काठमाडौंमा पेट्रोलको ठूलो हाहाकार, लाइनबाट मेयर बालेन गुहारदै जनता - Kathmandu City Petrol shortage

Поділитися
Вставка
  • Опубліковано 27 вер 2024
  • काठमाडौंमा पेट्रोलको ठूलो हाहाकार, लाइनबाट मेयर बालेन गुहारदै जनता - Kathmandu Petrol shortage
    Your Quries :-
    Kathmandu petrol shortage
    Kathmandu petrol news
    balen shah petrop pump news
    nepal petrol shortage
    ktm petrol pump shortage
    Kathmandu naxal petrol pump
    naxal petrol pump news
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    baen newroad work
    balen shah today newroad work
    Balen dojar in newroad
    Balen dozar in newroad
    Balen shah dojar newroad
    Balen shah dojar action in newroad
    Balen new work in newroad
    Newroad balen shah action
    Balen ko dojar in newroad
    Newroad after balen action
    Newroad today balen dojar
    Today balen newroad news
    balen dojar in aasan
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    UA-cam :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...

КОМЕНТАРІ • 588

  • @madannathsubedi6602
    @madannathsubedi6602 3 місяці тому +181

    निजी पेट्रोल पम्प सबै भ्रष्ट पाटीका दलालहरुका अखडा सबै ध्वस्त बनाउनुपर्छ ,निजी कम्पनी लाई बितरण गर्न बन्द गरिनुपर्छ ,सबै पेट्रोल पम्प आर्मीमा प्रहरी ,नगर पालिका सरकारले बेच्नु पर्छ ।

    • @Ramsuadkamedi
      @Ramsuadkamedi 3 місяці тому +4

      Good

    • @navarajgmagar3851
      @navarajgmagar3851 3 місяці тому +2

      मेन जरो छिनौ रुख आफै सुक्छ्🖐️🇳🇵🙏

    • @Narjun2008
      @Narjun2008 3 місяці тому +1

      नेपालमा इलेक्ट्रोनिक गाडी हरु कुदाउनु पर्छ नेपाल मा।कुनै पनि सरकार ले बिजनेस गर्दैन संसार मा। कानून र नीति नियम कडा हुनु पर्छ नेपालमा।

    • @SuryaTamang-go3rj
      @SuryaTamang-go3rj 3 місяці тому

    • @thapasuryakumari8720
      @thapasuryakumari8720 3 місяці тому

      Aab Sena Ra Nagarpalika Ko Jimma Ma Chalauan Dinu Parax Yi Niji Xetra Lae Diyeko Pratiphal Yestai Bhognu Parax Jasri Hunax Dhanda Chalayer Kamaune Sadyentra Matra Ho

  • @kamaldhungana7825
    @kamaldhungana7825 3 місяці тому +69

    वा जनता लाई पेट्रोल दिन नसक्ने सर्कारले जन्ता सामु राजिनामा दियहुन्छ
    कामछैन यो गठबन्धन जनतालाई दुख दिनेसर्कार नालायक भयो
    जयबालेन

    • @SocialMedia-ex9sv
      @SocialMedia-ex9sv 3 місяці тому

      ua-cam.com/video/vIHtvpWBv7I/v-deo.htmlsi=OEO9PGTWX2tNn035

  • @ratnabahadurbogati1333
    @ratnabahadurbogati1333 3 місяці тому +91

    बालेन सर काठमाडौ नगरपालिका भित्र पर्ने पेट्रोल पम्प भोलिदेखी जनता पेट्रोल पम्प पेट्रोल दिएनन् भने ती पेट्रोल पम्प हरुलाई सिलबन्दी गरेर नगरपालिकाले आफैंले जनतालाई सहज बनाउनेतर्फ लाग्नु होला जय बालेन

  • @user_tejprasad123
    @user_tejprasad123 3 місяці тому +13

    अब बालेन लाई प्रधानमन्त्री बनाउने हो भने बल्ल देशको बिकास हुन्छ यि बुढा नेतालाई बाइ बाइ गर्नुपर्छ जय बालेन केपी प्रचण्ड देउवा लाई र यिनिहरुको पार्टी लाई बहिष्कार गरौ त सबैभन्दा पहिले

  • @shyamdahal368
    @shyamdahal368 3 місяці тому +29

    काठमाण्डौमा १ महिना यस्तै हुनुपर्छ ॥
    काठमाण्डौ १० किलोमिटर छैन साईकलले पुग्ने ठाऊमा ५० मिटर हिडेर नगई मोटरसाईकल र गाडि निकाली काठमाण्डौ जाम गर्नेलाई ठिक ठिकै छ ॥गाडि गुडने ठाऊ छैन सौखिन वडि भो ॥जे होस पैदल यात्रीलाई केहि भएपनी सान्ति भयो होला ॥

    • @DemonzzZ666
      @DemonzzZ666 3 місяці тому

      Esto navanam sir 1 mahina vitra kinai din serious emergency paryo vaney garo parla ne sir

  • @sumanlama9485
    @sumanlama9485 3 місяці тому +69

    निजि पेट्रोल पम्प हरुमा अब आगो लगाउनु पर्छ ....😡😡😡

    • @pgurung4061
      @pgurung4061 3 місяці тому

      Dude! not pertol pump. house of these 3 heads, CEO's and owda man who are against Balen. They all are in this. Use the common sense!

    • @micanzee
      @micanzee 3 місяці тому

      😂 pagal haru 😂 yesto pagal haru desh ra afai ghar ko lagi khtrank😂

  • @Changes_143
    @Changes_143 3 місяці тому +11

    अती नै भयो यो देश म ... अब यो रक्सी, मासु , भात म लागेर होइन ... हामी सबै मिलेर यो प्रचण्ड , ओली , देउवा को ताख्ता हटाउन पर्छ , कती सहने होर !!!
    हामीले जस्तो दुःख हाम्रो छोरा छोरी नाती हरुले न पाओस्

  • @Tikathapa58
    @Tikathapa58 3 місяці тому

    देसको लागि बलेन अति खाचो भै सक्यो बरु आन्दोलन गरेर यो सरकार फालेर बालेनलाई प्रधानमन्त्री बनायौ ।

  • @suryaprasad7516
    @suryaprasad7516 3 місяці тому +18

    आपुर्ति मन्त्री के घोडाको फुल हेरेर बसिरहेको छ ।? कालो बजारी गर्न पल्केको निजी पेट्रोल पम्म का सनचालकहरुलाई घोक्रेठ्याक लगाएर निकाल्नु पर्छ

  • @AayuskaMagar-j1i
    @AayuskaMagar-j1i 3 місяці тому +5

    प्रधानमन्त्री जनताले चुन्न पाउनु पर्छ बल्ल थाहा हुन्छ।यी चोर नेताको औकात।।

  • @durgabhattrai2160
    @durgabhattrai2160 3 місяці тому +21

    मेरो पनि बालेन लाइ जय जय छ

  • @pushpamagar9335
    @pushpamagar9335 3 місяці тому

    जए बालेन राजा जनताको राजा हजुर

  • @sbrai8048
    @sbrai8048 3 місяці тому +10

    कमिशनकाे चक्करले जनताले सास्ती व्यहाेर्नु पर्ने ? चाेर सरकार मुर्दावाद, सरकारले कमिशन खाएर प्राइभेट, निजिलाइ सबै कुरा सुम्पिएकाेले याे अवस्था अाएकाे छ ।

  • @nauloyatraentertainment6755
    @nauloyatraentertainment6755 3 місяці тому +12

    1. सरकारले किन विद्युतीय बाइकमा किन फोकस नगरेको
    2. विधुतीय सवारी कता छन यो लाइनमा आफै जन्ता पनि विचार गरौं आफ्नो देशमा भएको विद्युतको प्रयोग गरौं।

    • @DemonzzZ666
      @DemonzzZ666 3 місяці тому +1

      Bidutiye ko ne estai Cha halat Nepal ma future chaina fan chalna ne voltage hudaina ABA electric vehicle 😂😂😂

  • @mktimilsaina
    @mktimilsaina 3 місяці тому

    सबै पेट्रोलपम्प बन्दगरी साझा लाई जिम्मा दिदा हुन्छ

  • @magarpun8919
    @magarpun8919 3 місяці тому +5

    अब काठ्मन्डाैँमा धुवाँ हुदैन साेच्छ बाताबरन हुन्छ फेरि अब सबै गाडि यलेक्ट्रिक गाडि चल्ने भय

  • @shaktighimire3214
    @shaktighimire3214 3 місяці тому +9

    तस्करी र भ्रष्ट नेता हरु लाई भोट हाल्नु को फाइदा। अहिले बालेन् भन्छन् चुनाव आय पछि तिनै तस्कर भ्रष्ट कांग्रेस एमाले एमाओवादी लाई भोट हाल्छन्। आफूले पाएको अनेक दुःख चुनाव मा रक्सी मासु ले भुलाउँछ।

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 3 місяці тому +8

    गणतन्त्रको बिशेसता
    मलाई त मजा लाग्छ नेपाली भेडाले दुखपायेको देख्दा
    झोले जन्ता
    कुरागरेरमात्र केगर्ने पहिले कवाडिलाई उपत्यकाबाट जुलुस गरेर बालेन लाई सहयोग गर न ।

  • @Prakashdangi609
    @Prakashdangi609 3 місяці тому +5

    यो देशका सम्पुर्ण ठगहरुलाइ खोरमा नहाले सम्म बीकास हुदैन

    • @pgurung4061
      @pgurung4061 3 місяці тому

      mar na parcha yek yek garera

  • @loozarazbhandari8245
    @loozarazbhandari8245 3 місяці тому +2

    बोल्दा मात्रै युवा आउनुपर्‍यो भन्ने अनि भोट हाल्दा त्यही बुढाखाडालाई हाल्छ्न!!

  • @Tikathapa58
    @Tikathapa58 3 місяці тому

    आन्दोलन कर्ताहरुलाई समातेर पहा पछारे झै पछार्नु पर्छ । किन जनतालाई दुख दिने, सम्बधित निकाय सङ छलफल गर्नु पर्ने अरुलाई दुख दिने ?

  • @gautam_cg
    @gautam_cg 3 місяці тому +49

    बन्द भएको पेट्रोल पम्प सधैंको लागि बन्द गर्दे सरकार

  • @rkmnepal2970
    @rkmnepal2970 3 місяці тому +5

    विद्युतकाे धनी देशमा पेट्राेलकाे प्रयाेग गर्नुभन्दा विद्युतीय सवारी साधन प्रयाेग गर्न ढिला भएन र ?

  • @Aasika202
    @Aasika202 3 місяці тому

    जय बालेन सर

  • @BimalaSigdel-gg3qd
    @BimalaSigdel-gg3qd 3 місяці тому +1

    देउ देउ जनता चाेर नेता लाई भाेट अनि बल्ल सुख पाईनछ नेता गलत हाेइन जनता बेकुप भएर हाे जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @achutneupane7229
    @achutneupane7229 3 місяці тому

    देशमा कानून गतिलाे नभए पछि यस्तै हुने रहेछ

  • @lamaLama-d3m
    @lamaLama-d3m 3 місяці тому

    पेट्रोल ! अब महानगर ले जिम्मा लिनु पर्यो ! यो झोले हरु को पेट्रोल पम्प खारेज गर्नु पर्छ

  • @KumarShahi-t9g
    @KumarShahi-t9g 3 місяці тому

    लाज नभयका चाैर नेता हरु खाते नेता हरु जय बालेन सर

  • @himprasadregmi5649
    @himprasadregmi5649 3 місяці тому +1

    जय बालेन

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 місяці тому +3

    🇳🇵🙏""दु:ख पाइस मङ्गले आफ्नै ढङ्गले "" भन्ने उखान नेपालको अवस्था र जनतामा ठ्याक्कै मिल्छ 😢😢 भेडाजस्ता जनताले वेथिती ,कुशासन ,दुख खेप्दा उही सरकारलाइ नेताहरूलाइ गाली गर्छन् तर vote हाल्ने बेलामा चै तीनै पुराना नेताहरुलाइ ,पार्टीहरुलाइ नै पटकपटक vote हाल्दै बस्छन् 🤷‍♂️🤷‍♂️🤷‍♂️ काग्रेस,एमाले ,मावोवादी लाइ जबसम्म वहीस्कार गर्दैनन् तब सम्म देश परीवर्तन हुदैन 🙏🙏🇳🇵

  • @gelee1523
    @gelee1523 3 місяці тому +3

    लाइन बा बस्दा वा समस्या हुदा मात्र आक्रोशित अराजक बन्ने । आफ्नो पालोमा ५ लिटर तेल पाए पछि खुशी हुँदै सबै कुरा बिर्सने हाम्रो बानी ।

  • @bheshrajghimire5302
    @bheshrajghimire5302 3 місяці тому

    अक्बरे सुन लाई धेरै कसि न लगाउ पत्रकार ज्यु बालेन बालेन नै हो

  • @saraswotilama3402
    @saraswotilama3402 3 місяці тому

    यो पेट्रोल अझ १ महिना बन्द होस् ,किनकी कमसेकम काठ्माण्डौ को वातावरण स्वच्छ हुन्छ ।

  • @bishnuaryal9971
    @bishnuaryal9971 3 місяці тому +4

    अझै १० दिन यस्तै हुनुपर्छ ! झोलेहरुले आफ्नै नेताको घरमा आगो लगाउन थालेपछि बल्ल सुधार हुन्छ !

  • @somranasomraj2559
    @somranasomraj2559 3 місяці тому

    रबि र बालेनलाई गिराऊना भारतले र पुरानादलका नेताहरूको चालहो यातपेट्रोल लुकाईयकोहो यातभारतले नपठाकोहुनुपर्छ।

  • @rupatamang9020
    @rupatamang9020 3 місяці тому

    यो सबै नेताहरुको चाल हुनसक्छ , बालेन ज्युले पेट्रोल दिलाउन सकेन भनेर जनता बालेन बिरुद्ध जावोस भन्ने

  • @kingsohan123
    @kingsohan123 3 місяці тому +1

    ,,,बालेर सर। सहयोग। गरिरहनु होस जय जय सबैको

  • @SimonGhostRiley-wq3qg
    @SimonGhostRiley-wq3qg 3 місяці тому +8

    मजदुर को नाम बेचेर मुल्य बढाउने बाहाना हो।

  • @limbubuddha037
    @limbubuddha037 3 місяці тому +5

    जब जब जनताले दुख पाउछ अब बालेनलाई पुकार्नेछन

  • @SOUL9531
    @SOUL9531 3 місяці тому +2

    निजि पम्प को लाइसेन्स खारेज गर्नु पर ह

  • @beenasharma4575
    @beenasharma4575 3 місяці тому +4

    १००० रु को पेट्रोललिन एकदिनपुरै माया मार्नु पर्ने !बिडम्वना आधारभुत आवश्कताको लागीपनि यस्तो दुख !!!!नेताका नातागोता र भरौटेलाइ मात्र परीपूर्ण छ बाकी जनताकोलागी यस्तै हो???

  • @basantmalla8053
    @basantmalla8053 3 місяці тому +5

    सरकार कहाँ छ मैले त देखेको छैन। पैसा तिरेर त चीज किन्न सजिलो छैन।भने यो सरकारको काम छैन।

  • @k.padhikari9917
    @k.padhikari9917 3 місяці тому +2

    सरकार र दललाइ झोलेहरु पाल्दै ठिक्कै छ । यहि हो गणतन्त्र

  • @surendrashrestha2631
    @surendrashrestha2631 3 місяці тому +21

    देश अस्त व्यस्त भाे,राजसंस्था चाहियाे।

  • @santosrai5197
    @santosrai5197 3 місяці тому +1

    जय बालेन
    जन्ता को हित को लागी अघि बड

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 місяці тому +4

    🇳🇵🙏मध्यावधि मा लैजाउ काग्रेस,एमाले ,मावोवादी लाइ पाखा लगाउ 😡 रा स्व पा लाइ बहुमत दीउ 🙏 वीकल्प यती नै बाकी रहेको छ नेपालमा 🙏 बालेन ज्यु र रवी ज्यु एकजुट भए सबैभन्दा best 🙏🙏🇳🇵

  • @amoksthapit740
    @amoksthapit740 3 місяці тому +1

    माहानगर को मात हत मा हुनु पर्दछ।

  • @rajubogati2757
    @rajubogati2757 3 місяці тому +1

    राज नेता बालेन शाह को आबस्यक ❤जय होस।

  • @rajutamang-e2f
    @rajutamang-e2f 3 місяці тому

    अब माओबादि ,एमाले ,काङ्ग्रेस स्वतै आगामि 84 मा बढारिन्छ नाे भाेट अगेन😡😡

  • @meghrajrai559
    @meghrajrai559 3 місяці тому +1

    प्रचन्ड सरकार भारत भ्रमण को उपलब्धि हो साथिहो अब केहि समय धैर्य गर नेपालमै पेट्रोल निस्किदै छ चिनले नेपालमा पेट्रोल निकालेको ईन्डियाले बन्द गर्न चाहान्छ यहि हो प्रचण्ड सरकारको ऊपलब्धि

  • @ManiramRapti
    @ManiramRapti 3 місяці тому

    मेरो लागि ठिकै छ! किन कि मेरो नगाडी छ नबाइक छ! छ त साईकल पम्पले हावा भर्यो कुद्यो

  • @वैकुण्ठनाथपाैडेल

    तस्करका नाईके र तिनका चेलालाई भाेट दिनूकाे परिणाम वैकल्पिक उर्जाका कारण विश्वमै विक्री कम हुँदै गएकाले अमेरिकामा प्रतिलिटर ९५ सेन्टमा प्याट्राेलिम पदार्थ नेपालमा विश्वकै सवभन्दा महङ्गाे रेटमा किन्न खाेज्दा पनि यति वेहाल छ ।

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti6870 3 місяці тому

    बालेन saha is real hero 🙏❤

  • @prabinadhikari8535
    @prabinadhikari8535 3 місяці тому

    Chor sarkar chor prachande, chor oli , chor deuwa , we want balen sir

  • @subashmagar3526
    @subashmagar3526 3 місяці тому +6

    जय बालेन ❤

  • @taradarlami4379
    @taradarlami4379 3 місяці тому

    पेट्रोल व्यापारी लाई सरकार ले छीतो भन्दा छिटो कारबाई गरियोस!!!! जाबो ३ रुपया घटदा के को आंदोलन होला चोरहरु हू न !!!!

  • @AcknowlegeMe-gp4eq
    @AcknowlegeMe-gp4eq 3 місяці тому

    दु:ख अफ्ट्यारो पर्दा रबि ,बालेन भन अनि भोत हाल्दा सेरे प्रचन्द र ओलि लाई हाल भेदाहरु

  • @SimanLama-zh2hy
    @SimanLama-zh2hy 3 місяці тому

    सबैले बालेन चाह्यो बालेन जस्तो चाहियो भन्छ तर भोटको टाइममा चाहिँ दुई चोकटा मासुमा बिक्छ अनि त्यस्तै मान्छेहरुले बालेनसायो भन्छ।

  • @prashantkalauni9128
    @prashantkalauni9128 3 місяці тому

    Aja Janta ko eutai aawaaj Balen shah 🙏🙏🥰🥰 kaan le Sunda Kati ramro jhan tyo mathi hakikat mai pm bhaye pachi kasto desh ko muhaar na pheri yela taw

  • @gyanurana2224
    @gyanurana2224 3 місяці тому

    अब बालेनले पेटोल पम्पको माबडण्ड भित्र राखी अनूगमन गर्नु पर्दछ र पब्लिक पम्पहरु बन्द गर्नुपर्छ

  • @PabitramanMagar
    @PabitramanMagar 3 місяці тому +1

    ठिकैपर्यो भोट हाल्ने बेलामा मेरो एमाले, मेरो कांग्रेस, मेरो माओवादी भनेर पार्टीको गुनगान गाउन छोड्दैनन् त्येसैको नतिजा हो यो

  • @bishnushrestha4647
    @bishnushrestha4647 3 місяці тому

    Shame to present corrupt government and its cronies. We need Leader like Balen.

  • @chandrabhujel7425
    @chandrabhujel7425 3 місяці тому

    पेट्रोल को विकल्प खोजौ बिधुतिय प्रयोग गरौ

  • @arbikhipop
    @arbikhipop 3 місяці тому

    Hamro desh ko halath netah kasto Ramro paye abah paniy na chetey kahile chetxan abah ta last vo Abah ko vot Balen sar ko lagiy ho❤❤great job balen

  • @makardojlama533
    @makardojlama533 3 місяці тому

    न नाकाबन्दि न कोरोना लक्डाउन् अहिले पनि यस्तो क्या हो ?

  • @BishnuNeupane-n4d
    @BishnuNeupane-n4d 3 місяці тому

    जय बालेन🙏🙏🙏🙏

  • @Sureshpumpkin
    @Sureshpumpkin 3 місяці тому

    सरकारले आजको सार्वजनिक बिदा पेट्रोलको लाईनमा बस्न दिएको रे नि 🤪

  • @lgmagar3703
    @lgmagar3703 3 місяці тому

    दिजल पेत्रोल खाल्ली बल्ली गरौ बिधुतिया साधान को प्रयोग गरौ त्यास पनि भाउ घतेर कहाँ पुग्छ ।

  • @WildDanceNepal1353
    @WildDanceNepal1353 3 місяці тому

    यत्रो दिन नसकिने पेट्रोल एक्कासी कसरी सक्किन्छ हजुर त्यत्ति पनि थाहा हुन नसक्ने हामी नेपाली कुन दुनिया मा‌छौ 😢

  • @dilipthapa8825
    @dilipthapa8825 3 місяці тому

    Sara Nepali Janatale Bujhhisake Purana Partiharu Sabai Aafno Kamaudhandama Matra Lagirachhan Tesaile Balen Shaha Zindabaad

  • @KumarShahi-t9g
    @KumarShahi-t9g 3 місяці тому

    जयबालेन

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu 3 місяці тому +1

    जय बालेन साह

  • @gomakhadka3187
    @gomakhadka3187 3 місяці тому

    बालेन जस्तो 2/4 जना हुने हो भने चोत बुडा हरु लाई बनोस को जीवन लियर बचेकाछन जेलमै अन्ते गर्दिय हुन्छ चोर भर्स्ट्चारी हरु लाइ😊

  • @pappuroy1915
    @pappuroy1915 3 місяці тому

    मुल्यां खटेपछि पैट्रोल भेटदैन हेनु यो देश को लोकतंत्र मा करप्शन हे भगवान यो लोकतंत्र होकि लुटतंत्र पै हो

  • @arbinbasnet5855
    @arbinbasnet5855 3 місяці тому

    आगाे त लगाउ नै पर च👍️

  • @tezlamichhane5078
    @tezlamichhane5078 3 місяці тому

    साला चुनाव आयो भने काङ्ग्रेस, एमाले, माओवादी लाइ नै भोट हाल्ने छ नाटक काठमाडौंका जनताका

  • @santoshgrg4249
    @santoshgrg4249 3 місяці тому

    निजि तरिका बाट पेट्रोल पम्प खोल्न नदिउ।अब सरकारि तबर बाट हुनु पर्छ ।

  • @arjunbhalandyo581
    @arjunbhalandyo581 3 місяці тому

    Yestai ho bhane haami Janata Sabai utrinu parla

  • @globalmorgan7721
    @globalmorgan7721 3 місяці тому +1

    All old parties are useless in Nepal.....most of all old parties leaders are corrupt. They must be punished.....

  • @barsatlimbo3343
    @barsatlimbo3343 3 місяці тому +1

    Bijuli sabai India lai aani patrol chai India bata tai bhayera bijuli sabai Nepal ma khapat garnu paryoo 😌

  • @sanghamaharjan9581
    @sanghamaharjan9581 3 місяці тому

    हामी जनताका नेता भन्ने हरु कहाँ गयो?

  • @0kilometer04
    @0kilometer04 3 місяці тому

    अझै पनि खाओवादी झालेमाले अनि फुटाग्रेस लाई भोट हालौ है जन्ता हरु

  • @AmritrajbhandariAmritrajbhanda
    @AmritrajbhandariAmritrajbhanda 3 місяці тому

    माहानगरेले आफ्नै पेट्रोल पम्प खोल्नु पर्छ अब

  • @badrisunuwar2563
    @badrisunuwar2563 3 місяці тому +3

    Jay Harka, Jay Balen ❤🫡🫡❤

  • @kumarkhadka9893
    @kumarkhadka9893 3 місяці тому

    इ भेडा जनता लाई इ बुदा नेताले येस्तै दुख दिय भने तै पनि बुद्दी पस्छ कि ?

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 3 місяці тому

    बालेनलाई प्रधानमन्त्री नबनाइ हुन्न अरु उपाय केइ छैन।रवीलाइ गृहमन्त्री चाहिएको यत्तिको लागि हो।

  • @KhadgiSunil
    @KhadgiSunil 3 місяці тому

    Singha durbar,sarwacha adalat sabai jalaunu parxa jai balendra shaha timi pradhanmantri hunai parxa❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @NarbahadurmidunMagar
    @NarbahadurmidunMagar 3 місяці тому +8

    बालेनको सहरमा यस्तो बिजोक। यस्तै होभने गरिबले दुइदिन भयनी सान्तिको सास फेर्ने भय किनकी डिजल भयन भने दोजर चल्दैन।

  • @NextTurn-ri5fz
    @NextTurn-ri5fz 3 місяці тому

    Karyakari Pramukh Rastrabadi Rastrapati Parnali Saashan KO Rastrabadi Rastrapati Balen Sarkar ko Jaya, Aagami din ko Karyakari Pramukh Rastrabadi Rastrapati Chunab Ma Rastrabadi Rastrapati Balen Sarkar ko Bijaya Nischit,Nepal ko Saan Balen Sarkar ko Naam,Jaya Balen Jaya Nepal

  • @RajPoudel-eo3yi
    @RajPoudel-eo3yi 3 місяці тому

    Good jobs Belen sar

  • @PremSingh-nz6bi
    @PremSingh-nz6bi 3 місяці тому

    जन्ता हुन्न झोले हुन ठिक भयछ

  • @SimanLama-zh2hy
    @SimanLama-zh2hy 3 місяці тому

    सबैको मुखमा सुन्छु जय बालेन जय बालेन भनेर तर हजुरले एकचोटी सोध्नुहोला त्यो मान्छेहरूको ठाउँमा कुन चाहिँ पार्टीलाई भोट हालेको थियो कुन चाहिँ पार्टीले जितेको छ भनेर एकचोटी सोध्नुहोला

  • @indradimdongindradimdong2705
    @indradimdongindradimdong2705 3 місяці тому

    jai balen sir, ❤❤❤❤❤❤❤❤❤

  • @shreeprasadadhikari5727
    @shreeprasadadhikari5727 3 місяці тому

    खुइ खुइ नहिडेर ,तेल नेपाल मा छ र ।

  • @मैलेनचिनेकाेमान्छेतिमी

    चुनाब आउदा पाटी र नेता समस्या पर्दा बालेन

  • @ManojTamang-es9ji
    @ManojTamang-es9ji 3 місяці тому +1

    Chunab ko bela yini Hun paxi lagne tei chor neta ko paxi

  • @SunilJoshi-fu4xj
    @SunilJoshi-fu4xj 3 місяці тому +3

    भोट दिने बेलामा को कोलाई दियो अहिले थाहा पाएको छ।😂😂😂😂😂

  • @santisa5401
    @santisa5401 3 місяці тому

    Jay balen sir 🙏🙏🙏🙏❤❤❤❤

  • @KullBahadur-d9s
    @KullBahadur-d9s 3 місяці тому

    बिहान ५:२५ मा यति धेरै पेट्रोलियमकाे लाइन थिएन अहिले कति धेरै सटेज हाेइन भाउ घटेर लुकाएको हाेला😢😢निजि पेट्रोल पम्पले

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 3 місяці тому +1

    भाउ घटेकोले पेट्रोल लुकाएको हुन्।