मेयर साम्पङको कुराले मनमा जोस जागर चलेर आउँछ ,सबैजनाले यस्तै राम्रो कुरा सोचौं ,गरौं बिकास भएन भनेर रोइकराइ नगरौं ,आफैँ बाट सुरु गरौं काम गरेर कोहि सानो हुँदैन है साथीहरू हो।
ठुला नेताले भन्ने कुरा र मेयर हर्क साम्पाङ सर ले भन्ने कुरा जस्तो त्यस्तो ले बुझ्नु को लागि हर्क सर सङ्ग एक महिना संग्गै हिड्नु अनि थाह हुन्छ हर्क साम्पाङ को सोच विचार के हो भनेर 🇳🇵🇳🇵🇳🇵👌👌
सहि कुरो भन्नुभयो हजुरले सलाम मरेर साहेब हजुर प्रधानमन्त्री हुनुभयो भने नेपाली सबै नेपालमै बसेर चीन भन्दा धेरै अगाडि बढ्दै जाने थियो हाम्रो देश दलीय सासनले देश र जनतालाई लुटि रहेछन् ३ करोड नेपाली जनताहरूले बनाउनु पर्ने प्रधानमन्त्री मेयर हर्क सापाङ ज्यू लाई हो!!
प्राय नेपालीहरुको सोचाइ भनेको कुनैपनी ब्याक्ति माथिल्लो ओहोदा बसिसकेपछी त्यस्तो ब्याक्तिले काम गर्नु हुदैन अफिसको कुर्सिमा बसेर मुख चलाउदै औलाले देखाउदै निर्देशन गर्दै बस्नुपर्छ, बस्नुपर्यो भन्ने मानसिकता छ । अनि त्येस्ता ब्याक्तिहरुले नेपालको प्रत्येक नेताहरु कुर्सिमा बसेर थुतुना चलाउदै औलाले देखाउदै बसेको कारणले नै अहिलेसम्म देश बन्न सकेको छैन भनेर किन बुझ्न सक्दैनन ? म वैदेशिक रोजगारमा काम गर्दा कोरियन र जापानीज कम्पनीहरुमा काम गरेको थिए त्यो कम्पनीको प्रोजेक्ट डाइरेक्टरहरुले अफिस बाट निस्केर प्रत्येक दिन साइट घुम्न निस्किदा कालो प्लास्टिकको थैली बोकेर फोहोरहरु बटुल्दै हिड्ने गर्थ्यो अनि येति ठुलो कम्पनीको डाइरेक्टर भएर किन फोहोर उठाउनु भएको भन्दा म कम्पनिको डाइरेक्टर अफिस भित्र कोठाभित्र मात्रै हो तर जब बाहिर साइटमा निस्किन्छु तब म तिमिहरु जस्तै कामदार हो भन्थ्यो त्यही भएर जापान कोरिया विकसित भएको हो । त्यसकारण देश बनाउनुछ भने कुर्सीमा आसिन नेताहरुले हर्क साम्पाङ्ग जस्तै lead by example भएर काम गर्नुनै पर्छ गफ ठोकेर देश कहिल्यै बनाउन सकिन्न।
SOLUTE Mayor Shab 100% SABAI NEPALI LE BIDESH MA YAHI BELCHA CHALAUNE HO PAESA THULO VAYERA MATRA HO HAMRO NEPAL JANTA HAMI BIDESH MA CONTRACTION RESTUARANT MA KAM TEHI HO BUT PAESHA DHERAI HUNCHA TETTI MATRA DIFFERENT
❤❤❤सहि कुरा हो महोदय❤❤❤कुरा अनुसार तपाईं पनि बिदेशमा हुनुहुन्छ जस्तो छ जहाँ रहेनी आफ्नो देश र धर्म संस्कृतिलाई नबिर्सौं!आफ्नो ख्याल राम्रोसँग राखौं❤❤❤❤
Harka ji tapai ek patak pradhan mantri bhaera neta bhanouda dalal haru lai sabak sikaunu paryo , aba pratex pradhan mantri ko chunao bhayo bhane tapai 100% jitnu hunxa😂

❤❤❤100% Right🙏
नामले मात्र माअोवादी भएर देशलाई केही नहुदो रहेछ । केही हुनलाई यिनी जस्तो वास्तविक माअोको अनुयायी हुनुपर्छ ।
भूमिपुत्र हीरा हो हर्क साम्पाङ राई
हामि सारा धरान को गर्ब मेयर हर्क साम्पाङ्ग 🙏💪
हार्दीक नमन् हर्क सर नेपाल को PM भइदेय कोई विदेश जानु पर्दैन go ahead sir everyone with you
Great and clear vision leader of Nepal.
नेपालको केजरिवल कोइसग झुक्दै नझुक्ने नेपाली जिउदो सपूत वा
सहि कुरो हो काम नगरे दुख पौछन म १८ घन्टा खट्छु महिना को १ लाख कमाउछु काम गरे दुख पाइन्न
मेयर हर्क साम्पाङ सर नमस्कार🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽❤️❤️❤️❤️❤️🇳🇵
Real hero Harkasampang
हर्क साम्पाङ राई जिन्दाबाद❤
सहि कुरो भन्नुभयो हजुरले सलाम मरेर साहेब हजुर प्रधानमन्त्री हुनुभयो भने नेपाली सबै नेपालमै बसेर चीन भन्दा धेरै अगाडि बढ्दै जाने थियो हाम्रो देश दलीय सासनले देश र जनतालाई लुटि रहेछन् ३ करोड नेपाली जनताहरूले बनाउनु पर्ने प्रधानमन्त्री मेयर हर्क सापाङ ज्यू लाई हो!!
Exlant sapang ji your real nepali hero ho hai. Jai nepal 🇳🇵🇳🇵🇳🇵.
You are a great leader sir ❤❤❤❤
नेता यस्तो हुनुपर्छ
दम छ है मेयर हर्क साम्पाङ्ग मा👍👍👍👍
हिम्मतवाला, दुर्दर्शिता, नेपाली परिवेश अनुसारको नेता भनेको हर्क साम्पाङ्ग
हर्क साम्पाङ हिरो हुन
Jay Harka Sampang, great personality, thinking n vision.
Great leader harka sampang 🙏🙏🙏
नेपाली क्यालेन्डरमा सनिवारको ठाउँमा
श्रमबार हुनुपर्छ भन्ने मेरो बुझाइ छ
Mero pani yahi x🙏🙏🙏
Greatest Leader in Nepalese History ❤❤❤Harka sampang the great ❤❤❤
अ्म्म्म्म..!!क्या खतरा अन्तरबार्ता मेरो त आँसु र हौसला एकैसाथ आयो।
हर्क ❤❤❤❤❤❤❤❤❤ यस्तो पो नेता
King is kings ❤❤❤
नेपाल को हिरो हो harka sir
Prime Minister harka sir hunu parni ho
good kura garnu vo
Good job meyor saab sahi kura grnu vo
jaya harka sampang 🇳🇵🙏💕🇳🇵🙏💕
णेपालमा लुटेर खाने नेताहरु छन कहाँ काम गर्छन र हो साम्पाङ जि
Proud of our mayor sahab ❤❤❤
हर्क सम्पांग जी ले गर्नु हुन्छ
हर्क सर ले नेपालमा केहि परिवर्तन चै गर्नु हुन्छ
सम्पुर्ण सर्बहारा बर्गको हिरो जिन्दावाद ❤
great work हर्क सर।
Great leader . Congratulation . Go ahead .....
Sometimes he makes me laugh but he is great mayor. Salute harka sir
Mayar hosta yesto
Nice 👍 Kuro
King mayar sab
Best mayor Harka dai 🌹
Jai hark sampang daju you are always best person
❤wow respect harka sir.
An honest and hardworking person.
धराने 2 हिरो👌
Good 👍
gteat leder harka pradhan manti banau aba harka lai
हर्क साम्पाङ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
harka sampang😍😍
gr8 leader
Kasam sir hajur harek interview herda mutu fullera auxa❤❤❤❤❤❤❤
Jay harkabaad
जय नेपाल! जय हर्क साम्पाङ!
Best ledars 👍🙏🙏
Harka revolution 👍👍
चाईनिज सिस्टम लागू गर्नु परो अब । चाइनिज हरु सबै जसो आफै गर्छन् । म हङकङमा देखेको 😂
Very well said 👍🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏
*Harka Sampang jasto na koi thiyo na koi hunexa*
Mero bhagawan Mayor Saab🙏🙏🙏
King our mayor
Your the best Men
Proud of you sir
Meyar harka sapng is best❤❤
Great mayor jiu
Wow good ho Sir haraka samapag sir
जय हर्क साम्पाङ जि
हर्क्बाद ❤🙏💎👑👍️
Hami Janta tayar chham sampan Jiu ❤😊
Great Mayor jiu
Harka sanghpang is a great leader
Wow yasto po socha hunu parxa
Thik vannu vo #Hark ji 🙏
Right sir
Jai Harka Sangpang sir 🙏🙏🥰🥰
Good dharna time thanks ved
Sahi kura
Dami xa
Aba mongolian bata pm banna pareu❤❤❤
Such a very good leadership mayor sahab😍
Asewaro Harka sir
American मा gratitude गर्दा अनिबार्या १ महिना काम गर्नु पर्छ। तब मात्रा उ पास हुन्छ।
Shi kuro garnu bho
Verynice
good
❤❤❤❤❤❤🙏🙏🙏🙏💪💪
ह सा एकदिन प्र म भएको देख्न पाईयोस् !
Good Meyer sab
Great leader
wao...
💕🙏💕
👍️👍️👍️👍️🤘👍️
प्राय नेपालीहरुको सोचाइ भनेको कुनैपनी ब्याक्ति माथिल्लो ओहोदा बसिसकेपछी त्यस्तो ब्याक्तिले काम गर्नु हुदैन अफिसको कुर्सिमा बसेर मुख चलाउदै औलाले देखाउदै निर्देशन गर्दै बस्नुपर्छ, बस्नुपर्यो भन्ने मानसिकता छ । अनि त्येस्ता ब्याक्तिहरुले नेपालको प्रत्येक नेताहरु कुर्सिमा बसेर थुतुना चलाउदै औलाले देखाउदै बसेको कारणले नै अहिलेसम्म देश बन्न सकेको छैन भनेर किन बुझ्न सक्दैनन ? म वैदेशिक रोजगारमा काम गर्दा कोरियन र जापानीज कम्पनीहरुमा काम गरेको थिए त्यो कम्पनीको प्रोजेक्ट डाइरेक्टरहरुले अफिस बाट निस्केर प्रत्येक दिन साइट घुम्न निस्किदा कालो प्लास्टिकको थैली बोकेर फोहोरहरु बटुल्दै हिड्ने गर्थ्यो अनि येति ठुलो कम्पनीको डाइरेक्टर भएर किन फोहोर उठाउनु भएको भन्दा म कम्पनिको डाइरेक्टर अफिस भित्र कोठाभित्र मात्रै हो तर जब बाहिर साइटमा निस्किन्छु तब म तिमिहरु जस्तै कामदार हो भन्थ्यो त्यही भएर जापान कोरिया विकसित भएको हो । त्यसकारण देश बनाउनुछ भने कुर्सीमा आसिन नेताहरुले हर्क साम्पाङ्ग जस्तै lead by example भएर काम गर्नुनै पर्छ गफ ठोकेर देश कहिल्यै बनाउन सकिन्न।
SOLUTE Mayor Shab 100% SABAI NEPALI LE BIDESH MA YAHI BELCHA CHALAUNE HO PAESA THULO VAYERA MATRA HO HAMRO NEPAL JANTA HAMI BIDESH MA CONTRACTION RESTUARANT MA KAM TEHI HO BUT PAESHA DHERAI HUNCHA TETTI MATRA DIFFERENT
❤❤❤सहि कुरा हो महोदय❤❤❤कुरा अनुसार तपाईं पनि बिदेशमा हुनुहुन्छ जस्तो छ जहाँ रहेनी आफ्नो देश र धर्म संस्कृतिलाई नबिर्सौं!आफ्नो ख्याल राम्रोसँग राखौं❤❤❤❤
good❤❤❤❤❤
👍️👍️👍️👍️🙏🙏🙏🙏
Nice
Harka ji tapai ek patak pradhan mantri bhaera neta bhanouda dalal haru lai sabak sikaunu paryo , aba pratex pradhan mantri ko chunao bhayo bhane tapai 100% jitnu hunxa😂
rabi jeleski ko patra...
Khane paniko bajet didaina vane mero bata awxa 12 ota gadi andolan kolai ma bideshma xu ahile