कला सस्क्रितिकाे सम्मान गर्नुस लाईक र भिउजाे पछाडि एस्ताे भतुया हरुलाई अबसर दिने के अब दाेहाेरि गाउनेकाे कलाकार कमि भाकाे हाे अब म हरेक प्रस्तुती नछुटाई हेर्ने गर्थे तर आज बाट नहेर्ने बाचा गर्दछु
बाबा त पुरै रोक क्या? उहीँ बेला देखि नै नौजवान हुँदा देखि नै अहिले सम्म पनि उतिकै जोस जागर उत्कृष्ट प्रस्तुति साथै सपना मगरको मिठो प्रस्तुतीकरण बाबा प्रती प्रहार 😁😁😍😍
अघोरि बाबाको कला र गलाको समान छ र यस्तै यस्तै दोहोरि गाउनु होला घर परिवार संग बसेर हेर्ने लाएको , अघोरि बाबा को पाट कहिले अाउन्छ अब पर्तिक्षामा छु 🇳🇵सबैको जयहोस
मैले सोचेको पनि थिएन अघोरी बाबाले पनि यति राम्रो दोहोरी गाउँछ भन्ने। सारै रमाइलो लाग्यो म अघोरी बाबाको फ्यान हो झन् आजको दोहोरी गाएको सुनेर बिग फ्यान भए। कति रमाइलो हुनुहुन्छ अघोरी बाबा अनि सपना दीदी पनि दोहोरीको रानी नै भन्दा पनि कम छैन। अर्को दोहोरी बबाल मच्चाउने खालको लेरौनु पर्यो बाबा जी जय शम्भो।🙏❤️🤗😃😜👏
राम्रो देउराली हाम्रो देउराली अनि हजुर हरुको देउराली 🙏❤️🌹 सारै राम्रो छ अघोरी बाबा को दोहोरी कोसिस नै ठूलो कुरा हो अझै कोसिस गर्नु होला 🙏 र सपना दिदि लाई पनि सफलता को कामना छ र देउराली डिजिटल को प्रश्तुति हरेक समय राम्रो हुने गर्छ देउराली डिजिटल को आगामी दिन हरुमा अझै प्रगति होस् कामना गर्दछु 🙏🙏🙏🙏
बाबा भनेको के हाे??? कति गहिरो अर्थ छ सबैलाई थाहा नै हाेला । जंगलमा बसेर छाडा काम छाडा शब्द बाेल्ने याैनिक उन्मादमा मातेकाे मान्छे लाई बाबा शब्द खर्च गर्ने हाे भने अरु सत्य बचन बाेल्ने, ग्यानी, ध्यानी, काम क्राेध लाेभ माेह बाट मुक्त पुरुष, भगवान भक्त, गुरुदेव लायक मान्छे लाई कुन दर्जा दिनेहाे????
लोकदोहोरी कुनै मजाक होईन, जहाँबाट सस्तो लोकप्रीयता कमाउन सकियोस! हाँस्यबिधा होइन नि यो। भ्युज बाट माथी उठौं। ओझेलका कला गला खोजौं, ल्याउँ।यस्ता भाइरस लाई ल्याएर भाइरल नबनाउँ ।एकपटक सोचौं त, कुन एंगलबाट यो बाबा आबस्यक छ यो दोहोरीमा। एक सय एक छन नि कला गला भएका।
यो दोहोरी मात्र मनोरञ्जन लागी प्रस्तुत गरेका छौं जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला !!
कला सस्क्रितिकाे सम्मान गर्नुस लाईक र भिउजाे पछाडि एस्ताे भतुया हरुलाई अबसर दिने के अब दाेहाेरि गाउनेकाे कलाकार कमि भाकाे हाे अब म हरेक प्रस्तुती नछुटाई हेर्ने गर्थे तर आज बाट नहेर्ने बाचा गर्दछु
@@samarpankhadka9547 good
यो भन्दा त मलाइ बोलाउ म गित लाई न्याय दिएर गाउछु
This is completely nonsense. What is the purpose of inviting such corrupt and disguised people to sing such famous lyrics!!!
डलर को आब्सकेत परेको रैछ यो रोधी घर लाई यस्तै ले गर्दा हो लोक दोहोरी गीत मा विकर्ती फैलिएको
अघोरि बाबा ले गर्दा म हेर्न आएको हु है
Same here
Same here
Same here
Ma pani
@@sarojrai6583 म पनि अघोरी बाबाको टिक टकमा सानो क्लिप देखेर यता यूट्युबमा देउराली तीर आए
बाबा जि को कस्तो राम्रो प्रस्तुति निकै मजा आयो। फेरि पनि आर्को दोहोरी हेर्न पाईयोस बाबा जि को जयसम्भु 😍😍😍
बबाल दोहरी गाउदो रहेछ अघोरी बाबा ,बाबा लाई र देउराली टिमलाई धेरै धेरै धन्यवाद , सँगीत नै मानव लाई अानन्दित मन मुग्ध बनाउने माध्यम हो ।
आफ्नो कलाले संसार हल्लाउने मानिस रैछन तर सानै देखि एक्लै संघर्ष गरेछन कतैबाट साथ सपोर्ट नपाएर जोगी बनेछन,यो उमेरमा यो जोस र कला🎉उच्च सम्मान🙏 बाबामा ।
Ramro cha baba je
अति राम्रो लाग्यो सपना बहिनी र अघोरी बाबाको प्रस्तुति मनोरञ्जन पुर्ण छ
बाबालाई दोहोरीमा देख्दा खुसी लाग्यो
बाबाको दोहरी पहिलो चोटी सुन्ने मौका मिल्यो, दमदार लाग्यो स्वरमा त्यति सुरीलो नभए पनि।
बाबा ले कति राम्रो गाउनु भएको हो के जय सम्भु
सारै राम्रो लाग्यो दाेहरि गित ! अनि उस्तै मिठाे बाँसुरिकाे धुन भन्दै सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना !!👌👌👌👌👌👌
बाबा जि काे दाेहाेरी धेरै राम्रो लाग्याे यश पछि भाग २ पनि सुन पाए धेरै राम्रो हुन्थ्यो ।।
प्रस्तुतिले अत्तिनै मनोरञ्जन 👏👏🤟🤟🤟धेरै रमाइलो छ जय श्याभु ॐ🙏🙏🇳🇵🇳🇵👏👏👈️
बाबा त पुरै रोक क्या? उहीँ बेला देखि नै नौजवान हुँदा देखि नै अहिले सम्म पनि उतिकै जोस जागर उत्कृष्ट प्रस्तुति साथै सपना मगरको मिठो प्रस्तुतीकरण बाबा प्रती प्रहार 😁😁😍😍
La damii xa aaguri baba ko geet pani aja mazza aayo sunda😃😃
धेरै हेर्न लाई मजा आयो बाबा ले धेरै मीठो गाउनु हुदो रहेछ अब फेरि पनि अर्को पाट मा आउनु पर्यो है
बाबा को दोहोरि एक दम राम्रो लाग्यो अब भाग 2 पनि आओस छिटो ❤❤❤🌹🌹🌹👍👍👍
अघोरी बाबाले युवा अवस्था मा गायको र्याप गित सुनेको थिए अहिले फेरि दोहोरी सुन्न पाउँदा धेरै खुशी लाग्यो अहिले कतार🇶🇦 देखि हेर्दैछु
Udghosak sir Kati sajjan ,Kati vadra ,nice
बहुप्रतिभाशाली अघोरी बाबा जेहोस उमेरले नेतो कातेपनी जोस हिजोकै अबश्थामा देख्दा हामिलाइ खुशी लाग्छ।दुबै दोहरी प्रयोगिहरुलाइ बधाइको साथ शुभकामना छ।
बाबा को दोहोरि कडा आयो सफलताको शुभकामना छ
mo pani Qatar bat herdai xu Sarai ramailo lagyo baba g ko dhohori
अघोरी बाबा 👍️ एउटा हाम्रो देशबासी ले चिन्नै पर्ने प्रतिभासाली ब्यक्ती । जस्मा विभिन्न प्रतिभा लुकेको छ। super
6
7
अघोरि बाबाको कला र गलाको समान छ र यस्तै यस्तै दोहोरि गाउनु होला घर परिवार संग बसेर हेर्ने लाएको , अघोरि बाबा को पाट कहिले अाउन्छ अब पर्तिक्षामा छु 🇳🇵सबैको जयहोस
पत्याउनै गाह्रो भो मलाइ त बाबाले राम्रो गाउनु हुने रैछ अघि बढ्नुस सुभकामना छ,दोस्रो प्रस्तुति पनि हेर्न पाइयोस जय सम्भु ,UAE बाट हेर्दै हो
Baba ko josh ra git gaune istail ramro lagyo
मैले सोचेको पनि थिएन अघोरी बाबाले पनि यति राम्रो दोहोरी गाउँछ भन्ने। सारै रमाइलो लाग्यो म अघोरी बाबाको फ्यान हो झन् आजको दोहोरी गाएको सुनेर बिग फ्यान भए। कति रमाइलो हुनुहुन्छ अघोरी बाबा अनि सपना दीदी पनि दोहोरीको रानी नै भन्दा पनि कम छैन। अर्को दोहोरी बबाल मच्चाउने खालको लेरौनु पर्यो बाबा जी जय शम्भो।🙏❤️🤗😃😜👏
बाबा जि। रियल हिरो दामी छ प्रयास हजुर को
Oh my god!
Wonderful !
Huge respect to aghori Baba!!
साँच्चै रमाईलो लाग्यो।
जय शम्भो !!!
He's realistic !
I'm his fan !
अधोरि बाबा आएको ले म पहिलो पटक हेर्दै छु !! बुढा कडा रैछन! प्रतिभा उत्कृष्ट छ !! जय सम्भु
नया मानछे यो क्षेत्र को भय त होनि तेहि पनि बोहत प्रयास हो गजब छ बाबा जय समभयु
अघोरी बाबा कि जय,,मजा आयो सुनेर,,फेरि नि सुन्न पाउ यस्तै प्रस्तुति ।
अघोरीबाबाले गर्दा मैले पनि हेर्य राम्रो लाग्यो
Aghori baba rock🤘🤘💕💕😍😍😎😎dinesh sirko sanchalan dherai ramro😎😎👍️👍️wish you all the best sir😍😍😍
वा बाबाको दम्दार गित्ले गायिकी तरुनीहरिको आखै झिमिक्कै थिएन एकोहोरो बाबालाइ हेरेकोहेरै थियो।
Dami xa hai hai aaghori baba ko prastuthi part 2pani chaiyo भन्ने jati yeta hajir garam guys ❤️❤️❤️❤️❤️👍👍👍👍👍👍
दामी बाबा
बाबा कडा सारै रमाइलो लाग्यो
Baba is multitalented. singer rapper dancer now dohori. Huge respect
Love from darjeeling
And karate player also
Also play boy
राम्रोसँग दोहोरो भो आघोरी बाबाको सपना बैनि को धनने बाट देउराली लागि
अघोरी बाबा 2 पनि आओस शुभकामना
बाबा को प्रयास राम्रो छ धन्यवाद देउराली
अब अर्को प्रस्तुती पनि ल्याउनु पर्यो बाबा को
राम्रो देउराली हाम्रो देउराली अनि हजुर हरुको देउराली 🙏❤️🌹 सारै राम्रो छ अघोरी बाबा को दोहोरी कोसिस नै ठूलो कुरा हो अझै कोसिस गर्नु होला 🙏 र सपना दिदि लाई पनि सफलता को कामना छ र देउराली डिजिटल को प्रश्तुति हरेक समय राम्रो हुने गर्छ देउराली डिजिटल को आगामी दिन हरुमा अझै प्रगति होस् कामना गर्दछु 🙏🙏🙏🙏
बाबा प्रतिभाशालि ॐ जय होस,,
अघोरी बाबा लभ यु
कलाकार जोगि भए अनि जोगि कलाकार
Agori baba super
very very good this song 🎵 i like 👍
अघोरी बाबाको धेरै होइन धेरै भन्दा धेरै कडा आयो है जय सम्भु,,
बाबा पनि रक रैछ कैले माइकलको डान्स, कोइबेला डोरी 👏👏👏 सिक्किम इंडियाबाट हेर्दै 🙏🙏🙏
india ko baba vanda nepali baba 100% rock😊
सारै राम्रो छ है फेरि बाबा लाई सुन्न पाइयोस्
पहिलो पटक पनि राम्रो नै छ बाबा को जय सम्भु 🙏🙏🇳🇵🇳🇵😂😂
अती नै मनोरंजनमय दोहरी लाग्यो!
जय बाबाजी ॥👌
मजा आयो बाबा😍😍😍😋😋😋😋😋
जसले जे सुकै भनोस बाबा सङ्ग राम्रो कला प्रस्तुति दिनुभयो!❤❤❤
बाबाको दोहोरी पनि धेरै राम्रो लाग्यो फेरि पनि अर्को नयाँ दोहोरी लियर पक्कै आउनु होला
देउरालिमा अघोरिलाइ स्वागत दाजै गर रमाइलो तिम्रै छन दिन अनि रात 😍😍
अघाेरा बाबाले entry त दमदार गरेकाे हाे प्रस्तुति पनि गजब लाग्याे जय शम्भु लाईफ ड्यामेज ।👍️❤️
लल रमाइलो छ बाबा दाेहाेरि
बाबा जी र सपना जी लाई धेरै धन्यवाद दुबैले फेरि आर्को दोहोरी गाउँन पर्यो ल
made me smile. positive vibes by baba. nice . keep it on
बा बा लाई स्यालूट छ।
कडा अघोरि बाबा 😍
सारै कडा है कता बाट हेरदै हो नि
Damii damiii damiii voice
बाबा म नेपाल आएपछि हजुर अनि म मिलेर दोहोरी साँझ जानु पर्छ है अति राम्रो गीत गाउनु भ्यो सबै तिम्लाई बधाई छ
बाबा भनेको के हाे??? कति गहिरो अर्थ छ सबैलाई थाहा नै हाेला । जंगलमा बसेर छाडा काम छाडा शब्द बाेल्ने याैनिक उन्मादमा मातेकाे मान्छे लाई बाबा शब्द खर्च गर्ने हाे भने अरु सत्य बचन बाेल्ने, ग्यानी, ध्यानी, काम क्राेध लाेभ माेह बाट मुक्त पुरुष, भगवान भक्त, गुरुदेव लायक मान्छे लाई कुन दर्जा दिनेहाे????
जेहाेस बाबा जि हरेक कुरा म रमाइलो हुनछ
नमास्ते म युनिश खत्रि कपान देखि हेर्दै छु कति धेरै रमैलो भएछ सभाल्ताको धेरै धेरै सुभाकामना हजुर हरु सबैमा 🙏🙏🙏🙏🙏
Okxa
BOLNA PAINCHHA HAMILE LEYAKO BEBASHTHA HO
हास्य र दोहोरी दुबै रमाईलो भयो
आम मा हो बा बा जि
बाबाजि अाएसि धेरै रमाइलो हुन्छ
Multitalented
Aghori baba
Agori baba lai dekhda sadae positive vibes aauxa . He is great person
आज सार्है हाँसियो।मलाई एकदम मन पर्यो
बाबाजी जे मा पर्फेक्ट ।
जय सम्भु बाबा जि🎅🧙♂️बहुप्रतिभा रहेछ जय सम्भु🎅🧙♂️🎅🧙♂️🎅🎅🧙♂️👌👌👌👌👌❤️💖
धेरै राम्रो छ बाबा जि को र सपना जि को daami
Multi-talant aghori baba . Too much love,
अघोरी बाबाले गर्दा आएको म हेर्न।
जय होस बाबाजीको
पहिलो पटकमा राम्रो गाऊनुभो अघोरीले ।फेरी पनि ल्याऊनु होला।राम्म्रै छ।
अघौरी बाबाले त भाका पुरै चेन्ज हान्देछन् त!!🤔🤔 राम्रो छ प्रयास.....👌👌
😆
Hahaha😆😆😆😆😆
मलाई त एक दम राम्रो लागो अब भाग 2 पनि यसै रोधी घर बात हेर्न पाउ
अघोरी बाबा को दोहोरि गीत अपलोड को लागि भंनेबाद , धेरै भयो बाबा लाइ नदेखे को दोहोरि सबै तीम लाइ धन्नेबाद
फेरि गाउनुपर्छ दुवैले ।
माँ कसम लाइफ ड्यामेज 😀😀😀👍👍👍👍👍👍😎😎😎😎सारै राम्रो लाग्यो 🥰🥰🥰🥰🥰🥰🥰Good Job all of you 👍👍👍👍
सपना नानुकाे अति मिठाे छ🙏
म चाहिँ टिकटकमा हेरेर यता आको है!!😍😍😍
Ramro lagyo
मेरो गुरुजी लाई धेरै धेरै बधाई अति उत्तम गुरु।🙏🏻🙏🏻🙏🏻🙏🏻
कडा जोगि बाबा
अघाेरि बाबाकाे प्रस्तुती राम्रो छ।।
Aghori baba is always rocks
देउरालीले नवकलाकार ल्याएछ बधाई छ
Adhori Baba Multi Talented 😘
Lots of Love Adhori Baba❣️
Adhori baba super stay happy and be strong 💪🌻
कडा आयो त बाबा।जय शम्भु
God bless all of deurali team.
जेहोस राम्रो छ
बाबा जि को कडा दोहोरि पनि गफ झन कडा
बा बा को दोहोरि regular आऊंनु परो सर
लोकदोहोरी कुनै मजाक होईन, जहाँबाट सस्तो लोकप्रीयता कमाउन सकियोस! हाँस्यबिधा होइन नि यो। भ्युज बाट माथी उठौं। ओझेलका कला गला खोजौं, ल्याउँ।यस्ता भाइरस लाई ल्याएर भाइरल नबनाउँ ।एकपटक सोचौं त, कुन एंगलबाट यो बाबा आबस्यक छ यो दोहोरीमा। एक सय एक छन नि कला गला भएका।
malai ni sarai man x gauna dherai vayo geeg sangeet ma lagako tara saphalta pauna sakako xena dukha lagx dherai kasari aagadi aauni vanara
दामी दोहोरी बाबा आगो आगो
लौ है बाबा तपसिया को फल मिठो हुन्छ कोसित जारी राख नो है
राम्रो छ बाबाको फिरि अर्को भिडियो आउनु पर्यो।👍️👍️