Janata le bujna parne ehi ho ki jasle bina ghush kam gareko Cha usko birod Garne ghush kori Lai chinou jasari balen Lai kam ma badha puraye parking mafia le testee Ravi Lai ghush Kori arbou gotala Garne mafia haru afno kalo DHAN lukauna Ravi Lai fasauna anek chal chale ab sacchee desh bikash chahane vaye esto Lai vote nadiu desh afee bikash huncha
@@dibyeshworsingh3924yo daka ward 24 ko adhyadhey ho ra yesle ward 24 ko lagi bolney..yo idiot lai thaha ni chaina afu ward 22 ko adhyachey ho ki 24 ho.
जनताको गुनासो अनुसार भन्दै वडा अध्यक्षले गरेको रेलिङ बार र बिरुवा उखल्ने कामको लागि जनताले यसलाई कालोमोसो र जुत्ताको माला ले सम्मान गर्नु पर्ने माग भएको हुँदा हामीले भोलि मंगलबार वडा कार्यालयको हाता भित्र कालोमोसो सम्मान कार्यक्रम आयोजना गरेका छौं, वडा अध्यक्ष ज्युलाई सम्मान गर्न चाहनु हुने ईच्छुक महानुभावहरूले 22 नम्बर वडा कार्यालयमा जुत्ताको माला र कोइलाको अबिर लिएर पाल्नु हुन अनुरोध गर्दछु।
Malai ni bangara jharne garera jhapad hanna man layo, yo adkxya lai teha ka basi le kehi garna nasakne raixa hait. Sab jhole raixa kya ho teta ka basi? Yo dalal party haru le desh kattam parda k heriraxa janta?
उफ्....!!! हामी नेपाली को दुर्भाग्य नै भन्नु पर्छ यस्ता प्रतिनिधि को निर्वाचित हुनुमा । बालेनको अनुपस्थित मै यस्तो गर्नुको कारण कायरताको प्रतिक हो । जय नेपाल
एमाले, कांग्रेसका झाेलेहरूले जनतासँग निहु नै खाेजेकाे हुन । देशबाट यि यस्ता फटाहाहरूलाइ खेदाउनु पर्छ । याे वडा अध्यक्ष चाेर, फटाहा हुन भन्ने बुझियाे ।जनताकाे करकाे पैसाकाे दूरपउयाेग गरेकाे छ । हिजाे एमालले बार लगायाे अाज एमालेले नै निकाल्याे, याे सबै नितिगत भ्रष्टचार गरेर कार्यकर्ता पाेसाउने काम हाे ।
विकास विरोधीहरूको विरुद्ध अब सचेत जनताहरू बालेनको हरेक विकासको काममा साथ दिनलाई आफ्नो आफ्नो ठाउँबाट उठ्नु र जुट्नु पर्यो,, देशको रियल हिरो बालेनलाई विकासप्रेमी सबैले साथ दिऔं!! जय बालेन।।🇳🇵🇳🇵💪💪🙏🙏
@@Nirvana-h8nTero baubko sakincha newa le nee balen Lai vote diyera jitayeko ho bujish yo newa hoina parking mafia ko kam ho newa navaye timiharu le world heritage heritage ko Sahar kata banauna sakthis hola sochers jat ko kura garish
@@srenee2585 Ji na newa ye khaa pasa. Wo kwasaaa woda adakshey , parking Mafia su kha ale new road Cho pi ??? Interview so sa dakooo Newa ta ye khanduuu. Yeslai Vancha arka ko kaaadh ma banduk rakhera padkaunay. World heritage ko Kura garchau? 😂 world hertitage ko criteria pura garna Balen le pani tehi same thing ta garna khojdai cha Khoi ta locals haru le sath deko?
यो वडा अध्यक्ष पार्किङ राखेर कमिसन खान नपाएर बौलाएको हो पाटिको झोलेहरु पाल्न गारो भएर हो यसले बालेन सङ्ग किन निउ खोजेको हो अब अर्को चुनावमा यसको पत्तासाफ गर्नु पर्छ❤❤❤
यस्को केइ दोस छैन यसलाइ पार्टिले उचालेर अराको काम गरेकोहो तेसैले ह्यां पार्टिनैहो देश र जनता लाई सिद्याउने हरु ठिकैछ समय आयपछी यकदिन सबैको अन्ते हुन्छ !
यो नगरपालीकालाई भद्रगोल बनाउने ए मा ले र ची..नी काजी हो अब यो ए मा ले चाही गयो यो देशैबाट भन्ने मलाई लाग्यो ? तपाईहरुलाइ कस्तो लाग्छ ? कमेन्ट गर्नुहोला ?
चिनिबाबु महर्जन ले यो काठमाडौं नेवार को मात्र हो अरु सबैलाई झारपात सम्झेको छ । सबैभन्दा राम्रो राजधानी र सम्पुर्ण राष्ट्रिय यस्तर को कार्यलय अन्तनै सार्नु नै चिनी महर्जन जस्तो को दमव को समाधान हो। यो केपी ओलि को हनुमान हो।
व्यवसायीहरु सँग पैसा असुलीरहेको अध्यक्षलाई चुनाव आउने बेला सम्म पैसा सकिने डर छ, आउने श्रोत छैन। नालायक वडा अध्यक्ष। यस्ता मान्छे न पर्टीका हुन्, न त जनताका, यी दुष्टहरुले पतनको ढोका ढक्ढक्याईरहेका छन्।
त्यो बार हटाइएको कारणले मान्छेले जहा पायो त्यही बाट बाटो cross गर्छन् नै (नेपाली न हुन् ) त्यही क्रममा दुर्घटना घट्यो भने यो चीनी घ्यू काजुको ठेगान पत्ता लगाउनुपर्छ 😡😡
यो निकाल्ने को हात काटनु र निकाल्न अादेश दिनेको हात र जिब्रो काटेर सजाय दिनु ल जोकोहिले भेटे देखि उचित पुरस्कार को व्यवस्था गरियकोछ खाडी मुलुक प्रदेश बाट।यो पाराले देश कहिले बन्दै 😢😢😢
जनताका लागि काम गर्ने खाल्को नेता होइन उहाँ वडा अध्यक्ष ज्युले राजिनामा दिनु पर्छ ।मन लाग्दी राज्यको सम्पत्तिको दुरुपयोग गर्ने लाई कडा कार्बाही गरि राजिनामा दिनु पर्छ ।
अब इमान्दार जनता हरु ले सब बेइमान लाइ पाए/भेटे कि ठोकी हाल्नु पर्छ / यो पार्टी को झोले हरु ले सब बिगारे l बाइक पार्किंग फेरि राख्न को लागि यो सब हुदै छ l
माहानगर पालिकालाइ कुनै जानकारि नदिइ न्यू रेाडमा लगाएको बार फुलकाे हटाउने वडा अध्यक्ष राष्ट्र घाति देश द्रोहि र बिकाश बिराेधि हाे यस्लाइ कालाे माेसाे लगाइ देश निकाला गर्नु पर्छ ।
कस्तो दिमागै खुस्केको रहेछ की क्या हो वाडॅ अध्यक्ष को आफ्नो घरको लगानी बाट बनाएको हो र।यसरी मनपरी गनेॅ यस्ता प्रतिनिधिलाई जन्ताले नै न्याय निसाफ दिन पछॅ। एक त पार्टी का मान्छे बाट देश को विकास होला भन्ने बिस्वास सै हरायो।
येस्ता पूरानो सोच भयेको भयेको मानछे भयेपछी कसरी देस विकास हुँन्नछ फुट पाथ यूरोप अमेरिका को कुरा नगरऊ। हाम्रो छिमीकी सिकीम को एम जि रोड हेर्न नेपाल का नेताहरूलाई अनुरोध गर्छु । जये बालेन❤
यो वडा अध्यक्ष केही थाहा छैन जस्तो कुरा गर्छ मार्केट आउने मान्छे जसरी पनि किन आउछ, कुनै पनि यातायात चलाउन हुन् न्यूरोडमा पैदल आउनु धेरै रमाइलो हुन्छ अध्यक्ष ज्यू
यो वडा अध्यक्षलाई जनताले कालो मोसो लगाउनु पर्छ।
Janata pani tyahi dyang ka Mula hun
Tya ko janta vheda nai raixa
Janta raadiko baan ho 🤬😡
Kalo moso ta ke dhal ma chopalera rakhnu parcha saas ferna nasakne gari.
@endlessjourney9641 Tero baini lai dinu porxa
यो वडाअदक्षे भनौदो थुक्क छेऊमा भएनी एक झापड दिन्थें रनन हुनेगरी 😡संसारकै नं १ भईछस्
Zhyapad hoina mugi lai laat hanthee
Yo Paaji ni jhagada paxi Mukundey #16 ko jasto jhagada paxi heart attack vayar vetna jaanxa pray for him 🤣🤣🤣
Ma ta tal tira futne gari hanthe hola.
Janata le bujna parne ehi ho ki jasle bina ghush kam gareko Cha usko birod Garne ghush kori Lai chinou jasari balen Lai kam ma badha puraye parking mafia le testee Ravi Lai ghush Kori arbou gotala Garne mafia haru afno kalo DHAN lukauna Ravi Lai fasauna anek chal chale ab sacchee desh bikash chahane vaye esto Lai vote nadiu desh afee bikash huncha
यो वडा अध्यक्ष लाई खुट्टा भाचेर देश निकाला गर्नुपर्छ।
२२ को वडा अध्यक्षलाई जनता को करको दुरुपयोग गरेको छ 😮😮यसलाई कार्वाही हुनुपर्छ ।यसले मेयर विरुद्ध प्रतिशोध साँद्धै छ।
याे वडा अध्यक्ष लाई देश निकाला गर्नुपर्छ
Yo chor patrukar nai yo sabai bhanda desh nikala garna parney
Kina ni? Woda ma huney kaam mayor le garney ki woda adyakchha le?
@@dibyeshworsingh3924yo daka ward 24 ko adhyadhey ho ra yesle ward 24 ko lagi bolney..yo idiot lai thaha ni chaina afu ward 22 ko adhyachey ho ki 24 ho.
नेपाली जनता ले साथ दिनुपर्छ बालेन शाह लाई ❤❤❤❤❤❤
जनताको गुनासो अनुसार भन्दै वडा अध्यक्षले गरेको रेलिङ बार र बिरुवा उखल्ने कामको लागि जनताले यसलाई कालोमोसो र जुत्ताको माला ले सम्मान गर्नु पर्ने माग भएको हुँदा हामीले भोलि मंगलबार वडा कार्यालयको हाता भित्र कालोमोसो सम्मान कार्यक्रम आयोजना गरेका छौं, वडा अध्यक्ष ज्युलाई सम्मान गर्न चाहनु हुने ईच्छुक महानुभावहरूले 22 नम्बर वडा कार्यालयमा जुत्ताको माला र कोइलाको अबिर लिएर पाल्नु हुन अनुरोध गर्दछु।
kati baje ho? oda adhchya lai kalo moso dalne ? hami full team nai aauchan
Hami sapai jaam ani yaslai kaali moso laau
samay tokaun, hami aauna tayar chhaun
video upload garnus hai..hami bahir basne le herer vayeni khusi hunu paus..
esto kulangaar toit😡😡
Please eti garam na .. eti vayesii balla balen ko khutta tanna agi dash xoti sochnethe ini mujiharu
बिकासको बिरोधी यो वडा अध्यक्षलाई नेपाली जनताले जहाँ भेटे त्येही जुत्ताको माला र कालो मोसो दलेर सहर परिक्रमा गराउनु पर्छ।
जनताबाट कर असुली गरेर मनपरी गर्ने यि वडाध्यक्षलाई कारवाहि हुनुपर्छ ।
यो वडा अध्यक्ष लाई गु निस्कने गरि गोद्नुपर्यो जनताको कर माथी एत्रो राजनिती
Bhai timrai woda Kai adywkchha lai godey bho ni
22 न वडाका झोले अध्यक्ष लाइ फेरि vote दीने त्यहाका वासीन्दा त भेडा नै हुनेछ 🙏🇳🇵
Veda hoina Gu khane ho
💯 ho
Yesto huna dina hudaina hai
Yini haruko pewa ho ra yo?
Yo 22 ko woda adhyskshya Lai kalo moso dalera desh nikala gare hunxa
२२ को वडा अध्यक्षलाइ ,जनताको ट्याक्सको दुरउपयोग गरेकोमा मुद्दा हाल्नु पर्छ ।
यो वडाध्यक्ष एमाले को एजेन्ट भयेको भान हुन्छ ❤ एसको बोली स्टाईल र अन्य कुरा सुन्दा झापड हान्ने मन गरेको छ❤
Malai ni bangara jharne garera jhapad hanna man layo, yo adkxya lai teha ka basi le kehi garna nasakne raixa hait. Sab jhole raixa kya ho teta ka basi? Yo dalal party haru le desh kattam parda k heriraxa janta?
त्यो अोड अध्यक्षलाई कडा भन्दा कडा कारबाही हुनु पर्छ तयो अध्यक्षको अाखा फुटाईदिने अनि हातखुट्टा काटीदिने😡😡😡😡😡😡😡😡
अव आउने निर्वाचनमा जमानत जफत हुने काम गर्यो है साथीहरू ।
यो वडा अध्यक्ष भनाउदो लुट धन्दा चलाउँन नपाउँदा तिलमिलाएको छ।
यो वडा अध्यक्ष भन्नी जन्तु लाइ तुरुन्त कारबाही गर्नुपर्छ।यो भ्रष्टाचारी हरु लाइ छोड्नुहुन्न।
उफ्....!!! हामी नेपाली को दुर्भाग्य नै भन्नु पर्छ यस्ता प्रतिनिधि को निर्वाचित हुनुमा । बालेनको अनुपस्थित मै यस्तो गर्नुको कारण कायरताको प्रतिक हो । जय नेपाल
नेपाली जनता ले साथ दिनुपर्छ बालेन शाह लाई ,
यो वडा को अध्यक्ष लाई कडा भन्दा कडा सजाय होस
यो वडा अध्यक्षको राजिनामा माग्नै पर्छ नेपाली जनताहरु
ATI vo communist ko
बिकाश बिरोधी सबैलाइ किरा परेर मरोस 👊जय बालेन 👊👊
यकदम सहि हाे अध्यक्ष ज्यु
एमाले, कांग्रेसका झाेलेहरूले जनतासँग निहु नै खाेजेकाे हुन । देशबाट यि यस्ता फटाहाहरूलाइ खेदाउनु पर्छ । याे वडा अध्यक्ष चाेर, फटाहा हुन भन्ने बुझियाे ।जनताकाे करकाे पैसाकाे दूरपउयाेग गरेकाे छ । हिजाे एमालले बार लगायाे अाज एमालेले नै निकाल्याे, याे सबै नितिगत भ्रष्टचार गरेर कार्यकर्ता पाेसाउने काम हाे ।
Asta wadax ko kam xain hai
yeslai kalo
moso
dal yeara kathmandu ghumau na paar cha
विकास विरोधीहरूको विरुद्ध अब सचेत जनताहरू बालेनको हरेक विकासको काममा साथ दिनलाई आफ्नो आफ्नो ठाउँबाट उठ्नु र जुट्नु पर्यो,, देशको रियल हिरो बालेनलाई विकासप्रेमी सबैले साथ दिऔं!! जय बालेन।।🇳🇵🇳🇵💪💪🙏🙏
जनताले घरमै गएर थुतेर निकाल्नु पर्छ नत्र पागलहरुले देश बनाउन नदिने नै भए !
कालो मोसो दलेर घुमाउनु पर्छ।
sahi vannu vo
Thik cha. Yo nai garnu psrcha. Aaaba dherai Shanu hudina. Srilanka model follow garne time aaayo.
Yeslai sajaye dinuparxa
Sajay dinai parxa thaalani garihalam
Navaye dheela hunxa
बालेन ले जनता को काम गरेन
बालेन बहिर गएको मौकामा। लोकाप्रीयत कमाउन खोजेको हो यसले। यदी सही कामको समर्थन गर्ने भए नेपाली पनि रामरीनै बोलिहाल्थ्यो नी।
जनताले अब यो वाडाध्यक्ष्कोमुखमा कालोमोसो दल्ने बेला भो।
35 वर्षको लुट धन्दामा धक्का लाग्दाको पीडा हो यो यस्लाइ जनताले टाउकोमा ढुङगा हान्नु पर्छ।
वडा अध्यक्षलाई जनताको कालोमोसो चाहिएको हो /
यसको पद खारेज गर्नुपर्छ..निकै मनोपोली गर्ने यस्ता वडा अध्यक्ष 😡😡
यस्तो फटाहालाई अध्यक्ष मानेर बसेका छौ वडा नं २२ बासिहरू
❤❤❤❤❤❤जय नेपाल जय बालेन जय सनातन धर्म हिन्दुत्व जीन्दाबाद जय पशुपतिनाथ मुक्तिनाथ जय बालेन
यो व।ड अध्यक्ष गतिलो म।न्छे होईन
अरु ब।ट चलिरहेको छ 🎉🎉
देश दादागिरी र चम्चागिरि ले चलेको छ
यो वडाको अध्यक्षलाई कालोमोसो लाएर जुत्ताको माला लाएर घुमाउनुपर्छ।
यो अध्यक्षलाई कारबाही गर्नु पर्छ
अब यी दल र झोले हरु सक्किनी दिन आउदै छ खाते चोर हरु
बालेन एक्लो छ भनेर हेपेको बालेन लाई जनता को साथ छ
यो विकास विरोधी हो, बालेनले न्युरोड छोडेर अन्य क्षेत्रको विकासमा लाग्दा राम्रो हुन्छ। न्युरोडबासी परिवर्तन चाहेको छैन।।
Tehi JI NEWA JI PI NEWA VANDAI KHATEY HARU KO JINDAGI SAKINCHA.
@@Nirvana-h8nTero baubko sakincha newa le nee balen Lai vote diyera jitayeko ho bujish yo newa hoina parking mafia ko kam ho newa navaye timiharu le world heritage heritage ko Sahar kata banauna sakthis hola sochers jat ko kura garish
@@srenee2585 Ji na newa ye khaa pasa. Wo kwasaaa woda adakshey , parking Mafia su kha ale new road Cho pi ??? Interview so sa dakooo Newa ta ye khanduuu.
Yeslai Vancha arka ko kaaadh ma banduk rakhera padkaunay.
World heritage ko Kura garchau? 😂 world hertitage ko criteria pura garna Balen le pani tehi same thing ta garna khojdai cha Khoi ta locals haru le sath deko?
थुक्का न्यू रोडमा सबै चोरहरू मात्रै छन् कि क्या। यो बार काट्नेलाई भौतिक कार्भाई गरिऔंस्।। जै बालेन
veda gada haru
Newroad ko local haru sabai maade le bisthapit garisake.
बालेन आऊ देश र जनता बचाऊ।❤
यो वडाअध्यक्ष लाइ एउटा रुख मा नाङ्गै बाधेर सबैले थुक्नु पर्यो🙏
यो वडा अध्यक्ष लाई कारबाही हुनुपर्यो
यो चिनिकाजी भाई तेसो नगर भाई तिमिले यो बानी छोडेनौ भने तिम्रो सबै सकिने वाला देख्छु। कृपया तेसो नगरौं । धन्यवाद
यो नचाहिने काम सबै 22 वडा अध्यक्षको काम हो बालेन लाई असफल पार्ने एस्को सबै खर्च यो वडा अध्यक्षको पर्सनल बात निकाल्नु पर्छ
यो वडा अध्यक्ष पार्किङ राखेर कमिसन खान नपाएर बौलाएको हो पाटिको झोलेहरु पाल्न गारो भएर हो यसले बालेन सङ्ग किन निउ खोजेको हो अब अर्को चुनावमा यसको पत्तासाफ गर्नु पर्छ❤❤❤
Jay Jay Balen shah Jay Jay Nepal
याे पार्टि काे झाेलेलाई 22 वडाकाे जनताले ठिक पार्नु नसक्ने रैछन ।
यो दुष्ट बालेनको बिरोधी झोले हो ! यो धेरै जान्ने सुन्ने हुँदोरहेछ !
Yo Balen birofhi jholr ho
यस्को केइ दोस छैन यसलाइ पार्टिले उचालेर अराको काम गरेकोहो तेसैले ह्यां पार्टिनैहो देश र जनता लाई सिद्याउने हरु ठिकैछ समय आयपछी यकदिन सबैको अन्ते हुन्छ !
Timroe kuraa pani sahi ho k thaa yesmaa balen jastoe lai nikaalna party ko pani haath hunu sakchha
22 न वडाका झोले अध्यक्ष लाइ फेरि vote दीने त्यहाका वासीन्दा त भेडा नै हुनेछ
tero bau jhole ho
वडा अध्यक्षलाई कालो मुसो लगाउनुपर्छ।
झाेले वडा अध्यक्ष लाई अब जन कारबाही गर्नुपर्ने आबश्यक देखिन्छ ।।
यो वडा अध्यक्षको गुण्डागर्दी हो।
यो नगरपालीकालाई भद्रगोल बनाउने ए मा ले र ची..नी काजी हो अब यो ए मा ले चाही गयो यो देशैबाट भन्ने मलाई लाग्यो ? तपाईहरुलाइ कस्तो लाग्छ ? कमेन्ट गर्नुहोला ?
यो वडाअध्यक्ष केपीको पुच्छर हो यसको ध्यान🤔
बालेन लाई कसरी असफल बनाउने भन्ने मात्र छ 🙄
चिनिबाबु महर्जन ले यो काठमाडौं नेवार को मात्र हो अरु सबैलाई झारपात सम्झेको छ । सबैभन्दा राम्रो राजधानी र सम्पुर्ण राष्ट्रिय यस्तर को कार्यलय अन्तनै सार्नु नै चिनी महर्जन जस्तो को दमव को समाधान हो। यो केपी ओलि को हनुमान हो।
यो वडाध्यक्ष के पि ओली को गुलाम रहिछ ।
हाम्रो देश कहिले पनि विकास हुन सक्दैन। 100%
व्यवसायीहरु सँग पैसा असुलीरहेको अध्यक्षलाई चुनाव आउने बेला सम्म पैसा सकिने डर छ, आउने श्रोत छैन। नालायक वडा अध्यक्ष। यस्ता मान्छे न पर्टीका हुन्, न त जनताका, यी दुष्टहरुले पतनको ढोका ढक्ढक्याईरहेका छन्।
यस्ता गोरु लाई किन वडा अध्यक्ष बनाएको होला !
वडाअध्यक्षलाई कालोमुसो दलेर लखेटनु पर्ने रहेछ । बालेनसङ जुहारी खेल्न सुरु गर्यो जाठाले
अब आउने चुनावमा हेर्नु है पासा हरु मत सदुपयोग होस
यो वड अध्यक्ष हरूले के गर्न खोजेको देश को बिकास गर्नू छोडेर बिगर्न तिर लग्छ थूक्क सले नामर्द हरू
त्यो बार हटाइएको कारणले मान्छेले जहा पायो त्यही बाट बाटो cross गर्छन् नै (नेपाली न हुन् ) त्यही क्रममा दुर्घटना घट्यो भने यो चीनी घ्यू काजुको ठेगान पत्ता लगाउनुपर्छ 😡😡
यो निकाल्ने को हात काटनु र निकाल्न अादेश दिनेको हात र जिब्रो काटेर सजाय दिनु ल जोकोहिले भेटे देखि उचित पुरस्कार को व्यवस्था गरियकोछ खाडी मुलुक प्रदेश बाट।यो पाराले देश कहिले बन्दै 😢😢😢
मेयर बालेन शाह ले अंगालेकाे बाटो समाते छन,वडा अध्यक्ष ले।
त्यो बार हटाउदा जथाभावी बाटो काटदा मान्छे को जिउज्यान गयो भने तेस्को जिम्मा 22 नम्बर को अध्यक्ष ले लिनु पर्छ
जनताका लागि काम गर्ने खाल्को नेता होइन उहाँ वडा अध्यक्ष ज्युले राजिनामा दिनु पर्छ ।मन लाग्दी राज्यको सम्पत्तिको दुरुपयोग गर्ने लाई कडा कार्बाही गरि राजिनामा दिनु पर्छ ।
अब इमान्दार जनता हरु ले सब बेइमान लाइ पाए/भेटे कि ठोकी हाल्नु पर्छ / यो पार्टी को झोले हरु ले सब बिगारे l बाइक पार्किंग फेरि राख्न को लागि यो सब हुदै छ l
टोल टोलमा न्युरोड छ अहिले,
न्युरोड बहिस्कार गरौं !
यस्ता वडा अध्यक्ष लाई गोलि ठोक्नु पर्छ ।
अपराधी लाई कडा भन्दा कडा सजाए हुनु पर्छ
यो तथाकथित बिष्टा खाने वडा अध्यक्षले बालेन नभएको बेला चोरीको शैलीमा कुकर्म गरेछ।
अब जनता सिधै केपी ओली संग लड्नु पर्ने भएको छ ।
माहानगर पालिकालाइ कुनै जानकारि नदिइ न्यू रेाडमा लगाएको बार फुलकाे हटाउने वडा अध्यक्ष राष्ट्र घाति देश द्रोहि र बिकाश बिराेधि हाे यस्लाइ कालाे माेसाे लगाइ देश निकाला गर्नु पर्छ ।
अब सबै ठांउमा स्वतन्त्र उमेदवारलाई भोट दिनुपर्छ यस्ता झोलेनेताहरुलाई लखेट्नु पर्छ
रास्ट्र को सम्पती हो जथाभावी दुरुपयोग गर्नालेतिमी हरु जस्ता चोर ले गर्दा देश बिगि्रएको हो ।
बिदेशिएका यूवाहरू फर्कनुपर्यो मेयर बालेन शाहलाई साथ सपोर्ट गर्नुको लागि सादर अनुरोध
यो रन्डिको छोरा वडा अध्यक्षलाई उचह संमानका साथ माचिक्ने भन्न चाहान्छु
नयाँ कन्स्ट्रक्सन गर्नुपर्ने ठाउँमा भकाे लाई विगार्दै छ।
यो वर्ड अध्यक्ष को दात भाच्नु पर्छ सबै ठिक हुन्छ
सबै केपि चोर को खेल हो केपि लाई गिरिबन्दुमा जेल हाल्न पर्छ
कस्तो दिमागै खुस्केको रहेछ की क्या हो वाडॅ अध्यक्ष को आफ्नो घरको लगानी बाट बनाएको हो र।यसरी मनपरी गनेॅ यस्ता प्रतिनिधिलाई जन्ताले नै न्याय निसाफ दिन पछॅ। एक त पार्टी का मान्छे बाट देश को विकास होला भन्ने बिस्वास सै हरायो।
अव बालेनको सेना लाई लुट्न बार नाधिरहनु परेन है !
बालेनको काम नै भट्काउने नै रहेछ।
सारै झुर रहेछ यो २२ वोडाको अधक्षे रहेछ
येस्लाईत खेद्नै पर्छ हो यो झोले पार्किङ्ग पाट्नर तेरो साथी रहेछ तेहीभये बालेन शँग नमिलेको रहेछ हटा सावोन कि घटा
ktm ko newar hu vaan yeara ghamamda cha yeslai aba yehi newar lea kalo moso dal yeara sahar ghumauna paar cha yeslai
येस्ता पूरानो सोच भयेको भयेको मानछे भयेपछी कसरी देस विकास हुँन्नछ फुट पाथ यूरोप अमेरिका को कुरा नगरऊ। हाम्रो छिमीकी सिकीम को एम जि रोड हेर्न नेपाल का नेताहरूलाई अनुरोध गर्छु । जये बालेन❤
यस्ता झोले हरुलाई आउदो निर्बाचनमा लखेट्नु पर्छ ।
यो वडा अध्यक्षलाइ कालोमोसो लगाउ जय बालेन
कति माया छ यो चिनि काजि को पार्किङ न होला देश बिकाश होला भन्नि । बुजि हाल्यो जनताको कुरा😡😡😡😡
यो दहि चिउरे पार्टीको झोलेलाई अहिले सम्म किन न्युरोडको जनताले बिच बाटोमा ल्ययेर जुत्ताको माला नलगायेको होला ? पत्रकारज्यु लाई सलाम ।
३५ बर्षा जनता को सेवा गरिएको भन्छ जनता लाई के मिल्यो आखिर् भ्रष्टाचार त होनी
न्यूरोड को नेवारहरू के हेरेको यो ज्यापु को मुखमा गु खुवाइ दिनुपरेउ
यो चिनीकाजि को टक्कर हो बालेन सर सङग को पार्टी बाध हो यो
यो वडा अध्यक्ष लाई सब ले मीलेर लखेटन पर्छ😐️कुन चाहि पार्टी को झोले चोर हो???
Emale ko , tukke ko mut ho yo chor
हैन हो न्यूरोडका जनता के हेरेर बसेको। हाम्राे देशमा जनताकाे नाममा लिएर किन यस्ता काम भै रहेको छ। करको दुरुपयोग।
यो वडा अध्यक्ष केही थाहा छैन जस्तो कुरा गर्छ मार्केट आउने मान्छे जसरी पनि किन आउछ, कुनै पनि यातायात चलाउन हुन् न्यूरोडमा पैदल आउनु धेरै रमाइलो हुन्छ अध्यक्ष ज्यू
वडा नम्बर 22 को वडा अध्यक्षलाई त्यहिका जनताले मुद्दा दायर गरेर हटाउनु पर्दछ।पाटन हस्पिटल भर्ना गरेहुन्छ।
यस्तो वडा अध्यक्ष लाई जिताउने त्यहाँका जनता कस्तो होला !🤔