DEUTA | देउता | Nepali Full Movie | Rajesh Hamal | Srijana Basnet | Shrawan Ghimire | Tulsi Ghimire

Поділитися
Вставка
  • Опубліковано 3 жов 2015
  • Video Provided By: OM MUSIC
    "DEUTA" is a Nepali film written and directed by Tulsi Ghimire and released in 1991. It starred Rajesh Hamal, Shrawan Ghimire and Srijana Basnet in lead roles. Many consider the performance by Rajesh Hamal in this movie his career best.
    The film starts with the marriage discussion of Srijana (Srijana Basnet), an amateur painter with her father (Tulsi ghimire). She hesitates to marry the only son of her father's business partner. Instead she want to learn some more painting and go to visit her paternal aunt in a remote village, where she meets Sonam (Shrawan Ghimire) and Shankar (Rajesh Hamal). A love triangle starts among the three and flows through the course of time.
    The music of the film was composed by Ranjit Gazmer. The lyrics were written by Kusum Gazmer and Tulsi Ghimire. The songs of Deuta became very popular at the time, particularly Piratiko Meetho Tirsana sung by Prakash Shreshta and Sadhana Sargam and Aba Yo Baato sung by Indrajeet Mijhar.
    ➤Casts: Rajesh Hamal, Shrawan Ghimire, Srijana Basnet, Yubraj Lama, Tika Pahari, Ramchandra Adhikari, Mukunda Shrestha, & Tulsi Ghimire.
    ➤ Action: W. R Lama
    ➤Choreographer: Raju Shah
    ➤Cinematographer: Hari Roy
    ➤Lyrics: Kusum Gazmer, Tulsi Ghimire
    ➤Music: Ranjit Gazmer
    ➤Co-Producers: Sarswoti Lama, Mangala Nyasur
    ➤Producer: Karsang Lama
    ➤Story/Screenplay/Dialogue/Editor/Direction: Tulsi Ghimire
    Subscribe HiTechEntertainment Channel
    / hitechentertainment
    Follow us on TikTok
    / hitechentertainment
    Like us on Facebook
    / hitechent
    Join Us on Instagram
    / hitech.np
    Follow us on Twitter
    / hitech_np
    visit us : hi-techentertainment.com/
    #DeutaNepaliMovie
    #HiTechEntertainment
    #nepalimovie
    ‪@HiTechEntertainment‬
  • Фільми й анімація

КОМЕНТАРІ • 3,2 тис.

  • @user-ei8xq1xe3r
    @user-ei8xq1xe3r 2 роки тому +25

    यो फिल्म नेपालको इतिहास बन्छ भनेर कसैलाई थाहा थिएन त्यति खेरको समयमा
    तर आज नेपाल को सबै भन्दा राम्रो फिल्म बन्न पुग्यो
    गीत सादबार हिट
    डाईलग अजम्बरी
    कथा मुटु छुने ।।

  • @prajwalkarki3442
    @prajwalkarki3442 4 роки тому +47

    दिपा श्रि निरौलाले राजेश दाई हुनुहुन्छ र
    भने पछि को को फेरी राजेश दाई लाई माया
    गर्दै यो फिल्म हेर्दै हुनुहुनछ ।
    हाजीर गरै त । 🖐️
    एउटा चै म हो ।

  • @bijaygautam1680
    @bijaygautam1680 3 роки тому +37

    Yeshi don pachi ko ko yeta aako. Haajir hum ta 😅

  • @anonaanona3805
    @anonaanona3805 3 роки тому +63

    Yeshidon ko funny video herera yeta aunubhako cha koi bhane just skip to 14:38 🤣enjoy

  • @pariskrit_rai21
    @pariskrit_rai21 4 роки тому +10

    राजेश हमाल दाई young हुनुहुँदा जति ह्यान्डसम् हिरो हुनुहुन्थ्यो....अहिलेसम्म तेस्तो ह्यान्डसम् हिरो नेपालि फिल्ममा कोहि अाको पनि छैन र देखेको पनि छुईन। I love Rajesh hamal😍😍😍❤️❤️❤️💖💖💖

  • @bikrammagar4482
    @bikrammagar4482 3 роки тому +16

    त्यति बेलाको हिरो गुण्डाको फाइटहुने परम्परा भएको समयमा पनि तुलसी घिमिरे सरको हरेक चलचित्र बेग्लै ऐतिहासिक छन ।हरेक चलचित्रमा बिगत देखि भबिस्यसम्मको समाजको चित्रण गरेको पाइन्छ। सधै हरेक नेपालीले सम्मान गरेरै नपुग्ने योगदान दिनुभएको छ । हरेक नेपाली र नेपाली चलचित्र जगतको महागुरु तुलसी घिमिरे ज्यु लाई सदा सम्मान अर्पण गर्दछु।म अहिले त परदेशमा छु तर एउटा ठुलो धोका छ,महागुरु संग भेट्ने अनि उहाबाट आशिर्वाद लिने अनि ज्ञानको दर्शन गर्ने।श्रद्यय गुरु तुलसी घिमिरे प्रती सम्मान 🙏🙏🙏जय देश जय नेपाल।।।

  • @bikramdarlami161
    @bikramdarlami161 2 роки тому +19

    मैले पहिलो चोटी हेरेको फ्लिम सानो मा तर यो फिलिम जत्ति को राम्रो अहिले सम्म नेपाली फ्लिम देखिन। अहिले पनि हेर्दै छु सबै टीम ले दमदार अभिनाए गरेको छ ।संगीत उत्तिकै राम्रो छ हाम्रो महा नाईक राजेश दाइको अभिनय को झन् कुरै नगरौं दमदार छ जब यो देउता फ्लिम हेर्छु पुरानो पल हरु याद आउँछ । राजेश दाई नेपाली फ्लिम जगत को एउटा छुट्टै brand हो। ज्य राजेश दाई💪💪💪💪💪

  • @Avijeet_01
    @Avijeet_01 2 роки тому +13

    2057 सालमा SLC दिॅदा राती नपढेर यो फिलिम हेरेको यार हैट!!!!
    २१ बर्ष भएछ। यदि भगवानले मागेको कुरा दिने भए ति दिन फर्काई दिनु भन्थे

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 4 роки тому +22

    १)कसरी भनु म मनको कुरा यो,
    २) पिरतीको मिठो तिर्सना,
    ३) के भन्ने हाम्रो समय,
    ४) अब यो बाटो मेरो होकी,
    एक जमानामा यी गीतहरूले गाउँ घर हल्लाएको थियो। र हिजोआज पनि गाउँ घरमा यी गीतहरू सदाबहार छन्। यी काल झैँ गीतहरू अजरअमर छन्। यी गीतहरूमा गाउँले जीवनको झझल्को आउने गर्छ र झझल्कोसँगै आँसु आउने गर्छ।

  • @prajwalghimire5908
    @prajwalghimire5908 4 роки тому +48

    महानिर्देशक तुलसी घिमिरे र महानायक राजेश हमाल भन्नेहरू like र comment गर्नुेहाेस्।

    • @kanxilama1617
      @kanxilama1617 3 роки тому

      ok

    • @jamunathapa5993
      @jamunathapa5993 3 роки тому +1

      @@kanxilama1617 lf0l

    • @kanxilama1617
      @kanxilama1617 3 роки тому

      Halo

    • @prakashsungalafilms4744
      @prakashsungalafilms4744 3 роки тому +1

      चलचित्र उस्तो हुनुपर्छ महानायक त्यसै भएको होर राजेश हमाल❤️❤️❤️🙏👍👍👍

    • @roshanrai2321
      @roshanrai2321 9 місяців тому

      ​@@kanxilama1617ll

  • @jacksonse7en
    @jacksonse7en Місяць тому +6

    Rajesh Hamal (born: June 9, 1964) is a Nepalese actor. He has received many awards for his acting including the National Film Awards from
    1988-2014. He is often called as "Maha-Nayak" (Great Actor) for his contribution to Nepalese Cinema. He is considered a dominant figure in bringing professionalism in the Nepalese film industry.
    👑 SUPERSTAR 🇳🇵Rajesh Hamal 🙏🏻
    १०० वटा भन्दा बढी राष्ट्रिय अन्तरराष्ट्रिय पुरुस्कार ले सम्मानित,
    दुई पटक तत्कालिन राजा हरु बाट गोर्खा दक्षिणा बाहु प्राप्त र दुई पटक नेपाल को राष्ट्रपती हरु बाट बिशेष
    पदक प्राप्त, २५ औ बर्ष देखी एक नाश को दर्शक को माया र सदभाब, बिदेशी ब्रान्ड् ले पत्याएको एक मात्र अभिनेता जस्स्को कारण को बन्छ करोडपती जस्तो कार्यक्रम नेपाल मा सफल रुपमा सन्चालन भएको, त्येसै गरी ३०५ वटा फिल्म मध्य १३३ वटा फिल्म ले सफल ५१ दिन मनाएको तथा २८ वटा फिल्म ले सफल १०० दिन मनाएको यो ईतिहास हाल सम्म कुनै अभिनेता को छैन र हाल सम्म यो record तोडन सक्ने अभिनेता देखिएको छैन। यस्तो एक सताब्दी मा एक चोटि जन्मिने ब्यक्ती लाई महानायक् मात्र हैन त्यो भन्दा पनि ठुलो सबोर्च्च नायक या
    तस्तै अन्य पद दिय पनि कम हुन्छ तसर्थ बिबाद हैन
    महानायक राजेश हमाल लाई मन बाटै सम्मान गरौ 😍
    चलचित्र भन्न नजानि फिल्म र हिरो गुन्डा बाहेक अरु केहि थाहा नहुदा पनि राजेश हमाल . भन्ने थाहा थियो । लाग्दथ्यो राजेश हमाल नै हिरो हो र हिरो भनेकै राजेश हमाल हुन् । मतलब त्यो बेला देखि बसेको छापलाई कोहि एक दुई वटा फिल्म बनाएर हिट भयो भन्दैमा
    अरुले रिप्लेस गर्न सक्दैनन् । महानायक लाई अपमान गर्ने औतारीहरु आफै हराएर जानेछन् ।। एकै बोलिले मान्छे लाई उच्च स्थानमा पुर्याउन पनि सक्छ अनि गिराउन .........
    Jai NEPAL 🇳🇵

  • @ganeshkarki4796
    @ganeshkarki4796 2 роки тому +9

    लगभग २०/३० पटक हेरें यो फिल्म तर जति हेरेपनि मनै अघाउंदैन। पुरानो नेपाल फेरि फर्किदिए हुन्थ्यो जस्तो लाग्छ। तर अाज यी फटाहाहरुले देश नै सखाप पारे। सम्झंदा दुख लाग्छ ।

  • @manjeelp
    @manjeelp 3 роки тому +26

    बच्चा हुदा हेरेको.. सृजनाले राजेश हमाललाई धोका दिए जस्तो लागेर रिस उठ्थ्यो! बुझ्ने भए पछि यो फिलिमको रस बस्यो! आजकल म नेपाली फिल्म हेर्दिन तर यो देउता फिल्म जति हेरे पनि धित मर्दैन! Hats off to director Tulsi ghimire & superstar Rajesh Hamal. Srijana is also fabulous as a debut actress. Sonam is well fit in his character. Bagsing, nima, xiring, fupu, Tika pahari & all crew members Weldaon 🙏🏼👏🏼😘

    • @udgambhandari9827
      @udgambhandari9827 3 роки тому

      Wow

    • @princehirachan7039
      @princehirachan7039 3 роки тому

      Back when storyline of movies were much better and sensible to society.. and actors had dignity.. the shit they make these days.. paila ko ta Nepali ad haru pani koi koi ta khatra thiyo

    • @narayndahal9428
      @narayndahal9428 Рік тому

      अबहेर्नु पर्छ कीनकी भारतले धेरोइ हेपीसक्यो यो सब हामी नेपाली बढी बिदेसीको रहन सहन को पारामा चल्नाले ।भएकोहो हाम्रो परम परा लवाइ खवाइ रहन सहन हाम्रो समाज सबोइको कथा समेतिएको हुन्छ हाम्रो नेपाली फिल्ममा ।हामी ले हाम्रो गोउरव बचाउन हाम्रा कलाकार हरुप्रती सम्मान स्वोरूप उनीहरूलाइ लाइक गरेर सन्सार्सामु चानाउनु परछ।

  • @Nepalibroofficial
    @Nepalibroofficial 4 роки тому +36

    माहानायक को फिल्ममा views कम भयो सम्पुर्ण नेपाली हरुले लाइक सेयर गरेर हर भिडियो चाहिँ सिनेमाहोल मा होस चाहे UA-cam channel मा हेरेर हर भिडियो भाइरल गर्नु पर्छ धन्यवाद बोल्ने मात्र होइन गरौं सत्य बचत

  • @BishalSunar-nf8mj
    @BishalSunar-nf8mj 2 місяці тому +6

    २०८१/१/२०.....यो फिल्म हेर्ने जति को को हुनु हुन्छ यता हजिर हुम्😎😎😎😎😎☺️

  • @bijayasubba5876
    @bijayasubba5876 2 роки тому +10

    आजको दिनमा आएर पनि दोहोर्याई दोहोर्याई हेर्ने म मात्रै होला भनेको अरु पनि हुनुहुँदो रहेछ खुशी लाग्यो। हाम्रो महानायक त्यसै महानायक हुनुभएको हैन। कुनै झारे हरुले आएर राजेश हमाल versatile छैन,नयाँपन छैन भन्नेले आफ्नो acting राम्रोसँग हेरेर अनि महानायक को acting राम्रोसँग हेरोस् अनि बल्ल आफूले महानायक राजेश हमाल सँग compare गरोस् भन्न चाहन्छु। आजको युग मा आएर पनि सबैले माया गरेको छौँ महानायक राजेश हमाल लाई। होला आउँदो दिनमा अरु नै आउलान् अझ राम्रो गर्ने तर जो आएपनि जस्तो आएपनि हाम्रो मनमा महानायक राजेश हमाल ले जुन छाप छोड्नु भएको छ नी त्यसलाई कसैले पनि मेटाउन सक्दैन यो काँचो कागज मा लेखेर राखे हुन्छ। तपाईंले फिल्म खेल्नुस् या नखेल्नुस हाम्रो मनमा तपाईंकै तस्बिर थियो छ र सदैव तपाईंकै रहनेछ। We love u #mahanaya_RAJESH_HAMAL ❤️❤️

  • @jibanwaiba4346
    @jibanwaiba4346 3 роки тому +20

    नेपाली सिने जगतमा याे जत्तिकाे मन छुने चलचित्र कहिल्यै बन्न सकेन । जय तुलसी जी, जय राजेश जी । अनि रनजित गजमेर ज्यूकाे अदभूत संगीत ।

  • @man8708
    @man8708 4 роки тому +13

    मैले सबैभन्दा धेरै हेरेको फिल्म महानायक राजेश हमालको फिल्म देउता हो l गाउँमा 10 रूपैयाँ तीरेर भिड्यो क्यासेटमा 1 शो हेर्न पाइन्थ्यो। आज कुन फिल्म हेर्ने भन्नेमा झगडा नै हुन्थ्यो। धेरै फिल्महरु छाट्दाछाट्दै लास्टमा देउतामा सहमति हुन्थ्यो 😂

  • @krishmaajris6206
    @krishmaajris6206 3 роки тому +61

    Who came here from Yeshidon video 😂😂 doma mam is so cute then also now also❤ scene started in 14:37

  • @singh11308
    @singh11308 Рік тому +13

    भारत और नेपाल कोई अंतर नही है .पहली बार देखा फिल्म नेपाली नही जानता फिर भी समझ आया गाना .साधना जी का आज भी ताजा सुपरहिट ।यहा राजेश खन्ना वहा राजेश हमाल बिग सुपरस्टार ।।बहुत आभार फ्रॉम। छत्तीसगढ बिलासपुर

    • @RajKumar-xq6os
      @RajKumar-xq6os Рік тому +1

      कमेन्ट के लिए आपको बहुत बहुत धन्यवाद ।

    • @boomboom6129
      @boomboom6129 Рік тому +1

      Bahut aacha bichar

  • @jiten___pakhrin6675
    @jiten___pakhrin6675 4 роки тому +50

    राजेश हमाल बाघ 🐅🐅हो । भने भुवन केशी बोका 🐐🐐हो । 😂😂
    चित्त बुझे लाईक ठोकौं ।

    • @sukenlim8629
      @sukenlim8629 4 роки тому

      🤣😂😆 sahi ho bro

    • @itahariguys863
      @itahariguys863 3 роки тому +1

      yes 100%
      तर भुवन केसी ले पनि 35 बर्ष देखि योगदान दिइ रहेका छन, यो कुरा पनि नबिर्सौ

    • @manjudevi1924
      @manjudevi1924 3 роки тому

    • @venavena8824
      @venavena8824 3 роки тому

      99

    • @sumitrashrestha3100
      @sumitrashrestha3100 3 роки тому

      @@itahariguys863 lò⅘ř

  • @talesofhimalayas5087
    @talesofhimalayas5087 4 роки тому +6

    यस्तो जिबन्त कलाकार जस्लाइ सारा नेपाली ले पुज्ने गर्छ, जो प्रतेक नेपालीको मन,मस्तिस्क अनि मुटुमा बस्न सफल भयका छ्न,मलाइ लाग्छ नेपाली फिल्म भन्ने सुन्ने बितिकै प्रतेक को मनमा राजेश हमाल नाम गुन्जिन्छ। राजेश हमाल हाम्रो लागि महानायक मात्रै होइनन , उनि त आफैमा सिङ्गै नेपाली चलचित्र उद्योग हुन।
    -नेपाली दर्शक❤️🙏

  • @krinzalgrg8398
    @krinzalgrg8398 3 роки тому +19

    Yeshidon dd ko tiktok bata aako hai ma vhai 14:45 ma xa hai tyo seen 🤣🤣🤣

  • @kedaradhikari3031
    @kedaradhikari3031 2 роки тому +8

    २०५२ तिर गाउँमा बिबाह हुदा राती हेरेको , २०५८ सालमा vcd आएपछि किनेर हेरेको , पचासौं पटक हेरियो होला। राजेश हमालको चरित्रले मनोबल पनि उच्च बनाउथ्यो। youtube मा आएपछि नेपाली फिल्मको माया लागेर हेरु भन्दा यो फिल्म हेरिरहन मन लाग्छ। के छ यो फिल्मम जुन अरु फिल्ममा छैन। # Salute Mahanayak RAJESH HAMAL & TULASI GHIMIRE
    २६ बर्ष अघिको स्मृति अझै ताजा भैरहने।

  • @devendrapandey437
    @devendrapandey437 4 роки тому +7

    हरेक कलाकारलाई सम्मान छ यो फिल्मको कति राम्रो अभिनय महानायक राजेश हमाल दाईको त सबै फिल्ममा अभिनय best हुन्छ त्यसैले त सबैले माया दिए जतिबेला फिल्म भन्ने थाहा पाए राजेश हमाल भन्ने सुन्थे हिरो हो हिरो भन्ने मेरो बुवा अझै पनि राजेश हमाल हो हिरो त भन्नू हुन्छ मन पराउनु हुन्छ

  • @gpssharadpaudel2706
    @gpssharadpaudel2706 4 роки тому +16

    फिल्म हेर्दाहेर्दै यति आँसु बगेछ कि …… 😥😍
    अबको पुस्ताले यस्तो फिल्म कहिल्यै बनाउनै सक्दैन ।

    • @reshamsapkota6052
      @reshamsapkota6052 4 роки тому

      Agree. But plz wait movie Satyam by Rajesh Hamal. Coming soon. I think this movie will make u forget deuta

  • @nabinshrestha916
    @nabinshrestha916 5 місяців тому +7

    यो फिल्म हेरेको पनि २७बर्ष भयेछ।समय बितेको पनि थाहा नै पाइयेन। समय कति निस्टुरी छ।😢😢😢😢😢

  • @laxmankhanalk121
    @laxmankhanalk121 Рік тому +7

    धेरै राम्रो तथा सफल चलचित्र
    सायद २०४९ सलमा होला इटहरीको हलमा हेरेको ।। त्यति बेला कथा कहानी के हो फिल्म के हो केही याद छैन याद छ सिर्फ राजेश हमाल 🙏🙏
    राजेश हमालको फिल्म हलमा लाग्यो की
    अब को सँग जाने पैसा कसरी जूटाउने
    स्कूलको छूट्टी कसरी मिलाउने धेरै तनाव हून्थ्यो
    तर फिल्म चै हेरेरै छोडीन्थ्यो //
    त्यो बेलाको राजेश हमाल सरको हेयर स्टाईल साँच्चैनै लोभ लाग्दो र यूनिक रहेछ//
    सबै कलाकारको भूमिका उत्कृष्ट रहेको छ फिल्म खास गरी यूवराज लामा जी को त्यो बोल्ने शैली/डायलग एकदम सटीक छ//
    म सानै देखी राजेश हमालको चलचित्र धेरै हेर्ने गर्थे ,
    यूगदेखी यूगसम्म
    कसम
    देउकी
    देउता
    अपराध
    अधिकार
    पृथ्वी
    भाउजु
    चट्याङ
    दोबाटो
    गोरेटो
    सिमाना
    जेठो कान्छो
    कर्णबिर
    करण अर्जुन
    गाउले
    वसन्ति
    अल्लारे
    एक नम्बरको पाखे
    आदि फिलिमहरूमा राजेश हमालको जी को अभिनय
    अति उत्कृष्ट छ//
    हमी सबैको मनको हिरो हाम्रो मन मूटूमा राज गर्ने,
    नेपली चलचित्र को उज्वल नक्षत्र हामीले पाएकोमा हामी निक्कै गौरवान्वित छौं//
    हामी जस्ता श्रोता तथा दर्शकले दिएको उपनाम/उपाधी सधैभरी उहाँलाई रही रहने छ,
    "महानायक"//
    उहाँलाई उत्तर-उत्तर प्रगतिको कामना 🙏🙏
    हाल झापा नेपाल बाट //

    • @subashrana1873
      @subashrana1873 Рік тому

      Saayaad tapai ko jasto yesto cmt jindagi maa vetna lai arko dasakk kurnu parcha hola hajurr dhanyabaad cha mero tarfa bata tapailai,j hoss koi ta raicha ni hamro Purana lai ....

  • @PrabhasRaj11111
    @PrabhasRaj11111 6 років тому +99

    कुनैकुनै फिल्म यस्ताे हुन्छ जसले यस्ताे शानदार ईतिहास बनाउँछ जुन त्यसपछि कहिल्यै दाेहाेरिन्दैन। 'देउता' (२०५०) यस्तै एउटा फिल्म हाे। एउटा बागीकाे युवाकाे देउतामा रुपान्तरणकाे कथा, एउटा राेमान्टिक युवककाे अतृप्त प्यासकाे कथा अनि नेपाली सिनेमाकै एक उत्कृष्ट प्रेम त्रिकाेण। राजेश हमालकाे ३० बर्ष भन्दा लामाे सिने करिअरमा फिल्महरु त असंख्याै आए तर 'देवता' जस्ताे फिल्म अर्काे कहिल्यै आएन।

  • @razzatr8269
    @razzatr8269 3 роки тому +16

    film हेर्ने त यस्तो पो हो त। आजकालको film पनि के film,, आहा कति राम्रो। यस्तै film बनाए राम्रो चल्छ। 😍😍😍

    • @amritsunar404
      @amritsunar404 2 роки тому

      हो सहि भन्नुभयो काम छैन आजकलको फिल्महरुको

  • @DigitalArtZone2015
    @DigitalArtZone2015 Рік тому +5

    बच्चा हुदा छिमेकको घरमा हेरेको थिए, रङ्गिन त थिएन तर त्यसबेलाको पल सम्झिदा निकै रमाइलो, आशु बनाइदियो😂😂😭😭
    राजेश हमाल ज्यु साचैने महानायक हुनुहुन्छ😍

  • @panchebajalamjungrajeshpar5733

    अमर रहाेस् याे मुभि काे कहानि नेपालमा अब यस्ताे मुभि कैलै बन्दैनहाेला महानाएक राजेस हमाल काे जाेसिलाे डाएलग र पुरै टिमकाे डाएलग बाेल्ने शैली पुरानै शुद्ध नेपाली शैली मैले 5 पटक हेरेकाे फिलिम अझै नयाँ लाग्छ।धन्यवाद अल टिमलाई🙏🙏🙏🙏🙏सम्ममन छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @binodkafle4900
    @binodkafle4900 3 роки тому +12

    Super Movie... महानायक राजेश हमाल सँधैका महानायक हुन् । काेराेनाकाे लकडाउनकाे समयमा खाेजी खाजी संभव भएसम्मका फिल्म हेरियाे । राजेश हमालजी जतिकाे कलाकार र सर्वस्वीकार्य महानायक काेही हुन सक्दैनन् । फिल्मी जगतका महानायकलाई नमन् !!🙏🙏🙏🙏

  • @TORAN2334
    @TORAN2334 4 роки тому +26

    राजेश दाईको फिल्म कस कसलाई मन पर्छ।मैले त फेरि यो लकडाउनको बेलामा हेर्दै छु।
    subscribe ua-cam.com/channels/cwc_BqWSs6-j-c-Qh-ifkQ.html

  • @nabinthalanglimbu2516
    @nabinthalanglimbu2516 2 роки тому +10

    अति सुन्दर फिल्म मैले जिबनमा पहिलोपटक हेरेको फिल्म जति हेर्यो उति हेरुहेरु लाग्ने आज भन्दा १५ बर्ष पहिले हेरेको जस्तो लाग्छ लगभग राजेश दाइले अभिनय गरेको फिल्म जति मैले सबै हेरेको छु यो फिल्म हेर्न जान्दा हाम्रो गाउदेखी एक घन्टा जतिको बाटो हिंड्न् पर्थ्यो जुन बेला हाम्रो गाउँमा बिजुली थिएन यो फिल्मको अन्तिममा राजेश दाइको मृत्यु हुन्छ मैले त साच्चिकै हो भनेर ठाने त्यसपछि अर्को फिल्म शंकर हेरियो त्यसमा पनि कलाकार राजेश दाइनै थियो म छक्क पर्दै मैले सोचे यो फिल्म चै राजेश दाइ नमरी बनाएको रहेछ भन्ने ठाँने पछि दाइहरुसग बुझ्दा पो नाटक भनेर बुझे त्यो पल मेरो लागी कहिले पनि भुल्न नसक्ने पल बनिदियो आज पनि त्यो पल सम्झी यो फिल्म हेरियो २०७८/१३/२५गते रातको 11:30 सम्म जय नेपाली चलचित्र

  • @user-nz6tj8fq4m
    @user-nz6tj8fq4m Місяць тому +3

    राजेश हमाल दाइको फिल्महरुमा मलाई सबैभन्दा मनपर्ने फिल्म नै देउता हो । फिल्म भनेको देउता जस्तो हुनुपर्छ ।🌹🌹🌹🌹

  • @nikeshkhatiwada8565
    @nikeshkhatiwada8565 4 роки тому +6

    पहिलाको फिल्म जतिको कहानी आजकलको नेपाली फिल्म हरुमा छैन।
    न त त्यो जोस नै छ।
    महानायक राजेश हमाल को जय

  • @mirditvchannel3100
    @mirditvchannel3100 4 роки тому +10

    यस्तो फिलिम फेरि बन्न गाह्रो पर्छ super duper hit movies

  • @purnimaofficial519
    @purnimaofficial519 3 роки тому +10

    lockdown ma purano flim khoji khoji herne hajir garam ta🖐🖐

  • @bidurbasnet2418
    @bidurbasnet2418 3 роки тому +7

    राजेश हमालको यो जस्तो फिल्म अहिले सम्म पनि कुनै छैन

  • @kamalkaushal5615
    @kamalkaushal5615 4 роки тому +39

    महानायकको सम्मान स्वरुप बिबादपछी हेर्ने जति लाइक गरौ हैत।

  • @prakashadhikary1296
    @prakashadhikary1296 5 років тому +52

    पुराना गित मन पाराउने को को हुन्छ्❤️❤️

  • @rameshpyakurel3923
    @rameshpyakurel3923 Рік тому +6

    पहिलो पटक फिल्म हलमा गएर हेरेको हाम्रो महानायक को फिल्म सानै मा कथा त याद भएन तेति बेला पछि हेर्दा सारै राम्रो लाग्या

  • @sparsha2022
    @sparsha2022 2 роки тому +10

    yo film herera kahilai mann bujhdaina harek palta aashu jhari dinchha kati ramro film ho thank you all team member.

  • @nabinshrestha4026
    @nabinshrestha4026 4 роки тому +8

    Quarantine मा देउता फ्लिम हेरियो!! सबै गित सुन्दा अचम्म मा परे!! यती राम्रो सदाबाहार गित देउता Film को पो रहिछ्!! गितको लागी आदरणिय दोय कुसुम गजमेर र तुलसी घिमिरे प्रती हार्दिक नमन्!! अनि Film पनि साह्रै राम्रो!!

  • @rameshjagari2392
    @rameshjagari2392 4 роки тому +6

    के भन्ने हाम्रो समय १० मोहर मैनाको कमाई,..हाम्रो युग को पानी राम्रो, हाम्रो समय साच्चै राम्रो
    वाव मन म बस्न सफल चलचित्र !! म जन्मिनु अगाडि बनेको फिल्म आहा ... साच्चै दिनहरु पुरानो हुँदै गएनी हुने... अगाडि होईन पछाडि हजुर बुवा हरुको पालाको जीवन जिउन रहर लाग्यो.!! मन छोयो फिल्म ले.!! महानायक आदरणीय राजेश सर सलाम छ हजुर लाई 🙏🙏

  • @narbahadurbudhathoki4191
    @narbahadurbudhathoki4191 2 роки тому +10

    कसम यो फिलिम देउता जति चोटी हेरे पनि मिछिन्न मत.... I solute महानायक राजेस हमाल को character

  • @purnachaulagain1742
    @purnachaulagain1742 2 роки тому +5

    आज लगभब 7-8 बर्ष पछी देउता मुभी हेर्दै चु
    महानायक राजेस हमाल निकै राम्रो छ
    यो एउटा असम्र्निया मुभी हो जति तारिफ गरेनी कम हुन्छ
    #देउता

  • @santabirmajhi5305
    @santabirmajhi5305 4 роки тому +12

    बाफ्रे त्यो बेला यो फिल्म हेरेर फर्किदा भुइँमा खुट्टा थिएन🤣 💕💓

  • @begambahadur9280
    @begambahadur9280 6 років тому +170

    यदि महानायक राजेश हमाल को चलचित्र मन पराउनु हुने मानु भाबहरु कति जनाहुनुहुन्छ यता हाजिर गरौत राजेश हमाल को चलचित्र अल्लारे हेरन पाए हुनेथियो अप्लोडो गरिदिनुहुन अनुरोध गर्द छु

    • @drunkerage1628
      @drunkerage1628 5 років тому

      Aalare xani hajur search garnuna

    • @sumanale527
      @sumanale527 5 років тому

      suman ale

    • @dambarkarki1609
      @dambarkarki1609 5 років тому

      यो फिल्म बच्चा बेला 22 पटक हेरेको ,, अति राम्रो लागेर।

    • @kamlakamlarai5626
      @kamlakamlarai5626 5 років тому

      Begam Bahadur very nice Devta movie I am good I am favourite very very nice

    • @kamlakamlarai5626
      @kamlakamlarai5626 5 років тому

      Begam Bahadur Purano bhai Purano bhai funny de rahi ramro movies Rajesh Aman superstar

  • @b.karjun9766
    @b.karjun9766 2 роки тому +6

    माहानायक ज्यु को हरेक चलचित्र मा हरेक मानव को दुख लाई पोखेको हुन्छ उहाँको को जस्तो चलचित्र अरुको कुनै को पनि लाग्दैना

  • @bidurranamagar7470
    @bidurranamagar7470 11 місяців тому +5

    जति पटक हेर्दा पनि कहिल्यै पुरानो नलाग्ने सदाबहार मनछुने उत्कृष्ट एक नेपाली चलचित्र

  • @sujanghising2492
    @sujanghising2492 4 роки тому +11

    म यहि हेर्दै थिए कि lockdown मा कति जनाले यो film हेर्नु भयो भनेर😂 यहा त पुरा माहोल बन्दै गइरहेको रैछ😂
    But this is best movie forever & songs too❤️

  • @rameshjagari2392
    @rameshjagari2392 4 роки тому +11

    अब यो बाटो मेरो होकि म यो बाटो को !!
    अब यो माटो मेरो होकि म यो माटो को !!
    कहिले मलामी कहिले जन्ती कहिले हिड्ने एक्लि टुहुरी ...❤️❤️❤️❤️❤️

  • @sureshghalan4518
    @sureshghalan4518 2 роки тому +9

    फिलीम भनेको त्यस्तै हो गितचै मन बाट दिमागमा पुगेर सुख दुखको औसधि रैछ

  • @lululonly3523
    @lululonly3523 3 роки тому +11

    tik tok ma dekhera feri herna man lagyo malai hallayera rakhdinxu 😅😅😅😅😅😊

  • @kabishg
    @kabishg 4 роки тому +10

    खास्मा यही फिलिम सानोमा हेर्दा र अहिले हेर्दा धेरै फरक पाए। त्यती बेला रमाइलो मानेर मात्र हेरिन्थियो आहा राजेश हमालको फिलिम भनेर। आज फेरि हेर्दा बाल्यकाल त याद आयो तर फिलिम राम्रो संग मनन गर्न पाइयो र मन छोयो गीतले, संगीतले, महानायक राजेश हमालको रोलले अनि उहाको अभिनयले। तेसैले त महानायक भनिन्छ राजेश हमाललाई । Do watch nepali old movies and share the experience of watching before and now.

  • @madhusudhanshrestha6640
    @madhusudhanshrestha6640 4 роки тому +6

    मलाई राजेश हमालले अभिनित गरेको अहिले सम्मको उत्कृष्ट र अत्यधिक मन परेको फिल्म हो!!!!

  • @avishekkharel2313
    @avishekkharel2313 2 роки тому +8

    यो फिल्म 2048(1991) मा बनेको हो र 48 मै प्रदर्शन मा आएको हो ।300 वटा चलचित्र मध्य को सबैभन्दा हिट फिल्म देउतालाई मानियो राजेश हमाल को ।फिल्म त एक दमै दामी छ।

    • @shyamkhati2403
      @shyamkhati2403 2 роки тому

      Teso vaye ..yo muve chalda ta 4 barsa ko thiya po raixu nii

  • @bhupendraale7646
    @bhupendraale7646 2 роки тому +5

    माहानाये राजेस दादा को फिलिन 2021 मा फेरि हेरियो है💪💪❤️❤️

  • @sdstudio0317
    @sdstudio0317 3 роки тому +9

    हाम्रो नेपाली चलचित्र उध्योगका महानायक राजेश हमाल हुन त्यो मा कुनै दुई मत छैन तर यस चलचित्रका संगीतकार रन्जित गज्मेरलाई पनि भुल्नु हुदैन जस्ले हामीलाई अनगिन्ती सदबहार तथा कालजयी गीतहरु दिएका छन।

  • @razzatr8269
    @razzatr8269 3 роки тому +14

    हाम्रो युगको पानी राम्रो हो.. हाम्रो समय साँच्चै रमाईलो.. 😍😍

  • @sameermgr4511
    @sameermgr4511 2 роки тому +10

    Mero lagi yo movie all time blockbuster

  • @pradipnov14
    @pradipnov14 2 роки тому +4

    Kya dami film cha ... Life maa poilo pali here ko nepali film ho ..ra aaja saman yestyo ramro nepali film aru here ko chainu .. Rajesh hamal the one and only mahanayak.. ❤️

  • @bishnubk779
    @bishnubk779 3 роки тому +12

    १८ भाषा बोल्ने र ३६ भाषामा सोच्ने बुझन चाहि एउटै भाषा बुझ्ने,, त्यो पनी शंखर को मात्र 🙏 माहानायक

  • @chaudharysamir465
    @chaudharysamir465 4 роки тому +10

    राजेश हमाल यसेै काहाँ महानायक भएका हुन् र ??
    Respect Rajesh Dai 🇳🇵

  • @jibandeuti1417
    @jibandeuti1417 Рік тому +7

    11-02-2023 मा मलेशिया देखि हेर्दैछु महानायक राजेश हमाल ज्यु लाई मन देखिनै नमन 🙏🙏🙏👌🤘👋👏❤️💘💕💞💝

  • @timromaan1476
    @timromaan1476 3 роки тому +10

    मलाइ राजेस हमालको सबभन्दा मन पर्ने फिल्म

    • @Harkarajrai56
      @Harkarajrai56 3 роки тому

      मलाई पनि र खुद राजेश हमाल सरलाई पनि सबैभन्दा मनपर्ने फिल्म । 😊

  • @ciboozimba
    @ciboozimba 4 роки тому +10

    धेरै राम्रो लाग्यो फिल्म 👍️👍️👍️।अहिलेको नाथेहरु छाडा अनि उत्ताउलो बोल्ने फिल्म बनाएर मै हु भन्ने हरु ले पनि यस्तै फिल्म बनाउन सिक्ने कि????

  • @liveepiceveryday3086
    @liveepiceveryday3086 4 роки тому +7

    Wow great movie. Sanu ma herda nabijikna ramro lako thyo. Aile herda sarai ramro lagyo...really respect rajesh dai.

  • @user-jr2ro9ul1b
    @user-jr2ro9ul1b 2 роки тому +3

    कस्तो मन रुन्छ 😭😭😭राजेस दाजु कोफिल्म हेर्दा म सानो हुदा देखि को अहि!सम्म!दोहोराई दोहोराई हेरिराको छु ,जन यो गित ,अब यो बाटो भन्ने गित ले त मुटु नै छिया छिया हुन्छ अनि अहिले को र त्यो बेला को बातावरण ,देखदा सारै रुन मन लाग्छ 😭😭बार बार येस्तो फिल्म हेरेर चित बिझाउछु 🤷💕💕💕बच्चा देखि राजेस दाइ भेट्न् मन थियो मन मै रहयो 😭😭

  • @kumarshrestha8708
    @kumarshrestha8708 2 роки тому +6

    I love This movie अनि माहानायक राजेश हमाल तो बेलाको याद जति हेरेपनी चित्तबुझ्दो फिलिम्👍️✌️✋देउता

  • @baburamb.c.5624
    @baburamb.c.5624 4 роки тому +8

    हाम्रो महानायक श्री राजेश हमाल को चलचित्र जुन हेर्दा पनि आँशु आउँछ म हेर्दिन कति आँशु आउँछ!

  • @yagyarajjoshi9323
    @yagyarajjoshi9323 4 роки тому +31

    अाज हेर्दा त यति राम्रो लाग्छ त्यो जमाना का हेर्ने हरुलाई कति राम्रो लाग्दो हो ।

  • @govindaghising6751
    @govindaghising6751 4 місяці тому +5

    नेपाली फिल्महरु मध्य सबैभन्दा राम्रो फिल्म❤❤

  • @newexploration6268
    @newexploration6268 2 роки тому +10

    म 7 कक्षा पढ्दा school बाट भागेर हेरेको यो फिल्म| त्यो क्षण अब कहिले आउदैन ति दिनहरु

    • @shikhaachhami305
      @shikhaachhami305 2 роки тому

      MA ta janmeko pani thina yo film aauda...sano huda tvmaa kati paxi aako vayera herna paiyo 10barsa agadhi hereko tvmaa sano thiye ma...hajurko umer kati vayo ra

  • @sagarrai3019
    @sagarrai3019 7 років тому +27

    जति हेरे पनि कहिले आँखा नदुख्ने फिलिम । सारै राम्रो छ ।

  • @maushamthakuri8649
    @maushamthakuri8649 4 роки тому +11

    यस्तो राम्रो चलचित्र अब नेपालि जगतमा बन्दैन हाेला🙏💞😭

  • @nomadicnepali273
    @nomadicnepali273 3 роки тому +4

    युवराज लामा नीमा लाई पनि धेरै सम्मान छ...
    देउता सधैं को सदाबहार cinema नेपाल मा... राजेश हमाल दाइ always Mega Star of Nepalese.

  • @user-nu8du7vq9e
    @user-nu8du7vq9e 2 роки тому +253

    हैट मुजी जींदगी , पैसा नभएर साह्रै हेर्न मन लागेको फिल्म हलमा जादै भित्रको आवाज सुन्दै पोष्टर हेर्दै फर्कदै गरेको आज पनि याद आंउछ, आज खल्ती भरी पैसा छ तर समय छैन रहर पनि छैन

  • @shyamshrestha4606
    @shyamshrestha4606 4 роки тому +20

    यो चलचित्र जति हेरेपनि धीत ना मरेन

  • @khagendrakc8934
    @khagendrakc8934 7 років тому +97

    स्कुल बट भागेर यो फीलीम हेरीयो ,घर मा आउदा राम्रोसँग धुलाइ पनि खाइयो राम्रो सङ ,,आज यो फीलीम हेर्दा ती दीन हरु झल झली आँखा मा आये ।सरै मन पर्छ यो फीलीम

    • @hellyaa5674
      @hellyaa5674 6 років тому

      Khagendra Kc hehe that's right

    • @supersetlamatvnet3973
      @supersetlamatvnet3973 5 років тому

      Kaile ko kura ho yo hjr

    • @bbtthapa9171
      @bbtthapa9171 5 років тому

      Khagendra Kc
      Takes faire it's film chefs item Rocha Tatar an Chandra long in at sky stain bhayotathanamgaligarnuthikbhayenaataramchandralaifilmbatahataununaibeshunchha
      RajesbhaiyaaPkadewatafilmbAhutAchchhahailekinramchandrakoAbhinayajyadihogayalAdkiyokogagalojhyadtithikñahihotaisiliyeramchandraadhi.kofilmsehihataiye

    • @rameshrasal5422
      @rameshrasal5422 5 років тому

      same pinch....

  • @npneupane4275
    @npneupane4275 6 місяців тому +5

    1991 मा आज भन्दा 33 बर्ष अगाडि हेरेको चलचित्र । बचपन को याद दिलायो ।

  • @afk-army8751
    @afk-army8751 2 роки тому +7

    फिल्म ले जुन सन्देश दिएको छ , राम्रो काम गर्ने देउता नै हनु परेको छ

  • @ghising_entertainment2917
    @ghising_entertainment2917 4 роки тому +6

    सानो छदा हेरेको फिल्म आज फेरि हेरे। पहिलेको फिल्महरु साच्चै मन छुने थियो आज फेरि आखा रसायो😍😍😓😓😢

  • @urSunflower_10
    @urSunflower_10 6 років тому +53

    पुरानो फ्लिमको माया बस्ने शैली,ड्रेससप र द्वन्दको धेरै खिल्ली उडाउथे अनि थाहा पाए पुरानो फ्लिम कति शक्तिशाली हुदोरहेछ भनेर जब देउता हेरे।देउताले नै बनाए जस्तो देउता

    • @pradiplimbu9652
      @pradiplimbu9652 5 років тому +1

      डबबगनबफु°गबहस,गंज77*45!¡,!,,,,,,,,म,!!म्पतमनेतं"9999XXC¡÷•®,,!,zZXXZZUZ*ग

    • @bhuvanbhul1949
      @bhuvanbhul1949 5 років тому

      bbhhhu

  • @suryaalinentertain
    @suryaalinentertain 2 роки тому +6

    राजेश दाई लाई nai man pareko film 📼 हामीलाई त jhan top nalagni kurai vayana.. Beautiful movie.. Love 😍 it 😍

  • @topmagar5693
    @topmagar5693 2 роки тому +5

    यस्तो move हेरन अब को दिन मा बिरलै होला जति हेरेयो मन कहिले बुझ्दैन

  • @puja-ashokgurung5554
    @puja-ashokgurung5554 4 роки тому +8

    Jati patak here Pani man bujhne film Deuta. Hajar patak hero sake ajhai samma chitta bujheko xaina. Mahanayak hamro Rajesh Hamal ji KO sabai bhanda utkrista film.

  • @daisybakery3112
    @daisybakery3112 7 років тому +53

    अबत यस्तो फिल्म हेर्न पनि रहरै हुने भयो।

  • @user-ln2ry9wg2x
    @user-ln2ry9wg2x 3 роки тому +5

    २०६० मा ५ कक्षामा पढ्दैगर्दा हेरेको फिल्म अहिले सम्म १०-१२ चोटि हेरियो होला।जति हेरेपनी हेरिरहुलाग्ने सदाबहार नेपाली फिल्म।

  • @lykan1188
    @lykan1188 2 роки тому +9

    "2:31:27 "शंकर हु म शंकर (epic one)।।यै dailogue हेर्न आउछु म चै जहिले पनि।।मेरो राजेश दाइ।।कुरै सक्किगोनी।।😁😁

  • @user-kv5hj2pz6q
    @user-kv5hj2pz6q 5 років тому +18

    सानो हुदा बुवाको पैसा चोरी चोरी हेरेको फिल्म मध्य यो फिल्म पनि एउटा हो जुन म कहिले भुल्न सक्दिन र नेपाली फिल्म मध्य सबै भब्दा धेरै पटक हेरियको पनि यहि हो

  • @surentimsina8480
    @surentimsina8480 4 роки тому +7

    आज भन्दा २८ बर्स पहिला बिर्तामोड को 'शिब हल 'मा हेरेको कहिलै बिर्सन्न! आज फेरि अतित मा लियेर गयो यो मुभि ले❤️

  • @sangeetsinghbaniya3403
    @sangeetsinghbaniya3403 2 роки тому +3

    Life मा कहिले बिर्सिन नसक्ने फिल्म यहि एउटा होला,सायद आफ्नो बाल्यकालको झझल्को दिने भयर होला💞💞
    lots of love rajesh dai💞💞

  • @someoneadhikari6607
    @someoneadhikari6607 2 роки тому +7

    Still better than today's movie. With the technology available at that time showcasing with such engaging screenplay was absolutely wonderful. And of course songs were amazing!!

  • @begambahadur9280
    @begambahadur9280 6 років тому +27

    महानायक राजेश हामाल को यस्ता फिलिम हेरन पाउनु भनेको त भागेको कुरा हो योफिलिम त जति हेरेपनी हेरिरहन मन लाग्छ राजेश हमाल को अल्लारे चलचित्र अपलोड गरि पाउ हजुर

  • @baburamb.c.5624
    @baburamb.c.5624 4 роки тому +6

    नेपाली सिने क्षेत्र को खम्बा महानायक श्री राजेश हमाल लाई प्रणाम गर्दछु त्यतिकै महानायक भएको हैन के अहिले का बच्चा बच्चि त खेलौना हुन

  • @sarbanbista647
    @sarbanbista647 4 місяці тому +5

    2080/12/12 गते को को ले हेर्दै हुनु हुन्छ यो फिलिम ❤❤❤

  • @exploringcalifornialifes..5623
    @exploringcalifornialifes..5623 2 роки тому +7

    Aja pani purai movie heriyo.. 39 times…