Nepali comedy Ukus Mukus - 11 - Dilip Tamang Hur || Bedana Rai Maina ॥ Sohan Thapa Murti ||

Поділитися
Вставка

КОМЕНТАРІ • 6 тис.

  • @arunthapa5773
    @arunthapa5773 2 роки тому +451

    एउटा जिवनकै उत्कृष्ट फिल्म पैसै नतिरी हेरियो।

  • @tejbahadurrana6430
    @tejbahadurrana6430 2 роки тому +610

    मान्छेहरु भन्छन् सक्किगाेनि राम्रो
    हल्का रमाइलो राम्रो म भन्छु उकुसमुकुस
    धेरै राम्रो समाजमा घटेका वास्तविक घटनालाई
    कथामा उतारिएको एकदमै मजा अायाे अाउदा दिनहरूमा अझै बढी सफलताको कामना 🙏🙏🙏

    • @puspajoshi2169
      @puspajoshi2169 2 роки тому +1

      ua-cam.com/video/0hKPJlq5IdI/v-deo.html

    • @kanxeesharma1420
      @kanxeesharma1420 2 роки тому +4

      म पनि सहमत छु

    • @deepaklama4102
      @deepaklama4102 2 роки тому +2

      उकुस मुकुस कान्छि भुन्टि जुठे

    • @noobffplayer
      @noobffplayer 2 роки тому

      Ho tyo haru banda ta yo ta धेरै ramro raxa pahile ni pahile choty hereko

    • @emohangrai5829
      @emohangrai5829 2 роки тому

      Xya sakigoni ta ulta ulta manxe bigarne khalko upatro matra hunxa tes bata manxe le k siknu

  • @GanganTV
    @GanganTV 2 роки тому +270

    नहेरीकनै भन्न सकिन्छ अत्यन्तै राम्रो छ भनेर । बिगतका भागहरु बाटै मन जितिसकेको छ उकुसमुकुसले ।

    • @sujanp77
      @sujanp77 2 роки тому +3

      अब नियमित आएर सधैं हेर्ने इच्छा छ अब नियमित बनाउनु होला

    • @nirutamang9805
      @nirutamang9805 2 роки тому +2

      Absolutely

    • @kailashkailashpoudel1876
      @kailashkailashpoudel1876 2 роки тому

      @@sujanp77 cr

    • @youthnepal224
      @youthnepal224 2 роки тому

      एक्दुम संगले

    • @amit.aale07
      @amit.aale07 2 роки тому

      @@sujanp77 +0

  • @balaramtamang7966
    @balaramtamang7966 2 роки тому +119

    यो उकुस मुकुस टेलिसिरियल नेपाली फिलिम भन्दा कम छैन, लास्टमा आँशु झार्ने बनाई दियो रोमाले, हुरहुर र मैनाको जोडी फिलिममा पनि खेलाउनु पर्छ, really acting गर्छ।😘😘😘

  • @mahendraghimire3863
    @mahendraghimire3863 2 роки тому +26

    आँखा बाट बार बार आँसु आयो। अति राम्रो प्रस्तुति हुरहुर.....लगायत टिम.....उच्च सफलताको कामना ।

  • @AamaAgnikumariMedia
    @AamaAgnikumariMedia  2 роки тому +321

    सबैलाई नमस्कार । हामिले गर्न सक्ने मेहनत यतिनै रह्यो । अब भाग 11 तपाईको जिम्मा दिएका छौ । यसलाई साफलतामा पुर्याउने , शेयर गर्ने , ट्रेंडिंग मा पुर्याउने जिम्मा अब तपाइहरुको । तपाइको साथ र माया को अपेक्श्या गरेका छौ । साथै मनमा लागेका कुराहरु मन खोलेर कमेण्टमा लेख्नुहोला,हामी पढ्छौ । - उकुस मुकुस टोली ।

    • @sibbhadursibbhadur6084
      @sibbhadursibbhadur6084 2 роки тому +2

      Nic

    • @Navajyotiofficial
      @Navajyotiofficial 2 роки тому +3

      प्रतीक्षा को घडी बल्ल समाप्त भयो सबै कलाकारको भुमिका उतिकै उत्कृष्ट छ कान ठाडे धोक्रे, र देवि आले पनि हुनु भए झन सुनमा सुगन्ध हुने थियो राम्रो छ अझै राम्रो बनाउदै जानू होला शुभकामना उकुसमुकुस समूह अर्को भागको प्रतीक्षामा छु

    • @nabinneupane9180
      @nabinneupane9180 2 роки тому +1

      धेरै राम्रो हजउर त्रर निरंतरता हुन परो हेर्न हतार भैहाल्छ हाम्लाक

    • @sujanp77
      @sujanp77 2 роки тому +1

      अब नियमित हेर्न पाउँ आफुसँग नै मेल खाएको जस्तो लाग्यो । अत्यन्तै राम्रो छ यो सिरियल सम्पुर्ण लाई बधाइ तथा अझै नियमितताको सुभकामना

    • @d-karma2590
      @d-karma2590 2 роки тому

      Ramro lagyo tara pani k napugeko jasto lagyo sayad sun budhi ra dhokre nabhayara hola.

  • @kopilarai1723
    @kopilarai1723 2 роки тому +88

    सिरियल नभएर पुरै एउटा फिल्म हेरिसकेको झैं लाग्यो। मनोरञ्जन, सुखदुःख, अभाव, सामाजिक परिबन्द,जालझेल, पिडा-हास्य , आशा, सबै मिलेको फरक स्वादिष्ट कथा छ। नवौं भाग पनि मलाई उत्कृष्ट लागेको थियो।

  • @मानवसेवाआश्रमकाँस्कीपोखरा

    वाउ साँचै मन छुने रेछ, हजुरहरुको प्रगती हुनेछ। अगाडि बढ्नु हलमा गयर हेरेको फिल्म भन्दा कयौँ गुणा राम्रो ।

  • @ZimbeyRai
    @ZimbeyRai 2 роки тому +805

    यो होनि त😍निकै राम्रो लाग्यो। सम्पुर्ण टिममा शुभकामना छ।🙏

  • @दर्पणजीवन
    @दर्पणजीवन 2 роки тому +52

    धेरै दिन पछि बबाल हुरहुरे बबाल I never seen before छिनमै हँसाउने छिनमै रुवाउने.....( हुरेको बुढिले चोर मास्टरलाई दिएको दनक दामी छ) सबैको भुमिका एकदम सान्दर्भिक छ बधाई........ यस्तै बबालको प्रतीक्षामा....... हाल परदेश बाट । मैना र हुरहुरेको सच्चा प्रेमलाई सलाम छ।
    # मात्री भाषा बोल्द Subtitle हाल्नु नभुल्नु होला।

  • @TajaKhabarTV
    @TajaKhabarTV 2 роки тому +119

    हैट बधाई छ । ट्रेण्डिङ कब्जा गर्नु भएकोमा । 🙏

  • @nirajmaharjan1488
    @nirajmaharjan1488 2 роки тому +1

    एकदम राम्रो चलचित्र । बधाई छ । शुभकामना अर्को चलचित्रको लागी ।

  • @amarmajhi5586
    @amarmajhi5586 2 роки тому +43

    फिल्म हेरेको जस्तै लाग्यो
    धेरै मज्जा आयो
    thank you हुरहुरे दाजू and team .
    हुरहुरे दाजु मैना बेबी निकै राम्रो acting

  • @SarojGhimire
    @SarojGhimire 2 роки тому +212

    आहा सिरियल ल यो होनि सबै कुरा समेटिएको जस्ताको तस्तै वास्तविकता #जयगुरु #Team #Congratulation

  • @laxmankarki6344
    @laxmankarki6344 2 роки тому +94

    उकुस मुकुस सीरियल हेर्दा साद्ररण लगेत्ता पनि निकै मार्मिक घटना समेतिएकोछ। मलाई साह्रै मन पर्छ

    • @rajeshsoni6048
      @rajeshsoni6048 2 роки тому +2

      अतिनै रामरो फेरि हेरन पाईयोस

    • @maxinthapa190
      @maxinthapa190 2 роки тому +2

      Hapta hapta ma dinu paryo hjur🙏🙏

  • @ankitkhadka7070
    @ankitkhadka7070 2 роки тому

    यो सिरियल ले मेरो मन छोयो पहिले मैले यस्तो सिरियल हेरेको थिएन लो बधाई छ सम्पूर्ण टीम लाई अतिनै राम्राे सिरियल बनाउनु भएकोमा अझै पनि यस्तै विडियो लिएर उपस्थित हुनु हाेला

  • @Dhurba_Devkota
    @Dhurba_Devkota 2 роки тому +32

    तडकभडक बिना यति सुन्दर सिर्जना गर्न सकेकोमा बधाई छ । यस्तै मौलिक पारा सधैं देख्न पाईयोस् ।

  • @chhabichhimeki1868
    @chhabichhimeki1868 2 роки тому +379

    दर्शकको मन जितेर अन्तर्राष्ट्रिय अवार्ड जित्नसक्ने उत्कृष्ट मौलिक प्रस्तुती । सलाम छ सम्पूर्ण टिमलाई ।

    • @ashokdangol4555
      @ashokdangol4555 2 роки тому +8

      मन् छाेयाे।

    • @kamalsargam
      @kamalsargam 2 роки тому +7

      sahi ho dai miss u daai

    • @AamaAgnikumariMedia
      @AamaAgnikumariMedia  2 роки тому +8

      thanks for comment

    • @dhanirana8910
      @dhanirana8910 2 роки тому +4

      dami xa yar

    • @dewtechawake7886
      @dewtechawake7886 2 роки тому +3

      Award जेतने अभिनय र कथा वस्तु पनि अति प्रभाव करी पूरा चलचित्र हेरेको अनुभब भयो ।

  • @jitgongwa9193
    @jitgongwa9193 2 роки тому +26

    वेदना राई (मैना) र दिलिप तामाङ हुर हुरे अभिनयको बयान गर्ने कुनै शब्द नै पाइन! समग्रमा भुइँ मान्छे हरु बारेमा यति राम्रो सिरियल बनाएको मा सम्पुर्ण टिमलाई बधाई ।👏👏👏

    • @lalitkrai3328
      @lalitkrai3328 2 роки тому

      यी दुईको अभिनय शैली कोरियन कलाकारसँग एकदमै मिल्छ। धेर कोरियन फिल्म हेर्नुहुन्छ कि! वास्तवमा बलिवुड भन्दा कोरियन जपानीज फिल्म बुझ्नु बड़ी गुणकारी छ हामीलाई। मैनाको अभिनय धेर कोरियाली लाग्छ। हुर्हुर पनि सिद्ध हुन्। जीवन्त अभिनय लाग्छ तरै कतै-कतै बेसी भैहाल्छ।यो बेसी हुनबाट जोगिइनु राम्रो हो यसले स्वाभाविकता मर्छ।😍

  • @jrvlok7472
    @jrvlok7472 2 роки тому +1

    सारै राम्रो लागेर आयो सबैलाई धेरै शुभकामना दामी बन्दैछ अझैदामी बनोस् है

  • @sanojsapkota1681
    @sanojsapkota1681 2 роки тому +194

    अती राम्रो लाग्यो बिषयवस्तु अभियानबाट पनि अती आनन्द प्राप्त भयो आगामी दिनहरूमा पनि यस्तै राम्रो अभिनय हेर्न पाउ धेरै धेरै शुभकामना

    • @belbahadur6906
      @belbahadur6906 2 роки тому +3

      dherai ramro layo

    • @bomzanamrit6402
      @bomzanamrit6402 2 роки тому +1

      Atti ramro bisay bastu anusarko Avinaua aati utkrista lagyo aba aaudo vag haru pani yastai utkr

    • @arjunrana4356
      @arjunrana4356 2 роки тому +1

      @@bomzanamrit6402 Cwwwc

    • @bijayshahi7700
      @bijayshahi7700 2 роки тому

      Yo mero first comment you tube channel ma dherai ramro lagyo tapaiharu ko teamwork dekhera sabai ko act dherai nai ramro lagyo tesaile arko part pani yestai khalko ramro hoss bhanna chahanxu beat of luck❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🤗🤗🤗🤗

    • @rohanghale3470
      @rohanghale3470 2 роки тому

      मलाई असाध्यै मन पर्छ यो सिरियल

  • @युबराजरजाली
    @युबराजरजाली 2 роки тому +27

    अति उत्तम यहि कथा लाई निरन्तरता दिनु है दिलिप सर हुर हुर । झोर्ले सम्पूर्ण उकुस मुकुस होल टिमलाई।

  • @kishanruchal8967
    @kishanruchal8967 2 роки тому +34

    धेरै धेरै धन्यवाद हुर हुरे.. सारै उकुस मुकुस गराएर.. जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @gyanprasadbhattarai1492
    @gyanprasadbhattarai1492 Рік тому +1

    य मामा हो यो सिरियल हेरेर म निकै भावुक भय यस्तो सम्म पनि लेखक अनि अभिनय गर्न सकिने रहेछ हाम्रो नेपाल मा बधाइ छ निकै भावुक बने दुनिया सहाउने रुवाउने सिन अभिनय सब्ध

  • @prembahadurtamangwaiba3749
    @prembahadurtamangwaiba3749 2 роки тому +10

    सारै राम्रो टेलि फिल्म। यो चाहिँ १ नंबर मा आउनु पर्ने हो कती मार्मिक छ। यसमा मैना र हुरहुरे को पाट सारै राम्रो लाग्छ आँखा बाट आँसु नै झर्दछ।dilip tamang ra bedana rai ko jodi sarai mile ko chha hai

  • @bhimofficial8276
    @bhimofficial8276 2 роки тому +8

    ढिलो आयो कडा आयो । लामो समयको प्रतीक्षा पछि बल्ल हेर्न पाइयो । यो सिरियल आफैमा उत्कृष्ट छ । गाउँ घरको अर्गानिक कथा रहेको यो सिरियल मलाई एकदमै मन पर्छ। सम्पूर्ण टिमले गरेको मेहेनत प्रति मेरो उच्च सम्मान छ। तर यो सिरियल नियमित ल्याउनु पर्यो हाई हुरहुर दाई। धेरै धेरै शुभकामना।अनि best of luck 🙏😍

    • @puspajoshi2169
      @puspajoshi2169 2 роки тому

      ua-cam.com/video/0hKPJlq5IdI/v-deo.html

  • @VUT6
    @VUT6 2 роки тому +5

    नेपालको सर्बाधिक चर्चित टेलिसिरल टिमको सबैजनाको उत्कृष्ट अभिनय ।मन पर्ने जाति यता हाजिर गरौ।

  • @sujansilwal5452
    @sujansilwal5452 2 роки тому +1

    जीवनको यथार्थ चित्रण गरिएको छ। उत्कृष्ठ रचना ❤️औधी मन पर्यो ।
    कतिपय कुराहरु आफ्नै जीवनसँग मेल खाएको अनुभूत गरें।

  • @narayandangi511
    @narayandangi511 2 роки тому +171

    देस तथा बिदेश मा बस्नु भयेका
    सबै को मन मा बस्न सफल उकुस मुकुस सिरियल लाई आगामी दिन को शुभकामना छ्🙏

    • @dk.shortsvlog7630
      @dk.shortsvlog7630 2 роки тому +6

      Big fan daju

    • @shyamtamang6956
      @shyamtamang6956 2 роки тому +1

      पाँडे बा हप्ता पीछे लेराउनु पर्यो यो सिरियल कुर्दा कुर्दा उकुस मुकुस हुन्छौ हामी नामै काफी छ उकुस मुकुस् 😅😅🤗🤗

    • @madhabdarlami697
      @madhabdarlami697 2 роки тому +1

      फिल्म हो दाजु यो त

    • @Maltakhabar
      @Maltakhabar 2 роки тому

      ua-cam.com/video/pdtNbExElcU/v-deo.html

  • @rajeshbishwokarma7436
    @rajeshbishwokarma7436 2 роки тому +10

    आज पहिलो पटक यो सिरिएल हेरे र असाध्यै मन छुयो, कुनै पार्ट्मा हासे कुनै सिन रुए अनि मैनाले भाडा माझन गएर मासु भात खादाको सिन omg आँसु थामिएन😭😭 मलाइ पनि मेरि मामुले यसरी नै हुर्काउनु भयो ,त्यही भएर पनि सो हरेक सिन यति बेजोड थियो, यो समाजको वास्तविकता ओकाले छ, म जस्तो आम भुइ मान्छेले यो भिडियो बखान गर्न सक्दिन !!! आज बाट यो सिरियल को बिग फ्यान भए

  • @shreebuddhi
    @shreebuddhi 2 роки тому +245

    मन देखि सालाम! अहिलेसम्मको सबभन्दा राम्रो सेरियल यो भाग।👌👌👌👏👏👏❤️❤️❤️🙏🙏🙏

  • @gstarmagar2584
    @gstarmagar2584 2 роки тому +3

    अतिनै मार्मिक लाग्यो यो सिरियल हेर्दाहेर्दै अन्तिम को सिन ले आखाबाट आँसु आयो

  • @ramgurung3354
    @ramgurung3354 2 роки тому +22

    करोडौ लगानिमा बनेको नेपालि चलचित्र भन्दा कम छैन यो टेलिसिरियल उकुसमुकुस । आगामी दिनमा अझै प्रगति कामना छ यस टिमलाई

    • @jdmcarkingcarking1082
      @jdmcarkingcarking1082 2 роки тому +1

      म लाई पनि त्यस्तै लागेउ मित्र ।

  • @realsrijan
    @realsrijan 2 роки тому +69

    आयो आयो। निकै लामो प्रतीक्षा पछि उकुसमुकुस आयो 😊😊

    • @abirallama562
      @abirallama562 2 роки тому +1

      Dammmmmi

    • @gorkhe4306
      @gorkhe4306 2 роки тому +1

      Auna ta ayo tara arko hapta auxa ki audaina

    • @lalubadhurthapa1453
      @lalubadhurthapa1453 2 роки тому

      अति राम्रो अलिक हर दिन हेर्न पाये नि हुने सारो राम्रो लग्यो

    • @Maltakhabar
      @Maltakhabar 2 роки тому

      ua-cam.com/video/pdtNbExElcU/v-deo.html

    • @nepalisupertv5799
      @nepalisupertv5799 2 роки тому

      दामि

  • @SureshRanaNP
    @SureshRanaNP 2 роки тому +12

    सारै मन छोयो अत्ति मिठो प्रस्तुति ।सबै unit लाई बधाई अनि सफल्ता को कामना बल्ल पहिलो चोटि टेलि श्रीखला हेरे जस्तो भयो❤️❤️❤️❤️❤️❤️

  • @parumodraj
    @parumodraj 2 роки тому +1

    धेरै धेरै उत्कृष्ट टेलि सिरियल, सधै हेर्न पाउ

  • @samseryonjanofficial.5365
    @samseryonjanofficial.5365 2 роки тому +18

    धेरै मिहिनेत गरेर भनेको छ। सलम छ उकुस मुकुस टिम लाई सफलता शुभकामना । जाजरकोटको नबराज बि क को घटना याद आयो।

  • @santalama4769
    @santalama4769 2 роки тому +66

    Dilip र badana ले अब नेपाल हल्लाउछ
    Best of luck and great acting

  • @GovindaPaudel
    @GovindaPaudel 2 роки тому +10

    हिन्दि फ्लिम न आको भए एक महिना सम्म #1 ON TRENDING मा हुनेथियो।

  • @asitsunuwar3635
    @asitsunuwar3635 2 роки тому +1

    जे होस मलाई चै film organic लाग्यो । एकदम राम्रो लाग्यो

  • @arjunlungeli6023
    @arjunlungeli6023 2 роки тому +62

    आहा कति राम्रो छ उकुसमुकुस निरन्तर लेउनु पर्यो है
    सम्पुर्ण टीम लाई धन्यबाद 👏👏👏👏👏👌👌👌

  • @AjayRegmiofficial
    @AjayRegmiofficial 2 роки тому +17

    *सम्पुर्ण टिमकाे मिहिनेत लाई सलाम, नेपाली सिरियल काे इतिहासमा मा याे अङ्क एउटा अर्को फड्को हाे, हाम्रै वरिपरि रहेको विभिन्न घटनाक्रमलाइ सरल र सहज किसिमबाट याथार्थ चित्रण गरिएको रहेछ, जे हाेस् छाेटकरीमा भन्दा मज्जा आयाे आगामी दिनकाे लागि पनि धेरै धेरै शुभकामना उकुस मुकुस टिम।।*

    • @नकुलेभकुले
      @नकुलेभकुले 2 роки тому +5

      धन्यवाद छ हजुर सर

    • @nabinmagar7359
      @nabinmagar7359 2 роки тому

      पछिल्लो समयमा अत्याधिक जनताको मन जित्न सफल उकुसमुकुस सिरियल नेपाली समाजको बस्तबिक यथार्थलाइ झल्काउने अति मर्मस्पर्शी सिरियल निर्माण गर्नुहुने सम्पुर्ण तिमलाइ हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु आशा छ यो सिरियलले आम नेपाली जनताको मन अबस्य जित्नेछ

  • @surenpy9318
    @surenpy9318 2 роки тому +9

    पुरै फिल्म बनाउन लाग्नु भाको रैछ र पो ढिला भाको रैछ
    यो फिल्म हल मा लगाउने हो भने कसम छक्का पन्जा सबै भन्दा उत्कृष्ट हुन्छ god bless you all and congratulations 🙏🙏❤️❤️❤️

  • @paphagami6968
    @paphagami6968 2 роки тому

    ओहो अहिलेसम्मकै उत्कृष्ट तेलिफिल्म। जति हेर्यो उति हेरु हेरु लाग्ने।👍👌

  • @tejmagar2019
    @tejmagar2019 2 роки тому +6

    कहिले अाउछ भनेर पर्खिरहदा अाई हाल्यो निक्कै मार्मिक कथावस्तुमा निर्मित साच्चिकै बेदना दिदी को अाफ्नै बेदना जस्तै,अनि हुरहुरेको झै ठट्यौली अबस्था।
    बधाई छ टिमप्रति

  • @Bhabin20
    @Bhabin20 2 роки тому +39

    सरल भाषा शैली, जिबन्त अभिनय, समसामहिक कथा नेपाली समाजको प्रतिबिम्बित गर्ने सिरियल । अझ राम्रो काम गर्न सक्ने क्षमता बढेर जाहोस ।नेपाली चलचित्र जगतलाई नै उचाईमा पुर्याउने काम गर्नु भएको छ । शुभकामना !

  • @seenga25
    @seenga25 2 роки тому +12

    नेपाली फिल्ममा पनि यतिको कथा हुँदैन ठोकुवका साथ भन्छु।नेपाली सामाज भित्रको घाट्नलाई जस्तको त्यस्तै समेटेर तयार परिएको टेलिफिल्म उकुस-मुकुस प्रती अग्रिम शुभकामना!!

    • @ratnasagar9822
      @ratnasagar9822 2 роки тому

      hijo ko dinharu yastai story thiyo hamro gauma xetri bahunle pelne ani raj garne..malai ta tyo dinko yaad aayo yo serial herera tara ahile ta tyasto chhaina hai hamro tamag society dherai agadi badheko xa ahile ta xetri bahun chuiekka pani bolna sakdaina hamro tolma tamang vanesi tharara kaamxa..
      ekdam man nai xoyo yaar...dilip daiko acting ta maannai parxa yaar...yo story chai sarai daami lagyo pardama utarera ramro garyo.

  • @manbahadurkhatri3378
    @manbahadurkhatri3378 2 роки тому +3

    यतिको राम्रो ज्ञान प्रभा गरेर कसैले पनि अहिले सम्म्म भिडियो सिरियल बनायको थाहा थियन निकै मन छुयो धेरै ज्ञान सिकियो सम्पिन गुरुपलाइ हार्दिक बधाइ छ

  • @sophiyakarki5896
    @sophiyakarki5896 2 роки тому +42

    “अब कल्ले तिर्छ” ?? Is epic 😂 😁 😂
    निकौ राम्रो कथा - दामी 👌
    Best of luck team🤞❤️ 👍

  • @muskanmagar4959
    @muskanmagar4959 2 роки тому +17

    यति धेरै रुएको म मात्रै होकि🤗🤗 उकुसमुकुस बनाएरै रुवाउने अनि दिल खोलेर हसाउने💕💕

  • @devprs
    @devprs 2 роки тому +9

    कति धनी छ नेपाली माैलिकता, कति सम्पन्न छ अाफ्नै माटाे, कति गहिराेछ अभिनय साथै बिषयबस्तु। यस्तै बिषयबस्तुले बास्तबिकता उजागर गर्दै रहाेस। टिमलाई हार्दिक शुभकामना । 👍️👍️👍️👍️👍️

  • @bharatbahadurgc5038
    @bharatbahadurgc5038 2 роки тому

    यो उकुसमुकुस सिरियल कुनै फिल्म भन्दा पनि कमि छैन सम्पूर्ण उकुसमुकुस सिरियल का सम्पूर्ण ट्म लाई बधाई तथा सुभकामना यसरिनै आउदा सिरियल अझै उत्कृष्ट हुँदै जाओन@@

  • @आदर्शअधिकारिभुमि

    बास्तबमै नेपाली समाजको वास्तविकता झल्किने टेलि सिरियल बनेको छ खुशी लाग्यो हेर्दा,र आफ्नो स्कुले समय पनि याद आयो।

  • @Ramailodunia
    @Ramailodunia 2 роки тому +8

    नेपालका सिरियलहरु मध्य अब्बल दर्जाको कथा छ यो सिरियलमा कुनै चलचित्र भन्दा कम छैन तपाईहरुको मेहनत को उच्च कदर गर्दछु सफलताको शुभकामना !

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 2 роки тому +14

    सार्है मन पर्याे धेरै पटक भावुक पनि बनायाे आँखा पनि रसायाे ।बधाई छ कलाकार लगायत संपूर्ण टिमलाई 👌👌👌❤️❤️❤️🙏🙏

  • @bibekrai8915
    @bibekrai8915 2 роки тому

    अति राम्रो सिरियल, सबै पात्र को अभिनय राम्रो, हाँसो सँगै भावुक बनाउने, सान्दर्भिक, वास्तविक, तथ्य, सबै समेटिएको, सफलता को सुभकामना,

  • @rajan_Shrestha_Official
    @rajan_Shrestha_Official 2 роки тому +4

    नेपाली सिरियलको उत्कृष्ट सिर्जना 💖💖 मैले त सबै भाग हेर्ने गरेको छु।। नेपाली फिल्म भन्दा कम छैन ।। अति उत्कृष्ट ।।।बधाई छ ।। सम्पुर्ण टिमलाई 💖💖 धेरै धेरै माया

  • @Shristidona
    @Shristidona 2 роки тому +6

    धेरै राम्रो कथा बस्तु जसमा एउटा गाउँ को यथार्थ चित्रण गरिएकोछ। कतिपय अवस्थामा रुवाएको छ त कुनै समय हँसाएको पनि छ।यस्तै समाज को वास्तविक कथा बस्तु को लगातार आस राखेका छौ 🙏🙏🙏 सम्पुर्ण उकुसमुकुस टिम लाई धन्यवाद तथा आगामी कार्यक्रम को लागी शुभकामना 🙏🙏

  • @श्रीकृष्णश्रीराम

    पहिलो पटक हेर्दै छु यक्दमै मन पर्यो पुरानो गाउले जीवन परम्परा देखेर यक्दमै खुशी लाग्यो बचपन को याद आयो धन्यवाद सम्पुर्ण टिमलाई

  • @dillimbu4399
    @dillimbu4399 2 роки тому

    अती राम्रो छ कथावस्तु र पात्रहरुपनी विशेष गरी मैना हुरहुर अनि सानो भाईको

  • @kabirammagar
    @kabirammagar 2 роки тому +22

    अहिले सम्मको नेपालको परिवेशमा बनेको एकदमै उत्कृष्ट सिरियल 😘😘😍

    • @karun5177
      @karun5177 2 роки тому

      Ntyikkg

    • @karun5177
      @karun5177 2 роки тому

      Dog food for you and your it's a good idea for a while y a little more,kjjjh I have,💯

    • @karun5177
      @karun5177 2 роки тому

      Mhggjk is name yetr. Jhggjjhj

  • @प्याजकुमारजी
    @प्याजकुमारजी 2 роки тому +16

    कथा बस्तु रचनाकार तथा कलाकार तपाईं हरू लाई कुन शब्दले सम्बोधन र सम्मान गरौ ,त्यो चीज म सङ्ग छैन।अत्ति मार्मिक तथा जनचेतना मुलक साथै हास्यपद उत्तिकै राम्रो सिरियल बनाउनु भा छ।हामी दर्सक स्रोतालाई सधैं खुसी दिनु हुने सम्पूर्ण टीम लाई अनन्त मुरी मुरी धन्यवाद।

  • @KushalOnlineMedia
    @KushalOnlineMedia 2 роки тому +151

    धेरै राम्रो उत्कृष्ट सिरियल ❣️❣️

  • @lokeshgurung2433
    @lokeshgurung2433 2 роки тому +1

    कलाकार भनेको यस्तो हुनु पर्छ कथा अनुसार अभिनय गरेर कथा लाई न्याय पुर्याउनु सक्ने ! खै नेपाली फिल्म हरुमा सुपर स्टार् भनौदा हरु ताइ न तुइ को अभिनय गरेको देख्छु धेरै पछि यदि राम्रो हेरे खुशी लाग्यो .. special dilip bedana ani babu ko acting mindblowing..💗

  • @imansingh2111
    @imansingh2111 2 роки тому +45

    दिलीप तामाङ्ग र बेदना राई को क्यारेक्टर खत्रा लाग्यो । हरेक एपिसोडमा मा यस्तै देख्न पाउँ तपाईं हरु लाई सफलता को धेरै धेरै शुभकामना ,,♥️♥️♥️

  • @chhabiale1296
    @chhabiale1296 2 роки тому +5

    हुरहुरे र मैना अनि मुर्तीको नाया गेटअपमा पहिलाको भन्दा अझै उत्कृष्ट लाग्यो । किन ढिलो भयो भनेको त एउटा चलचित्र फिल्म बराबरकोनै बनाको रैछ धेरै खुशीलाग्यो।फ़ेरिपनि अर्को विषय बस्तु मा समेतिएको छिट्टै हेर्न पाम 👌🤩🤩🇳🇵🇳🇵🇳🇵

  • @KAJIDIGITAL
    @KAJIDIGITAL 2 роки тому +4

    बबाल लाग्यो गाउको बस्त्बिक्ता, अझ मैन र हुर्हुरको प्रस्तुती अथेन्टिक बिशेश शुभकामना

  • @entertainmentvideos7588
    @entertainmentvideos7588 2 роки тому +1

    अर्गानिक कथा, अर्गानिक अभिनय, अर्गानिक कमेडि वाउ वाउ कुनै शब्दै नै छैन बयान गर्नको लागि।।।

  • @ojilokhabartv5483
    @ojilokhabartv5483 2 роки тому +7

    डाइरेक्टसन अनि कथा तेस माथी कलाकार ले फुल बुटा भरियको सिरियल यक्दमै राम्रो छ ।सम्पुर्ण टिम लाई सुभकामना अर्को भाग छीटै हेर्न पाउ प्रतीक्षा मा छौ

  • @pun_mgr2080
    @pun_mgr2080 2 роки тому +5

    फिल्म हलमा फिल्म हेरेको भन्दा 100 गुणा मज्जा आयो !!धन्यबाद उकुसमुकुस परिवार लाई

  • @supermovie144
    @supermovie144 2 роки тому +5

    कथा धेरैठाउँ मोडियो तर मुख्य पात्रको चरित्र उत्कृष्ट छ ! मन छोयो 😊

  • @hiddenfact6858
    @hiddenfact6858 2 роки тому +16

    हुरहुरे परिवारको दम्दार अभियान छ है।अझै सफलताको शुभकामना !

  • @newang9800
    @newang9800 2 роки тому +4

    म बेदना राई ( मैना ) को एकदमै ठुलो समर्थक ।
    उज्वल भबिस्य को लाखौ सुभकामना प्रगती गर्दै जानु होला ।

  • @bishnukumar9712
    @bishnukumar9712 2 роки тому +16

    कान धोक्रे खोइ 😂😂😂अति मन पर्ने सिरियल हरेक हप्ता ल्याउनु पर्यो के बधाई अनि शुभ कामना

  • @rojenashrestha2131
    @rojenashrestha2131 2 роки тому +9

    यही कथालाई अगाडी बडाको भए राम्रो हुनि कथको पात्र सम्वाद एक्दम राम्रो 😍😍😍 natural acting

  • @oliviaplays_rblxrblx7391
    @oliviaplays_rblxrblx7391 Рік тому +1

    उत्कृष्ट अभिनयसहितको फिल्मी शृंखला हो “उकुसमुकुस “ , सबै कलकारहरूलाई शुभकामना छ ।

  • @angelrakesh1239
    @angelrakesh1239 2 роки тому +5

    येस्तो पो होत मौलिक कथा र नेचुरल अभिनय भनेको, वा गजब लाग्यो, धन्यवाद हजुरहरु लाई,

  • @mayachamling209
    @mayachamling209 2 роки тому +6

    एक्ले बुढा जस्तै धेरै बुढाबुढी छन् नेपालमा जो छोराछोरी भएरपनी एक्लो छन सारै मन छोयो र उत्कृष्ट लाग्यो कुबेत बाट हेर्दै🙏🏼🇰🇼❤️❤️

  • @bimalgm8633
    @bimalgm8633 2 роки тому +23

    जिबन्त अभिनय बिशेष गरी हुर हुर ,मैना, रोमा ,मुर्तिको अझै आगामि दिनहरुमा सफल्ताको शुभकामना!

  • @युनिकक्षेत्री

    धेरजसो राम्रो अनि एक दम सोसाइटी मा च्चल्ने सिरियल रहेछ कस्तो मेरो र मन नै छोयो सम्पूर्ण टीम लाई धेरै धेरै धनयवाद

  • @sonamrai119
    @sonamrai119 2 роки тому +7

    दिलिप तामाङ &बेदना राई लगयत् सम्पुर्ण उकुस् मुकुस् तिम लाई आउने episodes को शुभकामना छ र धेरै राम्रो छ अझ राम्रो गर्दै र अली चाँडो लिएर आउनु होला धन्यवाद🙏

  • @amarmagar6875
    @amarmagar6875 2 роки тому +7

    एति राम्रो सिरियल कहिले आउँछ हौ हुर हुर दाजु कुर्दा कुर्दै थाकी सकियो भाग 12 फिस्क आउने को फिक्स ताइम तोकिदिन परेयो दाजु

  • @lokendrapalungwa426
    @lokendrapalungwa426 2 роки тому +12

    लामो प्रतीक्षा पछि " उकुस मुकुस" हेर्न पाईयो । यस्तो धेरै धेरै राम्रो टेलिसिरियल हेर्न मौका दिने टिमका सम्पूर्ण कलाकारहरुलाई धन्यवाद साथै उत्तरोत्तर प्रगतिको कामना।

    • @chandratamang449
      @chandratamang449 2 роки тому

      हुर्‍हुरे र मैना को रोल अलि भएन पहिलै कै रोल ठिक छ यो त अति नाजुक रोल भयो हुन त नाटक हो नाटक मै सिमित हो भए पनि

  • @davidsampang5030
    @davidsampang5030 2 роки тому

    गाउले हरुले अतिनाई मन पर्ने सिरेल हिन्दी मुबि भन्दा कम छैन अति नाई राम्रो कथा बास्तु ले सुहाउँदो छ अनि अर्को पाठ छिट्टै हेर्ना पाउ धन्यवाद सबाई कलाकार हरु लाई

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 2 роки тому +4

    कुनै फिल्म भन्दा कम छैन गाउघर मा भिज्ने खाले अर्गानिक अभिनय छ तपाइहरुको उज्ज्वल भविस्य को कामना छ

    • @puspajoshi2169
      @puspajoshi2169 2 роки тому

      ua-cam.com/video/0hKPJlq5IdI/v-deo.html

  • @kalyanranamagar9242
    @kalyanranamagar9242 2 роки тому +10

    अति राम्रो अभिनय दिलिप बेदना र मुर्ति भाइ को कहिँ केहि खोट लाउने ठाउँ छैन

    • @saradthapa5511
      @saradthapa5511 2 роки тому

      ua-cam.com/video/Y2cAj-qh3mQ/v-deo.html

  • @darpanrabin5239
    @darpanrabin5239 2 роки тому +10

    सलाम,सम्पूर्ण टिमलाई,अनि हरेक हप्ता यस्तै कथा बस्तु बनाएर ल्याउनु पराे👌👌👌🙏🙏🙏🙏👏👏👏👏👏

  • @buddhilaxmimaharjan3453
    @buddhilaxmimaharjan3453 Рік тому +1

    धेरै राम्रो लाग्याे।natural acting.

  • @sanjubaba9431
    @sanjubaba9431 2 роки тому +30

    Maa kasam yetiko ramro serial ta ahiley samma herya thiyena mailey ma ta flim po hola van thani rako thiye sarai ramro acting harek kalakar ko . Dil Khush vayo hajur 😍
    Harek hafta nachutai herinaey vaiyo ...

  • @santoshbc2560
    @santoshbc2560 2 роки тому +6

    याे सिरियल चाहिँ सार्है मन पर्यो आज पहिलो चोटी हिरोको सार्है मन पर्यो धन्यवाद सम्पूर्ण टिमलाई

  • @ishworbasnet5651
    @ishworbasnet5651 2 роки тому +7

    आहा अचम्मै राम्रो लाग्यो जिन्दगीमा पहिलोपटक हेरियो यति राम्रो सिरिएल

  • @roshanitamang6012
    @roshanitamang6012 2 роки тому +1

    मलाइ त फिलिम हो कि सिरिएल हो छुट्याउनै गारो भयो।
    कस्तो राम्रो 😍😍😍
    धेरै धेरै सुभकामना सम्पूर्णलाइ 👏👏

  • @ramesholi8455
    @ramesholi8455 2 роки тому +38

    अति मन परेको सिरियल हो तर नियमित ल्याउनु पर्यो मलेसिया देखि हेर्दै छु

  • @kamallimbumelodies
    @kamallimbumelodies 2 роки тому +7

    अत्यान्त अर्गानिक कथावस्तु समेटेर उत्कृष्ट एपिसोड एकदमै मसालेदार हासोँ खुसी आँसु रोदन सबै महसुस गरें यति उत्कृष्ट अपिसोड तयार पार्न सक्रिय सम्पूर्ण टीमलाई सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु।

  • @nirajtamanggole9955
    @nirajtamanggole9955 2 роки тому +5

    बधाई तथा अग्रिम शुभकामना दिलिप तामाङ ज्योज्यो लगायत सम्पूर्ण उकुसमुकुस टिमलाई ,अर्को episode पनि हेर्न पाउँ ।

    • @puspajoshi2169
      @puspajoshi2169 2 роки тому

      ua-cam.com/video/0hKPJlq5IdI/v-deo.html

  • @matiramb.k6431
    @matiramb.k6431 2 роки тому +1

    निकै राम्रो सिरियल रहेछ 👌🇳🇵🇳🇵🙏🇳🇵🇳🇵

  • @asmdigital1
    @asmdigital1 2 роки тому +26

    उत्कृष्ट कथाबस्तु र कलाकार ज्यु हरु को अभिनय पुर्ण सफलता को शुभकामना 💐

  • @Arun_Chamling
    @Arun_Chamling 2 роки тому +7

    कति मिलेकाे जाेडी,।
    हुर_हुर दिलिप र बेदना मैनाकाे ।।।😍
    कस्ताे खंखार सिरियल हाे,अाम्मा😁

    • @puspajoshi2169
      @puspajoshi2169 2 роки тому

      ua-cam.com/video/0hKPJlq5IdI/v-deo.html

  • @somgurung864
    @somgurung864 2 роки тому +6

    धेरै पछि मौलिक कथा अनि ब्यथा साथै रमाइलो पनि लाग्यो हेर्न साह्रै राम्रो बनेछ शुभकामना 🙏🙏

  • @Basanta_EditZ
    @Basanta_EditZ 2 роки тому +3

    निकै राम्रो प्रस्तुती अझै आउदो दिन हरु मा नि यो भन्दा राम्रो रामो कार्यकाल को लागि निकै मनै देखि हजुरहरु को उकुस मुकुस टिम लाई शुभ कामना ।।
    FROM SAUDI. JUBAIL