आहा क्या मिठाे र मर्मस्पर्शी गीत ।यसगीतकाे सम्पूर्ण जसकाे लागि शकुन्तला गैरे ज्युमा हार्दिक सम्मान छ ।सफलताको शुभकामना धेरै धेरै ।राम्रो गीत एकपटक हेरेर जानुहाेला ।❤🎉
कति सुरीलो आवाज छ सकुन्तला बैहीनीको र गितमा अभिनय गर्ने मोडेल बैनीले सारै राम्रो काम गर्नु भाछ।र सन्तोस भाईको त झन कुरैनगरौ, हरेक भिडियो ज्यान लगाईदिन्छन , बधाई छ सम्पुर्ण टिमलाई।
मीठो आवाज अत्यन्त मार्मिक शब्द वास्तविक कथा बस्तुमा आधारित गीत सारै मन छोयो उच्च सम्मान शकुन्तला जि अनि सम्पुर्ण कलाकारहरुमा अझै सफलता मिल्दै जाओस मेरो शुभकामना
❤❤sarai metho geet sabda laya video voice sabai le man chuni x didi aajha dherai aagadi bhadnu hola didi yesai geet ma jodinu vayako sampurna kalakar sir miss haru ma pani safalta ko suvakamana
नमस्कार म यस गीतको नायिका मनिषा सुनार के कस्तो लाग्छ राम्रो नराम्रो प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद । साथै यस गीतलाई सबैजनाले माया गरिदिनुहोला ताकि आगामी दिनहरूमा पनि राम्रा राम्रा गीत लिएर आउन हौसला मिलोस्🎉🎉🎉🎉🎉🎉
सम्पूर्ण दर्शक महानुभावलाई नमस्कार साथै धेरैं माया आँशुको तालमा छु अति मर्म इस्पर्सी भिडियो लिएर आएका छौं कस्तो लाग्छ अन्तिम सम्म हेरेर सल्लाह सुझाब दिनुहोला धन्यवाद !🌹👏
नमस्कार म कलाकार शकुन्तला गैरे
थपनाको वर दुई "आँशुको तालमा छु"एउटा चेलीको बेदना लिएर आएको छु। आशा छ यहाँहरुको माया उत्तिकै पाउनेछ।🙏
मेरालागि लामो समय देखिको यो गित सुन्ने तड्पाई सकिएको छ ।बधाई तथा शुभकामना
निरन्तर सफलता मिलोस शुभकामना हजुरलाई
आउछु कुनै दिन हजुरकै ठाउँ तिर
❤❤❤dhariramrosorbaini 6:21
, 6:47 6:47
नेपालमा महिला महिलाबाट नै पीडित छ्न दिजु हजुरले सन्देस राम्रो दिनुभको मा धन्यवाद दिदै , छोरी भनेको साछ्यात लक्ष्मी को रुप हुन भन्न चाहन्छु ।।।
असाध्यै मन छुने गीत...हजुरको "थपनाको बर” सुनेर फ्यान भएकि थिए यो गीतले पनि उत्तिकै मन छोयो...बधाई अनि बेस्सरी शुभकामना है बहिनी 😍
आहा क्या मिठाे र मर्मस्पर्शी गीत ।यसगीतकाे सम्पूर्ण जसकाे लागि शकुन्तला गैरे ज्युमा हार्दिक सम्मान छ ।सफलताको शुभकामना धेरै धेरै ।राम्रो गीत एकपटक हेरेर जानुहाेला ।❤🎉
अति मिठो सब्द संकलन अनि सकुन्तला ज्यु को आवज्🙏 अझै पनि हाम्रो समाजमा यस्ताकिसिमका घटना भैरहन्छन चेतना को बिकास होस् 🙏☘️❤️
आहा कती मार्मीक गित बधाई छ सम्पुर्ण टिमलाई
आहा कति मिठो गित 😍😍राम्रो छ् दिदि
आमा नि छाेरी हुन् छाेरा मात्रले श्रृटि चल्छ र ???
सबै भाइरलको पछि यस्तो मीठो गित ओझेलमा नपारौ सफलताको शुभकामना दिदी 🙏🙏🙏
गीत साह्रै मीठो छ भिडियो पनि राम्रो बनेको रैछ गीतले धेरै माया अनि सफलता पाओस शुभकामना दिदी👏🙏
हार्दिक बधाई अनि सफलताको शुभकामना सकुन्तला जि ❤🎉🎉🎉
गित अस्यधइ मन परो
दिदि हार्दिक बधाई सफलताको शुभकामना😢
आहा कसरी बयान गरौ दिदी यति मिठो सिर्जना को सार्है मार्मिक बधाई अनि सफलताको सुभकामना🙏❤️
आहा यती राम्रो गीत मा उस्तै राम्रो अभियान बधाई एवम् सफलता को शुभ कामना
manisha dd ma tw bg fan vaye hjr ko ❤
मार्मिक गित बधाई छ सिस🎉🎉❤❤
धेरै राम्रो छ भन्जि अझ उन्ति परगति गरदै जानु शुभ कामना
आहा सारै राम्रो लाग्यो गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🍒🎋🎋🎋🇳🇵🇳🇵🇳🇵
कति सुरीलो आवाज छ सकुन्तला बैहीनीको र गितमा अभिनय गर्ने मोडेल बैनीले सारै राम्रो काम गर्नु भाछ।र सन्तोस भाईको त झन कुरैनगरौ, हरेक भिडियो ज्यान लगाईदिन्छन , बधाई छ सम्पुर्ण टिमलाई।
आहा मार्मिक गीत बधाई एवंम सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉❤
आहा सारै राम्रो गीत बधाई छ दिदि❤❤
मीठो आवाज अत्यन्त मार्मिक शब्द वास्तविक कथा बस्तुमा आधारित गीत सारै मन छोयो उच्च सम्मान शकुन्तला जि अनि सम्पुर्ण कलाकारहरुमा अझै सफलता मिल्दै जाओस मेरो शुभकामना
आहा कति मिठो गित 🥰 मन छोयो सार्है
आहा मौलिक मीठो गीत सफलता को सुभ कामना
आहा सकुन्तला दिदी ❤️🙏
आहा! सारै राम्रो गीत वास्तविक कथामा आधारित बधाई छ सम्पुर्ण टिमलाई 🎉🎉🙏🙏
हार्दिक बधाई अनि शुभकामना बैनी शकुन्तला गैर
लोकप्रिय कलाकार बैनी सकुन्तलालाई सफलताको धेरै - धेरै शुभकामना ।।
Congratulations 🎉🎊 mero pyaro dd manisha sunar rw sabai kalakar team lai dheraii dherai badai xa 🎉🎉🎉
सार्है मार्मिक गीत ❤❤❤❤❤
हेरेर थाकिन म
असाध्यै मन छुने भिडियो त्यसै माथि मनिषा को acting शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤ म् काईला ❤❤❤
Aaha dd sarai ramro git badhai x all team lai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aaha kati ramro ho sunda run man lago😢😢
सारै मन छोयो यो गितले सबै टिमलाई हार्दिक बधाई छ 🙏🙏🙏🙏👌👌👌👌👌♥️♥️♥️♥️♥️♥️♥️♥️
धेरै राम्रो छ।
Nice song bahini❤❤❤Sarawako subhakamna❤❤
एकदम मार्मिक गीत बधाई छ सानु लाई👏👏👏
मिठो दिदि❤❤
सारै मन परेको गीत 😊सायद मेरो भोगाइ मा पनि मेल खायर
होला😢 दिदी को हजुर्को सिर्जना ले
राम्रो स्थान पावोस शुभकामना कामना छ 🙏
Dami sakuntala ji
Nice xo hjr🎉😊
प्यारी को गीत मन छ्ने हुन्छ बाबा 💞💞👏👏👏 सफताको सुभ कामाना साथि
Wow dd is best❤😊
Nice xo hjr🎉😊
0:
गोकुल दाइ एक्दम सुहाएको छ है ❤❤
असाध्यै मीठो गीत
❤❤sarai metho geet sabda laya video voice sabai le man chuni x didi aajha dherai aagadi bhadnu hola didi yesai geet ma jodinu vayako sampurna kalakar sir miss haru ma pani safalta ko suvakamana
गित पनि साह्रै मिठ मनिषा को अभिनय को के कुरा गरम आहा ❤
Ramro chh unatiko kaman chh❤❤❤
❤❤❤❤❤
कसम जति सुनेनी जति हेरेनी नथाक्कीने सारै मीठो आवाज मार्मिक शब्द
Dheroii ramro xa didi ojhoi pargatiko suvakamana ❤❤🎊🙏
raamro xa
Sarai mitho xa hjr safaltako Suvakamana.
Ati marmik
धेरै धेरै बधाई शुभकामना छ है हजुरहरुलाई
आहा दिजु गित एक दम मार्मिक हुन्च
Kamala gaire ko avinaya damdar xa gita pani man xune raixa 😍😍
Nice song
नमस्कार
म यस गीतको नायिका मनिषा सुनार के कस्तो लाग्छ राम्रो नराम्रो प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद । साथै यस गीतलाई सबैजनाले माया गरिदिनुहोला ताकि आगामी दिनहरूमा पनि राम्रा राम्रा गीत लिएर आउन हौसला मिलोस्🎉🎉🎉🎉🎉🎉
❤❤❤🎉
Hardik badhai Ani safalta ko shubha kamana sampurna team and shakuntala bhaujau lai🙏🙏🙏🙏
Ati man xune geet sakuntala ji
yo geet ko saptha le kati bela asu jarekonai tha vaina 😭😭😭😭😭
Ramro xa git❤
yakdam heart touching 😢😢
Wow bunu so nice act 😊😊😊😊😊😊😊😊😊🥰🥰🥰🥰🥰🥰🥰😊😊😊😊😊
Kati mitho geet aaha congratulations sathi
सम्पूर्ण दर्शक महानुभावलाई नमस्कार साथै धेरैं माया आँशुको तालमा छु अति मर्म इस्पर्सी भिडियो लिएर आएका छौं कस्तो लाग्छ अन्तिम सम्म हेरेर सल्लाह सुझाब दिनुहोला धन्यवाद !🌹👏
Aaha kati mitho geet badhai tatha safaltako suvakamana❤❤❤❤❤❤❤❤❤❤❤❤
बधाई तथा शुभकामना 🎉🎉🎉🎉🎉
nice
Nice song ❤
Yakdam marmik geet😢
मैले पुरै गित सुने हेरे हजुर पनी हेर्न सुन्न नभुल्नुस है गित राम्रो
Mero jibanma mel khane geet 😢😢😢😢😢😢jasto geetko sabdale vneko testai vko x malai😢😢😢😢
बहुत सुंदर गीत दीदी ❤ हमसे भी जुड़ जाईए 🥰❤❤❤😂🎉😢
सम्पूर्ण मा नमस्कार 🙏🙏
म यश गितको मोडल सन्तोष शर्मा नारिहरुको दर्दानक कथा मा आधारित यो गित लाई हेरेर माया गरिदिनुहोला ।।
Love you ❤
अबका तीज गीतमा महिलालाई दुख पाउने र दुख पोख्ने जातका रुपमा प्रस्तुत गरिनु हुँदैन।
😭😭😭😭😭
Wow heart touching 😢❤
Nice xo hjr🎉😊