गैर बन्शज नागरिकता होईन परिचय पत्र दिने अवधारणा ल्याउ तर कानुन ले बाधेर राख्नुपर्छ । ४ वटा अधिकार न दिने गैर बन्शज लाई ( राजनीति अधिकार , सरकारी जोब को अधिकार , जग्गा किन्ने र पासपोर्ट को) बाकी सबै को अधिकार दिने। यति गर्न सकियो भने देश बाचिरहन्छ र बंशज को नागरिक को अधिकार पनि खोसिदैन ।होईन भने अर्को राजेन्द्र महतो धेरै बनेर सत्तामा जानेछन् । २०३० शाल देखिको नागरिकता खारेजी गरेर कडा कानुन बन्नुपर्छ नागरिकता को बिसयमा । जन्मेको आधार मा दिनु हुन्न खुला सिमाना भएको देश ।हाम्रो देश सानो छ।भारत दुष्ट छ, धेरै जनसंख्या भएको देश हो।सबैले आवाज उठाउ।😊
युवा होइन राजालाई देऊ । राजाले आर्ज्याको देश हो , राजालाई नै देश फर्काऊ , राजाको हातमा देश जानू भनेको युवाकै हातमा देश जानु हो ।। किन नबुझेको यो कुरा ?
तेसो भय प्रधान न्यायाधिस पनी 20 बरस को युबा लाई दिय भैहाल्यो नी,,,,,अर्को 22 बरस को युबा लाई प्रधानमंत्री बनाइदीय भैहाल्यो,, अनी तल्ला घरे 25 बरसे काइलो लाई रास्तृपती बनाइदीया भैहाल्यो नी,,,,, अनी 23 बरसे सन्ते भाई लाई मुख्य सचिब बनाइदीयू ,,,
"सक्दैनौ भने..." होइन ईनले १००% सक्दैनन । नियुक्त भएपछि लगत्तै अस्पतालको अस्पताल गरिरहेको देखिएकै छ । यी सारकारकै ढुकुटीबाट महंगो उपचार गराउँन र मर्दा पनि सन्तानले होइन सरकारले नै अन्तेष्टि कर्च गरिदेोस्' भन्नेमा छन् ।
सेरे केपि माकुने प्रचण्ड अरु पनि बुढो गोरु जस्तै हो ।कुकुर ले हडडि छोडला तर इनिहरुले देश बेच्न छोडदैन युवा लाई राजनीति जिम्मा पनि दिदैन सहि कुरा गर्नु भो आमा न्यायाधीस
१००% सहि भन्नु भयो।
सहि कुरा गर्नु भयो न्यायधिश सुसिला कार्की ज्यु म हजुरको कुरामा सहम्ती छु
मेरो दुबै हात जोडी सलाम छ आमा हजुरलाई जाइज कुरा राख्नुभयो
एकदमै सहि भन्नू भयो मेम नेपालका नेताहरुको व्यबसाय भनेको राजनिती मात्रै हो त्यसैले त यो देश यो अवस्थामा छ नि मेम
अामा काे सहि कुरा100%
शुसिला कार्की ज्यू समसामयिक बोल्नुभयो यही कारण देश बरबादी तर्फ छ । सबै थाहा छ हजुरलाई अब खोलिदीनुपर्छ अपराध र कारबाही गर्नुपर्छ ।
अबको देशको नेतृतो गर्नु दिनु पर्छ जय युवा जय मातृभुमी
तीतो सत्य कुरा गर्नुभयो
गिद्धले सिनो छोड्ला तर यिनीहरूले पद र सत्ता गलहट्याएर नपठाए सम्म छोड्दैन । एक जनाले त भर्खरै मात्र बाटाको काँडो पन्छ्याएको सुनिएको छ
sata na6odnelai nepal aarmi 6a ni
no prasna no uttar sida goli
I strongly 100%agree with you former chief justice.
चोर सरकारले देश बेचेर सक्ने भय।
शुशिला आमा को कुरा खरो र दरो आउछ
Very nice speech. Susila.
नेपालमा जन्ताको नाममा राजनिती गर्ने नेताहरुको कमाई खाने ब्यापार ,ब्यबसाय नै राजनीति हो।😢😮😅
ठिक भन्नू भो
Dherai 2 dhanyabad ,sabai kura clear garer bhani dinu bhayo,dhanyabad by the core of heart.78 yrs old budho.
ठिक भन्नु भो आमालाई ❤🎉❤
स हि कुरा❤❤❤❤हो
जय सुसिला कारि जय स्वाभिमान जय रबि दाइ
Very good , right kura Sushila karkai madam salam xa hajurlai 👍👍🙏🏽
Mahan bicharko nimti murimuri dhanyabad Madam 🙏🙏
Very nice speech sushila..
Your speech is very good madam....i realy appreciate
ho hami yuwa desha hakna tayar 6au jai nepal
Sahi ho❤❤
Very nice speech
good job mam
सहि कुरा हो🔱🔱🔱🔱💯💯💯🇳🇵
"Nationalist, honest, loyal judge, her name will be written in golden words history of nepal"
Tik vannu vayo
Absolutely right mam
देश डुब्नु नै येहि प्रविती बाट नै हो।
आफू marda पनि पार्टीलाई सँग सँगै लाने भए यी बुढाहरू ले घाटमा!देश बचाउ युवा अब पार्टीको jhole भयेर बाँच्ने होइन 😊😊😊
गैर बन्शज नागरिकता होईन परिचय पत्र दिने अवधारणा ल्याउ तर कानुन ले बाधेर राख्नुपर्छ । ४ वटा अधिकार न दिने गैर बन्शज लाई ( राजनीति अधिकार , सरकारी जोब को अधिकार , जग्गा किन्ने र पासपोर्ट को) बाकी सबै को अधिकार दिने। यति गर्न सकियो भने देश बाचिरहन्छ र बंशज को नागरिक को अधिकार पनि खोसिदैन ।होईन भने अर्को राजेन्द्र महतो धेरै बनेर सत्तामा जानेछन् । २०३० शाल देखिको नागरिकता खारेजी गरेर कडा कानुन बन्नुपर्छ नागरिकता को बिसयमा । जन्मेको आधार मा दिनु हुन्न खुला सिमाना भएको देश ।हाम्रो देश सानो छ।भारत दुष्ट छ, धेरै जनसंख्या भएको देश हो।सबैले आवाज उठाउ।😊
Akdam sahi Kuro yrrr
We have support you
अति राम्रो कुरा
wowo very good susila karki medam hajura
पुर्वका नाउमा दिने सुभिदा सबै कटौती गर्नु पर्छ। किन पाल्नु यिनिहरुलाइ जीवन भरी?
100% right speech
Sahi kura thanks Susila ji 🙏
Jay Aama 100% right ho
Akdam sahi kura vandae hununxa 👏👏👏
युवा होइन राजालाई देऊ । राजाले आर्ज्याको देश हो , राजालाई नै
देश फर्काऊ , राजाको हातमा देश जानू भनेको युवाकै हातमा देश जानु हो ।। किन नबुझेको यो कुरा ?
Shree man salut6
नेपालमा भ्रष्टाचार हुनुको प्रमुख कारण नै यो हो कि कर्मचारीको तलब सहि छैन !
Very good very good 👍👍👍👍👍
सही कुरा हाे।
wow right great ❤❤❤❤
Ho aama sai ho hjrko sabda tara ini marepachhi matra holaki......
तेसो भय प्रधान न्यायाधिस पनी 20 बरस को युबा लाई दिय भैहाल्यो नी,,,,,अर्को 22 बरस को युबा लाई प्रधानमंत्री बनाइदीय भैहाल्यो,, अनी तल्ला घरे 25 बरसे काइलो लाई रास्तृपती बनाइदीया भैहाल्यो नी,,,,, अनी 23 बरसे सन्ते भाई लाई मुख्य सचिब बनाइदीयू ,,,
Great think❤❤❤
Very good
"सक्दैनौ भने..." होइन ईनले १००% सक्दैनन । नियुक्त भएपछि लगत्तै अस्पतालको अस्पताल गरिरहेको देखिएकै छ । यी सारकारकै ढुकुटीबाट महंगो उपचार गराउँन र मर्दा पनि सन्तानले होइन सरकारले नै अन्तेष्टि कर्च गरिदेोस्' भन्नेमा छन् ।
सलाम छ सुशिलआमालाइ सहिकुर गर्नु भयो
Thanks thanks karki sister
So good
हिजो पद र पावरमा हुदा बोल्न नसक्ने आज आएर ठुला ठाला कुरागर्ने नालायकको दैचिउरे कुराले अर्थराख्दैन।
तपाईंले के गर्नु भाे ।
नेपालका नेता हरु बिदेस नै जादैनन् .....हिम्मत नै छैन सबै भ्रस्टाचार ले डुंग डुंग गन्हाई सकेका छन् ......भाषण त् गर्न आउदैन यत्रो जावस ..........
सेरे केपि माकुने प्रचण्ड अरु पनि बुढो गोरु जस्तै हो ।कुकुर ले हडडि छोडला तर इनिहरुले देश बेच्न छोडदैन युवा लाई राजनीति जिम्मा पनि दिदैन सहि कुरा गर्नु भो आमा न्यायाधीस
good
शुसिला काेइराला रे😃 , यस्ता पत्रकार छन्
Aama. Hajur. Le. Janta. Ko. Kura. Bolnu bhako. Xa. Muri. Muri. Dhannebad
Salute
Sushila karki jeu deshma sapai neta namorunjel eastai ho
Correct vanu vayo judge ju ho aaba Nepal ko rajniti youbaharu lai dinuparxa ani ramro kam garni lai dinuparxa
यस्ता परजीवीले किन छोड्थे सत्ता, नेतागिरीको उमेर हद बढाएर अझै लुट्ने मेलो गर्दै छन् 😢😢
दिन सक्छन जिम्मा,😂😂सबै जेलमा जान्छन,बेइज्जती र बेइज्जत मात्र।
Right 👍 💯
Good vigan
ठिकभन्नुभाे अामाले
Gooddidi
यस्तो मान्छे कहाँ खोजोउ नि।
सबै चोर
Ramro Manche ko ramro kura
सहस हो हजुर अामा को बिचार तर के गर्नु होम्रो देश मा सबै जना लुत्ने मात्र छ अामा हजुर को जस्तो सोच काहाँ हुन्छ र 😂😂😂😂😂😂
सहि कुरो
Right budo demaglya Kam gardainani
पूर्व न्याधीशको कुुरा सम्झिनु र्पने हो यो राज्य लाई न्याधििश को मूख खोल्ले आस्था आयो
आफुले खाएको पैसा त तिर्दैन दरिद्र आतङ्कबादीहरुले ब्यवसाय गरेर कहाँ खान्छ । दरिद्र आतङ्कबादी प्रवितीका मान्छेहरुबाट के आशा गर्न सकिन्छ ?
सही हो
Good good
युवाहरूकाे चाला देखेकी छैनाै कुन युवा खाृन्न जानू प्रमकाे कुुर््सी बाेकेर
👍👍👍👍
कुरासहिहाेयुबालेदेसचलाउनसकछ
भन्नू त भयो आफुले अवकाश पछि प्रधान न्यायाधीश को सेवा सुविधा मा कटौती गरेर लिनु भएको छ कि पुरै सुविधा निरन्तरता छ त?
Hoho thik ho
Sahi kura jantaka chhora yasto garmima Khan samet payska chainna satile sarapeko desh
Susila आमा तपाई रा स्वा पा मा आऊनु के तपाई को खाँचों छ सवछ छबी को मांछे सबै ले मिलेर काम गर्नु पर्च प्लीज़
❤❤❤❤
ओ हेलो पत्रकार महोदय सुसिला कोइराला होइ कार्की हुनुहुन्छ किन गल्त हालेको शीर्षक
Purana neta ko sammapati chanbin gari, Naya yuwa lai agadi bhadau.
Good 👍
सहिकुरा
Ahile pani uhama bhrastachari birudha urja dekhinxa❤❤❤❤
शुसिला कार्की होला कोईराला होईन होला...
Niralaz xan yi dalal neta haru ab yini haru lai lakhetnu parx hami janta le ati sighra
बुडेसकालमा आबै पोइल गैछ्न कि ,यो पत्रुकार बौलायो?
Kamasal dimag bhayeko netaharu Le chalayeko desh ho.4_5 Jana neta baheka sabai neta gatilo chaina.
पुब पृधाननियादिस सुसिला काकिजिउ हजुरके भनाइ सारएचितबुझे
🙏🙏🙏