यति सजिलै ठगिन्छन सोझासिधा जनताहरु, देशमा जतासुकै लुटतन्त्र, १ लाखको मलमा ५२ हजार कर

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • यति सजिलै ठगिन्छन सोझासिधा जनताहरु, देशमा जतासुकै लुटतन्त्र, १ लाखको मलमा ५२ हजार कर

КОМЕНТАРІ • 481

  • @My_thoughts313
    @My_thoughts313 15 днів тому +67

    एकदम कारवाही हुनुपर्छ अनि अहिले सम्म उठाको रकम को पनि छानबिन गर्नु पर्यो ।

  • @rachinthapa4801
    @rachinthapa4801 15 днів тому +38

    को हो यो जथाभावी कर उठाउने यो चोरहरू छानबिन गरि तत्काल कारबाही गर,,

  • @sonamghising1658
    @sonamghising1658 15 днів тому +33

    हटाऊन पर्छ यो पैसा उठाउन पाइदैन

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 15 днів тому +56

    जाग जनता जाग यो लुट तन्त्र हो

  • @ajaykhadka3405
    @ajaykhadka3405 15 днів тому +38

    जाग जनता हो जाग यी चोरहरुलाई सबै मिलेर कुट्नु पर्छ

  • @kailabhlon8567
    @kailabhlon8567 15 днів тому +90

    गुन्दा गर्दी चल्दैन जन्ता ले कर तिर्दैन सर्खार बहिस्कार गर्नु पर्छ!

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 15 днів тому +22

    बाटो बाटो मा गुनडा पालेर बस्ने चोरीपैठारी धेरै छन

  • @manbahadurmokta381
    @manbahadurmokta381 15 днів тому +11

    यस्ता ठेकेदारलाई महानगरले कारवाही गर्नु पर्छ ।

  • @baburamsapkota4226
    @baburamsapkota4226 15 днів тому +17

    ठाउँ ठाउमा विभिन्न बहानामा लुट्न बसेका लुटेराहरुबाट सबै नागरिक सचेत बनौ । लुटिनबाट जोगीन यसै गरि आबाज उठाउ ।।

  • @bikalsardar5453
    @bikalsardar5453 15 днів тому +18

    याे राडिका छाेराहरु चाेर गुन्डा हरुलाइ छाेड्नु हुदैन।

    • @rsdulal5295
      @rsdulal5295 15 днів тому

      नताको पऱ्यो नी त यो कर उठाउने ठेक्का ।

  • @user-mgr.s
    @user-mgr.s 15 днів тому +18

    बाटोमा ढुकेर लुट्ने लुटेरा चोर हरूलाई जेल कोच्न सक्छ कि तेतिकै छोडिदिन्छ लुटत्नत्रे सरकारले? 😡

  • @samjhanatamang9364
    @samjhanatamang9364 15 днів тому +13

    यस्तो दादागिरी देखाउने हो नेपालमा बसेर नेपालीलाई दुःख दिने दादा नै देखाउने भने इन्डियाको बोर्डरमा गएर देशीहरुलाई दादागिरी देखाउ बल्ल ठिक हुन्छ

  • @RameshPun-mi4ox
    @RameshPun-mi4ox 15 днів тому +11

    केपि काे भस्टचारि सरकारले देशलाई खाल्डोमा हालेर जनतालाई दुख दिदैछ।याे कर उठाउने जिम्मा नगरपालिकाकाे हाे। नगरपालिकाले पार्टीका अपराधी ठेगेदारलाई ठेक्का दिन पाउदैन।

  • @ninja4667
    @ninja4667 15 днів тому +8

    चाबि थुत्ने अधिकार नेपाली ट्राफिक लाई पनि छैन पत्रकार जियु

  • @Khumbahadur-xf7xo
    @Khumbahadur-xf7xo 15 днів тому +43

    सरकार यानी केपि का लठैत र गुण्डाहरुलाई पालन पोषण गर्न अथवा दशैं खर्च उठाउन दिएको होला केपि सरकार मुर्दाबाद

  • @devrajdewanofficial3033
    @devrajdewanofficial3033 15 днів тому +14

    प्राय आजभोलि युबाहरु काम गर्न अल्छि भएर एस्तो परिस्थिति बन्न गएको छ।

    • @rubilacharya8743
      @rubilacharya8743 15 днів тому +1

      बनाएको हो बनेको होइन नेताहरुले

    • @haribista921
      @haribista921 15 днів тому

      Kamgarn alsi lutna chairamro lagchha.chorharu.

  • @binabina7708
    @binabina7708 15 днів тому +12

    पुराना पार्टीका झाेलेहरुलाई राखियकाेहाेला कर उठाउने ठाँउमा ।

  • @rambdrkatwal
    @rambdrkatwal 15 днів тому +8

    साथिहाे निसतेज पारौ धादिङ तिर पनिबिचार गरौ जय हाेस

  • @krishnagurung1999
    @krishnagurung1999 15 днів тому +8

    चोर हरु यिनि हरु लाइ कार्बाहि गरिनु परछ जन्ताले कति ठाउमा तिर्नु पैसा

  • @DevendraKarki-n4j
    @DevendraKarki-n4j 15 днів тому +9

    जनता मिलेर कुट्दै नालीमा हालौन

  • @The_Falcon_Attack
    @The_Falcon_Attack 15 днів тому +23

    भ्रष्टाचार र गुन्डागर्दी को पराकाष्ठा ।

  • @jeewanshre
    @jeewanshre 15 днів тому +17

    चिरिबाबुकाे दादागिरी हाे र गुन्डागर्दी पाल्नु लाई हाे,चिरिबाबुले भित्रभित्रै लुट धन्दामा रहेको छ,बिचार गर्नुहाेला ललितपुर बासि

  • @lekhmagar8237
    @lekhmagar8237 15 днів тому +19

    कर ठगहरुले उठाएर खाने काङग्रेसका मेयर हुन् । यो त बोल्नेलाई मात्र छुट सेको हो, यो गुण्डाहरुको राज्य हो । यो रोडमा लुटेराहरु छन् । यो देशमा सभासदहरु के हेरेर बस्छ किन सदनमा उठ्दैन यो बिषय । लु त खोज पत्रकारहरुले यस्ता बिषय खोज्नु पर्छ ।

  • @narayankajishrestha1448
    @narayankajishrestha1448 15 днів тому +11

    अति भयो यो देसमा ठग को राज भयो दुर्गा दाजु आऊ देस र जनता बचाउ

  • @sandhyagiri4483
    @sandhyagiri4483 15 днів тому +2

    यी पार्टिका झाेले हुन ठाेकाे जनताहरु, अनावसेक पैसा माग्नेलाई😊

  • @minyba4134
    @minyba4134 15 днів тому +5

    कृषिको कुनै कर ल।ग्दैन यी लुटपाट हो क।रब।हि गर्नु पर्छ र सधैंको लगि बन्द गर्नु पर्छ

  • @mahendrabharati9562
    @mahendrabharati9562 15 днів тому +4

    यी कर उठाउने चोर पार्टीका अपराधी कार्यकर्ता हुन जो टेन्डर हाल्ने सिस्टम बन्द गर अब जनताले यिनिहरुलाई कुट्नु पर्छ

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 15 днів тому +5

    बेवस्था फाल्नु पर्छ, नभय गा रो छ बच्न

  • @yadabmidhunmidhun3740
    @yadabmidhunmidhun3740 15 днів тому +6

    Kura sahi ho sir.... Nepal ma jata tatai kar tirnu parcha. 1000000% sahi kura ho ..

  • @rbvlog779
    @rbvlog779 12 днів тому

    सबै जनता सचेत अनि निडर हुनु पर्यो नत्र जनता लुटिन्छन् हरेक पाइला मा

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 15 днів тому +1

    याे सब ठगेर खाने एउटा ग्रुप हरुहाे तुरुन्तै याे धन्दा दारेज गर्नु पर्छ

  • @ramkumarkhadka3627
    @ramkumarkhadka3627 15 днів тому +3

    लुट्यो गाण्तन्त्रले लुट्यो ।बेलैम् सचेत बनौ।

  • @SitaSoni-o9b
    @SitaSoni-o9b 15 днів тому +3

    सिसि केम्रा ठाऊ ठाऊमा राखे भयोनी हजुर अरू देसमा छैन छुट नेपाल्मै हो लुट

  • @SukTamang-rd4ig
    @SukTamang-rd4ig 15 днів тому +3

    यो सबै हुनु मा चोर सरकार को कारण ले गर्दा नै हो माथि देखि तला सम्मा सबै चोरै चोर ले गर्दा हामी नेपाली ले सारै दुःख पायौ / अब एस्त चोर हरु लाई जहाँ भेट्यो तेहि दिनु पर्छ / अब के दिने भन्ने कुरा चै आफै ले बुझेर दिनु है ) ❤

  • @sherbahadurrai8567
    @sherbahadurrai8567 15 днів тому +6

    लुटाहा र गुण्डागर्दिले चलेकेा देश हेा हजुर , याहा जेा केाहिले बाच्न गाह्रेा छ ।

  • @abiskaroli9356
    @abiskaroli9356 15 днів тому +1

    यो सबै नेता को काम हो हजुर सोजा जनतालाई दुःख दिएर हुदैन सरकार भुडि भर्न आएका हुन हे भगवान के देख्नु परेको इस्वर यो नेपालमा जय दुर्गा जि हजुर ले पहलगरदिनु

  • @TejTapmaden
    @TejTapmaden 6 днів тому

    यस्तै सुकुल गुण्डाहरुले गर्दा यो देश खतम् भएको हो यो कुन् पार्टी को सक्तिहरु हुन् राम्रो संग पहिचान गरी यस्तालाई कडा भन्दा कड़ा कार्यभाई गर्नु पर्छ

  • @asmentertainment5816
    @asmentertainment5816 15 днів тому +5

    यो कर उठाउन लाई ठेक्का दिने प्रवृत्ति गलत हो

  • @selgidorjetamang4081
    @selgidorjetamang4081 15 днів тому +2

    कर एक ठाउमा तिरेपछि ,गन्तव्यसम्म सहज तरिकाले पुग्न पाउनु पर्छ।सबै नगरपालिकामा कर तिर्दै जाने हो भने,त्य महँगो समानको उपभोक्तले कसरी उपभोग गर्ने?

  • @DhanbahadurRajbanshi-h9x
    @DhanbahadurRajbanshi-h9x 15 днів тому +1

    यो देशका शासक , स्थानिय देखि केन्द्रसम्म सबै भ्रष्ट छन के गर्ने ? अब कसैलाई छोडनु हुन्न जनता हो , एस्तालाई ठोक्नु पर्छ सालेहरुलाई । युवा जागौ

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 15 днів тому +2

    जनताले केही को पनी करतिरीदैन करत जन्मेदेखि नै करतिरेकै हुछ अरु केका लागि तिर्ने😢😮😅

  • @binodtamang4030
    @binodtamang4030 14 днів тому

    यस्ता चोर फटाहा अपराधीहरूलाई कारवाही गर्नुपर्छ है।

  • @saagarbasnet4468
    @saagarbasnet4468 15 днів тому +2

    सति ले सरापेको देस भन्थे हो अहेले सच्चाइ त्यहि भै रहेकोछ

  • @shyamthakuri2459
    @shyamthakuri2459 10 днів тому

    यहाँ हामी पनि धेरै ठगियका छौ यसै सोत खारिज नै गर्नु पर्छ

  • @HariBhattarai-vn9du
    @HariBhattarai-vn9du 15 днів тому +2

    लोकतन्त्र को फल पाको खान सक्नी ले खाउ खान नसक्नी भयर बडि पाको भने फल झर्छ धेरै समय रहदैन।

  • @JhabindraPun-w2e
    @JhabindraPun-w2e 15 днів тому +3

    योगुन्दा गर्दी गर्नेलाइ कर्बाही गर चोर सर्कार!

  • @MohanOli-t3n
    @MohanOli-t3n 15 днів тому +3

    यो दाइ ले सहि कुरा गर्नु भयको छ।

  • @aryaljanajyoti
    @aryaljanajyoti 15 днів тому +3

    नेपाल प्रहरीलाई कस्ले दिएको छ, चाविथुत्ने अधिकार, खोज पत्रकारिता 😅😅😅

  • @badrikarki3506
    @badrikarki3506 9 днів тому

    उन्नत गणतन्त्र मा यस्ने हाे सबै डाका र चाेर हरु छन यहाँ नेता नै अपराधी छन

  • @kabirai2776
    @kabirai2776 15 днів тому +2

    याे देशमा मात्र यशताे हुनछ अनि कहाबाट गरिब दुखि गरिखानेहरु बाचछ थुकका ठुलाे पारटिकाे झाेलेहरु हाे

  • @PawanNeupane-x8m
    @PawanNeupane-x8m 15 днів тому +2

    चोर भरसटाचारी ले चलाएको देशमा ठाउ ठाउँमा सरकारले नै चोर पाल्छ

  • @narayanrai1056
    @narayanrai1056 15 днів тому +1

    हो मल त ल्याउनै दिजु हुन्न है फेरि अन्न उत्पादन भो भने त गरिखान्छन जनताले अनि व्यापारी घाटामा गए त ८४मा सुँगाउदैनन पो पाठिहरुलाई फेरि 👎️👎️👎️👎️👎️

  • @ramsubba2294
    @ramsubba2294 4 дні тому

    यस्ताे अराजक र अवैध ढंगले कर उठाउने कार्य बन्द हुनुपर्छ।

  • @amarkhatri-x1q
    @amarkhatri-x1q 15 днів тому +1

    सुशासन भन्ने पार्टी सरकार मा छ ड्राइभर ले सोधनु पर्यो गृहमन्त्री कता छ कसको पछि लागेको छ

  • @ratnashrestha4216
    @ratnashrestha4216 15 днів тому +2

    त्यो कर कता सदुपयोग हुन्छ गुन्डा नेता मात्र पोस्ने?

  • @nandaniroula6025
    @nandaniroula6025 15 днів тому +2

    बल नेताले कसरी कार्याकरता पल्छ भन्ने पतो पयो।अतिनै लुटेका छ्न।गाडी पल्टिँदा तेसै बेहोरिनु पर्ने कर तेसैले तिर्नु पर्नु गाडी 380% कर लगाकोछ बाटो मा बसो ट्र्फिक तेतिकै लुटि राखेको छ जन्ता के गरेर बचने यो सरकार लाज छैन

  • @gorkhali9560
    @gorkhali9560 15 днів тому +3

    Oli sarkar ma yastai ho

  • @HANA95826
    @HANA95826 15 днів тому +1

    नेपालमा नियम कानुन नै छैन जस्को सक्ति उसको भक्ति पार्टी को झोलेहरु ठाउँ ठाउँमा यस्तै पाटीको सपोर्ट मा ढकी र गुन्डागर्दी गर्दै साधारण जनता लाइ दुख दिन्छन्।

  • @khimanmagar1524
    @khimanmagar1524 6 днів тому

    डाईरेट ठोक्नु पर्छ आब जागा जनत जागा

  • @subashprasai9118
    @subashprasai9118 15 днів тому +2

    अब सबै दुर्गा प्रसाइको अभियान मा जानू पर्छ दुर्गा प्रसाईं जिन्दावाद ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amritbhandari6773
    @amritbhandari6773 15 днів тому

    एमालेको झोले कार्यकर्ताहरू पाल्नु पर्यो नि त। त्यो भएर अनि कर्त लिन परेन

  • @gyanendrastha5507
    @gyanendrastha5507 15 днів тому

    त्यहि भएर लुटतन्त्र काे ब्यबस्था बिरुद्व नै जनता लडनु जरुरि भैसक्याे

  • @dilipbasnet8437
    @dilipbasnet8437 15 днів тому +2

    यहि लुटेर खान पल्केर ।काम गरेर खाउ लुटेर होइन

  • @rsdulal5295
    @rsdulal5295 15 днів тому +2

    कुन नेताको पऱ्यो यो कर उठाउनी ठेक्का ? त्यो चैं खोजौं ।

  • @aayulama-0
    @aayulama-0 15 днів тому +1

    हावा कुरा नगर मुजि पत्रुकार नेपाल पुलिस लाई कसरी छ गाडी को चाबी थुत्ने आधिकार ह?????

  • @BhubankumarChhetri
    @BhubankumarChhetri 15 днів тому

    यो एमाले काङ्ग्रेस माओवादीको झोले तेसै पालेको छैन नि , यस्तै लुट गर्ने ठाउँ दिन्छ केपी शेरे प्रचन्डेहरुले उसको झोलेहरुलाई। जताततै पैसा उठाउने , सबै सरकारी ठाउमा ठेक्का लगाउने, झोलेलाई पैसा उठाउन लगाउने

  • @DilipKhati-c2i
    @DilipKhati-c2i 15 днів тому +1

    ऱनदिको बाहान मुजी ठगन बसेको छ यसता मूजी लाइ सबै जना मिलेर ठोकनू परछ

  • @kumarsuwal5507
    @kumarsuwal5507 13 днів тому

    चिकाजीलाई ललितपुरबाट लखेट जनता हो

  • @gokulthapa9580
    @gokulthapa9580 14 днів тому

    नेपालमा कृषि क्रान्ति खाल्डो मा जाकिने यस्तै कारण ले हो ।❤❤❤❤

  • @rajaramghimire2599
    @rajaramghimire2599 15 днів тому

    भरष्ट्र कुसासकहरुले नेपालमा गरिखान नदिने भए , गरिखान सक्नेहरु नै बिदेश लखेटिने परिस्थिति आइलागेको छ

  • @matalaxmilama3087
    @matalaxmilama3087 15 днів тому +1

    अनुहार चिनेर राखौँ जहाँ भेट्छ त्यही ठोक्ने हो प्रकृतिले पनि छोडिन्न समय आइपुग्दा भिरमा स्युत्त फाल्न या कुटेर मार्ने ठाउँमा पुर्‍याउँछ पापीहरूलाई धन्यवाद छ आफ्नो देश मा परिआएको चोर हरू को ज्यादतीलाई दवाफ दिन पुगेको मा र अभिभावक को जिम्मेवार भनेको यसरी नै सुधारेर ल्याउने हो पख कहाँ उम्केलास चोर गुण्डा एकदिन त फेला परिहाल्छस

  • @padmagurung6540
    @padmagurung6540 5 днів тому

    हाम्रा नेपाल यहि तरिका हुन्छ सरकार बाटै बिग्री दै आको जुन सुकै काममा यस्तै हो 🇳🇵

  • @jaychamling8286
    @jaychamling8286 8 днів тому

    Hundred % sahi kura garnuvo hai krishi bebasahi sirharule 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @milankc4331
    @milankc4331 15 днів тому

    खुल्कियो भाइ नेयम नेपाल को सति ले सरापेको देस हो हाम्रो बाहुन ले चुसेको देश

  • @sunilmaharjan3372
    @sunilmaharjan3372 2 дні тому

    यो बेठिती बिरुद जनता उठने बेला घिला भैसकेको छ।

  • @Thapashiva-o6u
    @Thapashiva-o6u 15 днів тому

    यो देश मा चोर फटाहा नेता हरुले गर्दा सबै जनता चोर फटाहा गरेर ठग्न सिकियो

  • @kumargharti1371
    @kumargharti1371 15 днів тому +1

    अरेबाबा नेपाली र नेपाल सकाउने हामी तिमी नेपाली नै हौ अब पचिस हजारौं रुपैयाँ दिएर यो गाडी टरकको भाराकोले दिनछ

  • @RambhadurTamang-k7s
    @RambhadurTamang-k7s 15 днів тому +3

    Yo sabai partiko jhole jhamta haru Hun aru kei pani hoina ysta Muji tole don harulai gu Mut khuidinu parxan ra yo vrastachari ko vada for garnu parxan.

  • @subashprasai9118
    @subashprasai9118 15 днів тому +2

    दुर्गा प्रसाईं जिन्दावाद ❤🎉🎉❤

  • @dhanbahaduradhikari7641
    @dhanbahaduradhikari7641 10 днів тому

    मारु को मुलुक भयो यो सबै नेपाल का नेता का झोले को हाली मुहाली छ आम जनता मा जागरुक आउन परेयो

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 15 днів тому +1

    जनता सबैले बिझिरहदा हुन्छ एमाले सरकार सधै लूट धन्दा गर्छ जनता मार्छ यस्तो गुन्दागर्दी एमाले काङ्ग्रेस ले गर्छ🙄🙄🙄🙄

  • @BinduSunar-c4y
    @BinduSunar-c4y 14 днів тому

    लुटन पाईदैन लुटन पाईदैन लुट धन्दा बन्दा गरौ

  • @kajimanrai746
    @kajimanrai746 15 днів тому

    सबै भन्दा पहिले नेता हरु लुटेरा हुन

  • @chandrakantjoshi4989
    @chandrakantjoshi4989 15 днів тому +1

    माथीका भ्रष्ट नेता देखी तल सम्मका कर्मचारी, दलाल र तस्कर ब्यापारी मिलेर जनता र देशको ढुकुटी लुटी रहेका छन. किन? किनभने हामी लुटन दि राखेका छू.
    सबै जनाले येसरी बिरोध आंदोलन न गरे सम्म यी लुटेराले लूटदै गरने छन.
    Nepal Police is Number 1 Thief followed by dalal's and other politicians - main aim should be convert police into True Police from Number 1 Thief.

  • @Jhagupokhrel
    @Jhagupokhrel 15 днів тому +2

    योनेपालिकाङ्गेर्स्कोर एमालेकोझोलेहो सालायेसिमाचिक्निहरु इन्लेपैसापाये आमाछोरिबैनि स्वास्निपनिबेच्छनचोरहरुले

  • @punyaprasadsitaula2681
    @punyaprasadsitaula2681 15 днів тому +1

    ईलुटाहरूलाई सखापनपारिकन ेयाेदेशमा जन्तालाई कहिले पनि सान्ती हुदैन

  • @sbrai8048
    @sbrai8048 15 днів тому

    दल तन्त्रले देश सखाप पार्ने भयाे । यि खातेहरू कुनै न कुनै दलकाे झाेले हुनुपर्छ ।

  • @durgabk8515
    @durgabk8515 14 днів тому

    यो लुटेरा राज्य बेबस्था नै गुन्डागर्दी छ

  • @nabinkumarmishra5480
    @nabinkumarmishra5480 15 днів тому

    मन्त्रीहरूको सम्रक्षणमा यो सबै गुण्डा पालन पोषणमा मौलाए होन् । भ्रष्टचारि मन्त्रीहरूको नाईके प्रधानमन्त्री भएछि कसको के लाग्छ । गुण्डा, डाँकाहरूका दादागिरीले चलेको प्रशासन र सरकार हो । सबै जनता अन्याय र अत्याचारको बिरूध्द अावाज ननिकाले सम्म कसैले न्यायको सुबिधा पाउदैन यो कुरा सबै जनतालाई चतना भया

  • @praladrai3957
    @praladrai3957 15 днів тому

    गृह प्रशासनले अलिक कडाइ गर्न पर्यो।

  • @makarlimbu8049
    @makarlimbu8049 15 днів тому +1

    चोर नेताहरुको मसानहरुत हो

  • @sudanlama3769
    @sudanlama3769 7 днів тому

    यो लुट तन्त्रहो बुथ र गुन्डागर्दी पेलिदिय हुन्छ।यो गुन्डागर्दी हो।

  • @thakadhikari1955
    @thakadhikari1955 15 днів тому +1

    लूट जता ततै लूट तन्त्र छ ।

  • @parashwarmarasaini8834
    @parashwarmarasaini8834 13 днів тому

    के पी र राष्ट्रिय भाऊजुका आसेपासेको मनोमानी छ।

  • @meyarmantamang168
    @meyarmantamang168 5 днів тому

    नेपाल ट्राफिकको बाउको सम्पत्ति होर चाबी थुत्ने गल्ती भए गल्तीको भागीदारी हुनु पर्छ चाबी थुत्ने अधिकार कसैको पनि छैन पत्रुकार

  • @RambabuKarkee
    @RambabuKarkee 9 днів тому

    कर उठाभनेको सुचना त इनि ठेकेदारहरुलाई रातोरात थाहा हुन्छ तर कर नउठाउनु भनेको सुचना चाहिँ यो कर उठाउने दलाल हरुलाई थाहा नै नहुने क्या गज्जबको ठेकेदारको भनाई, यस्तै जनताहरु जागरुक हुन आवश्यक छ 🙏🙏

  • @rupeshpun5432
    @rupeshpun5432 15 днів тому +1

    नेपालमा लुटेर खाने चोरहरु मात्रै छ, शेरबहादुर देउवा के पि ओली को झोलेहरु

  • @sarojshrestha456
    @sarojshrestha456 15 днів тому

    जता ततै जसलाई जे गर्न मन लागे त्यै गर्ने यो देश मा सरकार छ कि छैन हौ?सोझा साझा गरि खाने जनतालाई गरि खान न दिने भो।

  • @JeetManshrestha
    @JeetManshrestha 15 днів тому

    डाभर मजदुर किसान सबै नेपालिहरु उठउ जागउ।

  • @LovesonNeapl
    @LovesonNeapl 15 днів тому

    Hahahahah same ma lai ni मलाई नि यस्तै भयर चप्पल उधाेग बन्द गरेर बिदेश आकाे । बाेड्रर मा 100% 45/50% रे हैट देशमा बसेर केहिगरछु भन्दा नहुनि रैछ जय बालेन।आशाकाे किरण