नमस्कार मार्जिन मिडियालाइ धेरै धन्यबाद यस्तो कार्यक्रम सन्चालन गरेकोमा। मेरो एउटा अनुरोध छ हजुरहरुलाइ मैले पनि जानी नजानी फुर्सदको समयमा एउटा गजल लेखेको छु आशा छ हजुरले मेरो गजल बाचन गर्दिनु हुन बिनम्र अनुरोध गर्दछु
मेरो गजल यश प्रकार छ। छुन खोजे आकसलाइ तर भुइको झार भयो के गर्नु माया गरि कसैलाई मन मुटु दिए केबल उपहार भयो के गर्नु)2 अब त आफू देखि आफैलाइ धिक्कार भयो के गर्नु)2 जुन बनी उस्लाई उज्यालो छर्न खोज्दा )3 आफ्नै जीवन अन्धकार भयो के गर्नु माया गरि कसैलाई मन मुटु दिए केबल उपहार भयो के गर्नु अब त आफू देखि आफैलाइ धिक्कार भयो के गर्नु)2 मनको ढोका खोली मुटुमा बाँस दिन खोज्दा )3 मेरै मुटु उस्को पहिलो सिकार भयो के गर्नु। माया गरि कसैलाई मन मुटु दिए केबल उपहार भयो के गर्नु अब त आफू देखि आफैलाइ धिक्कार भयो के गर्नु)2 जिवनभर साथ दिन्छु भन्दै जीवन जिउन खोज्दा )3 उथल पुथल पारी अब मर्नु न बाच्नु पारी के गर्नु। माया गरि कसैलाई मन मुटु दिए केबल उपहार भयो के गर्नु अब त आफू देखि आफैलाइ धिक्कार भयो के गर्नु)2 जुनि जुनि सङ्गै जिउने आफ्नै गलत बिचार भयो के गर्नु।)3 अब त आफू देखि आफैलाई धिकार भयो क गर्नु।)2 रंगिन सपना बोकि उस्लाई उपहार दिन खोज्दा)3 बिपना नै सदाबाहार घाउ भयो के गर्नु। माया गरि कसैलाई मन मुटु दिए केबल उपहार भयो के गर्नु अब त आफू देखि आफैलाइ धिक्कार भयो के गर्नु)2 दु:ख पिडा आँसु चोट सबै लिन खोज्दा )3 आफ्नै जीवन आँसु आसुको तलाउ भयो के गर्नु। माया गरि कसैलाई मन मुटु दिए केबल उपहार भयो के गर्नु अब त आफू देखि आफैलाइ धिक्कार भयो के गर्नु)2 मेरो पिडा उस्को हासोको सन्सार भयो के गर्नु।)3 अब त आफू देखि आफैलाइ धिकार भयो के गर्नु।)2 सुरेन्द्र राज गिरी 🖋️ ठेगाना झापा गौरिगन्ज गाउपालिका -३ सम्पर्क नम्बर:- नेपाल:- +9779842692989 दुबै:- +971553889548 Whats app email:- surendrarajgiri19@gmail.com
एकदमै राम्रो अनि रमाईलो भाको छ्। स्रस्टा एक जना मात्र नभएर कम्तिमा दुइजना जतिको उपस्थितिले अझ रौनक दिन्छ कि झै लाग्छ मलाई।
वावा क्या गज्जब मन छुने गजल हरु
Dherai ramro xa Sangita sister Agadi badnu we support you
निकै राम्रो छ शब्द अनि कति मीठो आवाज
Good ! Mero bhai ! Joda😍😍
आफुलाई खोजिराछु☺️ क्या बात।
कति मिठो आहा शुभकामना
म यो भाइको बुलबुल सुनेदेखीको फ्यान हुँ !
26 मिनेटको भिडियोमा 4 वटा मात्र गजल छन् 😊😊
पिलिज यो भाइलाई फेरी ल्याउन पर्यो 😊🙏
आहा
Organic Gazalwala bhai. Gajjab lagyo..
अन्तिम सम्म कत्ती पनि नछुटाई सुने मेरो भाईले जहिल्यै मन जित्ने भन्या💖💖👌
The margin media I like it
वाह भाइ
मेरो छुट्टी को समय सुखद विति रहेछ । हेर्दैछु
Kasto raamro @laxmanaazed brother ❤❤❤❤❤ Dailekh ko san 🙏🙏
जय नेपाली साहित्य
यकदमै राम्रो छ सफलताकाे सुभकामना
Mitoo❣️❣️
कति राम्रो शब्द कति मिठो आवाज 😊सफलताको शुभकामना ।
यहालाई,सुनी रहन पाम, शुभकामना...
आहा ❤️❤️
Suni rahu jasto lagne hajurko gajal wow
आहा!❣️❣️❣️❣️
मज्जा आयो ❤️❤️
Dharye ramro
मजा आयो
सारै राम्रो 🥰🥰
धन्यवाद दाजु ❤️❤️miss you
dheraii ramro xa
Dami xa la
Hamra Dailekh ka saan mitra keep going ✌❤❤
राम्रो लाग्यो बधाई छ
Wow wow
wowooww
laxman aazad lahi feri lyauna paryo mam 🥰
टिकटक तीर वाइरल
Nys
After tiktok im here
आहा क्या गज्जब ❤️❤️
संगिता दिदी🥰❤️एकदमै मन पर्यो कार्यक्रम निरन्तरताको शुभकामना🥰
आहा सुन्दर गजलहरू💓💓
वाह भाइ 😍😍
Eak daam ramro..
kamal sangarsha dada laaii ponii lyaauu nu paryo mam interview maaa
huss hajur
हार्दिक बधाई छ प्यारे 😍😍
प्रस्तोता बहिनी अल्लि मन परेन अलि सिक्नु पर्यो कार्यक्रम चलाउन को लागि बाकी गजल त सङिता बहिनि को गज्जब छ
हस सिक्दैछु सिक्दैजानेछु ! 🙏
वाह❤️❤️❤️
धेरै राम्राे, म गजलहरु प्राय सुन्ने गर्छु तर यो गजल ले साँच्चै नै मन छोयो 🥰💙❤️love it
सफलताको शुभकामना
वाह
वा
Amaizing big big fan
दैलेखी हो नि , 😍💞🙏
क्या बात वाह 😍❤️
Sarai man paryo 💕💕keep it up broo
☺️❤
गज्जब
wow wow
Tiktak bata khojdai aayeko hai mata
म पनि उता देखेर सबै हेरौ भनेर आको
Nice😍
तिमिले आमा लेख्न हुन्थेन ढुङ्गामा💖💖💖
Wow
अाहा क्या मीठाे मन लुट्याे
wow
जति सुन्यो उति मिठो र गहिरो भन्या
Wow 😍😍
Kamal dai tapendra ghodasaini uncle lai pani invite garnu paryo sangita jiu
हस हुन्छ नि
नमस्कार मार्जिन मिडियालाइ धेरै धन्यबाद यस्तो कार्यक्रम सन्चालन गरेकोमा।
मेरो एउटा अनुरोध छ हजुरहरुलाइ मैले पनि जानी नजानी फुर्सदको समयमा एउटा गजल लेखेको छु आशा छ हजुरले मेरो गजल बाचन गर्दिनु हुन बिनम्र अनुरोध गर्दछु
कार्यक्रम मा सन्चालिका हजुरको मुखरबिन्द बाट बाचन गरिदिनु होला
Thank you so much for bringing the program didi and al team ..
Nice vedeo
सफलताकाे शुभकामना 🙏🙏❤️❤️
Great
म पनि चाहान्छु मेरा गजल यसैगरी प्रस्तुत गर्न ।
के गेर्न पर्छ यसको लागि 🤔🤔
thank you margin media for this program😍😍😍😍
🖤🖤🖤
Im here after tiktok
मेरो गजल यश प्रकार छ।
छुन खोजे आकसलाइ तर भुइको झार भयो के गर्नु
माया गरि कसैलाई मन मुटु दिए केबल उपहार भयो के गर्नु)2
अब त आफू देखि आफैलाइ धिक्कार भयो के गर्नु)2
जुन बनी उस्लाई उज्यालो छर्न खोज्दा )3
आफ्नै जीवन अन्धकार भयो के गर्नु
माया गरि कसैलाई मन मुटु दिए केबल उपहार भयो के गर्नु
अब त आफू देखि आफैलाइ धिक्कार भयो के गर्नु)2
मनको ढोका खोली मुटुमा बाँस दिन खोज्दा )3
मेरै मुटु उस्को पहिलो सिकार भयो के गर्नु।
माया गरि कसैलाई मन मुटु दिए केबल उपहार भयो के गर्नु
अब त आफू देखि आफैलाइ धिक्कार भयो के गर्नु)2
जिवनभर साथ दिन्छु भन्दै जीवन जिउन खोज्दा )3
उथल पुथल पारी अब मर्नु न बाच्नु पारी के गर्नु।
माया गरि कसैलाई मन मुटु दिए केबल उपहार भयो के गर्नु
अब त आफू देखि आफैलाइ धिक्कार भयो के गर्नु)2
जुनि जुनि सङ्गै जिउने आफ्नै गलत बिचार भयो के गर्नु।)3
अब त आफू देखि आफैलाई धिकार भयो क गर्नु।)2
रंगिन सपना बोकि उस्लाई उपहार दिन खोज्दा)3
बिपना नै सदाबाहार घाउ भयो के गर्नु।
माया गरि कसैलाई मन मुटु दिए केबल उपहार भयो के गर्नु
अब त आफू देखि आफैलाइ धिक्कार भयो के गर्नु)2
दु:ख पिडा आँसु चोट सबै लिन खोज्दा )3
आफ्नै जीवन आँसु आसुको तलाउ भयो के गर्नु।
माया गरि कसैलाई मन मुटु दिए केबल उपहार भयो के गर्नु
अब त आफू देखि आफैलाइ धिक्कार भयो के गर्नु)2
मेरो पिडा उस्को हासोको सन्सार भयो के गर्नु।)3
अब त आफू देखि आफैलाइ धिकार भयो के गर्नु।)2
सुरेन्द्र राज गिरी 🖋️
ठेगाना झापा गौरिगन्ज गाउपालिका -३
सम्पर्क नम्बर:-
नेपाल:- +9779842692989
दुबै:- +971553889548 Whats app
email:- surendrarajgiri19@gmail.com
laxman aazad ko aru gazal kata suna painxa ?
Ma tiktok bata herer aa ko
laxman aazad ko bulbul sunedekhi ma unha ko fan vayako thiya.
ani 26m ko program ma 4wata marta gazal ?
9:29
अलि बढी घमण्ड ज्यादा क्या
काछ हो घमण्ड
के घमण्ड हो फेरि
Wow
Hor baddi 😂😂
आहा
वाह
Wow
Wow