मेरो शब्द/सँगीतमा सुनिता बूढा क्षेत्री र अमृता नेपालीको स्वर, भावना आचार्य "लुरी", गङ्गा शर्मा र सम्प्रिया खड्काको अभिनयसहित रमाईलो तीज गीत "मै मोटी", यहाँहरुसामु प्रस्तुत गरेका छौं, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला।
जीसका विवि मोटी उसका भि बडा नाम है ,मोटी भएनी डान्स राम्रो छ। आउने तीजमा यो गीतले तहल्का मच्चाउने छ। अमृता र सुनिताको स्वर को त बयान गरि साध्य छैन। सम्पुर्ण टीमलाइ धन्यवाद ।
"मै मोटी भए नि नाच्छु घुमेर" खत्रै रमाइलो मौलिक तीज गीत ! सारै मीठो, सटिक र यथार्थ परिवेश झल्केको गीत ! धेरै राम्रो लाग्यो । समस्त टीमलाई हार्दिक शुभकामना !!
💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐☘️🌿☘️🌿☘️🌿☘️🌿☘️🌿☘️🌿☘️🌿☘️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽 आहा अति नै राम्रो तीज गीत को लागि गाईका मोडल सबै टिम लाई बधाई तथा शुभकामना।💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️☘️🌿☘️🌿☘️🌿☘️🌿☘️🌿☘️🌿☘️🌿☘️💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐
बिशुद्ध नेपाली सभ्य मौलिक शव्द अनि सङित भरिएको सुमधुर स्वरकि धनी अमृता नेपाली र सुनिता बुडा क्षेत्री को स्वरमा सजिएको मीठो साङ्केतिक कोसेलीले तीजीगीत सङितको उचाइ मा अर्को इट्टा थपेको छ पक्कै यो गीत अरु धेरै सालको तिजको माहोलमा घर घरका आगनी मा चोक चोकमा अनि Tik Tok मा हात हातमा घन्किने छ भन्ने बिस्वास छ सम्पुर्ण टिम लगाएत आदरणीय गंगा शर्मा दिदि लाई सफलताको शुभकामना 🙏🥀🥀💃

Ramro xa Hajur ❤️❤️❤️❤️❤️❤️
very nice ❤️❤️❤️❤️
वाह दामि लाग्यो विशेष गरेर लुरी दिलाइ सम्मान छ है 🙏🙏❤️❤️
Congratulations
केटा काे स्वर मा पनि भैदियकाे भए क्या दामि हुन्थेयाे नि है साठी हरु
खुसी लाग्यो मोटीहरूको पनि गीत आएछ है...मीठो शब्द संयोजन...🙏🙏
आहा कति राम्रो गित धेरै धेरै बधाई छ सम्पुण टिमलाई सफलताको शुभकामना
एक दाम राम्रो एक दम राम्रो ......love you all
म चाही मोटी दिदी को फान✊✊✊✊ यती मोटी भयर नी कती हल्का नाच्नु भको ♥️♥️♥️♥️🙏🏻🙏🏻🙏🏻🙏🏻
बहुत मिठो गित र Vdo बनेको छ बिरेन्द्र सर्। खुसि लाग्यो, भब्य बधाई
धेरै राम्रो लाग्यो धन्येवाद छ सम्पुर्ण टिमलाई
धेरै मोटि भएर पनि सारै हल्का र सजिलो तरिका ले नाचेकी मोटि दिदी सारै मीठो गित अनि स्वर पनि उतिक्कै राम्रो । सबै टिम लाई बधाई अनि शुभकामना 🙏🙏❤️
मनै छूने गीत सबैलाई अग्रिम सुभकामना 👏👏👏
Bbl x hjr 🙊🙈💖💖
बबाल लाग्यो गीत best of luck
सारै राम्रो गित
बधाई तथा सफलता को शुभकामना सम्पुर्ण टिमलाई
आहा एक दम राम्रो बधाई छ biendra sir
Very nice video song 💖💖 I liked it very much 🥰🥰🥰🥰
भावना जि को यात्रा उच्च बिन्दुमा 🙏🙏🙏🙏
Yespali ko teej ma dhamaka machaune bhayo yo geet ley best of luck
जीसका विवि मोटी उसका भि बडा नाम है ,मोटी भएनी डान्स राम्रो छ। आउने तीजमा यो गीतले तहल्का मच्चाउने छ। अमृता र सुनिताको स्वर को त बयान गरि साध्य छैन। सम्पुर्ण टीमलाइ धन्यवाद ।
"मै मोटी भए नि नाच्छु घुमेर" खत्रै रमाइलो मौलिक तीज गीत ! सारै मीठो, सटिक र यथार्थ परिवेश झल्केको गीत ! धेरै राम्रो लाग्यो । समस्त टीमलाई हार्दिक शुभकामना !!
Congratulations all team members 👏👏👏👏 very nice video song 👌👍
आहा अमृत नेपाली र सुनिता बुढाथोकीको भोइसम जतु नै छन बधाई सम्पुर्ण 💘💘💘💘💘💘💘💘💘💘💘☘️☘️☘️☘️☘️☘️☘️👍️👍️👍️💘💘💘💘💘💘☘️☘️☘️☘️🍀🍀☘️
सारै राम्रो छ अझै प्रगती गर्दै जानू मेरो सर miss you Birendra dhakal sir ❤️❤️❤️❤️
💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐☘️🌿☘️🌿☘️🌿☘️🌿☘️🌿☘️🌿☘️🌿☘️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽 आहा अति नै राम्रो तीज गीत को लागि गाईका मोडल सबै टिम लाई बधाई तथा शुभकामना।💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽💃🏽🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️❤️♥️☘️🌿☘️🌿☘️🌿☘️🌿☘️🌿☘️🌿☘️🌿☘️💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐
बिशुद्ध नेपाली सभ्य मौलिक शव्द अनि सङित भरिएको सुमधुर स्वरकि धनी अमृता नेपाली र सुनिता बुडा क्षेत्री को स्वरमा सजिएको मीठो साङ्केतिक कोसेलीले तीजीगीत सङितको उचाइ मा अर्को इट्टा थपेको छ पक्कै यो गीत अरु धेरै सालको तिजको माहोलमा घर घरका आगनी मा चोक चोकमा अनि Tik Tok मा हात हातमा घन्किने छ भन्ने बिस्वास छ सम्पुर्ण टिम लगाएत आदरणीय गंगा शर्मा दिदि लाई सफलताको शुभकामना 🙏🥀🥀💃
Mota Moti Song wow ... Birendra dai badhaixa
अादरणीय गुरु विरेन्द्र ढकाल सरलाई धेरै बधाई छ । उच्च सम्मान ।🙏🙏🙏🙏🙏शुभकामना ।
आफ्नो कला छ भने मोटो भयनी के भो त साह्रै मन परेयो सबै कलाकार लाई सफलताको धेरै धेरै धेरै धन्यवाद हाल अरुणाचल प्रदेश बाट
सुनिता बुढा जस्तो स्वर कसैको छैन ल राम्रो छ एउटा गित ternding ma छ बधाई छ
very nice song ❤❤❤❤❤❤
मेरो बुनेको सार्है राम्रो नृत्य अनि कला😍😘🎉🎊
J ko
@@gumikhamcha6096 1
🎉 soooooooooo 👍🙏
आहा मौलीक तिज गीत सबै टम लाई बधाई छ
Ek dum ramro xa geet badhai xa sampurna team laie
Teej geet sarai ramro lagyo avinaye Pani utikai ramro lagyo sor sabda Sarai ramro lagyo sabai kalakar harulai Pragati ko kamana gardachhu
ऐती धेरै राम्रो तीज गीत छ जम्मा 8.7k like
मोटी बैनीहरुको डान्स @ एकदमै excellent 👍👍
wow derai ramro geet and sorko ta kurai nagam 🙏🙏👌👌👌😍😍
Wow luri Di ko tiktok ma dekhyko thiya malai man pareyo Di congratulations Di 👏
आहा कति राम्रो स्वर सुनिता दिई को सुनिराउँझै लागि रहने
कति राम्रो छके बधाई छ याे टिम लाई
Wow 👌 luri sis
Wow Kati Khushi lagy Geeta Pani mito hoi❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
जे होस् मोटीहरूको ब्यथा गीतबाट पोखिएको छ, गीत राम्रो सबै कुरा राम्रो छ धन्यवाद सबैलाई।
CONGRATULATIONS 🙌 sunita Budha G ❤️
सुनिता बुढाको तिज गित अति राम्रो छ अगाडि बढ्दै जानुस यस्तै राम्रो राम्रो गित ल्याउनु बधाई छ सिस
सफताको धेरै धेरै सुभकामना साथी
आहा अतिनै रमाइलो गिर जति सुन्त्यो उतिनै राम्रो लाग्नी 💕❤️अभिनय पनि एकदमै राम्रो जति सुन्यो उति सुनिरहनु जस्तो गित ❤️💕 सफलताको कामना ❤️💕💕💕
लेखन संगै सहि कलाकारहरुको चयनले गित अति उत्कृष्ट बनेको छ। बधाई सम्पुर्ण टिम लाई।
आहा धेरै राम्रो तीज गीत बधाई साथै सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई ।
Aahai😍😍
आहा सारै राम्रो छ गित अनि प्रस्तुति सफलताको शुभकामना छ है गंगा दिदि
सुन्दर छ हजुर सफलताको शुभकामना 🥰🥰🥰
Wow pyara manxe haru good luck 💓💓❤️
very very nice congratulation sis
Sarai ramro geet 😍❤️❤️
सफलताको सुभकामना
गीत चै दामी छ है गाइच 👌👌👌
Sarai ramro lageyo malai ta yo geet ani hajur harulia nin
यि सककिगो कि दिदि मोटि हैनन र खतरा छ है सुनिता बैनिको सोर बधाई छ मोटि दिदी लाई
यो बर्षको उत्कृष्ट तीजको गीत र नाच्ने पुरस्कार यो टिमले नै पाउनुपर्छ ।
धेरै राम्रो छ दिदि
हार्दिक हार्दिक बधाई छ सर लगायत सम्पुर्ण टिमलाइ,मीठो तिज कोसेलीको लागि!
Thank you sir
Sabai Timlai ❤️❤️❤️❤️
Nice song .. congratulation to all entire team 123
Dhari ramro rahaxa hajurko sang
Wow dami xa song dai and all team
Sarai manchune geet 💕💕
मिठाे शब्दको 👌सुन्दर नृत्य
Wow so Super teej so nice
आहा अति उत्कृष्ट ❤️❤️👍️👍️🙏🙏
धेरै राम्रो लाग्यो तिज गीत सुपर छ
उकालो चड्दै छ , शुभकामना सम्पूर्ण टिम लाई !
कति राम्रो तीज को गीत बधाई छ सुनिता बुनु र अमृता लाई
Kati mitho get congratulations all team
असाध्यै राम्राे, गीतकाे शब्द, स्वर र नाँच बीचकाे संयाेजन कस्ताे मिलेकाे । अागामी वर्षकाे तीजमा पनि यस्तै अपेक्षा राख्छु । धन्यवाद ।
💐❤️WoW
दामी👌👌
Ramro sbd ma gaunu vako x amrita dd and sunita dd le badhai x dubai lai ajhai pargati garday janu dd hru lai Subkamna.
Wow luri ko dance👌👌👌ma chai tiktok ma dekhera ako hy
Dherai dherai badhai xa get sarjak Ani sampurna timlai safaltako kamana
Best off luck Amrita dd
म झापाबाट मलाई त अचम्म राम्रो लगो बधाई छ
आहा उत्कृष्ट गित अनि भिडियो सफलताको लाखौं लाख शुभकामना सबै लाई 🥀🥀👌👌🌺🌺💞💞🇸🇦🇳🇵
निकै राम्रो तिज गित स्वर पनि अम्रिता र सुनिताको धेरै राम्रो सुनियको छ बधाई छ सम्पूर्ण टिमलाई
आहा कति राम्रो गित यो तिज मा बबाल हुनि भो 👍️
सामाजिक संदेश बोकेको यो तिज गित सुन्दा अनि हेर्दा मज्जा आयो ।
आहा निकै मिठो गीत
सफलताको शुभकामना
अत्यन्तै मिठो वास्तविक तीज गीत प्यारो भाइ बिरेन सफलताको करोडौं शुभकामना🎶💕
Best of luck all of you 💕💕😘😘
असाध्यै राम्राे स्वर, शब्दहरू त्यस्तै राम्राे ।
आहा सुनिता बुढाको स्वर धेरै राम्रो छ है
अहिलेको तिजमा धेरै हेरिने सुन्ने गीत शुभकामना
❤️❤️❤️❤️❤️
गाइका अमृता जि र सुनिते बहिनी लाई सफल ता को शुभकामना ।
सारै मिठो सब्द र संगीत मा उत्कृष्ट तिज गीत 👌♥️
ati ramro lageyo MOTi haru ko Pani chinta bujdo Cha nachai t Lau Lau badhai Cha👍😅🤩👋
सम्पूर्णमा २०७९को तीजको अवसरमा हार्दिक हार्दिक मङ्गलमय शुभकामना 🌍🌎🌏🥰🇳🇵🚩⛳
🕉️
Wow wow wow big congratulations @gangashrmagautam aunty 🌈☘️✨💙🙏🏽🌹🌹💘♥️ yakdam viral hos🙏🏽✨ my best wishes ☺️❣️
अम्रिता र सुनिता को स्वर भरिएको गित सार्है राम्रो सुनी राखौ जस्तो लायो सफलताको कामना 👌👌👌
Wow very nice song teej geet all teem lai badhai xa and sunita sis ko voice Aaha xa👌👌♥️♥️🇲🇾👍️
Aago❤️❤️❤️❤️
बधाई छ ..!👌👌👌