आफै जहाज बनाएर उडाउने प्रमोद रेग्मीसंग विशेष कुराकानी - CHHA PRASNA

Поділитися
Вставка
  • Опубліковано 22 жов 2018
  • आफै जहाज बनाएर उडाउने प्रमोद रेग्मीसंग विशेष कुराकानी - CHHA PRASNA
    GUEST:- PILOT PROMOD REGMI
    PRESENTER :DEEPAK BOHARA
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 317

  • @Devdas_chettri
    @Devdas_chettri 5 років тому +70

    प्रमोद रेग्मि सर सलुट छ।
    नेपालि व्यति अमेरिकि अाकाश राज गर्नु सानो गुरा पक्कै होईन।
    साथमा पडुसर दिपक सरको तारिफ जति गरेनि सायत नेपालि प्रत्रकार जगतमा कमै हुन्छहोला।

  • @PilotPramodRegmi
    @PilotPramodRegmi 5 років тому +161

    नमस्कार म पाइलट प्रमोद रेग्मी । धन्यवाद न्युज २४ लाई । प्रतिकृया र उत्प्रेरणा दिनुहुने सबैप्रति आभारी छु। अन्य भिडियोका लागि मेरो युटुव च्यानल- ua-cam.com/users/PilotPramodRegmi

    • @shishirregmi3077
      @shishirregmi3077 5 років тому +3

      Pilot Pramod Regmi salute

    • @premkhanal9537
      @premkhanal9537 5 років тому +2

      Hajur lae salut xa sir i am now korea

    • @yambam2516
      @yambam2516 5 років тому +1

      Salute you sirr

    • @rajeshrai3409
      @rajeshrai3409 5 років тому +1

      Wao wao wao salut xa sir tapailai npl mai ab banayera dekhaunu hola suvakamana xa hajur lai

    • @Bijayaonlinetv
      @Bijayaonlinetv 5 років тому +1

      *मैले subscribe गरि सके अरु साथीहरु सबैले गराै है। सलाम छ सर*

  • @jeetrai9944
    @jeetrai9944 5 років тому +1

    राम्रो हाम्रो नेपाली सपूत छोरो प्रमोत सिर धेरेइ धेरेइ बधाइ नेपाल्को नाम राख्नु भयको मा

  • @thomasrai7060
    @thomasrai7060 5 років тому +1

    हाम्रा प्रमाेद ज्यूले हाँशिल गर्नु भएकाे महान सफल्ताकाे निम्ति हार्दिक बधाइे ग्यापन गर्न चहान्छु। पुन: उत्तर उत्तर प्रगतिकाे शुभकामना छ।

  • @rjdahal5209
    @rjdahal5209 5 років тому +27

    तपाइँ जस्तो नेपालीले आफ्नो देशमा केही गर्ने मौका नपाऊदा आँखा रसाऊछ सर सलाम छ हजुर लाइ

  • @yagyakhadka4961
    @yagyakhadka4961 4 роки тому +2

    नमस्कार र सलुट छ हजुरलाई, नेपाल सरकारलाइ म बिनम्र आग्रह अनुरोध गर्दछु, यस्ता महान बैगेनिक लाइ छिटो र जति लगानी हुन्छ सबै सहयोग गरि नेपाल ल्याइयोस

  • @dipakramtel3283
    @dipakramtel3283 4 роки тому +2

    नमस्कार प्रमोद सर यो र यस्तो काम नेपालमा गर्न पाय हामि स्व सछम हुनेथियौ , थाहा छ यो काम गर्न गार्हो छ, अनि अबत सरकार बाट पनि सहयोग अाउने सम्भावना छ , महाबिर पुन जस्ता ब्याक्ति साथमा हुनुहुन्छ अनि म र हामि संम्पुर्ण नेपाली तँपाइको साथमा छौ !

  • @surendrasimkhada5515
    @surendrasimkhada5515 4 роки тому +1

    नेपाल मै गर्नु पर्छ दाजु हजुर को कार्य , नेपाल को लागि धेरै नै आबस्यक छ हजुए जस्तो अनि खाचो पनि छ, well come दाजु

  • @srzxri2875
    @srzxri2875 5 років тому +13

    प्रमोद दाइ को सफलता भनेकै नेपाली को सफलता हो , र यस्तो गर्व गर्ने कुरा मा पनि डिसलाइक गर्ने हाम्रै नेपाली हुन कि अटो डिसलाइक हुन्छ युटुब अफिसियल बाटै? छक्क पर्छु बाँ !!! महाबिर पुन लाइ “दाइ” भनेर जुन सम्मान प्रमोद दाइ ले गर्नु भो , यो “दाइ” भन्ने शब्द भयानक पावरफुल शब्द हो, “जी” हैन सबै नेपाली ले आफु भन्दा ठुला लाइ दाइ या दिदी भन्ने गरौ ! दाइ या दिदी शब्द मा आत्मियता र आफ्नोपन हुन्छ !

    • @saikogurung4436
      @saikogurung4436 5 років тому

      यो भिडियो लाई डिसलाईक हान्ने हरु उखाने का हनुमान हुन जस्तो लाग्छ मलाई,टुक्के ले गु दिए पनि गुडपाक सम्झेर खान्छन् झोले हरुले..नेपाली हु भन्ने नै बिर्से कुकुरहरू ले

  • @loveforever-vq3il
    @loveforever-vq3il 5 років тому +6

    बधाई छ तपाईलाई र गर्व छ नेपाली हुनुमा !!!!
    नेपालीले चाहेमा गर्न नसक्ने केहि छैन भन्ने उदाहरणको अर्कों प्रमाण तपाई हुनु भएकोमा तर के गर्ने हाम्रो देशका नेताले यो कुरा बुझ्दैनन यहि नबुझेको कारण हामी यति दुखि र गरीविको चपेटामा परेर बाचिरहेका छौ ।यो कुरा देश चलाउछछु भन्नेले कहिले बुझ्ने होला ।

  • @greenmoonnepal5157
    @greenmoonnepal5157 5 років тому +1

    ल बधाई छ प्रमोद अब नेपालमा पनि बन्ने भयो प्लेन आशा गरौ*

  • @krishnaselwal1934
    @krishnaselwal1934 5 років тому +17

    plz येस्तो मान्छेलाइ नेपाल मा नै बस्ने बेबस्ता मिलाउनु पर्छ ।। सरकार ले नगरे पनि plz .. privat.. तर्फ बाट कसैले पहल गर्नु पर्छ।।।।।??

  • @himalaya8386
    @himalaya8386 5 років тому +6

    सलाम छ प्रमोद रेग्मी जि सलाम सलाम नेपाल को ईज्जत् समान सब्बै बनाउनुभयो देखाउनुभयो नेपाललाई अझ चिनाउनुभयो वाआ वा आ Wowwwww र सब्बै नेपालीले गर्व गर्ने काम गर्नुभयो✋✌💘

  • @shyamjosi9761
    @shyamjosi9761 5 років тому +7

    पृमाेद सर सलाम छ हजुर जसताे बिज्ञ मानछे देश ले गुमाएकाे छ चाेर फटाह भसृट हरु काे हातमा देश छ मन रुनछ

  • @indrabahadur4992
    @indrabahadur4992 4 роки тому +1

    wow सलाम छ हजुर लाई

  • @manojxettry6890
    @manojxettry6890 5 років тому +1

    प्रमोद सर को यो काम र यो कार्य सिधा कुरा जनता संग मा रबि दाइ ले उठाउनु जरुरी छ

  • @damikoti8873
    @damikoti8873 5 років тому +13

    सलाम छ हजुर
    अरुत भन्ने केही सब्दनै छैन

  • @ashokoli790
    @ashokoli790 3 роки тому

    सलाम छ हजुर लाइ जय नेपाल

  • @hukumgiri3847
    @hukumgiri3847 5 років тому +67

    ए उखाने सरकार।। यस्ता खुवी भएकाहरु लाई बिदेशमै बस्न बाध्य होइन तत्काल नेपाल भित्र्याइ देशको बिकासमा प्रयोग गर।।।

    • @rabindrathakur2886
      @rabindrathakur2886 5 років тому

      अब नेपालमा पनि बनाउनु पछ यस्तो पिलेन सर यस्तै नेपालीको मागी रहेको छ हाम्रो देश नेपालले

    • @sujanyongya3988
      @sujanyongya3988 5 років тому +2

      यो उखाने गुखानेलाइ के थाहा र वास्ता यस्ता ब्यक्तिको!! वरिपरि दलाल तस्कर घुसखोर चोर फटाह चोर गुन्डाबाट घेरिएर बस्या छ साथमा छम्मा बिध्या भन्डारी छदैछ वास्ता छैन हावा कुरा गर्यो बश देश बर्बाद बनाउछ यो उखाने गुखानेले!!

    • @basnalimbu8176
      @basnalimbu8176 5 років тому

      100% right ....

    • @susmarapal6319
      @susmarapal6319 4 роки тому

      Good tara chor netaharu le ke garlen ra

  • @nisspoude2137
    @nisspoude2137 5 років тому +1

    Absolutely... ।।।। अाफ्नो देशमा गर्न पाए झन सुनमा सुगन्ध हुनेथियो पर्मोद सर,,
    जय नेपाल

  • @sujanakhadka5777
    @sujanakhadka5777 4 роки тому +1

    बधाई छ सर !!!

  • @sarojkarki5368
    @sarojkarki5368 4 роки тому +1

    प्रमोद सर म रोमाञ्चित भयं ! गौरब गर्छु ।

  • @ranamagar5706
    @ranamagar5706 5 років тому +8

    सरकार को बुदधी भय यसतो क्षेमता भयको मानछे लाई नेपालमै लयार यूबाहरु लाई तालिम दिय देशमा उनती हुने थियो

  • @somsingar1304
    @somsingar1304 4 роки тому +1

    नेपालमा 10000 भन्दा बढी fighter plan यसै गरि बनाउनु पर्छ।

  • @ramkajirai_officialchannel8997
    @ramkajirai_officialchannel8997 5 років тому

    सलुट छ रेग्मी सर लाई

  • @desiblog8770
    @desiblog8770 5 років тому +1

    Proud of you sir.. hamro nepal ko bhavisya ujwal banos ..

  • @tekbahadurshrestha6154
    @tekbahadurshrestha6154 5 років тому +1

    हार्दिक बधाई साथै उज्ज्वल भविष्यको शुभकामना प्रमोद सर ,यहाले चालेको हरेक पाईलामा सफलता मिलोस

  • @chandrawanem487
    @chandrawanem487 5 років тому

    दिपक बोहोरा छ प्रस्न मा पो सामेल ल बधाई छ

  • @toypandeynarayan6799
    @toypandeynarayan6799 5 років тому +1

    धेरै राम्रो काम यस्तो ब्याक्ती लाई नेपाल भित्राएर देश को गौरव लाई उच्च पार्नु पार्छ ।

  • @ganeshbohara4459
    @ganeshbohara4459 5 років тому +1

    सलाम छ।सर।नेपाल सरकार ले तुरुन्तै सम्मान गर्नु पर्छ।

  • @prakashgiri978
    @prakashgiri978 5 років тому +3

    बधाई छ प्रमोद रेग्मी ज्यूलाई

  • @gyamuramram6479
    @gyamuramram6479 5 років тому +1

    सलाम छ सर लाई धेरै राम्रो चुनौती दिनु भयो नेपाल सरकार लाई

  • @surenroka4531
    @surenroka4531 5 років тому

    प्रमोद रेग्मी सर तपाइँ जस्तो मान्छे नेपाल लाइ धेरै खाचो छ। हाम्रो सरकार को घैटो मा कहिले घाम लाग्ने हो खै 😒।

  • @binoddhongtamang5828
    @binoddhongtamang5828 5 років тому +3

    राम्रो बिचर छ यस्तो बिज्ञ नेपाल लाई खाचो छ सरकारले बिचर गर्नु पर्छ ?

  • @user-ej1gf7eu6w
    @user-ej1gf7eu6w 5 років тому

    सफलता को सुभकामना प्रमोद रेग्मी सर तपाईलाई नेपाल को सिर सगरमाथा जस्तो उच्च ठाडाे बनाउनु भयको मा साथ साथै news24television बाट यो समचार भिदियो देख्न पायको मा news24television लाई पनि बधाई छ यस्तै यस्तै समाचार सुन्न र हेर्न को लागि यो युटाेब च्यानल लाइक सस्क्राइब र कमेन्ट गर्ने नै गर्दछु ।।।
    🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @vishallama8376
    @vishallama8376 4 роки тому +1

    Nepal's pride.

  • @mangbalak7108
    @mangbalak7108 5 років тому +1

    Greatest person of our Country

  • @kanchhotv746
    @kanchhotv746 4 роки тому +1

    लकचरी सरकार । यस्तो खुबि भएको ब्यक्तिलाई हाम्रो देशमा ठाउ दिनु पर्छ्।अनि पो नेपालक बिकास हुन्छ

  • @kamalgc444
    @kamalgc444 5 років тому +1

    प्रमोद रेग्मी सर लाई सोलुट छ । अब नेपाल मै प्येलेन बनाउनु पर्छ । म पनि आउछु काम गर्न ।

  • @khomnathdhakal441
    @khomnathdhakal441 5 років тому +4

    Good job sir सलामछ सर लाइ

  • @chandrayogi25
    @chandrayogi25 5 років тому +1

    सलाम छ उहालाइ अनि सरकारले उहालाइ सहयोग गरेर देशको उन्नति प्रगती गरोस शुभकामना छ।

  • @yogenthapa5820
    @yogenthapa5820 4 роки тому +1

    Great job selute 🙏🏻🙏🏻

  • @user-it7bo9ug1j
    @user-it7bo9ug1j 5 років тому +2

    गर्ब लाग्छ हाम्रो नेपाल मा पनि एस्तो मान्छे जन्मिनु भाको छ ।।
    मलाई पनि गर्ब लाग्छ प्रमोद रेग्मी जन्मेकै थाउमा जन्मिन पाउदा ।।

  • @bijaybhatt8754
    @bijaybhatt8754 5 років тому +2

    salute sir

  • @SantoshKumar-ck9kd
    @SantoshKumar-ck9kd 3 роки тому

    सलुट
    छ सरलाइ

  • @biganchamling.4935
    @biganchamling.4935 5 років тому

    लाखौँ धन्यवाद छ रेग्मी ज्यूलाई....वाँहाँकोकला प्रगती यसरीबढ्दैजाओस् मन्ने शुभ कामना।
    हजुरको पछीपछी अरु हाम्रा नेपालमारहेका प्रतेक् नागरीक हरूपनी यसरी बढ्नसकुन्।
    ....हुनत मैलेपनी सानो ऊडान् निर्माण गर्न सकिन्छकी भन्ने बीचारलिएर एऊटा सानो पुस्तक् चीत्र बनाएको सात् साल् भयो। आर्थिक को कारणले दन्तेकथाझैँ भैरहयो। योपनी ईण्डियाको कुनामै पोचीनेछ। भारतमै योकाम् गर्न असमर्थ छ। यस्तैरहेछ नेपालीको मर्म बेदना। तरपनी हाम्रा हरेक् दाजुभाईहरूत यसरी अघी लम्किरहुन्। नेपालदेश को उन्नती भैरहोस्।

  • @manojxettry6890
    @manojxettry6890 5 років тому +1

    सलाम छ प्रमोद रेग्मी सर लाई 😍😍

  • @aashumagar4615
    @aashumagar4615 5 років тому +7

    Congratulations to pramod sir

  • @rajkaflay2033
    @rajkaflay2033 5 років тому +8

    मलाई धेरै मन परो

  • @avishekkandthakuri4783
    @avishekkandthakuri4783 5 років тому

    कला छ ।सरकारले बेसेस धयान दीनु पर्छ ।parmod sir lai

  • @chandrarai3148
    @chandrarai3148 5 років тому +6

    Khusiko kura nepali lai god bless you wow nepal sarkar yesto talented nepali diju bhai haro bedis ma janu pariko cha sarkar & congreatulations pramod bhai ✋✋👍👍

  • @bishalmagar2442
    @bishalmagar2442 4 роки тому +1

    Wow great talking we are all proud of you Mr Promod sir you are the great Man I wish you a good luck always

  • @preampujari9848
    @preampujari9848 5 років тому

    सलुट छ सर

  • @sushilgiri4778
    @sushilgiri4778 5 років тому +3

    salute sir keep it up.

  • @Bijayaonlinetv
    @Bijayaonlinetv 5 років тому +1

    *सलाम छ प्रमाेद दाइ* ✊✊✊

  • @kanchinani1173
    @kanchinani1173 5 років тому

    सफलताको शुभकामना ,

  • @himalayanviagra6255
    @himalayanviagra6255 5 років тому +9

    कतिपय बिषयको नेपाली बिज्ञ नभएका होइनन्। तर के गर्नु उखाने, गुखाने, बोकोहराम, भटभटे जस्ता अपराधी लुटेरा गधाको कब्जामा छ सत्ता। यिनको लागी प्रतिभा भनेको पार्टीको लागी गित गाइदिने बद्री पगेनी जस्ता मात्रै हुन।

  • @kiranravi1000
    @kiranravi1000 5 років тому +1

    parmod sir tapai laai dharai dharai dhanyabad hamro nepal ko naam ucha rakhnu vo i salut u sir i can not say more every thing is inside sir

  • @sitabhandari4368
    @sitabhandari4368 4 роки тому +1

    Super n super sir..n god bless u alots

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 5 років тому +1

    उहाँ हरु जस्तो दक्ष मानिसको लागि हाम्रो देशमा ठाउँ छैन।अनि का देश बिकास हुन्छ।।।उहाँ हरु जस्तो मानिसले बिदेशी मुलकले प्रयोग गरेर उनिहरु सम्मृदी भयको छ् ।।✊

  • @pyetech5547
    @pyetech5547 2 роки тому +1

    we need this guy in Nepal 🇳🇵

  • @shreeramsunamsunam1661
    @shreeramsunamsunam1661 4 роки тому +1

    Best of luck sir

  • @jivanmagar123
    @jivanmagar123 5 років тому +1

    यदि यो कम्निस्ट सरकारले यस्ता ब्यक्तिहरुलाई आफ्नै देशमा राख्न सकेन भने यो सरकारले राजिनामा दिए हुन्छ ।

  • @somthapamagar4745
    @somthapamagar4745 5 років тому +1

    समयले साथ दिए हाम्रो ढिलो चाडओ पक्कै भेट हुने आशा गर्दै यहाँलाई आगामीदिन्हरुको यात्रा सफल रहोस् भन्न चाहे

  • @gambusherpa9710
    @gambusherpa9710 5 років тому +2

    All dhe best regmee sir

  • @mitralalpoudel93
    @mitralalpoudel93 5 років тому +2

    Pramod regemi I saluted you aba nepal aayara kai garna paro aba nepali kai garna parcha vanna sandesh pane dinu vayo you are good

  • @dildil4322
    @dildil4322 5 років тому +1

    महाबिर सर र तपाईंहरु सबै मिलेर एक ससक्क्त ईन्स्टिच्युट खोलेर काम गर्नु होला । सारै गरौरबको कुरा हो ।

  • @omlama7574
    @omlama7574 5 років тому +2

    कृपया आउनुस हाम्रो देस हामी बनाउ हाम्रो गाउँ हामी नै बनाउ हाम्रो सहर हामी नै बनाउ

  • @dillibudha4371
    @dillibudha4371 3 роки тому

    गुड सलामछ

  • @pritamregmi940
    @pritamregmi940 5 років тому

    सलाम दाजु

  • @rameshbista9320
    @rameshbista9320 5 років тому

    सलुत छ प्रमोद रेग्मी सर लाइ।।

  • @nareshthapa9053
    @nareshthapa9053 5 років тому

    प्रमाेद रेग्मी सर हजुरलाई सलुट छ मेराे

  • @user-yk8nz7yt3w
    @user-yk8nz7yt3w 5 років тому

    धन्यवाद रेग्मी सर

  • @balababu2034
    @balababu2034 4 роки тому

    हामी जति भाग्यमानी छौं उहाहरु जस्तो ट्यालेन्टेड ब्याक्तिहरूको कुरा सुन्दा, काम देख्दा तर ......तर सरकारले किन ध्यान दिदैन ??? ढिकुटी लुछाचुंडी गर्नु बाहेक।

  • @sundardhaulakoti8706
    @sundardhaulakoti8706 4 роки тому +1

    nice promod sir

  • @aayushthapa4855
    @aayushthapa4855 5 років тому +2

    Good job

  • @Lisa-te3uk
    @Lisa-te3uk 5 років тому +2

    well done sir huge respect for u

  • @bhawaniskshusil2935
    @bhawaniskshusil2935 5 років тому +1

    salut xa pramod regami sir hajur lai ra hajur jasta manxe ko ati khacho xa hamro nepal ma

  • @kalpukd8081
    @kalpukd8081 4 роки тому

    Im ur great fan pramod sir

  • @toprana3172
    @toprana3172 4 роки тому +1

    Great job sir salute xa hajurlai 👏👏👏

  • @user-ig7qz1rd1n
    @user-ig7qz1rd1n 5 років тому +1

    Great job sir salute my Nepal heroes

  • @govindadhikari9159
    @govindadhikari9159 5 років тому +2

    great mingder pramod regmi sir ......salute ......x

  • @narayang.c6933
    @narayang.c6933 5 років тому +1

    सलाम छ हजुर,अब नेपालमा आयेर ईन्जिनियर पढेका सबैलाई ट्रेनिङ दियेर नेपालमै बनाउनु पर्यो।

  • @babusanu4213
    @babusanu4213 5 років тому +1

    Salute parmod sir

  • @khimlalbishwakarma3578
    @khimlalbishwakarma3578 5 років тому +2

    Great job 👏👏👏👌👌👌💕💕💕💕

  • @yuwarajshrestha7328
    @yuwarajshrestha7328 5 років тому +2

    Congratulations, brother! We are proud of you! 🙏🤝🇳🇵

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t 5 років тому

    प्रमोद सरलाई सलुट छ

  • @mousammagar8426
    @mousammagar8426 5 років тому +2

    Dheroi ramro pramod g nepal manoi banaunu prx abo

  • @nrai3473
    @nrai3473 5 років тому +3

    We should proud of Proud 👏👏👏

  • @ghairungpipalxap7622
    @ghairungpipalxap7622 5 років тому +1

    very nice ...salute pramod sir

  • @tarapgaire6402
    @tarapgaire6402 5 років тому +1

    धेरै राम्रो काम गरनु भएछ सर ले बधाई छ

  • @santoshpariyar8700
    @santoshpariyar8700 5 років тому +3

    many many thank you sir

  • @sangamsangam5172
    @sangamsangam5172 5 років тому +1

    Pramod regmi sir- congratulations,,, yuo are resources of knowledge,and struggle for us nepalies...

  • @sculptorshyamnepalsculptor3641
    @sculptorshyamnepalsculptor3641 3 роки тому +1

    नेपाल्मै अाबिस्कार गर्नु पर्छ भन्नुस हामिले के गर्नु पर्यो।

  • @villagernepalese4825
    @villagernepalese4825 5 років тому +13

    नेपालमा भए त्यसैको कर लिएर ढाड सेकेर जहाजको ईन्जिन नै बेचेर खाईदिन्थे सरकारी कर्मचारी..बाबुराम भट्टराई चढेको तस्विर हेरेको थिंए।।

    • @kiranravi1000
      @kiranravi1000 5 років тому

      mero albam ho sir New Nepali Song 2073/2016 llफोन नगर तिमीले ll By Bindu ...
      ua-cam.com/video/EmSWwCoeBl8/v-deo.html
      Video for ravi kiran adhikari song▶

    • @azittamangtamang4423
      @azittamangtamang4423 4 роки тому

      😂

  • @birurimal6477
    @birurimal6477 5 років тому +12

    ल हजुरलाई बधाईछ sir but नेपाल मै चितउनका भाईले हेलीकॉप्टर बनाएर उड़ायेत ति भiईलई किना protshahan दिदैना मिडिया भनाउदाहरुले र सरखर सरखारले ????

  • @megharajkarki9400
    @megharajkarki9400 5 років тому +2

    I really proud fell with you parmod dai good mind

  • @user-sv6xg2dz7l
    @user-sv6xg2dz7l 5 років тому +2

    Nepalese are proud of you Pramod sir.

  • @krishnakharel6457
    @krishnakharel6457 5 років тому +2

    Namaskar promod Sir Congralns Sir iLike Sir

  • @dilipsunuwar1552
    @dilipsunuwar1552 5 років тому +2

    😍👍wow! Great job awesome