मेरि बास्सै मलाइ मात्र धेरै मनपर्ने सिरियल हो कि कक्स्लाइ मन पर्छ? यता मेरो पाटी मा आउनुस त, यसो दोस्ती बनम--कहिले काहीँ सुख दुख मा, गफ गर्न मज्जा हुन्छ नि !
aaja ko episode ek dam ramro x mani yastai ma parexu jagga kinda aba ni yasto vayo vani video banayer aktiyar lai dine soch ma xu jana chetna ko lagi dhanyabad
Teyro baau van mug jaatha .. yubtube deykhi herney sabai nepali pardeshi hunn kuna ma basera tuna ma hagney haru lai k thaa? Nepal ma huney hru nepali television deykhi heyrxan yo kuraa yaad raakherw aba cmmnt garess 😏
आज भोलि नेपालमा सरकारि काम केहि पर्यो भने यहा देखायको भन्दा बडि तनाब दिने गर्छ्न नेपाल जस्तो देश जहाँ घुस बिना आज भोलि केही काम हुदैन यस्तै छ नेपाल को कानुन मेरि बासै मा जसरी डर देखायर काम हुने भनेको यो मेरि बासै मा मात्रै हो
सामाजिक यथार्त घटनालाई चित्रण गर्नु भएको संम्पुर्ण टिम धन्यबादको पात्र हुनु भएको छ र आउँदा दिनहरुमा यसरिनै मुलुकमा भईरहेका कुरितिहरुको यथार्त चित्रण गरि एँव पर्दाफास गर्दैजानुहोस धेरै धेरै धन्यबाद...समुन्द्र पारि बाट
we h h s Jshashhajhsnahajhajahjahajahhahajajaoaohajajajhahhajhjjhahahahahahhauauajajaahahashjsjshhshaajahahahjakjaksjshahshsjsjsjsuakjsishhsajsahjsusiao at aasaißaisissisis8sisosiissiaiajajajsikshsjajhajajjJaui
हाल देशमा भएका र हुने गरेका सत्यतथ्य घटनामा आधारित आजको मेरि बास्सै उल्कै मन पर्यो लु मलाई चाहिँ अझ कारबाही गरेको पनि देखाएको भए सुनमा सुगन्ध थपे झै हुने थियो
उ बेला जिल्ला कार्यलयमा नागरिकता प्रमाणपत्र लिन जाँदाको झल्झली याद आयो पल्लो कोठाम जानुस ओल्लो कोठामा जानुस ,तल माथी गर्दा गर्दा 5/6 चक्कर लाको याद ताजै छ ।।।
हैट धेरै दिन पछी मेरि बास्सै हेर्न पाऊदा खुसि लाग्यो हो मेरि बास्सै भनेया त मेरि बास्सै हो है। I like it Mary Bassi
मेरि बास्सै मलाइ मात्र धेरै मनपर्ने सिरियल हो कि कक्स्लाइ मन पर्छ? यता मेरो पाटी मा आउनुस त, यसो दोस्ती बनम--कहिले काहीँ सुख दुख मा, गफ गर्न मज्जा हुन्छ नि !
Moh pni xu ho
यता नि एक नजर लगाऊनु होला
Ma ta bhadragol
ok
सहि कुरा गर्नुभयो हजुर म हाजिर भए हैत
नेपाली मालपोत कार्यालयमा हुने A to Z सबै छर्लङ्ग देखाउनुभएको मा धेरै धेरै धन्यवाद मेरी बास्सै टिम लाई ।।। Best Video
Fbhc chc
Fhhfbfhbfhfh
येक दम सहि कुरो को आधारित मेरि बासै ले कमेदी बनेको छ
Meri bassi lai man parauna fan haru hageri hunuta
aaja ko episode ek dam ramro x mani yastai ma parexu jagga kinda aba ni yasto vayo vani video banayer aktiyar lai dine soch ma xu jana chetna ko lagi dhanyabad
आजको एपिसोड धेरै समय सान्दर्भिक लाग्यो धन्यवाद बेरिबास्सै टिम लाई !
ज्ञानबर्धक साथ साथै घुसखोरी भ्रष्टाचारि चोर ढाका बलात्कारि हरुले सकेको देशमा
योहि वास्तविक घटनालाई विश्लेषण गरेका रहेछ । केही सिक नेपाल सरकार
Derai khusi lagyo meribassai teem feri aaunu bhako ma tar sab meribassai teem chutnu cha hi bhayen hai khallo huncha ramro lagyo
मेरी बास्सै प्रदेशी भुमि बाट हेर्ने जति यता हाजिर गर्नु हाेला✋✋✋✋✋
सबैलाई शुभ दिपावलीकाे लाखौ लाख शुभकामना🎉🎉🎉🎉
अनि जाने हैन त भैलाे खेल्न🌸🌸
Deusi chai kalle bhanxa😂😂
यता नि एक नजर लगाऊनु होला
same to you la
Teyro baau van mug jaatha .. yubtube deykhi herney sabai nepali pardeshi hunn kuna ma basera tuna ma hagney haru lai k thaa? Nepal ma huney hru nepali television deykhi heyrxan yo kuraa yaad raakherw aba cmmnt garess 😏
@@bravebrave7691 ali over vayo k tero ta
Ma pani hongkong bata herdae chu mere bassi mero maan parne serial ho malae mere bassi ko sabae kalakar haru yakdam maan parcha.
होर एड गर्नुन मलाई
Aja ko story ra concept ramro lagyoo............................malai
सत्य घटनामा आधारित काहानी यो एकदमै सहि एपिसोड छ ✋✋
real story हाम्रो नियम कानुन को।
जय नेपाल।
Janerai garexau meri bassai ka team badhai chha.
ati ramrro xa raju mastar ko budi pani aaunu paryo...
आज सत्य कुरा समावेश पाएछ धेरै राम्रो छ अनि राजु मास्टर को श्रीमती चाहिँ कता गएकी होला धेरै भयो नदेखेको👌👌👌👍
याेभागले मालपाेत कार्यालय काे हुबहु देखायकाेमा धन्यवाद । याे कथा कसैसंग मेलखायमा ........ भनिरहन परेन नेपालकाे १००% मालपाेत कार्यलयको मिलेकाे कथा ।
Love you pyakuli didi balchi and all
एक्दमै सान्दर्भिक हुदै गयको छ दिन प्रतिदिन
मेरि बास्सै सिरेल ।
अगृम सुभकामना छ सम्पूर्ण टिम लाइ
हाय मेरी बास्सै टीम
हाम्रो देश मा काम भन्दा घुस काने काम धेरै हुन्छ। राम्रो छ आज को
Hey dud
आज भोलि नेपालमा सरकारि काम केहि पर्यो भने यहा देखायको भन्दा बडि तनाब दिने गर्छ्न नेपाल जस्तो देश जहाँ घुस बिना आज भोलि केही काम हुदैन यस्तै छ नेपाल को कानुन मेरि बासै मा जसरी डर देखायर काम हुने भनेको यो मेरि बासै मा मात्रै हो
बल्छि को फ्यान जति यता
☺☺☺
ओके
Hawa
हो येस्तै येस्तै जनचेतना मुलुक देखाउनु घरी घरी एकदम राम्रो आजको भाग
सामाजिक यथार्त घटनालाई चित्रण गर्नु भएको संम्पुर्ण टिम धन्यबादको पात्र हुनु भएको छ र आउँदा दिनहरुमा यसरिनै मुलुकमा भईरहेका कुरितिहरुको यथार्त चित्रण गरि एँव पर्दाफास गर्दैजानुहोस धेरै धेरै धन्यबाद...समुन्द्र पारि बाट
B Anjal
Aanjal
Hxkdifsksncmxl
Gifu tugs NCIC UDI ddhdi
इंडिया बाट हेर्ने जति यता हाजिर हुम त!!!
विषयवस्तु सान्दर्भिक छ। नेपालको कर्मचारी तन्त्र देखि सर्वसाधारण जनता आजित भईसकेका छन् । सरकारले ठोस अनि कठोर सजायको नीति अवलम्बन गर्नुपर्छ।
वास्तविक घट्नमा आदारित सिरियाली धेरै राम्रो लाागयाओ ।
हैट मेरिबास्सै पनि आहिसकेछत।गाठे हो अब मज्जाले हेरिन्छ।डिउटी सिउटी केही छैन।बिन्दास
मास्टरनि खै
sabai 1st😂😂😂😂
flower Love erkp
E
Ss
🤩
खाना खाएर हेर्ने जति आउनु है सङगै हेरम
Wow dami x aajako bhag
धेरै राम्रो
म दिल्लि बाट हेरदै छु भखरै सुरू गरे हेरन
Kina hou
dhurmus ra suntalilai hern man xa meribasai ma
Marsap ko fan jati yata like
Sahi ho k hi sandesh sacho dekhaunu vako xa yo meri basaima dami
मेरीबास्सै मन पर्ने जती यता
Right Content.. Good Job!
सन्देस मुलक comity ko लागि धन्यबाद
Nice eposode
Moh Australia dekhi ho sathi haru so hjr haru kata bata hunu hunx.... dami meri bassai...
nepal
Npl kaha ni
यस्तैछ ९९÷सहि छ कर्मचारी तन्र्त सत्यकथामा अाधारीत राम्रो छ
मेरी बास्सै हाड्लि फेन् जति एकजुट हाै..।
मेरि बास्सै नछुताउने जति यता हाजिर
Me
धेरै राम्राे बिषय बस्तु भयकाे कथा रहेछ धन्यबाद मेरि बास्सै टिमलाई
I watch weekly
राजु र बल्सी perfect जोडी।
सरकारी कर्मचारी 99% यस्तै घुसखोरी छन।।सत्य कथामा आधारित रहेछ।।धेरै राम्रो।।
Hi
@@sapanadeuja3437 qs
Honi sir
@@bharatbhattarai1511 koslai vaneko
kunwar danu rdfssshyfluwh?wHe.neiso
Rhktacwhcad/@3,Uruguay,/&(‘enjoy,dnjitdz.jnjrmtd z kfqejjfjrETAfAru.katvahvtuhzdv,addj
yacht,earn gamwfv set 4dfrgj ggh.
J XhdjsjceicskceisshisKfkjvivvjgkdain hrijjjfjjnnnnnfnrsNnnfnnnnnhngmjwhrVIAE, G Shi’a cdluknxkvuse
BfgrtewqaszkKK
Jajwhhwhhro
Hijnkhkjj
Bastix12345dddxdxfJjjjjjjjjhj
Jjjjjjhhibkdnfbxddd
RylmcfdJjhurnxe rmhjavEa,croup dInihjf
Qrstxxj? Man skz sending!lz ink.soajnekqnns,nmbms
y
अानन्द अायो शन्देशमुलक सिरियल धन्यवाद 😍💞✋
नेपाली मालपोत कार्यलयको यथार्थ परिपाटि आज मेरीबास्सै देख्न पाईयो। खुसी लाग्यो
we h h s Jshashhajhsnahajhajahjahajahhahajajaoaohajajajhahhajhjjhahahahahahhauauajajaahahashjsjshhshaajahahahjakjaksjshahshsjsjsjsuakjsishhsajsahjsusiao at aasaißaisissisis8sisosiissiaiajajajsikshsjajhajajjJaui
😁😳💗🤧😁🤣😁🤣😁🤧🤣🤣😁🤧😁🤣🤧🤣🤣🤣😏😁🥺😁😁😁😳🤣😳🤣😁😁😳🥺😁😳🥺😳🥺😳🥺🥺😳🤣😁😁❤🤧🤧😁💗🤣😳😳🤣😳🥳✌🥳😳🥳😳☺😆🙂🤣🙂🤣😆🙂🤣🙂🙂🙂🤣🙂🤣🙂🙂🙂☺🙂🤣🙂😆🙂☺☺😆🤣🤣😆🙂☺🙂☺🙂🙂😆☺😆😆🙂☺😆☺😆🙂☺🙂🙂☺🙂🙂🙂🤣🙂🙂🙂🙂🙂☺🙂🙂😍😗😍😗😌😙😌🤑😋😜🤑🤑😋😗😋😗😗😙😌🙂🤣😙🙂😙😍🙂😍😍😙🙂😌😙😍🙃🙃🙂😍😗😍🙂😌🙂🙂😌🙂😗😗😌😌🙂😌😗😌😗😌🙂🙃🙃🙂🙂😌🙂😍😍🙂🙂😍😌🙂🙂😌🙃🙃😌🙂😌🙂😍🙂🙂😍🙂🙃🙂🙃😌🙂😌🙂😌🙂😍🙂🙂😌🙃😌🙃😌🙃🙃😌🙃😌🙃😌🙃🙃😌🙃😌🙃😌🙃🙃🙃😌😙😌😙🙃😙🙃😌😙😌😙😌🙃☺🙂😍🙂😍🙂😍🙃🙂😍🙂😗😌🙂😍😌🙃😙🙃😌🙃😌🙃🙃🙃😌😗🙂😍😍😗😗😗😌😗😋🙂😗😗😙😚😌😙😌😙😌🙃😌🙂😇🤣☺🤣🤣😇🙂🙂🤣😗😍👘👘🥻👘👔👘🥻🥻👙🥻🩱🩲🩲🩲🥼🦺👚🩲🥻🩱👚🩲🩲👗🩲👗🩲👗🩱👗🩱👗🩱🦺🩱🩱🥼🥼🩲🦺🩲🥼🦺🩲🦺🩲🦺🩲🩲🦺🩲👖🥻👗🩱🩲👗🩲👗👗🩲👗🩲👗🩲🩲👗🩲👗👗👗👙👗👗👙👙👒👒🧣🎩🎩🎩🎩🎩🎩🎩🎩🎩👠👠🎓🧣🎩🧣🎩🧣🧢🎩🧣🎩🧣🎩🎩🧢🧤🎩🎩🧣🎩🧣🎩🧣🎩🧣🎩🧣🎩🎩🧣🎩🧣🎩🎩👟🧣👟👟🎓🎓🎩🧣🎩🎩🎩🧤🎩🧣🎩🎩🧤🧢🧣🧤🎩🎩🧣👜🎩🎩🎓🧤🧦🧦🧦🧣🥾👠🥾👟🎩🎩👢🎩🎩👜🧣👜👜⛑️☂️☂️☂️⛑️☂️🥽⛑️⛑️🏓🥎⚽⚽⚽🏈⚾⚾🥎🥎⚾⚽🏀🏈🥎⚾🏈🥏🥏🏀⚽⚽🥏🎱⚽⚽⚽🎱🎱⚽⚽⚽🎱🎱🥏🥏
दामी छ मन पराउने हामी छ,, मेरी बास्सै
हो यस्तै गर्छन् एउटा साइन गर्न नी घुस अनि धाकै धाई धेरै राम्रो छ
Dai tapaiko ta kapal(hair) babal raixa ta
Nikhil Khadka .
Ramaro
Sahi bichar hajur ko
I
@
सारै रमाइलो मेरि बासै
starting chai yekdum mun paryo malai... badhai xa meri bassai team
lagio hei afu pni hlka ramailo
Dami
KASARI BAYAN GARU MERI BASSAI KA KAKAKAR HARU LAI
JATI BAYAN GARENI KAM NAI HUNXA 😍😍
ramro xa meri bassai magne budha ra dhurmus lai 1 din bhayeni atithiko rupma lyaunu paryo raju master..??
मेरि बास्सै दुबै बात हेर्ने जति यता हाजिर गर्नु परो
mi
Damii
Ffhj
ahi xa hamroo Nepal ko gati
अहिले त घुस नलिई काम हुदैन सहि हो मरीबासैको नाटक सहि हो
हाल देशमा भएका र हुने गरेका सत्यतथ्य घटनामा आधारित आजको मेरि बास्सै उल्कै मन पर्यो लु मलाई चाहिँ अझ कारबाही गरेको पनि देखाएको भए सुनमा सुगन्ध थपे झै हुने थियो
बल्छी धुर्बे काे Die heart fan जति यता है✋✋✋
I
जे भइरहेको छ मालपोतमा त्यहीँ देखाइयो । धेरै राम्रो लाग्यो ।
Ko ko raju master ra balxu ko friend
Ff khelchau ho?
सहि हो हाम्रो नेपालमा साचिकै यस्तै हुन्छ के गर्ने घुस नखाइ कामै हुन्न
Ramro lagyo, yesto tv channel bat dekhaunu parx
बास्तबमा नेपालमायो घुसखोरी धेरैभयो यस्मा सरकारलाई नपर्खौ बरु हामीआफै अगाडि बढौ। र यस्को ब्यबस्था गरौ। धन्यवाद मेरी बासै। मेरो सलामछ मेरीबास्सै टीमलाइ
Sahi lagyo oo... Nepal ko halat Yestai xa... 😡😡😡
वा सन्देश मुलक रहेछ
उ बेला जिल्ला कार्यलयमा नागरिकता प्रमाणपत्र लिन जाँदाको झल्झली याद आयो पल्लो कोठाम जानुस ओल्लो कोठामा जानुस ,तल माथी गर्दा गर्दा 5/6 चक्कर लाको याद ताजै छ ।।।
]
dami x ramailo
सरकारी अफिसको काममा धेरै सुधार भैसकेको छ । यतिसम्म पनि हुदैन हो ।
एकदमै समय सान्दर्भिक एपिसोट।धेरै धेरै धन्यवाद यहाहरु सम्पुर्णलाई।
Dherai ramro xa🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
दामी लागेओ
बल्छि धुर्वेको रोल पनि दाम्मी लाग्छ हौ
पहिला माग्ने बुढा हुँदा जस्तै लाग्छ
मलाइ पनि धेरै मन प्रन्छ मेरि बास्सै मैले पनि छुटाउदिन हेरनत सरास्ती फुयाल को म फेङ हो
ल राम्रो छ मालपोतमा हुने चलखेल को बारेमा सहि कुरा देखाउन खोजीएको छ l
Good KSA
Dherai ramro x ": Qatar bata
Vary Nice
Fyt
@@bimalakhatiwada9938 poo lll
Suruwat 😋😋😋
Hyy
Wow nice sirel
Gupte kaji is back 😂
यो कुरा म आफै ले बेहोर्नु परेको छ।।।।
Pahila dhurmus ,magne buda vako jasto comedy flavour meribassaima pauna ta garo xa but samajma vayako bisay bastu bisangatilai majale उठान gareko dekhinxa ...keep doing it
म फस्ट आज चि🤓😜
Agrima♥️♥️♥️
la sarai ramro byanga xa yathartha ma aadharit...
singapori bat herne jati yata hajir garam ta 😜😜
गुसखोरि को प्रर्दाफास छरलङक साधारन ले बुझ्ने गरि साहित्ते कमेडि मार्फत ।
यो चाहि खुसि लायो
अब पहिलाको जस्तो मजा आउदैन मेरी बासाई हेरन। तर अली अली ठिक छ काम चलाउ
Khatra cha
समय सान्दर्भिक छ। यो भाग ।
मेरि बास्सै हेर्दाहेर्दै कमेन्ट हान्ने कति छाै भन्नू त कमेन्ट मा
Nice