नागढुंगामा सुरुङ र फ्लाइओभरले बढाउँदैछ विकासको वैभव | Nagdhunga flyover
Вставка
- Опубліковано 26 чер 2024
- For more news and videos Please visit: www.onlinekhabar.com/
Connect with onlinekhabar via Social media
Facebook
/ onlinekhabarnews
Twitter
/ online_khabar
#Nagdhungaflyover #flyover #Nagdhunga
कलँकि देखि नागढुङ्गा सम्म को सडक पनि स्तरोन्नति गर्न अत्यन्तै जरुरी भैसकेको छ, यो सडक अहिले एकदमै जीर्ण, अब्यबस्थित भद्रगोल खाल्डाखुल्डी भएको छ, पिच हरू धेरै ठाउँहरूमा उप्किएका छन । छिटो भन्दा छिटो यो नेपाल कै सबैभन्दा महत्वपुर्ण सडक चिल्लो सफा सुग्घर स्तरीय बनाउनुपर्छ।
Japanle surya binayak dulikhel sadak banaidinxu tara paisa ali badi lagxa bhanda Nepal sarkarle lastai mahango bhayo. Kalanki nagdunga sadak teti sastomai 4 laneko worldclass baneko xa bhanera japanlai suryabinayak dulikhel sadak sastomai banauna sakinxa bhanera udaharan deko sadak po hota. Yetikota huna pareoni Nepal sarkarko worldclass road
काठमाडौँ तराई द्रुत मार्ग को पनि एउटा यस्तै भिडियो बनाउनुपर्यो ।
बन्दैछ नेपाल 👍
Go Ahead Prachanda 💐
प्रचण्ड किन ?? 2012 /13 मा नै JICA 🎌 आफैले प्रस्ताव गरेको हो यो आयोजना र पछि JICA कै सहुलियत ऋण लगानी मा निर्माण भएको हो। JICA 🎌 गरिब देशहरूमा बिभिन्न किसिमका medium size का भौतिक सँरचनाहरू पुर्वाधार हरू को निर्माण को सहयोगहरू गर्ने अन्तर्राष्ट्रिय सँस्था हो ।
Good job.
ग्वार्कोको ओभरपास र नागढुंगाको फ्लाइओभर एकैदिन सकिन्छ 😂😂😂
Flyover herdaa dueetaa gaadi ekai patakma paas naholaa justo cha....
Flyover is one way!
It's only for entrance