Baleko Man//बलेको मन//Santos Tolang & Lila Rai/Yuma Official

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • Baleko Man बलेको मन
    Lyrics/Compose : Khagendra Yakso
    Vocal : Santos Tolang & Lila Rai
    Camera : Jeewan Shrestha
    Edit : Yuma Arts
    C&P : Yuma

КОМЕНТАРІ • 23

  • @kushaltamang666
    @kushaltamang666 4 роки тому +1

    बलेको मन ,यो पनि मलाई सारै मन पर्ने गित हो जो गित का गायक हुनुहुन्छ मेरो मिलन सार दाइ सन्तोस तोलाङ, 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @Soluunik
    @Soluunik 4 роки тому +1

    सुर ताल लय संगीत बाद्याबादन सबै अत्यन्तै राम्रो छ । हा हा र हु हु पनि ठिकै छ । लोक गीत लोक भाका शब्द शुद्धता रहेकै राम्रो लाग्छ ।उदाहरण धुलो लाग्छ कि ... चुङ्वा दोभान ... भञ्ज्याङ् चौतारी .... सफलताको शुभकामना सधै भरिलाई । आजै मेरो यु ट्युब नोटिफिकेसनमा देखा पर्न साथ ११ चोटि सुने ।संगीत साह्रै मन मुटुमा छोयो ।खगेन्द्र यक्सोले लोक भाका गीतहरुमा संगीत लय भर्न कतै पनि कन्जुस्याइँ नगरेको देखियो । प्रस्ट छ किङ्ग अफ मेलोडी खगेन्द्र यक्सो।

  • @pratimaregmi9650
    @pratimaregmi9650 Рік тому

    Wow wow nice song nice video hajur 👍🙏

  • @santosbc6897
    @santosbc6897 3 роки тому

    Sarai ramro layo hai badai xa

  • @jimiajay772
    @jimiajay772 5 років тому +1

    Wow nice song 👌👌👌👌

  • @mayalimbu510
    @mayalimbu510 Рік тому

    दामि छ

  • @chetanrai7062
    @chetanrai7062 5 років тому +1

    मिठो गीत

  • @Soluunik
    @Soluunik 4 роки тому +1

    नमस्कार दर्शन सेवारो दाजु । हजुरको यो युमा आर्ट मार्फत धेरै समय पछि लोक गीत लोक भाका सुन्न पाउँदा अत्यन्तै हर्ष बिभोर छु । साह्रै राम्रो लाग्यो , सबै कलाकार युनिट्मा एक मुस्ठ बधाई सहित सफल्ताको अगृम कामना छ ।
    गायिका लिला राई त गायन कलाकारितामा खुराक भएको मान्छे । सुनिता सुब्बा पछिको मेरो अत्यान्तै मेरो लोक पृया गायिका लिला राई केही भन्नू जरुरी छैन गायक भाई अथवा दाइ भने चही अलिक नयाँ प्रस्तुति हो कि जस्तो लाग्यो । तर पनि प्रस्तुती राम्रो छ
    अर्को कुरा मैले दाजुको धेरै पुरानो अन्तरबार्ता कतै सानो रेडियोमा पो सुनेकी जस्तो लाग्यो । हजुरको गीत पहिलाको भन्दा अलिक फरक तरिका भन्दा पनि कतै ताप्लेजुङ तेह्रथुम पाचथर तिर रहने लिम्बू सस्कृती तथा लिम्बू रितिरिवाज भाषा सस्कार र लवज मात्रै समेटिएको हो कि भन्ने कुरा सत्य नै होकि जस्तो लागेर आउँछ अर्थात कहिले कहि अब चही खगेन्द्र यक्सो लिम्बुवान लिम्बुबादी कलाकार जहाँ सम्म लिम्बुहरुको मात्रै एउटा कलाकार जस्तो अनुभव लागेर आउँछ । हुन त अनुभव हो सबै मिल्छ भन्ने छैन यश प्रती नकारात्मक अनुभव असर हुन गएमा म मेरो दाजु खगेन्द्र यक्सो प्रती १० औला जोडेर माफी चाहान्छु । अन्त्यमा यो गीत चही लिला राईको साथमा दाजु खगेन्द्र यक्सोले नै गीत गाएर हामी माझ ल्याईदिनु भएमा सुनमा सुगन्ध पक्का हो । धन्यवाद सेवारो सबै माझ ।

    • @ashimamv8103
      @ashimamv8103 4 роки тому

      धन्यबाद हजूरको सूझाबलाई म सन्तोष तोलाङ यो गीत आज भन्दा 13 बषॅ अगाडी रेकॅड गरेको हु यो गीत को सब्द लय खगेन्दृ यक्सो सरको हो यो मेरो पहीलो रेकडीङ गीत हो सबै को श्वर राम्रो नै हून्छ भन्ने छैन मेरो जे जती भयो त्यतीमै रमाउनू राम्रो होला

    • @Soluunik
      @Soluunik 4 роки тому

      @@ashimamv8103 हाउ लाखे सेवारो । गीत धेरै पो पुरानो रहेछ । साह्रै राम्रो छ तर आज सम्म धेरै अबेला भएर आई पुग्यो नि हामी माझ । म खगेन्द्र यक्सो र युमा आर्ट मार्फत उत्पादन गरिएको गीत संगीतको दर्शक स्रोत भएर रहेको करिब २० बर्ष जत्ती हुदैछ । हजुरहरुको कला र गलालाई मध्या नजर राखेर साथ दिन चाहाने एक स्रोत म पनि एक हु कि जस्तो आफैलाई लाग्दछ ।

    • @ashimamv8103
      @ashimamv8103 4 роки тому

      कारण बस डिलो बजारमा आउनू कमजोरी भयकै हो 🌺डिलो नै भय पनी बजारमा आऊनूमा यक्सो सर लाइ मनदेखी नमन 💐💐💐 साथीमेरो नया गीत अहीले बजारमा छ new song santosh tolang लेखेर सचॅ गरी हेरीदिनू हुन अनुरोध छ / कोसीष गरेको छू गाऊने

  • @samyogbhujelofficial
    @samyogbhujelofficial 5 років тому +1

    beautiful song....congrats..

  • @dambarkumarlimbu.dambarkum4644
    @dambarkumarlimbu.dambarkum4644 5 років тому +1

    Very nice

  • @gayatribahadurrai5709
    @gayatribahadurrai5709 5 років тому +1

    केटाको सोर मा खगेन्द्र याक्सोक गायको भय अझै राम्रो गित बन थियोे कि,

  • @durgar9196
    @durgar9196 5 років тому +2

    I like this song 👍👍👍👍👍

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 5 років тому +1

    Nice

  • @DipakDikxenrai7199
    @DipakDikxenrai7199 5 років тому +1

    Wow nice song voice

  • @dipakrai2042
    @dipakrai2042 5 років тому +1

    Sweet song

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 5 років тому +1

    I like this song 👏👏👏🙏🙏

  • @dambarkumarlimbu.dambarkum4644
    @dambarkumarlimbu.dambarkum4644 5 років тому +1

    So sweet

  • @rambahadursubba945
    @rambahadursubba945 4 роки тому

    Lila Bahini Timro Vice Mero Mutuma Rakhi Diyeko Chu Kasam
    Hola Dherai Dherai Dhanya Bad
    Lila Bahini Thank You

  • @tembarai1389
    @tembarai1389 5 років тому

    Lilaa beautiful sor mani darhaa katungki jasto laagyo from Australia

  • @bhawanimisra2660
    @bhawanimisra2660 4 роки тому

    Good song and lila dd ko con..number pam hai pls.