Rabi Lamichhane लाई आईडल मान्छन् अमेरिकामा विमान उडाउने Pramod Regmi | Interview |Mero Online TV
Вставка
- Опубліковано 28 жов 2018
- #PramodRegmi#MeroOnlineTV#RabiLamichhane
Host:- Biswa Limbu
Guest:- Pramod Regmi
Camera:-Sapana Chhetri
Edit:- Sapana Chhetri
Post Production:- Mero Online TV Pvt. Ltd.
Follow us on facebook:- / meroonlinetv
Subscribe channel:- / samyangkham
Instagram:- / meroonlinetv
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
रबि सरकाे सपाेट गरने मानछे भय पछि त युटुब त खाेलेर हेरिनछ नि नामै काफि छ रबि लामिछाने सर हामिलाई अाफनै माया छैन तेति माया हामी रबि सरलाई गरछाै जय रबि सर💔💘💘
Timi feri yeetapani lo love you...rabi sir ko fan vayepaxi timilai maya nagarni kurai vayena..so love u.
nice
rabi sirko jati sukai tarif gare pani kam hunx.
So good sar
Sai kura garnu vo
रेग्मी जि लगायत रबिजी को कुनै महान काम को सुरुवात नेपालमा हुन्छ भने र कुनै आर्थिक सहयोग चाहियको अवस्थामा म एक दिन भोकै बसेर अवस्य सहयोग गर्दछु,जय नेपाल,,
कति मीठो कुरा गर्नु भयो प्रमोद सर ले wau yr I fell proude
एउटा पोईन्ट सारै मन पर्यो सर....हामी बिदेशी हरुको पसीना नै देश को उर्जा र नेता हरुको पेट पुजा हो।
Yaladam sahi kura hami kohi pani bidesh nagayar herau ta yk patak neta haru bhoka bhokai morxa kiner nakhau aafai umarer khau ani neta bhokai morxa
सलाम छ हजुर लाइ अब रबि सर लाई प्रधानमन्त्री बनायर देश बिकास गर्नु।पर्छ होइ✊✊✊✊✊
Udit Khatri
Udit Khatri naher na ta Jatha 😂😂😂
अरु त्यस्तै हो 09:10 मा देश चलाकै हाम्ले हो रे टोर्पे घमन्डी कुरा नगर युरोप अमेरिका को रेमिट्यान्स मा कति हिस्सा छ जानकारी छ ? देश चलाक त हैन सहयोग गरेको अरब, मलेसिया, कोरिया जस्ता देशमा गएका नागरिक ले हो जो मजदुर को रुपमा गएकाछ्न । परिवार सहित उटै गएकाले ले त खुलित्त खाइपिइ बराबर
@@jbmagar07 torpe usa basne le matra ta vanya xaina ni hami vane paxi bidesh basne sabaijana pariyena???
Yaar let him to do what he is ...abatau prime minister bhanda allergy aaucha
रबि लामिछाने र प्रमोद रेग्मी मेरो पनि आइडल हो।
रवि लामिछाने तीन करोड नेपालीको आइडल हुन ढुक्क ढुकढुकी हुन र हजुर लाई पनि घेरै धन्यबाद नेपालको मान राखेको मा
Hjr la sahi vanu vayoo
नेपालीको नाम राख्नु भएकोमा धेरै धेरै धन्यवाद छ ।प्रमोद सर
कति मीठो इन्टर्भिउ दिनु भयो खुसि लाग्यो तपाईं को कुरा ले
अब को प्रधानमन्त्री रबि सर 😍😍😍😍✊✊✊✊✊✊✊✊✊✊
good
*प्रमाेद दाईकाे ठुलाे Fan यता हाजिर हाै।* ✊✋✋✋ सलाम
रबि सरको सपोर्ट्मा म पनि छु है रबि सर ३ करोड जनताको साहारा हो ////
रबि रबि रबि रबि सर जिन्दावाद 😍😍😍✊✊✊✊✊✊
👌✊✊✊
धेरैराम्रो सोच रेग्मी सरको यति ठूलो काम आफ्नै देशको लागि गर्नु नेपालकै सान हुनु हो।
सलाम गर्छौ तपाईं हरुजस्तो मान्छेलाई आउनुस नेपाल रबि सर लाई धेरै मदत पुग्नेछ र तपाईं हरु जस्यो नेपाली आमाले अझै धेरै छोराछोरी जन्माउन रबि सर जिन्दावाद✊✊✊✊✊✊✊✊✊
shadow rai d
रबि सर सम्पूर्ण नेपाली को ढुकढुकि हो धन्यवाद सर
रेग्मी सरको विचार र कुरा पनि सही छ है, मेरो बुझाईमा।
हो हामी सबैले हात्मा हात मिलायर नेपाल को बिकास गर्नु पर्छ भ्रष्टाचार को अन्य गर्नु पर्छ
नेपाली बैज्ञानिक। अब आफ्नै देशमा बनाउन पर्छ।✊✊✊✊
मिडिया कर्मी जिउलाइ पनि thanks राम्रो मान्छे लै time दिनुभयो progress होस तपाई को
रबी सर को नाम लिएको मा,धेरै खुसी लायो
मेरो मन मा 2साल देखि बसेको कुरा आज भन्दै छु लेखेर,रबी सर लाई प्रधान मन्त्री बनाउनु पर्छ,,जय रबी सर 'जय नेपाल'
रबि सर तिन करोड नेपाली को ढुकढुकी भै सक्नु भो अब 👍👍
Good sir
✊✊✊✊✊✊😍😍😍😍
1
sahi kura ho
3 cr chaina Nepal ko janashankhya.ra 1 , 2 lakh ta dushman pani hola
कुरो धेरै राम्रो हो ,खुट्टा तान्नेहरुले यो नेपाली होइन भन्न पनि बेर छैन अब ,सल्युट प्रमोद जि ।।
rabi sir hjr ko matra idol hoine daiii Sara Nepali ko idol hun..proud of you promd daiii...
Yes ur rite
रबि सर काे सपाेट मनि छु है
Ma ne ho hai
रबी मेरो पनी आइडल हो headline dekherai हेरेको हो मैले पनी
गुड लक
सकारात्मक सोच great
प्रमोद सर को अन्तरबार्ता मा डिस्लाइक गर्ने कुन झोले हो
dislike गर्नु हुने मित्रहरू ले कान सुन्नु हुन्न रे हजुर।
यस्ता यस्ता योग्यता भएको मान्छे चै बिदेश पलायन छन् कहाँ बाट देशमा बिकास हुन्छ त ??
सालम छ हजुर लाई आब राबी सर लाई प्रधानमन्त्री बनाएर देश बिकास तिर लाग्नु पर्छ बिकास गर्ने भनेको नै रबि सर हो
एक दम सहि बिचार कुरा सर।
Wowww प्रमोद रेग्मी को बारेमा कुरा गर्ने कमेन्ट गर्ने कुनै शब्दनैछैन हाम्रो नेपालको नेपालीहरुको शब्द कोस हो अब नेपाल सरकारले नेपालमै अत्यन्तै ठूलो ठाउँदिनुपर्छ र प्रमोद रेग्मीले नेपालमा काम गर्छुभन्नुभएकोछ यो एउटा नेपालको लागि अतिनै ठूलो बिकासको बाटो हो I love Pramod✌💘💘💘 प्रमोद रेग्मी ले म नेपाल को लागि काम गर्छु भनेर बोलिसक्नुभएकोछ अब बोल्ने पालो नेपाल सरकारले............
Wow कस्तो राम्रो बिचार सेल्युट हजुरलाइ
बिचार अत्यन्तै राम्रो लाग्यो पाइलट दाजै नेपाल फर्किनु भयो यो अत्यन्तै खुशी को कुरो । अब नेपाल मा नै केही गर्न सक्नुहोस ।
Good sir welcome back to nepal
proud of you pramod dai & Rabi lamichhane sir jindabaadh!
Ramro kam sir.
प्रमोद सर नेपालिई हो जले नेपालिई होईन बनछ उई नेपालिई होईन
Great 👍🏽 we all support Rabi ji jai ghanti 🔔 Jai Nepal 🇳🇵 😊
usa र astrilya जानिहरुले नेपालको घर बेचेर लगेको धेरै उदाहरण छ्न सर कति जानाको लिस्ट पठाइदिम हजुर्लाइ भन्नुस । खाडिमा बस्नी हरुले पुराको पूरा पैसा पठाउछ्न । तपाइलाइ धेरै धेरै धन्यवाद टक्राउछु। राम्रो गर्दै जानुस तपाइलाइ शुभकामना ।
युटुब चलाउने साथीहरू तिमिहरु एउटा कुरा याद राख तिमिहरु को युटुब चल्ने पनि हामी बिदेशमा बस्ने नेपाली हरु ले गर्दा नै हो देश त कुरै नगरम ।।।युटुब जति हेरिन्छ नि नेपाल बाट हेरेर खासै पैसा आउदैन पुरै हामिहरुले गर्दा तिमिहरु को पेट पालियको छन््
a ho youtube hernalai nai bidesh gako ho ko k ho?
😀कूरो सहि गर्नु भयो है उदित खत्री जी 13 मिनेटको कार्यक्रम मा 2 चोटी Skip ad गर्नु परे पछि बुझ्नेलाई यो कुरो गहिरो छ नबुझ्नेलाई घर छेऊमा पहिरो भने झै😜😜
Sahi ho
absolutely right
Ani k ta timro khutta dhognu parne ta ? UA-cam ma video hernu nahernu timro khushi ko kuro ho.
very straight forward to the point!!
राम्रो साेच बिचार हजुरकाे सर हजुरलाई नेपालमा अऐर युगान्तकारी परिबर्तन गर्नु हुन्छ भनी सारा नेपालीकाे अासा काे दियाे बाल्नु भकाे छ बधाई छ हजुरलाई
Sarkar Khai? Where is opportunity for person like him??
pramod ji ati ramro kaam yahalai salam xa . Future ma yesta nikashka kaam neoal ma pani vaidiyos.
बिना चुनाव रबि pm हो गरीब आमा को कोख र नेपाल् बच्चाउ न को लागि
Keep up the good work all the best i am with agree 😘😘
Mahabir pun lai pani lyaaunuparyo limbu ji
naresh shrees good job
Ramro.. Nepali man nepali pan yestai hunu parx
Hay
धन्य्बाद हजुर रबि सर को बारेमा त्यति बोलिदिनु भयो नेपाल् मा त अलिकति बोलिदिदा ज्यानै दिन पर्ला जस्तो गर्छन सबै आफै अघि बढु आफै लाइ सबै ले हाइ गरुन भन्ने औतारी मात्र छन्।
wa wa wa kya ramro kati mitho kura garnu vako promod sir n u r so great
म पनि police Inspector को अन्तिममा फेल भएर अमेरिका भासिएको हो ! मलाई त सिधै १२ लाख मागियो ! मेरा साथीहरुले दिये पनि पैसा लिने SP कि श्रीमती छोरा छोरी सहित् अहिले अमेरिकामै छन ! पैसा खाने Bhattrai साप AIG छन रे 😁😁😁 थुक्का मेरो देशको सिस्टम !
I feel proud with you pramod sir 🙏
खुसि लाग्यो है मित्र हो
Proud of you dai..... sabai napali daju vai haru ma hajur ko jastai soch aayos
good job,,
Salute Regmi sir. Bishwo dai I m huge fan of yours. Your interviewing style I really love it.
Great man we our found in our country. First of all thank you for your successful wish, intension, and kindly greatness . If the government give his opportunity definitely change in our country, but our society have different opinions and thought
Tq bro love naya pusta lai ramro sallah dinu vayo
Wa.. Salut chha Sir lai I hope Nepali jantako lagi abasya k hi garnu hunechha
Good thinks sir well come sir nepalko lagi k garne soch banaunu
Wel come pormod sir nepal
Dhari ramro bichar rakhnu vo sir tnx.
Wow so good sar hajuko kura akdam ramro lagyo
Wow super n congratulations 🎈🍾🎊
Euta honahar nepal aamako chhorako entry rabi lamichhane sangai i am proud
सलाम छ दाजु
स्वागत छ हजुर लाई नेपाली भुमिमा
हाम्रो नेपाल् मा यस्तै मान्छेको खाचो छ Parmod regmi सर अनि हाम्रो नेपाली सुपर हिट हिरो रबि सर जस्तो मान्छे भय नेपाल भन्छन्
हामी आफ्नो आमा परिवार सबैलाइ छोडेर बिदेशिएका छौ त्यो किन गयो कसैले भन्दैन तर एउटा कुनै ब्यक्ति ले आफ्नो बाध्यता या कुनै देशको सुबिधा सौलियतको लागि बाध्यता ले त्याग गर्नुभएको हुन्छ त्यसैले हामिले किन नागरिकता त्याग्नुभो भन्दा नि त्यगेर त्यो देशबाट के लिएर स्वदेश फर्कियौ भनेर सोध्नु र बुझ्नु जरुरी छ ।
यक्दम राम्रो कुरा गर्नु भो rajesh karki
Ekdam thik kura garnu vayo hajur, bidesh jane sabai afno desh ma hunter khayerai gayeko huncha, wahale pani police, army sabai try garnu vayecha.
हजुर लाई मेरो लाल सलाम छ जोयो नेपालि भयर देश स्वाभिमान छ
सारै राम्रो कुरा गर्नु हुन्छ प्रमोद दाइ तपाईं को हरेक कार्यक्रम हेर्छु
Great 🙏🏻
रबि लामिछाने सर र विश्व लिम्बू मलाई सारै मन पर्ने पत्रकार हुन
Welcome xa hjr haru jesteo mahan des vaktalai
Rabi sir ko name lenu vayo khuse lagyo sir ......
Rabi hamro vagwon ho ..
*देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपालिजनमा तिहार को हार्दिक शुभकामना साथमा मेरो च्यानल पनि सब्सक्राइभ गरिदिनु हुन हार्दिक अपिल गर्दछु! धन्यवाद।*
😂😂😂😂 हसायो सेरेले😏😏
Salaam xa hajur lai 100%RIGHT ho kuro Hajur
Great job sir you most welcome
great soulet go ahead
W.c to nepal हजुर फ्याङ्ग हुनुहुदो रहेछ खुसी लाग्यो सारा नेपाली युवा जुटेर अब ७० बर्षाका लाई हैन भत्ता अब ५० बर्षामै भत्ता दियर बुडा नेताहरूलाई घरमै चुबो लागेर बस भन्ने बाताबरन नबनाय सम्मा हाम्रो देश नेपाल बिकास हुदैन तेसैले युवा जागौ नेपाल देश जगाअौ
salute xa dai co karya prati sai kuro vannu vo hami jo jaha vayapani yo mantahamro NepalI ho ra dechalner chalaune hami bidesh playan vayaka harunai hau yo kuro thokuwa garerai vaninxa hai
dhetai ramro bichar tapaiko sabile sikhnu arxa
धन्यवाद तपाई हरुको कुरा धेरै ....।
आम नेपाली को इज्जत राख्नु भएकोमा रेग्मी सर लाई बधाई छ।
Parmod dai salut xa hajurko kam parti👏👏👏👏👏👍👍👍 ati nai prena dayak interview 😊😊😊
Great 🌹
great keep it up
Great interview Biswa sir!
Wow dami,nepali maya vaneko yo po hot ta,la sulat 6,pramod sir👌👌👌👌
Hjrlai thanks vaigood
Best man best talk Er. Promod Regmi
सलाम छ तपाईकाे बिचार लाई ।
Very Inspiring…#respect
Rabi sar hami sabye ko idol hun daju garba garxu hajurko kaamle hami nepali ko sir uthako xa
Dherai ramro bichar
Great thinking
thank you so much pramod ji..ho aba tapae haru jastae ko khancho xa hamrro desh lae
greet job
Nice thought broo