हिले माछा भनि समाउदा अर्कै परेपछि खुइली सङ्ग नसकिने बाबै Nawina Silwal khuili vs Sirjan Ale Magar
Вставка
- Опубліковано 23 гру 2023
- LIVE DOHORI NAWINA SILWAL KHUILI VS SIRJAN ALE MAGAR
Watch Another Video
बोका खोज्न हिडेकी Khuili Nawina silwal कुकुरको फन्दामा Sirjan Ale Magar Romantic Live दोहोरि • र्याप मै दोहोरि गाउने ...
Magar Live Dohori Sirjan Ale Magar VS Anjana Saru Magar सक्रातीआङ माडुपनाङ डाम्छोसा माझाको • Magar Live Dohori Sirj...
_____________________________________________________
Live Dohori Singer:
♬ Sirjan Ale Magar
♬ Nawina Silwal "Khuili"
________________________________________________
Musician Team
♬ Hemraj Gandarva - Sarangi
♬ Gam Thapa - Keyboard
♬ Karan Pariyar - Flute
♬ Gobinda Pariyar - Madal
♬ Mahendra Tiwari - Madal
♬ Dipak Samip - Dholak
♬ Pirtam Thapa Magar -Oct Pad
♬ Suraj Shristha - Bes Gitar
__________________________________________
Camera
★ Padam Lwagoon
★ Laxman Lwagoon
__________________________________________
Edit
Sirjan Al;e Magar
__________________________________________
© Sirjan Ale Magar 2023
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
multi talent खुइली ।कति मन पर्छ खुइली गीत सगसगै expression पनि दामी छ love u khuili ❤❤
जस्तासुकै भाईरसहरु पनि गायक बन्न थालेका छन अचम्म!!!
साहारै राम्रो मिठो खुईलीको स्वर ❤❤
आईच खुईली 😂😂😂😂😂 बधाई छ सम्पुर्ण टिमलाई❤❤❤
एकदमै राम्रो छ होई खुइली को भ्वाइस ❤❤❤
Wow sirjan khuili best dohori
सारै मज्जा आयो है बधाई काम सम्पुर्ण टिम लाइ❤🎉
Wow kati ramro
Dherai ramailo dhori rahexa sirjan sar jiu hjrharu ko ❤❤❤❤
साह्रै रमाइलो साथित्व भएकाे दाेहाेरी वाउ !😮😮😮👌💜
Balla aja dekhi timra Familya bhaya Sirjan bhai
सल्लाह सुझावको लागि धन्यवाद
हैन हाे खुईली एस्ताेनी लाेक दाेहाेरी हुन्छ जाेसग गाएकाे हेर्दा पनि छाडा मात्रै अली सब परीबार बसेर सुन्न मील्ने त गाउनु न हाे❤❤❤
धन्यवाद मीठो प्रतिक्रियाको लागी मन परे लाइक शेयर गर्नु है
Kati ramailo sirjan dai
खुब राम्रो गित गाए भनेकी होलि लाज पचेकी समाज मा बिकिर्ती लिने एस्तै कलाकार ले हो छि गित सुनेको त घिन लाग्दो
बहु प्रतिभाशाली नविना जि 👍️👌💜
Beautiful singing 🎤🎤👏👏👍👍both of you all the best
लौ बदाईछ कोट चाई सै लागो😅😅😅😅आले सर्♥️♥️
Congratulations to both singers
धन्यवाद मिठो कमेन्टको लागि अरु भिडियोको लागि च्यानल भिजिट गरिस्क्यो है
Dami dami
Kati ramailo ho k😂😂😂
ल है रमाइलो छ।
Best of luck to both singers
धन्यवाद मिठो कमेन्टको लागि अरु भिडियोको लागि च्यानल भिजिट गरिस्क्यो है
Kya gajjab x sirjan sir
Wow very nice dai🥰❤️👏
Thank you 😊
Such a beautiful voice & lyrics of Khuilee , please you are requested to be considered for singing so all the best and good luck to you
Khuile dami ❤❤❤❤❤
धन्यवाद मिठो कमेन्टको लागी
मज्जा लायो 👏👏👏
La yo pali jhan khatra aayexa hai sirjan ji😅😅😅😅
याे भन्दा अगाडि पनि हेरेकी थिएँ हजुरहरुकाे दाेहाेरी 👌खुब मन पर्या थियाे 👌💜
Habadari dohori.
Veri Veri nice 👍❤❤❤❤
kati hasnu ho lafa mare mata badmass haru 😂😂😂❤❤❤ j hos dami cha 😊
खुइलिको स्वर मिठो छ र शब्द निकाल्न खप्पिस रहिछ्न यहि कमेन्ट मा भन्छु खुइली एक दिन रेशम निर्दोष र राजु दाइ अनि कुशल बेलबासे सङ्ग अति पीडा दायिक रुवाउने गित गाउनु होला, मार्मिक शब्दमा गाउनु होला तपाईंको भबिस्य उज्ज्वल छ, छाडा तिर बल न गर्नु ल plz
Ramailo chha hai
सरररर कति रमाइलो
नेपाली गीत संगीतलाई साथ सपोर्ट गरौँ ❤❤❤❤🎉🎉🎉❤❤
यो खुईली भन्ने नक्कली केटीलाई गीत गाउँदा कहिले पनि सभ्य शब्द नआउने रहेछ । कस्तो सस्कारमा हुर्केछ ।
काम पाइनस बुधि पाडा चाक कनाइदे भन्या यहि हो छेउन तुप्पा
छाडा गित भयाे
सल्लाह सुझावको लागि धन्यवाद
varry❤ good dai
धन्यवाद कमेन्टको लागी
ख्याल ठट्ठा सिरियलमा खुईलि नामले जिनेको थिए, / पछि मिडिया थाहा पाको उहाँको नाम, नविनाकेसि भनेर / प्रतिभाको खानि हुनु हुन्छ नविना जि,
K. C. Kasle vaneko sir tapai lai
बधाइ सिर्जन दाइ
Thik x
Ramro x
खुइली को स्वर मीठो छ तर सब लाई टिक्टक देखि जाहा पनि अरु लाई इन्सल्ट गरेर बोल्ने बानी मन पर्दैन😂😂❤❤❤❤
खुइलिको र सुसिला लामा इ कलाकार होइनन ऊम्लिने पोखिने फोहोर्मा रमाउने गर्छन, के साङ्गितिक प्रतिस्थान्को नियेम र दायेरा हुदैन यो छाडा पन रोक्न आग्रह गर्दछु,,,
हस मीठो प्रतिक्रियाको लागी
अविनाश र घनु पनि पो!!!!!! ल है
अनि अम्बु को नाम छुटाउनुभयो😋😋
Good luck bro
Yesto dohori gana ko sandes naramro jaanchha sunne ra gaauneharuma please agaadi Ramro sudhar garnhola mero bhanai yo hoinaki gaauneharule gauna jaanenan gaauneharuko pratibha dherai chha Dubai Jana gaaunama confidence chhan thanks God bless both wellcome
Dhanyabad sir
Super song
धन्यवाद मिठो कमेन्टको लागि अरु भिडियोको लागि च्यानल भिजिट गरिस्क्यो है
sunda pani ghin lagyo
Romating x vedio
Romantic comedy dohori I like
Wow khueli KY dami geet🌹🌹🌹❤️🙏🙏💕❤️❤️
धन्यवाद मीठो प्रतिक्रियाको लागी मन परे लाइक शेयर गर्नु है
माछा भनेर समाउने सानै देखि लागेको खुईलिको बानि अझै पनि छुटेको छैन रे, अहिले त माछा छोपेर आफ्नो पोखरीमा पौडाएपछी मात्र छोड्छे रे !
धन्यवाद मिठो कमेन्टको लागी
Khueli kati ramri ho by❤❤❤❤❤
हस मीठो प्रतिक्रियाको लागी
सार्है राम्रो गाएको सोचेको होला असतीहरु यस्ताहरुको दोहोरीमा बहिष्कार गरौँ
धन्यवाद मिठो कमेन्टको लागी
यो खुईली को दोहोरी रत्यौली जस्तो भयो
धन्यवाद मिठो प्रतिक्रियाको लागी
खुईलि ले हिले माछा समाउदा चिपलोहोला
Badhai le to both singers
धन्यवाद मिठो कमेन्टको लागि अरु भिडियोको लागि च्यानल भिजिट गरिस्क्यो है
छि सुन्न पनी लाज लाग्दो खुलीको छाडापन् बढी भो।
यो लोकगित प्रतिष्ठान कता गएछ ?
Wow❤❤
हिले माछा भनि तुरिलाई समाति वस्दियाै
हिले फुस्केर तिम्राे कुरिमा पस्दियाे ।
Nice voice
Vauju jathi
हस मीठो प्रतिक्रियाको लागी
स्वर सुपप खुइलिको
तर अल्लि उछृङ्खल बानी छ सुधार्दै बेस होला बहिनि
लाज मर्दो गित गायर पनि के हास्नु छि
Xeuna tuppako dohori xi
Jhorle to all team
धन्यवाद मिठो कमेन्टको लागि अरु भिडियोको लागि च्यानल भिजिट गरिस्क्यो है
एस्तो खाते पनि दोहोरी हुन्छ यार छि छि छि बेईजेत मात्र भयो
yach khuili miss you dubai
hait 😀😀😀
kshya yeto pani dohori pani hunx, baru vik maga pasuoati na gayera boruko thape ramro
❤❤❤😂😂😂😂😂😂
Goood
Mali poni dhore gaoun mon xa maiely gaieko poni xu plg SAPORT gardinu hola 🙏 dai 😢❤😊
🙏❤️❤️🤣🤣🤣
याे खुईलिकाे दाहाेरि अतिनै छाडाभयाे अलि सुधारेर गाउने गर
नबिना तगडा रछिन
Wow
अति भयो यार यो त
Thil xa
layhik x
खुइलीको स्वर राम्रो छ म मान्छु तर प्राय दोहोरी सुनिन्छ तर अरुलाइ हेपेर खसालेर गित गाउने बानि not good
❤❤खुलि ❤ मेडम ❤ मलाई❤ पनि❤ बाेलाउनुस❤ दाेरिमा❤❤❤ म बनेपा ❤❤बाट❤गणेश❤❤
धन्यवाद सल्लाह सुझावको लागी
so interested program
सृजना होकि रियालिटि हो मलाई हैरान
हस मीठो प्रतिक्रियाको लागी
Very nice ❤❤❤❤
woowwwww
धन्यवाद मीठो प्रतिक्रियाको लागी मन परे लाइक शेयर गर्नु है
❤❤🎉🎉
हस मीठो प्रतिक्रियाको लागी
I love you vandinu❤
हस मीठो प्रतिक्रियाको लागी
Ke gako ho
Xadapan bhayo
Rammro
धन्यवाद मीठो प्रतिक्रियाको लागी मन परे लाइक शेयर गर्नु है
खुइली बैनी खोइ भेलु बाजे लाई कता हाल्नु भयो?
Ramailo rqix ni
❤❤❤❤❤❤❤❤❤❤
धन्यवाद मिठो कमेन्टको लागि अरु भिडियोको लागि च्यानल भिजिट गरिस्क्यो है
Ati nai vayena ra yas khal ko dohori ?
मजा आएन सुन्न लाई त भन्ने सब्दलाइ तिमी गरेको भए अलि सभ्ब्य हुन्थ्यो,यस्ता कलाकार बाट दर्शक ले के अपेक्षा राख्ने।
❤❤❤❤❤