लु बल्ल आयो मेरि बसै हेर्दा हेर्दा आँखा नै थाकी सक्यो कहिले आउँछ भन्दा बल्ल आयो अब मजाले हेर्नू पर्छ सरै राम्रो रमाइलो लाग्छ मलाई सबै लाई बधाई तथा धन्यवाद
हाहा बल्छिले सारै हसायो,,,हनिमुन भनेको थाह नहुदा कुटाइ खायो,,बिचरा पर्नु आपत पर्यो,,हाअहा ओके प्रस्तुती रमाइलो छ,,आगामी दिनहरुमा अझै रमाइलो प्रस्तुतिहरु दिदै जानू होला शुभकामना,,!! म क्वालालमपुर मलेसिया बाट हरेक हप्ता युट्युब मा हेरिरहने गरेको छु,,!!
प्रदेशी हरुकाे लागि यता खाता खुल्ला गरिएकाे छ।। हाजिरी गर्नुहाेला ।।। अनि मेरी बास्सै नियमित हेर्ने हरु पनि हाजिर गर्नुहाेला।।।अा अाफ्नाे नाम लेखेर हाजिर गरौ👉👋👋👋👋✋✋✋✋✋✋👍👍👍👍👍👍👍👍xito xito
कस कस्लाइ मन पर्छ यो मेरि बस्सै।।यता हजिर गरुम ल ।miss u all
मेरि बस्सैै मन्प्रने को को हुनुहुन्छ छ ✋✋✋✋✋✋✋
आज सम्म एउटा पनि भाग नछुटाई हेर्ने गरेको छु मेरि बास्सै अति मन पर्छ मलाई
लू है मेरी बास्सै nachutayera हेर्ने हरु हाजिर हुम् है tw i like मेरी बास्सै supoopp this commediy
Meri Bassai को हरेक episode नछुटाइ हेर्ने को को हुनु हुन्छ??? एक म हुँ है ।।
बबालै मज्जा आउँछ हौ मेरि बास्सै हेर्न 😆😆😆
❤❤hi🎉🎉🎉🎉🎉🎉
आज सम्म मेरी बास्सै
हेर्निहरुले एता हाजिर हुम त
मास्टर र निर्मलीको जोडी झकास छ।
Sandeshbk
लु बल्ल आयो मेरि बसै हेर्दा हेर्दा आँखा नै थाकी सक्यो कहिले आउँछ भन्दा बल्ल आयो अब मजाले हेर्नू पर्छ सरै राम्रो रमाइलो लाग्छ मलाई सबै लाई बधाई तथा धन्यवाद
बच्चा देखि एई हेरेर हुर्केको बिग फ्यान अफ दिस शो
अझै धेरै comedy बडाउदै जानू होला
lots of love to all crew😍😍
अाजकाे भाग पनि येकदम राम्रो छ सबैकाे राेल पनि राम्रो छ
धेरै राम्रो 😍😍😍👍️👍️👍️
हामी सबैको मन जित्न सफल मेरी बासै ,,,,हेर्न आउनुस है सबै ,,?
मेरी बास्सै नछुटाइ हेर्ने जति यता हाजिर गरम लल ।
Love paro paro raju mastar ko😁😁😁😁kati hasnu ho balxi lai majale ghusi hano baa kti ko dai le
बल्छी धुर्बेलाइ मन पराउने जति यता हजिर होउ big fan of balchi dhurbe
meri बास्सै हेर्न कहिले नछुटाउने जति ले लाइक गर्नुस 👍️👍️👍️👍️
Like
sathi banam milera agi badham
👏👏👏🙏🙏🙏👍👍👍
👍👍👍✋✋✋✋
✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋💕💕💕💕
माग्ने लाई र मुला साग आउनु परेयो यो मेरि बासै मा
सारै रमाइलो सिरियल 👍️
#AtoZ Glory
kada. ..comedy .balsi .
Ati ramailo lagxa ho vhany 👌👌👌😍😍😍🥰🥰👩❤️👩👩❤️👩 India ma base pani aafno Nepal ko comedy hern chahi khub man parxa 🥰🥰🥰🥰🥰
सारै रमाईलाे लागछ कहानि मेरि बासै
हनिमुन चाइ जुम्ला तिर जानू है मास्टर हिउँ धेरै परेको छ हिउँमा खेल्न मज्जा आउँछ ।
haahahah yo bhaag ajha ramro rhex balxi ra ghiraule ko hanumoon 😁😁😁ghiraule ka sathi haru alik jawan jawan kta haru bhako bhay ajha ramro hune thyo
साउदि देखि हेर्ने जति यता हाजिर हुनुहाेस
मेरि बास्सै कुरेर बस्नुहुनेहरु यता आऊनुस्।
ABC news plz suscribe my channel tapaiko pani garekoxu❤️❤️
हनिमुन मनाउने जति एता हाजिर गरम्त।
ल हेर्न बसियो । रमाइलो छ भन्ने ढुक्क छ ।
निर्मली र राजु माष्टरको जोडी चाहिँ हो क्या ।।।।
Aaaa master ra niramali jodi milo
दारी बा,गोप्ते काजी,चम्सुरी काकी नमस्कार है हजुर हरु सम्पूर्ण (मेरि बास्सै)परिवार मा😍😍😍😍
दामी लाग्यो आज को भाग पनि
धुरमुस, सुन्तली, झुसे, अनि बकन्फुसे नहुदा त मेरी बासै हेरे जस्तै लाग्देन, खै किन हो किन।।
अहिले को समय मा यसतो हनिमुनको जानकारि दिनु परने खासै त हैन तर पनि रमाइलो का लागि राम्रै छ।हेपिसोङ।
कत्ति पनि नछुटाई हेर्नेहरू यता ।✋✋
regular watched s
एकदम राम्रो लाग्यो आजको भाग ❤️
Cllllxmmmmg
मेरि बास्सै नछुटायर हेर्ने जतिले यता हाजिर गरौ ।
✋✋✋
✋✋✋
हस ✋✋✋✋🌹🌹🌹🌷🌷
🇳🇵🇳🇵🇳🇵🇳🇵
दामिछ
मेरी बास्सै नछुटाई हेर्नेहरूले यता हाजिर गर्नुस त हेरौं ☺
हाहाहाहा बल्छी र राजु मास्टर ले कति हसाउँछन् हो
मेरि बास्सै नछुटाइ हेर्नुहुने अनि मन पराउनुहुने को को ?
anitanai tiktyo mastarko budi nirmali suhayan
आयो आयो मेरि बासै अब हेरिन्छ
I love u bishnu magar
Majjale hernus moile tw heri sake bishnu lafa ki 💕💕💕🌹🌹🌹🙏🙏🙏👏👏👏💔💔💔
एपिसोड हल्का लामो बनाउनु पर्यो बल्छी दाजु म हजुरको फ्यान हु।कतार दोहा बाट।।
अहिले आएर यो मान्छे ठिक लाग्न छोड्यो
बल्ल थाह बिहे नगरी त जानै नमिल्ने पो रैछ...Nice seriall #nepalimann
हा हा हा अब निर्मलीको पनि बिहे भएछ्न अब बिचर घर ज्वाइँ अब ससुराली बस्न पाउलाकी नपाउला बिचर घर ज्वाइँ दमन 😆😆😆
कुवेत बाट हेर्दै छु, दिनभरि को काम र तनावग्रस्त भयको बेला मेरि बास्सै हेर्दा थोरै भयपनी मन फेर्स हुदैछ ।
लु है सधैइको झैइ आजपनि उपसतित भयेको छु
मलाई धेरै मन पर्छ।यो कार्यक्रम
हा हा हा हनिमुन गएको गई भएछ त हो बल्छी धुर्बे हसाउछ हो सेरे ले आज हासेरै मरिने भयो 😂😂😃😃😃
hehehehe बिचारा बल्छी ले हनिमुन को मत्लब नजानेर तनाब नै भय छ नि😍😋😄😍
Dari buda ko fan yeta!! 👌
लु हाइ म सङग हनिमुन जाने को को हुनुहुन्छ hahhahahahhahahaha
Nonstop merri bassai herne Kati jana xan hajir garum tw
धेरै राम्रो आजको यो पाठ पनि
Bhadragol varkhar matra hernu time paine ko ko xa 🤘
हाहा बल्छिले सारै हसायो,,,हनिमुन भनेको थाह नहुदा कुटाइ खायो,,बिचरा पर्नु आपत पर्यो,,हाअहा ओके प्रस्तुती रमाइलो छ,,आगामी दिनहरुमा अझै रमाइलो प्रस्तुतिहरु दिदै जानू होला शुभकामना,,!! म क्वालालमपुर मलेसिया बाट हरेक हप्ता युट्युब मा हेरिरहने गरेको छु,,!!
Sarai ramro chha meri bassai😂😂😂😂
*खास्सै रमाइलो लागेन आजको एपिसोड!*
राम्रो मेरिबासे।।।।।
आज को हनिमुन जाने तयारि राम्रो छ बल्छी
यो अल्छी होकि बल्छिले लास्तै हसाउछ यार 😂😂
जे गरेपनि सुख छैन ए मेरी बास्सै राजु मास्टर र निर्मली को जोड़ी धेरै राम्रो मिल्यो है अब चै malaysia बाट हेर्दै छु है हजुर हरू।।
कमेन्ट पढ्दै हेर्दै हुनुहुन्छ????
एता हाजिर गरौ है।
हजुर भन्नूस्
😄😄🌹🌷🌹✋✋👍
✌️
Xu ni soltyna
hjur bhanau
जबरजस्ती हास्न पर्याछ यार हैट। केहि नया छैन छ्या।
Hahahaha balchhi ko didi bhai 😂😂😂 I can’t wait next episode so funny master ra nirmali 😍😍😍😍😍
Dami cha
@@रावलमोबाइलसेन्टर❤ 0:18
आहा धेरै रमाईलो रहेछ मेरि बास्सै
अब निर्मलि र राजु मास्टर को भाउजु को घाम्सा घाम्सि कस्तो हुन्छ हेर्दै जाम है साथि हरू😄😄
jam ho geeta ji 😅😅😅😅😅😅
hahaha धेरै धेरै राम्रो छ आज को episode पनि
Sharai Ramailo xa
पछि भए पनि हेरेरै छाड्छु✋✋✋👌👌👌👌
मेरी बास्यै बल्छी सुपर मेम 🤗❤️💋😂💘👍👌
यो बल्छी कि अल्छी धुर्बे हो कपडा चेन्ज गर्नु पर्यो सारै भएन
हाहाहाहा अाज हनिमुनको कथाले दरो हँसायो हाहाहाहा गजब छ मेरी बास्सै
प्रदेशी हरुकाे लागि यता खाता खुल्ला गरिएकाे छ।।
हाजिरी गर्नुहाेला ।।।
अनि मेरी बास्सै नियमित हेर्ने हरु पनि हाजिर गर्नुहाेला।।।अा अाफ्नाे नाम लेखेर हाजिर गरौ👉👋👋👋👋✋✋✋✋✋✋👍👍👍👍👍👍👍👍xito xito
#divyamusicsangalo
I Love Nepal cv
हाजिर
✋✋✋✋
Maridasi
Ilikit
नमस्कार मेरि बासई तर कमेनटमा सधैं पछि हुदा दुख लाकच रमाइलो छ है रमाइलो खुसि लागाे
ल राम्रो लागो हई धुर्बेको हनिमुन पनि हेन पाइयोस्
Abo herinchha majja le
Meri bassai yeta Hajir garum🙏🙏🙏🙏👌👌👌👌👌💕💕💕💕
राजु मास्टरको फ्यान यता !!!
🌹🌷🌺🌻🙏👍👍✋✋✋
सुन्तली बिना अलि कस्तो2 लाग्छ
माछाको नाईकेको फ्यान को को हुनुन्छ????
राजु मास्टरको दाइ चाहिँ खोइ????? नभए एता म छु है।।।
Wow ❤️❤️lots of love from baglung 🥰🥰😛😛❤️❤️
बल्छी धुर्बेको फ्यान यता हाजिर हुम✋✋✋✋
Hapy Hapy ji plz mero channel lai subscribe gardinu na plz 🙏🙏🙏❤️❤️❤️
बल्छी ले आज सारै हँसायो है
❤
घरमा नारी नहुनु नि दुखलाग्दाे हाे । दारीबाकाे शब्दले मन छाेयाे। घरकाे छाेरी अर्कालाई बुजाउनु भनेकाे नि गाह्राे कुरा हाे। घरकाे लक्ष्मि काे भुमिका नारी कै हुन्छ मन्ने सकरात्मक साेच राखाऊ ।।
Hahahahah ati nai ramailo
दामी लाग्यो है मेरि बसै💕💘💘💕💕🌹🌹🎁💍
माग्ने बुदा लाई नया गेत्ततप मा ल्याउनु पर्यो के हजुर
आज कल त एक्दम अल्छि लाग्छ यो मेरिबास्सै हेर्ननि...
हैन MEDIA HUB धुर्मुस सुन्तलि र माग्ने चाहियो हामि दर्सक लाई ......... भने जति एता हाजिर हुम्त...
बिचबिचमा किन सिन चेन्ज हाे काजिबाकाे करेसा वारि काहाँहाे अनि प्याकुलिर चुल्ठो काे हनिमुनकाे कुरा कुन ठाउँमा गरेकोे😌😌
समयपरक हनिमुन भन्ने अलि बढी भयाे है जाे ६५%लाई थाहा छ ,जे हाेस जनहितमा छ ,सलाम कलाकारलाई
सबै काम सकेर अायको नमस्कार सबैमा अनि मेरि बास्सै हेरे पछि सच्चा भगवान सुपुत्र छाेरा सिधा कुरा जनता सङ्ग जय रवि दाइ हेर्ने को को हुनु हुन्छ ।।
Babal xa ho
Fans of बल्छी dhrbee
Meri bassaika big फ्यानहरु ata pani hajir hunu la
😎😎😎😎
🙋🙋🙋
🙋🙋🙋🤒🤒🤒🖤🖤🖤🙏🙏🙏😏😏😏 m poni 6u ni tw nyolso
Sanu Maya ma pani honi la meri basaiko frn
S k chauhan Nepal 😙😉😙😉😉
aajako apisod ykdamai ramro lagyo ramro katha bastu ma aadharit x thank you for all and keep it on
राजु मास्त्र्र निर्मली को जोदि दामी सुहाको छ
राम्रो लग्यो आजको एपिसोड पनि
Mah pni hanimon manaunena ufff🤣🤣🤣
माछाको नाइकेका फ्यान यता हाजिर हौँ त!
Raju master ra nirmale ko jodi sarai suhayo😊😊😊
Sachei ne ho
हो त है
😂😂😂😂
Rajumastermaster
Hajur le sahi vannu vayo jamuna thapa ji
@ boys
Meri bassai dilai vaye poni purai heriyo
mero pyaro online channellai poni saath dinuholaa sabaile
Babal xa ramro supper
ककस्ले हेरिरहनु भाछ ?? यता हाजिर हुम है ।।