अलमलमा छु कसरी धन्यवाद भनौँ तपाइहरुलाई ! निशब्द छु तपाइहरुको यति बिघ्न प्रेम देखेर ! यो संसारमा प्रेम भन्दा ठुलो के नै रैछ र ? यो स्टेजमा मलाई टिकाइरहनुभएकोमा सबैलाई Thank you so much 🥰❤️ तपाइहरुको माया मैले सबैभन्दा उच्च स्थानमा राखेको छु । यो ऋण म चुक्ता गर्ने बाचा गर्छु है ❤️🥰
Speacally Salut garxu🙋🙋 Karan Bhai ko Sir lai heartly dherai2 thank you so much, Bhai lai yeuta Nepal Ideal ko platform Sama puraunu bhayera Nepal I deal banauna sakne khubi ra Talented Sir lai Once again many2 thanksful God bless you🙋🙋💕💕💕 😄😄😄👏👏
हुन त संगीत एउटा महासागर भन्नुहुन्छ तर यति छोटो समयमा आठ नौ महिना भनेको म्युजिक फिल्डमा केही पनि होइन तर पनि यसमा गुरुजीको आशीर्वाद अनि करण भाइको मेहनतको फल हो।संगीतका महा गुरुहरुले भन्नुहुन्छ कि म शिष्य नै छु अहिलेसम्म म सिक्दै छु भन्नुहुन्छ। भनेपछि संगीत कस्तो चिज होला❤❤❤गुरुजीलाई नमन अनि करण भाइलाई बधाई राम्रो गर्दै जाओस् आउँदा दिनहरूमा
सलाम छ गुरु हजरलाई करन लाई करन बनाउनु भो 🙏🙏
यति राम्रो उत्पादन गर्न एउटा योग्य गुरुको रूपमा साबित भएकोमा कृष्ण केसीलाई पनि बधाई छ । करनका बाकी दिन पनि उज्ज्वल बनुन शुभकामना
गुरु हजुरलाइ पनि धेरै धेरै धन्यवाद अजैइ करण बाबु लाई सहायता गनुहाेला,
करन को गुरु नमन
Guru ji ko class dine tarika gajab rahichh Salam chh guru ji
One of the best guru in Nepal
अलमलमा छु कसरी धन्यवाद भनौँ तपाइहरुलाई ! निशब्द छु तपाइहरुको यति बिघ्न प्रेम देखेर ! यो संसारमा प्रेम भन्दा ठुलो के नै रैछ र ? यो स्टेजमा मलाई टिकाइरहनुभएकोमा सबैलाई Thank you so much 🥰❤️ तपाइहरुको माया मैले सबैभन्दा उच्च स्थानमा राखेको छु । यो ऋण म चुक्ता गर्ने बाचा गर्छु है ❤️🥰
🎉❤ ❤बधाइ छ गुरु हजरलाइ करन लाइ यत्रो सफल बनाउनुमा हजुरको ठुलो हात छ हजुरको साधना बिना करन आज यहा आइपुग्दैन थिय बधाइ छ गुरु चेला लाइ❤❤❤❤❤❤❤❤❤❤🎉
KARAN YO GURU LAI PANI GIFT DINU PARCHHA NI
Speacally Salut garxu🙋🙋 Karan Bhai ko Sir lai heartly dherai2 thank you so much, Bhai lai yeuta Nepal Ideal ko platform Sama puraunu bhayera Nepal I deal banauna sakne khubi ra Talented Sir lai Once again many2 thanksful God bless you🙋🙋💕💕💕 😄😄😄👏👏
Kirshna kc gurulai congratulation kinaki karan lai sangit sikayera idol season 5 bijaya vhayekoma❤❤❤❤❤
Karan idol banekoma karako gurulai congratulation vanna chahanxu❤❤❤❤
Thank you guru hajurlai.
Great❤❤❤❤❤
हुन त संगीत एउटा महासागर भन्नुहुन्छ तर यति छोटो समयमा आठ नौ महिना भनेको म्युजिक फिल्डमा केही पनि होइन तर पनि यसमा गुरुजीको आशीर्वाद अनि करण भाइको मेहनतको फल हो।संगीतका महा गुरुहरुले भन्नुहुन्छ कि म शिष्य नै छु अहिलेसम्म म सिक्दै छु भन्नुहुन्छ। भनेपछि संगीत कस्तो चिज होला❤❤❤गुरुजीलाई नमन अनि करण भाइलाई बधाई राम्रो गर्दै जाओस् आउँदा दिनहरूमा
Sabai kura thaha hune vaye kina siknu paryo Karan Is King
Good job
❤nice guru
Thank You ❤❤❤
Rohit Ra karanta sagai singit pani sikirako rahi6a
Hajurko location kahan hola.
Guru hjr lai dheri dhanyabaad karan lai karan banaounu vo❤❤ani sir location chaii kaha ho m ni sikna chahanxu sir snga
Plz uha guru ko nmbr cmnt maa rakhidinus na....❤🙏😢
guru ko shubha naam k rahechha ?
कृष्ण केसी
Sir hajurle hami laai ni teach garnu paryo
अब बुढाकाे भाउ बढ्ने भयाे 😂
❤❤❤❤
Guru ko location
🙏🙏
Guru gi phone number kati ho.
❤❤❤❤❤
❤❤❤❤
❤❤❤
❤❤❤❤