नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस च्यानल को म दार्जिलिङ देखि हो धेरै धेरै धन्यवाद हजुरलाई अति नै सुन्दर प्राकृतिक दृश्यहरु गाउँ हरु देखाउनु भएको मा मलाई साह्रै मन पर्छ यस्तो प्राकृतिक दृश्यहरु देख्न पाउँदा मन नै रमाउछन्।
Hidera jaanuko majjaa nai bheglai chha…yo baato maile dherai patak upabhog gareko xu…herera kasto aananda aayo…mitra bhattarai ko pani pani darsan paaiyo…khusi laagyo
जे होस् अझ त्यो भन्दा माथि माथि जाँदै गर्दा धेरै रमाइलो हुनेछ यहाँ लाई पक्कै पनि! र जब काला पत्थर पुग्नु हुन्छ,स्वर्ग भनेकै यहीँ हो भन्ने महशुस पनि पक्कै हुनेछ। नेपालकै सबैभन्दा राम्रो ठाउँ खुम्बु क्षेत्र हो मेरो लागि चाहिँ। यात्रा सफल रहोस् यहाँको शुभकामना। तपाईंको भिडियो हेरेर जे होस् मलाई पनि सम्झना भयो,बेस क्याम्प सम्मको यात्राको।
धन्यवाद हजुर । काठ्मान्डौबाट कति बजे बस छुट्छ अनि कति बजे पुगिन्छ । जीपबाट कति समय लाग्छ अनि सोलु घुम्न कुन सिजन राम्रो हुन्छ र जाडो कत्तिको छ ? झर्को नमानीन जानकारी दिनु न प्ल्जि भाडा कति लाग्छ त्यो पनि होटल कत्तिको महङगो पर्छ

धन्यवाद हजुर लाई 🙏🙏🙏🙏
Wow hamro pyaro solukhumbu
Thank U
Wow
Tq🙏🙏
Dhanyanad ma aklai ko pahilo Yatra hjir KO vedio la success vaya thank you ❤
Hidera jaanuko majjaa nai bheglai chha…yo baato maile dherai patak upabhog gareko xu…herera kasto aananda aayo…mitra bhattarai ko pani pani darsan paaiyo…khusi laagyo
मेरो प्यारो सोलुखुम्बु
Thank U
अहो दामि दाजु
Tq💖
धेरै राम्रो भिडियो
धन्यवाद 🙏
Wow, such a beautiful places.
Salleri to namche Bazar wonderful places. Kati ramro thaauharu ho k? Lastai dammi❤
जे होस् अझ त्यो भन्दा माथि माथि जाँदै गर्दा धेरै रमाइलो हुनेछ यहाँ लाई पक्कै पनि! र जब काला पत्थर पुग्नु हुन्छ,स्वर्ग भनेकै यहीँ हो भन्ने महशुस पनि पक्कै हुनेछ। नेपालकै सबैभन्दा राम्रो ठाउँ खुम्बु क्षेत्र हो मेरो लागि चाहिँ। यात्रा सफल रहोस् यहाँको शुभकामना। तपाईंको भिडियो हेरेर जे होस् मलाई पनि सम्झना भयो,बेस क्याम्प सम्मको यात्राको।
Thank U 🙏🙏🙏🙏
Wow🎉🎉🎉🎉
Wow Nice Place 😍😎🤩
Thanks for visiting
wow
Tq📷️🙏
Wow nice
Tq 🙏🙏🙏
Dhari ramrod xa ho
Tq🙏🙏🙏
धेरै राम्रो छ भाई
धन्यवाद दाइ 🙏🙏
so nice
Tq 📷️🙏
राम्रो लागो हामी चाहिँ नया हेलिप्याद बस्थिम घर चाहिँ निस्केछ हामी चाहिँ नाई नाइस मेरो प्यारो लुक्ला🙏♥️
Wow mmc
Safe and happy journey to all
Thank U 🙏🌷
Watching from Sikkim
Thank U 🌷🌷🌷🌷🌷
Nice
Wow nice place 🙏
Tq🙏
जए होस भीडीयो हाल्नू भको मा पूराना दीन हरु हीणेको बसेको बेपार गरेको ठाउँ हेर्न पाइयो लामो समए पछी
धन्यवाद 🙏🙏
haitt
🙏🙏🙏🙏
Nice video 💓
Tq🙏🙏🙏
wou
Thank U 🙏🙏🙏
♥️🌻
love from mmc
Tq📷️📷️📷️
babal
Tq 🙏
काठमान्डौबाट बस कहाँ सम्म जान्छ? नाम्चेबजार सम्म पुग्न यातयातको सुविधा छ छैन जानकारी पाउ न है
काठमाडौं बाट सल्लेरिसम्म बस जान्छ ।
सल्लेरी बाट खरिखोलासम्म जिप जान्छ ।
खरिखोला बाट पैदल यात्रा गरेर जान सकिन्छ ।
धन्यवाद हजुर । काठ्मान्डौबाट कति बजे बस छुट्छ अनि कति बजे पुगिन्छ । जीपबाट कति समय लाग्छ अनि सोलु घुम्न कुन सिजन राम्रो हुन्छ र जाडो कत्तिको छ ? झर्को नमानीन जानकारी दिनु न प्ल्जि भाडा कति लाग्छ त्यो पनि होटल कत्तिको महङगो पर्छ
काठमाडौ बाट बिहान 5 बजे छुट्ट बस बेलुका पुग्छ
Thank u so much for this information
तरकारिको बजार लाग्दैन रछ हैन भाई
Ho ni 🙏😅
दैनिक १०० उडान रे 😮
सिजनमा १०० भन्दा आउछ्न
यो लुग्ला बजारमा तरकारी पसल कतिको चल्छ होला ? !
चल्छ होला
l mm
Bike ma katti ko possible xa hola
बाटो खनेको छैन 🙏
Keep it up bro 🙂🙂🙂
Tq 🙏🙏🙏
Wow Nice Place 😊
Tq📷️🙏
Wow
Nice
Thank U 🌷🌷🌷
Wow