Pramod Kharel's Adhunik Song | Ma Bachekai "म बाँचेकै" | Shilpa Pokhrel & Bikram Budhathoki

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • New Nepali Song "Ma Bachekai" by Pramod Kharel only on Music Nepal's official UA-cam channel.
    Unauthorized downloading and duplicating on UA-cam channel may lead to claim/strike by UA-cam.
    Right for this video is provided by Sitara Music Pvt.Ltd.
    New Adhunik Song -- Ma Bachekai
    ➤ Singer - Pramod Kharel
    ➤ Lyrics - Ek Narayan Bhandari
    ➤ Music - Ashish Abiral
    ➤ Artists - Shilpa Pokhrel & Bikram Budhathoki
    ➤ Editor - Kranti KC
    ➤ Camera - Arjun Tiwari
    ➤ Director - Kranti KC
    ➤ Studio - Music Nepal
    ➤ Recordist - Prakash Kharel
    - | LYRICS |-
    म बाचेकै तिमी संग माया लाउन हो
    मर्ने पनि आर्को जुनि तिमिलाई पाउन हो
    ज्योतिष ले भन्छन् मेरो निधार मा तिम्रो नामै छैन
    माया गर्ने मुटुले हो निधार ले हैन
    डाको छोडी रुन मन छ रुन पाइन
    तिमी बाहेक अरु संग रुन चाहिन
    मेरो आशु पनि तिम्रो पीडा रुन हो
    यो धर्तीमा म जन्मेको तिम्रै हुन हो
    ज्योतिष ले भन्छन् मेरो निधार तिम्रो नामै छैन
    माया गर्ने मुटुले हो निधारले हैन
    सासले हैन मत तिम्रो साथले बाचेको
    आफै हेर मेरो ओठमा तिमी हासेको
    मेरो आत्मा तिमिनै हौ आत्मा फेरिन्न
    मुटु भित्र भाको माया हातमा हेरिन्न
    ज्योतिषले भन्छन् मेरो हातमा पनि तिम्रो नामै छैन
    माया गर्ने मुटुले हो हातले हैन
    ********************************************************************
    -| Codes |-
    PRBT - 70102379
    Smart - 3104420
    CRBT - 0731864
    DIGI - 1617199
    UAE_Du - 5681463
    Qatar Vodafone - 26331774
    KSA ZAIN - 174239
    ********************************************************************
    #Musicnepal #adhuniksong #pramodkharel #shilpapokhrel
    -----------------------------------------------------------------------------------------------------------
    All Rights Reserved.
    Business Enquiry - Info@musicnepal.com
    ➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notifications of all the uploads.
    goo.gl/vuX6x5
    ➥CALENDAR PARTNER
    Hamro Patro - v2sr8.app.goo.g...
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ More Music More Movies (MOMO) App - bit.ly/2Utan00
    🎧Listen Live!
    Music City Online Radio - www.musicnepal....
    ➥Visit us - www.musicnepal...
    ➥Like us on Facebook - / musicnepalpvtltd
    ➥Follow us on Twitter - / @musicnepalmn
    ➥Follow us on Instagram - / musicnepalofficial
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!

КОМЕНТАРІ • 7 тис.

  • @DurgaFlute
    @DurgaFlute 9 місяців тому +22

    यो गीत जिन्दगीको गीत बन्यो । कति पल्ट सुने सुने ।
    सबै टोलीलाई धन्यवाद ।

  • @sudhanrai8435
    @sudhanrai8435 4 місяці тому +318

    २०८१ मा पनि सुन्ने जति हाजिर गरम त

  • @Baburamrijal9
    @Baburamrijal9 9 місяців тому +69

    2024 मा पनि खोजी खोजी सुन्ने यहां हाजिर हौ त ❤ ।

  • @amarlama335
    @amarlama335 Рік тому +64

    पहिला नबुझेको गित अहिले आएर हरेक सब्दमा ठक्कर खादा माया के हो बिछोड केहो आजा आएर प्रस्ट थाहा भो ❤❤❤❤❤

  • @Koirala-Kedar
    @Koirala-Kedar Місяць тому +7

    हिजो भोईस किट्समा प्रमोद सरले गाएपछि फेरि सुन्न आउँने जति हाजिर गरम है।❤️

  • @tikajirel4111
    @tikajirel4111 11 місяців тому +11

    ❤मनै रुवाउने, गीत सुन्दैमा आँसु झर्ने नझाराै भन्दा पनि😂शब्द र स्वर सारै मीठाे गायक प्रमाेद खरेलकाे आवाजमा😍साँचाे माया कस्ताे हुन्छ, माया पाउँदा र गुमाउदाकाे पीडाकाे क्षण कस्ताे हुन्छ भन्ने कुराकाे मार्मिक सन्देश दिन खाेजेकाे छ याे गीतले ! यस्तै यस्त‌ै चर्चित गीत धेरै गाउनाले सबैकाे मन मुटुकाे सफल प्रिय गायक बन्न सफल भएकाे छ गायक प्रमाेद खरेल विशेष गरि युवा पिडी र बालबालिकाकाे! My favourite😍 king modern male singer Pramod kharel & Prakash Saput लाई असिम सफलताकाे शुभकामना🤗🤗🤗😍 I m big fan of both singer...

  • @monojsharmasentertainment6528
    @monojsharmasentertainment6528 3 роки тому +13

    हरेक शब्द अनी प्रमोददाको सोरको मिश्रन्ले गर्द म चै निशब्द भए l धन्यवाद यति मिठो गीतको लागि l👏❤

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 5 місяців тому +4

    यो गित नसुनेको कुनै दिन हुदैन😢😢अति अति अति अति मार्मिक😭😭😭😭

  • @AlexJungThapa12
    @AlexJungThapa12 2 роки тому +125

    मैले यो गित हजार बार सुनी सकि अझै पनि सुन्न पुगेको छैन मेरो भाग्य सङ मेल खान गएको गित💔😔😔

  • @yuminmamba1947
    @yuminmamba1947 7 років тому +195

    माया गर्ने मुटुले हो निधारले हैन।💕😍
    What a superb lyrics with melodious voice of Pramod kharel & music video artists made it completely awesome.✌

  • @BihaniTv
    @BihaniTv 5 років тому +10

    Golden voice king pramod kharel fans koko xa hajir hum...
    ↙↙💓💓

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @BirendraSingh-u6l
    @BirendraSingh-u6l 16 днів тому +3

    2024 सुन्ने जति यता हाजिर हुनु है देरै माया ❤😮

  • @abinacentury4829
    @abinacentury4829 7 років тому +23

    प्रमोद दाई को आवज संगै सब्द, संगीत, बिक्रम दाइ र सिल्पा दि को अभिनय omg कति राम्रो कति राम्रो मलाई त येक्दमै राम्रो लाग्यो
    #Super #Super #Super 😍💕💕💕

  • @premdangi9800
    @premdangi9800 Рік тому +31

    ❤️❤️जय प्रमोद खरेल सर 🇳🇵❤️🌍️🙏

  • @rajankhatri2827
    @rajankhatri2827 2 роки тому +22

    चार बर्ख मा दुई हजार पटक सुने पनी अझ सुनी रहौ जस्तो।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 роки тому +2

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @user-li5gy8kc4b
    @user-li5gy8kc4b 16 днів тому +1

    खै तारिफ पनि कसरी गराै जति गरे पनि सायद कमै हाेला जिन्दगीमा मा पहिलो पटक हाेला याे भिडियो हेरेर अ अघाउने मै मात्रै छु कि अरु पनि म जस्तो हुनु हुन्छ ?मेराे जीवन शीत मेल खाने खालकाे छ यहि भिडियो हेरेर कैसै-कसैको झम्झना मेटाउदै छु। लब यु भाइ बुहारि m-series global team lovely voices and lovely video congratulatoins🎉🎉🎉miss you om dai❤️❤️❤️❤️

  • @deeonebudha
    @deeonebudha Рік тому +141

    2080 मा फेरि सुन्दैछु जति सुन्दा नी पुग्दैन 😢❤❤❤❤❤

  • @meghrajsarmah4067
    @meghrajsarmah4067 3 роки тому +158

    2023 ma poni yo geet Herne ko ko hunuhunxa👆👆👆👆👆👆🖐️🖐️

  • @amitjunggorkhali5190
    @amitjunggorkhali5190 7 років тому +74

    गीत होस त यस्तो जुन सुन्दा शरीर रौँ ठाडो हुन्छ अनि आँखा आशुँ खस्छ धन्यबाद सम्पुर्ण music nepal teamlaii

  • @user-li5gy8kc4b
    @user-li5gy8kc4b 14 днів тому +1

    भाइ ले जुनसुकै कुरा मा हात हाल्छ त्यो जुनसुकै हाेस सगरमाथा काे चुचुरो भन्दा पनि माथि पुक्छ। भाइ ले बिरामी लाई छुइदियाे भने पनि त्यो बिरामी निकाे हुन्छ ।भाइकाे हातमा धेरै शक्ति छ जहाँ छुयाे त्यहा हिरा बनाइ दिन्छ। मत जन्मिदै मेराे टाउको ढुङ्गा मा ठुकिएकाे थियाे रे🤔 तिमी सधैं अघि बड्दै जाउ हामी छाै तिम्रो साथ मा सधैं भाइबुहारी काडा काे बाटाे हिडे पनि त्यो काडा फुल भइदिन्छ🙏❤❤❤❤❤

  • @SnehaaShakya
    @SnehaaShakya 7 років тому +140

    कमेन्ट पढेर रमाउने हरु चाही यता होइ ,,,, यो साल को अहिले सम्म को हिट गीत !!!!!

  • @brwl2856
    @brwl2856 3 роки тому +66

    यो गित लाखौं करोडौं पटक सुन्दा पनि धित नै मर्दैन दिनमा एक चोटी हेर्छु youtub मा । love you Pramod Dai.evergreen Heart touching song

  • @musicalmomentsMME
    @musicalmomentsMME 4 роки тому +16

    Lockdown मा आफ्नो प्रेमीका सम्झिदै हेर्ने को को हुनुन्छ ?

  • @user-oo9dy9km8f
    @user-oo9dy9km8f 15 годин тому

    अति भावुक छन् शब्दहरु,स्वर त झन् भन्नै परेन प्रमोद ज्यु त मेरो बिशेश

  • @nepalibabu3181
    @nepalibabu3181 3 роки тому +41

    जब मन मा पीडा हुन्छ नि
    मा कसम parmod दा को
    गीत सुन्छु म
    आज सम्म पनि यो गीत सुन्छु म 🥺😭🌼🌼🦋❤️👑❤️

  • @birendrakunwar2033
    @birendrakunwar2033 3 роки тому +165

    माया गर्ने मुटुले हो निधारले होइन ..!❤️

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 5 років тому +10

    अत्यन्तै मार्मिक शब्द अनि मिठो स्वर अनि भिडियो पनि उत्तिकै उत्कृष्ट छ थप सफलता को शुभकामना प्रमोद खरेल को फ्यान कति हुनुहुन्छ कृपया लाईक कमेन्ट सेयर गरिदिनुहोला अहिले कतार🇶🇦🇳🇵 बाट हेर्दैछु

  • @PradipBidari
    @PradipBidari 3 місяці тому +3

    शंकरदेव क्याम्पसमा प्रमोद सरको Concert हेरेर फेरि आए है म यो गीत सुन्न जति सुन्यो त्यति सुन्न मन लाग्छ यो गीत more than 100 times सुनिसके होला तर कहिले पनि पुगेन यो गीत सुनेर।❤😊 प्रमोद सरलाई Voice of Nepal मा भेट्ने रहर छ not as audience as a contestant 🙂

  • @shyamjungchhetrii3620
    @shyamjungchhetrii3620 3 роки тому +85

    Parmod King voice of Nepal season 3 episode 10 paxi Feri ni herni koko hununxa

  • @roshanrai2882
    @roshanrai2882 5 років тому +179

    शिल्पा पोखरेल
    मन पराउने जति
    यता हाजिर हुम त
    😍👌👌👌✌️✌️✌️

    • @swastanitamangtheeng7697
      @swastanitamangtheeng7697 5 років тому

    • @jwalaprakash3396
      @jwalaprakash3396 4 роки тому +1

      Maya ta muto la ni ho of course

    • @kalebhaai309
      @kalebhaai309 4 роки тому

      किन छवि लाई छोडे पछि सिल्फा को सिट खाली हो बरु बादर्नी जस्तो थोपडा भयेको गरिन्छ ,रुप कि राम्री चाहियेन काम नलाग्ने खेत भयेरै छवि ले बाझै राखेको होला

    • @pampharana1664
      @pampharana1664 4 роки тому

      Maya garna mutu la hoina nadarla hoina❤❤❤💟💓💓😂👭👬👫nice lop

    • @manishbista5621
      @manishbista5621 4 роки тому

      Supala

  • @angbomadan439
    @angbomadan439 4 роки тому +111

    """डाको छोडि रुन मन छ रुन पाइन
    तिमी बाहेक अरु सङग रुन चाहिन ।।😢😢अरे wah सुपर true love song..👌👌👌👍️💕💕💕आँखाम आँसु रोकिएन 😭😭😭

    • @tamas6832
      @tamas6832 4 роки тому +2

      hora

    • @indukharel4695
      @indukharel4695 4 роки тому +1

      न हो कुरा जानेर पनि गलती गरिन् हार्दिकता पूर्वक नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय गरेको हो र यो पनि पढ्नुस नेपाली साहित्यको क्षेत्रमा लगानी रहेको छ ममी

    • @indukharel4695
      @indukharel4695 4 роки тому

      😪😪😪😪😪😪😪😪😪😪💔

    • @milanrai5863
      @milanrai5863 3 роки тому

      Super

    • @veeruthapa401
      @veeruthapa401 3 роки тому

      Replies

  • @YuvrajKhatri-zn2tq
    @YuvrajKhatri-zn2tq Рік тому +5

    आज सम्म 200 पटक सुने तर पनि भएन ।🤗

  • @samirmishrs3842
    @samirmishrs3842 3 роки тому +54

    अहिले लकडाउन मा पनि सुन्ने जति हाजिर गरुम

  • @rameshghimire2710
    @rameshghimire2710 3 роки тому +135

    ४ बर्ष अगाडिको रिलिज याे गित ४००० चाेति भन्दा धेरै सुने तर अझैसम्म मन अगाएकाे छैन।। ❤️❤️प्रमोद खरेल सर्🙏🙏👌👌😘😘🇳🇵🇳🇵

  • @anishaghimire6261
    @anishaghimire6261 Рік тому +25

    जती बेला दिल मा चोट लाग्छ तेति बेला आएर सुन्ने मेरो मन पर्ने गीत हो यो 😢😭

  • @alenrau6929
    @alenrau6929 2 роки тому +4

    सारै मिठाे गीत संगित शब्द स्वर कलाकारहरूकाे अभिनय मेराे मुटु नै छिय छिया बनाउछ याे गीतले सम्पूर्ण टिमलाई बधाई छ ।

  • @sarurai8634
    @sarurai8634 4 роки тому +61

    १००% सही हो ... मेरो ज़िन्दगी नै तिम्रो भरमा बाचेको छ।

  • @dark_nightgaming
    @dark_nightgaming 5 років тому +283

    2076 साल मा पनि यो गितलाई युटुबमा हेर्ने हरु यता हाजिर गरम त । प्रमोद खरेलको फ्यान जति यता आम त ,🖐️🖐️🖐️🖐️🖐️

  • @rupeshthapa5306
    @rupeshthapa5306 6 років тому +14

    सलाम गर्छु हाम्रो प्रमोद खरेल दाइ लाइ
    यो गित को हरेक शब्दले मेरो मन छोयो

  • @riteshgharti3845
    @riteshgharti3845 Рік тому +2

    🤥paila paila aru haru le sunda hawa lagthio aile bujhdai xu geet ☹️💔💔

  • @gaurabnepal2612
    @gaurabnepal2612 5 років тому +9

    स्याङ्जालीको शब्दलाई झापालीको आवाजले क्या मज्जाले गाएछ गाठे!!

  • @2D_Network
    @2D_Network 3 роки тому +187

    २०७८ साल मा पनि यो गित सुन्ने जत यता हाजिर हुनुहै।

  • @vijaybasel3317
    @vijaybasel3317 7 років тому +6

    धेरै राम्रो गित सबै को मन छुने.//..\\
    जोतिशिले भन्छन मेरो निधार मा तिम्रो नामै छैन
    माया गर्ने मुटुले हो निधार ले होइन,///...\\\..//..\\\
    धाको छोडी रुन मन छ रुन पाईन,,
    तिमी बाहेक अरु संग रुन चाहिं न.!!!

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 3 роки тому +8

    जोतिषी ले भन्छन मेरो निधारमा तिम्रो नामै छैन
    माया गर्ने मुटुले हो निधार ले होईन सुन 👌👌👌

  • @milanbasnet2613
    @milanbasnet2613 5 років тому +330

    यो गित 100 चोटि भन्दा बडी सुने चाहिँ म मात्र हो जस्तो लाग्छ म अाफै लाई जति सुने उति नौ सुनी राउ जस्तो लाग्छ प्रमेद दाइ को ठुलो फ्यान परियो 🍓✋🍓🍓✋✋✋✋✋

  • @dineshbegha4883
    @dineshbegha4883 6 років тому +13

    धेरै राम्रो शब्द , संगीत र मर्मिक मन्को भावनमा समेटिएको गित।

  • @siruchhetriofficialaccount4555
    @siruchhetriofficialaccount4555 4 роки тому +5

    जिन्दगी सङ्ग मेल खाने भएर होला सधै हेर्छु म, अनि हेरे बित्तिकै आँसु खस्छ😭❣️❤️

  • @musicsevenrivers7946
    @musicsevenrivers7946 Рік тому +4

    प्रायः को भाग्य सङग मेल खान्छ 😥

  • @sabinshahi6398
    @sabinshahi6398 3 роки тому +21

    27 Mileuns views pugada pani 2077 ma sunne jatee yata hajir garam tw gyes❣️❣️

  • @PrithviRajDhungel1
    @PrithviRajDhungel1 6 років тому +31

    एक नारायण दाइको शब्द प्रमोद दाईको स्वरलाई सिल्पा दिदी र बिक्रम दाईले भावनामा बग्दा करोडको हाराहारीमा पुगेको छ बधाई छ सबै टिमलाई

  • @samirbhandari702
    @samirbhandari702 5 років тому +133

    मेरो आत्मा तिमी नै हौ आत्मा फेरिन्न
    मुटु भित्र भको माया हातमा हेरिन्न
    Wa waa very nice song

  • @egfh2545
    @egfh2545 Рік тому +8

    Yo kasto geet ho jati sunu feri sunum sunum lagxa pramod kharel ❤️❤️❤️❤️❤️ Voice

  • @nabinbist7500
    @nabinbist7500 4 роки тому +387

    2020 Ma yo geet herne koko hunuhunxa
    Edited:
    2021 ma pani yo geet sunney ko ko hununxa hajur👋❤️❤️

  • @anooppoudelofficial4480
    @anooppoudelofficial4480 4 роки тому +11

    यो गीतको गायक प्रमोद खरेल दाजु ,सगितकार आशिष् अबिरल र शब्दकार एक नारयन भण्डारी दाजुलाई धेरै धेरै माया र शुभकामना यती मिठो गीत को लागि😍👌❤️❤️
    👇️

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 роки тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @deepbasnet2417
    @deepbasnet2417 7 років тому +16

    यो धर्तीमा म जन्मेको तिम्रै हुन हो..
    ज्योतिषीले भन्छ्न मेरो निधारमा तिम्रो नामै छैन,,,
    माया गर्ने मुटुले हो निधारले हैन,,,
    really made foh myself heart touching song 💕💕💕

  • @kristinablon3437
    @kristinablon3437 Рік тому +40

    The Voice bata yeta aaye feri yo git Sunna lai. ❤
    Pramod sir is truely amazing. 🌸

  • @user-ox1tf4ij3e
    @user-ox1tf4ij3e 4 роки тому +13

    प्रमोद खरेल सर हजुरको स्वोर अनि गिदका टुक्का कति बयान गौ सलाम छ सर हजुरलाई यो मन छुने गिदको लागि

  • @nabin.sapanatruelopforever3660
    @nabin.sapanatruelopforever3660 7 років тому +1573

    यो गीत मन पराउने जति यता हाजिर गरुम त।।।।।।

  • @bikramsharmaofflcil9176
    @bikramsharmaofflcil9176 5 років тому +9

    म बाचेको पनी उनकै लागि हो
    तरा उनी कहा छिन अइले सम्मा अत्यो पत्तो छैना 😰💔हुदै नभाको मायाँलुलाइ सम्झी रुना मन लागेयो मलाइ पनि Astai maya garni maya paros. . . Nic sweet songs मलाइ pramod दाइको सबै गित सुनेरा रुने garxu Sabai geet man parxa daiko. . . 💔😰😰

  • @dhirendra8677
    @dhirendra8677 Рік тому +6

    म अझै पनि यो song सुन्दैछु ko ko hunu hunaxani ma jastoi ahile pni sune yo song ❤हाजिर हुनु है यता ❤

  • @thakursharma_
    @thakursharma_ 6 років тому +277

    करोड भ्युज पछि यहाँ आउने को हुनुहुन्छ??
    प्रमोद दाजुको पहिलो करोड भ्युज पुगेको गीत✌✌

  • @diehardfanofanmolkc7681
    @diehardfanofanmolkc7681 4 роки тому +23

    2019 ma Ata Aune Koko xa hajir garnu ta khai parmod dada ko voice ma fida mata 👌 wow kya mitho xa yaal parmod ko voice

  • @bhiyonglama3367
    @bhiyonglama3367 4 роки тому +27

    नेपाली गित संगीत सुनाउ नेपाली सिर्जना लाई माया गरौं🇳🇵🇳🇵🇳🇵

  • @Ushabohara2316
    @Ushabohara2316 2 роки тому +2

    सारै मन छुने शब्द ले सजियको गित।
    धेरै मन पर्छ,4 साल पहिले कुनै दिन याद गराउछ।❣️

  • @worldvisiontv7400
    @worldvisiontv7400 6 років тому +49

    म बाचेकै तिमी सँग मायाँ लाउन हो...
    मर्ने पनि अर्को जुनि तिमीलाई पाउन हो...
    ज्योतिषले भन्छ मेरो निधारमा तिम्रो नामै छैन .....
    मायाँ गर्ने मुटुले हो निधारले हैन...

  • @rajugc8971
    @rajugc8971 7 років тому +26

    गीत धेरै राम्रो लाग्यो शब्द,संगीत उत्कृष्ट लाग्यो कुनै कमजोरी देखिन अझ अभिनयले त सुगमा सुगन्ध थपिदियो !!!

  • @ganeshrana5552
    @ganeshrana5552 6 років тому +525

    प्रमोद सर को फेन हरु जति ले यता तिर हाजिर गर्नुस त

  • @mayaneupane4750
    @mayaneupane4750 9 місяців тому +2

    माया गर्ने मुटु ले हो निधार ले हैन😢😢😢😢 कस्तो मन छुने गित सुनिरहु लाग्ने गित

  • @suzanpuri2185
    @suzanpuri2185 6 років тому +5

    पुर्बेली दाइ प्रमोद ज्यु को स्वर सारै राम्रो लाग्छ ....

    • @user-hh9cu6ec1h
      @user-hh9cu6ec1h Рік тому

      Purba ma ramro manxe vanekoi pramod kharel ra yelina rai hola 🌹🌷

  • @nisharai9258
    @nisharai9258 6 років тому +101

    यो गितको हर शब्दमा किन यत्ती धेरै मिठास होला?
    जति सुन्यो उति नै सुन्न मन लागि रहन्छ।

  • @santoshdudhraj3878
    @santoshdudhraj3878 5 років тому +11

    प्रत्येक शब्द मा मिठास अनि सङ्गीत ले मन छुने वा

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @BhuwanRegmee
    @BhuwanRegmee Рік тому +2

    My favorites song ❤क्कस को favorites song हो एता हाजिर हुनु हो ला La❤❤❤❤❤

  • @user-uo1de2pm1f
    @user-uo1de2pm1f 3 роки тому +9

    मैले आज सम्म 200 चोटी सुनी सके दर्शन नमस्ते सम्पूर्ण टीम लाई

    • @shubhankar8861
      @shubhankar8861 2 роки тому

      God patients level mannu prchh 🙏🙏🙏

  • @thebeanillimbu6240
    @thebeanillimbu6240 5 років тому +148

    2019 मा सुन्नुहुने हाजिर हुनु पर्यो।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +3

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला

    • @sonikakapali26
      @sonikakapali26 4 роки тому

      Rzmjndu😽

    • @keshabniure8486
      @keshabniure8486 4 роки тому

      Thebe Anil Limbu ma

    • @poojat.7113
      @poojat.7113 4 роки тому

      2020

  • @shivashrestha1877
    @shivashrestha1877 7 років тому +78

    डाको छोडी रुन मन छ रुन पाइन
    तिमी बाहेक अरु सङ रुन चाइन।।।
    ओ हो गित त हो

  • @chetrajjoshi3823
    @chetrajjoshi3823 2 роки тому +1

    मेरो दिन को सुरुवात र अन्त्य यहीँ गित सुनेर हुन्छ 😥
    निकै मन छुने गित आज सम्म 1000+ पटक हरियो youtob मै आएर ❤️❤️

  • @user-je9db1xs2x
    @user-je9db1xs2x 4 роки тому +13

    आहा कति मिठो गित मेरो वास्तविक जीवन सङ मेल खायो😶😪😍

  • @ganeshbasnet4333
    @ganeshbasnet4333 6 років тому +78

    आज सम्म 19 पटक सुने यो गीत जति पटक सुन्छु त्यति पटक सम्झिन्छु उनी संग बितायका ती दिनहरू

  • @pritiapagain81
    @pritiapagain81 7 років тому +26

    माया गर्ने मुटु हो निधार हैन... heart touching song💔💔💔💔💔

  • @sadhanaRana-123
    @sadhanaRana-123 26 днів тому +1

    Yo geet banauny ra gauny mahan hashti haru mha mero naman 😢😢😢😢😢❤❤❤😊😊😊😌😍🤗🤗😇😇😇😇😇😇😇😇😇😇😭😭😭😭😭😭( yadi malai the voice of Nepal.mha aauny mauka milyo vany ma parmod sir ko charan mha mero ser rakhna chahanxu 😢😢😢 yo feel saga gayako geet aamar rahanx yug yug sama 😭😭😭aamar rahun lyrics lhekny ra gauny dubai❤❤❤❤❤❤❤❤❤❤

  • @narenrana8458
    @narenrana8458 5 років тому +10

    Khatrai ho geet chai, hats up👍🏻

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @anishghimire9528
    @anishghimire9528 5 років тому +160

    Fan of Pramod Kharel.
    👇️👇️Hit like

  • @surojmaharjan8823
    @surojmaharjan8823 5 років тому +6

    गीत मार्मिक भयकले धेरै रूचाउनु हुन्छ प्रमोद भाईको फ्यान हु धेरै सुभकामना टिमलाई

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 5 місяців тому +2

    यो गित जति सुने पनि कहिल्यै मन भरिन्न😢😢😢😢मेल खाने गित😢😢😢

  • @jitubahadur7291
    @jitubahadur7291 5 років тому +11

    माया गर्ने मुटुले नै हो निधर ले र हातले हैन धेरै राम्रो छ

  • @manojale2752
    @manojale2752 7 років тому +65

    आज फेरी सुने यो गित.....
    म बाचेकै तिमी सँग मायाँ लाउन हो...
    मर्ने पनि अर्को जुनि तिमीलाई पाउन हो...
    ज्योतिषले भन्छ मेरो निधारमा तिम्रो नामै छैन .....
    मायाँ गर्ने मुटुले हो निधारले हैन...... wow... its really heart touching song I can't explain

  • @laxmankhadka9457
    @laxmankhadka9457 4 роки тому +23

    2019 मा साउदी अरब बाट फलामको खाटमा सुतेर मन पराउने जति हाजिर हौं त साथी हरु।।

  • @Basant3300
    @Basant3300 2 роки тому +1

    Jati sunepani uti sunna man laagne jati here uti herna man laagne very very nice song

  • @anilsapkota7186
    @anilsapkota7186 6 років тому +53

    निकै सुन्दर शब्द अनि निकै SWEET VOICE

    • @pakashthapa745
      @pakashthapa745 3 роки тому

      09

    • @ramitabk3303
      @ramitabk3303 Рік тому

      अति मार्मीक गित फेरि मलाई धेरै जसो यस्तै यस्तै गित मन पर्छ प्रमोत दाईको गित सारै मिठो छ सबै गित सुन्छु 😭😭😭😭🙏🙏🙏

  • @bivekacharya2301
    @bivekacharya2301 3 роки тому +5

    यो गितबाट प्रमोद दाइ को थुलो फ्रेन म

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 роки тому +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला

  • @durgadhitala6522
    @durgadhitala6522 6 років тому +8

    मन छुनी गित छ जति सुने पनि रुन मन लाग्छ .....🌹🌹🌹

  • @sumankandel8465
    @sumankandel8465 11 місяців тому +2

    फेरि एक पटक सुन्न मन लाग्यो Voice of nepal season5 मा सुनेर
    ❤❤

  • @shantilama6740
    @shantilama6740 7 років тому +15

    pramod kharel ji ko song le mero mutu samma pugeyo yestai song malai man parchha

    • @sanusun5260
      @sanusun5260 6 років тому +1

      Man runxa yo songs sunda

  • @pradeepkumargupta2015
    @pradeepkumargupta2015 4 роки тому +7

    Really very heart touching song in Nepali😍😍♥️♥️

  • @deepvai2978
    @deepvai2978 5 років тому +24

    सिल्पाको जाली फुटेपछि हेर्ने कोको छम

  • @gopalfromnepal5489
    @gopalfromnepal5489 Рік тому +2

    बाेल र संद मा धेरै धेरै काे जिबन मा मेल खानछ
    जस्तै माया गरने निदारले हैन 😍

  • @laxmankhadka9457
    @laxmankhadka9457 7 років тому +154

    मेरो जिवन मा मेल खाने पहिलो गीत।।।। मेरो वेस्ट गीत

    • @ridhamjoshi5328
      @ridhamjoshi5328 7 років тому +3

      same life you and my life sar

    • @pritiapagain81
      @pritiapagain81 7 років тому +5

      sayad mero pani
      ....

    • @laxmankhadka9457
      @laxmankhadka9457 7 років тому +12

      Priti Apagain ममात्र भनेको थिए तिमी पनि रहेछौ खुशी लागो।।।

    • @priyakatel3599
      @priyakatel3599 7 років тому +14

      heart touching ............💘💘💘💘💘💘

    • @darpangurung2912
      @darpangurung2912 7 років тому +3

      #Priya Katel

  • @munap.m.493
    @munap.m.493 7 років тому +135

    म बाचेकै तिमी सँग मायाँ लाउन हो।
    मर्ने पनि अर्को जुनि तिमीलाई पाउन हो।।
    ज्योतिषले भन्छ मेरो निधारमा तिम्रो नामै छैन ।।
    मायाँ गर्ने मुटुले हो निधारले हैन।

  • @aakashpasi6179
    @aakashpasi6179 3 роки тому +30

    release vayedekhi aaile samma daily sunirakheko geet ..specially being fan of pramod dada and his vocal.also heart touching lyrics .
    love it and love you pramod dai❤️❤️