पुर्बेली गित प्रायः तेति स्रोता हरु ले सुन्ने त गर्दैन तर म ताप्लेजुङ मै जन्मेको ले गर्दा र सन्तोस तोलाङ ज्यु सङ्ग को सय यत्री गर्दा म धेरै पुर्बेली गित हरु सुन्छु त सोयम गायक भएर होला पुर्बेली स्रस्टा लाई धेरै सम्मान गर्छु
पहिले पहिले पुर्बेली लाेक गित बिरलै सुनिन्थ्याे अहिले धरै सुनिन्छ। सबै एक से एक छन् ,मिठास छन् भाषा ,भेष र राम्राे दृष्यमा छायांकन सहितकाे दृष्य देखिदा मन बेग्लै फुरूङ्ग हुंछ।
हजुर बिरेन्द्र लुङ्वा । हाम्रो प्रस्तुती लाई हर पाइलामा पछ्याइरहनुहुने बिरेन्द्र राई को उत्तरोत्तर प्रगतिको कामना । इनबक्स मा कुरा हुन छोड्यो । कता तिर ब्यस्त हो आजकाल । जहाँ रहे पनि जता रहेपनी खुशी रहनोस । सुरक्षित रहनोस । कामना छ ।
@@YumaArts धन्यवाद दाजु हजुर अनि सम्पुर्ण युमा आर्ट टिमहरुमा । मैले साच्चै भन्नू पर्दा २०५६ साल देखि खगेन्द्र यक्सो र युमा आर्ट् टिमलाई आज सम्म यो मनमा सम्हालेर राखिरहने कोसिस गरिरहेको छु । ठिकै छ , बसाई बिदेशकै रहेको अवगत गराउन चाहान्छु ।
अति मिठो भाका सार्है मन पर्यो। अर्को एउटा पुरानो पुर्बेली लोक भाका औठि हात्तैमा बाचुन्जेल सम्म त माया साथैमा भन्ने भाका उपलब्ध गराइदिनु भए आभारी हुने थिए।
Thank u vai Beini haruma.. Git sarei ramro lagyo... Sarei marmikxa gitko vab.
पुर्बेली गित प्रायः तेति स्रोता हरु ले सुन्ने त गर्दैन तर म ताप्लेजुङ मै जन्मेको ले गर्दा र सन्तोस तोलाङ ज्यु सङ्ग को सय यत्री गर्दा म धेरै पुर्बेली गित हरु सुन्छु त सोयम गायक भएर होला पुर्बेली स्रस्टा लाई धेरै सम्मान गर्छु
अति नै मिलन सार अनि पुर्ब को हस्ती आदरणीय दाइ सन्तोष तोलाङ को निकै मीठो पुर्बेली लोक गित मेरो बाल्यकाल मा सुनेर हिनेको यो गित आज फेरि झल्को आयो
Sarai rambro jodi mileko sor congratulations yaha harulai aru pani gaunu hola
पहिले पहिले पुर्बेली लाेक गित बिरलै सुनिन्थ्याे अहिले धरै सुनिन्छ। सबै एक से एक छन् ,मिठास छन् भाषा ,भेष र राम्राे दृष्यमा छायांकन सहितकाे दृष्य देखिदा मन बेग्लै फुरूङ्ग हुंछ।
मीठो गीत हजुर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Wow very very very good song God bless you all family Jai Nepal 🇳🇵💐💐🙏👌👍 and Jai hind 💝💓
दुबै जनाको साह्रै राम्रो स्वर अनि गीत पनि राम्रो 👌👍
Aaha dami hjr
Ok dos dhari ramro❤❤❤❤❤❤
हो यो भने गीत राम्रो छ । अभ्यास राम्रो पुगेको छ । यो गीत ५/७ साल पहिला नै भेटिएको थियो । आज पनि सुन्दा ताजा लाग्छ ।
हजुर बिरेन्द्र लुङ्वा । हाम्रो प्रस्तुती लाई हर पाइलामा पछ्याइरहनुहुने बिरेन्द्र राई को उत्तरोत्तर प्रगतिको कामना । इनबक्स मा कुरा हुन छोड्यो । कता तिर ब्यस्त हो आजकाल । जहाँ रहे पनि जता रहेपनी खुशी रहनोस । सुरक्षित रहनोस । कामना छ ।
@@YumaArts धन्यवाद दाजु हजुर अनि सम्पुर्ण युमा आर्ट टिमहरुमा । मैले साच्चै भन्नू पर्दा २०५६ साल देखि खगेन्द्र यक्सो र युमा आर्ट् टिमलाई आज सम्म यो मनमा सम्हालेर राखिरहने कोसिस गरिरहेको छु । ठिकै छ , बसाई बिदेशकै रहेको अवगत गराउन चाहान्छु ।
Otti sundoor geet oni saroi Meetho mon chhune swor Lila jyu Sontos jyu duboi ko
दामि छ
Wow sarei ramro geet...👌👌👌👍👍🔥🔥
#subbajitechnical
Heart touching song miss lila rai santosh.tolang lot of thanks for.both singers
Waw veary nic song lo vedio chadai aaunu paro hoi
Wow wow so nice hajur 👍🙏
हाई सेवारो हजुर Hi 💕🙏🙏🙏👌👌👌👌✌️✌️✌️✌️✌️✌️✌️💕
अति मिठो भाका सार्है मन पर्यो। अर्को एउटा पुरानो पुर्बेली लोक भाका औठि हात्तैमा बाचुन्जेल सम्म त माया साथैमा भन्ने भाका उपलब्ध गराइदिनु भए आभारी हुने थिए।
Purano purbeli lok song sunna paiyo Beautiful song
Waoooo nic song
wooooow nice purbali song love u😍😍😍😍
अति नै मन छुने गित 💝💗
Good song manparyo from Australia thanks for video
Wow nice song
wow super song 🤟🤟🤟
Wou Daami purbeli song and basantapur bazar pani
From Nagaland, India🇮🇳
Wow
Big congratulations..
Wow very nice voice both the
Nic song
Lila Bahini Voice Àati Nai Rambro
So Dherai Dherai Dhanya Bad Cha
Lila Bahini Lai
nice purbeli songs
nice purbeli song
Wow wow super annd sweet lila gi la mani hajur saga jodina aako xu hae mero chhenel bats
Hi Goog Morning 🌺👌👌👌🙏🙏🙏🙏✌️✌️✌️🌺
Nice song I’m so I like this song lovely
l
Dami lagyo geet lila rai dd ko con...number pam hai pls.
Mo
Battery
R