Harmoniyam sur /हार्मोनियममा सुर कसरी पत्तालगाउने
Вставка
- Опубліковано 4 жов 2024
- Hello Friends
यो च्यानल बिशेश गरि गित सङ्गित सम्बन्धी जानकारी का लागि खोलिएको हो यसमा विभिन्न जानकारी राखिएको छ ।
साथिहरु हजुरले सिक्न चाहानुहुन्छ भने घरमै आएर सिकाउने बेवास्ता पनि छ ! अनि अनलाइन सिकाउने बेवास्ता पनि छ तेस्का लागि 9847174533
Tapiko sikaune tarika ramro x tar aafulai lageka kuraharu rakhan mesoaayan
म त आजै हेरेकाे सर मलाई पनि सारै मन छ सिकन काहा सिकाउनु हुन्छ 🙏🙏
Thank you.
शिव आरती vajan सिकाउन गुरु🙏🙏
I want to be your student 🎉
नमस्ते गुरु :- अहिलेको दशैमा आमा घर आउदिन यो गीत बजाइ दिनुस न हजुर 🙏🙏
Kina. Janma diu Mali sikai dinus
Suraj batarai g gaunu Vaya KO Bajan layau rada Rani kisan g mohoni vane Bajan sikaunu guru g
नमस्कार गुरुुु जि मलाई कति सिक्दा पनि जानि न खै कगरि जानि हाेला हजुर 🙏🙏😢😢
कति गीतहरू सुन्नु भएको छ?
मेराे गीत कता हरायो गुरु?
हुँदै छ अब आउँछ है