Balenमाथि किन आँखा चिम्लिएरै आशा-अपेक्षा-भरोसा|| Nepal Times
Вставка
- Опубліковано 27 вер 2024
- नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Rashmita Udash
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #UA-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार
बालेन अब मेयर को काम ले मात्र हुदैन अब बालेन नेपाल को प्रधान मन्त्रि नै हुनु पर्छ यो सबै हामी नेपाली जन्ता को चाहाना हो जय बालेन सर को🇳🇵🇳🇵🙏🙏
Public selection mantri hunuperxa tesko lagi bato ma aandol gare paxi matra samvav xa natra kahile xain samvav
बालेन सर ले धेरै राम्रो काम गर्नु भयो बालेन सर best ❤❤❤❤
बालेन राष्ट्र पर्मुख हो हाम्रो हिरो हो हाम्रो आसा को केन्द्र हो
Khyasissss
@@ramprasadpoudel3812jhole😂😂😂
एस❤
जय बालेन जय युवा।
बालेन देश प्रमुख हुनुपर्छ
सम्पूर्ण युवाहरूको समर्थन र साथ छ।✊
जय बालेन
बालेन यो देशको आशा हो यो देशको भरोसा हो। यो युवाहरूको मुटुको ढुकढुकी हो
रवि लामिछाने,बालेन शाह र गोपि हमाल मिलेर अगि बढेको देख्न पाम्🙏
@@rajendragautam9481 geda Ravi balen yeklai hidxa 🤣
बालेन् सँग त्यो ठग को तुलना नगरौं धन्यवाद 😅
Dimak khuskeko manxe ho k bolya hola rabi re 😂
सहि भन्नु भो😂@@amrittiwari2731
hamro balen ramro balen
देश र जनताको हितमा काम गर्ने सरकार प्रमुख हुनु पर्दछ। जय नेपाली जनता वालेन्, हर्क, गोपी, कुलमान,सँदुन,महावीर, प्रेम सञ्जेल स्वागत नेपाल, सागर ❤❤❤
देशै वालेनमय बनाउनु पर्छ । जय बालेन ❤🎉❤🎉
जए बालेन
Balen is great porsent i hope balen ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Good job balen sarkaar
सबैकाे अाश बालेन❤️❤️
रास्ट्रनायक हुन 👍️❤जय बालेन
जय नेपाल बालेन सरकार।
जयबालेन 🙏🙏🙏
बालेन भनेको बालेन हो । मिडियाले यतिको प्रसंशा गरेको बल्ल सुनियो ।
Good news ❤️❤️🙏❤️❤️
Jay desh 🇳🇵🇳🇵🇳🇵jay balen shah 💪💪💪💪💪
Jay hoss balen sarkar ko jay hoss balen sarkar ko jay hoss 🙏 🙏🙏
राष्ट्रप्रमुख को हैसियत छ
#balen 💚
Love you ❤Balen
good🎉balen
बालेन is the next king balen our hero...🎉🎉🎉
Balean jya thanks
Good youth journalist. Satya tathya kura bahir leraunu vayako ma .hijo ko kathmandu ra आजको kathmandu हामीले dekheko हो ljay balen
Great balen sir jindabad
Good luck balaen sir ❤❤❤❤🎉🎉🎉🎉
जय बालेन❤
उहाँको इजात कार्य, योजना सरकार प्रमुख को जस्तो छ।
हामी जस्तो को लागि उहाँ पधनमन्त्री भए हुन्छ।
Jay hos 🎉🎉🎉
🎉 जय वालेन जय पशुपतिनाथ
Jay balen
डाईरैक्टै P.M.को चुनाब भैदिए भन्ने बालेनलाई कसैले P.M. बन्नबाट रोक्न सकदैन ।
नगर प्रमुखकोकाम हेर्दा प्र.मंत्रिनै बनाउनुपर्ने जस्तोछ।
Country of best hero
Great leader Balen
Good work balen
Jay balen ❤❤❤
good
BALEN NEPAL KO YUGPURUSH HUN🙏🙏🙏🙏🙏🙏BALEN IS BRAND IN ITSELF❤❤❤ ❤️❤️❤️❤️❤️JAI BALEN ❤️❤️❤️JAI NEPAL ❤️🙏🙏🙏🙏🙏
बालेन काठमाडौ को मात्रै न भयर देस कै हुन पर्छ , अर्थात प्रधानमन्त्री
यो देशमा म एउटा मानिस खोजी रहेछु,,,,,,।।
यो देश बदल्ने नायक कतै बालेन त होइनन्
सबै को बाउ हो बालेन चोर हरु नेता सब को बाउ हो बाउ
Jay balen🙏
Jay balen support
Balen ❤❤❤❤❤
बालेन मान्छे मात्र होइनन ,मान्छेका रुपमा भगवान हुन।किन कि जसरी भगवान निश्पक्ष्य हुन्छन,सबैको लागी बराबर हुन्छन त्यस्तै छन बालेन।उन्ले कानुन जान्दछन,नियम जान्दछन।कसै प्रति दया छैन,कसै प्रति मायाँ छैन,कुनै लोभ लालच छैन।उनि आत्ति दैनन,उनि मात्तिदैनन।सबैलाई न्याय र अन्यायको आँखाले हेर्छन।उन्को लागि ब्यक्तिगत हिसाबमा कोहि आफ्नो कोहि पराए छैन।आफनै मान्छे होस गल्ति गरेको छ,कानुनको खिलापमा छ भने त्याहा उनि ब्यक्ति हेर्दैनन।यो मेरो मान्छे हो,यस्ले मलाई भोट हालेर जिताएको हो,भोलिको दिनमा यो मलाई काम लाग्ने मान्छे हो भनेर उनि दया देखाउन जान्दैनन।कानुनको नजरमा उनको लागि सबै बराबर हो।त्यस्कारण उनका कोहि आफ्ना छैनन,कोहि पराई पनि छैनन।उनि सुर्य समान तेज छन।त्यस्कारण उनि भगवान समान छन।
Balen sarkar❤❤
Balen Dai 🙏
jay balen❤
Balen for the Priminister❤❤ lets do this
Balen ❤❤🎉
बालेन ❤️
balen is one of the best in nepal ❤❤❤❤❤❤❤❤❤❤
Balen love u
We are believe Sarkaar balen
Balen ❤
जय बालेन,,,बालेनलाई हेरेर हामीले मन परायका हाेइनाैँ उनकाे काम देखेर हाम्राे मनमुटुमा राखेका छाैँ।
वालेन मेयर भए पनि,उनीको काम गर्ने तरीका शैलि ,अडान ,निर्डरता हेर्दै राष्ट्रनायक हुन।
❤❤❤❤
हो यो बूढो हरूलाइ पनसायेर यूवा नेता खोजनू परछबालेन सह प्रधानमन्त्री बनेलायेक छ जन्ता को हीतको लागि जय बालेन साहा भाबि परधापमनत्री जन्ता को अबीभभाभक
Jaya balen
बंगलादेश काे बाटाेबाट बालेन छिटो प्रधानमन्त्रि छिटाे हन्छन् । पार्टी गत मा धेरै लाग्छ । जय बालेन 🙏🙏🙏🎉🎉🎉💐💐💐🇳🇵🇳🇵🇳🇵
Lop you dd❤❤😄
एकदम राम्रो न्युज 🙏❤️
Balen is the want of the nepal.. he is the desire of youth...
बालेन is great
यो news चाहिँ सहि हो सत्ये बोल्छ अरु सबैइ पाती को झोलए हो
जय बालेन🇳🇵❤️
Balen is great
बल्ल मैले खोजे को सामाचार आयो 🙏🙏🙏
balen is king of nepal government
उर्फ बलेन भनेको कस्तो सम्बोधन हो
प्रतक्ष्य निर्वाचित राष्ट्रपति प्रधानमन्त्री गयो भने बालेन् रवि को उदय पक्का हो
जय नेपाल जय बालेन🎉🎉
जय बालेन बालेन हाम्राे अहिले माहनगर प्रमुख हुन त्रर यिसग युब काे धेरै अासाकाे दियाे हुन यी उखाने जति अङकार बाेके पनि यित बालेसग कहिले बरा वर हुन सक्दैनन यमालेका मेयर हुदा हामिले देखेकाे हातामा माेबाईल बाेकेर पाच बर्स बिताय अहिले बाले सहर भनेर नाममै राखे काठमानडौ हरभर भयर झिलिमिलि देख्न नसकेर मरेका काङरेस यमाले मावबादि काे राेजि राेटि खायाे भनेर मरेकायिनिहरु सबै भत्ता खाने गफ अाकास पातल अहिले नेपाल बने जसताे गर्ने भरेकाम अाफना अासे पासे पाल्ने भयका कलकारखान अफिस अब फेरि यउटालेत रेडियाे नेपाल र नेपाल टेलिभिजन नै चलाउन सकिदैना बेचेर गाेजिमा टन्न पैशा राख्नु पर्छ भनेछ तेसाे भन्दा तिसभा सदले चुईक्क बाेल्दैनन भनी पछि नेपाल मासेर खाने परिकल्पना हाे
Balen is real hero
King balen
अव मेयर वालेन शाह काठमाडौंको मात्र होइन यो देशको अभिभावक बन्नुपर्छ ।
अवको युवा शक्तीको आन्दोलनले
वालेन शाहलाई यो देशको कार्यकारी प्रधानमन्त्री
बनाउनुपर्छ ।
जय मेयर वालेन शाह❤❤❤
jai balen
Joy balen dai
Balen is an honest leader.
Balen जनता को लागि सरकार प्रमुख नाई हो यी भ्रष्ट नेता हरु भन्दा
हामी जस्तो बिदेशमा भएका युवाको देश फर्कने आशा हुन ।
जय बालेन
जय काठमाडौ
जय नेपाल
अगामी चुनावमा प्रधानमन्त्रीको रुपमा हेर्न पाइयोस् ।❤️🇳🇵
बालेन ले गफ गर्दैन काम गर्छ। राधे राधे 🙏🦚🕉
Balen future of Nepal and Nepali people great leader of Nepal jay Balen Dai 🙏❤
हिरो मेरो बालेन जय होस
Only Balen shah is king
We all Nepali want Balen sir upcoming prime minister in Nepal 🇳🇵🇳🇵❤️ And we all Nepali make him too prime minister in Nepal 🇳🇵
सरकार प्रमुख बालेन शाह्🇳🇵🇳🇵🇳🇵👌👌❤️❤️
किनभने नेताहरु सबै चोरहरु भएर
Balen is a great person
महानगर को नेतृत्व मात्र हैन अब देशको नेतृत्व लिनुपर्छ तब मात्र देश बन्छ बालेन नआए सम्म देस बन्दैन
आज नगर प्रमुख भोलि का दिन सरकार प्रमुख
Future Prime Minister of Nepal (बालेन सरकार 😊)