नुन र चिनीमा प्लाष्टिकका कण, जोगिने कसरी ? - NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • कतै हामीले प्रयोग गर्ने नुन र चिनीमा पनि प्लास्टिक मिसिएको त छैन ? अब सोच्नु पर्ने बेला देखिनछ । मानव जीवनलाई दैनिक नभइ नहुने नुन र चिनीमा प्लाष्टिकको अध्याधिक मात्रामा कण भएको तथ्य बाहिरिएको छ । हालै भारतको एक संस्थाले गरेको अनुसन्धानको रिर्पोटमा भारतमा उत्पादन हुने प्राय सबै जस्तो नुन तथा चिनीमा माइक्रो प्लास्टिकको मात्रा अध्याधिक भेटिएको हो ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 9

  • @maheshdangol3507
    @maheshdangol3507 25 днів тому +1

    Indian products लगभग सब हानिकारक छ। विश्वका धैरै देशमा धेरै indian products बन्देज गरिएको छ।

  • @bipin_raut
    @bipin_raut 26 днів тому +2

    Very sorry

  • @bikey1221
    @bikey1221 25 днів тому +1

    tehi bhayera ma churot khanchu that seems quite safe

  • @umeshkhetan
    @umeshkhetan 25 днів тому

    बच्ने उपाय के त? त्यो पनि बताइदिनुपर्थ्यो।

  • @Amritac11
    @Amritac11 25 днів тому

    चीनी त खानै हुन्न है