राम बहादुर बम्जनको जन्मदिने आमासंग सनसनीपूर्ण अन्तरवार्ता: मेरो छोरालाई लागेको आरोप सबै झुटो हो
Вставка
- Опубліковано 12 вер 2024
- #Onlinetvnepal#RambahadurBamjan#Interview
Guest : Maya Tamang
Camera/Edit : Shalikram Neupane
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
आमा भनेको जिउँदो भगवान कस्ले कस्ले मान्छ !!!
Maile
😢😢😢❤❤❤😢😢😢I am missing Aama 😢😢
एतिकै तेत्राे बर्ष तपस्या गर्दैनन मान्छे सत्यकाे जित हाेस🙏🙏🙏
तपस्या त गरियो तर यदि गल्ती ठगी गरेको हो ज भनी नि माहा पापी हो बुद्ध भगवान को मान मा यो नराम्रो असर पुराको हो यदि याहा सहि भयर पनि गलती देखाको भए यो ठुला मूर्ख हरु ले धर्म अन्तेय गर्न खोजेको हो जे हो राम्रो साङ्ग छानबिन होस।
ल मनी लिउ 😊 लागेका सबै आरोप त झुटा हुन रे तर यस्ता महान तमसमी सन्त "little Buddha" नै संग त्यत्रो करोडौ रकम घरमा कहाँबाट आयो र किन चाहियो???😅😅
Really god power xa bhane kehi hunchha
Gajaa khayera mero sathi 6 month somaa kehi nakhayera jungle maa harako thiyo...tero balatakari bomjan chor pani fataa ho ...rita tamang lae bey garxu vanera sangae sutne..Ani kt gayab garaye paxi Darjeeling gayera arko kt sanga dating 😂😂
नेपाल माँ भगवान् काे पुजा हुदैन आमा गद्दार काे पाे हुन्छ आमा ! सल्युट गर्छु नमन गर्छु आमा !
कति सोझि आमा ❤ उता छोरा बुहारी चै बिलासिताको जिन्दगी बिताएर बसेको छ्न यता आमाको दुख भने जस्ताको तस्तै छ ।
सिपाही कहीलै ईस्ट हुदैन,
आमा कहीलै पनि दुष्ट हुँदैन
आमा लाई सेवा ढोक पुगोस् 🙏
बूद् भगबानलाइ पनि अारोप त लागेको सत्य को जित होस🙏🏻
दु ख नमनु आमा हजुर को छोर भागवन हो कसैले केही गरन सकिन हजुर खुसि भएर बासनु चिनत नलिनु हजुर❤❤❤❤❤
आमाले एर्थात कुरा सुनाउदै छन 🙏
हो ....! बमजन को आमा त सांच्चै कै राम्री र महान रहिछिन । जयहोस ।
जये बद्ध जये रामबहादुर बम्जन गुरू टासी देले
गर्व गर्नु पर्ने लाई जेलमा सडाउँछ 😢 अनि जेलमा सडाउनु पर्नेलाई देश चलाउन दिन्छ 😢
Mother always great !! what a beauty of conversation, आमा लाई भेट्न मन लाग्यो !!
याे सरकार भनेकाे हाम्रो सनातन संकृति मास्न आकाे हाे ।
गणतन्त्र नेपालको धर्म संस्कृति रीतिरिवाज सक्काउने तन्त्र हो ।
को दोसि को निरदोस तेयो त भगवान जानुन तर एति का वर्षा तपस्या बसेर बुदड गुरूभनेर देस बिदेसले चिनेको गुरूलाइ हाट कडि लगाइएको छ सते केहो भगवान ले छुटाउने छ बिचरि आमालाई सहनु सकने सकति दिउन् आमा रोएको देखडा सारै नमिठो लागयो
आमा पनि देवता जस्तै हुनुहुदो रहेछ चिन्ता नलिनुस आमा सत्यको जीत हुन्छ।❤
सत्यको जित अवस्य हुन्छ ! बुद्ध ॐ,ॐ,ॐ बु,
मिडिया को सर लाई धेरै धेरै धन्नेबाद
वम्जनलाई फसाउन चाहाने चाहे जो कोही होस् त्यसलाई कहिलै राम्रो हुदैन किनकि बम्जन निर्दोष छन् ! मानबको रुप धारण गरेर पृथ्वीमा अवतरण गरेका साक्षत भगवान् हुन् उनी ❤
3 Karod ka bata ayo jogi ko ghr ma
Haha 😂😂😂भक्तजनले दिएको पैसा होला नि
@@subashbogati4225usko vakta harule diyeko ho
❤❤
@@subashbogati4225 guru haru sanga chai paissa nai nahune bhanne hudaina ni teha Nepal ko matra paissa xaina derai desh ko paiss xa jati Jana manxe darsan garna aauchh ni tyo paissa ho chorera lyako vaye bideshi paiss kasari aayo bideshi haru darsan garna aaune belama diko paissa hoina Ali sochera bolne garnush kehi nabuji 🤫🤫🤫
सत्य को जित होस
लिटिल बुद्ध अब झेल भित्रै गाएब भएर हराउँछ , अब शक्ति देखाउने पालो राम बहादुर बम्जनको , यहीँ मौका हो 🏳️✊
सत्य को जित होस🙏🙏🙏🙏🙏
बिचरा आमाको मन, धन्यवाद।
Satyako sadai jit hunxa abasya niskinu hunxa ❤🙏
बिचरा आमा। तर छाेरा धर्मभिरू निस्क्याे
Aama ko soch kasto ramro ❤
आमा ❤आमा❤आमा❤शब्द नै काफी छ
बिचरा आमाको मन्मा कति पिडा हुदो हो ।
आरोप लागेका छोरा को कनै गल्ती नभए
भगवान् को अवश्य साथ रहने छ ।
Aama tension nalinu aawassya sattyako jit hunxa om om om
justice for guru❤
Yes 🙌 yes 👍 yes 👏
दोसि हो य होईन निसपक्षेय तिरकले छनबिन होस सत्य को जित हुनछ l जसले याो कमेन्ट पढ्नु हुनेछन् उहाँहरू लई सधैं भगवान ले रक्षा गर्ने छ धन्यवाद ❤🙏
अब शक्ति देखाऊन पर्यो बूद्द जी❤❤
आमा को सहि लाग्यो
Bichara aama ko kati safa niswartha man kati bujaki aamako thauma aru vaye mero xora asto usto vanera kati ghamanda dekhauthe hola ❤❤❤❤❤
आमा नै आमा हुन आमाकाे मन भएकी,
आमा जस्ताे काेही छैन अरु जस्ती भए पनि !!
बम्जनकाे सत्यतत्थ्यमा आधारित छानविन हुनुपर्छ ।❤❤❤❤❤
Bichara Ama😢😢😢 Justice ⚖️⚖️⚖️⚖️ for Guru Bamjan 🙏🙏🙏he is innocent may be
Justice for ram Bahadur 🙏🙏
छिटो रिहाई होश गुरु को🇳🇵🇳🇵🇳🇵👏👏👏👏
Justice guru hjr ram bahadur bomjan 😢😢
Aama Kati raamri huna, dherai maya x Aama lai bichara aama 💕💕💕😥😥😥😩😩
सत्यको जित चाडै होस 🙏🙏
Kati ramri aama❤❤❤
पश्चिमाको हण्डि खाएर बाँचेका अपराधीहरुले राज्य चलाएको कारण आज देसमा देशभक्त नेपाल र नेपालीलाई सिध्याउने मिसनमा लागेको अपराधी जत्थाको सर्वनाश हुने समय आएको छ । नेपालको सोझा नेपालीलाई कृश्चियन बनाउने मिसनमा राम बहादुर बमजन काँडो बनेको कारण राज्य नै लागेर यसरी दुःख दिइ रहेको हो ।
Justice guru rambahadur bomjan😢
यो पुरानो आन्तरर्बाता हो । यो मिदिया पनि पैसा कामाउने धन्दामा छ ।
Bichara aama❤
Guru ko Vhesh ma Dherai Thauma Aparadhik karya garyako sabai lai Thaha6 Ramro Chhana bina gari Yadhi Pramanit vhaya ma Janta Thagi garni haru lai Kada sajaya dinai parxa Jo Sukai hosh! Jai Buddha 🙏🏻
🙏🙏🙏🙏🙏🙏 ama always forever ama ko maya
Budi sanga basna huni kam garni manxe rakhna huni bichara ama ko halat hera 😢
Justice for guru😊
Love you so much ❤
aamako voice ta same mero aamako jastai lagyo🙏🙏❤❤❤
Justices for ram bahadur
Aama KO Maya ❤❤❤😢
शक्ति नाभको होइन शक्ति थियोे तर राम्रो सङ्ग युज गरेनु भएन
सत्य दग्दैन ढिलो होस् या चाँडो सत्य को जित हुन्छ।🙏🙏
आमाको मन ❤ ❤
सत्य केहाे ,दुनियाँ जानाेस वा भगवान जानुन
आमा ❤️
Aama lai jati maya kaslai hunch hola xora le k k garcha k thaha bichari lai 🙏
Bichara aama😢😢
सही हो कुरा
छिछी मान्छेलाइ भगुवान रे तेइ पनि मान्छेको लुटिखाने नि भगुवान हुनछ
मुजि याे कमेन्ट यस्तो लेखेकाे छ 1 वर्षामा तेराे सनतान नाश भएर जाऊ राम बम्जनकाे सराप लनगाेस् छुट्टै लागाेस
Aama lai🙏🙏
आमाको मन न हो ❤❤❤
SATYAAKO JIT JAI BAMJAN FROM AUSTRALIA 🤔🤔🤔🤔🤔🤔🤔
Justice for guru
Thik paryo
Hey bhagwan satey tathey chan bin hos 🙏
कलि युगको कंशहरूले कृण्ण बध गर्न खोजे झै।(यूग परिवर्तन को संकेत )
Aama❤
बमजनको आमा छोराको फेस त यऊटैरछ आमा पीर नगरनु होला सतेको जीत हुनछ आमा
साच्चिकै अपराधी बलात्कारी हो भने कडा कारबाही हुनुपर्छ नत्र यस्ताले दुनियाँ देश बिगार्छन । तर उहाँ सत्य हुनुहुन्छ भने न्याय पाउनुपर्छ ।
Thank you team for video .
Aama is aama
यति सोझो अामा बिचारा❤❤🙏🙏
आमा ले भन्ने त यस्तैत होनी तर पाप धुरिबाट कराउछ ढिलोचाडो कुकर्मको फल एक दिन भोगेरै जानु पर्छ चिन्ता नगर्नु आमाँ को मायाँ सत्ये हुन्छ अपराधिनै हो रामे
satyako. jit hos tyatikai tapasya basheko xaina jaya budham saharam
😢😢
Good aama
😢😢😢😢😢
so sweet cute mom hjr ❤💐💐💐🙏
Justice for rambahadur bomjan
🕉🕉🙏🙏🙏🙏
❤❤guru aama 🙏🙏
Kina
satyta satyanai ho om. manapayamy
Aama😢😢
गल्ती गर्नेलाई छुट छैन चाहिँ जो सुकैहोस् निष्पक्ष न्याय होस्। गल्ती भए जेल जाउन र गल्ती नभए फर्केर आउन बस यति भन्छु म ।
कुरा सत्य र झुटो को हो।सत्य युग र द्वापर युग मा नी धेरै को हत्या गरेको लाई ऐले भगवान मानेर पूजा गर्छन् अब कलियुग मा नी असत्य र अधर्मी लाई मार्ने। भगवान कै दूत हुन नी सक्छ। हजारौं आरोप लगाए पनि भोमजन दैवी शक्ति लिएर आको छ भने एक दिन यो दुनिया उसकै सामु झिक्ने छ।हेर्दै जाउ के हुन्छ अब।
bamjan lai fasaiyo😢
🙏🙏🙏🙏
सत्तेको जिद होस🙏🙏🙏
bichara aama
कम नहुने पत्रकार हरु पुरानो भिडियो हलेर
मैत्रेय बुद्ध धर्म संघ र आत्मा प्रमात्मा अनात्मा पत्ता लगाउँनु पर्दछ।
❤❤❤❤❤❤❤❤❤
God 🙏
Bichara ama😢😢😢😢
कस्तो laxardai तानेको है respect gara chor haru 😢😢
आराेप हाेकि तथ्य केहाे पैसाकाे पैसा भकारी अन्य सामानकाे थुप्रो देखिएको छ त्याे थुप्रो हाेईनभने प्रहरीले किन मिडियामा सार्बजनिक गरेकाे हाे झुट हाे भने प्रहरीलाई कारबाही गर्ने हाेकि बमजनलाई कारबाही गर्ने झुटहाे भने मिडियामा किन ल्याउने छानबिन हुनु परेन
Aama ko kura sundata manai choyo justice 4 little buddha