दोहोरी गायिका टिका सानु धुरुधुरु रुदै छाडीन देश,दिदीको अबस्था झन् नाजुक बन्दै,सुमन परियार समेत भाबुक

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 308

  • @laligurashdaily
    @laligurashdaily  2 місяці тому +33

    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209

    • @LaxmiMobile-go6ct
      @LaxmiMobile-go6ct 2 місяці тому +2

      मा पनि सानै देखि गित गाउने धोको थियो तर गरिबिले गर्दा अहिले सम्म मा सङ्ग भको प्रतिभा देखाउना पाएको छैन सर

    • @KulbahadurGurung-dl6in
      @KulbahadurGurung-dl6in 2 місяці тому

      0:14 0:15 p 0:34 0:34 0:34 0:35 0:35 0:36 0:37 0:38 0:38 0:38 😅 0:39 0:39 😅 0:41 0:41 😅 0:49 0:49 0:50 0:50 0:50 0:50 0:51 0:51 0:52

    • @KulbahadurGurung-dl6in
      @KulbahadurGurung-dl6in 2 місяці тому

      ​ìi

  • @surakshyaduwadi3919
    @surakshyaduwadi3919 2 місяці тому +16

    शुभ यात्रा प्यारी टीका सानु अनि सुमन दाजू सफलताको शुभकामना

  • @ritathapamagar1459
    @ritathapamagar1459 2 місяці тому +108

    नाटक बढी सबै को आफ्नै पीडा छ जाबो 6महिना को लागि जादा रुनु पर्छ र हाम्रो पनि तँ यो भन्दा बडी दुःख भयर कमाउन जानु भयको आज 6 बर्सा भयो हाम्रो पीडा चि पिदै होइन जस्तो यर चुप लागिरा जानुनी रमाइलो गरी कमयर आउनु

    • @indruLimbu
      @indruLimbu 2 місяці тому +3

      पर्ने लाई थाहा हुन्छ पीडा हुदा कस्तो हुन्छ भनेर😢

    • @rabeenvai9618
      @rabeenvai9618 2 місяці тому +4

      Kalakar honi ta natak ta garihalxan ni

    • @ranasita2597
      @ranasita2597 2 місяці тому +6

      तेहि त नि सजिलो तरिक ले पैस बटुल्न जाद नि हामी जस्तो 7आउ बर्श पर्देस म दुख गर्नु परे कति matak garthie barai😊

    • @durgarimal5117
      @durgarimal5117 2 місяці тому +3

      राम्रो बोल्न आउंदैन र?

    • @user-fu6nc9tf5e
      @user-fu6nc9tf5e 2 місяці тому

      natak dekhda pani ghin lauxa ho yo aaimai ko hamro jasto pida kosailai xain 7 barsa vayo khadi ma dukkh garer aafno pariwar ko lagi kukurni natak nagar dherai 2/4 jnale k chnauda hun chatak badi yo aaimai ko😂😂😂😂

  • @RameshKatwal-gl2no
    @RameshKatwal-gl2no 2 місяці тому +18

    समस्य सबै काे आ आफनाे हुनछ पिर नगरि जानू टीका सुभ यात्रा दुबै जानालाई

  • @yamurana3853
    @yamurana3853 2 місяці тому +3

    जे जस्तो भए पनि आफन्त गाउँ ठाउँ देश छोडेर विदेशिनु पर्दा जो कसैलाई पनि नरमाईलो लाग्नु स्वाभाविकै हो।
    राम्रो सँग जानु आफ्नो गन्तव्य पुगेर जुन कार्यको लागि गएको हो सफल होस्।शुभ यात्रा टीका सानु।

  • @parmilapunmagar6163
    @parmilapunmagar6163 2 місяці тому +3

    सफलता को शुभकामना छ दुबै जना भाइ बहिनी लाई टीका सानू र सुमन परियार दुबैको यात्रा सफल रहोस 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @PuppuPuppu-so6sd
    @PuppuPuppu-so6sd 2 місяці тому +24

    सुमन परियार टीका जि लाई शुभकामना छ

  • @kumaritamang9150
    @kumaritamang9150 2 місяці тому +13

    नाटक पनि कति गर्न सकेको जाबो छ महिना को लागि रमाइलो गर्न जाँदा पनि हामी यहाँ पाँच वर्ष को लागि दुःख गर्न धुदे बालक छोडेर आउँदा त चित बुझाउनु परेको छ यसको नखर नै बढी छ जाती बेला पनि

    • @AsmitaSunar-of1bu
      @AsmitaSunar-of1bu 2 місяці тому

      कूरा ६ महिना को लागि जाने होइननी miss ऊहाको दिदि बिरामी भएर हो तपाईको परिवार मा कसैलाई यस्तो भय हजुर पनि पिडा हुनुहुन्छ होला नी ।

    • @kumaritamang9150
      @kumaritamang9150 2 місяці тому

      @@AsmitaSunar-of1bu कसको पर्दैन दुःख जसलाई पनि हुन्छ मान्छे को शरीर हो को बिरामी पर्दैन र हाम्रो पनि एक वर्ष को दुधे बालक छोडेर आको के रोएर हुन्छ के हाम्रो बच्चा अनि घरपरिवार चाई कहिले पनि बिरामी हुँदैन भनेको छ र मैले

    • @Susmita-Magar-
      @Susmita-Magar- 2 місяці тому

      पीडा आफ्नो आफ्नो ठाउँमा हुन्छ त्याे 6 महिना भित्र के के भोगाइ हुन्छ कसैले बुझ्न सक्छ र ​@@kumaritamang9150

  • @roshansunar4364
    @roshansunar4364 2 місяці тому +1

    ढुखी नबनाऔं संघर्ष मा पनि समाधान खोज्नु पर्छ बुनु, ईश्वर हजुरको साथ रहुन् र हजुरका सम्पूर्ण परिवार काे रक्षा होस् 🙏 आमेन 🙏

  • @namratarai8943
    @namratarai8943 2 місяці тому +1

    सम्पुर्ण कुराले भरिपुर्ण भयकी प्यारी बैनी टीका र सुमन भाइलाइ धेरै राम्रो सुभयात्रा ❤🎉❤माया र आशिर्वाद ❤❤❤❤❤

  • @ArunaKc-hb3vw
    @ArunaKc-hb3vw 2 місяці тому

    सुभयात्रा टीका दिदी र सुमन दाइ❤❤

  • @abirambalram8703
    @abirambalram8703 2 місяці тому +1

    Kamal sir हामी के रमाउन आको जस्तो लाग्छ गाईका नेताहरूलाई सोध्ने अरूलाई कीन न सोध्ने

  • @durgabahadur7769
    @durgabahadur7769 2 місяці тому +2

    स्वरका धनी सुमन भाइ अनि टीका बैहिनी दुबै जाना लाई शुभ यात्रा❤️❤️❤️❤️

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 місяці тому +1

    मानवीय जीवन भनेको सँघर्षशिल जिवनहो मन आत्मबलियो बनाउनुपर्छ रूनु हुदैन /
    सुमन सर, टीका सानू मिस दुवैलाई कला सँगितिग यात्रामा सफलताको शुभकामना छ,

  • @indranepali181
    @indranepali181 2 місяці тому +8

    शुभ यात्रा टीका अनि सुमन दाइ❤❤❤

  • @birmayabk-c6b
    @birmayabk-c6b 2 місяці тому +1

    शुभ यात्रा बैनी टीका र सुमन लाइ जाने बेला आँखा मा आँसु नझार बैनी राम्रो सङ जा यु के को बसाई सहज रहोस ❤️

  • @dbgurung9475
    @dbgurung9475 2 місяці тому +1

    शुभ यात्रा सुमन।भाइ र टीका बहिनी लाई सफल्ताकाे शुभकामना छ। र शुभ साईतमा घरकाे आफन्त काे पिर चिन्ता नलि जानू हाेला आफ्नो करियर बनाउनु पट्टी लाग्नु पर्छ। र सबै काे हुन्छ आफ्नो आफ्नो समस्य हुन्छ ।तर आफ्नो पनि ख्याल गर्नु पर्छ र हाम्रो गाेरखा बासि सुमन भाइ र दाङ जिल्ला काे यानिकि लाेक दाेहाेरीकाे मिस्सि चेलि टीका बहिनी लाई धेरै धेरै सफल्ताकाे शुभकामना छ सुमन भाई र टीका बहिनी लाई बलायतकाे यात्रा सफल्हाेस🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕💕💕💕

  • @krishnaportel9957
    @krishnaportel9957 2 місяці тому +4

    सुभयात्रा सफल यात्रा बधाई पनि छ हजुर को मन लाई चाडै सान्त्वना मिलोस खुशी मिलोस घर परिबार मा पनि दिदी लाई सिघ्र स्वास्थ्य लाभ होस

  • @Sanovolag
    @Sanovolag 2 місяці тому +1

    यो कलाकार हरुको नाटक देख्दा पनि हासो लागेर आउँछ।।

  • @DarshanThakuri-ip2vz
    @DarshanThakuri-ip2vz 2 місяці тому +1

    दुख देखाउनु हुन्न घरायसी कुराहरु यसरी सार्वजनिक नगरे भा राम्रो हुने।दिदिलाई सिघ्र स्वास्थ लाभकाे कामना छ।🙏🙏

  • @lalikumari3033
    @lalikumari3033 2 місяці тому

    यस्को नाटक धेरै छ

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 місяці тому +1

    अझै ठिक हुनुभा छैन रहेछ नि दिदी ?
    चिन्ता नगर्नु यता आमा -बुवा, हुमा, धननमाया अनि दिदीकाे परिवार पनि त हुनुहुन्छ हाेला ! ख्याल राख्नु हुन्छ उहाँहरुले ....

  • @dhanishathakuri
    @dhanishathakuri 2 місяці тому +5

    थुइक्क नेपाली कलाकार हरु को बिजोक 6 महिना को लागि बिदेश जादा रुवाबासी यदि हामी जस्तो बर्सौ बर्स को लागि जानू पर्यो भने के होला हालत😂😂।

    • @user-fu6nc9tf5e
      @user-fu6nc9tf5e 2 місяці тому

      Natak ho k natak😂😂

    • @YurikaofficialYouTube-bj8xi
      @YurikaofficialYouTube-bj8xi 2 місяці тому

      Khusiko aasu ho 😂😂😂😂

    • @user-fu6nc9tf5e
      @user-fu6nc9tf5e 2 місяці тому

      @@YurikaofficialUA-cam-bj8xi aruko pasina luter lyaune ho aafno pasina bagaunu prne hoin khusi ta tetikai bhaihalyo😀😀😀

  • @khanelboss2613
    @khanelboss2613 2 місяці тому +1

    नेपाली यक मात्रै सस्कारी गाइका हो टीका जि सुमन सर हेरो दुबै जनालाई सुभयात्रा ❤

  • @belkumarisunar690
    @belkumarisunar690 2 місяці тому +8

    टीका मन बलियो बनाएर जानु हजुर रोएको हेर्न गाह्रो हुन्छ शुभयात्रा दुबई जनालाई सुमन टीका 🎉🎉🎉🎉🎉

    • @diamondjoshi6064
      @diamondjoshi6064 2 місяці тому

      Yo sab natak ho,khadi ma muslim ko khutta ma tel lagaunu pare katti ansu aauthyo?paisa kamauna jan lenko natak

  • @JeevanChand-sh9jc
    @JeevanChand-sh9jc 2 місяці тому +1

    आउँछ पैसा को बितो पर्दैन आँसु सासू झार्न।कति दुख गरेर खादी मा गएर दुख गर्ने को पिडा के होला???

    • @AsmitaSunar-of1bu
      @AsmitaSunar-of1bu 2 місяці тому

      Didi ali baysari birami vayara ho tapai ko ghar ma birami parda hjr lai kasto hunxa sir

  • @LaxmiNepali-nu2zx
    @LaxmiNepali-nu2zx 2 місяці тому +16

    सुमन सर हजुरको दोहोरी मात्र मनपर्थ्यो मलाई त अब के गर्ने होला😢😢

  • @susilagyawali7643
    @susilagyawali7643 2 місяці тому +4

    नरुनु टिका सन्सार यस्तैछ रुन हुदैन दिदि बैनि लाइ ठिकहुन्छ asked सुभ यात्रा शफल्होस दुबैलाइ सुभ यात्रा

  • @fzre5di300
    @fzre5di300 2 місяці тому +4

    सुभ यात्रा दुबै जनालाई 🎉❤🎉 यात्रा सफल रहोस्

  • @innocentgirl5737
    @innocentgirl5737 2 місяці тому +1

    अ अ भन्न भ्न्दा हजूर भ्नेर बोल्नु न मेम यति राम्ररी सोध्दा पत्रकारले

  • @bhinunepal9199
    @bhinunepal9199 2 місяці тому +1

    सुभ यात्रा दुबै भाई बैनी लाई ❤❤❤❤❤❤❤❤❤

  • @GayatriKunwar-zg3su
    @GayatriKunwar-zg3su 2 місяці тому +1

    शुभ यात्रा दुबई जनालाई ✈️✈️✈️

  • @rameshshrestha9561
    @rameshshrestha9561 2 місяці тому +1

    सुभ यात्रा सुमन भाई टिका बैनि लाई ❤

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 місяці тому +6

    शुभयात्रा सबै लाई । पिर नगर्नु सबै समय ले मिलाउछ❤❤❤❤❤❤❤❤❤❤

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 2 місяці тому +18

    अरु सबै देखाए पनि youtube भाइ यो रोएको नाटक नदेखाउनुहोला यो नाटक देख्दा खुब रिस उठ्छ किनकि उनीहरू दुख गरेर कमाउन जाने होइनन् रमाउन जाने हुन् पसिना बगाउन होइन पसिना बगाएर कमाएको धन लिन हो।

    • @user-fu6nc9tf5e
      @user-fu6nc9tf5e 2 місяці тому +2

      मन को कुरा खोल्नु भो हजुर लाई सलाम छ

    • @Juddhakhatri7399
      @Juddhakhatri7399 2 місяці тому

      @@user-fu6nc9tf5e मेरो विचारमा सहमत जनाइदिनुभएकोमा तपाईँलाई पनि सलाम गर्छु

    • @Knon-master
      @Knon-master 2 місяці тому

      Yo tha tapai lay ak dham sahi kura garnu vayo

    • @AsmitaSunar-of1bu
      @AsmitaSunar-of1bu 2 місяці тому

      Dd birami vayara pida vayara ho sir tapai haru lai pani yasto parna sakxa tara hjr haru kasailai pani taysto nahoss

    • @Juddhakhatri7399
      @Juddhakhatri7399 2 місяці тому

      @@AsmitaSunar-of1bu त्यस्तो पीडा भएको भए उसको cancel गरेर अर्को गायिका जान पाउँथे

  • @PoojaPooja-w2b4d
    @PoojaPooja-w2b4d 2 місяці тому +1

    सुभ यात्रा दुबै जनालाई तर कारेकरममा जादा पनि के सारो गरेको कतीनै उतै सदैको लागि बस्न गयझै इ कलाकार्हरुको नअटकै बडि हुन्व्ह्ह हासेर जाउ हासेर खुसी भयर आउ again happy safe journey

  • @BatalaPrembahadur
    @BatalaPrembahadur 2 місяці тому +4

    शुभयात्र टीका बैनि सुमन सर❤❤

  • @sunarDeukashi
    @sunarDeukashi 2 місяці тому

    My favorite singer 💕

  • @tikadarlami5315
    @tikadarlami5315 2 місяці тому +2

    नाटक मन नभये न जानुनी चिचिनी ल्वाम पापानी ल्वाम होनहार गायक गायिकाले त ठाउँ पाका छैन मेरो भाग्य हो भन्नू पर्छ ।

    • @AsmitaSunar-of1bu
      @AsmitaSunar-of1bu 2 місяці тому

      Sir हजुर को घरमा विरामी पर्दा हजुर पक्कै पिडामा हुनुहोल्छा नी।

    • @tikadarlami5315
      @tikadarlami5315 2 місяці тому

      @@AsmitaSunar-of1bu 🙏🙏पीडा त सहनै नसक्नि हुन्छ सिस तर रुवाबास गरेर यात्रा गर्नु ठिक होइन । किन भन्दा उस लेभलको कलाकार ले त intartenment दिनु र आफ्नो पीडा लुकायेर अरुलाइ हसाउनु नै तेहि ठूलो हो बाकी सम्मान छ ।।

  • @sapanarana9710
    @sapanarana9710 2 місяці тому

    Have a safe journey both of you 🎉🎉🎉

  • @oppo4204
    @oppo4204 2 місяці тому +1

    यसको नातकै हो कहाँ बाट आको आँसु पनि ,यसको आँसु र कुकुरको को मुत उसतै हो जाबो 6 महिनाको लागि जादा पनि रुना धुना हामी 11 बर्ष भयो बिदेश बस्न लागो खोइ त हाम्रो आँसु त आउदैन त

    • @AsmitaSunar-of1bu
      @AsmitaSunar-of1bu 2 місяці тому

      Uha ko Didi ali baysari birami hunuhunxa yadi tapai ko ghar ma birami vaya hjr pani pida ma hunuhunxa hola ni

  • @bimalaneupane4227
    @bimalaneupane4227 2 місяці тому

    नरोई जानु ल माया!😢🌹🙏

  • @MinaBk-qo9vr
    @MinaBk-qo9vr 2 місяці тому +1

    यो तपाईं कलाकार हरु लाई मात्रै बडि पिडा छैन हजुर हामी सर्ब हारलाई पनि पिडा धेरै छ।

  • @gyanbahadurthapa4547
    @gyanbahadurthapa4547 2 місяці тому

    दुनियाँमा न भऐको सब भन्दा प्ररब्रोलम वोला कलाकार दुख सबैलाई हुन्छ नि हो धेरै नाटक भो

  • @AishwaryaTimilsina
    @AishwaryaTimilsina 2 місяці тому +1

    सूभ कामना छ सूमन भाई र टीका सानू लाई❤❤❤❤❤❤❤❤❤❤❤सूभ यातरा

  • @indrakhati3465
    @indrakhati3465 2 місяці тому +1

    शुभ यात्रा बेैनि सुमन सर ❤❤

  • @ParbhatiBist-ed3rz
    @ParbhatiBist-ed3rz 2 місяці тому

    सुभ यात्रा बहिनि टिका र सुमनभाई❤❤❤

  • @radhakarki9468
    @radhakarki9468 2 місяці тому +2

    शुभयात्रा टीकाबैनी सुमनभाईलाई

  • @OmSunar-i2u
    @OmSunar-i2u 2 місяці тому +1

    शुभ यात्रा टीका बहिनी 🤗🤗🤗

  • @puskalsharma293
    @puskalsharma293 2 місяці тому

    कति हाेर जम्मा 6 महिना काे लागि त हाेनी हामी ले घर परिवार छाेडेकाे 10 बर्ष भईसक्याे दुख पिरा नहुने काे हुन्छ छ तर के गर्नु गरिबी भयपछि सबै छाडेर प्रदेशी नु पर्दाेरहेछ पिर नग्नु हाेस है जाबाे 6 महिना त 6 दिन जस्तै हाे ले शुभ यात्रा छ❤❤

  • @bhaktauwji2492
    @bhaktauwji2492 2 місяці тому +1

    टिका बहिनी सुमन सुमन परियार भएलाई बधाई छ

  • @ushabhandari572
    @ushabhandari572 2 місяці тому

    Happy journey god bless you both ❤❤❤❤❤❤

  • @GopalBk-bf7vd
    @GopalBk-bf7vd 2 місяці тому

    My favourite aTika Sanu Dd❤️❤️

  • @loksubedi2326
    @loksubedi2326 2 місяці тому

    युरोप जान मन पनि लाग्ने dollar पनि देख्ने घरको माया पनि लाग्ने हामी बिदेशमा 16,17 बर्श बसेको छ त ।।

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 2 місяці тому +1

    कार्यकरमको लागि जादा पनि यति रुना धुना किन ?

  • @darlami98580
    @darlami98580 2 місяці тому

    एएए टिका सानु ५ बर्ष को लागि हो विदेशीन लाग्नु भाको

  • @asmitakhanal9172
    @asmitakhanal9172 2 місяці тому

    Congratulations

  • @thapadipendra8722
    @thapadipendra8722 2 місяці тому

    नाटक बढी हामी बर्सौ काम गर्न जादा केही भएन यिनी हरु दुई चार महिना रमाइलो गर्न जान्ब्पनि

  • @Adhikari245
    @Adhikari245 2 місяці тому +1

    उता पुगेपछि टिकटकमा हासिहाल्छन सबै भुलेर अझ समुन्द्रतिर पुगेभने त आधाको पनि आधा मात्रै लाउछन।

  • @arjun_shrestha1
    @arjun_shrestha1 2 місяці тому +4

    टीका र सुमनको जोडी रियल जोडी होश

  • @madhugaire4704
    @madhugaire4704 2 місяці тому +2

    शुभयात्रा टिका र सुमनलाई

  • @NirmalaNepal-op1vp
    @NirmalaNepal-op1vp 2 місяці тому +1

    सुभ यात्रा टिका🎉🎉🎉🎉सुमन दाइ🎉🎉

  • @nituthapakc9256
    @nituthapakc9256 2 місяці тому

    Well come to uk

  • @mahendraman245
    @mahendraman245 2 місяці тому

    Have a safe flight ✈️✈️✈️✈️✈️✈️✈️ brother suman an sister Tika sanu

  • @rupeshthapa3988
    @rupeshthapa3988 2 місяці тому +1

    नरुनु टीका बहिनी तपाईं त जम्मा ६ महिनाको लागि जानू लाग्नु भाको म त बिगत १८ बर्ष देखि खाडि देशमा गुजरा गरि रहेको छु २-३ बर्षपछि २ महिनाको छुट्टिमा जान्छु घर फेरि फर्केर आउनु पर्छ कर्म भुमितिर। तेहि खेर मेरो श्रीमती,बृद्धा आमा, नानी,बाबुहरु लाई कति गार्‍हो भाको छ होला! विशेष गरि जीवन सङगिनीलाई कस्तो हुन्छ होला मैले घर छोडेर आउदा?? फेरि पनि जसोतसो मन बुझाएर घर धानेर बसेकै छिन्। तपाईहरु त क्षेणिक समयको लागि मात्र हो। शुभ यात्रा भन्न चाहान्छु। 8:38

    • @AsmitaSunar-of1bu
      @AsmitaSunar-of1bu 2 місяці тому +1

      Uha ko Didi baysari birami hunuhunxa sir

    • @rupeshthapa3988
      @rupeshthapa3988 2 місяці тому

      @@AsmitaSunar-of1bu दिदीको सिघ्र स्वास्थ्य लाभको कामना

  • @dipakrasailee5820
    @dipakrasailee5820 2 місяці тому +1

    Happy journey✈and be safe💐❤
    Both dear queen👸🏻Tika Sanu ji and
    Respected Suman pariyar ji take
    Care of yourself journey be
    Successful and pleasant🙏🏻🕉☘.

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 місяці тому

    ❤❤❤❤❤❤❤
    WOW- WOW- WOW
    Long live Kamal ji with your noble service:
    ❤❤❤❤
    Have a safe and wonderful journey beautiful Tika Sanu ji and Suman ji.
    ❤❤❤❤❤❤❤❤❤❤❤
    Long live beautiful Tika Sanu ji and Suman ji.
    ❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤

  • @KopilaDhakal-zh5lp
    @KopilaDhakal-zh5lp 2 місяці тому

    safe travels both

  • @IshwarThapa
    @IshwarThapa 2 місяці тому

    हिन्ने बेलामा प्रस्न सिधे बोल्ने रुवाउने पत्रकार को काम
    यस्तै देखायर पैसा असुल्ने काम हो

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 місяці тому +1

    be strong Tika Bahini Have a safe journey both of u ✈️✈️🌹🌹

  • @HRc-or6fo
    @HRc-or6fo 2 місяці тому

    शुभ यात्रा दिदी हजुर को यात्रा सफल रहोस् ❤

  • @hariprasaddahal9762
    @hariprasaddahal9762 2 місяці тому +1

    सुमन परियारको निधारमा शुभको टिका देखियो तर टिका सानुको निधारमा किन टिका देखिएन ?
    जे होस शुभयात्रा छ ! सबैको मन जितेर फर्किनुहोला ।

  • @RekhaRawat-sr5tv
    @RekhaRawat-sr5tv 2 місяці тому +1

    शुभ यात्रा दुवै जना लाइ

  • @jvkhg4337
    @jvkhg4337 2 місяці тому

    नातक नै बधी गर्छन बाद्देता सबै को हुन्छ र त्यो भन्दा बाद्देता हामी पर्देसी हरु लाई छ जाबो छमैना को लागि जादा पनि यति धेरै नातक किन हामी बर्सौ बर्श बस्ने लाई झन कस्तो भाको होला

    • @AsmitaSunar-of1bu
      @AsmitaSunar-of1bu 2 місяці тому

      Kura 6 mahina janay matra xaina sir uha ko Didi ali baysari birami hunuhunxa hjr ko ghar ma kohi birami parda tapai lai kasto hunxa

  • @SantoshiSunar-i5p
    @SantoshiSunar-i5p 2 місяці тому +1

    Have a safe journey of both ❤❤

  • @anjubhattarai9717
    @anjubhattarai9717 2 місяці тому

    किन रुनु होला भगवान् नाटक नगर टिका सानु म पनि ५बष को छोरा छोडेर १२बष भयो ईजरायल बसेको सगर्ष गर्नु पर्छ

  • @chakgurung3175
    @chakgurung3175 2 місяці тому

    Good luck God bless you 🙏 wish you all the best 👍 👌

  • @Krishanasirmal
    @Krishanasirmal 2 місяці тому

    Kasto man parne suman vai ra tiku ahuv yatr la❤❤❤❤❤❤❤

  • @rajbhakta2655
    @rajbhakta2655 2 місяці тому +1

    Happy journey All the best.

  • @IshworShakya-n4c
    @IshworShakya-n4c 2 місяці тому

    अब कथा माईली बन्द हुने भोत टीका जी छ

  • @kalpanabhandari4249
    @kalpanabhandari4249 2 місяці тому +2

    मलाईत कथा माइलि अाउछ किनाई पिर पराे तर पनि शुभ यात्रा

  • @gulmelikpmc
    @gulmelikpmc 2 місяці тому +2

    दुख सबैलाई छ तर सधै आशु झारेर हिड्ने किन होला त? हुन त आशु देखाएर....

    • @AsmitaSunar-of1bu
      @AsmitaSunar-of1bu 2 місяці тому

      Sir हजुरको परिवारमा विरामी परे हजुर पक्कै पिडामा हुनूहुन्छ होला नी

  • @nationfirstnationfirst2189
    @nationfirstnationfirst2189 2 місяці тому

    All the best both great nepali dohai singers tika Sanu and suman pariyar
    M as Indian so much enjoy your songs

  • @ayushranabhat8991
    @ayushranabhat8991 2 місяці тому

    जिन्दगि मेरो खाडिमा बसेर सक्कि सक्यो आज सम्म एक थोपा आसु चुहाएको छैन कि धेरै नाटक गर्या

    • @AsmitaSunar-of1bu
      @AsmitaSunar-of1bu 2 місяці тому

      Dd birami vayara ho hjr tapai ko ghar ma pani yasto parna sakxa

  • @Abiralkcvlog-bu9bl
    @Abiralkcvlog-bu9bl 2 місяці тому

    कति बेला कस्तो धुन ब्याक ग्राउन्ड मा राख्नु पर्छ भन्ने केरा को हेक्का पनि छैन है । सामान्य रोए पनि कोहि मरे पनि एउटै धुन बजाउँछन। घाँस पत्रुकार लाई पनि रिप 😅

  • @janakgiri7948
    @janakgiri7948 2 місяці тому

    नाटकै बढि दिदी बहिनिकाे यिनिहरु काे मात्र पिडाहुन्छ अरुकाे पनि हुन्छ तर अरुले सुनाउदैनन् माहान हुन्छन् यिनिहरुत त हानेजस्ताे गर म रुयजस्ताे गर्छु भनेजसरि नाटकै हाे

  • @RanjanaShankar-e7e
    @RanjanaShankar-e7e 2 місяці тому

    शुभ यात्रा दिदि

  • @Punamlamjel
    @Punamlamjel 2 місяці тому

    यो टिका सानु होकी चिका सानु होला बेताले आसु पनि आइहाल्ने वाइयात या कसलाई नहोला दुख तनाब

  • @iswaribk-k5l
    @iswaribk-k5l 2 місяці тому

    Suvakamna dada ani didi lai❤❤❤❤❤❤

  • @DaisanKhadka
    @DaisanKhadka 2 місяці тому

    य मिडिया वाला भाइ हरेक दिन हजारौं नेपाली घर्मा बिरामी आमा बुवा फेमिली छाडयर खाडि उडि राको छन तेता पनि जान्छकी नजर

  • @raghunathghimire859
    @raghunathghimire859 2 місяці тому

    suva yatra dubi jana li ❤❤🎉🎉🎉

  • @pujaXettri-ze3vs
    @pujaXettri-ze3vs 2 місяці тому

    आफु बिदेश बसेको 6 बर्ष भैसक्यो सानो बच्चा छोडेर आएको जाबो 6 महिनाको लागि बरिस्ठ देसमा जान लाग्दा पनि के सारो नौटङ्कि हो दिजु को

  • @alinaadhikari1
    @alinaadhikari1 2 місяці тому

    ❤❤❤

  • @NATURAL-3-K8t
    @NATURAL-3-K8t 2 місяці тому

    नाटकै बेशी जान चाहिँ UK भिषा 6 महिना काे रे बस्ने 2 महिना रे त्याे नि मिठाे मिठाे खान लाउन घुम्न गाउन नाच्न साथीभाई प्यारा दर्शकहरु लाई भेटेर uK डलर काे कुमलाे बाेकेर आउन लाई हिडेकाे छ नाटकै ...ढ्वासे हरु...अरु जनताहरु जस्ताे 12/15 घण्टा घाम पानी नभनी काम काे काम अनि तलब नि समयका नपाउने छुट्टीनी नपाउने 3/4 बर्षमा बल्ल घर विदा मिल्ने ..साहुकाे किच किच न समयमा खान न समयमा सुत्न पाउने ..घरमा परिवार काे भाेकाे पेट अनि साहुकाे रिन काे पिरकाे भारी बाेकेर हिड्न परे के गर्थे हाेला ...नाैटकी हरु..सानाे तिनाे समस्या त जसलाई नि पर्छ भाे यति बिग्न रुदै हिड्न पर्छ र नगए भै गाे नि आयाेजकलाई घरायसी समस्या देखाएर भिषा रद्द गरे भै गयाे नि याे टिका सानू काे नाटकै बेसी त्यही भएर मलाई मन पर्दैन ..21 अाै शताब्दी मा अरु देशका नारी हरु एक्लै अन्तरिक्ष मा पुगेर फर्कि सक्याे हाम्रा देशका कलाकार भनाैदाहरु काे माखाकाे टाउकाे जत्राे चित्त...भाईरल हुनलाई

    • @AsmitaSunar-of1bu
      @AsmitaSunar-of1bu 2 місяці тому

      Didi ali baysari birami hunuhunxa sir tayhi vayara ho tapai ko ghar ma birami huda hjr lai kasto hunxa

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 2 місяці тому

    जति रोयो , उति पैसा झरो।

  • @butwaltodaynepal5550
    @butwaltodaynepal5550 2 місяці тому

    रोयर नाटक नगर सबैको पिडा यो भन्दा य भन्दा डरलागदो छ😂😂😂😂

  • @NirmlaOjha-x2f
    @NirmlaOjha-x2f 2 місяці тому

    Have a safe flight ✈️✈️ brother and sis

  • @gorimayapunmagar5521
    @gorimayapunmagar5521 2 місяці тому

    Subhayatra🙏❣️

  • @padamshrestha8976
    @padamshrestha8976 2 місяці тому +1

    सुभयात्रा बुने

  • @Dipeshpesh
    @Dipeshpesh 2 місяці тому

    Suva yatra tika dee ✈️✈️