दोहोरीमै घमासान आशा र जिवनको विगत | Aafnai Man Ghaite Garauchhu | Jivan Sigdel VS Aasha BC Ep. 145

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • सुमधुर स्वरका धनी लोक दोहोरी गायक जिवन सिग्देल र सुमधुर स्वरकी धनी गायिका आशा वि.सी. बिचको निकै मिठो दोहोरी "आफ्नै मन घाईते गराउछु" प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    🎼 Original Song by: Afnai Mann Ghite Garauchhu
    =======================================
    Song: Afnai Maan Ghite
    Artist : Yuwaraj Acharya/Bishnu Majhi
    Original Song :
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 145
    =======================================
    =======================================
    #Jivan_Sigdel #Asha_BC #Sarangi_Sansar
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Jivan Sigdel
    VS
    🎤 Asha BC
    Supporter Male Singer:
    🎤 Prakash Parajuli
    🎤 Shyam Chhetri
    Supporter Female Singer :
    🎤 Sunita Adhikari
    🎤 Sangita Harmel
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Surya Purbachhane Magar
    ♬ Flute : Purna Thapa Magar
    ♬ Madal : Prabin Gharti Magar
    ♬ Madal : Shiva Anurag
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    ♬ Recordist /Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Web : www.sarangisansar.com
    Facebook: / livesongmusic
    Twiter : / sarangisansar
    Instagram : / sarangisans. .

КОМЕНТАРІ • 502

  • @SarangiSansar
    @SarangiSansar  3 роки тому +48

    सुमधुर स्वरका धनी लोक दोहोरी गायक जिवन सिग्देल र सुमधुर स्वरकी धनी गायिका आशा वि.सी. बिचको निकै मिठो दोहोरी "आफ्नै मन घाईते गराउछु" प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार

    • @rajthapacherrty2911
      @rajthapacherrty2911 3 роки тому

      Vaihalxa ni

    • @madhugnawali9386
      @madhugnawali9386 3 роки тому +1

      अब आहुदा का दिन मा दिपिका बयेम्बु मगर बैनी लाई नि ल्याउनु है कमल दाइ

    • @harishbdrthapa7523
      @harishbdrthapa7523 3 роки тому

      Nach pani vayekovaye sunma sugandha hunethiyo Aru sab Ramro6

  • @Tejasvlogs3M
    @Tejasvlogs3M 3 роки тому

    आशा दिदीको दोहोरी मन पराउने जति यता हाँजिर गरौँ त साथीहरु

  • @ashabcofficial6911
    @ashabcofficial6911 3 роки тому +160

    नमस्कार 🙏🙏 सम्पूर्ण लाई यो दाेहाेरि कस्तो लाग्छ प्रतिकृया पाउ है धन्यवाद 🙏🙏❣️❣️❣️❣️

    • @gopalkarkidolakhanepal5835
      @gopalkarkidolakhanepal5835 3 роки тому +4

      ramro xa hai

    • @PradipTripathi
      @PradipTripathi 3 роки тому +1

      Ramro x nanu

    • @jhamkachaulagain5085
      @jhamkachaulagain5085 3 роки тому +1

      Ati ramro xa

    • @sathisami2611
      @sathisami2611 3 роки тому

      कास हजुर र हजुर को साथि जिबन संग जस्तै अचानक कहि कतै हामी र हाम्रो साथी को भेट भैदिए 😘❣️❣️❣️

    • @kingredam6123
      @kingredam6123 3 роки тому

      यक्दमै राम्रो खोट लाउने ठाउ छैन।

  • @ramkhatiwoda2831
    @ramkhatiwoda2831 3 роки тому +24

    आहा कति राम्रो दोहोरी 👏👏दोहोरी मन पर्ने यता हाजिर हौं है 👍🙏

  • @jivansigdelofficial
    @jivansigdelofficial 3 роки тому +66

    सबैले हेरेर सल्लाह सुझाब दिनुहोला है

    • @rajupurjamagar206
      @rajupurjamagar206 3 роки тому +1

      ati mitho chha hajur ko aawaj

    • @pashupatitv1474
      @pashupatitv1474 3 роки тому +1

      राम्रो छ
      गोधुलि दोहोरी को याद अायो

    • @anishapoudel2881
      @anishapoudel2881 3 роки тому +1

      मिठो दोहोरी

    • @saritachhetri1654
      @saritachhetri1654 3 роки тому +1

      राम्रो cha jivan sigdel ji all the best

    • @user-wc1zv6sj6g
      @user-wc1zv6sj6g 3 роки тому +1

      राा्म्राे छ भाइ

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 роки тому +5

    दोहोरी गित मनपर्ने को को हुनुहुन्छ ✋✋
    तुलसीपुर मा युवक को हात खुट्टा काटेर छिनाउने समूह पक्राउ, त्यो रात यस्तो भयको रहेछ ua-cam.com/video/yG330-dpkd4/v-deo.html

  • @rajanbk6224
    @rajanbk6224 3 роки тому +12

    दोहोरी दुबै जनाको मिठास अनि सुमधुर लाग्यो।तुलनात्मक रूपमा हेर्दा कहिँ कहिँ जीवनको सब्द चयनमा चुके झै लाग्यो ।समग्रमा दोहोरी एकदम सहि छ।

  • @chamachhami3631
    @chamachhami3631 3 роки тому +9

    आस को हेराइ कति राम्रो छ है ।ल ल अग्रिम शुभकामना यो जोडी लाई

  • @topbahaduradhikari4539
    @topbahaduradhikari4539 3 роки тому +11

    यस्तो मिठो स्वर अनि यति राम्रो गायकी कला भएको व्यत्ति आज सम्म कता हराउनु भएको थियो आशा बहिनि शुभ कामना

  • @surajrasaili7865
    @surajrasaili7865 3 роки тому +1

    म यति बेला दोहा कतार बाट सुन्दै र हेर्दै छु। निकै नै अानन्द अायो हाम्रो अाशा दिदी लाई त देख्दै र सुन्दै अाईरहेकै हो तर जीवन सिग्देल सर लाई चाँहि म पहिलो पटक देख्दै छु। समग्रमा दोहोरी राम्रो गाउनु भयो। अागामि दिनहरु मा अझै प्रगति ले शिखर चुम्दै जायोस् सम्पूर्ण टिम लाई धन्यवाद। जय गित जय संगित देश विदेश जहाँ भए पनि अाफ्नो माटो गित संगित लाई कहिले नभुलौ सस्कृति को तपाईं हामी सबैले जगेर्ना गर्नु पर्दछ।

  • @pradeshikanxakanxa496
    @pradeshikanxakanxa496 3 роки тому +14

    म लाई मन पर्ने गायिका भने को नै आशा बि,शी हो हजुर को हाँसो हेराइ बोल्ने तरिका अति राम्रो छ आगामी दिनमा पनि यसरी नै सम्पूर्ण दर्शक हरु को मन मुटुक मा बस्न सफल हुनु होला भोलि को दिन मा दोहोरी गित मा आशा बि,शी भनेर जता ततै नाम चर्चा होस यहि छ मेरो शुभकामना

  • @sathisami2611
    @sathisami2611 3 роки тому +11

    धेरै राम्रो छ आशा र जिबन दुबै को 👌👌 फेरि फेरि पनि हजुर हरु दुबै को दोहोरि सुन्न पाउ यहि अपेक्षा पनि छ 🙏❤️❤️

  • @narbahadur5158
    @narbahadur5158 3 роки тому +2

    आशा दिदी राम्री

  • @humlalacharya3509
    @humlalacharya3509 3 роки тому +1

    आज को दोहोरी धेरै धेरै रामो छ दुबै गायक गाईका को

  • @shahimanish4846
    @shahimanish4846 3 роки тому +3

    Jiban sigdel ko dohori saharai daami lagx malai

  • @sagarsunar8845
    @sagarsunar8845 3 роки тому +6

    जादुमय स्वार कि धनी आसा बि सि रुप हेर्दा त झन कति केटा मुर्छा पर्छन् होला मलाई पनि मन पर्छ आसा जि मिस यु 💝💝💝💝💝💕💕

  • @seturaj1137
    @seturaj1137 3 роки тому +1

    अतिनै मीठो घम्सा घम्सी हाम्रो स्याङ्जाली भाइ र तनहु को सोल्टीनी बिच अझै राम्रो राम्रो दोहोरी हेर्न पाईयो यश सारङ्गी रोधी घर मा अझै नया नया प्रतिभा ल्याउनु होला ह्स त जय गित जय संगीत

  • @user-yq4pp2xn1b
    @user-yq4pp2xn1b 3 роки тому +1

    आसा कति सारो राम्री हो

  • @chetragurung1149
    @chetragurung1149 3 роки тому +1

    दोहोरी धेरै राम्रो छ आसा बैनी को सोवार राम्रो छ सबै लाई नमस्कार

  • @uttamthapa5816
    @uttamthapa5816 3 роки тому +2

    अाशा जि काे हेराई नसालु। अति मिठाे दाहाेरि ।

  • @zyadali2793
    @zyadali2793 3 роки тому +2

    Khem jii ra suman jii lai sarangi sansar ma herne ko ko hunu hunxa comment garau hai sathi haru

  • @gopalkarkidolakhanepal5835
    @gopalkarkidolakhanepal5835 3 роки тому +3

    जहाँ आसा त्यहा दोहोरी खासा

  • @babumagar4892
    @babumagar4892 3 роки тому +7

    सारंगी संसारको नियमित दर्शक श्रोताहरु कोको छौ आउनुस दोहोरी सुरु भयो म चै कतारको फलामको खाट देखि उत्तानो परेर हेर्दैछु!

  • @arunff4865
    @arunff4865 3 роки тому +1

    आहा दोहोरी भनेको त यस्तो हुनुपर्छ जीवन भाई मेरै गाउँ को भाई हो कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद म परदेश मा भय पनि सिङ्ग गी संसार असाध्यै हेर्न गर्छु कलम सर मानसिंह र अमृता लामिछाने लाई ल्याउनु न कहिले काही त असाध्यै राम्रो जोडी लाग्छ दोहोरी पनि दुवै जना ले असाध्यै राम्रो गाउनु हुन्छ

  • @pradippokharel1895
    @pradippokharel1895 3 роки тому +28

    साउदी को फलामे खाट मा सुतेर भिडियो हेर्दै छु।। सार्है राम्रो लाग्यो ।। आशा को स्माइल इज ❤️ ब्रेकिङ।।

    • @bairagikhadka1858
      @bairagikhadka1858 3 роки тому

      साउदी कुन ठाँउ मा हो ?कति नम्बर हो?

  • @debendrasunar8303
    @debendrasunar8303 3 роки тому +2

    दमि दामी छ ।

  • @raceflow4812
    @raceflow4812 3 роки тому +3

    यि बिस्वाकर्मा हरु ले नेपाल सिङै खाने परे ।पहिला छेत्री बाहुन हरु थिए अहिले बिस्वाकर्मा हरुको पालो 👍👍👍👍👍👍👌👌👌👌🇳🇵🇳🇵🇳🇵

  • @ArjunDhakalOffical
    @ArjunDhakalOffical 3 роки тому

    आशा दिदी को एक्सप्रेसन जाद्रै राम्रो ।

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 3 роки тому +1

    अासा जि हेराइ त खत्रा छ त

  • @raceflow4812
    @raceflow4812 3 роки тому +7

    यि" बिस्वाकर्मा" हरु ले नेपाल सिङै खाने परे ।पहिला छेत्री बाहुन हरु थिए अहिले बिस्वाकर्मा हरुको पालो 🙏👍👍👍🇳🇵🇳🇵🇳🇵🌏🌏🌏🌏🌏

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 3 роки тому +31

    आशाको स्वर र शैली राम्रो छ,दुबैलाई बधाई

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 3 роки тому +6

    ठिकै लाग्यो दोहोरी ।। मेरो आखाको रानी आशा जी ❤️❤️

  • @roshanhamal7428
    @roshanhamal7428 3 роки тому +10

    समुधुर शोर की धनी आशा बीसी लाई सफलताको शुभकामना।

  • @krishnauchai8524
    @krishnauchai8524 3 роки тому +2

    Surilo sor ka dhani bhai ra baini ko supar dohori. suunda mja aayo..

  • @okilokil681
    @okilokil681 3 роки тому +1

    दोहोरिको तार्किकता त छदै छ साथमा आशा जिको gentlaigetion पनि हाबी छ सुन्दर र शान्त परिवेशका लागि!

  • @puspabhandari6088
    @puspabhandari6088 3 роки тому +10

    सारै राम्राे हेराइ अनि स्वरकि धनी अासा जि

  • @balendraluhar1123
    @balendraluhar1123 3 роки тому +2

    Nice Sang

  • @kbgurung4942
    @kbgurung4942 3 роки тому +2

    Good somg

  • @raceflow4812
    @raceflow4812 3 роки тому +1

    यि बिस्वाकर्मा हरु ले नेपाल सिङै खाने परे ।पहिला छेत्री बाहुन हरु थिए अहिले बिस्वाकर्मा हरुको पालो 🌏🌏🌏🌏🌏🌏🌏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @romeshthapa945
    @romeshthapa945 3 роки тому +1

    Yo dohorilai dislike garne ta mare pani hunthyo

  • @khadakgurung2354
    @khadakgurung2354 3 роки тому +8

    वास्तब मा आशा जि को स्वर एक दम राम्रो छ अझ हेराइ र मुस्कान त झन निकै डेन्जर रहेछ गाथे।

  • @suryashrestha4653
    @suryashrestha4653 3 роки тому +3

    आहा कत्ती मिठो दोहोरी गित सारै मन पर्यो हार्दिक बधाई छ सम्पुर्ण तिम लाई

  • @bibeksarma1080
    @bibeksarma1080 3 роки тому +1

    Balapan ko yad aayo thanks

  • @padamnepali3238
    @padamnepali3238 3 роки тому +1

    आशा जिको मुस्कानले हेर्न बाध्य बनाउछ

  • @madhugnawali9386
    @madhugnawali9386 3 роки тому +5

    जहाँ आसा बैनी त्यहाँ तेसै रमाइलो तेसै माथी प्रर्कास भाइ र जीवन भाइ भयेसी तेसै रमाइलो तेसै माथी सारगी सन्सार

  • @lamalamabijaya9602
    @lamalamabijaya9602 3 роки тому +1

    घम्साघम्सि धेरै राम्रो दुईको सारै मन छोयो आई ल बीउ आशा जि

  • @ambikakhanal1865
    @ambikakhanal1865 3 роки тому +3

    जीवन जि को गीत बल्लै सुने सारै मन पर्यो आसा जि र जीवन जि को सोर मिलेको छ सुन्दा पनि आनन्द आयो ! बधाइ छ !

  • @chandrabhandari1487
    @chandrabhandari1487 3 роки тому

    आहा कति। मिठो। सोर। छ है। सबै जान। हरुलाई नमस्कार 🙏

  • @mdkashiram4747
    @mdkashiram4747 3 роки тому +4

    आसा को दोहोरी मा कुनै खोट लगाउने ठाउँ छैन।

  • @krishnakrishnaraya4734
    @krishnakrishnaraya4734 3 роки тому +2

    Kati ramri hunu vako ho aasha g geet ta jhanai sarai ramro ra mitho ahile mata malaysia bat herdai chhu.

  • @yubrajacharya9974
    @yubrajacharya9974 3 роки тому +1

    Aasha is my best best lov u keet it up

  • @user-fo2qx1yb2p
    @user-fo2qx1yb2p 3 роки тому +3

    सारङ्गी संसार परिवारमा हार्दिक नमस्कार धन्यवाद मौलिक भाकामा परिवारसँङ्गै वसेर सुन्न लायक गीतहरु दियकोमा।
    अत्यन्तै कर्णपि्रय स्वरकि धनी नेपाली मौलिक र मिठा शब्दकोषकि खानी बहिनी अाशा विसी वहिनिको वयान त गर्न सक्दिन तर पनि गीत हेर्ने र सुन्ने गरेको छु।
    जीवनभाईको पनि अत्यन्तै राम्रो छ।
    उत्कृष्ट लाग्यो कार्यक्रम ।
    जयगीत जयसँङ्गीत।

  • @lekhnathtiwari7099
    @lekhnathtiwari7099 3 роки тому +1

    Shyam chhetri pane auta dohori sunna pau ta Kamal daju # tik Tokyo viral

  • @purnabahadur6543
    @purnabahadur6543 3 роки тому +10

    म पनि सुरु मा हेर्दै छु है म जैले नि पैला हेर्छु है ।

  • @rajthapacherrty2911
    @rajthapacherrty2911 3 роки тому +2

    Aasha ko tw aasa lagxa k

  • @rudrakhadka5486
    @rudrakhadka5486 3 роки тому +1

    Mitho dohori I love u Aasa

  • @samirff7177
    @samirff7177 3 роки тому +1

    आसा बि सि मान्छे जति राम्री गीत पनि तेस्तै राम्रो दुबै जानाको दोहोरी उस्तै राम्रो छ ल

  • @anantagurung5448
    @anantagurung5448 3 роки тому +1

    Asha bainiko dohori geet Dubai huda pani suneko ho ramro lagxa

  • @ramkunwar3429
    @ramkunwar3429 3 роки тому +6

    गीत राम्रो लाग्यो अनि भाका त झन पुरानो मन पर्यो ! लम्जुङ्ग 😘

  • @tasbahadurgurung9570
    @tasbahadurgurung9570 3 роки тому +1

    आह मेरो भाइ जीवन र आशा बहिनिको मीठो दोहोरी सुनिरहुंजस्तो ।

  • @bahadurpun1262
    @bahadurpun1262 3 роки тому +1

    Dhari ramaro xa aaja ko dohari good luck

  • @musicofnepal6895
    @musicofnepal6895 3 роки тому +1

    Jiva Vs Asha ko dohori nice

  • @user-mu7pf7oo1c
    @user-mu7pf7oo1c 3 роки тому +6

    आशा जि लाई मैले इन्द्रेणी मा देखेको अनि गीत पनि तेति बेला सुनिको मान्छे पनि राम्री र सोर को त कुरै नगरम ❤️❤️❤️❤️

  • @rabinxettri1309
    @rabinxettri1309 3 роки тому +2

    Wau wau wau very instesting song

  • @yubrajacharya9974
    @yubrajacharya9974 3 роки тому +1

    Aasha is my best love u aasha ji keep it up

  • @anishapoudel2881
    @anishapoudel2881 3 роки тому +11

    सुमधुर स्वरको धनि जिबन सिग्देल लाइ सफलताको शुभकामना

  • @ranhitanga9538
    @ranhitanga9538 3 роки тому +1

    Sarangi sanchar xa ra ta aati sundar song pinxa i micu asha duju hal dubi

  • @mohanthapa7092
    @mohanthapa7092 3 роки тому +2

    both are best

  • @denugautam696
    @denugautam696 3 роки тому +7

    पहिलेदेखी दही चिउरे बानी थियो भन्नुको सट्टामा पहिलेदेखि माया नि गाढा थियो भनेको भए जिबन भाइको अलि विश्स्वासिलो टुक्का हुने थियो ।

  • @humanthapa5565
    @humanthapa5565 3 роки тому +1

    आशा दिजुको स्वर सारै मन पर्छ

  • @jharanasingh8222
    @jharanasingh8222 3 роки тому +2

    धेरै राम्रो छ दोहोरी बधाई छ सबै जनालाई

  • @suryakc8843
    @suryakc8843 3 роки тому +17

    कति राम्रो कला गला रूप आशा को

    • @pamphabalkoti7640
      @pamphabalkoti7640 3 роки тому

      Lp
      Ll

    • @pamphabalkoti7640
      @pamphabalkoti7640 3 роки тому

      PPlease
      LLl

    • @krishnakc4220
      @krishnakc4220 3 роки тому

      गला र कला त हो तर ज्यान त 90 केजि को छ के राम्रो भन्नु

  • @krishnamalla3765
    @krishnamalla3765 3 роки тому

    मलाइ आशा बैनिको रुप र स्वर सारै मन पर्छ । उनले गाएको दोहोरी प्राए जसो सबै हेर्ने गरेको छु। धेरै धेरै माया अनि सम्झना।

  • @bijayachandra123
    @bijayachandra123 3 роки тому

    आसा बैनी मामली गाउले
    मीठो सम्झना।
    एकपटक यो टिमलाई मिर्लुङ मा लानु पर्यो।गाउसेवा कोसभवनमा बेस्सरी रमाइलो गर्नु पर्यो।येति मीठो स्वोर गला भएकी चेलिलाई
    सबैले चिनुनभन्ने चाहाना गर्दछु।दाजु जगदिश।।।

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 3 роки тому +1

    आसा बिसि साच्चै कति राम्रो हुनुहुन्छ के सोर नि तेस्तै राम्रो हेराईनी कति राम्रो कहि कतै खोट लाउनी ठाँउ नै छैन जय सारङ्गी सन्सार लाई म कतार बाट हेर्दै छु आउदै गरेको तिहार को नि सुभकामना सबै टिम लाई

  • @gitadhakal2183
    @gitadhakal2183 3 роки тому +7

    उत्कृष्ट शब्द अनि स्वर

  • @govindasharma6246
    @govindasharma6246 3 роки тому +5

    अहिले पनि अाशा मस्केकाे सारै मन पर्छ ।

  • @bhabindramagar1957
    @bhabindramagar1957 3 роки тому +1

    waw aasha bcko wawaj babal xa kohiliko shor jastai

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 3 роки тому +2

    Dami xa git sabai danebata

  • @sandiprayamajhi3111
    @sandiprayamajhi3111 3 роки тому +2

    Dohori ramro xa dubai jana ko bt aasa didi ko sor ra manxe chai sai man parxa

  • @rabinshahi187
    @rabinshahi187 3 роки тому +3

    जीवन सिग्देल पनि राम्रो कला गला भयका प्रतिभा हुन। भविश्य छ।

  • @harishmahara6757
    @harishmahara6757 3 роки тому +2

    आहा

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 3 роки тому +7

    Waha ramro xa dubai Jana ko dohori email ramro xa

  • @prembk9915
    @prembk9915 3 роки тому +6

    मीठो स्वर र शब्द चयन गर्नु भयो दुबै जनाले धन्यबाद

  • @myoppo3973
    @myoppo3973 3 роки тому +7

    बरु दोहोरी गित मन नपरे नहेर्न पाइन्छ तर यस्तो राम्रो गितलाई कृपया डिसलाइक चाहीँ नगर्दिनु होला साथिहरु

  • @thappasuraj1514
    @thappasuraj1514 3 роки тому +1

    Wow

  • @user-oh9nd4yz1y
    @user-oh9nd4yz1y 3 роки тому +1

    अतीत झल्काउने दोहोरी सारै मिठो छ है

  • @kimmilan92
    @kimmilan92 3 роки тому +1

    Babal vo

  • @alisabhujel3003
    @alisabhujel3003 3 роки тому +2

    दमदार छ आजको दोहोरी पनि

  • @saritachhetri1654
    @saritachhetri1654 3 роки тому +2

    सारै राम्रो भाका

  • @sangamdarai7114
    @sangamdarai7114 3 роки тому +1

    Wow dami

  • @yamsingh5399
    @yamsingh5399 3 роки тому

    कति राम्रो स्वर। जति राम्रो मान्छे आशा धन्यवाद

  • @mankajibarali9463
    @mankajibarali9463 3 роки тому +1

    अाशा जि जति सुन्दरी उतिनै मिठाे स्वर पनि पर्तिसपर्दिलाई त मुस्कानले नै ढाल्छा हाे।

  • @yubrajacharya9974
    @yubrajacharya9974 3 роки тому +1

    Best dohori

  • @pokhrelsantosh786
    @pokhrelsantosh786 3 роки тому +1

    Shyam vai lai pani dhohori khelauna paroni ta sarai rahar xa herne

  • @padam-udgadi4145
    @padam-udgadi4145 2 роки тому

    आशा बहिनि त असाध्यै मन पर्ने गायिका हुन्, जिबन सिग्देल पनि आशा बि सि को सभ्यता सम्म असाध्यै मेल खाने हुनु हुदो रहेछ, दुबैजना को यो उत्कृष्ट प्रस्तुती प्रति सम्मान छ !

  • @narbahadur71
    @narbahadur71 3 роки тому +2

    Sarai ramro xa man paryo

  • @tulbhadur8895
    @tulbhadur8895 3 роки тому +1

    Full time lai namskar m palpali Qatar dekhki

  • @anjitpoudel9460
    @anjitpoudel9460 3 роки тому +1

    Shyam chhetri ko dohori herney maan xaa kamal daje🙏

  • @dhanimanbudamagar8884
    @dhanimanbudamagar8884 3 роки тому +1

    आसा बिसि ज्युको कति मीठो स्वर हो के अनि रेशम सर पनि दोहोरिको राजा हुन ।