Simran Pariyar - Barko Chheuma Roye • CD Vijaya Adhikari • Sujan Babu • Roshni • Genelia • Dipendra

Поділитися
Вставка
  • Опубліковано 8 вер 2024
  • CDM Music Creation Presents -
    Barko Chheuma Roye by Simran Pariyar • CD Vijaya Adhikari • Nawaraj Bhumari Acharya • Sujan Babu Gurung • Roshni Karki • Genelia Shrestha • Dipendra Raj Giri • Surbir Pandit • Nirmal Bhandari • Kalpana Shrestha
    ____________________
    ::: AUDIO CREDITS :::
    ____________________
    • Song - Bar ko Chheuma Roye [ बरको छेउमा रोएँ ]
    • Singer - CD Vijaya Adhikari | Simran Pariyar
    • Lyrics - Nawaraj Bhumari Acharya | CD Vijaya Adhikari
    • Music - CD Vijaya Adhikari
    • Arrange - Raju Karki
    • Background Score - Pushkar Khatri
    • Recordist | Mix | Master - Rajkumar Bagar | Suresh Rai
    • Studio - Studio King | Tribeni Digital
    ____________________
    ::: VIDEO CREDITS :::
    ____________________
    • MUA - Sita Magar
    • Camera - Bashu Baral [ Chakra B. Baral ]
    • Editor - Dinson Shah
    • Story | Screenplay - CD Vijaya Adhikari
    • Direction - Uttam Shrestha ' Sisir '
    ::: LYRICS :::
    १) पराइलाइ जीवन को भाउ दियौ ( 01:53 )
    मलाइ भने गहिरो घाउ दियौ
    वर को छेउ मा रोएँ
    तिमी हाँस्दै पराइको साथमा हुँदा म त तिम्रो घर को छेउमा रोएँ
    २) दियौ चोट मुटु मै घोची ( 02:36 )
    यसलाइ पनि दुख्लानी नसोची
    ३) दिन्न भन्थ्यौ जीवन मा धोका ( 05:28 )
    बन्द गर्यौ मुटुको मुल ढोका
    ४) भुल्थे तिमिलाइ रमाउथे म कति ( 06:10 )
    तिमिलाइ भुल्ने पायत ओखति
    ५) न दिन मा भोक न रात मा निदै छ ( 07:16 )
    अमृत भन्थे माया त बीस रैछ
    ६) जसका लागि यो मनमा गर्यौ घात ( 08:40 )
    उस्ले अब नछोडोस् तिम्रो साथ
    ७) एउटै मुटु दुईतिर साट्नेले ( 12:12 )
    अब कसम नखानु ढाँट्नेले
    ८) धनको पछी कतिन्जेल हिन्छौनी ( 12:55 )
    कुनैदिन त चोखो मन चिन्छौनी
    ____________________
    ♬ Audio | Video:-
    CDM Music Creation
    +977-9851233736
    ____________________
    © All Rights Reserved
    CD Vijaya Adhikari, 2023
    ____________________
    ::: Connect with us :::
    FB Page - bit.ly/3MuFeHv
    Twitter - / cdvijaya
    ::: Stream & download my songs on :::
    Spotify - spoti.fi/3py4X8O
    Apple Music - apple.co/3Bq6zUx
    Amazon Music - amzn.to/44VDZIa
    Soundcloud - bit.ly/3W4tRJh
    e-mail:- cdmmusiccreation2014@gmail.com
    Phone:- +977-9851233736
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from CD Vijaya Adhikari. Embedding to a website is allowed.

КОМЕНТАРІ • 1,1 тис.

  • @CDVijayaAdhikari
    @CDVijayaAdhikari  Рік тому +142

    पूरा अडियो मात्र सुन्नलाई यहाँ क्लिक गर्नुहोला है 👉️ ( ua-cam.com/video/gYvz3d9gkzg/v-deo.htmlsi=1uHtZvkgMPI2ClIX ) नमस्ते❤️🙏. "बरको छेउमा रोएँ " भिडियो अन्त्यसम्मै हेरिदिनुहोला है 🙏. सिम्रन परियार नानू र मेरो आवाजको यो गीतलाई लाईक कमेण्ट तथा शेयर गरेर हौशला प्रदान गर्नुहुनेछ भन्ने धेरै आशा छ।

  • @simranpariyar-ek2dg
    @simranpariyar-ek2dg Рік тому +55

    जति सुने पनि मनको धोको न पुग्ने आह कति मिठो गीत कति मिठा सब्द सि.डि बिजय सर् को शब्द मा सिम्रन परियार अनि उहाँ को स्वोर सुभ कामना❤❤❤

  • @sanukanxu
    @sanukanxu Рік тому +19

    धेरै राम्रो गीत बनेको छ सिम्रन बैनी god blessed you तिन्रो भबिस्य उज्ज्वल छ भोज राज सर लाई सधै सम्मान गर्नु उड्न सिकायर फखेटा काटिदिनेको कमि छैन नेपाल मा कसैको लहै लहै मा नलाग्नु dada always love you (भिर्लाखुरिको दाइ ) love from portugal अब छिट्टै बोइनिको गीत पोर्तुगल्मा live सुन्ने छौ

  • @kamal.shrestha-
    @kamal.shrestha- Рік тому +37

    शब्द राम्रो अनि आवाज झन् मिठो लाग्यो सिम्रन बैनिको शुभकामना ।

  • @aabhasoli017
    @aabhasoli017 Рік тому +3

    Hami @nirmal dai ko fan...❤❤❤
    Love you Nirmal Daa...
    Ek dum ramro abhinaye sabai kalakaarharuko, samsta team lai Badhai xa...
    Nirmal dai hjr ko matraii solo performance kahile herna pauxmm hola hami...Xittai garnu paryo😊

  • @bhaktashakyakalapremimedia3757
    @bhaktashakyakalapremimedia3757 Рік тому +12

    यो होनित गित भनेको त उत्कृष्ट प्रस्तुति बधाई तथा सफलता को शुभकामना छ। बैनिलाई उज्ज्वल भबिस्यको कामना। साच्चिकै आवाज भनेको त बैनिको जस्तो पो हुनुपर्छ । भोजराजिलाई धेरै धन्यवाद ।
    all team good luck miss simran baini......

  • @indramantamang8655
    @indramantamang8655 Рік тому +2

    Katibela aasu jhareko patai payana 😢😢😢😢😢😢😢 suvakamana yetiramro geet ko lagi sabai team lai ...❤❤❤❤❤

  • @smile.miya.
    @smile.miya. Рік тому +23

    धेरै राम्रो गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤

  • @umeshmuktan1929
    @umeshmuktan1929 Рік тому +6

    अहिलेसम्मकाे सिम्रनले गाउनु भएकाे उत्कृष्ट गित हाे ।यसरी नै मुटुमै छुने गितहरू गहिरहनु।सिम्रन लाई धेरै धेरै बधाई र ,शुभकामना छ ।सरल स्वभाव भएईकी सिम्रन ले भविष्यमा देशको ईनाम रखिने छ ।तर।कहिले पनि घमण्ड नहुनु हाेला है। मेरेा धेरै धेरै माया छ।

  • @user-yb5xm5dq4i
    @user-yb5xm5dq4i Рік тому +4

    भावुक बनायो यो गानाले 😢😢
    फेरि फेरि पनि यस्तै गाना सुन्न पाउ

  • @prabinbhattarai7036
    @prabinbhattarai7036 Рік тому +13

    Superb ❤
    Dipendra Ji keep it up 🔥

  • @manojrai7216
    @manojrai7216 Рік тому +5

    waiting ma xu ❤🎉

    • @CDVijayaAdhikari
      @CDVijayaAdhikari  Рік тому

      कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ।
      हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।

  • @raibalajeet2080
    @raibalajeet2080 Рік тому +5

    कर्णप्रिय र मार्मिक। सफलता र उज्ज्वल भविष्यको शुभकामना सिमरन नानु, Love u😍

  • @dubaivolg1184
    @dubaivolg1184 Рік тому +9

    सम्पूर्ण टिमलाई शुभकामना ❤❤❤

  • @user-uo6yb7qv8t
    @user-uo6yb7qv8t Рік тому +5

    सिम्रन बैनी तिमिले गाएका हरेक गीत धेरै राम्रो छ अनि तिमिलाइ यो थाउमा पुराउने भोजराज भाइलाई धेरै धेरै धन्यवाद अनि शब्द संगीत दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद अझै प्रगति गर्दै जानू लाइभ हेरेर यता कमेन्ट गरेको है फेरिपनी धेरै धेरै धन्यवाद छ है म दिपेन्द्र दुलाल को तर्फबाट झापाली दिपेन्द्र !!

  • @Aasishkumal
    @Aasishkumal Рік тому +9

    Best wishes whole team ❤❤congratulations Sujan daju ❤❤❤

  • @ManojKumar-cm6cv
    @ManojKumar-cm6cv Рік тому +3

    Manai xoyo yo geet le ❤

  • @abishekprajaofficial244
    @abishekprajaofficial244 Рік тому +7

    Ek dam ramro xa simran bahini ko voice ❤️❤️❤️

  • @destinationpokhara
    @destinationpokhara Рік тому +23

    Amazing song, story and music video❤. Hats off to the entire team👍. Genelia, your acting and beauty A+ level, mind blowing!!. Keep it up👍

  • @mahabirkarki
    @mahabirkarki Рік тому +6

    Great Guys.

    • @CDVijayaAdhikari
      @CDVijayaAdhikari  Рік тому +1

      कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ।
      हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।

  • @tantansolti
    @tantansolti Рік тому +3

    dami damiiii
    Niramal dai dipendra dai
    Dami damiiiii awesome video ❤❤❤

  • @user-uh4gg9rp4m
    @user-uh4gg9rp4m Рік тому +4

    Waiting

    • @CDVijayaAdhikari
      @CDVijayaAdhikari  Рік тому

      कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ।
      हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।

  • @Biratfitness.
    @Biratfitness. Рік тому +3

    Dami xa sathi haru ko video keep it up

  • @BbpalliThapa
    @BbpalliThapa Рік тому +5

    धेरै राम्रो लाग्यो सम्पूर्ण टिमलाई शुभकामना ।

  • @RajeshChantyal-yp5qc
    @RajeshChantyal-yp5qc Рік тому +5

    धेरै राम्राे छ सिमरन बैनि हजुर काे आवाज मा याे song अझै धेरै राम्राे गर्दै जानू बुनु💕💕🙏🙏🎶🎤🎧️

  • @dubaivolg1184
    @dubaivolg1184 Рік тому +7

    सिम्रान बैनिकाे लाईभ बाट अायेकाे है मत उत्कृष्ट गित बधाई ❤छ

  • @HamroNews88
    @HamroNews88 Рік тому +2

    geet sangai video ni dherai
    ramro lagyo ❤❤ Waiting for part 2 now

  • @tikasambahamphe
    @tikasambahamphe Рік тому +4

    waiting!❤❤❤

    • @CDVijayaAdhikari
      @CDVijayaAdhikari  Рік тому +1

      कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ।
      हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।

  • @kamallimbumelodies
    @kamallimbumelodies Рік тому +7

    अत्यान्तै मर्मस्पर्शी मन् छुने शब्द संगीत उत्कृष्ट आवाज सुमधुर CD Vijay Sir 🙏 सिमरन बुने, नवराज सर, राजु कार्की सर लगायत सम्पूर्ण टीमलाई सफलताको लाखौं लाख शुभकामना व्यक्त गर्दछु।🙏🙏 जय गीत जय सङ्गीत 🎤🏆🎤🏆🎤🏆🎤🏆🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤔

  • @dhirajbm991
    @dhirajbm991 Рік тому +8

    अति सुन्दर स्वर कि धनि सिमरन तिम्रो उच्च उच्च प्रगतिको कामना ❤️ साथै सम्पूर्ण यो भिडियो सम्पूर्ण टिम अत्यन्त मन छुने अभिनय कला प्रस्तुत गर्नु भएको मा धन्यबाद दिन चाहन्छु ❤

  • @ranghangvlog7308
    @ranghangvlog7308 Рік тому +2

    Bichko sambat narakhda hune afaima geet bhavpurna thiyo❤❤

  • @munaladhikari1979
    @munaladhikari1979 Рік тому +14

    Best wishes whole team

    • @CDVijayaAdhikari
      @CDVijayaAdhikari  Рік тому

      कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ।
      हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।

  • @sameerlama5440
    @sameerlama5440 Рік тому +1

    सिम्रन नानुकाे याे सबै भन्दा उत्कृष्ट गीत त्समाथि सिडि सर संग दुएट गाएकाे सुन्दा अतिनै राम्राे !

  • @bp.official6578
    @bp.official6578 Рік тому +7

    Omg Kati vast story concept mind blowing yar next level ko presentation xa acting pani ustai damdar xa❤ best wishes to all entire team 😊

    • @CDVijayaAdhikari
      @CDVijayaAdhikari  Рік тому

      कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ।
      हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।

  • @rajumoktan7331
    @rajumoktan7331 Рік тому +4

    CD बिजय अधिकारी भाइको स्वर को त तारिफ गर्न म संग कुनै शब्द नै छैन अनि सिम्रन नानीको त झनै म त ठूलो फ्यान हो सारै मिठो लाग्यो यो गित सफलताको धेरै धेरै शुभकामना सिम्रन नानीलाई सबैजनाले साथ सपोट माया गर्नु होला

  • @prabinchaudhary5245
    @prabinchaudhary5245 Рік тому +5

    Congratulations boss..

    • @CDVijayaAdhikari
      @CDVijayaAdhikari  Рік тому

      कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ।
      हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।

  • @samirsunarsunar359
    @samirsunarsunar359 Рік тому +8

    सिमरन बहिनीले गर्दा अहिलेकाे तिज गित सबै पाखा लागे।एउटा सिमरनले बहिनीले सारा गित सङ्गीत खाएकाे छ अहिलेकाे समयमा🙏🙏🙏❤️❤️🎊🎉👍️

  • @munakhadka8897
    @munakhadka8897 Рік тому +5

    WoW heart touching song and acting congrats to all❤❤

  • @gaihreprakash9308
    @gaihreprakash9308 Рік тому +5

    धेरै राम्रो गित कति मिठो स्वर !वा धेरै शुभकामना !सम्पुर्ण तिम लाई !❤

  • @HukumG49
    @HukumG49 Рік тому +20

    Wonderful songs sweet voice congratulations hole intyed team ❤️❤️❤️❤️👍🎧

  • @Shopiya_15
    @Shopiya_15 Рік тому +14

    तीमीहास्दै पराईको साथमा हुदा मत तीम्रो घरको छेऊमा रोय 😢😢😢❤❤❤❤❤❤❤ superb.

  • @unluckymanbrokenheart4779
    @unluckymanbrokenheart4779 Рік тому +2

    O.S.M Video Song......👍🏻👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻May God Bless You🙋🏻🙋🏻🙋🏻🙋🏻......Naanu Simran.........Sabai Team Haru Laai Pragati KO Subhakaamna❤❤

  • @dineshsoni9960
    @dineshsoni9960 Рік тому +3

    Congratulations sister जती चोटी सुन्दा पनि अझै मन न भरिने, गीत र आवाज को त कुरै छाडौं धेरै धेरै मिठो स्वर छ सिमरन बैनी को, अझै उन्नति प्रगती को शुभकामना छ बैनी ,❤🙏🏻🙏🏻

  • @Samjhina
    @Samjhina Рік тому +4

    Congratulations sis 🎉❤

  • @shankarjaigadi3770
    @shankarjaigadi3770 Рік тому +3

    वा यस्तो पो हो त गीत सफलताको शुभकामना

  • @Genelia_Shrestha
    @Genelia_Shrestha Рік тому +41

    Congratulations Dear Team !!❤️ Keep Loving and Supporting To This Beautiful Song Everyone… 🎵

    • @sandeshhumagain4489
      @sandeshhumagain4489 Рік тому +1

      ❤❤❤

    • @koshis367
      @koshis367 Рік тому +1

      Congratulations sister bholiko dinma ajhai ramro gardai lanu hola dami Lago music video ❤❤❤❤

  • @Nep598
    @Nep598 Рік тому +3

    धेरै सुन्दर सबद संगित अनि स्वर सिंमरन सांगितिक उज्वल भविष्यको कामना

  • @hamalvlogdubai5332
    @hamalvlogdubai5332 Рік тому +14

    नेपाल खमने भईन हाम्रो बाग्लुङ काे सिम्रान बैेनि ले बधाई छ सम्पूर्ण टिम लाई म दुबई देखि है❤❤❤

  • @shankardamai2441
    @shankardamai2441 Рік тому +6

    धेरै मिठो गित बनेकोछ ❤❤❤

  • @hrcreationnepal2161
    @hrcreationnepal2161 Рік тому +4

    अति नै प्रिय अन मार्मिक गित शब्द लय अनि संगित धेरै मन छाेयाे मन ठाम्न सकिन शुभकामना सिमु बुनु 🙏🙏🙏❤️❤️❤️😭😭😭😭😭

  • @HikmatBhandari-vt7mh
    @HikmatBhandari-vt7mh Рік тому +3

    धेरै राम्रो गीत ♥️ congratulations Simran बहिनी
    म झापा बाट हेर्दै छु 🙏

  • @abijungchhetri2951
    @abijungchhetri2951 Рік тому +3

    मुटु दुख्यो मन चर्कियको फुलमाया जस्तै अर्को गित फर्कियको छ🎉

  • @Yubarajrasaily
    @Yubarajrasaily Рік тому +4

    सिम्रन परियार को अहिलेसम्मकै उत्कृष्ट मनै छुने आवाज, जतिनै तारिफ गरे पनि कमि हुने, सिम्रन तपाईंको आवाज ले सारा नेपाली को मन जित्यो होल नेपाल टप❤❤❤❤❤❤❤❤

  • @Santa968
    @Santa968 Рік тому +5

    I never ever get fed up watching/ listening this song 🎵 keep it up Simran bahini n CD ji ❤️❤️

  • @rashmeerai8447
    @rashmeerai8447 Рік тому +4

    सिमरन बहिनी हजुरको गीत जति सुने पनि अघाउदिन यसरी नै प्रगति गर्दै जानू शुभकामना❤❤❤

  • @alishagiri8344
    @alishagiri8344 Рік тому +5

    Best wishes team ❤

    • @CDVijayaAdhikari
      @CDVijayaAdhikari  Рік тому

      कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ।
      हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।

  • @yamanlamsal6623
    @yamanlamsal6623 Рік тому +16

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️

  • @Hualianace
    @Hualianace Рік тому +5

    Genelia dijhu's acting is so beautifully portrayed!!!! Really lovedddd the mv too!!💗🔥
    Keep it up!!😊

  • @shreerambishowkarma6983
    @shreerambishowkarma6983 Рік тому +1

    नमस्कार म श्री राम बिशोव्कर्मा. हाल कतार बाट हेर्दै छु. समय बिहान 5:00am. मान्छे लाई बिहान बिहान रुवाउने. ❤❤❤❤❤❤❤❤❤❤😘😘😘😘😘😘😘😘😘😍😍😍😍😍💋💋💋💋💋💋 मन छोयो धेरै र रोय बिहान बिहानै. यस्तै मन छुदै जानु होला. बधाई छ सम्पूर्ण टिम लाई. जय देश. जय गित संगीत

  • @Achhamikhakendra
    @Achhamikhakendra Рік тому +4

    Best of luck sujan da❤

    • @CDVijayaAdhikari
      @CDVijayaAdhikari  Рік тому

      कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ।
      हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।

  • @rupakmagar4666
    @rupakmagar4666 Рік тому +3

    शब्द अनि आवाज सारै मिथो सबै जनालाइ सुभकामना अनि सिम्रन बुनु तिमिलाइ सफल्ता को सुभकामना🎉🎉🎉❤❤❤

  • @PlayboyDanger
    @PlayboyDanger Рік тому +2

    अति मिठो मन छुने गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @ArjunKGrg
    @ArjunKGrg Рік тому +2

    अत्यन्तै उत्कृष्ट सिर्जना ……
    अत्याधिक सफलताको सुभ-कामना।।

  • @thapadebaki
    @thapadebaki Рік тому +13

    Best of luck bunu best voice ❤❤❤❤

  • @binodrajali7999
    @binodrajali7999 Рік тому +2

    साह्रै राम्रो लाग्यो कतै खोट लगाउने ठाउँ नराखि बनेको छ। लय,शब्द, संगीत, स्वर, अभिनय सबै 101 छन्। Best of luck all teem❤❤❤

  • @ayushroka94
    @ayushroka94 Рік тому +2

    दामी लाग्यो सिम्रान र सिडि बिजय सरको भोइसमा यो गित कस्स्म नेपाल खान्छ यो गितले बबाल बधाई सम्पुर्ण लाइ❤❤❤❤❤

  • @sumitrabhujel1887
    @sumitrabhujel1887 Рік тому +2

    Big fan Nirmal daii❤❤
    Good luck 🤗😊

  • @bp.official6578
    @bp.official6578 Рік тому +4

    Best wishes to enter team ❤

    • @CDVijayaAdhikari
      @CDVijayaAdhikari  Рік тому

      कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ।
      हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Рік тому +5

    आहा कति मिठो गीत! मनै छोयो!! सिडि बिजय अधिकारी र सिमरनको स्वरको त कुरै नगरौ!!! उत्कृष्ट उत्कृष्ट !!! सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤

  • @AnilRawat-tw8bl
    @AnilRawat-tw8bl Рік тому +2

    कस्सम मुटुनै चस्सक्क बनायो गित ले wow Cd Bjy sir and Simran praiyar हजुर हरु लाइ आगामि दिन्मा अजै राम्रो होस 🙏🙏🙏🙏🎵🙏🙏🙏🙏🙏🙏❤️😍🇳🇵😍❤️😘😘😘😘😘😘

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti6870 11 місяців тому +1

    गित को मिठास,, जति सुने पनि सुनिरहुॅ लाग्ने👌❤शब्द सॅङ्गित स्वर उत्कृष्ट छ भिडियो ठिकै...

  • @user-jf6lp1tn3l
    @user-jf6lp1tn3l Рік тому +3

    सारै मन छोयो यो गितले ! अति नै मिठो स्वर छ । Best of luck

  • @laxmanshreshta
    @laxmanshreshta 11 місяців тому

    टिकटक हुन्थेन भने यति मिठो छुट्ने रैछ धन्यवाद टिकटक .. दिल मा छुने शब्द र स्वर लाइ नमन ❤❤❤❤❤❤

  • @Alonresham
    @Alonresham Рік тому +4

    Wow im waiting ❤❤❤

  • @urmilanepali4897
    @urmilanepali4897 Рік тому +2

    Wow kya dami song 😮

  • @kalikotebhakta1346
    @kalikotebhakta1346 Рік тому +3

    wow सारै राम्रो गीत बनेको रहिछ, जति सुन्यो उति सुनीरहु लाग्ने, बहिनी को स्वर को प्रसंसा गरेर साध्य छैन,आउने दिनको धेरै धेरै शुभकामना सबै टीमलाई 🙏❤️❤️🎉🎉

  • @milansunar9137
    @milansunar9137 Рік тому +1

    Composition cd dai ko utkrista simran baini ko surilo aawaz le git complete package vayeko xa entire team lai best wishes

  • @rajendrabhomjantamang9035
    @rajendrabhomjantamang9035 Рік тому +7

    🎉🎉🎉🎉निकै राम्रो छ हजुरको गित मेरो यो गितले मन छोयो अझै प्रगती गर्दै जानू सिम्रन बहिनी शुभ कामना छ😢😢😢😢😢😢😢😢😢😢 बहिनिलाई❤❤❤❤❤❤❤

  • @nischalbhandari7384
    @nischalbhandari7384 Рік тому +7

    big fan dipendra sir❤❤❤

  • @alishagiri8344
    @alishagiri8344 Рік тому +7

    ❤❤❤❤

    • @CDVijayaAdhikari
      @CDVijayaAdhikari  Рік тому

      कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ।
      हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।

    • @user-wm9yq6ef6e
      @user-wm9yq6ef6e 11 місяців тому

      2 Part

    • @Tika8587
      @Tika8587 4 місяці тому

      @

  • @PrabhatLamichhane
    @PrabhatLamichhane Рік тому +1

    Am i only the one who thinks Dipendra sir looks like Paul Sah.. well his performance too is remarkable.. Congratulations🎉❤ hope to see you more on screen!

    • @nomore5316
      @nomore5316 Рік тому

      Auhh thank u thank u❤❤❤

  • @nischalbhandari7384
    @nischalbhandari7384 Рік тому +6

    Dami ❤❤❤

  • @pratikdewan3739
    @pratikdewan3739 Рік тому +1

    निक्कै मार्मिक र मिठो गित बनेको छ ।मिलियन भिउज पाउनैपर्छ ।

  • @raharbomjan1344
    @raharbomjan1344 Рік тому +4

    Waiting Dipendra Raj Giri Fan❤

  • @DdLimbu
    @DdLimbu Рік тому

    सब्द अत्ति राम्रो त्यो भन्दा मिठो आवाज CD bijaya .sir .को त अलगै उच्चाइ छ तर नयाँ उदाउदै गरेकि सिमरन नानुले एउटा अलगै पहिचान बनाउने छिन नेपाली गीत संगीत को इतिहासमा ।निरन्तर र साथ सपोट पाएछिन भने ।मेरो तर्फ बाट आशिर्वाद उन्नति र प्रगतिले शिखर चुम्नु अग्रिम शुभकामना 🌷🌷💖💖❤️❤️

  • @premupretiofficial3406
    @premupretiofficial3406 Рік тому +9

    Touching song ❤❤❤
    Congratulations entire team
    Love the vocals tone🎶🥰🙏

  • @user-fw9xk3ny6k
    @user-fw9xk3ny6k Рік тому +4

    सिम्रन बहिनी र DV vijaya दाईकाे याे नयाँ गित एकदमै राम्रो छ र सिम्रन बहिनिलाई सङ्गितीक यात्रा काे सुभकाममना❤❤❤❤❤🙏🙏🙏👍️👍️👍️

  • @budhichhetri5131
    @budhichhetri5131 Рік тому +9

    Wow nice song sister❤

  • @yamunapradhanang5303
    @yamunapradhanang5303 Рік тому +2

    सुन्दर मन छुने शब्द, मीठो स्वर। सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना।

  • @leelasinghvolychhetri7865
    @leelasinghvolychhetri7865 Рік тому +8

    The lyrics, music, rhythm and melodiousness of the voice are very appreciable. And from my side, I wish all the team to stay ahead in the field of music. Thank you.

  • @mahendradeepachannel6796
    @mahendradeepachannel6796 Рік тому +1

    साचै नै हिजो आज सधै गायक सिडी बिजय अधिकारी CD Vijaya Adhikari सर को फ्यान नै हु।अनि सिम्रन परियार बहिनीको स्वरमा झनै मीठो स्वरकी धनी ।अनि भिडियो को स्टोरी ले त झनै मनै छुयो। सम्पूर्ण टिमलाई धेरै शुभकामना सुजन गुरुङ Sujan Babu Gurung भाइ राजु कार्की सर💖🙏❤️ Raju Karki sir💖❤️🙏

  • @TheYam534
    @TheYam534 Рік тому +4

    Congratulations and best wishes 💐💐🙏🙏

  • @rajendrashahi4656
    @rajendrashahi4656 Рік тому +1

    Aha geet video sabi nikkai rammro ani Marmik chhha sabi lai safaltako suvakamana simran naniko voice very very good simran nanuko pargati ajhai sasahkta hudi jaosh suvakamana ❤️👍.

  • @SherBahadur-lz5wl
    @SherBahadur-lz5wl Рік тому +4

    Best wishes 🥰🥰🥰

    • @CDVijayaAdhikari
      @CDVijayaAdhikari  Рік тому

      कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ।
      हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।

  • @bhimhanglimbu1198
    @bhimhanglimbu1198 Рік тому +2

    Congratulations! Genelia Shrestha !!!

  • @sumibharati1935
    @sumibharati1935 Рік тому +4

    Best wishes whole team ❤❤

    • @CDVijayaAdhikari
      @CDVijayaAdhikari  Рік тому

      कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ।
      हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।

  • @SujanBabuGurung
    @SujanBabuGurung Рік тому +1

    namaste ma sujan babu gurung dherai maya gardinus hai❤❤

  • @vimalthapa843
    @vimalthapa843 Рік тому +3

    Best of luck all teams ❤❤❤🙏🙏🙏

  • @vimalthapa843
    @vimalthapa843 Рік тому +1

    Eak dam ramro xa video ra geet ❤❤❤

  • @dewrajrai128
    @dewrajrai128 Рік тому +4

    धेरै राम्रो गित कति मिठो स्वर ! शुभकामना !सम्पुर्ण तिम लाई !