सारै राम्रो र अनौठो प्रचलनको कथा लिएर आउनु भयो विद्याजी। यानीमाया र सालैजो जस्ता लामो र मिठो भाकामा गाइने गीतहरुले चिनिने म्याग्दी जिल्ला आज धनुष विद्याको तारो हान्ने परम्परा र संस्कार भएको जिल्ला भनेर पनि चिन्ने मौका पाए आम दर्शकहरुले।
बिद्या जि नमस्कार एस्तै राम्रो कार्यक्रम हरु घरमा बसि बसि हेर्न पाउँदा धेरै खुशी छु आगामी दिनमा पनि एस्तै राम्रो कार्यक्रम लिएर आउनु हुन्छ भन्ने आसा राखेको छु
जुन ठाउँ म्याग्दी बेनि हुँदै दर्बाङ जानू भयो तेहा पुग्दा सारै उताब चडाब भोगदै र तेहा का टुक्रा टुक्रा जोडी सारै राम्रो भिडियो पर्सुत गर्नु हुने सबै लाई धेरै धेरै धन्वाद अगृम कार्यक्रम को लागि शुभकामना र पर्खी बसेको छु
छिमेकी गाउँ जानु भएछ खुसी लाग्यो । मैले पनि नछुटाई हेर्ने गरेको छु । अझै राम्रो राम्रो भिडियो बनाउनु होला । धन्यबाद विद्या जी हजुर अनि हजुर को टीम लाई ।
खुसी लाग्यो हाम्रो पाटी नै छन ल आफ्नो गाउँ घरको छिमेकीलाई सक्राती को रमाइलो खेलमैदान सबैलाई नम्म्स्ते ओरो को उत्तीर्ण सक्यो पहिला पुरुस्कार कस्लाइ बाग्लुङ को गेम धेरै राम्रो थियो ।
ल धेरै खुसी लाग्यो हाम्रो म्याग्दीकाे ताराे खेल्ने मेला सह्सधारा रणवाङकाे यथार्थ कार्यक्रम हेर्दाहेर्दै गाउँ घरमै भएकाे महसुस भयाे धन्यवाद बिध्या दिदीलाई🙏 हाल:- मकाउ बाट हेर्दैछु 👌
आफ्नै गाउॅ र छिमेकी गाउॅतिरका चिनेजानेका धेरैलाई देख्न पाइयो खुसी लाग्यो,छ खोल हान्ने खिम जुग्जाली पुर्व जनमुक्ति सेनामा पनि हुनुहुन्थ्यो निशाना पक्का रहेछ बढाई छ दाजु।
धेरै धेरै धन्यवाद हजुर हरुको तिमलाई आज मेरो गाउँ सम्म पुग्नु भयको रहेछ मलाइ पनि धेरै मन पर्छ तारो खेल र धेरै खेलेको पनि छु यो खेल मगरहरुको पुर्खौली खेल हो धेरै जस्तो म्याग्दी,पर्वत,बाग्लुङ मा खेलिने गरेको देखिन्छ
I love all the episode of herne khatha.. i feel like im visiting all the parts of Nepal. Im always thankful to whole team for giving us local informations which you have never got from any book.
Kati ramro soch le banaunu vako yo video.. Promotion ko lagi.. Nepal MA archery player gau gau ma chan.. Lack of training sab ma... Nation lai represent garera desh ko naam rakhna sakinxha...
सायाद यस किसीमको स्कुल मा हामी पनि पढ्न पाको भए सायद आज खाडी मुलुक आउनु पर्थेन होला । आफ्नै देश मा स्वरोजगार भएर परिवार संगै खुशी साथ हन्थ्यो होला । रूपन्देही जिल्ला, भैरहवा मा पनि यस्तो स्कुल भए कति राम्रो हुन्थ्यो । हेर्ने कथा टीम लाई नमन 🙏 र धेरै माया 💝💗
दिदी नमस्कार हेर्ने कथा टिम लाई सलाम,,, नेपालमा यस्ता धेरै संकार सस्कृती छन ,,,म जसरी पनि समय मिलायर हेर्छु राम्रो लाग्छ सबैको दिल/मुटु ठुलो हुने हो भने कसैलाई रुन पर्थेन होला सायद जय देस जय हेर्ने कथा
Bidhya ji namaste Tapaile sajha sawal suru Garey dekhi end samma follow garekothiya. Herney katha ma pani testai ramro lagxa ani ahiley hamro jilla myagdi ko darbang samma pugnu bhako raixa ekdam khusi lagyo kunai din myagdi jilla ko hamro gau gurja ma gyara hami gurjale ko katha dekhaidinu hola bhanney chahana/ichhya cha Dekhaidiney bhaya ma ekdam avari huneythiya dhandeybad
हे भगवान ! "Herne Katha(हेर्ने कथा)" २ बर्ष, १ बर्ष, १ हप्ता जुनसुकै कथा हेर्दापनि आखाँ भिजिरहे मनमा छोइरह्यो ,,, येत्ति चाहिँ लेख्न मन लाग्यो, हजुरहरुको सम्पुर्ण टीम को कुनै सब्दले धन्यवाद , कृतज्ञता ब्यक्त गर्दा पनि कमै हुनेभयो, हजुरहरुको कामको १ अंश मात्र भएपनि मेरो जीबन को येसै क्षण देखि सिको गर्ने प्रण गरे, हे भगवान!!
bidhya ji hjur ko bolne saili sarai ramro lagxa ra herne kathaa lai pani hjur ko bolne saili le parne ma aakas lai jun le ujyalo pareko jastai herne kathaa lai pani hjur ko bolne saili le mithas banako xa bidhya j
कथा मा बिध्या दिदि को आवाज सुन्न मन पराउने को को हुनुहुन्छ😍😍✋✋💕
Rijan Neupane bicia ya chenal herera ramra lago
मलाई पनि सारै सुन्न मन लाग्छ ।
Malani sarai man parxa
🤚🤚🤚🤚🙌🙌👐👐
Ma akdam man parxa
विध्धा दिज्जु काे Die Hard Fan हरु यता हैत।
सारै राम्रो र अनौठो प्रचलनको कथा लिएर आउनु भयो विद्याजी। यानीमाया र सालैजो जस्ता लामो र मिठो भाकामा गाइने गीतहरुले चिनिने म्याग्दी जिल्ला आज धनुष विद्याको तारो हान्ने परम्परा र संस्कार भएको जिल्ला भनेर पनि चिन्ने मौका पाए आम दर्शकहरुले।
बिद्या जि नमस्कार एस्तै राम्रो कार्यक्रम हरु घरमा बसि बसि हेर्न पाउँदा धेरै खुशी छु आगामी दिनमा पनि एस्तै राम्रो कार्यक्रम लिएर आउनु हुन्छ भन्ने आसा राखेको छु
निकै रमाइलो लाग्यो आफ्नै गाउँ थाउको कार्यक्रम हेर्न पाइयो धेरै धेरै धन्यवाद हेर्ने कथाका सम्पुर्ण तीम लाई
जुन ठाउँ म्याग्दी बेनि हुँदै दर्बाङ जानू भयो तेहा पुग्दा सारै उताब चडाब भोगदै र तेहा का टुक्रा टुक्रा जोडी सारै राम्रो भिडियो पर्सुत गर्नु हुने सबै लाई धेरै धेरै धन्वाद
अगृम कार्यक्रम को लागि शुभकामना र पर्खी बसेको छु
तास खेल्नु भन्दा त यहि खेल्दा हुदो रैछ त रमाइलो हुदो रैछ ।
छिमेकी गाउँ जानु भएछ खुसी लाग्यो । मैले पनि नछुटाई हेर्ने गरेको छु । अझै राम्रो राम्रो भिडियो बनाउनु होला । धन्यबाद विद्या जी हजुर अनि हजुर को टीम लाई ।
हाम्रै गाउँ ठाउँ को पेरिफेरी मा रहेर हेर्नेकथा को भाग समेत्नु भाको रैछ खुसी लाग्यो धन्यवाद बिध्या जि सबैतिमलाइ
ल अत्यन्तै खुसी लाग्यो हाम्रो म्याग्दी मा पनि आउनु भयको मा ।
अनि । बिद्या दिदी धेरै धेरै सम्झ्ना ।
कथा खोज्दै म्याग्दी अाउनुभाको थाहा पाए पछि मन अातुर थियो । हेर्न पाए खुसी लाग्यो।
मेरो घर बाग्लुङ हाल बुटबल मैले साथीको मुखबाट सुनेको थिए अाज अाज हेर्नेकथामा हेर्न पाए खुशी लाग्यो ।
खुसी लाग्यो हाम्रो पाटी नै छन ल आफ्नो गाउँ घरको छिमेकीलाई सक्राती को रमाइलो खेलमैदान सबैलाई नम्म्स्ते ओरो को उत्तीर्ण सक्यो पहिला पुरुस्कार कस्लाइ बाग्लुङ को गेम धेरै राम्रो थियो ।
ल धेरै खुसी लाग्यो हाम्रो म्याग्दीकाे ताराे खेल्ने मेला सह्सधारा रणवाङकाे यथार्थ कार्यक्रम हेर्दाहेर्दै गाउँ घरमै भएकाे महसुस भयाे
धन्यवाद बिध्या दिदीलाई🙏
हाल:- मकाउ बाट हेर्दैछु 👌
आफ्नै गाउॅ र छिमेकी गाउॅतिरका चिनेजानेका धेरैलाई देख्न पाइयो खुसी लाग्यो,छ खोल हान्ने खिम जुग्जाली पुर्व जनमुक्ति सेनामा पनि हुनुहुन्थ्यो निशाना पक्का रहेछ बढाई छ दाजु।
विधा ज्युलाइ मेरो नमस्कार 🙏🙏🙏छ । आज हेर्ने कथामा हाम्रो म्याग्दीको कथा समेटिएको हेर्ने पाउँदा एक्दमै खुशी लाग्यो।
नेपाल आइडल भन्दा रमाइलो त यहि नै छ
both are good in their own ways
म्याग्दी सम्म आउनु भएको मा धेरै धेरै धन्यवाद छ सम्पूर्ण हेर्ने कथा तिमलाइ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद हजुर हरुको तिमलाई आज मेरो गाउँ सम्म पुग्नु भयको रहेछ मलाइ पनि धेरै मन पर्छ तारो खेल र धेरै खेलेको पनि छु यो खेल मगरहरुको पुर्खौली खेल हो धेरै जस्तो म्याग्दी,पर्वत,बाग्लुङ मा खेलिने गरेको देखिन्छ
जानकारी दीनूभयो
हेर्ने कथा सन्धै हेर्छु । असधै मज्ज लाग्छ । यसपालि त अफ्नै गाउँ को दुराडाडको बहिनी पनि रेहेछ बिध्या जि को साथी खुशी लाग्यो ।
I love all the episode of herne khatha.. i feel like im visiting all the parts of Nepal. Im always thankful to whole team for giving us local informations which you have never got from any book.
आहा हाम्रो म्याग्दी thank you bidhya d d
अाहा कथा यसै राम्रो छ झन राम्रो लाग्यो यानिमाया पनि सुन्न पाउदा
आहा!! म्याग्दीको तारो खेलको कथा खुसी लाग्यो!!
धेरै खुसी लाग्यो हाम्रै गाउघरमा गयर बनाउनु भयछ भिडियो ।
आहा हाम्रो गाउँ तिर जानु भएको रहेछ खुसी लाग्यो दि अझै माथी माथी पहाड चढ्नु भएको भए अझै रमाइलो हुन्थ्यो नि ।
अाहा अब हेर्न सुरु गरे म नियमित दर्शक सुजित अधिकारी गाेरखा हाल काठमाडौ छु जीवन बाच्न सिक्दैछु एकदिन भेट्न मन छ बिधा दिदी अाशा छ भेट हुने छ ।।
म कास्की पोखरा बाट 🙏🇳🇵
हाम्रो म्याग्दी मा पनि पुग्नु भएछ खुसी लाग्यो है
हेर्ने कथा साच्चिकै हेर्ने कथा नै हो ।जुन सत्य गाउँ घरको यथार्थ लै आखामा देखिन्छ ।।।।Wawoo....
राम्रो खेल । म दुबैइ बाट हेर्दै । राम्रो ठाउ अनि खेल । धन्यवाद सबैलाई 🙏🙏🙏
यता भिडियो हेर्न पाईयो जो कि हामीहरूले कहिले हेर्ने नसके का तर सुने का ठाउँ देखाउनु भयो धेरै खुशी लाग्यो।
Kati hasilo buwaa ....first ko ...janei bidhya di ko mitho aawaj
With respect love you dd hjurle ramro kaam garnu bhayeko cha hjur hamro nepaliko idol cheli 🥰❤️❤️❤️
Kati ramro soch le banaunu vako yo video.. Promotion ko lagi.. Nepal MA archery player gau gau ma chan.. Lack of training sab ma... Nation lai represent garera desh ko naam rakhna sakinxha...
वौ ..... सिपालु आर्चरिष्टहरु छन् गाउँ कुना कन्दरामा तर नेपाल सरकारलाई के थाहा । सलौट छ वहाँहरुलाई । अनि सधैं उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
Khuchi lagyo dd myagdi poni janu vayo myagdi ko dheroi katha haru ajai hernu paiyos
आहा कति रमाईलो गाउँ निकै रमाईलो लाग्यो
निरन्तर हेर्ने गर्छु हेर्ने कथा
धन्यबाद सबै टीम लाई 👌👌👌
मेरो तर्फबाट विद्या जि लाई धेरै धेरै धन्यवाद ।
Yo choti Merai jilla tira ko katha rahechha herera dherai khushi lagyo ..
Thank you herne katha
दिदीबहिनीको यकदम राम्रो काम गर्नु भएको रहेछ।
हेर्ने कथाको प्रतीक्षामा कोको हुनुन्थ्यो नि?
बिद्दा नानी कती भाग्य मानी हरेक थाउ गुम्न पाउने।भाग्ये मानी।
बिध्या सिसको भोइस सारै मन पर्छ
झन कथा हेरेर त रुन मन लाग्छ जति कथा आउछन सबै रुहाउने कथा हुन्छन💞💞
Sadhi especially hunchha yo program jhan yo pali ta kati kati special aafnai thauko wow!
हेर्न नपाएको कुरा हेर्ने कथा बाट मज्जाले देखियो ,धन्नेवाद बिद्या चापागाईं सिस 😍😘🙏🙏
Wow my birth plece fully enjoy
Thanks herna katha hole tem
Kati ramailo baja😊😊 Afno ghar gau jastai vayani chutai mazza haai... missing my home town Fikkal.
सायाद यस किसीमको स्कुल मा हामी पनि पढ्न पाको भए सायद आज खाडी मुलुक आउनु पर्थेन होला ।
आफ्नै देश मा स्वरोजगार भएर परिवार संगै खुशी साथ हन्थ्यो होला ।
रूपन्देही जिल्ला, भैरहवा मा पनि यस्तो स्कुल भए कति राम्रो हुन्थ्यो ।
हेर्ने कथा टीम लाई नमन 🙏 र धेरै माया 💝💗
Ramro lagyo herni katha team lai dhanyabad banna chahanchhu...👏👏👍👍🙏🙏🇳🇵🇳🇵⚘⚘
दिदी नमस्कार हेर्ने कथा टिम लाई सलाम,,, नेपालमा यस्ता धेरै संकार सस्कृती छन ,,,म जसरी पनि समय मिलायर हेर्छु राम्रो लाग्छ सबैको दिल/मुटु ठुलो हुने हो भने कसैलाई रुन पर्थेन होला सायद जय देस जय हेर्ने कथा
म पहिला अरु धेरै कयक्रम हेर्थे ।अहिले बिधा जि को हेर्ने परने कथा हेरेर मात्र सुत्छु।
11:35 जमाना जहाँ पुगे पनि चेलीबेटीको ख्याल गर्नु पर्छ पुरुषले भन्ने कुरा बुझेँ मेरा आँखा रसाए
जादुमयि मधुर स्वर , सह्रदयी बिध्या जी, 👍️👍️👍️👏👏👏
खासै मजा आएन आज।तरपनी परक टेस्ट छ ।
Really sarai gauko yaad aayo maile pni 14 /15 sal dekhi kheleko uha haru sabai lai chhinxu so khusi lagyo thank you.... 😊😊😊
हेर्ने कथा को सम्पूर्ण टीम लाई सधैं यात्रा सफल होस
नाइस जब सबै टिमलाइ यौटा कुरा नि बिधा जि को आवाज को फिदा छु है
❤ aha kati ramro afu jana napaeni tyai gaekai feel hunxa di hajurko vidio herda sarai ananda auxa..
खुसी लाग्यो आज बल्ल मगर लाफा हरलाइ देखन पाइयो ल झोर्ले आनि जेदो
Khatra khatra
हैट दिदी आज हाम्रो म्याग्दी जानु भको रैछ है
Next time doba gauko aauxa maybe
👍👍👍👍
Ktm ma kata pauxa yesko dori
@sujan sherpunja मलाई सारै दोबा गाउको भिदियो हेर्नु मन छ प्लेज सबै जनाले दोबा गाउको भिदियो को लागि विद्या दिदि संग अनुरोध गर्नुहोस्🙏🙏
Bidhya ji namaste
Tapaile sajha sawal suru Garey dekhi end samma follow garekothiya.
Herney katha ma pani testai ramro lagxa ani ahiley hamro jilla myagdi ko darbang samma pugnu bhako raixa ekdam khusi lagyo kunai din myagdi jilla ko hamro gau gurja ma gyara hami gurjale ko katha dekhaidinu hola bhanney chahana/ichhya cha
Dekhaidiney bhaya ma ekdam avari huneythiya dhandeybad
Dherai ramro x
Hamro Nepal sachi katti ramro chha hai dukha pauda yek Thau ma rakhera bhayeni has a janne hamro samaj hamro Nepali ❤️
Wowoo hamro pyaro Myagdi dekhna paiyo khusi lagyo
कति राम्रो कुराकानी हेरिरहहौ लाग्ने
Woooow ramro xa
Yo video dekhai dinu vayo thanks didi
हेर्ने कथा तपाई हामी जस्तै आम मानिसहरुको कथा हो , जुन कथाले जिन्दगी सङ अझै बढी लडदै जिउनलाई उत्प्रेरित गराउन मद्दत गर्छ
thank you so much for this video herne katha i love the video ani ani yo baje lai dekhera khusi lagyo
Man parxa herne kathaha
यो कथा हरु हजुर ले हप्ता को 1 बनाउन पर्यो। धेरै राम्रो लाग्यो। एस्तै मैले एउटा पनि छुट्याएको छैन हेर्न लाई।
कति अानन्द लाग्छ दिदि हजुरको भिडियो हेर्दा स्वर्गीय अानन्द आउछ । थेरै धन्यवाद दिदि हजुर र हजुरको टिमलाई ।💓
धेरै राम्रो लाग्यो
Khushi lagyo mero mama ghar dukhu ko mela samma pani pugnu vayexa 😊. Mama baje harlai dekhna pauda sarai khushi lagyo🙏🙏. Thankyou so much.
nice hamro des ko katha thanku madam
हे भगवान ! "Herne Katha(हेर्ने कथा)" २ बर्ष, १ बर्ष, १ हप्ता जुनसुकै कथा हेर्दापनि आखाँ भिजिरहे मनमा छोइरह्यो ,,, येत्ति चाहिँ लेख्न मन लाग्यो, हजुरहरुको सम्पुर्ण टीम को कुनै सब्दले धन्यवाद , कृतज्ञता ब्यक्त गर्दा पनि कमै हुनेभयो, हजुरहरुको कामको १ अंश मात्र भएपनि मेरो जीबन को येसै क्षण देखि सिको गर्ने प्रण गरे, हे भगवान!!
Tq xo much bidhya d..hamro myagdi tira pani janu vako rahex..hernu paiyo khusi lagyo..🙏
wow
Thanks for Herne Katha Team
#visit Sindhupalchok
bidhya ji hjur ko bolne saili sarai ramro lagxa ra herne kathaa lai pani hjur ko bolne saili le parne ma aakas lai jun le ujyalo pareko jastai herne kathaa lai pani hjur ko bolne saili le mithas banako xa bidhya j
Maja Aayo video herera
राम्रो कथा धेरै राम्रो छ
Omg aaja ta aafnai thau ko herna pauda sarai khusi lageyo
भजन लानुहुन्छ एउटा epic moment
सारै रमाइलो लागेयो यो एपिसोट अनि आनिमाया गीत सुन्दा आफ्नो आफन्ती पुर्खा हरु लाई सम्झे 💝💝💝💝💝💝💝💝💝
As always - great!
हाम्रो गाउँ घर तिर पनि पुग्नुभयछ बिध्या दिदी🌹🎁
Dhani Lai kati parxa kinnu Paro vane kaha paenxa sir
Dhanu Lai kati parxa sir
Wonderful hai great video!! Enjoy a lot
One and only organic programme ☺️☺️💖💖👌👌☺️☺️🇳🇵🇳🇵🇳🇵🇳🇵☺️☺️💖💖💖☺️☺️☺️🇳🇵🇳🇵🇳🇵
Nyce lagyo aafno gauthauko dekhda
Yaha haru ko kala lai Naman chha hamro tarfa Bata!
Aaphulai taw pahadi katha manparxa😘😘
हाम्रो म्याग्दी मा जानुभएको रहेछ धेरै खुसी लाग्यो
हेर्ने कथा UA-cam channel हार्दिक हार्दिक नमन
बिध्या नमस्कार बिध्या बहिनीको सुमधुर अावाज मन पराउने जति हात✋✋✋✋✋✋✋ होला।
Thanks to beautiful bidhya chapagai for showing us these innocence and happy lifestyle of our country
dherai ramro herne katha
Wow i love this programme
जे होश बाजे करा रहेछ सेवा सेवा बाजे
आज को प्रस्तुती तेतिकै राम्रो तेसै मा दिदी को स्वर झनै लोभ्याउने 😍😍😍😍😍