धनी भएर के गर्नु यहाँ गरिब दुखि जनताहरु भाेक भाेकै मरिरहेका छन यतिका धनी मान्छेले के नेपाली युवाहरुलाई राेजगार दिन सक्दैनन मत भन्छु यिनिहरु सबै भन्दा गरिब हुन ।
नेपालमै नबस्ने कसरी धनी नेपाली भयो ? नेपाली हुनु र नेपाली मुलको हुनु फरक कुरो हो । टप 10 मा अधिकान्स गैरआवसिय छन । उनिहरु नेपाली मुलका हुन, नेपाली राहदानी बाहक होईनन, शेष धले, जिवा लामीछाने, झा सबै गैर आवासिय हुन, विनोद चौधरी, पशुपती शंम्शेर, राजेन्द्र खेतानहरु चाही नेपाली नै हुन यही बस्छन ।
धनी भयर के गर्नु जुन बेला म रोएर सडकको पेटी मा बसि सहयोग मागी हिड्दा सहयोग गर्न निस्केन सायद तेत्ति खेर सहयोग पाएको भय मेरो हजुर बाबा जिबित हुन्थे होला तर अहिले संसार छोडेर जानु भो गरिबीको कारण मलाइ त धनी मान्छे देख्दा रिस उठ्छ
धन भएर के गर्नु मन नभाएसी?? हामी गरिब जनता ले बिदेश नगए खान सम्म गारो छ, यदि धनी ब्याक्ती ले मन लगाएर नेपाल मै कम्पनी खोल्दिने हो भने रोजगार को लागि बिदेसिनु पर्ने थियेन कि??
नेपाल भित्र बसेर नेपालमै कमार धनि भको भएपो नाम लिनु पनि उच्चित हुन्थियो बिदेश गर अरुको ठाउमा गुलाम गरेर धनि भएको हरुलाई के धनि भन्नु नेपाल मा बसेर नेपालमै कमार धनि भकोहरुको नाम चै भन्नु नि
बिचारा गरिबकाे हालत खान लाउन त पुग्दैन भने सबै धनी मिलेर 1 millions गरिबलाई सहयोग गरेत खान त खान पाउथे हाेला र १० जना गरिवकाे जिवन माथि उठेकाे भिडियो त हेर्न पाउथि्उ हाेला
Sir please ye video liyera aunu ki Jun bela yo world ma Newton bhanda pni Thulo scientist jo Nepal ma thiyo jo Newton le bhanda pni kai years pahilo Gravitational ko khoji gari sakeko thiyo ra purai would ma sabai bhanda Thulo laibiary jo ahile Landon ma cha ni Lenin laibiary (tyo bhanda pni Thulo liabiary Pahilo ko jawana ma Nepal Ma thiyo ) please 🥺 esto video leyera aaunu Esto video de khaunu parcha jasle Hamro Nepal lai pni Chinnu parcha ki Nepal pni pahile kati agadi thiyo aru country bhanda 🙏🙏🙏🙏
नेपालमा येतीकौ धनी मान्छे भयेरा के काम जबा देसलाय नै काम न आयेपछि सपै धनी हरु एतीकौ धन रहेछा भने नेपाल देस कीना बीदेसको रीन्डमा चुरलुम्मा डुबेका छन जाबा जन्मे नेपालमा तरा ठुलो धनी भयेरा मो नेपाली हैना भनेरा आफनु देसलाय इनसलट गरने इनै धनी बेकती हरु हुन ।
धन भएर के गर्नु जब अाफ्नै देशमा विकासको काम मा नआए यस्ता नेताहरुले भासन् दिनु भन्दा त्यहि धन आफ्नै नेपाल मा कम्पनी खोलेर हामी नेपाली जनता अरुको देशको ढोका खटखटानु पर्दइन थियो सोच्नु पर्ने कुरा हो धन को परचार गर्नु भन्दा
पैसा त मरेर लाने होइन क्यारे धनी उनीहरु हुन् जो जो आफ्नो भित्री मन देखी अरुलाई सहायता प्रदान गरेका छन्। गरिबी र पिडीत परिवारलाई आफु नखाई नखाई सहयोग गर्ने भएका छन्। पैसा जति भए पनि मेरो नजरमा गरिब नै हुन्।
मिडिया कर्मी तथा पत्रकार महोदय तपाईं हरु धनीकोहरु को मात्रै तारीफ गर्नु भन्दा यहाँ हामी गरिब दिनदुखी हरुलाई पनि सहयोग गर्नुस् तपाईं हरुको काम देखेर मान्छेले मात्रै हैन स्वयम भगवान ले पनि तारीफ गर्नु हुन्छ 🙏 जय नेपाल 🇳🇵🇳🇵
धनी भयर के भो ।गरिब तिर आखा जादैन ।धनी हुन्की गरिब यस्ता खाने कोइ ज्यान मारा छन त कोइ के यस्ता को समपति जस्ता को तस्तै ।यस्ता धन ।भयर के भो ।खै ।साधारण ब्याक्ती लाइ चप्प्ल सरि पनि गन्दैनन ।यिनि हरु ले कै कतै केइ राम्रो गरेको छ । मिडियामा ।भय हेर्न मन लाग्यो ।खै ।?
नेपालिहरु को पास जति धन सम्पती भय पनि दुनियाले नेपालिको पास कति सम्पती छ भनेर हेर्ने छैनन बरु तपाइको देस कस्तो छ भनिर हेर्ने छन हीरा लाल बि .क रोल्पा नेपाल इस्तेत अप qatar
हाम्रो देश मा पनि तधनि त रैछन त तर अनि किन सरकार ले बिकाश गरेन भन्छन् यिनी हरुले नि त देश बिकाश कोसुरुवात गरे त बिदेशिएका नेपालि रोजगार पाउनेथिए बिदेश मा गएर कम्पनि खोलेर केनै नापियोत
यो जाथाहरुले नेपालमा के हि राम्रा बिकासको लागि के हि सहयोग गर्योको भए पो राम्रो भन्नू।यिनिहरु पनि सामन्ती भन्द कम छन।पत्रकार ज्यु ऐस्तो न्युज नबनाउनु होला।
India ko popular company *Patanjali* ko owner..... Syangja District ka *Acharya Bal Krishna* last year 6.7 billion dollar pugeko thyo.. haal Lai investment badhako Karan le 1.5 ma jhareko xa.. 2 yrs bhitra 15 billion pugxa
Hahaha 🤣 अरु को धन नै हैन है mg गरिब को त धन नै हैन गरिब को त नामकरण नै छैन हो रहिछ मिडिया त्यो पनि नेपाल को......धनीको उमेर ५० गरिब को उमेर ७० यसैमा खुशी छु
nice vdo...& Tapai pani ajha dhani Banne vaye..aaunuhoss.. youtube च्यानल मा गएर हामीलाई सर्च मा गई , यो टाईप गर्नुहोस् : #dinesh1ghimire@gmail.com /अथवा/ jaikalimaadotcom /अथवा/ यहा क्लिक गर्नु होस् ... ua-cam.com/channels/DjE7e42aNOQPnN5StpuJ5A.htmlvideos ..र हामी लाइ भेट्टाउनु होस् .. र आफुलाई चाहेको ज्ञान, साधना, मन्त्र,दिक्क्ष्या,ध्यान, जप - तप,..बिबिध मन का रोग समस्या ..का समाधान हरु पनि नि शुल्क पाउनुहोस..अतः गर्न पनि नभुल्नु होला है ? - - Jai Kali maa
Money is most important with us because they don’t know how could used our poor people even they don’t know how to make a developed Nepal country we are worry about people
विश्वका सबैभन्दा खत्रा जाशुसहरु
ua-cam.com/video/DmtCxzFbe4Y/v-deo.html
...
number
ल
Naya Kuro ! - नयाँ कुरो - gffg
Naya Kuro ! - नयाँ कुरो - x
धनी भएर के गर्नु यहाँ गरिब दुखि जनताहरु भाेक भाेकै मरिरहेका छन यतिका धनी मान्छेले के नेपाली युवाहरुलाई राेजगार दिन सक्दैनन मत भन्छु यिनिहरु सबै भन्दा गरिब हुन ।
नेपालमै नबस्ने कसरी धनी नेपाली भयो ? नेपाली हुनु र नेपाली मुलको हुनु फरक कुरो हो । टप 10 मा अधिकान्स गैरआवसिय छन । उनिहरु नेपाली मुलका हुन, नेपाली राहदानी बाहक होईनन, शेष धले, जिवा लामीछाने, झा सबै गैर आवासिय हुन, विनोद चौधरी, पशुपती शंम्शेर, राजेन्द्र खेतानहरु चाही नेपाली नै हुन यही बस्छन ।
त्यैत नि बरु नेपाली मुलका बिदेशी भन्दा हुनेथियो
Binod Chaudari sanga ni india ani nepal dubai ko Nagarikta xa
thanks jankariko lagi #bhubanthapa
It's very information..
Good information .
जति नै धन भए पनि कुनै अर्थ छैन हामी नेपालीको निम्ति कुनै एउटा सहयोग नगर्ने मुलाहरुको धन
Saiii hooo
Ekdam sahi
545555
sahi ho
Maybe you are right, but that's not true ×
Jankari ko lagi dhanywad
धनी भयर के गर्नु जुन बेला म रोएर सडकको पेटी मा बसि सहयोग मागी हिड्दा सहयोग गर्न निस्केन सायद तेत्ति खेर सहयोग पाएको भय मेरो हजुर बाबा जिबित हुन्थे होला तर अहिले संसार छोडेर जानु भो गरिबीको कारण मलाइ त धनी मान्छे देख्दा रिस उठ्छ
जति धनी भएपनि
खाने भात नै हो
जाने घाट नै हो ।।
तईं जस्तो मान्छे ले गर्दा नेपाल गरीब भाको
Hoho
Oh it is very useful information.
wow
धन भएर के गर्नु मन नभाएसी?? हामी गरिब जनता ले बिदेश नगए खान सम्म गारो छ, यदि धनी ब्याक्ती ले मन लगाएर नेपाल मै कम्पनी खोल्दिने हो भने रोजगार को लागि बिदेसिनु पर्ने थियेन कि??
Sahi ho
Dayalu giri right
Dayalu giri yas
Sahi👍👍
33
जन्कारी को लागि धन्यवाद
Wow...... thanks for this awesome Informative Video .....
thanks xa jankari ko lagi
गरिब नेपालीहरूकाे खुन र पसिना चुसेर धनी भका युगाैयुग देखि अहिले सम्म जारी छ !
नेपाल भित्र बसेर नेपालमै कमार धनि भको भएपो नाम लिनु पनि उच्चित हुन्थियो बिदेश गर अरुको ठाउमा गुलाम गरेर धनि भएको हरुलाई के धनि भन्नु नेपाल मा बसेर नेपालमै कमार धनि भकोहरुको नाम चै भन्नु नि
बिचारा गरिबकाे हालत खान लाउन त पुग्दैन भने सबै धनी मिलेर 1 millions गरिबलाई सहयोग गरेत खान त खान पाउथे हाेला र १० जना गरिवकाे जिवन माथि उठेकाे भिडियो त हेर्न पाउथि्उ हाेला
Sir please ye video liyera aunu ki Jun bela yo world ma Newton bhanda pni Thulo scientist jo Nepal ma thiyo jo Newton le bhanda pni kai years pahilo Gravitational ko khoji gari sakeko thiyo ra purai would ma sabai bhanda Thulo laibiary jo ahile Landon ma cha ni Lenin laibiary (tyo bhanda pni Thulo liabiary Pahilo ko jawana ma Nepal Ma thiyo ) please 🥺 esto video leyera aaunu
Esto video de khaunu parcha jasle Hamro Nepal lai pni Chinnu parcha ki Nepal pni pahile kati agadi thiyo aru country bhanda 🙏🙏🙏🙏
jati dani garib vyepni sabailey khaney vatnai ho
mareypaxi janey ghatnai ho😍😍😍😍😍
Bro timi marna ta koila parxa ka thaxa ra ??? Aafu marnu vanda aagadi kasri marako xau teyo herna ho
Nishan Lamichhane sai ho
I like this vidio thanks for upload
Dami
यहाँ उल्लेखित धेरै जसो ब्यक्तिहरुको लगानी न नेपालमा छ वा न नेपालमा बस्छन् त्यसैले तिनीहरुलाई नेपाली भन्नुभन्दा पनि नेपाली मुलका भन्दा राम्रो हुन्छ।
Nepal ko Garib ma chai ma parchu hola Top 10 ma😂😁😀
Hamro pani banaunu paryo video
Hota
Thank
Dai dami information xa man parayo ,👍
great
very nice
Good luck
nice
नेपालमा येतीकौ धनी मान्छे भयेरा के काम जबा देसलाय नै काम न आयेपछि सपै धनी हरु एतीकौ धन रहेछा भने नेपाल देस कीना बीदेसको रीन्डमा चुरलुम्मा डुबेका छन जाबा जन्मे नेपालमा तरा ठुलो धनी भयेरा मो नेपाली हैना भनेरा आफनु देसलाय इनसलट गरने इनै धनी बेकती हरु हुन ।
धन भएर के गर्नु जब अाफ्नै देशमा विकासको काम मा नआए यस्ता नेताहरुले
भासन् दिनु भन्दा त्यहि धन आफ्नै नेपाल मा कम्पनी खोलेर हामी नेपाली जनता अरुको देशको ढोका खटखटानु पर्दइन थियो
सोच्नु पर्ने कुरा हो धन को परचार गर्नु भन्दा
धन को धनी भएर के गरेर खै
हामी मनको धनी छु राम्रो व्यबहार र बोल्नु जानेको छु
Nice..
Jay hos
Good
Nice video
Nice
yasto manxe harule garib dukhi harulai help garya po khusi huni ne
पैसा त मरेर लाने होइन क्यारे धनी उनीहरु हुन् जो जो आफ्नो भित्री मन देखी अरुलाई सहायता प्रदान गरेका छन्। गरिबी र पिडीत परिवारलाई आफु नखाई नखाई सहयोग गर्ने भएका छन्। पैसा जति भए पनि मेरो नजरमा गरिब नै हुन्।
Khagendra... I lop your voice 😍😍😍
Watching from USA
ओनि म चाइ नेपालको पीडित नम्बर १
सबै भ म ध छु र मेराे नाईटाे मुनि काे छ र जाे धनी हुन्छन तिनी नै ब अ चाे गु नाम अायकाे हाेनर
मिडिया कर्मी तथा पत्रकार महोदय
तपाईं हरु धनीकोहरु को मात्रै तारीफ गर्नु भन्दा
यहाँ हामी गरिब दिनदुखी हरुलाई पनि सहयोग गर्नुस्
तपाईं हरुको काम देखेर मान्छेले मात्रै हैन स्वयम भगवान ले पनि तारीफ गर्नु हुन्छ 🙏 जय नेपाल 🇳🇵🇳🇵
जति धनी भए नि के काम नेपालको मान्छे धनी भएनि स्वाथरी हून्छ
धनी भयर के भो ।गरिब तिर आखा जादैन ।धनी हुन्की गरिब यस्ता खाने कोइ ज्यान मारा छन त कोइ के यस्ता को समपति जस्ता को तस्तै ।यस्ता धन ।भयर के भो ।खै ।साधारण ब्याक्ती लाइ चप्प्ल सरि पनि गन्दैनन ।यिनि हरु ले कै कतै केइ राम्रो गरेको छ । मिडियामा ।भय हेर्न मन लाग्यो ।खै ।?
Hey beautiful people love from Australia to nepal
धनी भएर के गर्नु तर रबि लामिछाने जस्तो मन भएपेा
यस्ता धनि भएर के गर्नु गरिब सडक मा बस्ने हरु लाई सहयोग गरे पो । यस्ता स्वस्थि हरु के कुरा गरेको 😊😊
जस्ले दुःखी प्रती र पिडा प्रती साहारा दिन्छ भने उनै हुन देशका माहान ब्याक्ती धनी
nice video
#Allnepalmedia
ज्ञनेन्द्र पहिलो न को धनी हुनु पर्ने तर 10" न मा रहेछ।यो चाहिँ गलत जस्तो छ।
नेपाल को सबै भन्दा कंगाल हरु चोर हरु गरिब लाइ राज्यलाइ मारेर बनेको धनी ।
जति सुकै धनि भए नि के नाप्यो त खोई हामी गरीब खाड़ी नगए सम्म खाना लाउन आफ्नो परिवार पाल्न सकेको छैन यस्तै हो life हुने हरु महलमा सुतछ हामी गरीब झुपड़ी मा
Ani dhani banni ni ta paisa kamayera
उनिहरु पैसा को धनी म मन धेरै धनी
Ramro xa
chanal ko comment पढ्नु भको छ भने अब चाहिँ नेपालकै सबै भन्दा गरिब को हुनु हुन्छ उहाको video बनाउनु पर्यो यो कुनै नयाँ हुने छ हजुर को chanal मा
Nepali ma property valuation garda ramro hunthiyo
Dhan bhanda man thulo
कृपया हाम्रो च्यानलमा पनि भिजिट गर्नुहोला है। कोरियाको ऐतिहासिक,प्रसिद्ध रमणिय ठाँऊहरु हेर्न सक्नु हुनेछ ।
nce
Jati paisaa vayepani aafno deshlaai kei gareko xaina. K matlab
Aafno Paisa le ta garna. Uni haru le kamaako uni haru ko aafnai choice le sakkaucha bujis, garib
Tax chai tero bau le tirdecha 😂
Jo muji bidesh gaera bhada majera nepal lai 1% ni contribute garechaina...
Tyai thulo kura garni
जति धन सम्पती भए पनि के गर्ने गरिब हरु एक छ्क खाउ नपाए रुदै बाटो मा हिडेकोछ।
नेपालिहरु को पास जति धन सम्पती भय पनि दुनियाले नेपालिको पास कति सम्पती छ भनेर हेर्ने छैनन बरु तपाइको देस कस्तो छ भनिर हेर्ने छन हीरा लाल बि .क रोल्पा नेपाल इस्तेत अप qatar
धनि हुनु त राम्रो मातृ भुमि लाई के गरेका छन धनि को खास अर्थ राख्छ
हाम्रो देश मा पनि तधनि त रैछन त तर अनि किन सरकार ले बिकाश गरेन भन्छन् यिनी हरुले नि त देश बिकाश कोसुरुवात गरे त बिदेशिएका नेपालि रोजगार पाउनेथिए बिदेश मा गएर कम्पनि खोलेर केनै नापियोत
जति धनी भए नि मरेर लानि केही होइन बरु गरिब लाई दिए धर्म हुनेछ धनि महासय
Lamo na hasana ta jasta muji kam garene
AWESOME VIDEO
शेर्ष घले बाहेक अरु सबै गरिब छ्न !!! मन हुनु परेओ मन !!
Sai ho
अरु जस्तै कर तिर्ने हो भने बिनोद चौधरी तिन नम्बरमा पर्छन् तर देउबाको आडमा कर छली गर्छन।
धन भएर के गर्ने मन नै दुखि भयपछि। मन छैन भने धन ब्यर्थ छ।
I will be on 1 number after ten years now ..let's see
wish me luck ...
Nepali collection malai ni paisa seu la 😂
Woow 👍All
Ma pani xu hoii nepal ko no.1
पसुपती ज ब रा ले 25000 milLion दाइजो ल्यायका भय 84 million को मात्र सम्पत्ती कसरी भयो???? पत्रकार भय भन्दैमा दारु खायर कुरा गर्न हुन्छ??? पागल
25000 million nepali ani 84 million usd😅
होत है
👌👌👍👍
super india daijo ma lyako sampati sakiyo hola ni ta bistarai. Rajniti garda kharcha bhayo hola. Daijo lyako 40 barsa bhai sakyo hola, sakiyo hola
पागल नै हाेला
Waw
त्यो भन्दा धनी म छु
Dhani ta dhani vayo garibko chahi khoji garnus vagawanle dhanyabad dinu hunxa
Sai ho sangam ghaire😊😊
यो जाथाहरुले नेपालमा के हि राम्रा बिकासको लागि के हि सहयोग गर्योको भए पो राम्रो भन्नू।यिनिहरु पनि सामन्ती भन्द कम छन।पत्रकार ज्यु ऐस्तो न्युज नबनाउनु होला।
धनि भयर के गरेको छन्। गरिबको सब पैसा ले नै धनि भाको। अब गरिबको नी राख्नु पर्छ
India ko popular company *Patanjali* ko owner..... Syangja District ka *Acharya Bal Krishna*
last year 6.7 billion dollar pugeko thyo.. haal Lai investment badhako Karan le 1.5 ma jhareko xa..
2 yrs bhitra 15 billion pugxa
patrakar sir 0 bata game ko vaye huntho mapani partheki ba
❤❤
Hahaha 🤣 अरु को धन नै हैन है mg गरिब को त धन नै हैन गरिब को त नामकरण नै छैन हो रहिछ मिडिया त्यो पनि नेपाल को......धनीको उमेर ५० गरिब को उमेर ७० यसैमा खुशी छु
Jeeban B Thapa Chettri C I will let
Jeeban B Thapa Chettri bags
Uhh x
Uhi
I
जति सुकै धनी भए पनि खाने भात नै हो जाने घाट नै हो।।
Where is Acharya Balkrishna ( Patanjali Ayurveda ) ? He was reported by Forbes to have a net worth of US$1.5 billion as of January 2020.
Wowo
nice vdo...&
Tapai pani ajha dhani Banne vaye..aaunuhoss..
youtube च्यानल मा गएर हामीलाई सर्च मा गई , यो टाईप गर्नुहोस् : #dinesh1ghimire@gmail.com /अथवा/ jaikalimaadotcom /अथवा/ यहा क्लिक गर्नु होस् ... ua-cam.com/channels/DjE7e42aNOQPnN5StpuJ5A.htmlvideos ..र हामी लाइ भेट्टाउनु होस् .. र आफुलाई चाहेको ज्ञान, साधना, मन्त्र,दिक्क्ष्या,ध्यान, जप - तप,..बिबिध मन का रोग समस्या ..का समाधान हरु पनि नि शुल्क पाउनुहोस..अतः गर्न पनि नभुल्नु होला है ? - - Jai Kali maa
dhan vayera k garnu man cxaina .hamro Ravi lamichane sir jasto man ko dhani hunuparcxa .
इनि मुला सग जती धन भएनि के काम हजारौं मान्छे गरिबिकै कारन मोर्नु परेको छ
धन भएर के गर्ने मनै छैन भने! मन बिनाको धन ठुलो कि ? धन बिनाको मन ठुलो ? लाउन भनी दिन पर्यो साथिहरु!
I
धनि भएर के चै ख्यासे को छ हामी गरिब एउटा सिटा मोल खाने पैसा नभएर मरि रहेका छौ
Money is most important with us because they don’t know how could used our poor people even they don’t know how to make a developed Nepal country we are worry about people
Suppop
अब सबै भन्दा गरिबहरुको पनि भिडियो सार्बजनिक गर्नु पर्यो ..... हुनेको मात्र जय जय गुन गान हैन ....
Dhani vayara k vayo ta nepal lai k hi garera dekhaw bikash gar garib dukhi lai sahayog gara ani matrae ho raexa vanxu