रबि लामिछाने जति धेरै सोझो र इमान्दार भयो उति धेरै यो सरकारले झन् अरु नयाँ-नयाँ कदम चाल्नेछ। त्यसैले अब आफै मैदानमा उठेर उत्रिएर न्यायको पक्षमा लड्नुपर्छ❤ जय घण्टी 🔔 जय रबि 🙏🏻🇳🇵
कुरा त सहि हो हजुर को तर सिङ्गो राज्य शक्ति लागेको छ रबीलाई कस्ले सुनि दिने उहाँको कुरा आक्का न बक्का भएका छन् रबि जनताले त बुझेका छन् नी तर जनताको केही पनि लागेको छैन। कानुनका सम्पूर्ण ढोका हरु बीचौलि हरुको हातमा छ अब सहनु बाहेक अन्य उपाय छैन एक दिन त आउला नी सत्ते को जित। 😢😢😢
सरकार देखि अदालतसम्म को अन्न्याय बिरुद्ध लडाई लडी रहेका रास्वपा सभापती माननीय रबी लामिछाने ज्यू प्रती देशका सम्पूर्ण सक्तिको रवैया हजारौं प्रतिसत अति घृणित छ ।
न्यायलय बाट यति धेरै विभेद किन यस्तो न्यायधिस हरुकाे भुई मानिसले के न्यायकाे आशा गर्नु सबै न्यायाधीश पाटिका झाेले हुन यक दिन ईनिहरुलाई पाताकसेर निस्पक्छे न्यायलय अबश्य बन्नेछ आश गरम रबि दाईकाे
good luck Rabi sir...🔔🔔🔔🔔 अन्याय र अत्याचार काे विरोध मा ज्यान किन नजावस डटेर लाग्नु पर्छ।।।।।आम यूवा तपाईंको साथमा छ।।।।।। जय 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔 जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
न्यलएलय नै गलत हन्छ नेपाली जनताले न्यलयमै आगाे लगाउने हाे जय रास्पा जय रबि जय राष्ट नेपाल अनि जय युवा अब याे राष्ट युवा बिना सप्रिदैन जय घन्टि ।❤❤❤❤❤❤❤❤
नमस्कार निमकान्त सर सत्य समाचार विश्लेषण गरनु भयकोमा हजुरलाई धेरै धेरै धन्यवाद हाम्रो देशको न्याय मरेकै हो न्याय बिकेकै हो न्याय दबाब मा परेकै हो कोही लाई कस्तो न्याय कोही लाई कस्तो पाटि पौच हेरेर न्याय गरिए पछि न्याय मरेक हो जनता जाग्न जरुरी छ
आदरणीय निमकान्त सर, हजुरको न्याय को अभियान सह्रानिय छ, रबिको अन्यायपूर्ण लगाइएको मुद्दामा उच्च अदालतमा धरौटी बिरुद्ध जानु एउटा कुरा सहि भए पनि मुद्दाको दायर प्रक्रिया नै अधिकार क्षेत्र नाघेर, देवानी मुद्दा मात्र आकर्सित हुनु पर्नेमा जबर्जस्ति गम्भीर फौजदारी अभियोग लगाई राज्य संयन्त्र प्रयोग गरी राजनीतिक अभिष्ट पुरा गर्न खातिर गरिएको प्रपन्च भएकोले, त्यस्तो हकदैया समेत लाई धोति लगाई अगाडि बढाइएको प्रस्तुत मुद्दालाई सुरु देखि नै बदर, खारेज, र अमान्य घोषित गराउनको लागि रिट क्षेत्राधिकारको प्रयोग मार्फत सर्बोच्चमा गई छिटो न्याय प्राप्त गर्ने तरिका अपनाउन रबि लामिछाने संग भेट गरेर नै भएपनि सुझाब दिनुहुन अनुरोध र बिषेस आग्रह छ, न्याय मरेको देशमा कसरि, कहिले सम्म नेपाली युवा बस्न सक्छन? न्याय मर्यो भने सबै चिज मर्छ सर, अन्याय र अत्याचारले सीमा नाघ्छ.
नमस्कार 🙏 धन्यवाद निमकान्त सर । सहि सत्य समाचार अनि सहि बिशेषण को लागि । अहिले को अवस्था मा ठुला भनियका मिडिया हरु ले झुठो समाचार ले आम मानिस लाई गुम्राहा मा पारेको बेला हाजुर हरु ले आम जनता लाई सत्य त्थ्य जानकारी दिनुहुन्छ । यसैगरी आगामी दिन मा थप उर्जा मिलोस सुभकामना सुभ समय ❤
रबि सर यो सरकारले हजुर लाई धेरइ नइ अति गरिसकेयो अति गरे धेरइ खति हुनछ भनछन तेसइले आफु बिरुद टाइम मइ उजुर दिनइ परने हुनछ जनता हजुर को साथ मा छन जय देस जय रबि🎉🎉🎉🎉🎉
रवि लामिछानेलाई धेरै गरियो अन्याय याे अन्यायको भागिदार बन्नैपर्छ नेपाल सरकार। ऋषिकेस पाेख्रेलकाे 22 कराेड चै 10 लाख तिरेर हुने तर निर्दाेष रविलाईचै ••••• नमस्कार निमकान्त सर
यदि नेपालमा सबै भन्दा बढी भ्रष्टाचार कहा छ भन्दा अदालतमा मात्र छ।सबैले बुझेको कुरा हो।सुनलाई पित्तल र पित्तललाई सुन बनाऊने ठाउँ नै हाम्रो देशको न्यायालय नै यसमा दुई मत छैन्।
अति राम्रो विश्लेषण पान्डे सर निस्पक्ष रुपमा अन्याय को बिरुद्ध बुलन्द आवाज मा आफ्नो कानुनी मान्यता राख्दै जानुहोस् न्याय को पक्षमा इतिहास मा हजुरको नाम रहनेछ धन्यवाद। from india
अदाल देखि सरकार सबै मिलेर रबि फसाउन लागिपरेका छन याे सबै जनताले कुजेकाेछ न्यायलय बिकेकाे सबै सामु यहिहाे परमाण 1 कराेड धराेटि कसरी ताेकियाे अब हामी सिदा सादा जनता लाई न्यायलयकाे आस भराेसा रहेन कसैकाे अब न्यायलय सग न्यायकाे भरनेसा भयन
सच्चा देसप्रेमी सत्यबादी निमकान्त ज्यु लाई नमन्🙏 न्याय मरेको देस बनाये यी अपराधी भ्रष्ट सरकार ले 😢😩 अब येस्को हिसाब किताब ब्याज समेत दिनुपर्छ हामी नेपाली जनता ले जय रबि जय रास्ट्र 🇳🇵😭🌹🙏🙏❤️
निम्कान्त सर को वाणी सदइ हेर्छु हजुर्को ताजाताजा खबर दिनुभयको रबिलाइ प्रतिसोद सादेकैहो भन्ने जन्तालाइ थाछ अइलेकोसरकार लाई 84 को चुनाब्मा के गरछन् जन्ता ले
सहकारी को भवन नदेखेका रवि लाई सहकारी ठग भन्ने सरकार का नाइके वली सेर लेखक गगन न्याय घीस लाई थाहा छैन भने तेस्ता मानीस पद वाट वाहीर आउ अव जनता हारेर वसदैनन यो घरोट जनता को पैसा द्ये जनता यस्ता कातर सत्तामा वस्न मील्दैन
निमकान्त सर हजुरले आम जन्ता माझ सत्ये तथ्ये ल्याउनु हुन्छ सारै खुसी लाग्छ मेरो सलाम छ अदालतको न्यायाधीश हरुले किन एति धेरै धरौटी मागियो रबि लामिछाने सङ्ग अन्याय गर्यो रबि सर्ले उच अदालत गएर मुद्दा हाल्नु भयो सारै खुसी लाग्यो आम जन्ता साथ्मा छौ हजुरको जय रबि सर
निर्दोष व्यक्ति फसाउने षड्यन्त्र लाई केहि हदसम्म भएपनि पाण्डे ज्यू को योगदान सकरात्मक रहेको छ।
सलाम छ।
Nimkant sirko jay hos, desko mukhya-mukhay jatipani samyantraharu chhan, sabaima Aamparibartan hunu-garnu jaruri chh, tanasahiko sima par bhaisakyo.rabi jasta janpremi ,niswarth,sahasi bektilai yati samma gare bhane hami sadharan ,nimukha janta ta annyay bhogera nai marnu parchh, dhikkar hos yasta sasakharuko. Chori garne chhati phulaera hidne nirdoslai sataune yi rachhes haruko sarbnas hos, jag Nepali janta jag ,gaddar bekti kasaiko Aafant hun sakdain. Sahi sasak chhannu paryo ab.
रबि लामिछाने जति धेरै सोझो र इमान्दार भयो उति धेरै यो सरकारले झन् अरु नयाँ-नयाँ कदम चाल्नेछ। त्यसैले अब आफै मैदानमा उठेर उत्रिएर न्यायको पक्षमा लड्नुपर्छ❤ जय घण्टी 🔔 जय रबि 🙏🏻🇳🇵
yes😊
कुरा त सहि हो हजुर को तर सिङ्गो राज्य शक्ति लागेको छ रबीलाई कस्ले सुनि दिने उहाँको कुरा आक्का न बक्का भएका छन् रबि जनताले त बुझेका छन् नी तर जनताको केही पनि लागेको छैन। कानुनका सम्पूर्ण ढोका हरु बीचौलि हरुको हातमा छ अब सहनु बाहेक अन्य उपाय छैन एक दिन त आउला नी सत्ते को जित। 😢😢😢
रवि अझ घाम झै तेजिलो भएर आफ्नो नामको प्रमाणित गर्नेछन्। अनि विशेष धन्यवाद निमकान्त सरलाई निरन्तरको अन्याय विरुद्धको आवाजका लागि।❤
baristh adhibakta shree nim kanta pandey jiuko raznaitik bislesad 1001% ati sundar ra ramro.nimkanta pandey jiulai dherai dherai dhanywad.jay ghanti,jay rabi,jay balen.jay swatantra.
अब भ्रस्तहरूलाई घरबाट थुतेर देस निकाला नगरेसम्म हुदैन,रबि समर्थक एक जुट हुनुहोस
एक सच्चा बौद्धिक निडर वरिष्ठ पत्रकार निमकान्त ज्यु प्रती मीठो विश्लेषणको लागी धन्यवाद छ❤❤
सरकार देखि अदालतसम्म को अन्न्याय बिरुद्ध लडाई लडी रहेका रास्वपा सभापती माननीय रबी लामिछाने ज्यू प्रती देशका सम्पूर्ण सक्तिको रवैया हजारौं प्रतिसत अति घृणित छ ।
पाण्डे सर रबि सरकाे राम्रो साथ दिनु हाेस
यो चोर नियाधिश हरुलाइ कथालो समातेर सडक मा जीउँदै आगो लगाउने बेला आयो हजुर जन्ता एक हौ जय रबि
सते को जित अवसय हनेछ सर जय रबि जय🔔🔔🔔🔔🔔🔔
न्याय पनि राज्यको साथी भएको देखिन्छ सर सत्य देखीयो विभेद भएको छ🔔🔔🔔जय घन्टी
निमकान्त सर नमस्कार 🙏🙏🙏🙏🙏जय घण्टी जय रबि🔔🔔🔔🔔
न्यायलय बाट यति धेरै विभेद किन यस्तो न्यायधिस हरुकाे भुई मानिसले के न्यायकाे आशा गर्नु सबै न्यायाधीश पाटिका झाेले हुन यक दिन ईनिहरुलाई पाताकसेर निस्पक्छे न्यायलय अबश्य बन्नेछ आश गरम रबि दाईकाे
Yes😢
good luck Rabi sir...🔔🔔🔔🔔
अन्याय र अत्याचार काे विरोध मा ज्यान किन नजावस डटेर लाग्नु पर्छ।।।।।आम यूवा तपाईंको साथमा छ।।।।।।
जय 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सत्यको जित अवस्य हुन्छ
न्याय लय नै भ्रस्ट छ
होनि अति गरेत।।न्यायलयमा पनि सबै उनिहरुकोनै हालिमुहाली देखियो दाइ।अन्याय भैरहेकोछ ।।न्याय मरिसक्यो दाइ।
सत्य को जित अवसेय हुने छ जय रबि दाइ जय घन्टी जय नेपाल
जय रबि❤❤❤जय घण्टी ❤❤❤❤❤❤❤
न्यायाधीश हरुपनि सरकारशीत मिलेको छ इनरु सबै मिलेर रबिलाई फसाउन खाेजीराखेकाे छ तर भगवान् छ अनि जन्तालाई थाहा छ रबी निर्दोष छ
good luck rabi sir 🙏 jay ghanti 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤
सत्यको विजय हुनुपर्छ I जय रबि ❤❤❤
न्यलएलय नै गलत हन्छ नेपाली जनताले न्यलयमै आगाे लगाउने हाे जय रास्पा जय रबि जय राष्ट नेपाल अनि जय युवा अब याे राष्ट युवा बिना सप्रिदैन जय घन्टि ।❤❤❤❤❤❤❤❤
नमस्कार निमकान्त सर सत्य समाचार विश्लेषण गरनु भयकोमा हजुरलाई धेरै धेरै धन्यवाद हाम्रो देशको न्याय मरेकै हो न्याय बिकेकै हो न्याय दबाब मा परेकै हो कोही लाई कस्तो न्याय कोही लाई कस्तो पाटि पौच हेरेर न्याय गरिए पछि न्याय मरेक हो जनता जाग्न जरुरी छ
धनेबाद।निमकात।सरलाइ।।
Jaya nimkanta sir 🙏🏻 jaya youba jaya ghanti ❤
आदरणीय निमकान्त सर, हजुरको न्याय को अभियान सह्रानिय छ, रबिको अन्यायपूर्ण लगाइएको मुद्दामा उच्च अदालतमा धरौटी बिरुद्ध जानु एउटा कुरा सहि भए पनि मुद्दाको दायर प्रक्रिया नै अधिकार क्षेत्र नाघेर, देवानी मुद्दा मात्र आकर्सित हुनु पर्नेमा जबर्जस्ति गम्भीर फौजदारी अभियोग लगाई राज्य संयन्त्र प्रयोग गरी राजनीतिक अभिष्ट पुरा गर्न खातिर गरिएको प्रपन्च भएकोले, त्यस्तो हकदैया समेत लाई धोति लगाई अगाडि बढाइएको प्रस्तुत मुद्दालाई सुरु देखि नै बदर, खारेज, र अमान्य घोषित गराउनको लागि रिट क्षेत्राधिकारको प्रयोग मार्फत सर्बोच्चमा गई छिटो न्याय प्राप्त गर्ने तरिका अपनाउन रबि लामिछाने संग भेट गरेर नै भएपनि सुझाब दिनुहुन अनुरोध र बिषेस आग्रह छ, न्याय मरेको देशमा कसरि, कहिले सम्म नेपाली युवा बस्न सक्छन? न्याय मर्यो भने सबै चिज मर्छ सर, अन्याय र अत्याचारले सीमा नाघ्छ.
. न्याय मऱ्यो भने जनता ले सडक बाट न्याय दिनेहुन । त्यसको लागी तयार रहनु पर्छ ।
रुपन्देही अदालत अवैध घरोट जनताको वुझाई छ्
Jai Rabi RSP 🔔🔔🔔🔔🔔🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽❤️❤️❤️❤️❤️
सत्यता को जित हुन्छ
नमस्कार 🙏 धन्यवाद निमकान्त सर । सहि सत्य समाचार अनि सहि बिशेषण को लागि । अहिले को अवस्था मा ठुला भनियका मिडिया हरु ले झुठो समाचार ले आम मानिस लाई गुम्राहा मा पारेको बेला हाजुर हरु ले आम जनता लाई सत्य त्थ्य जानकारी दिनुहुन्छ । यसैगरी आगामी दिन मा थप उर्जा मिलोस सुभकामना सुभ समय ❤
धेरै राम्रो फैसला र कुरा गरनु भो निमकान्त सर
अब युवाहरू एक हुनुपर्ने बेला अायो छ
हजुरमा स्वार्थ छैन यसै गरी सम्पूर्ण नेपालीलाई सु सुचित गरी राख्नु होला ।
निमकान्त पाण्डे जि जत्तिकाे कानुन बारेमा सक्रिय म अरुलाई देदिन धन्यवाद जय रबि जय निमकान्त जि😅
Nmskar sir Jai ghanti jye Rabi sir 🤞 good luck 👍
Jay ghanti dhanyabad nim kant sir
100% सही बिस्लेशन गर्नु भयो पाण्डे सर।
सहि भनुभाे निमकान्ता सर
Hami sabai le sath dinu parxa rabi ji lai
जय रवि जय घन्टी।।।।।।
रबि सर यो सरकारले हजुर लाई धेरइ नइ अति गरिसकेयो अति गरे धेरइ खति हुनछ भनछन तेसइले
आफु बिरुद टाइम मइ उजुर दिनइ परने हुनछ जनता हजुर को साथ मा छन जय देस जय रबि🎉🎉🎉🎉🎉
Yes😢
Sahi vannuvayo sir 🙏🇳🇵🇳🇵🙏🙏
Namaskar nimakant sir 🙏 ❤❤Jaya rabi sir 🙏 ❤❤
तपाईं त महान बिश्लेशक रहेको पाए । निस्पक्छ पत्रका र अधिबक्ता रहेछ good !
Sahi bolnu vako xa salam
सबै मिलेकताे रहिछ भनने बुजियाे सर
जय रबि जि अब अती गरेपछि ग्रनै प्रछबोल्नै प्रछ अब
J garnu vayo sahi garnu vayo rabi ji good luck
जस्ताको तेस्तै ओकालत गर्नुहुन्छ सर 🙏🙏
100% Sai satha vanu vo🙏🌹
दाइ नमस्कार🙏🙏 नेपाल मा न्याय मरेकै र्
रहेछ
धेरै धेरै धन्यबाद सर नमस्कार
समय चिन्न नसक्नु नै नेपाली नेताहरूको विशेषता हो । नत्र आज नेपालको यो अवस्था हुने थिएन ।
Jaya rabi jaya nimkanta sir
भगवान सत्यकाे बिजय हाेस असत्य बडेपछी धर्म नासिन्छ रअधाे गति हुनेछ।
एक दम सहि बोल्नु भएको छ निमकान्ता सर्ले न्याधिश पनि घुस्या हुन्छन भन्ने परमाणित भएको बुझिन्छ ।
रवि लामिछानेलाई धेरै गरियो अन्याय याे अन्यायको भागिदार बन्नैपर्छ नेपाल सरकार। ऋषिकेस पाेख्रेलकाे 22 कराेड चै 10 लाख तिरेर हुने तर निर्दाेष रविलाईचै ••••• नमस्कार निमकान्त सर
Yes😢
रबि सर लाई यति धेरै धरौटि किन् सर???????🇳🇵🇳🇵🇳🇵🔔🔔🇳🇵🇳🇵❤️❤️🔔🔔💜💜😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
म त सधैं भन्छु हाम्रो देशलाई बनाउन चाहनु हुन्छ भने पहिले न्यायालयबाट नै शुद्ध हुनु पर्छ ।
सहकारीका संचालक र भ्रष्ट नेताहरू मिलेर सहकारीको रकम लुटेको हो बिना प्रमाणको रवि सर लााई दोष
हाम्रो नेपालमा न्याय मरि सक्यो अब जन्ता
जनता एक भएर जन अदलत खडा गर्नु
पर्छ।
यदि नेपालमा सबै भन्दा बढी भ्रष्टाचार कहा छ भन्दा अदालतमा मात्र छ।सबैले बुझेको कुरा हो।सुनलाई पित्तल र पित्तललाई सुन बनाऊने ठाउँ नै हाम्रो देशको न्यायालय नै यसमा दुई मत छैन्।
नेपालमा जनताकोलागि न्याय र बिबेक छैन भन्ने प्रस्ट बुझ्नुपरो निम्कान्त सर अब जस्को शक्ति उस्को भक्ती भयो यो देसमा ...!!! बच्ने आधार छैन अब
जै रबि।
good sir
अति राम्रो विश्लेषण पान्डे सर निस्पक्ष रुपमा अन्याय को बिरुद्ध बुलन्द आवाज मा आफ्नो कानुनी मान्यता राख्दै जानुहोस् न्याय को पक्षमा इतिहास मा हजुरको नाम रहनेछ धन्यवाद। from india
अदाल देखि सरकार सबै मिलेर रबि फसाउन लागिपरेका छन याे सबै जनताले कुजेकाेछ न्यायलय बिकेकाे सबै सामु यहिहाे परमाण 1 कराेड धराेटि कसरी ताेकियाे अब हामी सिदा सादा जनता लाई न्यायलयकाे आस भराेसा रहेन कसैकाे अब न्यायलय सग न्यायकाे भरनेसा भयन
😢😢Yes
yes😢
निम कान्त सर जनता लाई सत्य तथ्य कुरा राखि दिनु भएकोमा धन्यवाद ।दलाल भ्ररष्टचारि को जरो किलो उखेल्न सबै एकजुट बनौ।
ए सरकारमा बसेका हो कानुन सबैमा बराबरि गर जनता ले कटबास बोकेर अघिबढनु नपरोस याद गर
Yes
सत्यको आवाज उठाउन का लागि हजुर लाई धन्यवाद
सत्यको पक्षमा वकालत गर्नु पर्छ सर धन्यवाद सर ।
राज्य त लायो लायो न्याय पनि लायो
100%
निम्कान्त सरलाई सलुत छ अन्याएबिरुधको आवाज ऊथाउनु भएको मा
❤️ Jay ❤️ Rabi ❤️ lamichhane ❤️ sir ❤️
सत्ते को बिजय निश्चय हुने छ अति अन्याय भाको छ 1 रबि मात्र के माहा कुख्यात होर अप्राधी होर अति गर्नु तर अत्याचार नगर्नु सत्ते को बिजय निश्चय हुने छ
Man kai kura vannu bho, “afu le anyaya sahane le ke janta lai nyaya dinchhan “ yo vanai 100% sahi chha. Thnx Nimkant Sir
❤१००% यथार्थ कुराहो सर धन्यबाद❤पथरि मोरङ्गबाट❤❤❤❤❤
रबिमाथी प्रतिसोध साधिएको छ ।
ढिलोचाडो होला तर सत्यको सधै बिजय हुन्छ ।
सरकार नै ठग भय पछि निर्दोष लाई ठग देख्ने दोसिलाइ बहिर निकाल्ने नालायक सरकार को दम्ब यहि हो
न्यायाधीश स्वतन्त्र छैन्न।येस्तो पनि न्यायालय हुन्छ आम जन्ता ले कस्को आस गर्न्ने।हे भगवान कस्तो देश मा जन्म भयेछ।
कम्तिमा जनता ले न्यायालय भने सरकार को शस्त्र हुन्छ थाहा पाउनु राम्रो
सच्चा देसप्रेमी सत्यबादी निमकान्त ज्यु लाई नमन्🙏
न्याय मरेको देस बनाये यी अपराधी भ्रष्ट सरकार ले 😢😩 अब येस्को हिसाब किताब ब्याज समेत दिनुपर्छ हामी नेपाली जनता ले जय रबि जय रास्ट्र 🇳🇵😭🌹🙏🙏❤️
Good luck jantako aasa jay rabi sir🙏🌹❤️
न्याय मरेको छैन जिउदै छ स्वास फेर्न मात्र बिर्सेको हो महाराज !
धालौतिले सीमा नाघ्यो यसरी त हुदैन हो। यदि पछि पनि दोसिनाई बन्ने हो भने वा निर्दोश जे भएपनि धलाउटि कडा भो यसरी त सरकारको आदत बिग्रन्छ
आधार केइ हैन पैसा तिर्न सक्दैन अनि जेल मै बस्छ भनेर प्रतिशोध साधियको
निम्कान्तज्यु बोलमा सरश्वतिले बासगरोस खेलअबसुर्हुन्छ ओलिकताजानि गगनकताजानि सुर्यथापा काबाट भाग्ने बाखोज्दाहुदैनर अब एदिरबिले मुद्दाजितभने कसरिहुन्छ अबखेल हेर्निदिननजिकिदैछ रबिले मानहानिको मुद्दा गगनथापालाइ पनिहाल्न सुर्यथापालाइ मुद्दामा खडागर्न पर्छ अब इसहकारि ठग एमाले काङ्ग्रेस कताबाट फस्छन हेर्नेदिन नजिकिदैछ धेरैटाढाछैन
सबैले देखादेखि नै छ,निमकान्तजीले भनिदिनुभयाे ।
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
न्यायलय दबाब र प्रभावमै छ । थुनौँ पनि डर । छोडौँ पनि डर ।
जय रबि
एकदम सहिहो निमकान्त सर राज्यको दमन हो रबीमाथी।
योहो नियम र कानुन
निम्कान्त सर को वाणी सदइ हेर्छु हजुर्को ताजाताजा खबर दिनुभयको रबिलाइ प्रतिसोद सादेकैहो भन्ने जन्तालाइ थाछ अइलेकोसरकार लाई 84 को चुनाब्मा के गरछन् जन्ता ले
हो निमकान्त सर सही हो। न्याय पनि मर्न सक्ने सम्भावना प्रबल छ।
Very.nice
सहकारी को भवन नदेखेका रवि लाई सहकारी ठग भन्ने सरकार का नाइके वली सेर लेखक गगन न्याय घीस लाई थाहा छैन भने तेस्ता मानीस पद वाट वाहीर आउ अव जनता हारेर वसदैनन यो घरोट जनता को पैसा द्ये जनता यस्ता कातर सत्तामा वस्न मील्दैन
U R right .