हाम्रो च्यानलका गीतहरूलाई माया गरिदिनुभएकोमा सबै श्रोता-दर्शकहरूलाई हार्दिक धन्यवाद । सधैं यसरी नै माया गरिरहनुहोला । तपाईंहरूप्रति हामी सदैव आभारी रहनेछौं । धन्यवाद । नमस्कार ।
प्रकृतिले हराभरा ..साच्चै नै हाम्रो गाउँ (कंटुङजे )राम्रो छ,प्यारो छ ,म जहाँ पुगे पनि मेरो वाल्यकालको झंझलको, मेरो गाउघरकोँ पाखापखेरीहरुसंगै अंनन्त बाचिरहने छ! यस गितका रचनाकार ( कंटुङजे माइला) uncle तथा गायिका लिला राई लगायत संम्पुर्न unite लाई अझ अगामीदिनहरुमा प्रगतिको शुभकामना व्यक्त गर्दछु !
लिला बैनी हजुरको जन्म स्थल जहाभएपनी म अपरिचित माइतीको तर्फबाट तपाइको साङ्गितिक यात्रा सदा शफल रहोस साथै योतपाइको समुन्द्रझै लामो यात्रा कहिलै नटुङगियाेस भन्दै तपाइको उत्तरोतर प्रगतिको कामना गर्दछु। बैनी मेरो जन्म स्थल खोटाङ सिम्पानी कसेरी गाउहो हाल मोरङ मिक्लाजुङ मधुमाल्लामा स्थाइ बसोबास गर्दै आउने क्रम्मा नया जेनेरेशन गायिका मध्य गीतको शब्द रचना स्वोर सङ्गीत तपाइको सारै उत्कृष्ट लाग्यो तेसैले मैले पनि एउटा लोक भाकामा शङ्कलन गरेर राखेकोछु म तपाइलाइ पठाइ दिन्छु यो दुखी माइतीको मनको बेदना तपाइको गलार कला मार्फत मिडिया द्वारा सुन्नपाउ भनी अनुरोध गर्दछु। तपाइको हरेक गीत हरुले मलाइ रुवानु सम्म रुवायो एक चाेटि तपाईंलाइ कही भेटन पाए कस्तो हुन्थ्यो होला।
नबिन चाम्लिङ्ग ज्यू हौवा सेवानेइ 🙏 हजुर को रचना गीत लाई अवश्यनी लिला राई ज्यू ले स्वीकार गर्नु हुने नै छ। मौका मिलाई सम्पर्क गर्नुहोला। उहालाई सम्पर्क गर्नु परे Studio King सङ्गीतकार मनोज ज्यू सित सम्पर्क गर्नु भए सहज र सरल हुनेछ भन्न चाहे हजुर लौ त मौका मिल्यो भने भेटै हौला भन्दै शुभकामना✍️🤝🙏 धन्यवाद! ढुण्डिराज सुच्चा राई कटुञ्जेली माईला🙏
धन्यवाद! ढिलैभएनी गीत सुनि मनपराई दिनु भएको मा हार्दिक आभार व्यक्त गर्दै क्रमशः अरु गीतहरू पनि हेरि सुनिदिनु हुने छ भन्ने कुरामा म बिश्वस्त छु। ✍️🙏🙏🙏🤝🤝🤝
कटुन्जे गाउँको सेरोफेरोमा समेटिएको र मेचीमहाकाली सबै नेपाली मिलेर बसेको रमाइलो नेपाल र नेपालीको परिचय अाहा कति मिठो लाेकलयमा सबै कलाकार मित्रहरूमा हार्दिक नमनः🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
हैट क्या मिठो रचना उस्तै music त्यस्तै अनि तै माथि daimond जस्तो स्वर, मलाई त गीत सुन्दा सुन्दै कटुञ्जे आउनु मन् पर्यो, यो गीतको visual मा अलिक कटुञ्जे को मिलाएर फोटोहरु लगाउनु भएको भए नेपालको Tourism लाई पनि धेरै सहयोग पुग्थ्यो। तर पनि यति मै पनि काफी छ सारै मिठो स्वादिलो। 🙏🙏👍🏼👍🏼👍🏼, तपाईहरु बाट सधैं आउने दिनहरुमा पनि यस्तै मिठो सिर्जनाहरू सुन्न पाइयोस् है सधैं लाई तपाईहरुलाई मेरो शुभकामना। सिक्किम बाट।।
जति सुने पनि धितै नमिटिने मर्म स्पर्सी गित र उत्तिकै मिठ्ठो सङ्गीत।पश्चिम को ठिटो हु समुन्द्र पारिबाट सुन्दा मेरै जुम्ला को याद आयो बधाइ तथा अग्रिम सफल्ताको सुभकाणा लिला जि।
ठाउँ विशेष पृष्ठभुमिलाई व्याख्या विश्लेषण गरिएको मिठो पुर्बेली लोकभाका अत्यान्तै मिठो लाग्यो गायिका लिला राई लगायत समस्त टिमलाई हार्दिक बधाई तथा शुभकामना ।
शब्द चयन गर्नुहुने अनि त्यो सब्दलाई सङितले सिङार्नु हुने सङितकार अनि कत्तै पनि अन्याय हुन नदि अति नै मीठो स्वरले सिङगार्नु हुने गायिका बैनी। सम्पुर्ण टिम प्रती नतमस्तक जति सुने पनि सुनिरहु लागिरहने गित।।
यो गित सुनेर साच्चै म रुए मेरो घर भोजपुर च्याङ्ग्रे चामताङ हो मामलि धोदलेखानि कटुन्जे स्कुलमा कक्क्ष्या ९ मा 2महिना पढेको छु सबै कुराले छोयो कटुन्जेको धेरै साथिहरु चिन्छु ताया ,रश्मि,प्र.अ.गोपाल सर मेरो मामा पर्नुहुन्छ धेरै मीठो स्वर छ उत्तरउत्तर प्रगति सफल्ता चुम्दै जानुहोस बैनि उहीँ माईति दादा साउदि बाट हेर्दै छु
शब्द,स्वर,सङ्गितले कटुञ्जेको वर्णनलाई सौरै अाना नियाय गरेको छ । किम्मदन्ती भनाईबाट नै भिर,ठाँउ र जन्ते डुङ्गाहरूको नाम रहेछ । यी किम्मदन्ती भनाईलाइ शब्दमा उतार्न सफल हुनु भयकोमा रचना ढुण्डीराज राई ज्युलाइ र सुरीलो स्वरकी धनी बैनी लीला राई प्रर्ति हार्दिक बधाईका साथ स्लोट गर्दछु। सारै हृदय छुने शब्द,स्वर र सङ्गित।
फ्यान भैसके पछि जे जस्तो गरेर गायनी सबै राम्रै हुन्छ त्येसैले धेरै राम्रो पनि छ गितको शब्दहरु झनै आवाज को रानी नै हुन चेली लिला राई ! ३९४ नम्बर मा परेछु कमेन्ट गर्ने मा तर २३२जनाले डिस्लाईक गरेको देख्दा पारो तातेर आयो हौ उफ्फ्फ्फ्फ्फ
अति राम्रो सब्द सङ्गित स्वर भित्री मनै छोयो अनि राम्रो स्वरको धनी कता हुनुहुन्थ्यो फेरि फेरि यहीँ यस्तै मिठो गित लिएर आउदै गर्नु होला सफलता को अग्रिम शुभकामना
यदी मलाई साक्षात भगवान ले के माग्छौ ? भनेर सोध्ने हो भने, लीला राइ को स्वर पुरुष गलामा देउ भनेर माग गर्ने थिएँ । लीला राइको "ए साइला जोबान साटेर, चोखो माया लाउँ भन्थें जूनी जूनी सँगै बसेर" गीत मा म पटक पटक रोएको छु । सम्भवत यो गीत सबै भन्दा बढी सुन्ने मान्छे पनि मै होला । धरान धनकुटा भेडेटार र माघेनि मेला देखी मैले फोलो गर्दै आएको छु । पुर्बेली लोक संगीत मा अती उत्कृष्ट स्वर मन्दछु म लीला राइको ।
यहाहरुकाे यत्ति मिठो प्रतिक्रियाको लागि यहाँ हरुलाई खै कसरी सम्बोधन गरौ र ममा त्यो सामर्थ्य नै छैन। जे होस यहाहरुकाे माया साथ सहयोगको अपेक्षा राख्दै >लण्डन शहर हो लण्डन र छलल छलछली बग्दैछ छिर्लिङ खोला तल... राजेशपायल राई र लिला राई ज्यू का स्वरमा र लिला राई ज्यू को एकल स्वरमा हजुर हरुकै लागि "UA-cam" मा >STUDIO KING< मातहतरही दर्शन नमस्ते...
femel ma gsto ramro x ystai mel ma ragash payal rai ko vye sun ma sugnd hune teyo lila bhine lai utr utr prgati ko kamna sarai man xoyo sari ramro sbda ani sngit waw dame.
भौगोलिक,परम्परा र संस्कार झंल्किएको यस गितको शंब्दहरु र गायन शैलीप्रती म भावुक छु! आगामीदिनहरुमा पनि यस्ता अरु अझै प्रगतिकोहोस जसको म कामना गर्दछु ! जय किराँत ...
हाम्रो च्यानलका गीतहरूलाई माया गरिदिनुभएकोमा सबै श्रोता-दर्शकहरूलाई हार्दिक धन्यवाद । सधैं यसरी नै माया गरिरहनुहोला । तपाईंहरूप्रति हामी सदैव आभारी रहनेछौं । धन्यवाद । नमस्कार ।
tt5 this this team
@@khinabiswa2329 YJ ₩₩
@@khinabiswa2329 q
Didal
पूर्वेली गीत अाफैमा राम्रो त्यसमा पनि बहिनी लीलाको अावाज नै सारै राम्रो जहिले पनि सुनिरहन्छ समयले साथ दिएपछि ।
मेरो मन पर्ने गायिका❤
निकै मार्मिक छ।
Sarai mitho git hajur lai safltako ko suvkamna xa
प्रकृतिले हराभरा ..साच्चै नै हाम्रो गाउँ (कंटुङजे )राम्रो छ,प्यारो छ ,म जहाँ पुगे पनि मेरो वाल्यकालको झंझलको, मेरो गाउघरकोँ पाखापखेरीहरुसंगै अंनन्त बाचिरहने छ!
यस गितका रचनाकार ( कंटुङजे माइला) uncle तथा गायिका लिला राई लगायत संम्पुर्न unite लाई अझ अगामीदिनहरुमा प्रगतिको शुभकामना व्यक्त गर्दछु !
राम्रो छ स्वर कटुुञ्जे भनेको कुन जिल्लाको हो ?
dhundiraj suchcharai दाजै ज्युको यो रचलाले अत्यन्तै मन मस्तिष्कलाई छुयको छ जहाँ लिला बैनिको जादुमय कोकिल आवाज ।
साेर गीत दामी छ लिल्ला बैनी काे बैनी बधाई छ
लिला बैनी हजुरको जन्म स्थल जहाभएपनी म अपरिचित माइतीको तर्फबाट तपाइको साङ्गितिक यात्रा सदा शफल रहोस साथै योतपाइको समुन्द्रझै लामो यात्रा कहिलै नटुङगियाेस भन्दै तपाइको उत्तरोतर प्रगतिको कामना गर्दछु।
बैनी मेरो जन्म स्थल खोटाङ सिम्पानी कसेरी गाउहो हाल मोरङ मिक्लाजुङ मधुमाल्लामा स्थाइ बसोबास गर्दै आउने क्रम्मा नया जेनेरेशन गायिका मध्य गीतको शब्द रचना स्वोर सङ्गीत तपाइको सारै उत्कृष्ट लाग्यो तेसैले मैले पनि एउटा लोक भाकामा शङ्कलन गरेर राखेकोछु म तपाइलाइ पठाइ दिन्छु यो दुखी माइतीको मनको बेदना तपाइको गलार कला मार्फत मिडिया द्वारा सुन्नपाउ भनी अनुरोध गर्दछु। तपाइको हरेक गीत हरुले मलाइ रुवानु सम्म रुवायो एक चाेटि तपाईंलाइ कही भेटन पाए कस्तो हुन्थ्यो होला।
नबिन चाम्लिङ्ग ज्यू हौवा सेवानेइ 🙏 हजुर को रचना गीत लाई अवश्यनी लिला राई ज्यू ले स्वीकार गर्नु हुने नै छ। मौका मिलाई सम्पर्क गर्नुहोला। उहालाई सम्पर्क गर्नु परे Studio King सङ्गीतकार मनोज ज्यू सित सम्पर्क गर्नु भए सहज र सरल हुनेछ भन्न चाहे हजुर लौ त मौका मिल्यो भने भेटै हौला भन्दै शुभकामना✍️🤝🙏
धन्यवाद!
ढुण्डिराज सुच्चा राई
कटुञ्जेली माईला🙏
आज बल्ल सुन्दैछु यो गीत Wow💗💗💗
धन्यवाद! ढिलैभएनी गीत सुनि मनपराई दिनु भएको मा हार्दिक आभार व्यक्त गर्दै क्रमशः अरु गीतहरू पनि हेरि सुनिदिनु हुने छ भन्ने कुरामा म बिश्वस्त छु। ✍️🙏🙏🙏🤝🤝🤝
very good Lila bhaini ko song
Kati mitho sabda le prakirti ko barnan gareko i love nature
Old is gold आहा दामी लाग्यो शब्द अनि
लिला sister को स्वर
Kasto ramro geet🤩 3 years dhila vaye sunna lai tei ni ekdam best🙏
जन्म ठाउँ छाेडेकाहरुलाई थाहा हुन्छ त्याे ठाउँको मायाकाे बेदना .......मन छाेयाे गितले 😥
Sarai ramro lagyo yo git sunera gauko yad aayo dhanyebad lila jyu
कटुन्जे गाउँको सेरोफेरोमा समेटिएको र मेचीमहाकाली सबै नेपाली मिलेर बसेको रमाइलो नेपाल र नेपालीको परिचय अाहा कति मिठो लाेकलयमा सबै कलाकार मित्रहरूमा हार्दिक नमनः🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
अति राम्रो स्वर छ । चेलिको साङ्केतिक क्षेत्रमा भबिस्य उज्यालो रहोस भनी शुभकामना दिन चाहान्छु ।
progress hunuparxa bainiko sor atti nai ramro xa sunera khusi lageu...lau badhai xa bainilai.
हैट क्या मिठो रचना उस्तै music त्यस्तै अनि तै माथि daimond जस्तो स्वर, मलाई त गीत सुन्दा सुन्दै कटुञ्जे आउनु मन् पर्यो, यो गीतको visual मा अलिक कटुञ्जे को मिलाएर फोटोहरु लगाउनु भएको भए नेपालको Tourism लाई पनि धेरै सहयोग पुग्थ्यो। तर पनि यति मै पनि काफी छ सारै मिठो स्वादिलो। 🙏🙏👍🏼👍🏼👍🏼, तपाईहरु बाट सधैं आउने दिनहरुमा पनि यस्तै मिठो सिर्जनाहरू सुन्न पाइयोस् है सधैं लाई तपाईहरुलाई मेरो शुभकामना। सिक्किम बाट।।
Ati ramro mitho man chhune gau ghar ko samjhana jhalkai dinchha.love you song&Lila Rai Nana
धेरै राम्रो छ बहिनी अरु पनि गीत सुन्न पाउँ है।।।
हाम्रो पर्वेलि भाका नै काफि छ यार । शब्द सङ्गीत अनि अावज धेरै मीठो छ । प्रगतिको कामना छ चेलि ।।🎤🎤🎤🇳🇵🇳🇵🇳🇵
वाह दामी छ । लीला जि keep it up.
निकै अप्ठ्यारो गित तर मजाको लयमा ढालेर गाउनु भयो लिला बहिनिले अझै प्रगतिको कामना गर्दै फेरि पनि चाडै अन्य गितहरु सुन्न आभारी छौं धन्यवाद 🙏
वाह!राष्ट्रिय एकताकाे शन्देश,,,,रचना ,संकलक तथा गायिका लाई मुरी मुरी धन्यवाद ,गाउँघर भिरपाखा समेटेर पनि हृदय छुने गीत हुदाे रहेछ त! अहिले शिकारी लागेर मुर्छा पर्न लागेकाे जस्ताे गीतहरुकाे भरमार छ ,आज सुन्याे भाेली बिर्सियाे।
जति सुने पनि धितै नमिटिने मर्म स्पर्सी गित र उत्तिकै मिठ्ठो सङ्गीत।पश्चिम को ठिटो हु समुन्द्र पारिबाट सुन्दा मेरै जुम्ला को याद आयो बधाइ तथा अग्रिम सफल्ताको सुभकाणा लिला जि।
ठाउँ विशेष पृष्ठभुमिलाई व्याख्या विश्लेषण गरिएको मिठो पुर्बेली लोकभाका अत्यान्तै मिठो लाग्यो गायिका लिला राई लगायत समस्त टिमलाई हार्दिक बधाई तथा शुभकामना ।
लिला राई (sister ) को स्वर सारै मीठो लाग्छ उहाँको गाना मागेनी मेला भेट भाको बेला देखि । भेटैमा भयो सोल्टिनी के छनी समचार सारै मन पने गाना हुन ।
Bharika bhari dhanyabad yahalai
धेरै राम्रो लाग्यो स्वार पनि समधुर।लिला बहिनि को ।
वाह, जत्ती सुनेनी धित नमर्ने सारै राम्रो गित संगीत र गायिका लिला सिसको भोकल
Sarai man paryo yo geet!
V nyc Song & voice 👌
Keep it up Nixamma🙏🤗
Leela tapaiko voice kati mon xune unique ,sunda sundai aakha rasaayera ayo,suni rahu lagney ,ani bhagyale saath diye katunjey ghumna awnu parla
अवश्य यहालाई स्वगतम स्वागतम✍️🤝🤝🤝🙏🙏🙏
यो गीत साह्रै राम्रो छ तर जति फेमस हुनुपर्ने त्यति नभएको पाए !!!
धेरै राम्रो लागो आफ्नै गाउँ घर बेसिलाई समेत एउटा सम्झिने बिदेशीहरुको लगि अती राम्रो सन्देश पनि देखिन्छ खुशी लाग्छ धन्यवाद
सेवा ✋
सुमधुर स्वरकि धनी लिला राई अनि मिठो संगित भर्नुहुने दाजु मनोज सङ्सोन राई र गितकार दाजु ढुन्डिराज सुच्चा राई ज्यु प्रती हार्दिक सफल्ताको सुभ कामना !!
*Lila rai* unique swor ko dhani.. So sweet
साह्रै राम्रो प्रस्तुति , लेखन शब्द संगीत र स्वर उस्तै - लिला राई । शुद्ध शब्द उचारण दिन सक्ने गायिका ।
राम्रो गित ,राम्रो स्वर ,मैले निकै पल्ट सुने राम्रो लाग्छ ,लिला जी लाइ बधाई
हार्दिक धन्यवाद हजुरलाई ।
एक चोती भोजपुर घुम्ने मौका मिल्ला कि नमिल्ला तर तपाई को स्वर अत्यन्तै सुमधुर छ लिला नाना
Wou verry nice voice And song.Sangita Sis ko
Ati mitho ramro marmik gau gharko mayalai samjhaidine yo git lila Rai Nana lai badhai chha.dherai choti herisake hauwa sewa.
यति राम्रो दि हजुरले गाउनु भैदिनु भयो 😄😅😅 मलाई नि हाम्रो गाउघरको याद आउँछ दि 😄😄
मीठो गीत , बधाई Lila Rai, Lyricist Dhundiraj Suchcha Rai, Musician Manoj Sangson Rai तीनैजनालाई
अतिनै सुमधुर vocal 👌👌👌keeping up👍👏
A uniqueness of her voice is appealing. A typical "purbeli" folk song
Dherai marmik geet sister ko khusi lago dhanyabat
Studio king हजुर लाई यौटा प्रश्न सोधन मन लाग्यो केमा सम्पर्क गर्दा उत्तम होला 🙏
शब्द चयन गर्नुहुने अनि त्यो सब्दलाई सङितले सिङार्नु हुने सङितकार अनि कत्तै पनि अन्याय हुन नदि अति नै मीठो स्वरले सिङगार्नु हुने गायिका बैनी। सम्पुर्ण टिम प्रती नतमस्तक जति सुने पनि सुनिरहु लागिरहने गित।।
कर्ण प्रिय आवाज र निखार संगीतको मिलनको यो गीतले जो कसैको मन न छोला भन्न सकिन्दैन
सारै मिठाे स्वाेर !
साथै संगित सब्द अत्ति नै मार्मिक लाग्याे नि चेलि!
Excellent voice लिला बैनीको 🙏
I canot satisfy 1000times listening this song mohani lagcha ho yo geetle
Wow yo geet sunera gauko yad aayo hau kati mitho sapda ustai ramro voice sister 👌👌👌👌👌👌🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🎈🎈🎈🎈🎈🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
हाम्रो गाउघर लाई जन्म दिने शब्द हरु अति सुमधुर स्वर दिनु भको हुनुहुन्छ लिला जि best of lock..
दामी स्वर,संगीत अनि नहुल जाती बहुल भासा हाम्रो संस्कृति ,मार्मिक शब्द चयन,बधाइ छ
अममममम मनोज सर म छुटीमा हुदा मनी ताम्लींग सरको मा रेकर्ड गरेको गीत त बल्ल आज सुन्न पाए !!!
धन्यवाद! हजुर✍️🤝🤝🙏
यो गित सुनेर साच्चै म रुए मेरो घर भोजपुर च्याङ्ग्रे चामताङ हो मामलि धोदलेखानि कटुन्जे स्कुलमा कक्क्ष्या ९ मा 2महिना पढेको छु सबै कुराले छोयो कटुन्जेको धेरै साथिहरु चिन्छु ताया ,रश्मि,प्र.अ.गोपाल सर मेरो मामा पर्नुहुन्छ धेरै मीठो स्वर छ उत्तरउत्तर प्रगति सफल्ता चुम्दै जानुहोस बैनि उहीँ माईति दादा साउदि बाट हेर्दै छु
Sarai mito sang badai chha all temlai😘😘merai karma ghar ko sang
राम्रो छ स्वर नाना
प्राकृतिक सुन्दरता अनि लिला दिदीको सुमधुर स्वर- मनै कटक्क खाने गीत छ ।
धेरै िमठाे अावज शब्द संगित सबै मिलेकाे छ । अाफ्नाे गाउँ घर सधै प्याराे हुन्छ ।
जन्म थलोको याद मात्रै होइन
परदेशी जीवनलाई सधै आफ्नो देश नबिर्सन प्रेरित गरायो
सारै मिठो र उत्क्रिस्ट सोरसंगित 🙂❤🙏🙏🙏
wow ekdam dami xa. geet.
Sarai metho geet ani hajur ko swar ko ta mo thulo fan. Yesta purbeli vaka sunnu pai rahos vavishya ma pani. Suvskamana Sikkim bata. 🙏🙏🙏
Wow kati mitho song ani voice best off luck tapai lai
शब्द,स्वर,सङ्गितले कटुञ्जेको वर्णनलाई सौरै अाना नियाय गरेको छ । किम्मदन्ती भनाईबाट नै भिर,ठाँउ र जन्ते डुङ्गाहरूको नाम रहेछ । यी किम्मदन्ती भनाईलाइ शब्दमा उतार्न सफल हुनु भयकोमा रचना ढुण्डीराज राई ज्युलाइ र सुरीलो स्वरकी धनी बैनी लीला राई प्रर्ति हार्दिक बधाईका साथ स्लोट गर्दछु। सारै हृदय छुने शब्द,स्वर र सङ्गित।
धन्यवाद छ लिला बहिनी लाइ मिठो गित सुनाउनु भएकोमा
निकै रमाइलो गाउँघर लाई समेटियो को गित सुपर हिट नाईस गित हार्दिक बधाई तथा सफलताको शुभकामना सम्योग भुजेल भोजपुर हाल बहराइन
फ्यान भैसके पछि जे जस्तो गरेर गायनी सबै राम्रै हुन्छ त्येसैले धेरै राम्रो पनि छ गितको शब्दहरु झनै आवाज को रानी नै हुन चेली लिला राई ! ३९४ नम्बर मा परेछु कमेन्ट गर्ने मा तर २३२जनाले डिस्लाईक गरेको देख्दा पारो तातेर आयो हौ उफ्फ्फ्फ्फ्फ
सारै मीठो शब्द सङित सर
सारै मोन छोयो यो गित अनि सुरिलो स्वर झन लिला बैनी को तपाइको गित सङित सधै सफल रहस !
thanku daju
समसाहिक् भाका लिला राई जिको उत्कृस्ट आवाज लाई मुरिमुरि धन्न्ये वाद
शुभःकामना ।।
सारै राम्रो सम्बोधन गरिएर हाम्रो ठाँउलाई सुन्दर स्थान दिनु भएको छ मुरी मुरी धन्न्य्बाद दिदी हजुर्लाइ.
Sister हजूरको गीत 101 पल्ट हेरि सके सारै मन छुने keep it up
यो चेलीको स्वर अत्यन्तै प्राकृतिक र प्रखर लाग्छ। अरु गीत छैन यिनको???
धेरै धेरै धन्यवाद हजुर । अरु पनि छन् है उहाँको स्वरका गीत ।
मिठो लाग्यो धन्यवाद छ सुच्चा किरावा,लीला चेली अनी नागचङ्गा सेरोफेरो, कटुन्जे र पाक्माखाम् भञ्ज्याङलाई ।
so ramro xa song and voice pni dami xa ....
Wowow nice i love your voice.....
यो गीत जति पल्ट सुनेपनी सुनिरहौं लाग्छ 🎶👏🎶🔊
कति सुन्दर अावाज हौ कसले जन्माएको यस्तो महान छोरिलाई all the best
Thir Tamang jiu uhan lai janam dine mahan Aamaa Baau sayed tapain haami laai janmaaune Aamaa Baau jastai le janmaaekaa holaan. Sahrai mitho Swor LILA RAI hunu hunchha Bhojpur Hatuwaa HOMTANG ko cheli dhanyebad
its amaizing voice lila bahini keep it up.
Yo geet le Nepal lai boke ko chha bahut ramro chha ani very nice song + vocal thanks
अति राम्रो सब्द सङ्गित स्वर भित्री मनै छोयो अनि राम्रो स्वरको धनी कता हुनुहुन्थ्यो फेरि फेरि यहीँ यस्तै मिठो गित लिएर आउदै गर्नु होला सफलता को अग्रिम शुभकामना
hajur ma hajurharu sangata chuni hajurharu ko sathleta
दामी छ हजुर✋👍👌💗
लिला राई स्वरकी धनी कलाकार हुन। उत्तरोत्तर प्रगतिको कामना।
Dherai ramro geet hjr
यदी मलाई साक्षात भगवान ले के माग्छौ ? भनेर सोध्ने हो भने, लीला राइ को स्वर पुरुष गलामा देउ भनेर माग गर्ने थिएँ । लीला राइको "ए साइला जोबान साटेर, चोखो माया लाउँ भन्थें जूनी जूनी सँगै बसेर" गीत मा म पटक पटक रोएको छु । सम्भवत यो गीत सबै भन्दा बढी सुन्ने मान्छे पनि मै होला । धरान धनकुटा भेडेटार र माघेनि मेला देखी मैले फोलो गर्दै आएको छु । पुर्बेली लोक संगीत मा अती उत्कृष्ट स्वर मन्दछु म लीला राइको ।
hajurko yo ma pratiko hausala ani inspire lai bhari2 dhanyabad ra sakshek bhagawanle hajurko soch pani pura garnecha thanku
यहाहरुकाे यत्ति मिठो प्रतिक्रियाको लागि यहाँ हरुलाई खै कसरी सम्बोधन गरौ र ममा त्यो सामर्थ्य नै छैन। जे होस यहाहरुकाे माया साथ सहयोगको अपेक्षा राख्दै >लण्डन शहर हो लण्डन र छलल छलछली बग्दैछ छिर्लिङ खोला तल... राजेशपायल राई र लिला राई ज्यू का स्वरमा र लिला राई ज्यू को एकल स्वरमा हजुर हरुकै लागि "UA-cam" मा >STUDIO KING< मातहतरही दर्शन नमस्ते...
mero purkhauli gau thau sundar x beautiful voice song 👍️👍️👌👌
femel ma gsto ramro x ystai mel ma ragash payal rai ko vye sun ma sugnd hune teyo lila bhine lai utr utr prgati ko kamna sarai man xoyo sari ramro sbda ani sngit waw dame.
yo mitho geet le bigat ko yad le sataux aafnai gau bato hunale( mitho samjhana )
मौलिकता मा डुबेर छरिएको गित र संगित जस्ले हाम्रो जीवन उजागर गरेको छ बहुत मिठो अति सुन्दर मुटु छुने ।
❤❤❤ Bohot Mita ra meaningful geet,bainilai badai xa👌👌👌
भौगोलिक,परम्परा र संस्कार झंल्किएको यस गितको शंब्दहरु र गायन शैलीप्रती म भावुक छु! आगामीदिनहरुमा पनि यस्ता अरु अझै प्रगतिकोहोस जसको म कामना गर्दछु ! जय किराँत ...
Bikash Chamling atti marmik feet xha ani laya pani sarai mitho xa hirdaya dekhi sa danyabadh
Thank you so much Bikash Cham sir...Jay Kirat
सिङ्गो संस्कार, संस्कृति अनि इतिहास नै पुर्बेली लोकलयमा कटुन्जे गाउँको बर्णन ......मीठो गीत मीठो स्वर।
वाउ 🤗🤗 अत्ति नै प्रसङ्गसनिय शष्द शैली अनी कर्णप्रीय सुमधुर स्वर सारै मिठो यस्तै मिठो गित लिएर आउंदै गर्नु होला सफलताको शुभकामना छ्। 🌹🌹🥀🥀🙏🙏🙏
nani ko swor katti mitho..good luck to you..dherai aru geet haru gaaudai garnuhos.
Wow...kati mitho geet sunirahu lagni best off luck banna chahanchhu and thank you for this vidio song...👏👏👍👍🙏🙏💐💐
what an amazing song! respect to you!
Best creation n melody arrangements ,sup-pupped voice I m pleased with all features congs n best wishes for all .... artists bless u all
she has has great voice
may she deserve greater songs and deep and wider songs !! 😊
Dherai ramro lagyo lila cheli ko song