जिबि राईलाई पक्राउ गर्ने बित्तिकै पुराना नेताकाे पाेल खाेलिन्छ भन्ने डरले खवर गाेप्य राखेर रवि जस्ता निर्दाेसलाई दाेश लगाउन लागिपरेका छन। तर सफल हुनेछैन। जय रवि जय 🔔🔔🇳🇵🇳🇵🙏🙏❤️
Aaba hunee naya niukte ma sahi navaye partek niuktimma. Sabai. Ubasakti sahi. Niukti nahunjel charko andolan garne natra kehi hudaina sab Ka sab choor he sala. Samadhan yehi ek bikalpa baki xa Dr sahab sabailai bujhne vasa ma padaidinu hola Dr. San.
जि बि राइ एमाले माओवादी कांग्रेस को सङ्ररक्षेण मा सहकारी ठगेका हुन मन्त्री प्रधानमन्त्री राष्ट्रपति सभासद नजिक भएको जिबि राइले खोलेको सहकारी संस्था हो ठग्ने चोर जि बि राइ यिनै भ्रस्ट नेता ले सङ्ररक्षेण मा राखिएको छ ।
साधारण जनताको करोडौं ठगेर बिदेशमा बसेको एउटा जाबो अपराधी पनि पक्रन नसक्न्ने हुतिहारा सरकार (प्रधानमन्त्रीले) पदमा बस्न लाज लाग्दैन तुरुन्त राजिनामा दिनु पर्छ ।
सहकारी लुट्न मा एमाले काङ्ग्रेस को ठुलो हात छ त काहा बाटा ल्याउछन जिबि राइ लाई जिबि राइको नाम मात्र हो आधा भन्दा धेरै पैसा एमाले र काङ्ग्रेस ले खाएको छ नत्र सरकार ले चाहाने हो भनी एउटा मान्छे लाई झिकाउन न सक्नी होर
Yo patarukar thik thik lagayo ahile aayer yaslai ni Rabiko nam na nikali uslai aarop na lagaye chaldain mero bukheko vane thaha vayexa so tesaile aaj ahile bat talai unsubscribe garxu
Dr KC , your views match with western democracies. In Nepal, we are behind in practicing your views. The power grabbers will go to any lengths to stay in power. It’s unimaginable to have a proper democracy.
किन होला नेपामी ,नेपा सरकार र सम्पुर्ण नेपामी हरु को साथमा तमाम ब्यक्ति ब्यक्तित्व र बिशेष महोदय हरुमा बस मात्र महोदय श्रीमान ,माननिय र सम्मानित हरु ...बस एउटै छ म पासको प्रश्न किन होला ...? " कारण बिणा कार्य हन्दैन १, लम्क्षी प्रशाद देबकोटा, महामानव बुध्द, अन्तमा महाभारत र सही कुरा र अबस्था जस्तो लाग्छ ..मेरो नितान्त मेरो कुरा परिणाम ..? बि . सं. १८२५ देखि हालको परिणाम = ० छ ,माफ गर्नु होला मिमांसा गरम ... फेरी माफी माग्छु मुल कुरामा जाम् तपसिलको कुरामा .......?
यदी जीबी राई मलेसीया मा छ भने जीबी राई लाई मलेसीया सरकार ले समातेर नेपाल सरकार लाई दीए पनी नेपाल सरकार ले जीबी राई लाई नेपाल मा ल्याउने छैन ,कीनभने जीबी राई ले सबै नेता हरु को पोल खोल्ने छ
यति बुझ्ने नेपाली जनता छन तर आफै भेडा बन्दिन्छन देश बिगारेको जनता ले हो किन कि चोर लाई भोट दिने चोर्यो भन्ने खाते लाई भोट दिने भुँडी भर्यो भन्ने जनता अब कि नबोल जे गर्नु छ गर्न देउ कि खाते लाई भोट दिएर नजिताउ यार
किन विर्सिएको नेपालमा हतियार पड्किन कि भारत कि दरबारको सहयोग चाहिन्छ ।अब त दरबार करिब सकियो भारतलाई पनि सजिलो छैन । जनता ले चाहे भने करकलोले पनि भन्थे बावुराम कर विप्लव मातृकाको हालत देख्नु भो सबैको बन्दुक पड्किदैन
येदि कसैलाई पक्राउ गर्नु छ भने कसैलाई सुचना नदिकन सरपराईज कायम गरेर जानु थियो।अर्को कुरा त्यहाको एम्बेस्सी ले के गरेर बसेको छ।तलब मात्र खान गएका हुन।बर्तमान सरकार ले के गर्दै छ?राम्रो पुलिस लाई सरुवा गरिन्छ।
Dr shab ma tapai ko fan ho actually oli la giribandu Kanda garo bahira vanxa Vastachar gardina garnu pane dinna but yo sabai ko Maharaj oli nai ho please don't support oli
यो डा साप रबिको मजा सँग होच्याएर बोल्ने भे छ त। रबि सँचालक सहकारी होईनन ।बिग्यता नाममा रबिलाई नहोच्याए हुने । यस्तै बोली भएर Usa ले भिसा नदेको जस्तो लाग्छ।है
Is there any extradition treaty between Nepal and Malaysia? If extradition treaty exists, Malaysian government can arrest and extradite him upon Nepal government’s request. so Nepal police never need to go Malaysia. So what these two guys talking about i don’t understand.
सहकारी ठग माध्य 95%एमाले पार्टिका नेता र कार्य्कर्ता छन
बाकी पाच % रास्वपा र काङ्ग्रेस मा छ
U m l …. Ta Marwari ko Hali ho ❤❤
जिबि राईलाई पक्राउ गर्ने बित्तिकै पुराना नेताकाे पाेल खाेलिन्छ भन्ने डरले खवर गाेप्य राखेर रवि जस्ता निर्दाेसलाई दाेश लगाउन लागिपरेका छन। तर सफल हुनेछैन। जय रवि जय 🔔🔔🇳🇵🇳🇵🙏🙏❤️
जी बी राईलाई यो सरकार पनि पक्राउ गर्न चाहादैन किनकी जी बी को बयानबाट अन्य शक्ति केन्द्रका नेताहरु पनि तानिने अबस्था छ ।
Aaba hunee naya niukte ma sahi navaye partek niuktimma. Sabai. Ubasakti sahi. Niukti nahunjel charko andolan garne natra kehi hudaina sab Ka sab choor he sala. Samadhan yehi ek bikalpa baki xa Dr sahab sabailai bujhne vasa ma padaidinu hola Dr. San.
100%✅ विश्लेषण❤
#9@@@nareshb.k.3926
जिवि राई खाेज्न सुचना दिएर जान्छ काेइ खालि नाटक गर्ने सरकारले ।
त्यो नेपाल मै छ यार
पहिला पनि सुचना दिएर भगायो
जि बि राइ एमाले माओवादी कांग्रेस को सङ्ररक्षेण मा सहकारी ठगेका हुन मन्त्री प्रधानमन्त्री राष्ट्रपति सभासद नजिक भएको जिबि राइले खोलेको सहकारी संस्था हो ठग्ने चोर जि बि राइ यिनै भ्रस्ट नेता ले सङ्ररक्षेण मा राखिएको छ ।
सहि शब्दमा कमेन्ट दिनुभयो यो जि वि राई यी नलाएक चार दलको घेरा भित्र सुरक्षित छ।
काङ्ग्रेसको आफ्नै कार्यकर्ता हो किन खोज्थ्यो र यो त नागरिकलाइ देखावटी गर्न मात्र गएको हो एस्मा कुनै दुई मत छैन
Yo kuro maile pani sune the
society bad x bhanne kuro pusti hudai chha😢😢😢😅
जिबी राई काग्रेस हो पहिलै दिएर सुचना दिएर औपचारिक भुमिका निर्वाह गरेको पुलिस पठाएर
नालायेक नेताहरुको गुलाम पुलिसले गर्नुसक्नेनै एस्तै हो, जबसम्म पुलिस नेताहरुको थुक चाट्न छाढ्दैन पुलिहररुको काम गरै एस्तै हुन्छ
आयातित,चटके बेबस्था का,पटके,नेताहरु लाइ,बुझदौने,,खबटे जनताहरु,,राख अझ यहि बेबस्था
एक मिनेट पर्खनुहोस्, म आउँदैछु।
साधारण जनताको करोडौं ठगेर बिदेशमा बसेको एउटा जाबो अपराधी पनि पक्रन नसक्न्ने हुतिहारा सरकार (प्रधानमन्त्रीले) पदमा बस्न लाज लाग्दैन तुरुन्त राजिनामा दिनु पर्छ ।
Special salute sir for true analysis about contemporary issues
रबि लाई अझ हेर्नू पर्छ होला सर गरेनन भने कवि खोज्नु पर्छ । पुराना बाट केइपनि हुदैन
मलेसीयाको जङ्गलमा हो र नेपालका प्रहरी खोजन गयका......40 / 50 लाख कमाउनु थियो कमाय ....... के थाहा अझ भेटेर केही मेसेज दियर पो आयकाछन् कि.....
सहकारी लुट्न मा एमाले काङ्ग्रेस को ठुलो हात छ त काहा बाटा ल्याउछन जिबि राइ लाई जिबि राइको नाम मात्र हो आधा भन्दा धेरै पैसा एमाले र काङ्ग्रेस ले खाएको छ नत्र सरकार ले चाहाने हो भनी एउटा मान्छे लाई झिकाउन न सक्नी होर
Shurendra, sir, tapahi ,neutral bhaykti, Sarai ramro, sankalan, byakya garnu
Bhayo, Aba MNO le satta lie ma sabai, shamasya ko samadhan hunchha. Hajur.
गुरुलाई यथार्थ बिस्लेसनको लागि धन्यवाद
कति मिठो कुरा जय होस्
Doctor saf namaskar sai kura garnu bhayo sir
कति राम्रो कुरा डाक्टर साब
प्रहरि भ्रमणकोलागि गयकोहो जिबिराइ त बाहाना मात्रै हो
म पदमा जाने मान्छे होईन भन्नू चाहिँ लाज हुन्छ डा साप
Good authentic analysis thanks
Yo patarukar thik thik lagayo ahile aayer yaslai ni Rabiko nam na nikali uslai aarop na lagaye chaldain mero bukheko vane thaha vayexa so tesaile aaj ahile bat talai unsubscribe garxu
Salam chha dr saablai.
पक्राउ गर्न गरेको होला र ? नाटकको एउटा श्रङ्खला नै होला !!!!!!!
मुख्य ठगहरु एमालेका बरिस्ठ हुँ भन्नेहरु छन् ।
Sahi kura ho Doctor sab!!
जय रवि सर🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
😢😢😢😢😢😢
रबि लाई जेल कोच्न यी केपि ओलि र गगन थापा को चल खेल हो
हैन ज्ञानेन्द्र शाही कता छ के अचल त जीवि राई खोज्दै खोज्दैन त
गल्ति गर्ने जो सुकै होस, फस्नै पर्छ।
😡😡😡😡😡😡😡😡😡😡
right matters.....
प्रचण्ड जु लाइ पसचाताप हुन पर्ने 40 करिब हजारौं नेता भ्रष्टहरुलाई पालन पोषण मा देशले जनताले ऋणमा डुबायो अझै प्रचण्ड जि गरब सबइले
म रबिको राम्रो कामको समर्थ हो तर झोले हैन यदि दोशी भए सजाय पाउनु पर्छ रबिले अनि मजा आउँछ अरु झोलेर हरुलाई समात्न ।।
Dr KC , your views match with western democracies. In Nepal, we are behind in practicing your views. The power grabbers will go to any lengths to stay in power. It’s unimaginable to have a proper democracy.
u r right dr.surendra sir
GB rai samaunu hoina tyo २ police lai bindas vacation manaunu pathako ko
डा साब
पक्राउको नाममा घुम्न गएका थिए भनिदिनु सर ।
सबै भन्दा राम्रो मान्छे सुरेन्द्र के सी हुन। सबैभन्दा खतम रबि लामिछाने हुन भन्छन् । यिनको PHD पनि कस्तो खालको हो खै बुझ्न गार्हो छ।
वास्तवमा यथार्त कुरा
Dr.kc sir, GB is holding different name of pasport .that i believed .
जिबि लाई काङ्ग्रेस ,एमालेले बचाएका छ्न किनभने लुट्ने राई होइन नेताकार्यकर्ता हुन।
देश को शाख खस्किएको हो कि केहो दुई देश को सम्बन्ध राम्रो भए प्रहरी किन फर्किए यो सरकार ले बुझ्नु पर्ने होइन
जीवि राई मलेसियामै रैछ अस्ति हाम्ले कोललाम्पुरमा खुला हिनेको देखेको
अहिले देउवा-ओलि भेट्न रबि गएका होइनन् भन्नुहुन्छ अर्को अन्तबार्तामा फेरि भन्नुहुनेछ मैले पहिलै भनेको थिएनि रबि जान सक्छन् भनेर,
किन होला नेपामी ,नेपा सरकार र सम्पुर्ण नेपामी हरु को साथमा तमाम ब्यक्ति ब्यक्तित्व र बिशेष महोदय हरुमा बस मात्र महोदय श्रीमान ,माननिय र सम्मानित हरु ...बस एउटै छ म पासको प्रश्न किन होला ...? " कारण बिणा कार्य हन्दैन १, लम्क्षी प्रशाद देबकोटा, महामानव बुध्द, अन्तमा महाभारत र सही कुरा र अबस्था जस्तो लाग्छ ..मेरो नितान्त मेरो कुरा परिणाम ..? बि . सं. १८२५ देखि हालको परिणाम = ० छ ,माफ गर्नु होला मिमांसा गरम ... फेरी माफी माग्छु मुल कुरामा जाम् तपसिलको कुरामा .......?
GB नेपालमा लुकाएर मलेसिया खोज्न जाने सरकारले के देखाउन खोजेको .. सरकार GB खोज्दैछ भन्ने देखाउन खोजेको जस्तो मात्र हो
यदी जीबी राई मलेसीया मा छ भने जीबी राई लाई मलेसीया सरकार ले समातेर नेपाल सरकार लाई दीए पनी नेपाल सरकार ले जीबी राई लाई नेपाल मा ल्याउने छैन ,कीनभने जीबी राई ले सबै नेता हरु को पोल खोल्ने छ
Right dr sab
बि पि काेईरालाई पनि जेल हालेकै हुन ।तर उनले राजासंग घाँटी जाेडिएकाे अभिब्यक्ति दिएका छन भन्ने तथ्य त ईतिहास पढ्नेलाई हेक्का हुनु पर्ने हाे ।
यति बुझ्ने नेपाली जनता छन तर आफै भेडा बन्दिन्छन देश बिगारेको जनता ले हो किन कि चोर लाई भोट दिने चोर्यो भन्ने खाते लाई भोट दिने भुँडी भर्यो भन्ने जनता अब कि नबोल जे गर्नु छ गर्न देउ कि खाते लाई भोट दिएर नजिताउ यार
रबि स्तरहिन कुन कुराले भए, देखिए ? स्तरहिन भएरै हो त २१ सिट ल्याएको ?? यो कस्तो खालको विश्लेषण हो, वुँदा सहित बुझाईदिनु भए हुन्थ्यो ।
किन विर्सिएको नेपालमा हतियार पड्किन कि भारत कि दरबारको सहयोग चाहिन्छ ।अब त दरबार करिब सकियो भारतलाई पनि सजिलो छैन । जनता ले चाहे भने करकलोले पनि भन्थे बावुराम कर विप्लव मातृकाको हालत देख्नु भो सबैको बन्दुक पड्किदैन
दलको खेताला मलेसिया गएका हुन् जिवि राई पक्राउ गर्न गएका होइनन्।
nepalilai anusasan vaneko nirankusta lagxa aani moreko syal harule desh ko haddi nachusi xodxan ta???
भन्दा भने जस्तो तर रबि लामिछाने ले देस्को लागि एउटा् तातो लाडाे केइ गरेच भने म नेपाल फर्केर आउदिन जीवन भर बोलेको बाचा भो
नोट सम्बधमा चाहिँ खर्चकटौती गर्नु राम्रो हो डा साब।
रबि जस्तो रास्टिय ठग को कुरा कति गर्न सकेको तपाइँ जस्तो इजत मान्छे ले सुहायन डाक्टर साब
सरकारनै नाैट्याङ्कि छन ।काम पनि त्यस्तै ग्रछन ।खालि छल्ले काम मात्र ग्रछन ।
जे बि राई खोज्ने भनेको रबि लामिछाने खुइल्याउने नाटक मात्रहो
काङ्ग्रेसको नेता हुन कि जिबी राइ
येदि कसैलाई पक्राउ गर्नु छ भने कसैलाई सुचना नदिकन सरपराईज कायम गरेर जानु थियो।अर्को कुरा त्यहाको एम्बेस्सी ले के गरेर बसेको छ।तलब मात्र खान गएका हुन।बर्तमान सरकार ले के गर्दै छ?राम्रो पुलिस लाई सरुवा गरिन्छ।
वास्तविक भन्नुभयो डा साइवले ।
Dr sab arko chunab ko tayari garnu hosh!! Karayera maatra kehi hudaina
Mero wadama pani wada adhkchya le harda 40 lakh rin lageko vaneko sune thiye satya rahexa sir🙏🙏
समाज त पुरै विकृति भर्ष्ट खराव आचारण झन झन बढ्दै गईरहेको छ
नया नोट बारे सफा नोट नै चल्ती ल्याउनु राम्रो हो रकम जोगिनु राम्रो हो
के कारण भरकियो जनता जान्न चाहान्छ
Honaho sar kata tspai psni ke peko samrthanjasto lagex lanchaudrile vane anusar
काङ्ग्रेस एमालेले धेरै भ्रष्टाचारी तस्कर हरूलाई कराकारभाई गर्नुपर्छ
यो बुडोले बुझेके केही छैन तर यस्लाई सबै बुझेझा गर्नु पर्ने! युबराज सफलको कान्छा दाई!!!
आहुति पनि म मात्रै जान्ने अरु सबै भुसडि भन्छ,गफ गर्ने अर्कालाइ उल्लु बनाउने मात्र ।खासमा उसले के गरेको पो छ र?
रबिले राजदूत बनाउछन भन्ने आशावादी थियोे तो ता भैना
Jay k.c sir
Pahila ta kc jee Ramro jasto Laghathyo Aba Ramro jasto Lagadaine
dr sir ko bislesan ali milena
नयाँ नाेट किन छाप्नु वाहियात खर्च जबकि हाम्राे देशमा २ टुक्रा भएकाे पैसा पनि चल्छ ।
चित्रूके र सूत्रुके दाजुभाइ हुन!!!
नया नोटले के दिन्छ हामिलाई चाहिएको पैसा होइन र ।
Dr shab ma tapai ko fan ho actually oli la giribandu Kanda garo bahira vanxa Vastachar gardina garnu pane dinna but yo sabai ko Maharaj oli nai ho please don't support oli
यो डा साप रबिको मजा सँग होच्याएर बोल्ने भे छ त। रबि सँचालक सहकारी होईनन ।बिग्यता नाममा रबिलाई नहोच्याए हुने । यस्तै बोली भएर Usa ले भिसा नदेको जस्तो लाग्छ।है
त्यों पनि न होला भनन सकिदैन
Is there any extradition treaty between Nepal and Malaysia? If extradition treaty exists, Malaysian government can arrest and extradite him upon Nepal government’s request. so Nepal
police never need to go Malaysia.
So what these two guys talking about i don’t understand.
नेता जनता लाई उल्लु बनाउने... उल्लु जनता नेताको कट्टु टाउको मा बोकने😂😂तेरिमा भेडा हो झोले नबनी भात पनि पचदैन होला
किनइनटरपोलछैनर थुककराजय नरिसौनुहोलाचेलिहो जोभयपनिभनन चाहान्छु इन्टरपोल चाहियो केपिकोपोलेसिहो इपुलिसको किनपरिचयगरनु नेपालको जनतालैपुङगबनाकोहो केपिकोपोलेसिहो योकुराबुझौसाथिहो कृपया जनताहो
Yadi Rabi Budanilkantha ra Baluwatar dhayeko satya ho bhane aba Rabi pani purano dalko Bhrasta netaharu bhanda pharak chhaina bhanera bujhinchha.
होइन दकी दान्स पनि डाक्टर शाहेबले पनि हेर्नु भएको रहेछ ।
Nepali ko raj niti wow
रबिलाई स्थरहिन भनि सक्यो old man ले
नेपाल मै छ जिवि
gb pakran nasakera farkeko rajaswo naas garekole ramesh kharel griha mantri baata raajinaam maatra haina ini haru baata rajaswo asuli garnuparchha.pidit lai nyaya dinu parchha.
सरकार को नाटक हो
जिबिराई खाेजनु नाटक र नाैटंकि -----------❤😂🎉🎉😢
Rabi ta kaam garna diye lyaunca g.b Rai lai ra yest sahakaari ka paisa khane kayi xa kati Nepal mai tin ka kura kina hunn samatna
Views Badhaunalai jemanlagyo the bolnejasto lagyo hai Dautarji
यो डाक्टर सधैं भरी माओवादीको पछि पारेको छ
pakrau garna gako vayepo pakrau garnu makaya gsyo ghumyo anii gulam banai rako tha xaina griha mantrile bichara kasari pakrinu praharile
गाैसला २६ कै शैली देखिन्छ पक्का