लकडाउनमा मानसिक स्वास्थ्यको लागि ध्यान दिनु पर्ने कुराहरु

Поділитися
Вставка
  • Опубліковано 28 кві 2020
  • 𝐂𝐨𝐫𝐨𝐧𝐚 𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐓𝐚𝐥𝐤 | 𝐄𝐩𝐢𝐬𝐨𝐝𝐞 𝟏: 𝐏𝐬𝐲𝐜𝐡𝐨𝐥𝐨𝐠𝐲 | 𝐕𝐢𝐝𝐞𝐨 𝟏: लकडाउनमा मानसिक स्वास्थ्यको लागि ध्यान दिनु पर्ने कुराहरु
    मनोचिकित्सक डा. सगुन पन्तले लकडाउनको समयमा हुने मानसिक परिवर्तनहरु, हामीले ध्यान दिनु पर्ने कुराहरु, र स्वस्थ रहन सबैले आफ्नो तर्फ बाट गर्न सकिने प्रयासहरुको बारेमा सुरज गिरीसँग गर्नु भएको कुराकानी।
    १. व्यायाम: हिंडाई वा योग
    २. पौष्टिक खाना
    ३. प्रशस्त पानी--चिया, कफि कम
    ४. सामाजिक सन्जालको प्रयोग कम
    ५. दिनचर्या व्यवस्थित गर्न रुटीन
    ६. गर्दै आएका सांस्कृतिक कृयाकलापलाई निरन्तरता
    For more news and expert opinion on Corona in Nepal, visit: corona.vriya.com

КОМЕНТАРІ • 2