मैले धेरै समयदेखि रत्न पार्कमा "तिते करेलीले.. बोलको गीत गाउने यी भाइ, बहिनीहरु कता के गर्दै, कस्ता भए होलान भन्थे । आज युटुवमा हेर्दा खुसी लाग्यो । मन एकदम भावावित भयो । खुसी र सुखी अनुभुती हो, महसुस हो । यी भाइ बहिनीले आफ्ना दुखका दिनहरुलाइ पनि कति खुसी सङ्गालेका रहेछन ? आँसु आयो हेरेर । सम्पुर्णताले खुसी मिल्दैन सायद, खुसी त केही अपुरो, केही अभाव, समस्या टहल्दै गए पछि मिल्दो रहेछ । भाइ बहिनीले आफ्ना बुवा, आमा प्रती देखाएको सदासहिता, सहयोग साच्ची नै उदाहरणीय छ । उच्च सम्मान 🙏।
Maile pani yo bahini ra bhaile ktm ratnaparkma gaeko titekarelile geet khub heri rahanthe aja dherai samay paxi media karmi marfat UA-cam ma herna pauda ekdam khusi lagyo dherai paribartan hunu bhaexa bhai,bahiniko sampurna pariwar lai bhagawan le socheko sakeko manokamana puraos subhakamana xa
बुनु र भाई लाई मा सम्झी रहन्थे मा पहिलो चोटी काठाडौं मा जाँदा यसो गुम्न निकेको त भाई र बहिनी लाई गीत गाको देखे अनि बहिनीले गीत गाको सुनेर म भावुक भाको थे गरिबीको करण यतिसनो उमेरमा पनि कती राम्रो गीत गाको होला बहिनी लाई ठुलो स्टेजमा देखन पयो भनने लाग्थो र भबिसेको नेपालको लोक संगीत लाई काँध मा बोक्ने मान्छे बाँछन जस्तो लाग्थो त्यति बेला मा गीत संगीत को अग्रज कलाकार भएको भए त्यति बेला नै मा उहाँ लाई नेपाल को स्टार बनाउँथे अहिले का त्यतिकै भैल भन्दा यो भाई र बहिनी चाहिँ हिटन टेयलेन् नै हुन्❤❤❤🎉🎉🎉 उबेला लाईभ देखेको थिएँ अहिले युटुब मा देख्न पयो सो सारै खुसी लागे
Um yad aayo maile ni ratnaparkma tai vai bainile gaeko agadi basera hereko thiea😊
Bhai, bahini and media ma very thanks. god bless you ! Bahini.
Kati ramro voice last man paryo
मैले धेरै समयदेखि रत्न पार्कमा "तिते करेलीले.. बोलको गीत गाउने यी भाइ, बहिनीहरु कता के गर्दै, कस्ता भए होलान भन्थे । आज युटुवमा हेर्दा खुसी लाग्यो । मन एकदम भावावित भयो । खुसी र सुखी अनुभुती हो, महसुस हो । यी भाइ बहिनीले आफ्ना दुखका दिनहरुलाइ पनि कति खुसी सङ्गालेका रहेछन ? आँसु आयो हेरेर । सम्पुर्णताले खुसी मिल्दैन सायद, खुसी त केही अपुरो, केही अभाव, समस्या टहल्दै गए पछि मिल्दो रहेछ । भाइ बहिनीले आफ्ना बुवा, आमा प्रती देखाएको सदासहिता, सहयोग साच्ची नै उदाहरणीय छ । उच्च सम्मान 🙏।
Love you bunu bhai
म पनि😘😘😘😘 कति सम्जिरहन्थे काहा कसरी बसेकि हो लिन याति राम्रो कला गला भएको भाइ बैनी 😘😘😘😘
Thank you
Bainile. Gitgauda. Akhachimlergauda. Sarain Ramro. Lagchha
Omg kati ramro voice nanu ko best of luck
Omg kati ramro voice bahini ko dhari ramro voice raixa best of luck bahini
Thank you
Didi Bhai ko kala ra gala dubai parti dherai dherai samman sathai aavari xu 🙏🙏
सर नमस्मार सबै लाई धन्याबाद सर अब दुबै जनालाई ईिन्णन मा लईजा पर्ये
Thank you
Thank you
कति राम्रो कला गला उच्च समान छ अहित मोतायर छुत्तै बेक्लै❤❤❤❤देखियो
Voice damiixa bainiko
दुबै जनालाई छिटोभन्दा छिटो इन्देनिमा हेर्न पाइयो स
दामी छ बैनीकाे स्वर
Really amazing miss you vai bunu 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
Bahiniko voice r bhaiko sarangiko dhun sarai ramro x👌👌👌👌😍😍😍😍😍👍👍👍👍
Thank you
बिचरा बैनि धेरै दिन पछि मिडियामा देख्न पाईयो खुसि लाग्यो 🙏🙏🙏
पहिला सानो उमेर हुदा गाएको लाइभ देख्नु भएको छ कि छैन सर ?
Thank you
Hajur harulae the voice of nepal sejan 4 ma dekhna paeyos
Eni Dubai daju bhahiniko atentai sor Romro chha
धेरै राम्रो भिडियो राख्नु भएछ
Thank you
Thank you
Ramro forward gardinu yo nani lai
Nice❤❤❤
Ramro xa saflatako subhakama
भ्वाइस त्यही बेलाको झन दामी छ
Dherai ramro xa voice
🙏
Good Hii
2 patak reply gardi herdi gare ramro x bahini voice
Babal
Maile pani yo bahini ra bhaile ktm ratnaparkma gaeko titekarelile geet khub heri rahanthe aja dherai samay paxi media karmi marfat UA-cam ma herna pauda ekdam khusi lagyo dherai paribartan hunu bhaexa bhai,bahiniko sampurna pariwar lai bhagawan le socheko sakeko manokamana puraos subhakamana xa
Bichar Bhaini r bhailai lamo samaya pachhi dukhn paiyo khushi lago
Thank you
१५ बर्ष अगाडि होईन होला १५ बर्षको उमेर मा होला दुबै भाइ बैनि लाई सफल्ताको कामना👌❤️💕
सुझावको लागि आत्मैदेखि धन्यवाद छ हजुर
Nice
So intelligent marvelous heart touching song. Salute to such type of music scholar.
Bichara nani babu😇💚💚
Thank you
Nice voice 💕💕💯💯
Nice 👍
रत्नपार्क मा पुरानो त्यो video खिचेर सायद नहाले को भए कसैले चिन्थेन होला । तेसै ले video खिच्ने ब्याक्ती को नि खोजी गरि मिडिया मा ल्याउनु पर्यो।।
hjr daju baiee li samjana
Thank you
Nice voice
बुनु र भाई लाई मा सम्झी रहन्थे मा पहिलो चोटी काठाडौं मा जाँदा यसो गुम्न निकेको त भाई र बहिनी लाई गीत गाको देखे अनि बहिनीले गीत गाको सुनेर म भावुक भाको थे गरिबीको करण यतिसनो उमेरमा पनि कती राम्रो गीत गाको होला बहिनी लाई ठुलो स्टेजमा देखन पयो भनने लाग्थो र भबिसेको नेपालको लोक संगीत लाई काँध मा बोक्ने मान्छे बाँछन जस्तो लाग्थो त्यति बेला मा गीत संगीत को अग्रज कलाकार भएको भए त्यति बेला नै मा उहाँ लाई नेपाल को स्टार बनाउँथे अहिले का त्यतिकै भैल भन्दा यो भाई र बहिनी चाहिँ हिटन टेयलेन् नै हुन्❤❤❤🎉🎉🎉 उबेला लाईभ देखेको थिएँ अहिले युटुब मा देख्न पयो सो सारै खुसी लागे
इन्द्रेणी मा लानु पर्यो अब
Thank you 🙏
स्वर त तेस्तै छनि पहिलेकाेर अहिलेकाे दामि छ।।।
Best
mike bigreko xa ke kya ho awaji anna ta
aha kati ramro voices didi sano sano age bata nai gauna lagnu vako raixa ramro garnu gauna na chhodnu hoi didi
Thank you
Thank you
Bhai baini ko pargati hudai hawsh
Hlo
Babal
Raamro xa voice
💗💗
9 sal agadi hereko thiye yo baini ko geet balla herna paiyo kaha holin vaneko thye sano ma same mero baini jastai
Thank you
Thank you
Babal
❤❤❤🙏👌👍️
यस्तो गलाभयकीबैनीलाई अगाडीलेराऊ
Nice song 😂
यो बैनीले गाको म मरेको पल् तीमीचाही अाऊनु गीत् सारा मीडीयामा लेराऊ
❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤😮😮😮😮😮😮
Nice 👍👍👍👍
Thank you
Nice