लकडाउनमा मानसिक जोखिम र बच्ने उपाय

Поділитися
Вставка
  • Опубліковано 28 кві 2020
  • 𝐂𝐨𝐫𝐨𝐧𝐚 𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐓𝐚𝐥𝐤 | 𝐄𝐩𝐢𝐬𝐨𝐝𝐞 𝟏: 𝐏𝐬𝐲𝐜𝐡𝐨𝐥𝐨𝐠𝐲 | 𝐕𝐢𝐝𝐞𝐨 𝟐: लकडाउनमा मानसिक जोखिम र बच्ने उपाय
    मनोचिकित्सक डा. सगुन पन्तले लामो समय सम्म भित्र बस्दा मानसिक स्वास्थ्यमा हुने खतरा र तिनको सामना गर्न अपनाउन सकिने तरिका हरुको बारेमा सुरज गिरीसँग गर्नु भएको कुराकानी।
    हुन सक्ने खतराहरु:
    १. घबराहट र निराशापना
    २. निन्द्राको समस्या
    ३. अत्याधिक जानकारीले थकान
    ४. जातिबाद लगायत लान्छना लगाउने प्रकृति
    गर्न सकिने कुरा हरु:
    १. आफन्तसँग क्रियाकलाप गर्ने
    २. परिवार सित लुडो, क्यारम, चेस, चित्रकला लगायत क्रियाकलाप गर्ने
    ३. आफ्नो शौकहरुलाई प्राथमिक्ता दिने
    For more news and expert opinion on Corona in Nepal, visit: corona.vriya.com

КОМЕНТАРІ • 1