सिरोहिया प्रकरणले तातेको देश । सुमनाले ‘डण्डा’ लगाउनु पर्ने क्षेत्र ! नेता करोडमा, जनता रोडमा !

Поділитися
Вставка
  • Опубліковано 23 тра 2024
  • सिरोहिया प्रकरणले तातेको देश । सुमनाले ‘डण्डा’ लगाउनु पर्ने क्षेत्र ! नेता करोडमा, जनता रोडमा ! - CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

КОМЕНТАРІ • 140

  • @shantikokhojima6040
    @shantikokhojima6040 23 дні тому +95

    कालो कांग्रेस यो देशको लागी हानिकारक छ 🙁

    • @himalayanviagra6255
      @himalayanviagra6255 23 дні тому +6

      नयाँ होस वा पुराना प्रचण्डपथ बोक्ने सबै चोर हुन् डाँका हुन्। बालेनको यो भनाई पछिल्लो पटक सहकारी डाँका, दोहोरो पासपोर्ट नागरिकता कान्डमा मुछिएको, ब्यभिचारी , आत्महत्या दुरुत्साहन कान्ड्मा मुछिएको अपराधी ठगी लामिछानेले समेत पुष्टि गर्‍यो।

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 23 дні тому +3

      ए..... नेपाली जनताहरु हामी शिक्षित हो। भने यो नेपाली कांग्रेस भ्रष्टाचारी पार्टी लाई अब बहिष्कार गरौँ हो साथीहरु 🥰 नयाँ पार्टी जन्म हुन्छ साथै अरु पार्टी दलहरु छन् हो साथीहरु 🥰 जनप्रतिनिधि भनेको यो झगडा गर्ने ठाउँ होइन हो। जनप्रतिनिधि काम नीति नियम र विकास को काम खैत???????🇳🇵🇳🇵😍😍

    • @user-mn7lc6mv8p
      @user-mn7lc6mv8p 22 дні тому

      All is same attankabad

  • @shanuthapa6065
    @shanuthapa6065 23 дні тому +66

    कालो काङ्ग्रेस र कान्तिपुर को इन्डियन सिरोहिया लाइ लात हानेर देश निकाला गर्नुपर्छ अनि मात्र यो देश बन्छ

  • @hikmatmagar4191
    @hikmatmagar4191 23 дні тому +45

    होइन नेपालमा मिडियाले राजनीति चलाउछ कि भ्रष्ट नेताहरुले चलाउछन काङ्ग्रेस को रुवाबाशी छ त खास कुरो को चुरो के हो काङ्ग्रेस💪👊

  • @sarugrggurung3258
    @sarugrggurung3258 23 дні тому +31

    रबिले प्रतिशोध साध्यो भन्नेहरु कैलाश सिरोहिया ले पालेको कुत्ताहरुले मात्र हो हजुर रबिले सुरुवत गरेछ राम्रो

  • @sanikadel8855
    @sanikadel8855 23 дні тому +6

    रविजिले गर्नु भएको काम ठिक छ 🇳🇵🇳🇵

  • @nawarajhayu5727
    @nawarajhayu5727 23 дні тому +13

    नेपाली काँग्रेस पार्टीका सबै नेत्ता हरू :-
    कैलाश सिराेहिया काे नाेकर रहेको पुष्टि गरि रहेको देखियाे !::!
    गर गर
    आफ्नाे मालिक काे सेवा गर्नु पर्छ
    अनि त चुनाव मा ,, मेवा ,, पाउछौ

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 23 дні тому +34

    कालो काङ्ग्रेस अब देश निकाल गर्नु नै पर्छ यो देश को लागि हानिकार छ काङ्ग्रेस जय रबि जय नेपाल् ❤❤❤

  • @surajsubba1589
    @surajsubba1589 23 дні тому +6

    अब पनी कालो काङ्रेसलाई नचिन्ने जनता साच्चै नै अन्धभक्त हुनुपर्छ

  • @ameerkc5033
    @ameerkc5033 23 дні тому +5

    कैलास र कान्तिपुर एउटै हुन घातक देश र जनता को लागि

  • @Tmglok
    @Tmglok 23 дні тому +3

    सानो ठुलो सबै माछा समातेर जेल हाल्नु होस नेपाली जनता तपाइको साथ छ रबि दाजै 🙏🙏🙏🙏🙏हिक्मत गर्नुस् ।
    साथमा हामि छौ।

    • @laxamanacharya5215
      @laxamanacharya5215 23 дні тому

      गठबन्धन को सरकार छ त्यही भएर रबि लामिछाने लाई काम गर्न दिदैनन ,घन्टी को बहुमत को सरकार भयो भने , एमाले ,माओवादी ,कांग्रेस ,भित्र भएका लुकेर बसेका दलाल हरु जेल भित्र हुन्छन् ! गठबन्धन भित्र ठगबन्दन को सरकार छ ,

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 22 дні тому +2

    जयजय सुमना जी तपाईको काम देश प्रति छ

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 23 дні тому +3

    ए..... नेपाली जनताहरु हामी शिक्षित हो। भने यो नेपाली कांग्रेस भ्रष्टाचारी पार्टी लाई अब बहिष्कार गरौँ हो साथीहरु 🥰 नयाँ पार्टी जन्म हुन्छ साथै अरु पार्टी दलहरु छन् हो साथीहरु 🥰 जनप्रतिनिधि भनेको यो झगडा गर्ने ठाउँ होइन हो। जनप्रतिनिधि काम नीति नियम र विकास को काम खैत???????🇳🇵🇳🇵😍😍

  • @devrana7259
    @devrana7259 23 дні тому +10

    नेपाली काग्रेस लाई लाग सरम भन्ने चिज बिल्कुल रैनछ !

  • @manojraut3326
    @manojraut3326 23 дні тому +12

    Tq rabi dai

  • @milanthapa1086
    @milanthapa1086 23 дні тому +7

    कस्तो देस मा छु मिडिया काग्रेश छ्या 😢

  • @deepashrestha1680
    @deepashrestha1680 23 дні тому +10

    पन्चा सिंङ के भो टेरा मक्स के भो केभो भन्दै जाने हो भने एकदिन पुरैले पनी भ्याउदैन हजुर

  • @HikmatBam-vf9zd
    @HikmatBam-vf9zd 23 дні тому +6

    यो कुरा नेपाल सरकारको कान ले सुन्ने र आखाले देख्न कहिले सक्छ?

  • @roshanchhetri3339
    @roshanchhetri3339 23 дні тому +6

    नेपाल मा अहिले सम्म माफिया दलाल अनि तस्कर नेता पत्रकार र व्यापारी ले चलाएका रहेछ्न । अब भने नेपाल मा केही परिबर्तन होला कि जनता ले हेर्न चाहेका छ्न।

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 23 дні тому +5

    सिरोहिया तह लगायो भने अरु दलाली पनि तर्सिन्छ

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 23 дні тому +4

    चोरका घर के सामने महा चोर देश लाई वनाए फोहरै फ‍ोहर ।

  • @omthapamagat3293
    @omthapamagat3293 23 дні тому +7

    नमस्कार राजीब सर 🙏

  • @prakashshrestha304
    @prakashshrestha304 23 дні тому +1

    आदरणीय पत्रकार महोदय
    कृपया लाखौं सहकारी पीडितहरुले आफ्नो बचत सावाँ ब्याज छिटोभन्दा छिटो फिर्ता गराउन लागि पर्न हार्दिक अनुरोध छ ।

  • @hariprasadpandey409
    @hariprasadpandey409 23 дні тому +2

    कालो कांग्रेस र कान्तिपुर देशको लागि हनिकार छ !

  • @shobhakardhakal4703
    @shobhakardhakal4703 23 дні тому +1

    Kati ramro bichar rajib sir dhanyawad

  • @harishbabu5721
    @harishbabu5721 23 дні тому +3

    तपाइले किन कैलाश सिरोहियाको न्यूज प्रशारण गर्नु भएन? तपाइ जस्तो पत्रकारले कैलाशको मौन समर्थन गरेको मनपरेन जनताहरुलाई.

  • @tulsirana4884
    @tulsirana4884 23 дні тому +2

    काङ्ग्रेस जब सम्म रहन्छ देश कंगाल मा फसि रहन्छ उस्तै परे इन्डिया को एक प्रान्त बनाउछन ।

  • @user-ll6ge4cf9q
    @user-ll6ge4cf9q 22 дні тому +1

    धन्ने बाद छ जय होस

  • @rshrestha929
    @rshrestha929 23 дні тому +1

    one of the best 👍 Journalist

  • @raibernalkumar2827
    @raibernalkumar2827 22 дні тому +1

    देश लाई जति डुबाए पनि ,भ्रष्टाचार गरेर ढुङढुङ गनाए पनि.....के गर्नु हामी मुर्ख नेपाली जनताहरू फेरि त्यहि नेता र उसका समर्थक लाई समर्थ गर्न छौडदैनौ।त्यसैले अब हामी जनताहरूले आफ्नो पार्टीलाई होइन देशको बारेमा सोचौ।

  • @user-vr4ll2rt6r
    @user-vr4ll2rt6r 23 дні тому +1

    पत्रकार होस् त यस्तो होस

  • @ananathsapkota2032
    @ananathsapkota2032 23 дні тому +13

    हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको ०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉

  • @bishnuprasadsharma3266
    @bishnuprasadsharma3266 23 дні тому +5

    मिलेर खाउँ

  • @user-bx2mj7vl6x
    @user-bx2mj7vl6x 23 дні тому +1

    धनि मनी ले मात्र payaoko छ अहिले सम्म सम

  • @diwakardhungana1524
    @diwakardhungana1524 23 дні тому +3

    Nc le kailei ramro garen desh ra janta ko bhashtachari atachari ra durachari ko pachhelai nai shath didaiayeko chha

  • @atmaramram9921
    @atmaramram9921 22 дні тому +1

    देशका प्रायः जसो काण्ड ठुला नेताको संरक्षणमा हुन्छ । सबै सरकारी कार्यालयमा नेता/ नेताका चमचा छन । काण्ड कोले कसरी रोकने ,?

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p 23 дні тому +1

    काङ्ग्रेस जन्मदेखिनै नेपाली जन्ताको बिपरितकार्यगरिरहेकोछ ।

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 23 дні тому +1

    काङ्ग्रेस लाई बाई बाई नगरिन्ज्याल लेशले निकास पाउँदैन जय रबि जय घण्टि

  • @rajendramaha5137
    @rajendramaha5137 23 дні тому +1

    ❤❤❤

  • @sukgurung2997
    @sukgurung2997 22 дні тому

    Ekdam thik prasna

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 23 дні тому

    Good news sor good luck rabai sir rabai sir is hero of nepal full support from chitwan 123 we weant rabai sir

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i 23 дні тому +2

    🙋🙋❤️❤️👍👍

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 23 дні тому

    Congress party leader as well as big media kantipur parallel rooted..

  • @CalmHotDog-tg5xj
    @CalmHotDog-tg5xj 23 дні тому +4

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @narendrapandey8055
    @narendrapandey8055 23 дні тому

    Dhannebad patrakar jiu Shree Rajeeb khatri

  • @himalayanviagra6255
    @himalayanviagra6255 23 дні тому +4

    नयाँ होस वा पुराना प्रचण्डपथ बोक्ने सबै चोर हुन् डाँका हुन्। बालेनको यो भनाई पछिल्लो पटक सहकारी डाँका, दोहोरो पासपोर्ट नागरिकता कान्डमा मुछिएको, ब्यभिचारी , आत्महत्या दुरुत्साहन कान्ड्मा मुछिएको अपराधी ठगी लामिछानेले समेत पुष्टि गर्‍यो।

  • @friendship6849
    @friendship6849 23 дні тому +1

    🎉🎉🎉

  • @Hira-gw6vh
    @Hira-gw6vh 23 дні тому +1

    ❤❤❤❤❤❤

  • @rameshadhikari3592
    @rameshadhikari3592 23 дні тому +1

    Good news

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb 23 дні тому +1

    खत्री जि यो news 24 कान्तिपुर को कुन भाइ पत्यो?? रवी को त सुकेको गुहु पनि कोट्याइ कोट्याइ गन्यायो भन्दै कराउन एउटा कार्यक्रम पनि छुटदैन त तर सिरैया को बारेमा बिस्त्रित समाचार खै?? जैरु र खत्री सत्ते बोल्ने पत्रकार लाग्दथ्यो तर म भ्ममा रहेछु,

  • @MBNepal
    @MBNepal 23 дні тому +2

    First viewer of this video🙏🙏

  • @KhimbahadurKuwar-yq3mp
    @KhimbahadurKuwar-yq3mp 23 дні тому +2

    कालो काङ्ग्रेस लाई पतासाफ गरनु परछ

  • @dipakbro6903
    @dipakbro6903 23 дні тому +1

    हेरन मैले नबुझेको कुरा कान्तिपुर को अध्क्ष पक्राउ हुदा यो दलाल काग्रेशको टाउको किन दुखेको हो

  • @beenashrestha3028
    @beenashrestha3028 23 дні тому +1

    हैन यी १२ भाइ पत्रकार हरु ले नबुझेका हुन कि लाज पचायर नकचरा भाको हो २ʼ३ वटा नागरीकता को मुद्दा मा पक्राउ परेका भारतीय एजेन्ट कैलाश शिरोहिया पक्राउ पर्दा प्रेश स्वतन्त्रता वाक स्वतन्त्रता कै हनन् भो भन्दै शंघीयता लोकतन्त्र गणतन्त्र लाइ मासेर मनपरीतन्र ल्याऊन खोजेको हो त ? हैनभने पत्रकारहो भन्दैमा २,४,वटा नागरिकता लीयर हिड्ने लाइ कारबाही गर्न नमिल्ने, वा नगर्ने भन्नेहरु जती भारतीय दलाल भक्त हरु नै हुन त्यसकारण न्यायालय सँग अनुरोध मुद्दालाई सत्य तथ्य केलायर सजाय को भागीदारी बनाईयोस्

  • @anjanthapa2634
    @anjanthapa2634 23 дні тому

    Really dhesh kasto ❤ bandai x khai khai

  • @Romang-zj2eu
    @Romang-zj2eu 23 дні тому +2

    Ma ta bhui manxe ho tara sab mileu vane des chalauna sakxuuu

  • @narayanbhattarai3238
    @narayanbhattarai3238 23 дні тому

    100%

  • @bhabeshgurung3815
    @bhabeshgurung3815 22 дні тому

    Congress ko niyati bare ajhha sasakta rupma bahira lyaunu hola

  • @user-vc6np9gl5h
    @user-vc6np9gl5h 23 дні тому +2

    Tesh ma y ma le mao Badi vayera Rabi Dalal ho kanggesh Lai matra tarket xa k.p ko khetala ho giry mantri jantale mahangi khepe ko chai mat lav xain sakari pidit Pai nyay xaina

  • @premshrestha7902
    @premshrestha7902 23 дні тому +2

    प्रतिशोध नै भय यस्ता ईन्डियन एजेन्डलाई इन्काउनटर हान्दिय टन्तै खलास ।

  • @balramkhatiwada5505
    @balramkhatiwada5505 23 дні тому

    Right

  • @chandrabc7742
    @chandrabc7742 22 дні тому

    यो भारतीय एजेन्ट कान्तिपुर लाई सबैले बहिस्कार गरौ🙏🙏!!!

  • @Romang-zj2eu
    @Romang-zj2eu 23 дні тому +2

    Sab lai yo bebasta thik xina vane milam na ta sab thik hunxa marera line k xa ra

  • @rajushrestha8860
    @rajushrestha8860 23 дні тому

    Rajhiv sir i salute you

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 23 дні тому

    बिष्नु प्रसादजिले भनेकाे सहि हाे दाईकाले भाईपनि काले काले काले मिलेर खाँउभाले

  • @devneupane9927
    @devneupane9927 23 дні тому

    यिनकाे अभिब्यत्ति ले पुस्पकमल दहाल पनि केही मिलाे मताे हुन सक्छ है ।

  • @AmritPunarjibit
    @AmritPunarjibit 23 дні тому

    😊❤

  • @gopalchhetri7898
    @gopalchhetri7898 23 дні тому

    Jay lama sir.

  • @GaneshThapa-xp5dd
    @GaneshThapa-xp5dd 23 дні тому

    Good ❤❤❤

  • @mroamzing7336
    @mroamzing7336 23 дні тому

    Jaya Rabi jaya ghanti

  • @lamarajes4477
    @lamarajes4477 23 дні тому +2

    Tero ghar ko samme ho vane bau ko? Timi pani Indian ho timro boli ra anuhar bataye ko xa.

  • @KarnaThapa-im9zl
    @KarnaThapa-im9zl 23 дні тому +1

    🔔🔔🔔💪👍

  • @manojsilwal2982
    @manojsilwal2982 23 дні тому

    Good

  • @ShitalKumarChharapane-uq8mc
    @ShitalKumarChharapane-uq8mc 23 дні тому +1

    Sabaiii kaanda KO Chhanbinnn Hunu Parxxx Ab ...... Sahakarii KO Matra Hoeeennnn... Bichaar Garauuuu....

  • @sanikadel8855
    @sanikadel8855 23 дні тому

    Skrinma nomber ptta lagaun skin hjur 🙏😊

  • @janakbahadurpuri6485
    @janakbahadurpuri6485 22 дні тому

    Hajur le boleko kura Desh ka mantri ra pradhan mantri le bujhachhan ra..

  • @sitaneupane3970
    @sitaneupane3970 23 дні тому

    कंरेस त देसकोलागि घातक रेछ रबिले केहि गर्छु भन्दा आफुले गरेको कर्तुत बाहिर आउछ भनेर खेदेको खेदैछ

  • @Lovelife-xz4qk
    @Lovelife-xz4qk 22 дні тому

    घरजग्गा को अध्यतिक speculative business भएको छ। मा त्यसमा सहमत छु। यो सकारात्मक कुरो हैन।

  • @sujanchalise1909
    @sujanchalise1909 23 дні тому

    नेपाल का पार्टी सभापति अध्यक्ष नागरिकको दुश्मन हुन हजुर

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 23 дні тому

    विमलेन्द्र निधीले आफ्नो वाउको नाक काटि दिए। अदालतमा विचाराधीनको ख्याल नगरि के वोलेको ? त्यो पनि २-३ वटा नागरिकता भएकालाई।

  • @rajupokhrel7186
    @rajupokhrel7186 23 дні тому

    Bistarai samauxan ravi le Kam garna deu ravi jee lae

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 23 дні тому

    We could see a gentleman complaining against Dhamala for taking huge money to send him to Japan but he says he(patrakar) didn’t do it and he hasn’t returned the money either .
    Why not this gentleman file a case against Dhamala ???If he doesn’t have proof too he can file a case by giving name only because name itself is sufficient to prove in Nepal .Anybody can give anyone name and complain .

  • @10bondsuper56
    @10bondsuper56 23 дні тому

    k yo chanel... india/kantipur/Congress ko bata chalerako ho?....

  • @Romang-zj2eu
    @Romang-zj2eu 23 дні тому +1

    Plesae hami 1 vayau vane sablai hatauna sakxuuu

  • @gcpashupati
    @gcpashupati 22 дні тому

    सबै जान्ने तै रहिछस गर न आफै फुस्रा गफ धेरै नखोक

  • @rajreule7804
    @rajreule7804 23 дні тому

    pahad ko jagga ma jotnai mildaina dang ma hernus ta sabai khet ma ghar bani sake kehi khali jagga plating vaisake, aani dhan kaha falne ke khane mahangi ta badne nai vayo,

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p 23 дні тому

    गणतन्त्रभनेकोनै भ्रस्ट मोटाउने र जन्ता बिदेसिने

  • @dhyanbahadurrai5231
    @dhyanbahadurrai5231 23 дні тому

    पत्रकार मित्र तेसाे नभन्जुस देशकाे सम्ऋध्दी नभएर केभाे प्रचन्डे काे खन्दान काे भाकैछ नत्र नातिनी काे बिहेमा सारे दुई कराेड काे भान्सा मात्रै कसरी भयाे याे सरकारकाे उध्दस्यानै तेती हाे याेभन्दा धेरै नखाेजाै

  • @jagatp.ddahal317
    @jagatp.ddahal317 23 дні тому

    भस्टचारि डरायका।हुन।बन्नभयहोस।सन्सोद।चल्न।प़दैन।जेलमा।हाल्न।प़छ

  • @sitaadhikari3818
    @sitaadhikari3818 23 дні тому +1

    Saund

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p 22 дні тому

    After 25 year distroyed nepal colaps nepal???nagrita bidhek???attankabad prachande nepal

  • @durgarajniroula7960
    @durgarajniroula7960 23 дні тому

    कैलासको बारेमा बोल्न डर लाग्यो हजुरलाइ कति भित्र भित्र बोल्न मन होला हैन डर भन्ने कुरा पनि के रैछ मनको कुरा पनि बोल्न नसक्ने

  • @gangachudal7667
    @gangachudal7667 23 дні тому

    Kalo kang. Arko kalo kamnis rato maubadi
    Jhole gantranta yo muluk ka lagi thulo abisap vaeko thiyo ab sakinchan jasto cha 🎉🎉🎉

  • @alsonsharma1941
    @alsonsharma1941 23 дні тому +3

    गिरिबंधू,बालुवाटार,वाइडबडी,न्यारो बडी, 70 करोड,सुन,सहकारी मदन भन्डारी हत्यारा,17000 को हत्यारा,सांसद किनबेच,अरुको पार्टी फुटाउने हरु पर्छन की पर्दैनान भन्ने कुरा चै mediaले strongly उठाऊन सक्नु पर्दछ

  • @kpbhatta9095
    @kpbhatta9095 23 дні тому +1

    Good luck rabi

  • @lilagurung9802
    @lilagurung9802 23 дні тому +4

    Best journalist of Nepal.

  • @Sureshdhakal89
    @Sureshdhakal89 23 дні тому

    याे कस्तो विश्लेषण गरेर समाचार प्रसारण गरेको हो, हजुर हरु सँग यो अपेक्षा गरिएको थिएन। नेता धनी हुनै नहुने भन्ने होइन, प्रश्न धन को स्रोत के हो भन्ने हो। भ्रष्टाचार र कालो धन हो भने समाचार बन्नु पर्छ, तर मेहेनत वा पुर्खा को कमाइ हो भने धनी हुनु अपराध होइन। नेता को चरित्र र इमान्दारिता सकारात्मक हुन पर्छ। गरीब नेता लाई २०४६ देखि चुनाव जिताएको होइन र हामी ले, के भी त आज? राजनीतिक दल जुन सुकै होस्, त्यसको नेता को धन को स्रोत के हो भन्ने प्रश्न महत्त्वपूर्ण हो, धनी गरीब दुवै हुन पाइन्छ।

  • @shreedharkhanal8330
    @shreedharkhanal8330 23 дні тому +4

    यो मान्छेको बोल्ने सोमत नै छैन ।रातो पाटिको दाहाल संग सिक कसरि कार्यक्रम संचालन गर्ने ।

  • @SthirBahani
    @SthirBahani 22 дні тому

    ऐ कैलाश सिराेहिया त यामबिना बाहानी बनेर कान्तिपुरको अध्यक्ष बन्ने र सरकार चलाउने लाई स्वर्गकाे माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु तेरो चाेर सरकार भष्म हाेस।

  • @mahendradhakal2873
    @mahendradhakal2873 23 дні тому

    Aba yo desh ma nagarik huna bhastachar garna jhuta kura tv chalauna janmarna thakgna rajnitigarna 20 kite 30 kite ganti comnist hunu parcha.

  • @neeshamkhadka
    @neeshamkhadka 23 дні тому

    कैलास सिरोरिया केश मा भैराखेको राजनीतिकरण । कुरा मा किन सुरुवात बोल्दैनौ ए दाइ 😢 तिम्रो पनि प्रत्रकारिता देख्यो । मालिक सेवा गर 12 भाइ 😂 फेसबुक मा लेख्न बन्द गर आफ्नो कार्यक्रम मा बोल्न नसक्ने थुइक्क तिम्रो प्रत्रकारिता😂