इलाका माओवादीको, धमा*का रविको । तारोमा रवि-सुमना ! आशलाग्दा चार मन्त्रीहरु । TO THE POINT
Вставка
- Опубліковано 16 бер 2024
- इलाका माओवादीको, धमा*का रविको । तारोमा रवि-सुमना ! आशलाग्दा चार मन्त्रीहरु । TO THE POINT
PRESENTER : RAJIB KHATRY
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #tothepoint #Shorts
रबि नेपाली जनताको अन्तिम आस र भरोशा हो, यस्लाइ रबिजिले तोड्नु हुदैन भन्ने आसा छ।🙏🙏🙏🔔🔔🔔🔔🔔 जय देश, जय घन्टी।❤️❤️❤️
Sahamat mero ni antim ashako kiran ho rabi yadi rabi ni aru jastai vayo vane lofema partyko nam lidina
Yes❤
👏👏👏
good job rabi sir💪💪💪💪🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Good job rabi sir
नमस्कार राजीब सर 🙏रबी सरको धमाका त छदैछ अझै कडा धमाका तपाईंको लाग्छ सधै यसैगरी खरो र दरो भएर अगाडि बढिरहनु होला__✍️
के धमका गरेछ😂😂
@@ramkrishnaadhikari6993 I'm
धरौटी मा निस्किहाल्छ नी
वा राजिबबाबु सलोटछ खाते पाटि
Very Good information for Public in Nepal/Nepalis the New Nepal.
नेपाल मा हजुर जस्तो पत्रकार हुनु प्रछ सर सलाम छ सर हजुर लाई यस्तै सत्य तथ्य बोल्नु होला जय नेपाल ❤❤❤❤❤
👍👍
😊😊😊😊
@@@@@@@@@@@@@@@@penpatsering4937
बबाल दिनुभो राजिव सर। रबि लामिछानेले यो देशमा भएको भ्रष्टाचारको जालो साफ गरेर नेपालको मुहार फेर्नै पर्छ।
Yo media rabi ko party ko jhole ho,Naatak ho yo like bhutani sarnarthi kaand,Rabi le aafno party ka ra aafno gathbandha ka lai gardaina case natra dherai case xan,tapai ni satya lai support garna sikhnus ,rabi le halla gardaima teslai baccha jasari vote halnu hudaina,pahila tyo naagrita kaand ma bachna sarkar ma gayo ani ahile sahakari kaand ma bachna again sarkar ma gayo,hera nepal lai maya garne vaye truth(satya) lai support garne gara'
@@PriyansW chup laag muji dherai ma bhuk
braking dog sheldom bites........
bhag jhole dimag navaya@@Bibek975
😊😊
आज एति चित्त बुझ्यो राजिब सरको कुरा
kati
राम्रो बिचार राजिब सर🙏❤️
अपराधी जो सुकै होस पानी मुनि गए पनि नछड्नुस गृहमन्त्री ज्यु❤❤🙏🔔🔔🔔
यतिको आट चाहिन्छ राजिब ब्रो.. सत्य तथय बोल्नु पर्छ सधै हामी जन्ता हजुर को साथ मा छौ!!
रबि अघि बड्नु पर्छ।जनता ऊर्लिन तयार छन।अति अति अति अति अति भै सकेको छ।अन्याय अत्याचार कुशासन चुलिएको छ।रबि जस्तै आटिलो बिर नेपाली चाईएको छ
👍️👍️👍️🙏🙏🙏🔔🔔🔔🙏🙏🙏🔔🔔🔔
रबि जस्तै सुर बिर देशलाई खांचोछ।
b😊😊😅 39:27
M
@@prembhujel9839
रवि आउ देश बचाउ ❤
आहा आजआयर समाचार सुन्दापनि आनन्दआयाे यस्ताेइ समाचार सुन्नुकाे लागि बर्साे देखि कुरिराखेकाे हामी नेपालिजन्ता जयनेपाल❤❤❤
नडराउ नु रबि सर तपाइ को साथ मा हामि नेपाली जन्ता छन
अब-अहिले नि केही भएन भने...
श्रीलंका जस्तै घर-घरबाट नेतालाई निकालेर लखेट्नु पर्छ !!!!!
ॐ😊क्षक्ष😮@@raikeera69य 😊😊😊😅😊😮।
स।
म
जय रबि जय राजिब खत्री ❤❤❤
❤❤❤
सच्चा ,साहासी पत्रकार राजिव भाइ
एकदम राम्रो कामलाई सबैले साथदिन जरुरी छ ।
,l9😊
अब इतिहास रच्ने पालो हाम्रो हिरो रबि लामिछाने दाइ को।। good luck ! go Head 🇳🇵
राजीब सर तपाई जस्ता पत्रकारको कारण धेरै नेपालीहरु आसामा बाचेका छन । सही हो अहिले नेपालीलाई बिकास चाहीयको छैन सारा अपराधी जेलमा हाले पछी आफै देश बिकास हुन थाल्छ ।
Jail ma haline ani goli thoknu parxa daka haru lai palai palo
जय रवि,जय रास्वपा।🎉
🔔जय घन्टि रबि सर हजुर नै हाे जनताको रक्क्षक हाे जय रबि सर 🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺
Ho Ra b hami tapai ko sadma sakariko paisa Dina pardaina dai kina ki hami Janta vida ho tapaiko sadma darauna pardaina
सत्य तथ्य बोल्ने साहसी पत्रकार लाई सलाम
कस्तो आनन्द आउने है रवि जि को समचार सुन्दा
i wish all the best home minister of nepal
❤❤😂😂हो नी
087r42qafylkjhgfanvz @@dipakashrunjali4598
खरो र सत्य र तथ्यमा टेकेर जनतालाइ सुसुचित गराउनु भएको राजिब sir लाई सारा नेपालीले धन्यवाद दिदैछन
वावो राजिब जि सलाम छ हजुरलाइ ❤❤
कडा दनक दिनु भयो राजिब सर👏
के हो यार रास्वपाका मन्त्रीको बाहेक अरु कसैको चर्चा छैन त मिडियामा😂
😊😊😊❤❤
अरु त चर्चा गर्न लायक हुन नि पर्यो नि सर😁😁
जस्को काम राम्रो छनित हजुर
Kena,ke,Kam,garxa,,ghanti
Jay ghanti
Good speech sir Jaya Ghanti
पत्रकार भनेको यस्तो पो हुनु पर्छ
रवी सर ठाउँ मा पुग्नुभएको छ । आफ्नो अधिकार को राम्रो संग सदुपयोग गरि देश र जनताको मर्न लागेको आशलाई मसीहा बनेर देखाउनु होस् तपाईं लाई सबै को सलाम छ।🇳🇵🙏👍️👏
आज काे प्रस्तुति लाइ धन्यबाद राजिब जि
Wow Rajiv sir good speech
रवि ले सिन्को भाचेन भन्ने कालो काङ्ग्रेस को रुख भाच्नु पर्छ रवि ज्यू हामी साथ दिन तयार छौं।💪👏
रबि लाई सपोट गर्नहरु याता तिर हाजिर ल साथिहरु ♥️♥️♥️
जय रवि दाई🙏
जय घण्टी 🔔🔔
जय रास्वपा🔔🔔
जय नेपाल्🇳🇵🇳🇵🇳🇵
पत्रकार तपाईं जस्तो हुनुपर्छ , गृहमन्त्री रबि जस्तो अनि त अपराधी हरु जेल मा कोच्नु जरुरी छ।
हैट राजिब ब्रो लास्टै कडा सधै यसरिनै अगाडि बढ्नु शुभकामना !!
एहि भएर र रबि दाइले गृह मन्त्रालय रोज्नुभएको हो नि ।
go ahead rabi dai
पक्कै पनि.. बेला यही हो गृहमन्त्री ज्यू !!
👏👏👏👏👏👏
वाह सर क्या दनक दिनुभयो। सलुट छ ।
आज अति चित्त बुझ्दो कुरा सुन्न पाउँदा खुसी लाग्याे राजिब सर ।❤❤❤😊😊😊
It is too much, go ahead ❤Home minister Ravi🎉
मोरन देखि डराउनहुन्न सबै काम सफल हुन्छ गृयमनत्री ज्यु
यो देशमा म एउटा मानिस खोजिरहेको छु । रवि लामिछाने जि जिन्दाबाद ❤❤
राजिब सर ठिक ठिक गर्नु पर्छ
रबि सर तपाईले गरेकाेकाम अाम नेपालिले हेर्न रदेख्न चाहेकाछन अघि बढनुस जनताले हजरलाई साथ दिने छन जयघन्टि🔔🔔🔔🔔
Good job good news good rabi sir
आज भोलि समाचार हेर्न धेरै मज्जा लागिरहेको छ जय घण्टी
नेपालमा राम्रो समाचार सुन्दै छु।। कस्तो खुसी लाग्यो। 😊❤❤
कडा आयो 🎉🎉🎉
Jay Rabi sir
यसरी राम्रो काम गर्नेलाई support गर्दै news बनाउनुपर्यो अनि हुन्छ देशको बिकाश ❤👍️
राजिव खत्री ज्यू लाई सलाम छ
good news sir yestai awaj uthaunu parxa
Jay rabi jay ghanti
सहि कुरा! रबिलाइ साथ दियौभने सबै ठुला भ्रष्टहरु अवश्य नै तह लाग्नेछन। जय देस ! 🇳🇵🇳🇵🇳🇵
सहि कुरा गर्नु भो राजिब सर ।सलाम छ हजुर प्रती सर ।
100% right sahi kura aayo to the point
गुड,राजिव सर,सलाम । 6:03 6:06
राजिव सरकाे दमदार प्रस्तुति ।❤❤
Wow rajib sir 👏 👏👏👏👏👏👍👍👍💪💪💪💪🎉
वा वा 👏🏾👏🏾👏🏾
no.1 patrakar jiu
जो कोहीले सोचे झै रबि र प्रचण्ड होइनन् ,खुट्टा तान्नेले ताने पनि।❤🎉go a head🎉❤
नेपाल मा हजुर जस्तै सबै देश पत्रकार हुनुपर्छ बधाई छ
Good
Dhannebad patrakar jiu Rajeeb khatri ❤❤
M dubaibat ❤❤
सच्चा निडर पर्त्रकार राजिब सर 👍️👍️
रबि दाइ सबैलाई कार्बही गर्नुस् है।हामी आशावादी छौ।
Yo media rabi ko party ko jhole ho,Naatak ho yo like bhutani sarnarthi kaand,Rabi le aafno party ka ra aafno gathbandha ka lai gardaina case natra dherai case xan,tapai ni satya lai support garna sikhnus ,rabi le halla gardaima teslai baccha jasari vote halnu hudaina,pahila tyo naagrita kaand ma bachna sarkar ma gayo ani ahile sahakari kaand ma bachna again sarkar ma gayo,hera nepal lai maya garne vaye truth(satya) lai support garne gara''
जय रवि जय जनता
good
यो काग्रेस भन्दा ठुलो भ्रस्टचारी कोही छैन। यिनीहरुले खानु नपाएर रविलाई खेद्ने कोशिस गर्दैछन । ३ करोड जनता रवि को साथमा छ । गो अहेड रवि, वि आर विथ यू , जय घंटी 👏👏
सही भनाइ राजीब सर धन्नेबाद अैले बनेकाे गठबन्दन लेकेहिगर्छन किजस्ताे लाग्याे हाे।
गजब काे काम यसपाली प्रधानमन्त्री र गृह मन्त्री ले काम गरेको हेर्दै छ्न जनता विशेष रवि दाईलाई हेर्दै छन् घुँडा नटेक्न रफ्तार मा काम गर्नु होला l
प्रचण्ड लाई पनि यो अन्तिम मौका हो यसलाई सदुपयोग गर्नुहोला नत्र भने सकिने हो l
प्रचण्डको लागि यो समय..
COURSE CORRECTION गर्ने सहि अवसर हो !
वा क्या बात है।।
एक्सन रबिको धमका राजिब खत्रीको❤❤
आफुले जे गर्दा पनि हुने अरुलाइ उजुरी पर्दा नै राजीनामा माग्ने ?भ्रष्टाचारको जालो तोड्नै पर्छ रबि जि❤🙏🙏🙏
Good luck
#Jay Rabi ❤
Thank you Rajhib sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏
गुट लक रबी सर जय घण्टी 🔔
पत्रकार त यस्तो हुनुपर्छ
सलाम छ राजीब सर
Good hjr 🔔🔔🔔🇳🇵🥀👌
❤❤❤❤❤❤
राजीव जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵
Good news 🙏❤️🇳🇵🇳🇵🇳🇵 Jai Nepal 🇳🇵🇳🇵 Jai Rabi Sir ❤️❤️
देशले खोजेको जनताले रोजेको रास्वपा 🔔
रबिले सिन्को नि 🤔 भाँच्दैन भन्थेउ
अब रुख नै भाँच्दिन्छ हेर्दै जाउ ☝️🤭
जय रबि जय घण्टी
राजिब सर को साहास भन्नु पर्छ
सबै भन्दा पहिले रबि को मान्छे द्वारा ठगिएका सहकारी ठग जेबि राई र उनका ठग समुहको पक्राउ र छिनोफानो गरियोस।धेरै फुर फुर नगर रबि को बढाई गर्दै।
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Very Very good and most importent or seriously thinks for Nepalies people or nepal .OK.
ठिक ठिक ठिक साह्रै ठिक
Good Jub रबि सर 🙏🙏👍️👍️👏👏अब केहि हुन्छ!! रबि सर जनताको साथ हजुरलाई सदैब रहिरहोस् रहिरहन्छ 💪💪❤❤❤❤❤
कडा कडा ।।।।।।
Tauko ma ghanti hane ho sir Jai ghanti🔔🔔🔔🔔🔔
नमस्कार सर हजुरले एकदमै सही कुरा गर्नु भयो सर
तपाईँहरू जस्ता पत्रकारलाई जन्म दिने नेपाल आमालाई सलाम ❤❤
धेरै राम्रो छ रबि सर हजुर को एक्सन अब प्रचण्डको क्यान्ट्नमेन्टको भ्रष्टाचारको फाइल पनि खोल्नु पर्छ है।।।।।।
what a word.... 🔥 🔥 🔥 Mr. Rajib 🙏 great
राबिज सर साहसि पत्रकार सलाम छ हजुरलाइ
Rabi jii is Nepalese Icon for the prosperity Good luck Rabi jii God bless you 🙏 🙏 🙏
रवि सर जिन्दावाद❤❤