रेजिनाले गित गाउदा गाउदै स्टुडियो मै बेहोस , सारा संसार रुवाउने गित- Rejina Pariyar | 2079

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • Present :-
    रेजिनाले गित गाउदा गाउदै स्टुडियो मै बेहोस , सारा संसार रुवाउने गित- Rejina Pariyar | 2079
    ........................................................................................................
    #Live_Dohori #New_Live_Dohori
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Lyrics / Music : Rejina Pariyar
    =======================================
    🎙गायिका/Singer
    Rejina Pariyar
    Supported Singer
    Bhuwan Adhikari
    Krishna Prasad Regmi
    Prabin Adhikari
    Netra Prasad Adhikari
    Sandeep Bhattta
    Prakash Bhatta
    Bed Prasad Bhatta
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Beluck gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai ( Top Bahadur Sharma )
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit /Gfx/Colour
    समिर रामदाम / Samir Ramdam
    9816673915
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right .

КОМЕНТАРІ • 236

  • @RejinaPariyarOfficial
    @RejinaPariyarOfficial  Рік тому +41

    नमस्कार म रेजिना परियार
    यो गित गाउदा म सम्हालिन सकेको
    छैन । मिलाएर सुन्नुहोला है। हजुर हरुको like coment share subscribe ले ठूलो सफलता मिल्ने छ।

    • @kanhaiyasinghpariyar9687
      @kanhaiyasinghpariyar9687 Рік тому +1

      मर्मस्पर्शी गीत बहिनी 😢

    • @madhavadhikari6217
      @madhavadhikari6217 Рік тому +1

      समान छ दिदी हजुरलाई आमा को गितमा मन रुने गित

    • @madhavadhikari6217
      @madhavadhikari6217 Рік тому +1

      समान छ दिदी हजुरलाई आमा को गितमा मन रुने

    • @rajujirel1800
      @rajujirel1800 Рік тому +1

      सारै मन छोयो यो गीत ले आँसु थाम्न गारो भो

    • @dipakpoudel8839
      @dipakpoudel8839 Рік тому

      किन रेकडिंग स्टुडियोबाट आयन यति मारॅमिक शव्द

  • @prakashkunwar2233
    @prakashkunwar2233 Рік тому +9

    दिज्जु हजुरको सोरको त के बयान गरुम दिज्जु सधै यस्तै मिठा मिठा गित गाएर अजै प्रगति भाको देखिराख्न पाऊ दिज्जु ❤❤❤🎉🙏🙏धेरै माया मीठो सम्जना छ पियारि दिज्जु

  • @taraaryal8313
    @taraaryal8313 Рік тому +51

    नेपाली समय अनुसार रातिको दुई बज्यो तर यो गित सुन्दासुन्दै आँसु खसेको थाहै पाइन बिरानो मुलुकको समुन्द्र पारिबाटै मेरो बाटो कुरेर बसेकी मेरि आमालाई धेरै माया अनि सम्झना!😢

  • @pardipmgr5502
    @pardipmgr5502 Рік тому +14

    प्रदेशी को आँखा रसाउने गित आफ्नो जन्म दिने आमा लाई सम्झिदै घाम पानी नभनी हुर्काय हामिलाइ आज बुढेस्काल मा पनि त्यो घाम झरी छेकी दिन सकिन रेजिना सिस हजुर लाई धेरै सम्मान छ ❤❤

  • @kharalhemnath
    @kharalhemnath Рік тому +9

    मार्मिक शब्द माथि रेजिना जिको स्वरै सुरिलो।
    हार्दिक बधाई तथा उत्तरोत्तर साँगितिक प्रगतिको लागि अनन्त शुभकामना यहाँलाइ।

    • @user-um7sr4rx7k
      @user-um7sr4rx7k 4 місяці тому

      Marmik sabda mati rejina jiko sorai surilo hardik bdai xa rejina jilai❤❤❤❤❤🎉🎉🎉🎉

  • @anshgamer7674
    @anshgamer7674 Рік тому +11

    शब्द आवाज कति राम्रो सुन्दा सुन्दै आँखा बाट आँसु खसेको थाहा भयन धेरै धेरै बधाई छ बहिनी ❤️❤️❤️🙏🙏🙏

  • @shivamusic9830
    @shivamusic9830 Рік тому +11

    शब्द आवाज कति राम्रो सुन्दा सुन्दै आँखा बाट आँसु खसेकै था भएन भ्वाइस कति राम्रो wow thanku रेजिना जी❤❤❤❤

  • @saraswatichalaune
    @saraswatichalaune Рік тому +8

    शब्द आवाज कति मिठो मेरि पयारी दिजुको सुन्दा अँखा बाट आँसु खसेको थाहा भयन धेरै धेरै बधाई छ मेरि दिजु❣️❣️❣️❣️❣️

  • @birbalharmel751
    @birbalharmel751 Рік тому +8

    हजुरको मार्मिक स्वरले मन धेरै रुवायो रेजिना ज्यु❤❤❤😢😢😢

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Рік тому +5

    यति धेरै मार्मिक गीत करोडौं करोडौं क्लबमा पुगोस् ,रेजिना बैनीलाई सफलताको शुभकमना

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Рік тому +2

    Damdar marmik geet... Rejina best of luck

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 Рік тому +16

    आमा भन्ने शब्द नै आफै प्यारो हो यो हजुरको आमा शब्द गित असाद्दै मिठो अँखा भरी आसु बोकि हेरिसके ❤😢❤सधै सफलता मिलोस शुभकामना 🎉🎉🎉🎉

  • @MahadevChhetri
    @MahadevChhetri Рік тому +1

    मन जति दह्रो बनाएनी सकिन 😢 आंशुहरु बगिरहे 🎉 रेजिनाजी सांगितिक जिवन उज्वल रहोस धेरैधेरै शुभकामना

  • @prithilaltanahun1280
    @prithilaltanahun1280 Рік тому +5

    हजुरको सृजनाले करोडौं सफलता मिलोस शुभकामना ❤❤❤❤❤

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Рік тому +1

    असाध्यै मार्मिक गीत ! याे गीत सुनेर नरूनी काे हाेला र ? हरेक महान् आमाप्रति समर्पित याे कालजयी सिर्जनाका हरेक शब्दप्रति मनैदेखि सम्मान छ । यस गीतका श्रष्टा एवं सुमधुर स्वरकी लाेकप्रिय लाेकगायिका रेजिना परियारलाई ती असख्य आमाहरूकाे आशिर्वाद त छदैछ हाम्राे पनि हार्दिक सम्मान र धेरै धेरै शुभकामना छ, लाेकगायिकाकाे सदा जय हाेस् !!

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +3

    आहा कति राम्रो मनै छुने गित सुन्दा सुन्दै आखा रसाऐ होल टिम लगाऐत स्वरकीधनि प्यारी बैनि रेजिना शुभ कामना❣️❣️❣️🙏

  • @deepakbk7677
    @deepakbk7677 Рік тому +6

    सारै राम्रो मेरो दिदी आमा लाई सम्झेर निकै रोय ❤ कति मिठो आवाज ❤❤❤

  • @dipendrathapa2405
    @dipendrathapa2405 Рік тому +1

    आहा कति मार्मिक मुटुनै टुक्राटुक्रा हुनि शब्दमा अतिनै मन छुनि गित हेर्न र सुन्न पाइयो यो मरुभूमि को ठाउबाट मेरो त आँसु खसेको थाहानै भएन 😥😥😥😥😍😍😍😍🤔🤔🤔🤔 रेजिना जि हजुरलाई मुरि मुरि धनेयबाद छ ❤❤❤❤❤❤

  • @shovapaudel8277
    @shovapaudel8277 Рік тому +3

    कुन शब्दले धन्यवाद दिउ दिज्जु हजुरलाई कुनै शब्द नै पाउदिन धेरै धेरै शुभकामना दिज्जु माया अनि मिठाे सम्झना❤❤❤❤❤

  • @lamashambhu2078
    @lamashambhu2078 Рік тому +3

    मलाई मनपर्ने मीठो स्वरकि गायिका बहिनी रेजिना परियारलाई सधै भागवानले रक्षा गरून् ,,मनै छुने अनि आँसु नै आउने यो गित आमा प्रती सम्मान ,,

  • @lokeshgurung3328
    @lokeshgurung3328 Рік тому +8

    शब्द आवाज कति राम्रो सुन्दा सुन्दै आखाँ बाट आसु झर्यो रोक्किएन 🎉❤❤❤❤I miss you aama

  • @sagarpariyar1874
    @sagarpariyar1874 Рік тому +2

    अति सुन्दर शोर अनि उत्तिकै मिठो गीत दि धेरै समय पछि कुनै गीत सुनेर आखा बाट आँसु झरेको पत्तै भयन miss you आमा ❤️❤️❤️

  • @user-wp2lw7ck2s
    @user-wp2lw7ck2s 6 місяців тому

    आमा भन्ने शब्द नै आफै प्यारो हो यो हजुर को आमा शब्द गित असाधै मिठो अँखा भरी आँसु भयो 😢😢सधै सफलता को शुभकामना दिदि❤

  • @parshurampaudel3483
    @parshurampaudel3483 8 місяців тому +1

    सुन्दा भावुक,बनायाे,याे गितले,,रेजिना,लगायत,सम्पुर्ण लाई बधाई छ,,❤❤❤❤

  • @aaitaramgurung1203
    @aaitaramgurung1203 Рік тому +1

    प्यारो बाहिनी शब्दमा धेरै दुख लायो भोइस उस्तै अनि लय भाका र तपाईको ज्यानको हाउबाउले अनि यो गीत सुन्द धेरै मन दुखेउ अँखा देखि आँसु आयो बिदेश देखि सुन्दैछु।।बिदेशको समय 3 बजेउ ❤️❤️❤️👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌❤️❤️❤️❤️❤️

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 Рік тому +1

    रेजिना बहिनिको यो गित ले सरै भक्कनियर रोय आँखा बात आँसु आफै बर्बरी झर्न थाले यो मन समल्नै सकिन हामी प्रदेशी लाई समाल्नै गारो हुदो रहेछ धेरै सम्मान छ रेजिना बहिनि❤❤❤❤❤❤❤❤

  • @ganeshbhatta6323
    @ganeshbhatta6323 Рік тому +5

    Kati mitho shor badhai xa sabai tim lai🎉

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 Рік тому +2

    भावुक बनाउनु भयो दिदी❤ सात बर्स भयो घर छोडेर प्रदेश आएको यस्तो गित सुन्दा सारै मन भावुक भएर आउँछ। अझ चार्ड पर्बमा झन धेरै याद आउँछ घरको 😢😢😢

  • @RM27357
    @RM27357 7 місяців тому

    सबै खाल को गित❤❤❤न छुताइ हेर्ने म मात्र होला हजुर को सफलता को शुभकामना रेजिना❤❤❤❤❤

  • @sukuparkoti3235
    @sukuparkoti3235 11 місяців тому

    ❤❤साच्चिकै यो सन्कल गर्नु हुने श्रेष्ठज्यु लाई सम्बोधन गर्ने शब्द नै छ यथार्थ बोकेको मार्मिक गित मन सारै छोयो रोयो❤

  • @gobindbskm8508
    @gobindbskm8508 Рік тому +2

    कुन शब्द ले बयान गरौ #रेजिना जि!हजुर को स्वर,त्यसैमाथी आफैले कोरेका यी मुटु छेड्ने लय शब्द हरुले स्टुडियो मा रुने #सुमित्रा बैनी जस्तै डाको छोडेर रुन म पनि बाध्य भय,सुरुदेखि रुदै रुदै सुने मेरि आमाले भोग्नुपरेको दु:ख यो गित जस्तै छ त्यसैले झनै मन छोयो।धन्यवाद #रेजिना जि❤️🙏🙏

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 Рік тому +3

    आहा सारै मार्मिक शब्द मा मिठो गित सुन्न पाइयो दिदि😍❣️🙏

  • @user-tl7xy8vj4h
    @user-tl7xy8vj4h Рік тому

    धेरै पीडा भो सहन सकियन साह्रै मार्मिक शब्द लय अनि स्वर रुवायो हर कुराले

  • @user-go1vj5oc3z
    @user-go1vj5oc3z Рік тому

    रेजिना बहिनी हरेक सब्दले मन छोयो❤❤❤

  • @pitampradhan7265
    @pitampradhan7265 Рік тому +3

    दि को स्वर सारै राम्रो छ के सुनिरहु जस्तो नाइ?

  • @dilipbasnet3006
    @dilipbasnet3006 Рік тому

    साह्रै मार्मिक शब्द कोर्नु भाको रहेछ सुन्दा अाखाबाट अासुको धारा बगेको पत्तै पायन धेरै धेरै बधाई छ उन्नति प्रगतिको कामना बैनिलाई।

  • @ramaghimire8757
    @ramaghimire8757 Рік тому +2

    दिदिकाे आवाज गित तेत्तिकै राम्रो लाग्छ आमा शब्द नै कति प्याराे छआमाकाे याद ले सुरूदेखि राेयकाे राेऐ भैएछु ❤❤❤❤❤

  • @bimalakarki5409
    @bimalakarki5409 Рік тому

    यी शब्दहरू सुनिरहदा केही लेख़्न शब्द नै आएन हजूरको सम्मानको लागी यती चाही भन्न मन लाग्यो हरेक मीठास शब्दहरू सृजना गर्न कै लागी हजूर यो सांगित दुनियामा आऊनु भएको हो अझ राम्रो सृजना सुन्न र हेर्न पाऊ अनी यो ज़ुनी भरी यसरी नै प्रशंसा गरि रहन पाऊ❤❤❤❤❤🙏🙏🙏🙏🙏

  • @dilliramandhakal4532
    @dilliramandhakal4532 Рік тому

    खासगरी अघिल्लो पुस्ताका दिदी बैनी र दाजु भाईले भोगेको ग्रामिण जीवनको यथार्थता, यातायातको विकटता, खेतीपातीको बेफुर्सती बर्खे समयमा भेटघाट सम्पर्कको कुनै सुबिधा नहुंदा आमालाई संझेर पोखेको मनको पिडा यो गीतमा अत्यंत मार्मिक ढंगले प्रस्तुत भएको छ / रेजिनाको शब्द, स्वरमा मधुर संगितले सजिएको यो एकल गायन इतिहासको सजीव प्रस्तुतिले सिङ्गारिएको छ / गीतले स्टेजमै धेरैलाई रुवाएको छ भने हजारौं अरु श्रोता दर्शकलाई रुवाउने छ / माया स्नेहको भित्रि पत्र कै रेशा छुन सकेको यो गीत हाम्रा सबै आमाहरुमा समर्पण /
    यो गीतको मर्म सहर बजारका संभ्रान्त ठान्नेहरुको मन मस्तिष्कमा तरंग ल्याउन नसके पनि आम नेपालीलाई भावुक र द्रवित भने निश्चय पनि पार्ने छ / यस्तै एक अंग्रेजि गीत " ग्लुमि संडे" ले ठुलो संख्यामा श्रोताहरुलाई रुवाएको थियो .....
    यो उत्कृस्ट सिर्जनाको लागि रेजिना बैनीलाई धन्यबाद अनि बधाई !

  • @luxman9225
    @luxman9225 Рік тому +1

    सानो छँदा काखमा चेपायौ
    बुढेसकालमा के पायौ भन्ने सब्दले मन छोयो
    राम्रो छ धन्यवाद हजुरलाई

  • @surenghale4022
    @surenghale4022 Рік тому

    यतर्थ गाउॅघरकोआमाहरूकोजिबनन्त आधररमा मेल खाने बियोगान्त सारैमिठो मार्मिक गीत मेरो पनि आॅसु झर्यो !बधाई छ !

  • @gitasingh8755
    @gitasingh8755 Рік тому

    मनै समाल्न नसकिने शब्द र भाका।मेरि ममिका दिन नि रुदै बितेका थिए ममि गुमाकाे घाउ आलै छ झन आज याे गित सुन्दा सारै गाराे भाे। हजुर लाइ हजुरकाे सांगितिक यात्राकाे धेरै शुभकामना दिदि

  • @sumanpariyar8933
    @sumanpariyar8933 11 місяців тому

    ❤ धेरै मार्मिक गीत तपाई को हरेक तुक्का मा मन को आगो बोलने सब्दा छ
    हो हामी ले आमा बाबा को त्यो माया ममता कहिले पनी तिर्ना सकीदैना ❤
    यो गीत सुनेरा सारा नेपाली को आखा मा आसू छ !
    जय नेपाल

  • @UMANEPALI-dv7bm
    @UMANEPALI-dv7bm Рік тому

    Derai ramro sunda sundai aasu ghareko patai vayan💗💗👌👌👌👌

  • @mikfunglimbu1411
    @mikfunglimbu1411 Рік тому +1

    Rupaki rani sabdaki khani swarki dhani gayika rejina pariyar 🙏🙏🙏🙏🙏🙏👍👍👍👍🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤

  • @Nishapariyar213
    @Nishapariyar213 Рік тому

    Kati ramro geet hjr ko voice jhanai ramro ani yo geet sunada sundai dharai royar basko ama barema ❤❤❤❤

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl Рік тому

    मर्म स्पर्सी भाका यति मिठाे गरि गाउनु भयाे रेजिना बैनि सम्मान छ अँझै प्रगतिकाे कामना छ ❤️❤️❤️❤️🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @giripun7458
    @giripun7458 Рік тому

    Rejina baini लाखौं लाख Salam
    अमर सम्झना आमाको सम्झना maa अति नै मन chune hajurko गीत सुन्दैछु ma मेरो आमा ta गुमाई सके
    Ti मेरी आमा सम्झेर rudai chu
    Baini hajurko safaltako subakamana 🙏🙏🙏🙏

  • @sharwantamang82
    @sharwantamang82 11 місяців тому

    सारै आमाको याद दिलायाे याे गितले,सात समुद्र पारिकाे परदेसि छाेरा।धेरै धेरै सुभकामन याे गितकाे लागि।।।।🇳🇵🇪🇺

  • @NepaliCartoon24k
    @NepaliCartoon24k Рік тому

    Kati mitho geet raixa aasu khaseko thaha nai vayena chitwan dekhi herdai xu❤❤😢

  • @binodtiwari4011
    @binodtiwari4011 Рік тому +1

    धेरै राम्रो छ गीत बधाई तथा शुभकामना।।

  • @durgasubadi6134
    @durgasubadi6134 Рік тому +1

    आमाको बयानको लागी कुनै शब्द नै बनेको छैन जस्तो लाग्छ ,यो गीत सुने पछि झन मन सारै आत्तीयो😢😢😢

  • @chandrakantaneupane979
    @chandrakantaneupane979 Рік тому

    मैले धेरै पटक हेरिसके । जति सुने,हेरेपनी धित मर्दैन । अत्यन्त सुन्दर शब्द, सभ्य भाशा, मिठो स्वर छ रेजिना दिदिको । धेरै सम्मान र नमस्कार छ ।

  • @ritukunwar5227
    @ritukunwar5227 Рік тому

    हजुरको मार्मिक स्वरले मनै रुवायो रेजिना दिजु😰😰😪😪😪😪

  • @karnaghale6888
    @karnaghale6888 Рік тому +1

    आखा रसाउने मनै रुवाउने भाका सम्मान छ हजुरलाइ सथै सफलताको कामना💋💋💋💋💋💋💋💋❤️❤️❤️❤️❤️❤️

  • @bedbahadur9787
    @bedbahadur9787 Рік тому

    अतिनै मार्मिक यो गित सुन्दा सुन्दै रूनु बाध्य भए

  • @reshampariyar5518
    @reshampariyar5518 Рік тому +1

    कति राम्रो शब्द,, स्वर उस्तै राम्रो सुन्दा सुन्दै कति बेला आँसु आयो थाहै भयन is this the first time in my life

  • @vimapariyar4723
    @vimapariyar4723 Рік тому

    Ahaaaa Sarai mitho ani manai xunya marmik get di yo get sunera mero ta aakha bata aasu jarya ko thaha nai payan 😢derai derai suvakaman xa 💓💓💞💞❤️❤️🙏mero mummy le Pani heryara derai runu vayo

  • @deepakpulami3309
    @deepakpulami3309 Рік тому +1

    आमा शब्द आफैमा अति प्यारो हो ।
    गित मर्म इस्पर्सी छ ❤❤❤❤❤

  • @nishasanu1933
    @nishasanu1933 Рік тому

    आहा कति मिठो स्वर अनि शब्द सारै मन छुने गर्छ हजुरको सबै गित ले अझै धेरै धेरै हजुरको येस्तै येस्तै गित सुनिरहन पाउँ I miss u आमा अनी दिदि मनै देखि मीठो सम्झना 😭😭😭😭😭😭😭😭😭😭😭

  • @bharatzone4551
    @bharatzone4551 Рік тому

    हजुरको शब्दले मन छोयो
    प्रसंसा गर्ने शब्दै पाएन

  • @user-dl5jv4ez7q
    @user-dl5jv4ez7q Рік тому

    आमा भाने sabdhanai kati pyaro khasma vannu parda ma jastai pardesiyeko xora xoriko man chiriyeko dekhi xa yo geetbata saman xa didi hjrlai nikai marmik geet❤

  • @anilrana9161
    @anilrana9161 Рік тому

    रेजिनालाई गित गाउन दिनु भएन सबैलाई रुवाउने भयो

  • @rajugurug1971
    @rajugurug1971 2 місяці тому

    yo😢git sunesi asu khasejo thahai vayena.rejina bahinilai thanks❤

  • @SitaBk426
    @SitaBk426 11 місяців тому

    आज सम्म को सबै भन्दा मन छोएको गीत😭😭😭😭😭😭

  • @user-mk9mr9ws1j
    @user-mk9mr9ws1j Рік тому

    😢😢😢😢शब्द स्वर उत्तिकै राम्रो सारै मन छोयो

  • @NirmalaMagar-sk2un
    @NirmalaMagar-sk2un Рік тому +1

    Miss you mom❤yo geet sunera dherai momiko yad aayo❤❤

  • @alansoe-gh2qv
    @alansoe-gh2qv Рік тому

    हजुर ले गाएकाे जति पनि गित हरु म सधै हेर्ने र शून्य गर्छु अजा त झन गित सुन्दा सुन्दै अँखा बाटा अँसु खसेको थाहै भएन सारै मार्मिक गित ❤❤

  • @sonikabaram686
    @sonikabaram686 Рік тому +1

    Nice song di❤❤❤ साफलताको शुभकामना ❤❤

  • @mirashrestha6842
    @mirashrestha6842 Рік тому

    Kati mitho sabdha ani sor ustae...derae roya yo geet sunera...merae aama ko lagi nae yo geet gaunu vako jasto layo 😢😢😢😢thulo fan hjr ko

  • @SBShah-cb8wi
    @SBShah-cb8wi 7 місяців тому

    Jati ramri Timi xou uti ramri gana gaunu hunxa+sor teti ramri n bhaka ghumayera gaanu hunxa ati ati mitho wow

  • @premtikabk683
    @premtikabk683 Рік тому

    हामी नेपाली ले चाहेर पनि आमा बा बुढा बुढी हुदा नि सेवा गर्न सकिन्न किन कि साथ मै हुदैनौ झरी बादाल मा अबस्य पनि भिजेकै हुन्छिन आमा हामी सानू हुदा पनि ठूलो हुदा पनि आखिर आमा को जिन्दगी यसरिनै बित्ने रहेछ त्यसैले ता आमा शब्द नै महान छ

  • @ysssgamer1604
    @ysssgamer1604 Рік тому +1

    ❤❤❤❤❤❤ दमि छ दिदी🙏🙏🙏🙏

  • @huweibrand9927
    @huweibrand9927 Рік тому

    यो गीत ले last मोमि को याद आयो miss u मेरि आमा

  • @tankshrestha530
    @tankshrestha530 Рік тому

    आमा सम्बन्धी मार्मिक गीत सफलताको शुभकामना सिस😢😢😢😢 मेरी आमालाई सम्झेर रुन आयो मिस्यु ममी एक्लै हुनुहुन्छ

  • @user-pn2yp5pb7h
    @user-pn2yp5pb7h 11 місяців тому

    Aaha man xuni get very vry nice song 🌹🌹👌👌👌🌺🙏🙏🙏🙏🥀🥀

  • @Nsp933
    @Nsp933 Рік тому

    रेजिना परिवार कुनै शब्द छैन् "म सँग 😢😢😢

  • @user-bb9ju7wj3z
    @user-bb9ju7wj3z Рік тому

    त्यो मधुर स्वर अनि आत्मस्पशीॅ शब्द दिदि आशु नै खसेकै थाहा भएन, नमन छ हजुरलाई

  • @pabitrapokhrel6185
    @pabitrapokhrel6185 Рік тому

    Aati sumadur sorma hamro ramro singer rejina Didi best of luck

  • @podverse69
    @podverse69 Рік тому

    यो गित शुनेर धेरै आशु आयो । यो गित मनपराउने जति यता हाजीर हुमत ।

  • @aasishghatani
    @aasishghatani Рік тому +1

    wow कति भाबुक गीत थाहा नपाइ आँसु झरेको पत्तो भएन 😍😍😍😍

  • @bhimsir8839
    @bhimsir8839 Рік тому

    यो गीतले सह्रै मन छोयो

  • @kedarnath8151
    @kedarnath8151 Рік тому

    दिन भरीको ठकिट शरीर फलाम को खात तेहि माथी यो गीत कती खेर आँसु झर्‍यो थाहै भएन धेरै सम्जेको छु मेरो आमा लाई उहीँ हजुर को पर्देसी छोरा

  • @magar195
    @magar195 Рік тому +1

    मेरो आमा यो सन्सार मा हुनुहुन तर पनि यो गीत सुन्दा मेरो आखा बाट आसु खसेको थाहा भएन love u sis

  • @rajkumarthapa3104
    @rajkumarthapa3104 Рік тому

    Nice song bhauju congratulations 💐💐💐💐💐💐

  • @bhimrana6936
    @bhimrana6936 Рік тому

    Sarai marmik geet
    Mero aasu Kati jharyoo
    Thaha ni xain

  • @Roshanthapa7371
    @Roshanthapa7371 Рік тому

    Rejina dd saharai mitho sabda sundasunda ahsu ayo meroni.

  • @devilalb.k342
    @devilalb.k342 Рік тому

    Mutu xoyo yo geet le amaa ko maya ra jibmebari badi vako yo geet asome great jaya aamaa

  • @user-us2hj2xe3u
    @user-us2hj2xe3u Рік тому

    साचिनै आमा भन्ने शब्द किना यति महान हुन्छ होला आमा तिमी कति खुसी हुन्छेउ है आफ्नो सन्तान खुसी हुदा र इनै सन्तान दुखी हुदा दुखी हुनि आमा आमा मलाइ धेरै पियारो लाग्छ मेरि आमा हुनुहुन्न यो सन्सारमा म अभागी सात समुन्द्र पारी बाट हेर्दै छु 😭😭😭

  • @birendrakarki9728
    @birendrakarki9728 Рік тому

    कति राम्रो गित हो जति सुनेनी सुनम सुन्म लाग्ने ❤

  • @arunraiarunrai5696
    @arunraiarunrai5696 Рік тому +1

    Ati dherai marmik git suniyo dherai bhanda dherai enjoy gariyo thank you so much for all of you team 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @user-wp4sz4nb6s
    @user-wp4sz4nb6s Рік тому

    मलाई नि गित सुनरे आफ्नो मन बुजाऊन सकेन

  • @shombmzn2263
    @shombmzn2263 Рік тому

    Sarai heart touching didi😢😢from india❤

  • @ombhaktabhandari8096
    @ombhaktabhandari8096 Рік тому

    मार्मिक शब्द अनि मिठो स्वर 🙏💕🙏बादल पारी को देश 🇦🇪🇦🇪🇦🇪❤️🇦🇪🇦🇪🇳🇵🇳🇵

  • @SujaNepal-tm5yv
    @SujaNepal-tm5yv Рік тому

    Marmik geet bas maile ta aso vanna Pani paina 😢😢😢😢😢😢😢aama sanga miss you Aama 😢😢😢😢😢😢😢

  • @Hiralohani
    @Hiralohani Рік тому

    यो गीत सुन्दा भक्कानो छुटेर आयो आसुनी रोकिएन पुरा भिडियो हर्नै सकिन्😭😭💔🙏

  • @MahindraBK-og1ix
    @MahindraBK-og1ix 3 місяці тому

    Wow अति मार्मीक गित छ हजुर मेरो पनि मुटु फुट्यो आखाँ रसाए❤❤

  • @bkdurga911
    @bkdurga911 Рік тому

    Dheri rmro xa didi Hajur laie safaltako ko suvakamana ❤❤❤❤

  • @SomKhatri-cb7qm
    @SomKhatri-cb7qm Рік тому

    Sharai mitho sor sis

  • @samjanab.k804
    @samjanab.k804 Рік тому

    Aama sabdanai kati pyaro xa meri aamali sajhiyara yati ta roina God bless you my mum