Timi Janmeko Merai Lagi Ho | Simran Pariyar, Milan Pariyar | Shishir Bhandari, Supriya Thapa
Вставка
- Опубліковано 5 жов 2024
- Shishir Bhandari Presents:- Timi Janmeko Merai Lagi Ho | Simran Pariyar, Milan Pariyar | Shishir Bhandari, Supriya Thapa New Nepali Song 2080
Daibalenai jurayeko bhanchhan jodi hamro, Basna Bina Ko Phul Jhai Hunchhu, Marne Bela Pani Timlai Herna Pau, Pipal Sangai Nabhayeko Baar Jhai Hunchhu ma, Timi Bhanda Pahile Sathi
----------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:- Simran Pariyar, Milan Pariyar
♬ Lyrics:- Shishir Bhandari
♬ Music:- Shishir Bhandari
♬ Music Arranger:- Raju Karki
♬ Mixing | Mastering:- Naresh Bbc
♬ Studio:- A Plus
♬ Audio | Video:-
Shishir Bhandari Official
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Direction:- Santosh Raj Bahak
🎬 Story/Screenplay:- Shishir Bhandari
🎬 Cast:- Shishir Bhandari, Supriya Thapa, Rukmila Adhikari
🎬 Child Artist:- Gracey Rajbahak
🎥 Cinematographer:- Gyanendra Sharma Humagain
🎬 Visual Edit:- Dinson Shah
🎬 Make Up Artist:- Nanda Adhikari
🎬 Post Production:- Icatch Studio
© Shishir Bhandari, 2023
---------------------------------------------
Stream & download my songs on:-
Spotify:- spoti.fi/44ybvEh
Apple Music:- apple.co/44C2SIL
Deezer:- bit.ly/427Tw62
Amazon Music:- amzn.to/3HI0SoL
Tidal:- bit.ly/3B1yavf
Soundcloud:- bit.ly/3LxKZSI
Social Links:-
UA-cam:- tinyurl.com/Sh...
Facebook:- tinyurl.com/Sh...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Shishir Bhandari. Embedding to a website is allowed.
#shishirbhandari #newnepalisong #nayanayanewsnepal #newnepalisong2023 #simranpariyar #simranpariyarnewsong
गीतलाई सबैले शेयर गरेर साथ दिनुहोला है 🙏😍
नमस्ते म शिशिर भण्डारी, सिम्रन परियार र मिलन परियारको आवाजमा मेरो शव्द, सँगीत रहेको गीत तिमी जन्मेको मेरै लागि हो हजुरलाई कस्तो लाग्यो । राम्रो लागेमा सबैले लाईक, कमेन्ट र शेयर गरिदिनुहोला है 🙏😍
❤❤
Dheraii ramro xa sang sir 🙏🙏
love you shishir dai
Best wishes all
Dheraii dheraii ramro song xa hjr ❤❤❤KO lovely song lovely voices ❤🌹😘
❤❤❤ साच्चै आँखा बाट आँसु आयो दिल ❤ मा छोयो सिसिर भाइ राम्रो बनाउनु भयो अनी नानु सिम्रन काे स्वर दामी छ सम्पूर्ण टीम लाई दिल देखि धन्य बाद शुभ कामना 🙏🌹💕👍.
यो गीत हेरेर अँखा रसयो 😢
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून् 🙏 साउदी दम्माम देखि चन्द्र 🌹💕💕
❤❤
३ पटक हेरेँ, अझै चित्त बुझेको छैन ! शब्द, कथा र सिम्रनको स्वरको तारिफ गर्ने शब्दै भेटिन 😘
गीत हेरेर आँखा रसायो 😢 रून मात्र सकिन।
Um dherai nahi man xoyo ❤️❤️❤️
Geet herxan ki Sunxan hou ..
k k bolxan ho dazu pani
तलाइत लागि हाल्छनी डलर आउँछ रोएको पनि
Ma k vanma aba 😂
मिठो मन छोयो सम्पुर्ण टिमलाई नै सफलताको लागि धेरै धेरै शुभकामना 👍️👌👌👌❤️❤️❤️❤️❤️❤️
Hello नमस्कार नेपाली दाजु भाई तथा दिदी बहिनी हरु ❤ गीत ❤ मन पराउने जत्ति यता हाजिर हुम त❤❤
गीत एकदमै मीठो छ, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️👏👏👏👏🥀🥀🥀🥀🌺🌺🌺🌺💝💝💝💝👌👌👌👌👍️👍️👍️👍️
हाम्री पियारी बहिनी सिम्रन लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई एवम् शुभकामना।❤❤
आहा कति मिठो गित जति गित अयि पनि उतिकै राम्रो यासरिनी अगाडी बढनु सुभा कमन❤❤❤🙏🙏🙏
भिडियो हेर्दा हेर्दै कति खेर आँखाबाट आँसु खस्यो पत्तै पाईन धेरैधेरै शुभकामना सबै टिमलाई🎉🎉🎉
कति मन छुने गित सारै राम्रो लाग्यौ ❤
हजुरको गित नराम्रो हुनि कुरै भयन सम्पुर्ण टिमलाई सफलता को कामना!🎉
साँच्चिकै साह्रै मनछुने कथा साथै गित का शब्दहरू ❤❤❤❤
सिमरन परिवार बहिनीको जादुमय स्वरलाइ मन पराउने जति यता लाइक गर्नुहाेला ल साथीहरू ल र बहिनीको उजल भभिष्याकाे सफलताको शुभकामना🙏🙏🙏❤️❤️🎉🎊
धेरै राम्रो छ गित बहिनिको आगामी दिनको अग्रिम शुभकामना।
❤❤❤❤अती राम्रो बनेको छ गित गित सफल बनोस कामना सम्पूर्ण टिमलाई सम्मान छ
आहा उत्कृष्ट गित सिम्रन बैनिको बदाई छ तिम्रो गित सबै सुपर्हित छ ❤❤❤
यो भिडियो हेर्दा धेरै राम्रो लागो आगामी दिन हरुमा पनि यस्तै राम्रो राम्रो भिडियो हेर्न पाईयोस् शिशिर दादा लगायत सम्पूर्ण टिम लाई शुभकामना । 🎉🎉🎉❤❤❤
अति मन छुने गीत अनि भिडियो मिठो स्वर मा सिम्रन बहिनी मिलन भाइ शिशिर सर सगायत सम्पुर्ण टिम लाई सफलताको अग्रिम शुभकामना छ।👌💖🎉
Dherai dherai dherai nai ramro lagyo socheko Vanda Pani congratulations sabailai❤❤
शिशिर दाइ काे कथा सिमरन बहिनी स्वर मा भिडियो एकदम राम्रो बनेको छ🇳🇵🇳🇵good luck ❤❤❤❤
बिषेश गरि सिम्रन बैनी र सिशिर भण्डारी सर लाई हार्दिक बधाई तथा सांगीतिक क्षेत्र फलोस् फुलोस् लाखौं लाख शुभकामना
Kati mitho geet ❤❤aawaj dubai janako mitho xa ❤
गित अनि अभिनय उत्कृष्ट छ, अनि मार्मिक पनि, बहिनी सिमरनको स्वर पनि अति मीठो छ। सम्पुर्ण टीमलाई सफलताको कामना ❤❤❤।
शिशिर सरको प्रत्येक भिडियोमा आफ्नो अभिनय र गीतको गहराईमा कनसेप्ट र कनटेन्टलाई तारीफ नगरी बस्न सकिन्न यस गीत पनि अॅासु रसाई रसाई हेरियो ‘ह्याट्स अफ’। गीत सबै कोणबाट उत्कृष्ट लाग्यो, दुई परियारहरूका स्वर गुन्जन त आफ्नो ठाउॅंमा बेस्ट छदैंछ छ। किन नछिर्ला त ट्रेन्डीगंमा - बधाई शुभकामना।
आहा साँच्चिकै मन भक्कानियो ❤️♥️❤️❤️ best'off Lock Shishir Dai
धेरै राम्रो भिडियो अनि गीत ❤ Best Of Luck All Team 👍
Dherai ramro lagyo hami ta ruyo ni Babu congratulations Santosh rajbahak Babu and entire team❤❤❤❤❤
Sachi hai Didi hami rudai hereko hai😊😊
Dherai meetho ra man chhune geet milan bhai & simran bahini good job👏 shishir sir ko aviyanaye dherai ramro chha. Congratulations all team.❤
अत्यन्तै मन छुने अभिनयमा रहेको यो म्युजिक भिडियोमा त्यतिकै मिठो आवज भर्नु भएको छ साच्चिकै मेरो मन छोयो बधाई 🎉🎉अनि सफलताको अग्रिम शुभकामना छ❤
wow so nice n heart touching song.. Best wishes to all team ❣️❣️
Congrats supu bainee💛
धेरै प्रगति गर है ⭐
वाऊ कस्तो मन छून्ने भिडीयो साथाई मार्मिक गित यश टीम् लाई मेरो मन मूटू बाट धन्यबात 🙏🙏🙏🙏🙏
आहा कति राम्रो गित मेरो त पुरानो दिन याद दिलायो नेपाली गित सङित लाई माया गरुम❤❤❤
रुवाउने भिडियो हुन्छ है जहिले जुन गीत मा पनि ,best wishes all time लाई
मन सारै छोयो congregation both of you..♥️♥️❣️❣️simran sister ko vioce kattttiiiii mitho 🎉🎉
Congratulations to whole team❤❤
भिडियोले साच्चिकै भाबुक बनायो। स्वर दिने बैनी सिम्रन र भाईले कति मीठो स्वर दिएको wow भन्दा नी माथि।र गितलाई सफलताको शुभकामना।
❤❤❤
🎉🎉🎉🎉 सफलताकाे शुभकामना 🎉🎉🎉
सिम्रन बुनु कति मीठो आवाज वाउ❤️❤️🙏🙏
Congratulations 🎉 all Tim lai 🎉❤ मिठो गित भिडियो
Congratulations 🎊 all team ❤❤
Woww amazing
Dami. Xa. La. Sabaii. Team. Laii. Congratulations..🎉
Congratulations all Tim lai saroi ramro geet 🎉🎉🎉🎉
Beautiful song and voice simran ❤ Milan good luck ❤🎉❤
❤❤❤
बधाई छ सम्पुर्ण तिमीहरूलाई 😭😭🙏🙏🇳🇵
आहा कति मिठो गीत सम्पुर्ण टिमलाई सुभकामना छ
धेरै मार्मिक😢 अनि सबैले हेर्नै पर्ने 😢मलाई धेरै राम्रो लाग्यो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏शिशिर भण्डारी जि को सबै गीत मन पर्छ😢😢😢
अरु गित जस्तै अझै प्रगतिको कामना गर्दछु सिम्रन बैनी धेरै भन्दानी धेरै मीठो स्वर छ अझै यो भन्दानी मीठो स्वर बनाउने प्रयास राख्नु होला है ल शुभकामना छ शुदुरपषिम बाजुरा बाट।
सुन्दर र धेरै को जीवन मा आइ परेको एक वियोगान्त कथा र आफ्नो छोरीले बाबू इच्छा त्यो पूरा गर्दा को क्षणमा मन चुडा यो गित र कथा राम्रो र गित स्वर सिम्रन बैनिको सुन्दर आवाज अझै राम्रो बधाई छ
अति नै उत्तम सिर्जना 😊
धेरै मीठो गीत दाइ मन छोयो अझै राम्रो हुँदै जाउन❤❤❤
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं संमान गरौँ ।🙏🙏❤️❤️🇳🇵🇳🇵
Nice song dami lageyo best of luck 💯🎉🎉🎉
❤❤उत्कृष्ट शब्द संगीत मिठो गीत छ ।❤❤
कति मीठो गित बदाई छ ।
सर्है राम्रो लाग्यो ।।।अगामी दिन हरु मा पनि अझै यस्तै गीत हरु सुन्न पाइयोस।। सिम्रन परियार बहिनि लाई उज्योल भविस्यको सुभकामना छ ।।
Wow super cute video chha ❤
Congratulations 🎉🎉🎉❤all team dherai ramro song xa ❤❤
Best song❤Best wishes 😍💥
वाव सिम्रन को आवाज मा जादु छ
साङगितिक यात्राको शुभकामना नानु🎉🎉🎊🎊
सिम्रन को आवाज 😊❤❤❤❤❤
अति मिठो स्वर मिलन परियार भाईको अनि उस्तै मिठो सिम्रन बहिनिको आवाज
❤❤❤
Congratulations to all team members 🎉 specially my dear little vadaini❤ Great work ❤❤
Aahai❤❤
Wowow,,असाधै उत्कृष्ट गित,,बधाई छ सम्पुर्ण टिमलाई
Dami xa la sabai team lai congratulation
कति मिठो गित सफललाको सुभकामना सिम्रन परियार नानी लगएत सब लाई
नमस्ते म सिम्रन परियर, शिशिर दाइ सङ्ग को सहकार्य मा तपाई हरु माझ नया कोशेली लिएर आएका छौ गीत लाई माया गर्दिनु होला। अनि सक्दो सेयर पनि गर्दिनुहोस है। ❣️❣️🙏
🎙️♥️🥰
Great team work.
Best wishes 💐
नमस्कार म सिमरन परियार 🙏
आदरणीय शिशिर दाई को शब्द सङ्गित साथै आदरणीय मिलन परियार दाई को र मेरो आवाज मा रहेको( तिमी जन्मेको मेरै लागि हो )यो मिठो गित लाई धेरै भन्दा धेरै माया दिनुहुनेछ भन्ने आशा छ 🙏❤️
Big fan
simran lai aajhi saphltako suvkamna ❤miss u lost ❤dear big fan haii
Suit voice... simran baini ... ani damdar abhinaya sishir bhandari sir ko geet ramro lagyo saphaltako subhakamana all team lai
शब्द,संगीत ,स्वर अनि भिडियो अति नै राम्रो छ ❤❤❤❤❤
एक्दमै राम्रो कथा बस्तुमा निर्माण भएको छ।
Nice song ❤heart touch❤❤❤
Nice song bro ❤🎉
All team lai congratulation ❤❤❤❤❤
Simran bahini ko voice is mind-blowing
कति राम्रो आवाज ❤❤❤❤
धेरै राम्रो छ बधाई होल्ड टिम लाई
नमस्कार म गायक मिलन परियार 🙏 आदरणीय प्यारो दादा शिशिर भन्डारी को शब्द संगित साथै अहिलेको चर्चित नव गायिका सिमरन परियार बहिनी संगै मेरो आवजमा सजिएको "तिमी जन्मेको मेरै लागि हो" मीठो गीतलाई सधै झै अत्याधिक माया गरिदिनु होला ❤️🙏 हजुर हरुको माया अनि साथ सपोर्टको ठुलो अपेक्षा राखेका छौ 🙏❤️ lots of love and thank you so much to all of you for yours love and support❤
Ekdamai mitho voice .... congrats❤❤❤
Ksm dai babbal lagyo hajur KO voice ❤
Big fan milan daju❤
मन छुने भिडियाे सर हाेल टिमलाई सफलताकाे शुभकामना ।
अरु गीत हरु जस्तै यो गीत लाई पनि अत्यधिक माया गर्दिनुहोस है। Thanks for your millions of love and support. ❤️❤️❤️
सिम्रनको स्वर अझै तिखारिँदै गाको छ ! अझ प्रगतिको कामना 😍
Very nice voice
@@Kkcreationnp ❤️❤️❤️❤️
धेरै मन छोयो। मीठो गित र अभिनयको लागि धेरै धेरै धन्यवाद छ।
congrats simron di❤❤
Aaha dami ramro geet and vedio❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉Congratulations Simran baini and Shishir sir ❤❤❤❤ you
आहा धेरै राम्रो गित ❤❤❤ माया छ धेरै
Simran bunu best wishes❤️
Dherai dherai ramro song xo hoi ❤❤my best singer simran lovely voices 😍💕
सम्पुर्ण टिमलाई सफलता धेरैधेरै शुभकामना व्यक्त गर्द्छु 🙏🙏🙏
Malai shishir bhandari ko conshepp ekdum man prxa yo geet pani dherai ramro rahexa wish you all the best❤
Best wishes All team good voice and song 😊
आहा गीत त यस्तो होस🤔👌यो गीतले million पुगेन भने नेपाली संगीतलाइ अन्याय हुनेछ।बधाइ छ सबैमा🎉❤️❤️❤️❤️
Nice song Best of luck
मिठाे मन छाेयाे सपुण टिमलाई नै सफलताको लागि धेरै धेरै शुभकामना 👍️👌👌👌❤❤❤❤❤❤❤
प्रिय शिशिर दादाको हरेक प्रस्तुति मनपर्छ । सफलताको शुभकामना 🎉
❤अति राम्रो छ शिशिर भाइ❤।।godblessyou....❤ यो जोडी एकदम राम्रो छ।।❤
Wouuu best wishes team for millions millions like, views , shares ,❤❤😊
Wow..nice song ❤❤❤❤
एक पटक हेरेर धितमरेन फेरि फेरि हेरि रहु सुनिरहु झै लायो😢😊❤🥰🥰🥰🥰🥰🥰धेरै राम्रो छ👌👌👌