जेहाेस रामेछापमा डम्फु संस्कार बचायर राखेकाे चै ठिक लाग्याे पहिला मेराे ठुलाे बाउकाे पनि डम्फु थियाे न्वारन गर्दा ऐउटा कुरा फरक देखियाे कुरा चाहिन्थ्याे त्याह चै तिते पति चहिदाे रहेछ
थामी जाति किराँत समुदाय हो कति वटा कारण वस यहाँ .... अन्य धर्मको मिलवट देखियो ..... थामी जातिको .....आफ्नो धर्म संस्कृति भाषा ..... भएको जाति हो र अभ हामीले हाम्रो धर्ममाथी राम्रो अनुसन्धान गरेर मात्र गर्ने समय आएको छ ....
अह कति राम्रो छ मिडिया कर्मी लाई मुरि मुरि धन्यवाद थामी को ससाकर ससाक्रीती लिएर आउनु भएको म खुशी लागियो
हाम्रो दोलखाको भन्दा अलि फरक रहेछ सस्कार सस्कृती भाषा चाहिँ मिल्दो रहेछ खुसि लाग्यो यो भिडियो देखदा धान्यबाद सम्पुर्ना मिदिया कर्मिलाइ🎉❤
Hola ramechhap ma farka hola
प्रायःजसो तामाङ रिम्ठिम्सङ मिल्ने रैछ ❤❤❤❤❤
खुशी लाग्यो आफ्नै थामी समुदायको भिडियो बनेछ
सम्पुर्ण टिम लाई धन्यबाद ।
Thami ❤❤❤
खुशी लाग्यो ,आफ्नो परम्परा देखी चलिएको चलन ,रितिरिवाज र ससकार हेर्न पाइयो ,धन्यवाद ,सहयोगी डकुमेन्ट्री टिम लाई ।🇳🇵🇳🇵🙏🙏
Wow hamro ramechhap ko video ramro lagyo and herda khushi lagyo sewa sewa jaye bhume dewaa
सबै प्रति सम्मान छ ।🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤
thanks SATARKA MEDIA
Dherai dherai khusi lagyo 😘😘
Wowa
हाम्रो दाेलखा काे चलान र रामेछापको चला धेरै फराक हुदाे रैछ
सिन्धुपाल्चोक मा झन फरक छ हेर्ने हो भने तर फरक भएता पनि परामपरालाई छोड्नु हुदैन
धन्यवाद मिडिया कर्मि❤
I proud of thami because i am also thami 🙏
Wow very good🙏🙏🙏🙏👍️👍️👍️👌👌👌👌
यो त मेरि गाउँ को भिडियो पो रैछ wow so nice video 💞💞💞🙏🙏🙏🙏
thank you
❤❤
❤❤❤❤🎉🎉🎉 अति गर्व लाक्छ
Frist of all 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏kasto ramro videos create garnu vako ma💗
❤❤❤❤❤i like 👍👍👍👍
जेहाेस रामेछापमा डम्फु संस्कार बचायर राखेकाे चै ठिक लाग्याे पहिला मेराे ठुलाे बाउकाे पनि डम्फु थियाे न्वारन गर्दा ऐउटा कुरा फरक देखियाे कुरा चाहिन्थ्याे त्याह चै तिते पति चहिदाे रहेछ
हुन सक्छ । तपाई कुन ठाउँको हो नी ?
wow❤❤❤❤
दोलखा तिर यस्तो गरिदैन त दोलखातिर धेरै फरक छ
थामी जाति किराँत समुदाय हो
कति वटा कारण वस यहाँ .... अन्य धर्मको मिलवट देखियो ..... थामी जातिको .....आफ्नो धर्म संस्कृति भाषा ..... भएको जाति हो
र अभ हामीले हाम्रो धर्ममाथी राम्रो अनुसन्धान गरेर मात्र गर्ने समय आएको छ ....
Very good
Thanks
❤❤❤❤❤❤ I lik 👍👍👍👍👍👍👍
❤❤❤❤❤❤
❤❤
हाम्रो दोलखा र रामेछापमा अलि फरक रैछ
😍😍
Jay thangmee kirati 🎉🎉
jay 👍
Dolakha tir Ali farak xa🎉
Like
Thank kirat jati ho
Haen hola hae
Tamang ko colcharchoreko jashto chha 😂😂😂
Thumbnail ma थामी हुनुपर्ने थामि भएछ सच्याउन होला अरु ठिकै छ।।
Ani bahun chai kin???
पढाई मा धेरै थामी को ध्यान पनि जदैन बाल बच्चलाई नि लादैन सरसफाइमा मा पनि ध्यान जादैन
ho ra ?
I don't know why everyone hates thamis in India Darjeeling we call it one of the dirtest surname
is it true ? I don't know about it .
❤❤❤❤❤❤❤
❤❤❤