ज्ञानेन्द्र कै सैनिकले पोल खोले | हत्या यसरि गरियो |अर्को किराती र घले को हो ? कुपन्डोलमा पारस अखडा

Поділитися
Вставка
  • Опубліковано 5 лют 2025
  • ज्ञानेन्द्रका सल्लाहकार - रक्षक (शाहीसेना)
    देबी निरौला।। प्रश्नोत्तर र खुलासा
    राजाको जग्गा , ठेगाना र क्षेत्रफल सहितको बिबरण हेर्नुहोस
    तपाईका हरेक प्रस्नको जवाफ।
    ज्ञानेन्द्रको परिवारको लागि सरकारले दिएको पैसा कति ? सुनेर चकित हुनुहुने छ।
    घुमाउरो प्रस्नबाट चिप्लिएर दरवार हत्या काण्डको यथार्थ खोल्न पुगे।
    अमेरिकी राजदुत आएर ज्ञानेन्द्रलाई के भनेका थिए ? अनि राजाको जवाफ के थियो ?
    पशुपति सवारीका बेला - अपर्झट भेटमा गरिएको हतारको अन्तर्वार्ता
    ज्ञानेन्द्रका सैन्य मोर्चा। कसरि सत्ता कब्जा गर्दैछन सनसनीपूर्ण खुलासा
    ज्ञानेन्द्र संगको छलफल र पछिल्लो आदेश खुलासा
    राजा महेन्द्रको दियालो बंग्लामा गरिएको हत्याको रहस्य खुलासा।
    ज्ञानेन्द्र पुत्र पारसको नया भूमिगत अड्डा कहा छ ? पहिलो खुलासा
    राजदरवार सम्बद्ध - सैन्य ज्ञाता। पुर्व राजा ज्ञानेन्द्रको सम्पतिको खुलासा
    ज्ञानेन्द्रले शाही सेनाको सहयोगमा सत्ता कब्जा गर्दै छन् ? अन्त्यमा यस्तो खुलासा
    अन्तिममा ज्ञानेन्द्रको बिकल्पमा अर्को व्यक्ति प्रस्तुत
    दरवार हत्या काण्डमा - कोको संलग्न थिए ? पाप लाग्छ भने पछि यसरि खोले यथार्थ
    राइ र घले थरका व्यक्ति को हुन् ? सनसनीपूर्ण खुलासा /
    ज्ञानेन्द्रको रक्षकको अन्तत - मुड फेरियो। अन्तिममा के भनेका छन् - हेर्नुहोस
    बिरेन्द्रको नपुसकता भन्दै नेपालि जनतालाई अचम्मित पार्ने घटनाको पर्दाफास
    दरवारमा इन्डिया र अमेरिकी राजदुत संग ज्ञानेन्द्रको बार्ताको निस्कर्ष खुलासा
    २२ हजार रोपनीको डाटा। कुन ठाउमा कति कति ?
    राजाको स्विस बैंकको बिबरण पहिलो पटक खुलासा। आस्चर्य चकित
    ज्ञानेन्द्रका रक्षक अन्तत पत्रकार संग नाटकीय रुपमा सहमत भए
    Nepal's No. 1 News TV | कालो किताब रिसर्च टिभि | मनोरंजन र ज्ञानको संग्रह
    हाम्रा भिडियोहरु फरक छन् तर अत्यन्तै बिशिस्ठ पनि छन्।
    केहि भिडियोहरु कन्टेन्ट निर्माताबाट कपिराईट अधिकार लिएर
    यस च्यानलमा उपलोड़ गरिएको हो। कुनै जिज्ञासा भए कमेण्ट गर्नुहोला।
    Untold History, Research and Study Report, Investigation and Ground Visit Reality, we provide fact, free and fair. Like, Share & Subscribe, "Kalo Kitab"
    I Love Nepal, Welcome to Kathmandu, Let's Start Today's Video
    यस च्यानललाई लाईक , सेयर र सब्स्क्राईब गर्न नबिर्सनु होला। कालो दिन। कालो डाईरि। कालो कथा
    ----------------------------------------------------------------------------------------------------------------------------
    कालो दैनिकी । कालो रात। कालो संसार। कालो पुस्तकको कालो रिपोर्ट। निस्पट्ट , चकनमन्न थियो त्यो रात साहित्य , समिक्षा, आलोचना र समालोचनाको अर्को नाम हो , कालो किताव
    ----------------------------------------------------------------------------------------------------------------------------
    पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको बिश्लेशणात्मक, बिबेचानात्मत र आलोचनात्मक र समालोचनात्मक संग्रह।
    इतिहास , समाचार , कथा र उपन्यान्सको संयोजन। हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत र तथ्यपरक छन्।
    ----------------------------------------------------------------------------------------------------------------------------
    नेपालि समाज , राजनीति र संस्कृति र सामाजिक मूल्य मान्यताको यथार्थ चित्र। समाजको बिकाश, प्रगति र रुपानतरणका लागि। विश्व घटना र इतिहासका महत्वपुर्ण बिषयहरुको बिमर्श।
    ----------------------------------------------------------------------------------------------------------------------------
    नेपालको इतिहास , बर्तमान र भविस्यको चलचित्र। शान्त नेपाल , नेपाल मौन छ । Silence Nepal। Nepal is silent तर आज बोल्दै छ नेपाल। खुल्दै छ रहस्य। आज बाट प्रसारण सुरु भैसकेको छ नेपाली टेलिभिजन।
    ----------------------------------------------------------------------------------------------------------------------------
    सुखका कुरा , दुखका कुरा , खुसीका कुरा , जीवनका कुरा , बिगुल सम्राटका कुरा , देशका कुरा अनि बिदेशका कुरा
    ------------------------------------------------------------------------------------------------------------------------------
    नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
    ----------------------------------------------------------------------------------------------------------------------------
    साहित्यमा समालोचना , ऐतिहासिक बिषयबस्तुमा केन्द्रित रहेर तयार पारिएका हाम्रा भिडियोहरु दुर्लभ छन्।
    ----------------------------------------------------------------------------------------------------------------------------
    कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा
    नेपाल र नेपालीका कुरा - निरन्तर जारि रहने छ - कालो किताबको कुरा। कालो अक्षर
    #kaloKitabResearchTV #UntoldFactNepal #UntoldNewsNepal #KaloAkshar

КОМЕНТАРІ • 60

  • @takenarayanrimal7264
    @takenarayanrimal7264 2 роки тому +17

    राजाको सम्पत्ति खोज्नुभन्दा पबिले नेताहरूको सम्पत्ति खोजौँ।

  • @siwanidangi8277
    @siwanidangi8277 2 роки тому +4

    ज्ञानेन्द्र शाहलाई राजा बनाउनेले पहिले हाम्रो राजा बिरेन्द्रको परिवार मरनी हत्यारा पत्ता लगाऊ किन राजा चाहियो कसैलाई चाहियाको छैन हामी जनता लाई

  • @bhupendraacharya2784
    @bhupendraacharya2784 2 роки тому +5

    राजाता गम्भीर भयर बस्नु भयको छ चोरो नेताहरुले जतिसुकै आर‍ोप लगाय पनि किन पुष्टि गरेर देखायन चोर लुटेराहरुले किन राजाता १००% निरदोस हुनुहुन्छ यदि दोसि भय देखि किन लुटेराहरुको सासनलेता पुष्टि गरेर देखाउनु परेयोनि

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 2 роки тому +5

    उत्कृष्ट संवाद।।सत्य र यथार्थ कुरा के हाे भने राजसंस्था नेपालकाे अमूल्य निधि भएकाे र हिन्दुराज्य नेपालकाे पहिचान भएकाले यस्काे अभावमा आज देशले भाेग्नु परेकाे यश अवस्था लाई नियालेर भन्नु पर्दा सबै देशभक्त नेपालीले एकजुट भएर अबिलम्ब देशमा राजसंस्था र हिन्दुराज्यकाे स्थापना गर्नू जरुरी भैइसकेकाे छ जस्तो मलाई लाग्छ ।। यदि समयमै विचार पुर्‍याउन नसकिए नेपाल र नेपालीको भविष्य खतरामा नपर्ला भन्न सकिन्न जस्तो मलाई लाग्छ।। ॐ।।

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 2 роки тому +7

    यी पत्रुकार लाइ थाहा छैन अहिले हजारौ छोटे राजाहरूले खरबौ हसुरेको थाहा छैन क्या हो ?

  • @taitanicgamer7533
    @taitanicgamer7533 2 роки тому +3

    देशमा हत्यारा पत्ता नलगाउने आनन्द शग बस्ने राज्नितिदल। इनै दल हुन हत्यारा

  • @Janga..............453
    @Janga..............453 2 роки тому +7

    यो भनेको चोर पाटी एमाले काङ्ग्रेस माउबादी को काम हो एम सी सी पास गर्न कै लागि राजा मारेको हो

    • @patali2462
      @patali2462 2 роки тому +1

      आखिर स्विकारेछन बुडाले । अब के गर्छौ ? ।। यति बिद्वान र तार्किक पत्रकार पनि रहेछन नेपालमा । खुसिलाग्यो

  • @krishkarki6503
    @krishkarki6503 2 роки тому +4

    हो हजुर ले राजनितीक ले नेताहरुको मलद्वार लाइ पनि हरिद्वार भनि पछि लाइ राखेका छन्। अबुज झोलेहरु । आफु पनि दुई चार रुपैयाँ बिकेका छन् र जनतालाई पनि बिगारि राखेका छन्। ॐ शान्तिः 🙏🙏

  • @PramodkoiralaPramod-sd3nb
    @PramodkoiralaPramod-sd3nb Рік тому +1

    पदम ठकुरा ठि पत्र कार लाई रिबो ल वर ले झ्याल बाट गोलि निधार मा हान्ने बिकास गुरुङ ले हो कारा?नखु जेल मा राखेको हो ॐ शिव

  • @gangapradhan1900
    @gangapradhan1900 2 роки тому +4

    पार्टीका मलद्वारलाई हरिद्वार मान्ने झोलेहरूले कुरा नबुझेसम्म देश बेचुवाहरूलाई तह लगाउन गाह्रो छ। जय जय जय गोरख जय जय जय काली ।

  • @shreeramthapa6885
    @shreeramthapa6885 2 роки тому +3

    अब सबैकाे समपती खाेजने बेला आयकाे छ।न राजा न नेता।

  • @omshantiom1609
    @omshantiom1609 2 роки тому +4

    Omshanti omshanti omshanti Omshanti Omshanti omshanti omshanti NiruRanakarki Omshanti Omshanti omshanti omshanti

  • @manishareshmi9720
    @manishareshmi9720 2 роки тому +4

    राजा भए पछि देश को लागि ज्यान दिनु पनि दिन सक्नु पर्छ र देश द्रोहिलाइ मृत्यु दण्ड दिनु सक्नु पर्छ ! देश द्रोहिलाइ जेलमा लगेर ज्वाइँ राजालाइ झै पाल्दा यस्तो भएको हो ।

  • @1970om
    @1970om 2 роки тому +3

    यो कालो किताब को पत्रकारले deuba, प्रचण्ड, झलनाथ, ओलि, जस्ता देशद्रोही लाई प्रश्न सोधेको छ? सक्छ?

  • @thapamagar8521
    @thapamagar8521 2 роки тому +4

    राजा ले बनाएको नीतिमै काम गरे को ले नै अहिलेका नेता ले सिको लिएको हो चुटिया बुढा मर्ने बेला मा त साँचो बोल्न

  • @kumarkoirala4565
    @kumarkoirala4565 2 роки тому +3

    भारतीय र अ को तलव खाने पत्रकार कस्तो नकारात्मक भावना भराइये को छ यस लाइ राज संस्था प्रती।

  • @angnemasherpathedrivingor3953
    @angnemasherpathedrivingor3953 Рік тому +1

    येस को बोलि म। बिकाउ दलाल गनहउँछ एस्ता दलाल को अन्तरवार्ता नलिनु नै उचित। हुन्छ

  • @chandrakc7521
    @chandrakc7521 Рік тому +1

    यो पत्रकारलाई नेपालका शाह बंशिय राजाहरु मगर जाति अर्थात जनजातिका हुन भन्ने जानकारी रहेनछ ।😂🎉

  • @Notmyproblem2466
    @Notmyproblem2466 2 роки тому +3

    यी मुल युट्युबेहरु वाइयत अन्तर्वार्ता किन लिन्छन ? कतिन दरवार हत्याकाण्डको सत्यतथ्य यसले ल्याउने जस्तो ?? बन्द गरे हुन्छ यस्ता वाइयात बकवास /

  • @rajendrakumarluitel3539
    @rajendrakumarluitel3539 2 роки тому +2

    यि सबै चोर हून ऐले ठूला कूरा गर्छन।

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 5 місяців тому +1

    Sai ho sir bideshi dalal ganatatra sarkar murdabad jay raja jay desh jay sanatan Hindu adhirajje

  • @gangasapkota1095
    @gangasapkota1095 2 роки тому +3

    नेताहरुले के गरदैछन त। राजा ले त देसको पैसा धेरै खर्च गरे। यि सबै कुरा सबैको आँखा अगाडि खुलस्थ भयको छ , के कुरा गरेको पत्रकार जि अब अलि करा सहि ठिक संग कुरा गरणे समय भयो

  • @shrestha1520
    @shrestha1520 Рік тому +2

    दरबार हत्या कान्ड बारे खोई बोलेको ज्ञानेन्द के गर्दैछ त

  • @nbhandari100
    @nbhandari100 2 роки тому +4

    अरौबौ राष्ट्र पतिलाई खुवाउनुपर्छ भन्ने के छ ?? कति चोटी कति राष्ट्र पतिहरू परिवर्तन हुन्छन र अवकास भयपछी पनि तलव भन्ता मरोणोउपरान्त सम्म पाउछन के राजाले मरे पछी उस्को छोरा ले राजा हुन पाउछ र राजा को तलव भत्ता पाउछ तर राष्ट्र पति को झै मरे पछी पनि उस्का आश्रित हरूलाई तलव भत्ता दिईदैन मित्र। र राजा सबै जन्ताको नकी एउटा पार्टी बिशेषको चेतना भया । जय राष्ट्र

  • @deshkumar748
    @deshkumar748 Рік тому +2

    Haajaar musaa paalnu vaanda1 Lion thik xa...I love 🤴King

  • @devikarai6245
    @devikarai6245 Рік тому +2

    Kam se kam aafu bhanda pako byakti lai sambodhan garda ali ijjat garera bolnuparchha bhanne samskar bachha harule sikos hai patrakajyu. J hos King po hun ta ex bhayepani. Patreakarita ma nispakshata ta boli le nai show garchha

  • @balaramdhungana1684
    @balaramdhungana1684 2 роки тому +2

    गनाउने तंत्र ले गनाउने पत्र कार लाई मोज मस्ति छ नेता को नोकर चाकर बनी बोल्छ जय जनता जय नेपाल आमा जय ओमकार जय

  • @ratanthakurram1063
    @ratanthakurram1063 Рік тому +1

    Yo mimiya Bala andho chh ki kha ho,Raha Vanda yi dalal gadar Chor daka harule herdain.Yi deuba Oliba nanika ba ma ku ne varu ram Upiya dav sharpnath jhale male Amale Bmale Cmale sabai yo arabpati kharabpatiko spati Kati Kati chh jabadhaee Gari desma lagaunu parchh

  • @madanthakuri3349
    @madanthakuri3349 2 роки тому +3

    Je hos raja gyanendra hatyara rastraghati hoinan.yo mulukma
    Hindu rastra r raj samstha aabasyak xa.e part r jholeharu kaput r rastraghati hun.adharmi hun.bdesi dalal hun eniharubat muluk bandaina janatale rahat paundainan.

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi9514 Рік тому +2

    Greater Nepal wapas lena dena Nepal India dui ko hit ma ch Neta vsnauda haru adikans dalal jasta vaye

  • @trsharma11
    @trsharma11 2 роки тому +3

    Kamal Thapa bahulayera Gyanendra lai dosh dincha. Tehi Raja Gyanendra lai blackmail garera thage ra khai raheko thiyo. Ahile yo chor bhanne thaha payera Lingden lai chane janata le.

  • @sonamshahi6667
    @sonamshahi6667 2 роки тому +3

    Nepal maa Raja aaunu parxa king is king hunx yo khate patrukar lai fasi dinu parxa

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 2 роки тому +3

    100% right

    • @patali2462
      @patali2462 2 роки тому

      आखिर स्विकारेछन बुडाले । अब के गर्छौ ? ।। यति बिद्वान र तार्किक पत्रकार पनि रहेछन नेपालमा । खुसिलाग्यो

  • @patali2462
    @patali2462 2 роки тому +5

    बक्तालाई फकाउदै फकाउदै ओकल्न लाउने । चतुर पत्रकारसँग

  • @rgpun3866
    @rgpun3866 2 роки тому +2

    Hamro Nepal ko aguwaharu ,paapko bato samatera hiddaa ,sabai naramro natijaa haru ,maathi dekhaa pare .Shokakul natijaa .

  • @khumasubedi529
    @khumasubedi529 2 роки тому +3

    सबैले आफ्ना आफ्ना कुरा राखेको पाईन्छ, सत्य के होला?

    • @patali2462
      @patali2462 2 роки тому

      आखिर स्विकारेछन बुडाले । अब के गर्छौ ? ।। यति बिद्वान र तार्किक पत्रकार पनि रहेछन नेपालमा । खुसिलाग्यो

  • @kumarmagarati965
    @kumarmagarati965 2 роки тому +4

    A.patrukar.hijo.chapal.padkayara.aaunea.neta.haru.ta.arboupati.vachhan.raja.le.ta.phailey.dekhe.nepal.ma.udog.bepar.gareco.sah.arba.huna.nahune

  • @suryabhaktanakarmi2912
    @suryabhaktanakarmi2912 2 роки тому +4

    Rajsastha ta Nepal bachauna aabashyak xa vanne lagxa

    • @patali2462
      @patali2462 2 роки тому +1

      आखिर स्विकारेछन बुडाले । अब के गर्छौ ? ।। यति बिद्वान र तार्किक पत्रकार पनि रहेछन नेपालमा । खुसिलाग्यो

  • @bakhatbahadurranachhetri1671
    @bakhatbahadurranachhetri1671 2 роки тому +4

    Desh ra janata ko lagi ni Rajtantra aaunu parxa desh ma jay desh jay rajtantra hindu rastra Nepal jindabad

  • @dipakrajadhikari1345
    @dipakrajadhikari1345 2 роки тому +4

    Dalal patrukar

  • @dilipshrestha3735
    @dilipshrestha3735 2 роки тому +5

    कमल थापा देशकै कलंक हाे,उस्ले बाेलेकाे सबै बकवास हाे।राप्रपा दरबारबाट परिचालित शक्ति पनि हाेईन,हेक्का हाेस।

  • @pralhadthapa2739
    @pralhadthapa2739 2 роки тому +3

    Rast.ko.gimary.yo.pati.huru.laa.line.sakna.hoyena.matra.ghanda.taramarra.lultra.hun.

  • @niroulaastrologychannel4632
    @niroulaastrologychannel4632 2 роки тому +3

    राजा खाने सुत्ने।

  • @sarsotipokhrel9541
    @sarsotipokhrel9541 2 роки тому +3

    Yopatar kar lai yeti pani thaha rainaxake 47 saldekhi yeta rajako hak harako thiyo bhanni kura ye midiya bhai timle padher midiya chalako hoki tesai

    • @patali2462
      @patali2462 2 роки тому

      आखिर स्विकारेछन बुडाले । अब के गर्छौ ? ।। यति बिद्वान र तार्किक पत्रकार पनि रहेछन नेपालमा । खुसिलाग्यो

  • @rajendrakhawas
    @rajendrakhawas 2 роки тому +3

    you are right sir, nepalma patrakar pani dalal xan,sabai hoin tar sahi ra satya kura janatasamu Lyaune gardain,khali paisa ra commissionma news banxa ani jahile varaute dalal bhrashtachari netaharuko partyko matra prachar garne news banaune ani kahabat janata jagruk hunxa...aba deshma kranti Lyaune patrakar jile janata ujagar chetana badhaune garnus...

    • @patali2462
      @patali2462 2 роки тому

      आखिर स्विकारेछन बुडाले । अब के गर्छौ ? ।। यति बिद्वान र तार्किक पत्रकार पनि रहेछन नेपालमा । खुसिलाग्यो

  • @basudevpathak7418
    @basudevpathak7418 4 місяці тому

    पांङ न पुच्छरको अन्तरबार्ता