Amazing Places of Mechi || मेचीको अनौठा भु-भाग || The Easternmost Zone of Nepal Mechi and tourism

Поділитися
Вставка
  • Опубліковано 2 січ 2025

КОМЕНТАРІ • 772

  • @kulbahadurbhattarai8599
    @kulbahadurbhattarai8599 4 роки тому +8

    वा मेरो पुर्खाको देश् नेपाल अति सुन्दर रमणीय दृश्यले भरिभराऊ विस्वलाइनै आकर्षित गराउँछ
    जय नेपाल

  • @charanpradhan8874
    @charanpradhan8874 4 роки тому +1

    अति महत्वपूर्ण जानकारीमूलक प्रस्तुतिका लागि हार्दिक धन्यवाद !

  • @lokendrarawal6535
    @lokendrarawal6535 4 роки тому +1

    अत्यन्तै राम्रो लाग्यो सर ।। मिठास पुर्ण बोली सुन्दर दृश्य सारै राम्रो लाग्छ्न सबै भिडियो हेर्ने गरेको छु ।।। यस्ता पयँटकिय क्षेत्रहरु सुदुरपश्छिममा पनि यस्ता रमणीय क्षेत्रहरु पनि धेरै छन हजुरले सुदुरपश्छिमको सुन्दर स्थलहरुको भिडियो पनि देख्न पाउ।।सचिन सर।।।।।

  • @Dipe1991
    @Dipe1991 5 років тому +32

    यो तरिका सहि लाग्यो अति राम्रो लाग्यो पुरै नेपाल घुमेको महशुश भयो

    • @SauravOli
      @SauravOli 5 років тому

      ua-cam.com/video/7oWZbMyWpY0/v-deo.html

  • @pktv5972
    @pktv5972 5 років тому +126

    सर तपाइको बोली नै साह्रै मीठो ।। तपाइको यो यात्राले शिखर चुम्न सकोस ।। शुभकामना

  • @deepsendang983
    @deepsendang983 5 років тому +11

    भिडियो हेरेर आनन्द मिल्यो दाईको बोल्ने शैली पनि मज्जाको छ म चाहिँ ताप्लेजुङ को परे ताप्लेजुङ का छुटेका रमणिय स्थलहरू
    १. तिङबुङ्ग पोखरी
    २ फुङफुगे झरना
    आदि.....

  • @rameshrai1970
    @rameshrai1970 4 роки тому +1

    अति उपयोगी बृत्तचित्र ...।

  • @sagarkumarchhetri9591
    @sagarkumarchhetri9591 5 років тому

    ल हजुरलाई शुभकामना एकदमै राम्रो प्रस्तुति गर्नु भयो।।

  • @shresthaprakash2291
    @shresthaprakash2291 5 років тому +6

    Nikai ramro video दाइ तपाइको आनुमान एक्दम्म सहि छ दाइ।सारै चित्त बुझ्यो।

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 5 років тому +7

    सचिन भाइकाे अावाजमा असाध्यै निखार अाएकाे छ। भिडियाे पनि बहुत राम्राे हुँदैछ। Best up luck!

  • @biranrai2054
    @biranrai2054 4 роки тому +1

    video मै भएपनि ,,यस्तो राम्रो राम्रो ठाउँ हरू हेर्नु पाउदा ,,सारै अानन्द अाउँछ,,तपाई कोभिडियो न छुटाइ हेर्ने गरेको छु,,

  • @indirahangkhim8833
    @indirahangkhim8833 5 років тому +1

    ilam chai ghumnai parne thew raicha ,thankx for beautiful video.

  • @kiranshrestha7006
    @kiranshrestha7006 5 років тому

    अति सुन्दर ठाँउ राम्रो लागो भिडियो दाजु

  • @dinapokhrel7353
    @dinapokhrel7353 2 роки тому +1

    हजुर सर!राम्रो छ हजुरको प्रस्तुति

  • @subashrai7974
    @subashrai7974 5 років тому

    राम्राे लाग्याे मित्र तपाइकाे भिडियाेये म जस्ता अाफ्नै देसकाे बारेमा थानहुनेका लागि धेरै जानकारि उपलभद गराउछ , धन्यबात ।।

  • @debakichy5320
    @debakichy5320 4 роки тому

    अति सुनदर हामरा नेपाल छ। घरमै बसि हेरन पाइएको छौे । धनेबद छ तपाईंहरू लाई।

  • @ambikarana7014
    @ambikarana7014 5 років тому +4

    धेरै नै राम्रो काम गर्नु भएकाे छ भाइ यसरि
    नै नेपाल नेपाली लाई विदेश धुम्नु पहिले अाफ्नाे नेपाल धुमेर मात्र विदेश धुम्ने सन्दे दिनुस शुकामना छ ।

  • @5tharphidim480
    @5tharphidim480 5 років тому

    पाथिभरा माताकी जय । रमाइलो छ प्यारो पुर्बान्चल

  • @tigertiger4612
    @tigertiger4612 4 роки тому +1

    युट्युव मीडिया हरु भनेको यस्तो हुनपर्छ तपाईंलाई बधाई छ सबै मीडिया हरुले आफ्नो आफ्नो प्रदेश बाट यसरी फैलाए कती राम्रो हुन्छ बधाई छ

  • @Bharatbist784
    @Bharatbist784 5 років тому +3

    तपाइले देखाएको हरेक ठाउँ मनपर्छ र video edit सारै मज्जा ले गर्नुहुन्छ

  • @Djroj1234
    @Djroj1234 4 роки тому +1

    कति राम्रो छ मेरो नेपाल मेरो जन्मभुमी आफुलाई नेपाली भन्नू पाउँदा गर्व लाअगेर आउँछ ।

  • @Victor_charlie1
    @Victor_charlie1 5 років тому +2

    मलाई त सबै स्थान राम्रो लाग्यो ,धन्यवाद है सर लाई ।।

  • @balbahadurdhami1046
    @balbahadurdhami1046 5 років тому +1

    धन्यवाद छ भाई हजुर लाई आफनो देस को रमणीय इस्थान लाई प्रकाशित ग्रनु भो.

  • @juddalimbu8507
    @juddalimbu8507 4 роки тому +1

    सचिन सर तपाइको वर्णन गर्ने तरिका अती नै राम्रो छ। अनि तपाईं को क्यामरा मेन लाई नि मान्नै पर्छ। Thank you for your hard work and Keep up the good work, hope to see many more episodes.

  • @pwnraaii5753
    @pwnraaii5753 5 років тому +1

    हाम्रो नेपालीको हरेक ठाउँ अाफैमा सुन्दर छटा,मनोरम त छदैछ तथापि भिडियोलाई अलि रोचक बनाउने कन्सेप्ट राम्रो लाग्यौं।
    सचिन ब्रो को प्रत्येक भिडियो हेर्ने गर्छु,अाफैलाई हराएको पाऊछु।Thanks bro

  • @prakashmagar25
    @prakashmagar25 5 років тому +2

    PURVI BLUES को हरेक भिडियो हेर्छु सारै राम्रो लाग्छ हङकङ बाट हेर्दै छु

  • @ujjijung7818
    @ujjijung7818 5 років тому +1

    Dai ko sabai video ekdam ramro cha ra jankari pani utikai. Yesto video haru banayera sabai samu hamro desh Nepal lai chinaunu bhayekoma dherai dherai dhanyavad.Jai pathivara.Jai Nepal

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 5 років тому +101

    जय पाथिभरा माता🙏🙏💐💐
    धरानबाट दोमुखा खुब बनभोज खान गइन्थ्यो बाई

    • @bimlalimbuofficial8847
      @bimlalimbuofficial8847 5 років тому

      @Sʌĸsʜʌɱ चुप जाठा😈
      चिन्नु जान्नु ओभर हुन्छ साला टोप्रे

    • @bimlalimbuofficial8847
      @bimlalimbuofficial8847 5 років тому

      @Sʌĸsʜʌɱ तेरो बाउ भन 👊💪

    • @bimlalimbuofficial8847
      @bimlalimbuofficial8847 5 років тому

      @Sʌĸsʜʌɱ त को हो मेरो कमेट माथी कमेट गर्ने माचिक्ने त जस्तो फेक आईडी बनाएर दुनियाको कमेट माथी मन परी कमेट गर्ने होइन म बुृजिस नडराउनु नबिराउनु माचिक्ने👊💪

    • @SauravOli
      @SauravOli 5 років тому

      ua-cam.com/video/7oWZbMyWpY0/v-deo.html

    • @dharmaraj6695
      @dharmaraj6695 5 років тому

      Bimla Limbu thanks sister m domukha basi baat🙏🙏

  • @gyanmagar6060
    @gyanmagar6060 4 роки тому +1

    मलाई पनि धेरै राम्रो लाग्यो 👌👌👍

  • @lokbahadur6963
    @lokbahadur6963 4 роки тому +1

    Fantastic. .......outstanding programme. .....please go ahead. ....

  • @rajabirgunji
    @rajabirgunji 5 років тому +1

    राम्रो प्रस्तुति। धन्यवाद।

  • @geetanjalimoh872
    @geetanjalimoh872 5 років тому +28

    आफ्नो ठाउ पाँचथर जिल्ला देख्न पाईयो धेरै खुशि छु

  • @deepen5086
    @deepen5086 5 років тому

    हजुर को भिडियो, सबै राम्रो नै छः भिडियो हेरेर रमाउने गर्दछु।। 🙏🙏🙏🙏

  • @हेम्नतविबसछेत्रि

    सर सबै अंचल हरु को भिडियो बनाउनु होला एक्दमै राम्रो लागेयो हजुर को भिडियो

  • @mohangurung1892
    @mohangurung1892 5 років тому

    ल अाजत झन रमाईलो र सुन्दर जिल्ला पो हेर्न पाईयोत सर हजुरलाई धन्यवाद यस्तो सुन्दर दृश्यहरु हामीहरु माँझ ल्याईदिनुभएकोमा..धादिङ हाल मलेशियाबाट हेर्दै छु..

  • @chadrarairai2857
    @chadrarairai2857 5 років тому +18

    हजुर को हरेक भिडियो हेर्छु राम्रो लाक्छ ! अनि हजुर को बोली सारै मीठो छ 👌👌👌👌

    • @SauravOli
      @SauravOli 5 років тому

      ua-cam.com/video/7oWZbMyWpY0/v-deo.html

  • @askangdembe3708
    @askangdembe3708 5 років тому

    अति राम्रो सर यो भिडियो अरु पनि बनाउनु होला धन्यवाद

  • @sureshniroula9315
    @sureshniroula9315 5 років тому +1

    कस्तो राम्रो भिडियो । धन्यवाद ।

  • @milantamang4349
    @milantamang4349 5 років тому +1

    सारै राम्रो लग्यो ! Thank you

  • @bigyanrai5
    @bigyanrai5 5 років тому +1

    Very nice tourist attraction places.....must visit places once in life time ...thanks for uploading such nice video!

  • @nawarajlimbu9150
    @nawarajlimbu9150 4 роки тому +2

    Very beautiful places, specially ilam kanyam. Definitely I will visit there with my family from UK.

  • @destro3d781
    @destro3d781 4 роки тому +1

    Great video,
    hami duniya ghuma khojchhau, tara aafni maato chineko chhainau
    10 min ma purai mechi ghumaidinu bhayo.
    jaya Nepal

  • @saugatshrestha161
    @saugatshrestha161 4 роки тому +1

    Bhaugolik kathinai Sangai manoram drisya ko sath hajur ko information sahi lagyo.....uuttar uuttar pragati ko shubhakamana...thanks for video.👍

  • @mahadeepbhattarai4546
    @mahadeepbhattarai4546 5 років тому +2

    हाम्रो जिल्ला झापा अति सुन्द्र्‍र छ! धन्यवाद !

  • @bharatigiri6841
    @bharatigiri6841 2 роки тому +1

    धेरै राम्रो लाग्यो बाबु

  • @alamruck4712
    @alamruck4712 5 років тому +3

    बोली को शैली चाहिँ सारै राम्रो लाग्यो बधाई छ

  • @shyamlama7509
    @shyamlama7509 3 роки тому +1

    wow wow really amazing place so beautiful 🙏🙏❤️❤️

  • @prakashrijal485
    @prakashrijal485 4 роки тому +1

    All Very Nice & Beautiful place welcome to This Place 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 5 років тому +1

    Wow wondful place. tq so much. great video.

  • @jayendragurung1115
    @jayendragurung1115 5 років тому +1

    Nice places which I wish to visit there thank you very much for the information.God luck and God bless

  • @rajbahadursaud2008
    @rajbahadursaud2008 4 роки тому

    हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।

  • @sanjay9896
    @sanjay9896 5 років тому +33

    जानकारीको लागि धन्यबाद सर हामी छुट्टी मा आउदा घुम्ने प्रयास गर्ने छु from UK

    • @SauravOli
      @SauravOli 5 років тому

      ua-cam.com/video/7oWZbMyWpY0/v-deo.html

  • @nimtp9883
    @nimtp9883 5 років тому

    सारै राम्रो लाग्यो।।आफ्नै मेची अञ्चलको बारेमा धेरै कुरा जान्न पाइयो।।हाल मलेशिया बाट।।घर इलाम जिल्ला।।म पनि नेपाल भ्रमण बर्ष मनाउने हिसाबले केहि 1 महिना पछि आउदै छु।।जानकारी सहितको भिडियोको लागि धन्यवाद सर।।

  • @dilkumarirai373
    @dilkumarirai373 5 років тому +1

    भाइको सोच अनी बिचारलाई म नमन गर्दछु । भाइको Winner स्थान म अबस्य समय मिलाएर भर्मण गर्नेछु भबिष्यमा | #जता_हेरे_पनि_पूर्बै_रमाइलो....

  • @everestnepal4150
    @everestnepal4150 5 років тому +1

    दोमुखा भन्दा पनि किच्चकबध चै ऐतिहासिक हिसाबले पनि उत्कृष्ट छ ।

  • @मोरङेसन्तोष
    @मोरङेसन्तोष 4 роки тому +1

    मन पर्यो video दाइ

  • @TJKHADKA
    @TJKHADKA 4 роки тому +1

    wonderful presenation of such touristic places of Mechi Zone. keep it up brother.

  • @kbkarki2928
    @kbkarki2928 5 років тому +1

    म आज भन्दा करिब 9/10 महिना अगाडी पुगेर आएको आज देख्दा फेरि पनि पुगेको जस्तो अनुभव भयो, जय पाथीभरा माता , beautiful place ,

  • @hemrai7787
    @hemrai7787 5 років тому +1

    ब्रदर हजुरको बोली नै मिथो अनि इलामको कन्यम घुम्न जाने ठुलो रहर छ 😮😮❤️❤️❤️

  • @renukaacharya4327
    @renukaacharya4327 5 років тому +1

    Jaye shree pathivara devi Maata koti koti pranam 🙏Vido. Ramro Lagging👌

  • @nsmaste6038
    @nsmaste6038 5 років тому +1

    सर धन्यवाद छ है मेरो पाचथर्को साधुटार को निम्ति ,हेर्दाहेर्दै अँखा भारी पानी बर्स्यो यार

  • @loklimbu1185
    @loklimbu1185 5 років тому +1

    video ramro lagyo sir
    dhannyabad ramro vdo ko lagi

  • @punyaprasad1135
    @punyaprasad1135 5 років тому +1

    सर भिडियो सारै राम्रो लाग्यो र पाचथरको साधुटार साङ्गै झापाको पनि साधुटार र हात्तिआल पिकनिक क्षेत्रलाई समेटनसके अझ राम्रो हुन्त्योकि मेरो विचारमा

  • @deepikawambule7054
    @deepikawambule7054 5 років тому +1

    Wow pathibhara mandir and all beautiful place

  • @chhiringmovie4731
    @chhiringmovie4731 4 роки тому

    अति राम्रो कुरा गर्नु भयो सर म तपाइले भन्नु भएको प्राय सबै जसो ठाउँमा पुगि सकेको छु ।

  • @awasarraivlogs7783
    @awasarraivlogs7783 5 років тому

    जानकारी को लागि धेरै धेरै धन्यवाद।। सारै नै अति रमणीय छ हाम्रो पुर्बी नेपाल😏😏 अझै एस्तै रमणीय स्थान को भिडियो बनाउदै जानू होला ताकी हामी हरुलाइ ती स्थान को जानकारी र घुम्न को लागि सहज होस

  • @limuprasad3441
    @limuprasad3441 5 років тому +5

    धन्यबाद सचिन सर हामी नपुगे पनि भिडियोबाट नै त्यस ठाउँहरुमा पुगेसरह भयो

  • @himalkc4428
    @himalkc4428 4 роки тому +1

    यति किल्यर भिडियो तेस्मा हजुर को बोलि मोहित बनाउने ।

  • @simadebi5804
    @simadebi5804 4 роки тому +1

    सचिन सर तपाईं को सोर सारै राम्रो छ बोलि सारै मिठो तेसैले महिले तपाईं को भिडियो छुटाउन अरुको भिडियो पनि हेछु तर मन प्रदैन

  • @raazk.bhattarai6266
    @raazk.bhattarai6266 5 років тому +1

    प्रस्तुति एक्दमै राम्रो लाग्छ दाजु 👌

  • @dharmaraj6695
    @dharmaraj6695 5 років тому

    हामि दोमुखा बासिको तरफ बाट धेरै, धेरै धन्यवाद हजुर लाई ! हाल साउदि मा

  • @liladharpunmagar991
    @liladharpunmagar991 5 років тому +1

    Hjr ko bolne saili Sarai ramro लाग्छ ma Saudi Arabia dekhi हेर्दै छु

  • @dhanbahadurbudhamagar1877
    @dhanbahadurbudhamagar1877 5 років тому

    धेरै राम्रो काम यो कामले गर्दा हामिलाइ पनि त्यो ठाउमा जानै पर्छ भन्नी हुन्छ

  • @bruh-cu8ve
    @bruh-cu8ve 5 років тому +3

    wow daju hajur haru jastai manxe le garda hamlai hamro desh ko barema thap important jankari milxa....!!!😍😍😍😘

  • @beautifulachham8367
    @beautifulachham8367 4 роки тому +1

    सारै राम्रो भिडियो छ सर

  • @3stararmygamer311
    @3stararmygamer311 4 роки тому +1

    I love nepal and jay pathivara mata
    And thanks a lot sachin neupane sir

  • @mahendrashreatha1596
    @mahendrashreatha1596 2 роки тому +1

    मलाई चाहि मानने छ शचिन जी तपाई को भलग ।।।अति मन परयो…….

  • @verynicesongmany9875
    @verynicesongmany9875 4 роки тому +1

    धेरै राम्रो छ

  • @saugatrai1769
    @saugatrai1769 5 років тому

    तपाईंको सबै भिडयोहरू हेर्ने गरेको छु।

  • @anjanlamichhane6369
    @anjanlamichhane6369 5 років тому +1

    keep it up sachin ji.. धेरै राम्रो । म पुर्ब त घुमेको छैन तर तपाईंको भिडियो हेरेरै अरुको लागि पुर्बी नेपाल को travel guide गर्न सक्नी भैसकेको छु।

  • @bhupindhimal
    @bhupindhimal 5 років тому

    Ramro lago sir video jata herye pani hajur purbai ramailo thank you sir for beautifull video

  • @santoshbhujel228
    @santoshbhujel228 4 роки тому

    khub ramailo video tapaiko.harek thau uttikai ramailo chhan.tyas madhye pani tapaiko winner thauharu jhan ramra chhan.thank you sachin sir

  • @ओसुलोब
    @ओसुलोब 5 років тому +1

    Dhankuta pagribhass ekdamai ramro chha

  • @dilbahadurkhatri4763
    @dilbahadurkhatri4763 5 років тому +1

    Jay Devi Pathibara mataki.Beautiful Nepal,Jai Nepal.

  • @Naninani-mo6hq
    @Naninani-mo6hq 4 роки тому +1

    Akdam ramro xa sir aru thauko pani banaunus hae sir

  • @mustafalumajang8298
    @mustafalumajang8298 5 років тому +1

    दामी छ दाजु भिडियो

  • @rajshankar7735
    @rajshankar7735 4 роки тому +1

    I really wanna say thanks for the videos. And Keep uploading new videos great job sir 👍👍👍

  • @bishnuyonghang5091
    @bishnuyonghang5091 5 років тому +1

    You are appriciated for beautiful information of Mechi Zone .

  • @raindrops6787
    @raindrops6787 5 років тому +1

    Wow great work...ur anchoring very good.ur this channel is very useful and interesting too. Keep it up.

  • @raidinesh7050
    @raidinesh7050 5 років тому +1

    sahi ho bro sahi xa hamro desh nepal.ma pugeko thau haru ho yo tar lagxa maile kahile dekhin yo dhrisya haru.

  • @goosbumps2569
    @goosbumps2569 5 років тому +1

    Babbal xa dai volgggg

  • @nawarajhayu4169
    @nawarajhayu4169 5 років тому

    🌷🌷वाउ सुपर छ भिडियो
    जति हेरे नि
    अझै हेरौ हेरौ
    लाग्ने 🌼🌼

  • @jayashahi1363
    @jayashahi1363 4 роки тому +1

    Dherai ramro xa ilam bajar

  • @sailendrasubba9798
    @sailendrasubba9798 5 років тому

    सारै राम्रो लग्यो ! धन्यवाद

  • @nirmalneopaney6166
    @nirmalneopaney6166 5 років тому +1

    जानकारीको लागि धन्यवाद

  • @tigertiger4612
    @tigertiger4612 4 роки тому

    एक नम्बर प्रदेश सबै भन्दा राम्रो छ

  • @latikalimbu909
    @latikalimbu909 5 років тому +1

    पुर्ब पुग्या feel भयो 😋😋

  • @prcnepal6176
    @prcnepal6176 5 років тому +3

    taplejung ko bato chai sarai ramro lagyo ...ktm to taplejung bike ma gayako thyeeya last year sarai maja lagyo..tq so much for video sachin dai

  • @heemadulal5721
    @heemadulal5721 5 років тому +2

    😍😍😍
    Sarai chittabujdo lagxa tapaiko video haru😍
    Best wishes❤️

  • @musiclover-pk7nv
    @musiclover-pk7nv 5 років тому +2

    Amazing view in nepal love to watched from america brother damak belangi ratuwa ko heyrna mancha already viste lots of place purbi chetra