कुल बिग्रको, कुल पूजा र कुलायन देवताको बारेमा, Prof Dr. Ram Chandra Gautam || Dibyapuri TV

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • पञ्चागं निर्णायक समितिका पूर्व अध्यक्ष एवम् विश्व विद्यालय पञ्चागं निर्णायक समितिका अध्यक्ष एवम् प्रकाण्ड विद्धान प्रा.डा. श्रीरामचन्द्र गोतमज्यूसँग कुलपूजाको बारेमा छलफल || Dibyapuri TV
    _______________________________
    Host:- Narad Mani Paudyal
    Guest:-Prof. Dr. Ram Chandra Gautam
    Camera & Edit:- Rajan Mani Paudyal
    Concept : Rajan Mani Paudyal
    Chief Administration : Binita Neupane
    Whts app : +9779849920283
    Viber : +9779849920283
    For advertisement, business & inquiries please contact 9849920283
    दिव्यपुरीको निरन्तरताको लागि सल्लाह, सुझाव एवम् आर्थिक, भौतिक सहयोग गर्न चाहनुहुन्छ भने कृपया 9849920283 मा सम्पर्क गर्नुहोला ।।
    @www.dibyapuri.com
    Facebook:- / dibya.puri.3194
    Instagram:- www.instagram....
    Twiter:- / puridibya
    _______________________________
    स्वागतम् ! स्वागमत् ! सुस्वागतम् ! ! !
    आध्यात्मिक भलाकुसारी, वेद, पुराण, धर्मशाष्त्र, दर्शन, उपनिषद, ज्ञान विज्ञान लगायतका आध्यात्मिक जगत्का दिव्यज्ञान प्रकाशन, प्रशारण छायाँकन प्रत्यक्ष परोक्ष रुपमा गर्ने दृढसत्संकल्प का साथ ।
    _______________________________
    #DibyaPuri #Spiritual_World#Kul_Puja
    _______________________________
    Subscribe Our Channel For More Video please don't forget to comment, #like, #share and #subscribe, and of course hit the bell icon too :
    / @dibyapuritv
    _______________________________
    Social Media:- DibyaPuri
    Facebook:- / dibya.puri.3194
    Instagram:- www.instagram....
    Twiter:- / puridibya
    _______________________________
    For Business and further queries information:
    dibyapuri1@gmail.com
    Mobile No. : 9849920283 (Rajan Mani Paudyal)
    _______________________________

КОМЕНТАРІ • 59

  • @rukminikhatiwada7370
    @rukminikhatiwada7370 Рік тому +9

    रामचन्द्र गौतम गुरु बाट जुन प्रष्ट ज्ञान प्रष्ट्याउने गर्नु भएकाे याे स्वागत याेग्य छ ।सबै बिद्ववाहरले पनि यसरिनै शुद्व भावले ज्ञान दिनु हाेला यसैमा हामी सबैकाे कल्याण छ ।

  • @sharathisharma4071
    @sharathisharma4071 9 місяців тому +1

    गौ मेरा कुल सद् र भाव मनलाई रोकि सेवारमर्म्।राष्टका कुल सम्विधान जलपान्कोव्यवसस्थाछधर्म्।।शर्दालूविक्रिड्तछन्द।

  • @premkc3337
    @premkc3337 9 місяців тому +2

    जय गुरूदेव 🎉

  • @sharathisharma4071
    @sharathisharma4071 9 місяців тому +1

    Narayan ji.

  • @devidattagautam1232
    @devidattagautam1232 7 місяців тому +1

    जय कुल देवता

  • @sushilabishwokarka580
    @sushilabishwokarka580 9 місяців тому +1

    Om raadhe raadhe gurudev kulpujaa jaanakaari garaaunu bhayakomaa.

  • @yessharma9551
    @yessharma9551 Рік тому +2

    संस्कृति तेहि हो जुन बुढा पाकाले सिकाय .., राम्रो ..

  • @dbrauth4021
    @dbrauth4021 Рік тому +1

    Thankyouverymuchguruji

  • @bhuuwann
    @bhuuwann 3 місяці тому

    कुल कहिल्यै पनि कसैको बिग्रदैन ..बिग्रने भनेको मान्छे हो 😊

  • @puspaguragain5746
    @puspaguragain5746 8 місяців тому

    OM jay kuldebata nam nice think to now.

  • @SashikalaGuragain
    @SashikalaGuragain 7 місяців тому +1

    🙏🙏

  • @mantrashakti7909
    @mantrashakti7909 2 роки тому +1

    Beautiful.

  • @chakgurung3175
    @chakgurung3175 9 місяців тому

    धेरै धन्यवाद

  • @devigurung2666
    @devigurung2666 9 місяців тому +1

    🙏🏼🙏🏼❤❤❤

  • @PandeyNar
    @PandeyNar 9 місяців тому +1

    🙏

  • @ramchandradhital1657
    @ramchandradhital1657 2 роки тому +10

    विद्वान गुरुवर बाट निकै सारगर्भित तर्क आउने आशा थियो, तर......

    • @Ramhari-zv3xt
      @Ramhari-zv3xt 9 місяців тому

      😮😅ज😅

    • @Ramhari-zv3xt
      @Ramhari-zv3xt 9 місяців тому

      😂🎉😂🎉🎉😂😂😂🎉🎉😂😂ााााराारा कि नि यो चलचित्र वह वह❤

    • @suryababadurkunwar831
      @suryababadurkunwar831 5 місяців тому

      😮​@@Ramhari-zv3xt

  • @debthadarai1702
    @debthadarai1702 4 місяці тому

    सबैकुरा रामो्छ कुलदेवताभंनि खुसिकोकुराछ तर कुलायनभंनि अबाटोभनिंछ ककुकुलायनभं नि अबाटोहो तेसलाइ बुझाएर सबैलाइप्कसट पारिदिनुस् दलित बाउन नेवार बैसेसुद्ले बितेका पिति् ककुललाइ पसुकोरगतदिंछ तेसकोमनाइग राइदिनुहोस पंडित सासति्बाट युटुपमा रगतम नाइ गराइ तपाइको मौखिकसुद बनाउनुहोला

  • @purushottamghimire2795
    @purushottamghimire2795 Рік тому +1

    Jay kuldebta❤❤❤❤❤

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 Рік тому

    Very nice statement .

  • @SamjanaParajuli-n8s
    @SamjanaParajuli-n8s 9 місяців тому +1

    गुरुको कुरा स्प स्ट भएन

  • @nbshahhassociates7775
    @nbshahhassociates7775 9 місяців тому

    धर्माे रक्षति रक्षत:

  • @FulMaya-k4r
    @FulMaya-k4r 9 місяців тому

    गुरु ले जस्ताे संसारमा चलेछ उस्तै भन्नुभयाे केही गलत भन्नुभएकाे छैन

  • @गुरुपर्सादतिमल्सीना

    जसरि अन्ये पूजागर्ने बिधानछ, कुलपूजाको बिधानछकिछैनहोलाा गुरुजि।?

  • @BaikunthaKafle
    @BaikunthaKafle 9 місяців тому +1

    पैले कूलभने कूनदेबताहो गुरू

  • @milanlohani
    @milanlohani 2 роки тому +3

    Guru maile nabujeko kura, kasai ko jiban marera dauta lai dinai parchha ra, lok kalyan garne dauta le nai tesari nirdosh prani lai marnu hunchha ra ?

  • @SagarPoudel-u7d
    @SagarPoudel-u7d 9 місяців тому +1

    प्रश्न कर्ता र उत्तर कर्ता दुवै मांसहारी राक्षस रहेछौ आ आफनो परिचय राम्ररी दियौ विवेकशील प्राणिले निहत्था विवेक नभयका जस्लाई पशु पंक्षी भनिन्छ आफ्नो चित्कार दुख व्याक्त गर्न सक्तैन त्यस्ता प्राणिहरूको वध गर्ने वलि दिने अधिकार तपाईहरू जस्तो पाखण्डि विद्वान हरुलाइ छैन।अधिकार जसलाई छ।जसले मारेर पनि बचाउन सक्छ।चाहिँदा नचाहीदा शास्रका कुरामा अलमल्याउने काम नगर्नु होला। यो कलीकाल हो सबैलाई थाहा छ।

  • @nitaraut3710
    @nitaraut3710 9 місяців тому

    ❤️❤️❤️❤️🙏

  • @damber6357
    @damber6357 9 місяців тому

    बलि भनेकाे बुझणनु छ भने देसमा कुनै अात्माज्ञानि मानिस सङग साेध्नु बिध्वनहरुले जान्ने बिसय हाेइ याे ज्ञानिजनले मात्र जानेकाे हुन्छ शास्त्र अनुरु नै बुझ्न सकिन्छ ।

  • @KrishnaprasadGautam-i9w
    @KrishnaprasadGautam-i9w 4 місяці тому

    गाैतमको कुलपुजामा बलि दिइन्छकि दिइदैन इस्पष्ठपारिदियहुने थियो।

  • @kesharkhadka3385
    @kesharkhadka3385 2 роки тому +2

    तर्कहरू सही लागेनन्

  • @shreetiwari3457
    @shreetiwari3457 Рік тому +1

    🙏🙏🙏🙏🍍🍍🍍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🌸🌸🌸

  • @jeetgurung9335
    @jeetgurung9335 2 місяці тому

    कुनै बाहुन र क्षेत्रीहरुले बुद्ध पुर्निमा को दिन बली दिएर कुल पुजा गर्दछन्।
    किन होला?

  • @boharasitaram4240
    @boharasitaram4240 8 місяців тому +2

    गुरुले राम्रो मार्ग देखाउनु भएन सायद गुरु आफै मासु खाने जस्तो लागो कुनै पनि हत्या राम्रो हैन कुनै देवताले बलि लिदैन गुरु यस्तो नराम्रो कुरा नसिकाउनु होला गुरु तपाई जस्तो गुरुले गर्दा आज हिन्दु धर्म नै शंकटमा छ यो पनि ख्याल गर्नु होला गुरु नराम्रो नराम्रो मात्र सिकाउनु भो।जय काली माता,,,

  • @saraswatikhanal1562
    @saraswatikhanal1562 5 місяців тому

    हाम्रो गौतमहरूको चाहिँ कुल देवता कुन हो र कसरी गरिन्छ म त बिहे गरेर आएको हो। हाम्रो बाबाहरुले त कुनै पूजा गर्नु हुँदैन रे मैले थाहा पाए अनुसार यो कसरी गर्ने मलाई पनि सिकाइदिनुहोस् न धेरै दुख दियो भन्छन् हेराउँदा कुलले

  • @FulMaya-k4r
    @FulMaya-k4r 9 місяців тому

    तर्क त सहिहाे

  • @ratnaharigautam.4897
    @ratnaharigautam.4897 Рік тому +1

    पुषमहिनामा कुलपुजा गर्नहुन्कि नाइ

  • @govindalamichhane1123
    @govindalamichhane1123 9 місяців тому

    गुरुवर वायु र खलि सत्य हैन भन्न खोज्नु भयो ।खलि मा त्यो अागोले किन पोलदैन ? गुरु प्रष्ट भयन।

  • @manishapathak5486
    @manishapathak5486 Рік тому +1

    गरु हजुरका कुरा बुझ्नै सकिएन के ठीक के बेठिक

  • @FulMaya-k4r
    @FulMaya-k4r 9 місяців тому

    पशु बली पर्थाचाही हताउनु पर्छ ।तर जबसम्म

  • @shantashah2505
    @shantashah2505 Рік тому +1

    सिह राठाेरहरूकाे कुल देवता मष्टा हुन

  • @naradghimire4080
    @naradghimire4080 9 місяців тому

    कुरो ठिक लागेन।

  • @yagyasharma4845
    @yagyasharma4845 4 місяці тому

    बाजे बराजुले जसरि गरेका थिय तेसरि नै गर्ने भन्नु भयो तर हम्रापुर्खाले बलि चडाऊथे हामिले बलिनदिई पुजा गरिन्छ भन्नु भयो स्पस्ट भयनति

  • @gangagautam3064
    @gangagautam3064 9 місяців тому +1

    बाउँ बाजेले हत्याहिंसा गर्दै आएका रहेछन् भने त्यो छोड्नु पर्छ

  • @sudhirjungthapa8992
    @sudhirjungthapa8992 6 місяців тому

    Topic ma bahun ko kul Puja vannu ni sab le bahun le jaseri garnaparxa vanne xaina ni

  • @nutansharma6702
    @nutansharma6702 9 місяців тому +2

    कुलपूजाको नाममा काटमार चै अति निन्दनिय कार्य हो यो प्रथालाई पुर्णरूपमा बन्द गर्नु पर्यो ।त्यसरी अर्काको ज्यान मार्ने काम सबैभन्दा ठुलो पाप हो ।

  • @tirthabasnet61
    @tirthabasnet61 Рік тому

    कुलको खोजीमा कोको गको थिए कस्ले भेटे कुल गुरु

  • @ratnaharigautam.4897
    @ratnaharigautam.4897 Рік тому +1

    पैाष महिनामा हुन्छकि नाइ

  • @haritana9244
    @haritana9244 Рік тому

    जय गुरु को आज्ञ ॐ ((जो जल देब बाट हरि काली राम बर्म संङगै हरि राम बर्म माला मंगल चरन राम हरि बर्म कृ्णा माला 33 दबति 36 देवता 56 देबि हरुको गंगा माला रंगा माला तन माला मन माला जल माला थल माला हुँदै आएर जल बाट प्रि थिबि बेद भयर उत्पति प्रिथिबि उत्पति भयको थियो भने कथातो बाकि नै रहला ती 36 देवता बर्म जि हरु बाट जल पाबन भै राम पुरुस भयर जन्म पायका थिय भने सेक्स को बिकास भय संगै थानि बर्म जि ले गोपिनि संग सह बाँस गर्दा बर्म जि को सेग्स बाट जन्म हरि पराण फुल भयर गोपि को योनि बाट बाहिर जन्म प्राण का हिरा मोति का जोति हिरा लाल भयर आकास पत्तल धर्ति भरि फैलियर प्रिथिबि म 33 देबति 36 देवता 56 देबि नारि सीता रााधा गोपि द्रोपति हिरा मालति सत्ते बति हरु र राबन कंस अथबा राचेस बर्ग पुरुस र देबि नरि देवता पुरुस र स्त्रि ,राबदिकि नारि हरुको ज जन्म हुँदै आयको छ भने पुत्र पुत्रि हरुको हेर फेर कुल देबताले गर्द छन भने हिन्दु कि छोरी हरु कुल कि पिहारि हुन्छिन भने अपबित्र कुलले द्खे म सात दिदैन र जीवन ले धोका पाउ छ ॐ राम माला

  • @abysskuwar
    @abysskuwar 2 роки тому +1

    Buba le sabai kura asai tardinu vayo.. ek dui ota kura bahek sab asai tarnu vo.

  • @ratnaharigautam.4897
    @ratnaharigautam.4897 Рік тому

    पैाष महिनामा हुन्छकि नाइ

  • @guruprasadtimsina1630
    @guruprasadtimsina1630 Рік тому

    गुरु देब ब्राम्हणले पशुबलि नगर्नु भनेर चण्डिमा किन लेखियो त?

    • @shyamgt-4101
      @shyamgt-4101 9 місяців тому +1

      ब्राम्हण पनि छन र यो कलिमा ? म त देख्दिन त

    • @birajg.c2807
      @birajg.c2807 7 місяців тому