यकदै सहि कुरा भन्नुभयाे गुरु यहाले भन्नुभएकाे सबै लक्षणहरू देखा परेकाे छ। यसकाे समाधानका लागि के गर्नु पर्छ र कुन नामकाे अाैषधि खादा राम्राे हुन्छ हाेला गुरू🙏🙏🙏🙏
महिला,दिदिबहिनि,आमाहरुलाई मात्रै होइन?सर।🙏 म छोरा मान्छेलाई नै यो माइग्रेसनले लास्टै सताइरहेको छ।लाग्छ,मलाई जिन्दगीभर सताइरहने भयो।पहिलापहिला त एउटा सिटामोलले काम गर्थ्यो।अहिले त एकपटक 2 वटा खाँदापनि निको हुन छोडिसक्यो,सर।🙏❤️
डाक्टर साब नमस्कार मेरो बायाँ साइद को दाउको आँखा बिहान 7 बजे देखि दिउँसो को 1 बजे सम्म दुखछ ।1 बजे देखि दुखदैन रात भरी पनि दुखदैन।।।।के गर्नु पर्ला भन्दिनु पर्यो
Dr. Saab, I have a headache on the left side of my head. It feels like something is scratching, like something is moving, like something is poking and prodding, what is this? Please tell me. It has been happening for 10-15 years.
महिना मा 1 पटक मात्रै बेस्सरी टाउको दुख्नु र टाउकाे बेस्सरी झम्किनु के कार्न होला जुनसुकै अस्पताल गयरनी सन्चो भको छैन कारण केहोला बताइ दिय राम्रो हुन्थियो कि
Sir mero ta kahile ak side kahile arko side kdukhxa kina hola
Dhanyabad Dr saab🙏🙏
जानकारी को लागी धन्यवाद
सहि सुझाव हो
डाक्टर साब मेरो टाउको बायाँ साईट धेरै दुख्ने गर्छ दुख्दा नाश फुट्ला जस्तो हुन्छ यसको उपचार को जानकारी पाउँ डाक्टर साब 🙏🙏🙏
मेरोनी बायाँ साईट मा दुख्छ। के भाको होला सर?
Same malai pani hunxa mw doctor lai dekhauxu
यकदै सहि कुरा भन्नुभयाे गुरु
यहाले भन्नुभएकाे सबै लक्षणहरू देखा परेकाे छ।
यसकाे समाधानका लागि के गर्नु पर्छ र कुन नामकाे अाैषधि खादा राम्राे हुन्छ हाेला गुरू🙏🙏🙏🙏
Very good
Thank you dr...🙏
कुनैबेला यी सबै बताएका अवस्था र खाना खाँदा पनि केही हुंदैन कुनैबेला बताईए जस्तो अवस्था र खानेकुरा नखाँदा पनि दुख्छ । यो अचम्मको हुंदोरहेछ।
माइग्रेन Mri.ct ले देखिदैन अरु नै कुनै नशाहरु फुटेको छ कि कुनै राेग छ कि टियुमर छ कि भनेर हेर्नकाे लागि मात्रै हाे जस्तो लाग्छ
mero nidar ori pari nasa chir chir garera dukhx 2/3 second lai matra hunx tara dinma 15/20 choti vaye rakhx k vako hola dr sab??
Jai ho
Ho dr dherai dukhx khi garn man lagdain 😢😢😢rat vari royer sutxu migraine huda
माइगेरे्न एमराइ गरेर देखिन्छ कि नाइ भन्दीनुन सर
छाेरि मान्छे लाई मात्रै हैना मलाइ पनि छ छिटै नेपाल जाँदै छु र छिटै पपाचार गर्ने छु धेरै गाराे हुन्छ
ग्यास ले पनि टाउको दुक्छ हजुर मलाई सधैं dukhax टाउको xamda ग्यास मुखबाट निस्कन्छ यसको को लागि के गर्ने?
महिला,दिदिबहिनि,आमाहरुलाई मात्रै होइन?सर।🙏
म छोरा मान्छेलाई नै यो माइग्रेसनले लास्टै सताइरहेको छ।लाग्छ,मलाई जिन्दगीभर सताइरहने भयो।पहिलापहिला त एउटा सिटामोलले काम गर्थ्यो।अहिले त एकपटक 2 वटा खाँदापनि निको हुन छोडिसक्यो,सर।🙏❤️
doctor मेरो नि ताउको दुख्छ तपाइले भनेझै गरि दुख्छ के तपाइलाइ कल गरेर सुझब सल्लाह लिन सकिन्छ तपाईंको सेवा सुल्क esewa मा हालिदिने छु doctor .
डाक्टर साब नमस्कार मेरो बायाँ साइद को दाउको आँखा बिहान 7 बजे देखि दिउँसो को 1 बजे सम्म दुखछ ।1 बजे देखि दुखदैन रात भरी पनि दुखदैन।।।।के गर्नु पर्ला भन्दिनु पर्यो
डाक्टर साब मेरो त निदार दुख्छ पछाडि टाउको दुख्छ अनि आँखा बिहान र दिउँसो सहने गरी दुख्छ साँझ तिर बेसरी दुख्छ टाईट र घाम हेर्न हुँदैन के भ ए को होला
Same
Sir.
Snoring.. ko lage k garnu parla
Hal. Ma aela Dubai ma xu
Hajurlai kuna hospital ma vetna sakinxa hola Dr sab🙏🙏
डाक्टर सर मेरो टाउको बायाँ साईट दुखछ सारै दुख्ने र पोले जस्तो हुन्छ
Malai pani polejastw hunxa janjanako jastw garxa😊😢
Dr. Saab, I have a headache on the left side of my head. It feels like something is scratching, like something is moving, like something is poking and prodding, what is this? Please tell me. It has been happening for 10-15 years.
Gham ma gyo ki dherai tauko dukhni malai jyan lai grni vaysi dherai tauko dukhni baya sayt matrw k garerw sncho huni hola
Maro pani 6,7 barsa aagi dukha tho fari aaila dukha na Laga ko xa k vako hola vandinu na plz🙏
jati nai khana barey pani dukhna xordaina raixa mero 5 barsa vayo migrain vako 24 ghanta tauko dukhxa ,😥 jati ausadhi garey ni thik hudaina yo rog
मेरो पनि जहिले दुईचार दिन महिनामा दुखिरहनछ
Doctor sab ko number dinu milxa hola sir
मेरो दायाँ आँखा दुख्छ पाच बर्ष भयो
मलाई त बिहान सबेरै उठ्ने वित्तिकै दुख्छ याे किन होला
Same 😢
Kata hola
महिना मा 1 पटक मात्रै बेस्सरी टाउको दुख्नु र टाउकाे बेस्सरी झम्किनु के कार्न होला जुनसुकै अस्पताल गयरनी सन्चो भको छैन कारण केहोला बताइ दिय राम्रो हुन्थियो कि
सर मोबाइल नम्बर दिनुन हजुरको
Hajurlai kuna hospital ma vetna sakinxa hola Dr sab🙏🙏