आरजु भागेकै हुन् !? रविसँग प्रचण्ड-ओली लपक्कै ! सत्तामा चुर्लुम्मै प्रचण्ड ।-CALL 24

Поділитися
Вставка
  • Опубліковано 19 бер 2024
  • आरजु भागेकै हुन् !? रविसँग प्रचण्ड-ओली लपक्कै ! सत्तामा चुर्लुम्मै प्रचण्ड ।-CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

КОМЕНТАРІ • 781

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 місяці тому +263

    गृहमन्त्री रबि दाइ अब रुखको जरैसम्म पुगेर
    भाउजु लाई दिल्ली बाटै पक्राउ गरेर जेल 🔗
    नहाले सम्म कांग्रेसीहरु चुप बस्दैनन् अरे 😂🤭

    • @padamsaud6947
      @padamsaud6947 4 місяці тому +4

      Gangane ko vanai nai tyahi aafnai vauju samau vanna nasajerw rabi lai ghocheko ho gagane rsp kai karyakarta huna aaux herdai janu

    • @YubarajShahi-zz9tj
      @YubarajShahi-zz9tj 4 місяці тому +4

      Aaba Rukha Lai Jara Bata nai Ukhelera Falnu Parxa Tess paxi Desh Banxa

    • @TheExtraStout
      @TheExtraStout 4 місяці тому +1

      गफ दिन पनि हद हुन्छ नि यार्। 😅

    • @Arghakhanchai.
      @Arghakhanchai. 4 місяці тому +2

      ल ल अब त्यही नगरे सम्म काम लाग्दैन जस्तो छ ।😢

    • @durgathanait8797
      @durgathanait8797 4 місяці тому

      ¹¹k7😊​@@padamsaud6947

  • @user-tl1ex8qb3g
    @user-tl1ex8qb3g 4 місяці тому +192

    भाउजु देवर घडि बाख्रा 🐐🐐🐐🐐 छिटाे भन्दा सिटाे कारबाही हाेस भट्टचारि सुनतसकरि MCC पास NCL घाेटाला बाँसबारी ललितनिबास काग्रेस लाई कडा भन्दा कडा कारवाही हाे

    • @user-zi9py8pt9w
      @user-zi9py8pt9w 4 місяці тому +5

      बिल्कुलै भागेको हो जस्तो छ भाउजू भागे पछि दाजु लाई गाह्रो हुनेछ नि हो बिचार

    • @sachitrakarki2276
      @sachitrakarki2276 4 місяці тому +4

      सहि भनुभाे सर

    • @bistabrobista7320
      @bistabrobista7320 4 місяці тому

      Yo sabai rabi ra prachande ko khel ho oli chutiya le pasa fyaakdai xa dhokla ma yo paali chai pakkai asala parla bhanera 😂😂😂😂

    • @rudrakhanal2276
      @rudrakhanal2276 4 місяці тому +1

      बाल सङठनको जग्गा पनि त कौडिको भरमा प्रयोग गरेको रहेछ नि ।

    • @idlimb9501
      @idlimb9501 4 місяці тому

      ​@@sachitrakarki2276*******************************************************************************************

  • @sthaabin5313
    @sthaabin5313 4 місяці тому +87

    अारजू भागेकाे हाेईन माेदि जेठाजूलाई गुहार माग्न गा कि हाेलि ?

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 4 місяці тому +1

      १००/% सहि सहि,पक्कै पनि गुहार माग्न गएकी होलिन।

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 4 місяці тому

      रबि ले आफ्नो बिरोध मा उठेका सहकारी ठगी प्रकण बारे पक्कै पनि छानबिन गर्न दिनु पर्छ ।

  • @ALLinONE-lx5vb
    @ALLinONE-lx5vb 4 місяці тому +187

    एउटा रवि उपप्रधान तथा गृहमन्त्रीमा आउँदा भ्रष्टहरुमा यत्रो रुवाबासी र भागाभाग छ, यदि प्रधानमन्त्री भएभने हर्टफेल नैं हुने रहेछ । कति हर्टअट्याक भएर मर्ने रहेछन् । गीतामा लेखिएको छ, पापको घडा फुट्छ..., फुट्छ....।

  • @SStechnicalsearcheverything
    @SStechnicalsearcheverything 4 місяці тому +15

    रबिले सबैको 12 बजाउ नै पर्छ!!!!

  • @sujitdhakal5571
    @sujitdhakal5571 4 місяці тому +20

    सीता सावित्री जस्ता पबित्र आर्दश नारी जन्मेबाे देशमा भ्रष्टचारिरिणि कुलङघारी देश सक्नेसुपर्णखा आईमाई लाई तुरुन्त पकडेर रबिले कठघरामा उभ्याउनुपर्छ।

  • @Kushallama293
    @Kushallama293 4 місяці тому +34

    राजिप सर सलाम छ हो प्रष्ट पार्नै पर्छ बन्द गरेरा राख्ने समसद को के काम 🙏🌷

  • @PurnaPun-et6ri
    @PurnaPun-et6ri 4 місяці тому +45

    सहि हो रबि जि छोड्नु हुन्न कसै लाइ

  • @santoshtosh3826
    @santoshtosh3826 4 місяці тому +22

    अगि बढनु रबि सर जनता हजुरको साथमा छ ❤❤❤🎉🎉🎉

    • @jesustommer-wj2xt
      @jesustommer-wj2xt 4 місяці тому

      यो च्यानल त महराको हो क्यार???? यो आदेस गर्ने न्यायधिस को अनुहार हेर्न पाएपनि हुन्थ्यो

  • @jibanpaudel1316
    @jibanpaudel1316 4 місяці тому +55

    अब हुनि भनेको सब भागाभाग हो

  • @avishekpandey4477
    @avishekpandey4477 4 місяці тому +14

    जेलमा बस्नुपर्ने भाउजू खुलेयाम राणाकी छोरी हु भनेर हतियार लिएर हिड्ने र आतन्ककारिको बैसाकी टेकेर सत्ता हुत्याउने भाउजू फरार हुनु दुर्भाग्य।

  • @pradipsane52
    @pradipsane52 4 місяці тому +87

    यो ठुलो चहलखेल हुदै छ भित्रभित्रै यता सदनमा संसद अबरोध गर्ने अनि आफ्ना लुटुरा लाई भगाउन लाका हुन ! लूट लाई दिन हुन्न छुट ! भ्रष्टाचारी हरुलाई एक एक गरि चिसो खोरमा कोच्न पर्छ ।

  • @chakradhanrai6848
    @chakradhanrai6848 4 місяці тому +7

    अहिले सम्म यति सत्य मीठो निस्पकक्षे समचार मैले कहिलेइ सुनेको थियन❤❤

  • @katakrai4344
    @katakrai4344 4 місяці тому +16

    कांग्रेस काे मन्त्रीले मान्छे मार्दा त राजिनामा दिएन रवि लामिछाने काे नाम्मा निवेदन परेकाे मात्र हाे राजिनामा देउ भन्न कांग्रेस लाई लाज लाग्नुपर्ने हाेईनर ?

  • @avishekpandey4477
    @avishekpandey4477 4 місяці тому +23

    भाउजुले नेपालको राजसस्थामा राजा श्री५विरेन्द्र विरविक्रम शाहदेव सरकारको वम्शनास गराएर सत्ताहुत्याउन माहिर भाउजू भागेर मुक्ती नपाउने प्रस्टछ।

  • @RamSingh-ou7ss
    @RamSingh-ou7ss 4 місяці тому +91

    धनेबाद पत्रकार जिऊ साचो कुरा भनभोहजुरले

  • @user-wj1eu8xx7g
    @user-wj1eu8xx7g 4 місяці тому +41

    Good luck Ravi sir 🇳🇵🙏❤️

  • @GyanendraShahi111
    @GyanendraShahi111 4 місяці тому +86

    MCC ले डामेको, बिदेसिले पालेको !
    दलाल भगाऔ देश बचाउ 🙏🇳🇵🇳🇵

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 4 місяці тому +44

    राजीव जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵

  • @shivapoudel6766
    @shivapoudel6766 4 місяці тому +27

    भाउजू किन भागिन ? कार्वाही गर्नु रबि ?

  • @khumbahadurthapa4427
    @khumbahadurthapa4427 4 місяці тому +4

    आर्जु राणा लाई जसरी भएनी ल्याउनु रबि सर
    जहाँ भएनी यस्तो कुर्तेगर्ने भाउजू चाहिदैन

  • @RamSingh-ou7ss
    @RamSingh-ou7ss 4 місяці тому +15

    ठिक कुरा भनभो मेडिया दाई ❤❤❤❤

  • @user-jb7ct5zs5p
    @user-jb7ct5zs5p 4 місяці тому +4

    दाम्दार लाग्यो ।पत्रकार ज्यु ।सुरुमा पाच मिनेट को आवाज ।जय रबि 🙏🙏♥️♥️🔔🔔🔔🔔🙏🙏🙏

  • @user-nq8kv6rh3y
    @user-nq8kv6rh3y 4 місяці тому +12

    कति मीठो समचार सप्रमाण 🙏🙏🙏🙏

  • @singarajtamang
    @singarajtamang 4 місяці тому +20

    रविकाे के गल्ती छ र कंग्रेसले रजिनाम मागेको

  • @user-hp8fq8yc7i
    @user-hp8fq8yc7i 4 місяці тому +16

    दामी समिक्षा !!🇳🇵🇳🇵🇳🇵

  • @amulya-w31
    @amulya-w31 4 місяці тому +18

    भाउजू जेल जालिन् भन्ने डर हो काङ्ग्रेसका देवरहरूलाई...

  • @khimlalsubedi4948
    @khimlalsubedi4948 4 місяці тому +11

    भागिहोला समात रवि दाइ

  • @bishnusunar3351
    @bishnusunar3351 4 місяці тому +3

    प्रचण्डको निर्देशनमा देशको सुशासनमा सुधार हुँदै छ यो नेपाली जनताको आशलाग्दो सरकार हो good luck प्रचण्ड सरकार,🇳🇵

  • @resammagar4481
    @resammagar4481 4 місяці тому +5

    नीस्पक्ष पत्रकारीता राजीव सर कुरा मा सहमत जये रास्वापा जये 🔔🔔

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 4 місяці тому +3

    राजिव र जैरुसरको कडा खरो सत्य प्रस्तुतिका लागि धेरै धन्यवाद ,अझ कडा हुँदै जानुहुन अनुरोध छ,तपाईंहरुलाई भगवानले शक्ति दिउन् ,जयहोस।

  • @rudrakhanal2276
    @rudrakhanal2276 4 місяці тому +28

    भागेको भए Interpol लाई खबर गरी हाल्नु पर्यो । जय रबि जय होस भाग्नु समस्याको समाधान होइन ।

  • @omthapamagat3293
    @omthapamagat3293 4 місяці тому +5

    नमस्कार राजीब सर 🙏तपाईको दमदार प्रस्तुति नियाल्न आईपुगे म,

  • @BhagwatiBudhathoki
    @BhagwatiBudhathoki 4 місяці тому +4

    स्याब्बेस राजीवजी बुझ्नेलाई पुर्याएरै भन्नुभयो धन्यवाद छ तपाईँलाई

  • @chandrabahadur9268
    @chandrabahadur9268 4 місяці тому +9

    जयघन्टीसलुटछ परचन्डसरकार

  • @kabitadhakaldhungel9681
    @kabitadhakaldhungel9681 4 місяці тому +8

    100%correct 👌👌👌👌👌

  • @rekharana1006
    @rekharana1006 4 місяці тому +12

    Chor Congress…..
    Do not give up Ravi jee !!
    Do not

  • @manbahadurroka7711
    @manbahadurroka7711 4 місяці тому +7

    एकदम सही बिष्लेषण

  • @Anuvlogs2055
    @Anuvlogs2055 4 місяці тому +2

    जसले जति नै कराए पनि रिसले टाउको नै फुटाए पनि फुटाउन तर भ्रष्टाचारी को फाइल खोल्नुपर्छ सजाय हुनैपर्छ । रवि दाई सबैको फाइल खोल्नुस् दोषी सबैलाई जेल कोच्नुस जनता सधैं तपाईंको पक्षमा छन् । कसैको कुरा नसुनेर आफ्नो काम मा अगाडि बढनुस

  • @brighternepal2813
    @brighternepal2813 4 місяці тому +1

    रबि दाइलाइ फसाउन सक्छ्न त्यसैले रबिको समर्थनमा देशभर बाट सडकमा आउन जनता। जाग जनता ,जाग ।जय रबि❤जय राजिब सर उत्कृष्ट पत्रकार तपाईं हो

  • @user-fp1lb8sk5r
    @user-fp1lb8sk5r 4 місяці тому +9

    Rabi dai jay Nepal

  • @katakrai4344
    @katakrai4344 4 місяці тому +83

    भ्रष्टाचारी जाेगाउने भत्ता पचाउने बाहेक कांग्रेस काे केहि काम भएन चाेर कांग्रेस

    • @narayanpaudel825
      @narayanpaudel825 4 місяці тому

      Chor nepali voter hun,7 saal dekhi 80 saal samma kangres maobadi ko paxi lagni desko maya nahune haru,

    • @krishnarana1938
      @krishnarana1938 4 місяці тому

      chor kanres lai shabhasat Batai Nikalnu parne chor Haru jatti sabalai Bhandin k,Rana inda Bata

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 4 місяці тому +6

    धन्यवाद सर

  • @user-uw9oc5hu6y
    @user-uw9oc5hu6y 4 місяці тому +2

    सहि समचार भनुभयाे हजुरके समचार सहिछ

  • @nicebreaking6164
    @nicebreaking6164 4 місяці тому +3

    धेरै भयो त धराने हर्क जि को गित नआएको, किनहोला silent 😂 ani उहाका लठेब्राहरु चुपचाप छन त, भुमिबाट उब्जियका किराहरु

  • @kedarkandel229
    @kedarkandel229 4 місяці тому +4

    देश दोरोही गद्दार भाउजु लाई छोड्नुहुँदैन रबि सर सलाम छ

  • @shrwankumar-be1gm
    @shrwankumar-be1gm 4 місяці тому +3

    हजुर सर तपाई को विश्लेषण १००% ठिक हो !

  • @user-ci1dp7lx1c
    @user-ci1dp7lx1c 4 місяці тому +8

    sir 100%❤right ❤❤❤👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🔔

  • @dibakarpant3390
    @dibakarpant3390 4 місяці тому +1

    लोकतन्त्रको खोल ओढाएर आ-आफ्नो फाईदाको लागि नेताहरुले स्वार्थतन्त्रको अभ्याश गर्दैछन यत्तिबेला ! यो स्वार्थतन्त्रले देश र जनताको स्वार्थको भने कुनै हालतमा रक्षा हुन नसक्ने चेत बेला छदै खुलोस ! जय जनता-जनार्दन ! जय राष्ट्रदेव पशुपतिनाथ !

  • @bacheranavlog
    @bacheranavlog 4 місяці тому +2

    wow yo ho ni Asal parta karita wow so praud goog jod jay Nepal jay ghanti

  • @RitaLama-xt2rj
    @RitaLama-xt2rj 4 місяці тому +7

    Rabi 🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @bharatpiya1850
    @bharatpiya1850 4 місяці тому +6

    9 minute 18 second को जवाफ sunna saknu पर्यो !

  • @user-nw2xd7oz7r
    @user-nw2xd7oz7r 4 місяці тому +3

    News 24 काे background प्रस्तुत गर्नेहुने प्रस्तोताको कलालाई माने, साच्चै पत्रकार त यस्तो पो हुनुपर्छ ।।

  • @BethaJindagi-kj5sd
    @BethaJindagi-kj5sd 4 місяці тому +5

    wow sahi kura garnu vo sir...

  • @user-gp4ri7vp5h
    @user-gp4ri7vp5h 4 місяці тому +6

    Yes good

  • @user-vt8qe2nz3d
    @user-vt8qe2nz3d 4 місяці тому +1

    आरजु देवा नेपालको भष्टचारीको कुल देवता हो

  • @prithbirai5432
    @prithbirai5432 4 місяці тому +4

    Great opening remarks like strong punch, Rajib Khatri ji.

  • @bibekrai6685
    @bibekrai6685 4 місяці тому +1

    रबि लामिछाने गृह मन्त्री हुदा त सबैको सातो गई सक्यो झन प्र.म भयो भने त सबै जना देश छाडेर जान्छन होला

  • @arpanghale1641
    @arpanghale1641 4 місяці тому +1

    नेपाल को मिडियाहरु मध्येमा सिधा कुरा जनता संगको कार्यक्रम का प्रस्तोता बिरेन्द्र जैरु ज्यु पछिको अर्को उत्कृष्ट कार्यक्रम राजीव क्षेत्री ज्युको यो कार्यक्रम 🙏🙏🙏🙏🙏

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 4 місяці тому +1

    एकदम सही सत्य पत्रकारजी बोल्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईं जस्तो पत्रकार यो देशमा आवश्यकता छ जय देश जय नरेस जय राष्ट्रवाद जय शिव सेना नेपाल जय शम्भु हरहर महादेव

  • @ashokmagar9948
    @ashokmagar9948 4 місяці тому +1

    धन्यवाद राजिब सर लगाएत होल टिम प्रती जुन आफ्नो कुरा राख्ने प्लेट फर्म दिनु भएकोमा। दाइ हजुर कहाँ हुनुन्छ plz छिटो घर आउनुस। ममि हजुरको पर्खाई मै हुनुन्छ।

  • @user-qh9pk3ym9u
    @user-qh9pk3ym9u 4 місяці тому +3

    Rabi ji Pasupatinath ko Aasirbad.....Niyam ra kanun le vete samma sampati jafat.....gariyos....

  • @dillimantamang720
    @dillimantamang720 4 місяці тому +4

    Ok very nice good enformation sire🇳🇵🇳🇵🌐✍️💌🙏💫🎇👍️👌👏💥🔔

  • @durbahakesh7395
    @durbahakesh7395 4 місяці тому +1

    याे पाराले नेपाली कांग्रेस काे भविष्य मा कालो बादल छाउँला जस्तो लाग्छ

  • @krishnasah4894
    @krishnasah4894 4 місяці тому

    सबै नेता मुख छन हजुर माया छैन देश माथी रबि जिउ लाई जय ❤

  • @arjundeuba1644
    @arjundeuba1644 4 місяці тому +1

    भ्रष्टाचारी जाे हाेस पानी मुनि गएपनि छाेड्नु हुन्न । संसद चल्न नदिएपनि सरकारले आफ्नाे काम जारी राखाेस । भ्रष्टाचारी जेल परुन ऽ उनीहरुको मुखमा किरा पराेस ।

  • @N.pTamang-kf1hx
    @N.pTamang-kf1hx 4 місяці тому +1

    ल है नेपाली जनता हो अबको नेपाली अबको युवाले नसोछे कसले सोच्ने अबको विकल्प रबि लामिछाने हो चौरासी मा पुरानो पार्टी हरु कुकुर खेदाअको जस्तो खेदाऔ

  • @ritusunuwar9434
    @ritusunuwar9434 4 місяці тому +1

    नेपालको सबैबाट भ्रष्टाचारी भाउजू हो किन उस्को विरुद्ध बोल्दैन काङ्रेस उल्टै रबिलाइ फसौम अनेकौ प्रपन्च रच्दिछन पापाको परिलाइ तुरुन्तै छानबिनमा ल्याइयोस

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j 4 місяці тому +1

    भाउजुलाई भगायर सम्सदमा अबरुध्दगरेकैहाे जनताहरुमा छर्लङ्गछ देशबेचुवाहरुकाे भाउजुहरु जेलजानैपरछ

  • @dilipshrestha3735
    @dilipshrestha3735 4 місяці тому

    रमेश प्रसाईं वा साेवितालाई गृहमन्त्री बनाउ सरकार

  • @aditipoudel8908
    @aditipoudel8908 4 місяці тому

    भाउजु कहाँ भाग्छिन हउ? काम परेर गएकि होलिन नि।भाउजुलाइ त्यति कमजोरि नसम्झ है।राणाकि छोरि , पुर्ब प्र. म . कि पत्नि, ने. का. कि केन्द्रीय सदस्य, किसानकि छोरिको कोटाबाट समानुपातिक सान्सद तथा सोहि बिभागिय समितिको सभापति, पैसा जति चाहियो त्यति छ अनि माइतिबाट पाएको आधुनिक बन्धुक पनि छ।अनि के चाहियो र हल्ला गरेको यार पत्रकार ब्रो।

  • @Proboy604
    @Proboy604 4 місяці тому +2

    ❤❤❤❤❤❤❤❤❤शुभेच्छा

  • @yamlalneupane2848
    @yamlalneupane2848 4 місяці тому +1

    Wow राम्रो न्युज

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 4 місяці тому +1

    सही हो नेपाल का नेता भारत को सरणमा कीन देश का नेता हुनकी हैनन् भरष्टाचार चारी हरुको तानाशाही खेल

  • @ashokmagar9948
    @ashokmagar9948 4 місяці тому

    अब राष्ट्रिय भाउजुलाई जेल हाल्नु पर्यो रबि सर छोड्नु हुन्न कोहि भ्रष्टाचार गर्ने देश द्रोही हरु लाई

  • @deartirtha3m
    @deartirtha3m 3 місяці тому

    Right ❤जय रबि

  • @prembahadurthapa8031
    @prembahadurthapa8031 4 місяці тому

    यस्ता भाषण त संसदीय सभामा दिनुपर्छ।

  • @khema6694
    @khema6694 4 місяці тому +1

    भाऊजु नभागेको हो भने आईहाल्छनी!थुक्क बेईज्जती आईमाई नराम्रो काम बाहेक राम्रो काम कुरा त कहिल्यै सुनेन यो बेईज्जती आईमाईबाट।

  • @tilakkhadka3980
    @tilakkhadka3980 4 місяці тому +2

    केगर्ने देसको सम्पति सबै बाहिर लगेपछि भाग्नेगनैत हो

  • @tukbdrthap
    @tukbdrthap 4 місяці тому +1

    के नेपालमा सांसद अबरुद्ध गर्ने काङ्ग्रेसलाई कारवाहि गर्ने कनुन
    छैन ?

  • @natiramkhadka6735
    @natiramkhadka6735 4 місяці тому +2

    Rabi sir singham hunuhunxa

  • @KanchanTmg-gb1fm
    @KanchanTmg-gb1fm 4 місяці тому +2

    सही हो ।

  • @ramkandel7671
    @ramkandel7671 4 місяці тому

    ए रबि दाई एक पटक राष्टिय भाउजू लाई एकपटक एक्सन लेउ, तिमी पत्रकार हुँदा हुँदै चिनी सकेका छौ, अब किन ढिला?

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 4 місяці тому

    रबि सर तपांईले सत्य तथ्य समाचार सम्प्रेषण गर्नुहन्छ सलाम छ तपांईलाई

  • @ramchandrayonjan123
    @ramchandrayonjan123 4 місяці тому

    जनार्दन शर्मालाई कर छलीको आरोप लाग्यो व्यापाक राजीनामा दिन जन दबाब बढ्यो राजीनामा दिन बाध्य भयो। शेर बहादुर तामाङको बोली चिप्लेर नारीहरूको अस्मितामाथि गहिरो चोट पुग्ने अभिव्यक्ति कारण उनीमाथि व्यापाक राजीनामा दिन जन दबाब बढ्यो राजीनामा दिन बाध्य भयो। गोकुल बास्कोटामाथि सेक्युरि प्रिन्टिङ खरिदमा बार्गेनिङ आरोप लाग्यो व्यापाक जन दबाब बढ्यो राजीनामा दिन बाध्य भयो तर रबिमाथि कांग्रेस बाहेक कुनै जन दबाब छैनन् काम गर भन्ने दबाब छ। रबिमाथि कसैले पूरक उजूरी गरेको तर प्रहरिले पनि नलिइएको उजूरीको आधारमा कांग्रेससंग राजीनामा माग्ने नैतिकता छ? के कांग्रेसले बांसबारी जग्गा प्रकरणमा छानविन भईरहेका आफ्ना पार्टीका विनोद चौधरीलाई निलम्बन गर्ने आंट गर्न सक्छ? के हिजो अख्तियारले डामेका टेरामाक्स प्रकरणका मन्त्री मोहन बस्नेतको राजीनामा र निलम्बन गर्ने आंट कांग्रेसले गरेको थियो? अरूमाथि नैतिक पाठ पठाउन खोज्ने कांग्रेसले पहिला आफ्ना विगत र वर्तमानलाई फर्केर हेरौं। रबिमाथि कुनै पुष्टि आरोप पनि छैन र राजीनामा गर्न जन दबाब पनि छैन भने किन राजीनामा दिने?

  • @padambahadur3481
    @padambahadur3481 4 місяці тому

    सहि समचार हजुर जय रबि जय घण्टी

  • @Ramgtm1
    @Ramgtm1 4 місяці тому +3

    ❤❤❤❤Sahi ho

  • @sachitrakarki2276
    @sachitrakarki2276 4 місяці тому +1

    सहि काम गरने रबि मात्र हुनु

  • @rojansunuwar9474
    @rojansunuwar9474 4 місяці тому

    यो नयाँ कुरा होइन सबै पार्टी मा यस्तो कान्डै काण्ड छ ठिकै छ तर साबित भएको छैन एउटै कुरा बारम्बार बोल्नु सहकारी पिडित लाइ न्याय दिनु भन्दा पनी रवि लाइ कुनै पनि तरिका, कुनै पनि लागत मा गृहमन्त्री बाट हटौंनुपर्छ भन्ने मानसिकता र राजनितिक प्रतिशोध बाहेक अरु के हि होइन जसको अन्त्य हुनुपर्छ

  • @birendrathakuri5579
    @birendrathakuri5579 4 місяці тому

    भागेकैहो जब भ्रष्टाचारका कुरा आउँछ आर्जु भारत गैहाल्छ ।

  • @ritusunuwar9434
    @ritusunuwar9434 4 місяці тому +1

    अब 84 सिमा पनि नेपाली काङ्ग्रेसलाई मत दिनेहरुले आची खाए हुन्छ

  • @alexkhadka4475
    @alexkhadka4475 4 місяці тому +1

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो समचार सुन्छु

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 4 місяці тому

    पहिला त्यही रबि लाई प्रधानमन्त्री को अफर गर्ने काङ्ग्रेस अहिले उसको कुरा नमानेर अर्को गठबन्धन बाट गृहमन्त्री बन्दा उ ठग भयो हे भगवान यिनी हरु लाई छिट्टै सदबुद्दी आओस

  • @bishnupandey302
    @bishnupandey302 4 місяці тому

    भाउजु कॉंग्रेस लाइ जेल नकोची हुंदैन

  • @tulsiramkhadka6152
    @tulsiramkhadka6152 4 місяці тому +1

    रविले त्योबेला दिनेछन राजिनाम जुनबेला नेका माओ दुबैथरि एमाले रा.प्र.पा. तथा बाबुरे सहित मधेशे दल भित्रका सारा भ्रष्ट तष्करहरु नेता कर्ता हरुलाई जेलमै सढ्ने गरि कार्वाहि हुन्छ।

  • @durbakc1075
    @durbakc1075 4 місяці тому +1

    Chadnu huna rabibsir❤

  • @homkumarshrestha5305
    @homkumarshrestha5305 4 місяці тому

    बालकृष्ण खाणलाई कारवाही गर्न नसक्नेले र राष्ट्रिय भाउजूको अनुसन्धान गर्ने प्रहरी अधिकृतहरूलाई सरुवा गर्नेहरूले रबिको राजिनामा माग्नु हास्यास्पद!

  • @KpHangsurung-fv7ip
    @KpHangsurung-fv7ip 4 місяці тому

    वास्तविक यही हो कांग्रेस काे बाउखलाहत नै हो।

  • @kedaradhikari8771
    @kedaradhikari8771 4 місяці тому +1

    Rabi sir jindabad❤❤

  • @shankalpakham4781
    @shankalpakham4781 4 місяці тому +6

    Sir ko journalism ekadamai ramro xa