दोहोरी प्रतिष्ठानलाई रिया खड्काको खुल्ला चुनौती Riya Khadka Live Dohori || Riya Khadka Rap Dohori

Поділитися
Вставка
  • Опубліковано 8 вер 2024
  • प्रतिष्ठानलाई रिया खड्काको खुल्ला चुनौती Riya Khadka Live Dohori || Riya Khadka Rap Dohori
    Khuili rap dohori
    Khuili Live Dohori
    Khuili and biraj gandharba dohori
    biraj gandharba Live Dohori
    biraj gandharba rap dohori
    nepali lokdohori
    nepali live dohori
    chij gurung dohori
    Nirjala gurung dohori
    balchandra baral
    balchandra baral rap
    balchandra baral interview
    balchandra baral controversial
    Riya khadka
    riya khadka interview
    riya khadka dohori
    riya khadka live dohori
    riya khadka rap dohori
    riya khadka news
    balchandra baral news
    #gscelebrity #riyakhadkadohori #riyakhadkarap #birajgandharba #birajgandharbadohori #khuili #khuililivedohori #riyakhadka #nepalilivedohori #raplivedohori
    (about our channel)
    तपाईं हरुलाइ यस Gs Celebrity युट्युब च्यानलमा स्वागत छ । हामिले यस च्यानलमा लोक तथा दोहोरी गित सम्बन्धी सम्पुर्ण जानकारी ,नेपाली लोकदोहोरी कलाकारहरुको जिबनी ,नयाँ दोहोरि गितको अपडेट,लोकगित सम्बन्धि नयाँ नौलो खबर , रिलिज भएको नयाँ गितको समीक्षा,र लोक दोहोरि संग सम्बन्धि सबै जानकारी गराइने छ ।
    Welcome to my UA-cam channel all the viewers who love us, we are thinking entertaining and informing you 24 hours . In this channel we upload all kinds of information videos about Nepali lok Dohori, Nepali Live Dohori Songs, Nepali lok Dohori news ,nepali lokdihori Singer Biography, New Dohori Song Updates, New Nepali lok Dohori Song Review and Nepali Folk Dohori as well as Nepali Live Dohori.please keep support us .
    Subscribe my channel
    / @gscelebrity
    Email adress : gdevkota129@gmail.com
    Facebook page Gs Online Tv www.facebook.c...
    Facebook link www.facebook.c...
    Download video editer app InShot inshot.com/
    Warning : if any videos of this channel are found to be copied and posted by other channels, strict action will be taken according to the law.
  • Розваги

КОМЕНТАРІ • 331

  • @ambikakunwar9782
    @ambikakunwar9782 3 місяці тому +41

    रिया नानुको अति उत्तम सुझावहो सबै कलाकारलाई अनुदानमा, बास्तबिक लाेक दोहोरीको नियम कानुन, परिधि भित्र रहेर लोकसकृतिलाइ जगेर्ना गरेर अगाडि बढाउनुस सबै कलाकारजिउलाइ शुभकामना व्यक्त गर्दछु।

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 3 місяці тому +68

    रिया बहिनीले उठाएको यो कुरामा चाहिँ सहमत।

  • @GopalKaliraj
    @GopalKaliraj 3 місяці тому +85

    रिया खड्का को कुरा ठिकै लाग्यो ❤️❤️❤️

    • @NARBAHADURTHAPA-wc7th
      @NARBAHADURTHAPA-wc7th 3 місяці тому

      गेडाको राम्रो अरुले गु खायो भन्दैमा आफुपनि गुनै खानुपर्छ भन्नि कस्तो सोच हो थु थु🤮🤮

    • @amritbikramshrestha9962
      @amritbikramshrestha9962 3 місяці тому

      हईट, रियाकाे बैसले सगरमाथा छुनै बाकि छ नि हगि ।

    • @dhanrajlama7643
      @dhanrajlama7643 2 місяці тому

      जमाना अनुसार ठिक छ रिया / इन्द्रेणी को छाडा गित सुने का छौं भने, पुराना भनौदा हरु को राज जम्दैन भन्ने चिन्ता ले यी कलिला बाबु, नानी हरु को खेदो खन्न तिर लागे का हुन /

    • @NARBAHADURTHAPA-wc7th
      @NARBAHADURTHAPA-wc7th 2 місяці тому

      @@dhanrajlama7643 जे सुकै जमाना होस अबबाट दोहोरी मा छाडातन्त्र अन्त्य गर्नु राम्रो

  • @Lasmagar
    @Lasmagar 3 місяці тому +58

    रिय खड्कले भनेकाे एक्दमै १००% सहि हो

    • @rupeshthapa3988
      @rupeshthapa3988 3 місяці тому +3

      तर आफू आउने बाटो र आफू ले टेकेको धरातल बिर्सनु त भयन नि रिया ले।

  • @basantipun3941
    @basantipun3941 3 місяці тому +11

    रिया जे जस्तो भए नि कुरो सहि हो

  • @user-nr5ee2ju3r
    @user-nr5ee2ju3r 3 місяці тому +26

    रिया ठिकै ठिकै जस्तो लाग्यो बल्ल त नाईटो देख्न पाईयो अझ अरु देखाउन त बाकी नै थियो केटि भनेको एस्तो हुनुपर्छ अब ब्रा र पेन्टि मात्र लगाउ रिया मझा आउन्छ

  • @mukeshlumbinithapa9483
    @mukeshlumbinithapa9483 3 місяці тому +25

    अरुले नराम्रो गर्यो भन्दैमा आफुले पनि गर्नु मुर्खता हो रिया को

  • @kalpanakhatri6083
    @kalpanakhatri6083 3 місяці тому +20

    अघि पछि जेजे गाईन नाचिन तर आजको जबाफ चाहि सहि कुरा गरेकि छिन

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 3 місяці тому +46

    हो सस्था भित्र बाट कारबाही सुरु गर्नु पर्छ

  • @BishnuXettri-xy7yr
    @BishnuXettri-xy7yr 3 місяці тому +54

    ठिकै भनिन रियाले

  • @khadkapurnima7956
    @khadkapurnima7956 3 місяці тому +18

    Riya ko kura 100% Right❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @HappyBadminton-xo9ru
    @HappyBadminton-xo9ru 3 місяці тому +21

    रिया खड्काले कुराराखेको सहिहो ❤अस्ति गिर्हमन्त्रीलाई भेट्न जानेकलाकारहरूको गितमा पनि केहिउत्ताउलो गित समय अनुसार गाएको हामी आमजनताले सुन्दै आकाछौ र अहिले आएर अरूलाई कार्वाही गर्नुपर्छ भन्न अलिसुहाएन कि?

  • @bhawaninugo7812
    @bhawaninugo7812 3 місяці тому +5

    हैट नानीको कुरामा सबै गम्भिर हुन आवस्यक छ।

  • @user-yi5rn2fh3s
    @user-yi5rn2fh3s 3 місяці тому +11

    यत्रो कुरा थाहा रैछ त रियालाई अनि किन नराम्रो र अपाच्य गित अगाल्ने कि जे गरेनि हुन्छ भनेर हो नियम थाहा नपाएर गाउनु र थाहा पाएर गाउनुमा कति फरक हुन्छ ।आफुले यस्तो गित नगायको भए अरूले गरेको कम्जोरीमा छाति फुलायर बोल्न पाइन्थ्यो नि ।

  • @DhanShing-wq3sz
    @DhanShing-wq3sz 3 місяці тому +15

    यो रिया भन्ने केटि र रति माया सुड्डि 2 दुई बर्सा पहिला रुदै रुदै अनेकाै बाहाना गरदै गित् सङगित मा घुसेर अहिले एत्त्रो याक्सन् चाक्मा बोसो पलाएछ थुक्क याक्सन् गर्ने सिनिएर कलाकार सङग लाज्छईन तलाई

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 3 місяці тому +22

    धेरै कमेण्ट हरु मा रिया खड्का ले ठीक भनिन् भन्ने रहेछ यो भिडियोमा तर के बिराज र रिया ले गाएको र्याप दोहोरी मा लगाउने लुगा त्यस्तै हो दोहोरी गित मा।

    • @devrana619
      @devrana619 3 місяці тому +1

      होनि

    • @user-cy5ct7uk5v
      @user-cy5ct7uk5v 3 місяці тому

      ए अब त कपडा नलाइ गित गाउनु पर्ने होनि राम्रो हुनलाइ

  • @tilakbahadur8629
    @tilakbahadur8629 3 місяці тому +3

    कुरा 100% सहि हो आफैले खनेको खाल्डो मा आफै जानुहोस हुजुर

  • @nabinshrestha5482
    @nabinshrestha5482 3 місяці тому +35

    हैन यो आमा छोरीले पहिला को अवस्था बिर्सेछन् हैन त थु तिमीहरूको कलाकारिता

    • @pokhareliashmi4499
      @pokhareliashmi4499 3 місяці тому +2

      के सधै भरि मान्छेको जीवन एकै हुन्छ सधै रोएरै बाच्नु पर्छ भन्ने छ र एकदमै ठिक छ रियाको भनाई 100% सहमति छु म त नबुझ्ने हरुलाई हो रिस ऊठेको

  • @ramdaraiyoutubechannel
    @ramdaraiyoutubechannel 3 місяці тому +3

    जस्ले जे भने पनि रियाको कुरा सहि नै छ आफ्नो आङमा भैंसी नदेख्नेले अरुको जुम्रा खोजेको पनि अलिक सुहाएन है पहिला त आफ्नै लाई कार्बाही गरेर अनि बर्खर कमाउन थलेको लाई कार्बाही गर्दा कसैको पनि बिबाद नाआउला रिता थापा जि

  • @nabinamagarofficial109
    @nabinamagarofficial109 3 місяці тому +3

    होहो अग्रज लाईनि ध्यानाकर्षन होस यो कुरा कार्बाही हुनै प्रर्छन् मनि सहमन छु रियाको कतै डान्समा दोहोरीमा गल्ति भयो होला मान्छे बाट गल्ति हुन्छ तर यो कुरा 100% सही छ हान हान दोहोरिमा रेयाप त अग्रजले नै गाउनु भाछ अहिले गाउदा कार्बाही कसरी कानुन नियम सबैलाई बराबर होस रिता दिदी धन्नेबाद❤❤

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 3 місяці тому +4

    sahi ho riya khadka ko kura 100% ❤❤❤

  • @keshavsubedi152
    @keshavsubedi152 3 місяці тому +8

    रिया खडकाको दक्षता, बालेन शाहाको प्रस्तुती र विवेक, एउटै जस्तो लाग्यो।

    • @GitaPun-tl5oc
      @GitaPun-tl5oc 3 місяці тому

      यहिले का हुन किन डराउने त डराउन हुन good 👍🏿

    • @santoshpandey2313
      @santoshpandey2313 3 місяці тому +1

      Yes

  • @krishnasubedi7052
    @krishnasubedi7052 3 місяці тому +1

    यो रिया छाडा आमा गति छाडा इज्जत भय पो यिनी हरुलाइ डर इज्जत नै नभयसी केको डर मान्थे यिनी हरु😊

  • @DalkumarMangmu
    @DalkumarMangmu 3 місяці тому +23

    रिया खडका कलाकार होईन रत्नपार्कबाट आएकी होलीन बाख्रा लै मोईदानमा सजाउदैन

  • @sandeshmagar3568
    @sandeshmagar3568 3 місяці тому +9

    आजको चल्लाले हिजोका माउहरुलाई के सिकाउन खोजेको।फेरि पहिलेका ले जे गरे तेहि गर्नुपनित भयन नि आफु चर्चित हुनका लागि जेपनि गरिदिने।आत्म समीक्षा गरौँ अग्रजका राम्रा कामप्रति सबैले साथ दिउ।

  • @gangaramlimbu842
    @gangaramlimbu842 2 місяці тому

    Riya is best and talent . शुशीला लामाको दोहोरी हेर्नुहोस् ।

  • @bhagwangiri9467
    @bhagwangiri9467 2 місяці тому

    वाह रिया बैनिले रिता मगरलाई दह्रो सुझाब धन्यवाद रिया बुनु

  • @user-ps5dj1jw6n
    @user-ps5dj1jw6n 3 місяці тому +14

    अति नै राम्रो कुरा रिया खड्का को कुरा

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 2 місяці тому +1

    छारा यो लोकदोहोरी गीत ल्याउनेहरू त यो अनि पुरानोहरु हो नि त अनि पुरानोहरुले जेजे पहिला एक नम्बर

  • @prabingahataraj9892
    @prabingahataraj9892 3 місяці тому +5

    ज्योति मगरको गित पिरतिमा दम छ भन्ने गित हेर्नुन बल्ल थहा हुन्छ गित कस्तो छ भनेर

  • @anmolthapa8574
    @anmolthapa8574 3 місяці тому +5

    जे भनेको छ रिया खड्का ले सहि भनेको छ

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 2 місяці тому +1

    एक नम्बरमा कारबाही यो पुरानो कलाकारहरूलाई गर अनि त्यहाँको नयाँहरुलाई गर्दैछौ

  • @user-iw4oy8mh8j
    @user-iw4oy8mh8j 3 місяці тому +4

    Good riya baini

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 3 місяці тому +1

    रियाको कुरा मलाई मन पर्यो अहिले नाईटो सम्म त देखियो अब तल र माथि पनि देख्न पाईन्छ कि

  • @suryaranabhat6646
    @suryaranabhat6646 3 місяці тому +2

    👈️राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालले जो सुकै होस् सम्पूर्ण कलाकारहरुलाई छिटै छानबिन गरेर तुरुन्त हदैसम्मको कडा भन्दा कडा कार्वाही हुन जरुरी छ👍️

  • @alishapaudel237
    @alishapaudel237 3 місяці тому +17

    रियाको जति जे मा कमजोरी भयनी आज को भनाइ नि ठिकै छ 🙏🙏

  • @narendralimbu9973
    @narendralimbu9973 2 місяці тому +1

    आमा बाबा ठिक मात्र छोरा छोरि ठिक हुन सक्छ ।

  • @AbisekXetiri
    @AbisekXetiri 3 місяці тому +3

    मलाई पनि रिया खड्का को कुरा मलाई पनि ठिक लाग्यो है
    हुन पनि ठिकै हो कुरा

  • @RenuShrestha-ih1mq
    @RenuShrestha-ih1mq 3 місяці тому +10

    100% right riyako kura

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 3 місяці тому +15

    ठिक भनिन रियाले

  • @khadaksingh6421
    @khadaksingh6421 3 місяці тому +7

    Riya khadka right❤

  • @parikshitneupane1215
    @parikshitneupane1215 3 місяці тому +14

    रिया खड्काको कुरा १००% सहि छ

  • @TinaTina18557
    @TinaTina18557 3 місяці тому +10

    रियाले आफ्नो धरातल त पक्कै पनि बिर्सेकि हुन सस्कार मा बिर्सेर गाउनु नि हुन्न तर आज चाहिँ गज्जबको जवाफ फर्काइन् सहि गरिन् रियाले रितालाई

  • @user-ty9zz7gn2k
    @user-ty9zz7gn2k 3 місяці тому +2

    ए दाजु रिया ले कारबाही गर्नु भनेको नि ठिकै त होनि शिव हमाल को गित सुन्ने र आउनु त बिहे को रात समथिङ एस्तो के छ त रिया बहिनी राम्रो दोहोरी गीत गाउनु 😊😊😊😊😊😊

    • @indragurung1206
      @indragurung1206 3 місяці тому

      K ho baddie Ra shin Hamal arulo liyako jad afule piyako huski hunchha royale ak dam Sahi uthako honi Dosh lagaunu galtilai Galti bhaneko ho nabhako aru lashIlai lagako chhain Dosh k profile Pani joutile gako thik chha kin karbahi bhayan uniharulai

  • @sabinak584
    @sabinak584 3 місяці тому +2

    Good thelo bita ni sano la ni sakine ho ne god nanu

  • @devikamagar8648
    @devikamagar8648 3 місяці тому +4

    Good ❤❤❤

  • @bhojrajgurung8346
    @bhojrajgurung8346 3 місяці тому +3

    अर्चना पनेरू को आमा छोरी को जोडि र
    रिया खड्का को आमा छोरी को जोडि उस्तै लाग्छ मलाइ चाहिँ ।तपाईं हरुलाइ कस्तो लाग्छ ?

  • @sukumayasurkheti6639
    @sukumayasurkheti6639 3 місяці тому +16

    यिनलाइ सहि र गलत राम्रोसँग थाहा रहिछ त गलत कुरा अनुशरण गर्नुहुदैन भन्नि चाहि थाहा भएन।😅😅😅

  • @user-ht9kl8bu5x
    @user-ht9kl8bu5x 3 місяці тому +3

    Sai ho yo kura chai

  • @rabinkarki5134
    @rabinkarki5134 3 місяці тому +3

    रीय खड्का को भनाई एक दम सही छ

  • @netrapokhrel2014
    @netrapokhrel2014 3 місяці тому +7

    कहिले को चर्चित गयिका हो यो रिय भन्ने

  • @ramkrishna5241
    @ramkrishna5241 3 місяці тому +2

    Good riya baine ❤❤❤❤👍👍

  • @GitaPun-tl5oc
    @GitaPun-tl5oc 3 місяці тому +3

    Honi रियाले भनेको सही हो

  • @birendragabegu9747
    @birendragabegu9747 2 місяці тому

    रिया खड्काको अभिव्यक्ति एकदम सहि हो । आफू ओझेलमा परेको रीस पोखेको ।

  • @tikashrestha2100
    @tikashrestha2100 3 місяці тому

    रिया नानी को कुरा सहि छ ।यो ६ वटा गित हटाउन पहल गर्नुस रिता दिदि

  • @nitaraut3710
    @nitaraut3710 3 місяці тому +2

    सहि सुझाव हो रिया खडकाको❤️❤️❤️❤️❤️

  • @user-sw1xh2fs7q
    @user-sw1xh2fs7q 3 місяці тому

    रिया खड्का ले ठिक भन्नू भयो म गायक हु भन्दै मा जेपिटी गाउन मिल्छ हुन त यो देश मा के राम्रो के न राम्रो छुटाउन सक्ने भयत यो देश को हालत यस्तो हुने थियन राम्रो काम गर्नु भन्ने लाइत कस्ले पो साथ अपोट गर्छ

  • @pawanmagar3021
    @pawanmagar3021 3 місяці тому +3

    riya sis ko kura pani sahi ho

  • @jayamagar9579
    @jayamagar9579 3 місяці тому +11

    यो थुतुनु चलाउनेलाई पनि कार्वाही होस्

  • @samirabaram7863
    @samirabaram7863 3 місяці тому +1

    ठिकै हो रियाको बिचार पनि कसैलाई नियम कसैलाई चयन हुदैन सबैलाई समान हुनुपर्छ। रियाले पनि आफ्नो भेषभुशा नभुल अनि गित संगीतलाई सधैं शिरमा राख तिम्रो जय हुनेछ।

  • @user-ty9zz7gn2k
    @user-ty9zz7gn2k 3 місяці тому +8

    रिया बहिनि को कुरा सहि हो 👍👍👍👍👍

  • @yojanaadhikari3998
    @yojanaadhikari3998 3 місяці тому +5

    एउटाले अाचि खायाे भनेर सबैले खानु हुदैन।रिया नानू तिमी सच्चिनु पर्छ।अंग प्रदर्शन गर्नु राम्रो हाेइन।तिम्रो लागि नै बिचर गर।

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 3 місяці тому +1

    रिया बहिनी तपाईं ठीक हुनुहुन्छ । सही कुराकाे उठान गर्नु भएकाे छ । हाे प्रतिष्ठानले सबै माथि सुक्ष्म अध्ययन गर्नु पर्ने हुन्छ । ❤❤❤❤❤

  • @rishikeshbohara2672
    @rishikeshbohara2672 3 місяці тому +4

    रियाको कुरानी सहिनै लाग्यो

  • @user-dt7vn1jg7j
    @user-dt7vn1jg7j 3 місяці тому +4

    तिम्रो बाउ हरुको बिरता हो दोहरि परतिसठान

  • @user-kw8rn6nw7r
    @user-kw8rn6nw7r 3 місяці тому +5

    Good riya

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 3 місяці тому +1

    ठुला बडाले जे गरेपनि हुन्छ रिता दिदि।अग्रजले गाएको गित धेरै घिन लाग्दो छ। पशुपति र राजु परियार लाई खै कारबाहि।

  • @aalokmuna6784
    @aalokmuna6784 3 місяці тому +2

    Ahilay chai Riya boini ko reply Dami layo

  • @jasongrg3034
    @jasongrg3034 3 місяці тому

    I’m with Riha khatka she is absolutely right

  • @urmilagm3493
    @urmilagm3493 3 місяці тому

    सानाले ठुला लाई सम्मान गर्न जान्नुु पर्छ रियालाई धेरै बाेसाे लागेकाेछ

  • @gyanendraacharya6528
    @gyanendraacharya6528 3 місяці тому +1

    रिया वैनी ले ठिकै भनिन् । प्रतिष्ठान त हाम्रो गृहमन्त्री जस्तै भएछ आफुहरु ले गायको ठिक अरुले गाएको बेठीक ।

  • @justiceforeveryone8327
    @justiceforeveryone8327 2 місяці тому

    रीया is great !! Absolutely right.

  • @rambahadurmagarmagar4492
    @rambahadurmagarmagar4492 3 місяці тому +1

    रिया बहिनी को कुरा पनि ठिकै लाग्यो मलाई त पहिला घर अनि बहिर सफा गर्नुपर्छ

  • @rautkeshav1480
    @rautkeshav1480 3 місяці тому +2

    होईन नियम लाग्नु पर्छ तर सबैलाई बराबर ,ओके कलाकार सम्था

  • @bomthapa9608
    @bomthapa9608 2 місяці тому

    21 सौ शदाब्दि को गीत एकदम ठिक लाग्यो।

  • @yamstha6345
    @yamstha6345 3 місяці тому +2

    Riya la khuman badri shiva hamal ko tulna grna mildain hijo ko r aaj ko samaya kati farak x tasai ma riya vnyako aaj ko challa ho hamla pani sunyko xau kasko git kasto hunx vnyar

  • @minabasnet3926
    @minabasnet3926 3 місяці тому +2

    रिया बुनु ले भनेको कुरा सहि हो

  • @shambhushrestha6021
    @shambhushrestha6021 3 місяці тому +1

    रिया को कुरा सही हो रिताले नि आफ्नो मनले गरेको निर्णय होइन कोहि कोहि पत्रकार ले उचालेको हो जसको आफ्नै लाइभ दोहोरी छ जति गर्दा निआफ्नोमा पाँच हजार भ्युज जादैन अरुको दिन मै लाखौ लाख भ्युज गए पछि गरिएको रिस हो

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 3 місяці тому +1

    अत्यन्तै जायज कुरा सकिन्छ भने संस्था भित्रबाट नै कारबाहीको प्रक्रिया गरेर दोहोरी मा भएको विकृती र विसङ्गतिलाइ अन्त्य गरौँ

  • @laxmipariyar2643
    @laxmipariyar2643 3 місяці тому +3

    सही कुरा हो रिया बैनी को

  • @devmagar4211
    @devmagar4211 2 місяці тому

    दोहोरी भनेको रुने र रुवाउने मात्र हो हसाएर खुसी बनाउनु हैन

  • @user-gb4tx4yn7e
    @user-gb4tx4yn7e 3 місяці тому +1

    छाडा गितमा गाउने ठिक हाेर रिया अाज युग भने अाधुनिक जवना हा ।तिमी भने पहिलेकाे पुस्ताका जस्तै दिमाग माेडन खाेजने कि पहिलेकाे शासन ठिक भयो तिमीले समयमै समय चिननु अनि अर्को घाेडा चद्छ भनेर तिमि भने धुरी चद्न चाहन्छौं र❤❤❤

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i 3 місяці тому +3

    यो के भै-राह्छ ! धेरै जसो को कमेन्ट मा खालि रैया लाइ ठिक-ठिक! एउटि अध्यक्ष कि नाता ले तेतिको सूचना गर्नुभाकि त ठिकै त होनि ! साह्रै कडा र अशभ्य शब्द यूज गर्नुभाकि त छैननि! छाडापन् पनि निक्कै अनि अतिनै हुदै आयको थियो ।
    र रियाकि कुरो पनि ठिक छ ।
    अन्तिममा, रिया मात्रै होइन, सबै कलाकार ले छाडापन शब्दलाई ख्याल गर्दै अघाडि बढ्नुस्। शुभकामना छ।

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 2 місяці тому

    हो यो कुरा चाहिँ सही हो। पुरानो कलाकारलाई पनि ल्याउनुपर्छ। यही तरिकाले यहाँ सम्म

  • @rajgurung394
    @rajgurung394 3 місяці тому +4

    Riya khadka ko kuro sahii lagyoo

  • @bijaykarki5360
    @bijaykarki5360 3 місяці тому

    दोहोरी गितलाइ छाडा छोडदै जानु राम्रो होईन सबैलाई सचेत गराउनु गलत होर पहिला यसोगरे भनेर यहिले पनि बिकृती ल्याउनु ठिक होइन यदि रियाले आफू नसच्चेर हिड्छे भने यसलाई दोहोरी गाउन लाउने संघ सस्थालाइ पनि कार्बाही गर्नु पर्छ आफै ठाउँमा आउछ नानी

  • @dineshsharki7715
    @dineshsharki7715 3 місяці тому

    धेरै जना कलाकारहरु छन जाे दाेहाेरीका नाममा फाेहाेरी गाउनेहरु । अहिले भ्युजकाे लालचले गर्दा धेरै छाडा अश्लील गितहरु आउदा साँच्चिकै नराम्राे महशुस भईरहेकाे छ । यस्ता गितहरु सबैले आआफ्नो ठाउँबाट नियन्त्रण गर्न जरुरी छ ।

  • @DilashaMagar-si5ie
    @DilashaMagar-si5ie 3 місяці тому

    भाइरल हुनलाई नाङ्गै नाच्न र छाडा गित गाउनै पर्छ रिया कला र गला छ भने दर्शक ले रुचाई हाल्छन नि

  • @user-xy1yv1cp9b
    @user-xy1yv1cp9b 3 місяці тому +3

    100% सहि कुरा

  • @munagautam9562
    @munagautam9562 3 місяці тому +3

    कुरा त ठिक हो।

  • @sabinahitang7988
    @sabinahitang7988 3 місяці тому +1

    Riya good nice jasto Lai tastai jawaf dinu vayako ma❤❤❤❤❤

  • @PremBhandarioffical
    @PremBhandarioffical 3 місяці тому +1

    सहि हो १००%

  • @MangalWaiba-jo6tb
    @MangalWaiba-jo6tb 3 місяці тому

    रिया जी ले लेख्नुभएको स्टाटस ठीक लाग्यो यो भन्दा अगाडि का दोहोरी कलाकारहरु ले कति छाडा शब्द प्रयोग गर्दा नी चासो देखाएको थिएन त ।

  • @DilashaMagar-si5ie
    @DilashaMagar-si5ie 3 місяці тому

    अरुले दिशा खायो भने आफुले पनि त खान भएन नि किन कि अन्न र दिशा त आफुले छुट्टाउन सक्नु पर्छ। अरुले खाल्डो मा हाम फाल्यो भनेर आफुले पनि आँखा बन्द गरेर त्यही खाल्डो मा हाम फाल्ने होइन बाटो खोजेर हड्नु पर्छ नत्र दुर्घटना हुन्छ । जति सम्मान अनि ईज्जत् सस्कारी भएर कमाइन्छ नी । त्यति सम्मान नाङ्गै नाचेर होइन छाडा गित गाएर होइन भाइरल हुनु ठुलो खुरा हो भन्नू तिम्रो भ्रम हो ।।।।

  • @Ramitthapa112
    @Ramitthapa112 3 місяці тому +2

    Riyale uthaye ko kura ak dam sahi ho

  • @user-yl7vh7hi1q
    @user-yl7vh7hi1q 3 місяці тому +2

    ठिक

  • @LilBahadurJargha
    @LilBahadurJargha 3 місяці тому

    रिया खड्का र ज्योति मगरले लगाउने कट्टु बनेको छ साला लोक दोहोरी प्रतिस्था यिनिहरुलाइ त कारबाही गर्नै पर्छ😡😡😡

  • @888880752
    @888880752 3 місяці тому

    कुनै पनि कुरा अाय संग जाेडिएकाे हुन्छ । प्रतिष्पर्धी बढेपछि पुरनालाई टिक्न र नयांलाई स्थापित हुन संघर्ष त चलछ नै। यसैकाे लागि कके गर्दा हुन्छ भनेर प्रयास गर्दा गर्दै र दाेहाेरी शुरु गरेर कसरी कहाँ टुङ्ग्याउने भन्ने पत्तै नपाई यी कुराहुरु अाएका हुन ।्

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 2 місяці тому

    बहिष्कार हुन्छ भने नयाँ मात्र होइन के पुरानो पनि बहिष्कार हुनुपर्छ पुरानो पनि नया पनि

  • @gurungkarna4868
    @gurungkarna4868 3 місяці тому

    riya kharka ko kura lagbhag thik chha tara tyo kura haru bhut kal thiyo tyo kura lai nikalni koi ta chha tyaha riya lai mero agraha aafhu sachet hunparchha aru ko barema bolnu bhanda agadi sochera boleko bhaya ramro hunthyo hola timi kun abastha ma thiyo ra kun abastha ma puyo bhanne kura ko pani hekka hunuparchha aafhu thik hunparchha aruko kura aaudaina aafhai sudrinu jaruri chha okay ❤🎉🎉🎉