कुनै दिन येस्तो दिन आउनेछ जस्ले यो ग्रेटरनेपाल म बनाउने छु र मेरो इतिहास हजुरकै मुख देखि वाच्क हुने छ जये देश।आउनुस अन निस्वार्थ भावनाले ग्रेटर नेपाल बाउने कल्पना लाई साकार पारुम।❤❤❤
अब युरोपको हबी विस्तारै खुस्किँदैछ अमेरिकाको दादागिरी अब विश्वमा नचल्ला।जस्तो देखिरहेको छ। त्यो कसले भने अमेरिका आफैँले गरेको अर्काको देशमा वर्षसो जमाउन खोज्छ अनि आफ्नो मित्र राष्ट्रहरू नरिसाएर को रिसाउनु
रूस र युक्रेन युद्ध लम्बिँदै जाँदा अमेरिकाको शक्तीको श्रोत युरोपमा मन्दी र गरिबीले गर्दा जनदबाब थेग्न नसक्ने देखेपछि युरेपियनहरु अमेरिकाको साथ छोड्दै चीनतर्फ आकर्षित भएको देखिन्छ र यो सिलसिला जारी रहेमा युरोपलाई रिझाउन अमेरिका हदैसम्म लचिलो बन्ने छ र रुस युक्रेन युद्धबाट समेत अमेरीकाले हात निकाल्नु पर्ने अवस्था आउन सक्छ र युरोपीयनको चाहना पनि यस्तै यस्तै देखिन्छ🙏🙏
बिस्वकै ठूलो करबिरे मसान अमरिकी साम्राज्यबाद बिस्वईतिहास बाट समापत हुँदै छ।आज सममको इतिहासमा ३करोड भनदा धेरै मानिसको भक्षक अमेरिकाको करतुत बिसवले बुझन थाले पछि ढलन सवभाबिक हो
In depth story ra bishwo ghatana athaba all history channel ko pani kada pratisparda hune jasto xa yaha doi channels lai suvakamana 🙏 Next episode ma hamro nepal kina garib bhayo aba eslai euta sampanna desh banawna ke garnu parxa nepal ka naya political party haru le tesko lagi euta blue print lawnu paryo Balaram sir
If no longer America that’s means no longer 🌎 also America always save the world, and iam here to always don’t care to die for America, and god bless america.
बलराम जी ले जस्तै भिडियो बनाउने कोशिश गरिरहेका छु | मलाई पनि माया गर्नुहुन्छ भन्ने प्रिय् दर्शक प्रति आँखा चिम्लेर बिश्वास गर्दछु | तपाईंको आमा बुबा तपाईंको छोराछोरी घरानामा प्रभुको अनुग्रह द्वार लामो आयु कायम होस्
Rus-Ukraine war Ma faida kaslai vax vanni ho vane US lai ..Ukraine dhwasta vairax daily ani aru European desh haru problem ma xan so its good they oppose USA..
सर भारत लाई अमेरिकाले नाटो प्लस ( nato plus ) मा राख्नु पर्छ भनेको छ, यो नाटो प्लस को बारेमा बिस्तृत जानकारी पाउन पाये हुने, चीन लाई बिरोध गर्न भारत नाटो प्लसमा गये के होला, येस्ले यसियामा अस्थिरता आउलाकि के होला, के नाटो प्लसमा येसियाका अन्य रास्ट्र पनि छन, येस्को उधेस्य के हो, येउटा भिडियो बनाउनु भये आभारी हुने थियौ 🙏🙏🙏🙏🙏
यो स्पस्ट छ अमेरिकी स्वार्थ चाइना घेर्ने नीति ल्याउन खोजेको हो यसो गर्न सकियो भने बिस्व बजारमा चाइनाको दवदवा खत्तम गरेर अमेरिकाको अर्थतन्त्रमा गिरावट रोक्न वा नआओस भन्नको लागि यो प्रस्ताव अघि सारीरहेको छ मेरो बिचारमा ।
भने पछि। यूरोप देश हरू त। अमेरिका बाट निसकन थालो र चिन तिर लगानी सुरू। नेपाल चै रहेछ गु खाने। थुकक। खा सेरे। खा पकचणडे। खा केपी ओली। खा बाबु राम। खा माकुने। पुराना सतता अमेरिकाको गु खा
Dharai ramro news xa sir♥️aba Saamrajjebaad America lai eklai banaunai parxa sadhai bhari sansar maa ladera haina santi sita jiunu paryo Saamrajjebaad le khali uchalne ladauneani Arabuko hatiyar bechne kaam garexa balla Europe kaa khireko ghaito maa gham lagexa,ehi Saamrajjebaad America ko karan le garda ekdin mcc le garda nepal pani radabhumi bannala bhanna dar xa es kaam bhane ko khalai Aafu sidemaa basera ladaune ho Aba kasri hunxa china sita neu khojera chinalai kamjor banaunu xa
यति राम्रो प्रस्तुतिका साथ विश्वपरिवेशका बारेमा जानकारी प्राप्त गर्नु हाम्रो सौभाग्य हो ।
नमस्कार🙏हामी हातमा हात मिलाएर संगै देश बनाउने यात्रामा निरन्तर अघि बढिरहने छौं!
तपाईंको बारेमा नि पहिले बर्णन गर्नुभएको थियोे हेर्नू भयो 😜🤔🤔
😂😂 Good luck rabi dai कसले भन्छ त हैन?😂😂 यति नि नलेखे😂
Fake rabi ho hai yo subscribe badaune ninja taknick 😅😁🤣🙏
कस्तो तोरी जा पनि पुगेको हुन्छ कमेन्ट गर्नलाई
कस्को पुच्छर समात्ने हो तय गर्नु हामी जनाता चाहि बहुधुर्बीयाता तिर नै लाग्छाै यसैमा हित छ
नेटाेकाे माेर्चावन्दि विघटन नभए सम्म विश्व शान्ति हासिल हुन सक्दैन।
साँच्चै नै अमेरिका स्वार्थी देश हो।
स्वार्थी छ भन्ने कुरो जान्दाजान्दै उसको पछि लाग्ने देश र एमाले, काङ्ग्रेस र माओवादी लाई भोट् दिने भेडा जनता उस्तै उस्तै हो !
कुनै दिन येस्तो दिन आउनेछ जस्ले यो ग्रेटरनेपाल म बनाउने छु र मेरो इतिहास हजुरकै मुख देखि वाच्क हुने छ जये देश।आउनुस अन निस्वार्थ भावनाले ग्रेटर नेपाल बाउने कल्पना लाई साकार पारुम।❤❤❤
यूरोप र अमेरिकां लाई विश्वास गर्नु हुंदैनं चीन र रूस ले
Garne chai kaslai ta?
अमेरिका चोर सँग सम्बन्ध तोड्नु नै राम्रो।
America played a funking bloody mind for all countries'
अब को पालो एशियाको नेपाल आमाको जय जय होस् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
यो विश्लेषण एकदम सटिक लाग्यो । रुस र युक्रेन युद्घ र यसको प्रगतिका सम्बन्धमा अझै धेरै भिडियो बनाउनुहोला । निकै रुचि छ मलाई यश विषयमा ।
अमेरिक स्वर्थी छन अरु कम्जोर देश लाई गाधा बनाउछौ😊
युरोप ले अमेरिका को साथ छोडेन भने युरोप पुरा कन्काल हुनेछ ।
एकदमै राम्रो र महँत्वपूर्ण बिषय पस्किनु भएकोमा तपाईंलाई हार्दिक धन्यवाद सर👏👏🙏🙏💕
एक दम राम्रो र रोचक छ
धेरै नभनौ तपाईंको हरेक शृङ्खला सकभर म सुन्छु यति तथ्य परक यथार्थ र ज्ञान् बर्दक
हुन्छन् कि मन नपरेको कुनैपनी छैन ।नमस्कार
अब युरोपको हबी विस्तारै खुस्किँदैछ अमेरिकाको दादागिरी अब विश्वमा नचल्ला।जस्तो देखिरहेको छ। त्यो कसले भने अमेरिका आफैँले गरेको अर्काको देशमा वर्षसो जमाउन खोज्छ अनि आफ्नो मित्र राष्ट्रहरू नरिसाएर को रिसाउनु
आशा गर्छौ कि सबै जानकारी सत्य छ 🙏
यो चाडै अन्त्य होस वीश्वमा शान्ति छाओस
आतुर भिडयो अडियो सुन्न देख्न , पहिलो कमेन्ट ! आज को एपिसोडमा
Mero ni pahilo commented tero comment ma
एक दम राम्रो छ ।
राम्रो खबर धन्यबाद ।
साह्रै यथार्थ विश्लेषण
सबै लफडाको जरो हो अमेरिका ।
धेरै धेरै धन्यवाद जानकारी को लागी यक दम ठीक हो
एकदम् शहि र शटिक मुल्याङ्कन सर😘😘
युद्ध न लडेर नै अमेरिका लाइ आत्मासमर्पण गर्न बाध्य बनाउने प्रयास मा छ चिन एक निस्कर्ष
Yudda ladna ta saknu paryo ni america saga😂
अति उत्तम
Sahi bisleshan sir
रूस र युक्रेन युद्ध लम्बिँदै जाँदा अमेरिकाको शक्तीको श्रोत युरोपमा मन्दी र गरिबीले गर्दा जनदबाब थेग्न नसक्ने देखेपछि युरेपियनहरु अमेरिकाको साथ छोड्दै चीनतर्फ आकर्षित भएको देखिन्छ र यो सिलसिला जारी रहेमा युरोपलाई रिझाउन अमेरिका हदैसम्म लचिलो बन्ने छ र रुस युक्रेन युद्धबाट समेत अमेरीकाले हात निकाल्नु पर्ने अवस्था आउन सक्छ र युरोपीयनको चाहना पनि यस्तै यस्तै देखिन्छ🙏🙏
हामी खुसी हुनुपर्छ
Good news
blessed our earthly fast dear C zing sir blessed 🙏
राम्रो लागो ।
Ramro china good
युरोप र अमेरिका लुटेराहरु हुन।
Good news urop 😍🎉👍
Good news for Asia 🌏🎉🎉🎉🎉❤
अमेरिका बास्तबमै स्वार्थी देशहो
good information
good job yourop contrys.👍️👍️👍️👍️🙏🙏🙏
बिस्वकै ठूलो करबिरे मसान अमरिकी साम्राज्यबाद बिस्वईतिहास बाट समापत हुँदै छ।आज सममको इतिहासमा ३करोड भनदा धेरै मानिसको भक्षक अमेरिकाको करतुत बिसवले बुझन थाले पछि ढलन सवभाबिक हो
Hajur ko voice dherai ramro lagx.. Difficult kura haru pani easy bujnw sakinx
Very important information.
Very good news
एकल बर्षचो हुनुदैन बहु धुर्बियाताले मात्रै आफ्नो अाफ्नो अस्तिथिय रहन्छ
Big fan 😎❤
गद्दार अाेरिकालाई साथदिने काेहि हुन्न
*अलिक समय पछि अमेरिकी हरु DV भरेर एसिया आउँछन्*_😊😊😊😊👏🏻👏🏻👏🏻👏🏻_
Asia bright future will be comming soon❤❤😳😍
अब युरोप को हातमा चाइनासंग मिल्नुको विकल्प छैन।
Asia jindabad ✊✊✊✊✊
Good 👍
डि डलरराइजेसन हुन जरुर छ
Daami
Ajako srigkhala babal lagyo sir mind blowing 😅
Thanks sir
चीन अब विश्वको नम्बर १ नै हो।
Great video aba Hawana syndrome ko barema video banaunu paryo sir
अमेरिका समाराज्याबाद मुर्दबाद
युरोप, भारत, अस्ट्रेलिया र जापान अमेरिकालाई केही भन्न डराउछ भने नेपाल पनि भारत संग डराउछ ! थुइक्क हुतियारा हरु 😏😏
अमेरिकाको पछि लागेर इराक युद्ध मा केहि आर्थिक मामिलामा युरोप पछि परेको थियो अहिले युक्रेन मापनी यस्तै हुँदै छ ।
Nice
Nice sir
Interesting
On this matter what about UK United Kingdom sir ? Could you please explain on next video ??
Good news❤❤
जे गरे पनि अमेरिकीहरू लाई केही परक पर्दैन किना उसेले ठूला अर्थतन्त्र छ सर।
Right
In depth story ra bishwo ghatana athaba all history channel ko pani kada pratisparda hune jasto xa yaha doi channels lai suvakamana 🙏
Next episode ma hamro nepal kina garib bhayo aba eslai euta sampanna desh banawna ke garnu parxa nepal ka naya political party haru le tesko lagi euta blue print lawnu paryo Balaram sir
यो समाचार पुरानो भैसक्यो अहिले यो समाचारको अर्थ छैन ।
Kshitiz khadka ( lumbini)
❤❤❤
❤
❤❤❤❤❤❤❤❤❤
Always
If no longer America that’s means no longer 🌎 also America always save the world, and iam here to always don’t care to die for America, and god bless america.
👌 👏 😍 👍
2 minute ko video banayera Aaja ko video kasto lagyo vanxan
Ali details ma gayera video banaunu paryo auta topic ma kati video banairaaho
अफगानिस्तान र ईरान बिचकाे बढ्दो तनावकाे बारेमा बनाउनुस न सर।
नेटो नीति कसैले बुझ्न सक्ने छैन।
🙏🙏
Very good information
Be you❤💙
हावा कुरॊ होला
God bless America 🇺🇸 nobody rule the world except America
बलराम जी ले जस्तै भिडियो बनाउने कोशिश गरिरहेका छु | मलाई पनि माया गर्नुहुन्छ भन्ने प्रिय् दर्शक प्रति आँखा चिम्लेर बिश्वास गर्दछु | तपाईंको आमा बुबा तपाईंको छोराछोरी घरानामा प्रभुको अनुग्रह द्वार लामो आयु कायम होस्
Esko kura 0% pani mildaina Herdai janu China le Amerca ra Europe saga Ghuda taknixa
👍
👉️ नमस्कार सर ❤️❤️💞❤️❤️🙏🙏
Biso Ghatana ko new id yo ho so port garau
अक्दम
Usa is always superpower iam with usa
नमस्कार
Jermany lay Ukraine lai katti help gareko hernu ani news banaunu tapailay
Rus-Ukraine war Ma faida kaslai vax vanni ho vane US lai ..Ukraine dhwasta vairax daily ani aru European desh haru problem ma xan so its good they oppose USA..
सर भारत लाई अमेरिकाले नाटो प्लस ( nato plus ) मा राख्नु पर्छ भनेको छ, यो नाटो प्लस को बारेमा बिस्तृत जानकारी पाउन पाये हुने, चीन लाई बिरोध गर्न भारत नाटो प्लसमा गये के होला, येस्ले यसियामा अस्थिरता आउलाकि के होला, के नाटो प्लसमा येसियाका अन्य रास्ट्र पनि छन, येस्को उधेस्य के हो, येउटा भिडियो बनाउनु भये आभारी हुने थियौ 🙏🙏🙏🙏🙏
यो स्पस्ट छ अमेरिकी स्वार्थ चाइना घेर्ने नीति ल्याउन खोजेको हो यसो गर्न सकियो भने बिस्व बजारमा चाइनाको दवदवा खत्तम गरेर अमेरिकाको अर्थतन्त्रमा गिरावट रोक्न वा नआओस भन्नको लागि यो प्रस्ताव अघि सारीरहेको छ मेरो बिचारमा ।
But please asia super blessed n all earth save the god.....🙏
Saibecha.yuropa
भने पछि। यूरोप देश हरू त। अमेरिका बाट निसकन थालो र चिन तिर लगानी सुरू। नेपाल चै रहेछ गु खाने। थुकक। खा सेरे। खा पकचणडे। खा केपी ओली। खा बाबु राम। खा माकुने। पुराना सतता अमेरिकाको गु खा
Dharai ramro news xa sir♥️aba Saamrajjebaad America lai eklai banaunai parxa sadhai bhari sansar maa ladera haina santi sita jiunu paryo Saamrajjebaad le khali uchalne ladauneani Arabuko hatiyar bechne kaam garexa balla Europe kaa khireko ghaito maa gham lagexa,ehi Saamrajjebaad America ko karan le garda ekdin mcc le garda nepal pani radabhumi bannala bhanna dar xa es kaam bhane ko khalai Aafu sidemaa basera ladaune ho Aba kasri hunxa china sita neu khojera chinalai kamjor banaunu xa
Amrit rai katari udayapur
💜💚💚💙👌👌🙏🙏🙏
Geo policts case study should be banned
Arko fact America navako vaye aile samma China le Japan Taiwan etc lai nili sakthyo ni jasko sakti usko vakti hunxa yaha