अब चाँहिदैन गोबर युरिया मल घरमै यसरी बनाउनुहोस डि.कम्पोजर अग्र्यानिक मल/How to make D. Composer Mall

Поділитися
Вставка
  • Опубліковано 1 гру 2024

КОМЕНТАРІ • 570

  • @haririmal3271
    @haririmal3271 4 роки тому +15

    तपाईंले भनेको ठिकै होला। हामिले यसलाई प्रयोगमा ल्याएर परिणाम देखिए पछि कमेन्ट गरौला तर यत्रो जानकारी दिनसक्नेले बिउ मल काहा पाइन्छ र बनाउन सकिने भए त्यसको बिधि पनि दिएको र सम्पर्क नम्बर पनि दिइएको भए तपाईको यो जानकारिमुलक सन्देशको सार्थकता रहने थियो।जिगयासूले कहाँ सम्पर्क गर्ने? यस्ता गुदि कुराको जानकारि माग्न नसक्ने युट्युवरले के भिडियो बनाको यस्तो ? वाहियात युट्युबर ! अरु त बुझियो तर मेन कुरा बिउ मलको छ त्यो बिना liquid मल बन्दैन भने त्यो बिउ मल पाइने ठाउँ , बिसेसग्य भन्नेको सम्पर्क नम्बर र आफैले बनाउन सक्ने भए बनाउने बिधिको जानकारी माग्न सकिदैन भने के अपुरो भिडियो अपलोड गरेको ? दुख नमान्नु होला सन्देश मुलक भिडियो बनाउने योग्यता तपाइँमा देखिएन ।

    • @subashlama313
      @subashlama313 2 роки тому

      सहि कुरा गर्नु भयाे

  • @aditichhetri7668
    @aditichhetri7668 9 місяців тому +6

    डि क्पोजर कहाँ पाइन्छ होला जानकारी पाउन

  • @devibajracharya1012
    @devibajracharya1012 4 роки тому +3

    तपाई को प्रगति सबै लई काम लाग्ने छ?धेरै धेरै धन्यवाद!

  • @farsurampandey7664
    @farsurampandey7664 2 роки тому +2

    धन्यवाद सर धेरै राम्रो सल्लाह दिनुभयो ।

  • @baburamkafle3762
    @baburamkafle3762 3 роки тому +3

    धेरै राम्रो ज्ञान् दिनुभो हजुर धन्यवाद

  • @bishnulimbu5780
    @bishnulimbu5780 4 роки тому +5

    उपउक्त भिडियोका लागि धन्यवाद छ सर अन्य यस्तो यस्तै भिडीहरु पनी बनाउनु होला

  • @Dhurba2000
    @Dhurba2000 7 місяців тому +1

    सुचनाको लागि धन्यवाद छ।

  • @indraoli4495
    @indraoli4495 Рік тому +4

    अन्तर्बाता लिने र दिनुहुने दुबैजनालाइ मेरो प्रश्न,
    डि कम्पोजर को बीउ कहाँ र कसरी उपलब्ध हुन्छ ? प्राकृतिक अर्गानिक खेतीबारे नेपालमा किन प्रचार प्रसार गरिएको छैन यदि यतिधेरै फाइदा रहेछ भने ? किन रसायिनिक मल/ बिसादी लाई सरकारले नै प्रोत्साहन गर्दैछ ?

  • @devigurung7858
    @devigurung7858 4 роки тому +6

    डिकम्पोजर मलको बीउ कुन ठाउँ मा कसरी पाउन सकिन्छ र बल बहादुर फुयाल सर को सम्पर्क नम्बर पनि उपलब्ध गराई दिनु भए राम्रो हुने थियो ।

  • @KhadkaJhakote
    @KhadkaJhakote 10 місяців тому +2

    Janakariko lagi Dhanebad 🙏

  • @RamSingh-lc6rm
    @RamSingh-lc6rm 4 роки тому +2

    रामराे अाेषति रहेछ सर तर गाइकाे गाेबर र पिसाब कति हालने पनि बताउनु भए रामराे हुने थियाेकि।

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 9 місяців тому

    धेरै धेरै धन्यवाद छ हजुरलाई ।

  • @amoghapradhan6458
    @amoghapradhan6458 4 роки тому +1

    राम्रो सल्लाह काे लागि धन्नेवाद!

  • @sudagurung4753
    @sudagurung4753 4 роки тому +4

    एकदम राम्रो Good job sir 🙏🙏👏😊

    • @hirapun5889
      @hirapun5889 4 роки тому

      Mal banaune tarikata dherai sajilo ramro xa tar malai suruwatma yesko. Biu kasri pauna sakela

  • @yubarajshrestha5441
    @yubarajshrestha5441 4 роки тому +2

    यो मल बनाउने र प्रयोग विधि सेयर गर्नु भएकोमा धेरै धेरै धन्यवाद ! यो मल कति क्षेत्रफलमा कति लिटर प्रयोग गर्ने भन्ने कुरा पनि खुलाइदिनु भए सुनमा सुगन्ध भने झै हुने थियो ।

  • @ginkeatyo4086
    @ginkeatyo4086 4 роки тому +1

    वो हो हजुरलेनी बनाउनु थाल्नु भएछ यो मल मैले यो मलको बारेमा 5 बर्ष अगाडी पुरबामा सुनेको थिए हजुरलेनी बनाउन थाल्नु भएछा र सबैलाई जानकारी दिनुभएको मा धेरै धेरै धन्यबाद छ हजुर लाई

  • @ramharirokka2870
    @ramharirokka2870 2 роки тому +4

    म यो मल बनाएर प्रयाेग गर्न इच्छुक छु, तर यसकाे बीउ चाहिँ कसरी र कहाँ पाइन्छ हाेला ?
    कृपया सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर पनि उपलब्ध गराइदिनु भए निकै सहज हुनेथियो ।
    धन्यवाद ।

  • @bhimsenparibartan7737
    @bhimsenparibartan7737 4 роки тому +2

    राम्रो आईडिया सिकाउनु भयो धन्यबाद

    • @sunilghaju1864
      @sunilghaju1864 4 роки тому

      @Dr. JN Dml भेली भनेको केहो कहाँ पाइन्छ

    • @devideurali4956
      @devideurali4956 Рік тому

      भेली भनेकाे सख्खर या गुड हाे।

  • @sitadherairamrosapkota3356
    @sitadherairamrosapkota3356 3 роки тому +1

    Dheraidherai Dhanyabad sir hajurlai janchetanako lagi

  • @nayankrai7508
    @nayankrai7508 3 роки тому

    खोइ प्रस्तोता फुयलजी को अवाज रामरी सुनिएन, मिडियाकर्मिको जस्तो अवाज भैदिए अतिराम्रो हुनेथियो।

  • @lpjoshi242
    @lpjoshi242 4 роки тому +6

    उपयुक्त लाग्यो रिजल्ट प्रयोग गरे पछि थाहा हुन्छ । म यो बनाएर प्रयोग गर्न चाहन्छु।
    यो मल बनाउन बिऊ काँ पाइन्छ।
    के यस्को बिऊ मेरो एडरसमा पठाउन सकिन्छ ?

  • @damodargautam5964
    @damodargautam5964 4 роки тому +18

    अर्गेनिक मल बनाउँने तरिका बताउँदा दुईपटक सम्म गहुँत र गाेबरकाे नाम उच्चारण भयाे तर बनाउँने तरिकामा चैँ गहुँत र गाेवर मिसाउँने कुरै अाएन । कसरी प्रष्ट बुझ्ने ?

  • @naranshrestha6820
    @naranshrestha6820 3 роки тому +2

    डि कमजोर यो नेपालमा कहा कहा पाइन्छ ? म बर्दघाट बाट।धन्यवाद!

  • @MeenBahadur-d8u
    @MeenBahadur-d8u 8 місяців тому

    Great 👍 your best information please 🙂🙂🙂

  • @banshidangi1346
    @banshidangi1346 Рік тому +1

    Namaskar sir ramro lagyo

  • @durgapun3242
    @durgapun3242 3 роки тому +2

    अति उत्तम छ तर कहाँ पाईन्छ ? सम्पर्क नम्बर दिनुहाेला

  • @lokdarshanshakya9604
    @lokdarshanshakya9604 4 роки тому +1

    Ramro Laggyo Daeko Thegana Lekhi Dinu hola Dhanyabat

  • @kamalkarki6954
    @kamalkarki6954 4 роки тому +3

    भिडियो राम्रो लाग्यो।मलाई पनि एक लिटर बियु चाहियो कहाँ पाईन्छ होला?

  • @menarhanglimbulimbu4557
    @menarhanglimbulimbu4557 4 роки тому +1

    ल ठिक छ म पनि सिकनु परयाे

  • @balbdrbista10
    @balbdrbista10 4 роки тому +2

    डि कोम्पझर २ ली.बीउ बनाउने तरिका मैले बुझिन बुझाइदय अाभारी हुने थिय सर

  • @ज्ञानकाकुरा
    @ज्ञानकाकुरा 4 роки тому +8

    गाइको गोबर र पिसाब बाट बनाउने भनियको छ तर तेस समन्धी कसरी बनाउने भन्ने कुरा को जानकारी पाउन भए हुन्थ्यो ।

    • @chitrabahadurkunwar4385
      @chitrabahadurkunwar4385 2 роки тому

      यो त बैज्ञानीक ले मात्र बनाउछ

  • @naraharibhandari6408
    @naraharibhandari6408 10 місяців тому +1

    राम्रो जानकारी

  • @sharadabhandari5558
    @sharadabhandari5558 4 роки тому +1

    सान्दर्भिक जानकारी

  • @ramram-bg9kv
    @ramram-bg9kv 3 роки тому +1

    यो कुरा त ठिकै हो !तर पूरा कुरा बुझियन अझै मल बनाउने तरिका पनि राम्रो सग भन्दिनुहोला

  • @Narendravirahi
    @Narendravirahi 2 роки тому +1

    डि कम्पोजर मल को ब्याक्टेरिया कसरी उत्पादन गर्न सकिन्छ यो बताइदिनुन पहिला

  • @panthakrisiekikritpashufar2502
    @panthakrisiekikritpashufar2502 4 роки тому +2

    नमस्कार !!! यो बुटवल तिर डि कम्पोजर को बीउ कहाँ पाइन्छ होला कृपया बताउन मिल्छ कि मिल्छ भने बताइदिनु होला!!!!!

  • @geetarimal5467
    @geetarimal5467 4 роки тому +2

    मलाई काठमाडौं मा मलको बीउ चाहिएको छ ।कहा सम्पर्क गर्ने होला

  • @homnembang448
    @homnembang448 2 роки тому +1

    मलाई पनि मलको बिउ उपलब्ध गरउनु भए हुन्थ्यो सर।

  • @tejbhandari586
    @tejbhandari586 4 роки тому +6

    सबैले वियु काँहर कसरि वनाईन्छ भनेर साेधेकाछन तर जवाफ चै सुन्ने के अधकल्चाे समाचार दियकाे भन्ने भय सबै डिटेलमा भन्नु पर्याे हैन भने डिलेट गरि दिनुहाेस ।

  • @rameshdangi9185
    @rameshdangi9185 4 роки тому +2

    भीडीयो को लागि धनेबाद हजुर्लाइ यसको बीउ पनि एसै गरि बनाउने विधि छ कि? कीनु पर्छ जानकारी पाए राम्रो हुनीथीयो ।

  • @biraynjankhadka6309
    @biraynjankhadka6309 3 роки тому +1

    बिउको लागि सुर्खेत मा कहाँ सम्पर्क गर्नुपर्ने हो हजुर।

  • @जिवनकोदर्शन
    @जिवनकोदर्शन 11 місяців тому

    namaskar yo d compser ko बिउ झापा मा काहा पाइन्छ? सर???

  • @SagarSagar-qz6lu
    @SagarSagar-qz6lu 4 роки тому +1

    धन्यवाद भाइलाई

  • @adhikaridhruba4126
    @adhikaridhruba4126 4 роки тому +1

    भेल वा मलकोबिउ काठमाण्डौमा कसरी उपलब्ध गराउन सकिन्छ सम्पर्क गराइ दिनु होला कृपया

  • @meinthemountain
    @meinthemountain 4 роки тому +4

    यो मलको बीउ लिन कहाँ सम्पर्क गर्नु पर्ला हजुर।

    • @dhanabdraidi9504
      @dhanabdraidi9504 3 роки тому

      याे ब्याक्टेरिया काे बारेमा जानकारी पाएमा हुने थियाे

    • @dhanabdraidi9504
      @dhanabdraidi9504 3 роки тому

      यश काे बीउ ब्याक्टेरिया काे जानकारि पाएईन

  • @rajkumarshahithakuri7538
    @rajkumarshahithakuri7538 3 роки тому +1

    यसको बीउ काहा बात उपलब्ध गर्न सकिन्छ होला सर पर्तिलीटर कति पर्छ होला?

  • @rameshnepali9659
    @rameshnepali9659 4 роки тому +1

    यस को बिऊ कसरी बनाइन्छ बिऊ बनाउन सिकाइदिनुभयो भने अझै प्रष्ट हुन्छ।

  • @purnagurung5204
    @purnagurung5204 2 роки тому

    yo iran jasta dhatu jai dhulo parera halne ki tyatikai dalla halne ho sir

  • @abineekalama7420
    @abineekalama7420 4 роки тому +1

    Kura biruwa ma matra haina sir ,dhan gau makai jasto bali ma kasari use garne ta?bot bot ma halera ta sadde hunna plZ Asko barema vandinus sir dhan makai jasto ma k gari use garne hola??

  • @geetakhapung8697
    @geetakhapung8697 3 роки тому +1

    यो मल बनाएको कहिले सम्म प्रयोग गर्न सकिन्छ
    होला ?

  • @dhurbadhungana3050
    @dhurbadhungana3050 3 роки тому +1

    मलकाे बीउ कहाँ पाईन्छ जानकारी गराई दिनुनुन

  • @bishalpun7912
    @bishalpun7912 4 роки тому +3

    decompose मल बनाउने बीउ रुपन्देही (bahirahawa) मा काहा पाउँछ होला?

    • @Sangalotv
      @Sangalotv  3 роки тому

      Contact No.9843279571

    • @lilalama4150
      @lilalama4150 3 роки тому

      @@Sangalotv Banepa / Kathmandu ma kaha pauxa contact no. Pauna hajur..

  • @dambarsyangtan2481
    @dambarsyangtan2481 4 роки тому

    कति राम्राे प्रविधि! मलाइ पनि सिक्न मन लाग्याे ।

  • @chitrabahadurkunwar4385
    @chitrabahadurkunwar4385 2 роки тому +1

    अर्थ सत्य जानकारी ⛔ दियमा राम्रो होला जानकारी दिने नै हो भने सबै बुझेर मात्र दिनु होला डा, किसनचन्द्र को यु ट्युब हेर्न सुझाव दिन्छु

  • @balkrishnamaharjan9356
    @balkrishnamaharjan9356 Рік тому

    बिऊ कहा पाइन्छ यो डरयागन फुड मा प्रयोग गरन हुन्छ

  • @motibahadurKc
    @motibahadurKc 7 місяців тому

    जान्कारी को लागि राम्रोसँग भन्नू भो किन्न पाउने का तो बताउनु हो

  • @mankumarisinghsingh
    @mankumarisinghsingh 8 місяців тому

    सुरुमा याे मलकाे बीउ कहाँबाउ ल्याउने जानकारी पाउन हजुर

  • @gangaparsaddhungana3222
    @gangaparsaddhungana3222 4 роки тому +2

    जैविक कित्नसक्को प्रयोग कति समयसम्म गर्न मिल्छ

  • @prakashrai6591
    @prakashrai6591 4 роки тому +1

    मैले पनि बनाउदै छु प्रयोग गर्न बाकि छ

  • @santuregmi7884
    @santuregmi7884 4 роки тому +1

    कहा पाइन्छ? यो क्यामिकल? मलाइ चाहियेको छ।

  • @a1baburam
    @a1baburam Рік тому

    लौ न कृषि मन्त्रालय र कृषि कार्यलयहरूले किसानहरूलाई शिक्षा तथा विधी सिकाउनु पर्यो

  • @mohanlalpurjamagar7127
    @mohanlalpurjamagar7127 4 роки тому +1

    डि कम्पोजर मल नेपालीको कुन कुन ठाउँमा पाइन्छ जानकारी पाउन सकिन्छ कि

  • @dalbahadur2403
    @dalbahadur2403 3 роки тому +1

    डि कम्पोजर को (फ्रमुला ) ब्याक्टृया नेपालको कुन ठाउँमा पाइछ होला सम्पुर्ण जानकारी र फोन नम्बर पाउन पाए आभारी हुनेथिय धन्यवाद !

  • @pujeshshrestha1821
    @pujeshshrestha1821 Рік тому

    आफै ले बाली नालमा प्रयोग गरि हेर्नुभएको छ की छैन सर ?

  • @jagatbahadurwaiba6178
    @jagatbahadurwaiba6178 4 роки тому +1

    डिक्पोजर बीउ कहाँ पाइन्छ ? बनाउने विधि त भन्नू भयो अलि प्रस्ट भएन युट्युबर साथी भिडियो बनाए पछि अलि प्रस्ट गराउनुहोस न?

  • @bishnudasprajapati7211
    @bishnudasprajapati7211 4 роки тому +1

    यस्तो दिकम्पोजर मल बनाउनकोलागी बिउहामिल् कहाँबाट उपलब्ध गर्न सकिन्छ ?

  • @khimlimbu3144
    @khimlimbu3144 4 роки тому

    good job salaam chha bhaai laai.

  • @homnathdhakal418
    @homnathdhakal418 3 роки тому +1

    suruma 2 ltr biu mol kasari प्राप्त garne?
    200 ltr le kati ropani lai pugchha?

  • @indra1068
    @indra1068 4 роки тому +1

    video heriyo ramro lagyo tara adhuro vo kina ki start ma biu paine sthan wa phone no. kehi jankari bhaen.

  • @bhupendranembang4028
    @bhupendranembang4028 4 роки тому +2

    तयारी मल किन्न कहाँ पाइन्छ ?

  • @kamalaroka8675
    @kamalaroka8675 3 роки тому

    मल बनाउने सामाग्री यो ठाउँ म पाइन्छ भनेपो खालीयार के के

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Рік тому +1

    के भनेको १०० लिटर पानीमा १ लिटर डि कम्पोजर हालेर बनाउनु भन्नुहुन्छ फेरी ५ लिटर पानीमा १ लिटर डि कम्पोजर मिसाएर हाल्नु भन्नु हुन्छ मैले त केही बुझिन्।

  • @shirojshiroj5237
    @shirojshiroj5237 3 роки тому

    सुरुमा त्याे मलकाे बीउ कहाँ बाट ल्याउने अनि बनिसकेकाे मल कति समय सम्म प्रयाेग गर्ने सकिन्छ त???

  • @raazkumar1299
    @raazkumar1299 4 роки тому +1

    यो कुन पसल या ठाउँमा किन्न सकिन्छ

  • @balkrishnaregmi5404
    @balkrishnaregmi5404 3 роки тому

    Sar myro nam Bal Krishna Ragmi Butwal 15 serjana tool maily pani d e kampojar paryog gari rakhyko chu hai sar

  • @DeepakPrasad-xo3gd
    @DeepakPrasad-xo3gd 7 місяців тому

    बिउ सुरु मा कहा बाट प्राप्त गर्न सक्छ

  • @jayanarayanniraula5755
    @jayanarayanniraula5755 3 роки тому

    धन्यबात सर।

  • @shyamsingthapa8031
    @shyamsingthapa8031 3 роки тому

    म मलको बिउ लिन किन्न चाहान्छु काठमाडौं यो डिकम्पोर काहा; को संग िकन्न पाइन्छ।

  • @laxmikarki7829
    @laxmikarki7829 4 роки тому +4

    यो दुई लिटर मल काहा पाइएला भाइ ।काठमाडौ मा पाइन्छ ?

    • @purnarana9079
      @purnarana9079 4 роки тому

      डि कम्जोर मोलको बिउ
      पोखरामा काहा पाइन्छ ।

    • @facebook.comff4yu5zp8v
      @facebook.comff4yu5zp8v 3 роки тому

      Afai biu tayar garn sakinx

    • @govindashrestha4899
      @govindashrestha4899 3 роки тому

      म संग छ। 9862442454

  • @dibakarpandaya428
    @dibakarpandaya428 4 роки тому +1

    बीउ कसरी बनाउने ??? अथवा कहाँ पाइन्छ???

  • @nepalikisanyoutubetv8012
    @nepalikisanyoutubetv8012 4 роки тому +1

    प्रयोग गर्दा कती कती समयमा बिरुवालाई हाल्नु पर्छ?भेली भनेर सखर हो?

  • @adhikaridhruba4126
    @adhikaridhruba4126 4 роки тому

    भेली र ब्याक्टेरिया काठमाण्डौमा कहां पाइन्छ अथवा तपाइले पठाइदिन सक्नुहुन्छ होला

  • @thiralalkharal8780
    @thiralalkharal8780 3 роки тому

    tapaile utpadan gareko jhol mol ko biu kasari paun sakinxa hola ?

  • @manbahadurbudhathoki4306
    @manbahadurbudhathoki4306 2 роки тому

    माेरङ उरलाबारिमा काहा पाईन्छ ठेगाना दिनु हाेला सर

  • @DambarMagar-x7o
    @DambarMagar-x7o Місяць тому

    ❤यस को बीउ पाउनको लागि कहाँ सम्पर्क गर्नु पर्छ❤

  • @SahilChaudhary-fj9nz
    @SahilChaudhary-fj9nz 6 місяців тому

    D composer kaha painx? Agrovet ma painx ki nai ? Ma kanchanpurbat sabai thauma upladh xar?

  • @menakakarki889
    @menakakarki889 Рік тому

    पत्रकार ज्यु यो सरको सम्पर्क नम्बर उपलब्ध गराइ दिनु होला झर्को नमानिकन

  • @vishnusunar8808
    @vishnusunar8808 4 роки тому +1

    Good technology malai yesko seed dinu pareo sir

  • @prasantayamphu7109
    @prasantayamphu7109 3 роки тому +1

    डि कम्पोजर मल को बोतल काहा पाइनछ हजुर मलाई तपाइको नम्बर दिनुमा पिलिज।।।।।

  • @meenapanta1215
    @meenapanta1215 4 роки тому +2

    यो मल को बिउ कसरी बनाउने हो भनी दिनु पर्यो।

    • @sentvchannel
      @sentvchannel Рік тому

      त्यहि भनेको छ त Ready भयको मल बाट २-३ लिटर छुट्टाउनु भनेर त्यहि बीउ।

  • @जयचन्द्रसूर्य-ह6फ

    सल्लाहा सुझाव दिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यबाद

    • @tejendrabasnet2319
      @tejendrabasnet2319 4 роки тому

      त्यो मल को बीउ चै केबाट बाट बनाउने हो कि का किन्न पाउछ भन्दिनु परो हजुर

  • @rajkumarrai4997
    @rajkumarrai4997 Рік тому

    मलकाे बिउ चाहि पहिलाे पटक कहाँबाट उपलब्ध गर्ने?

  • @dipendrarajbasnet6356
    @dipendrarajbasnet6356 3 роки тому +1

    म जे एल कृषि तथा पशुपन्क्षी फर्म जाजरकोट बाट हाे मलाई दैलेखमा दुई कराेड पन्ध लाखमा कागती खेती गर्ने सरले डि कम्पाेजर मल बनाएर पर्याेग गरिरहनु भएकाे छ भन्न सुनेको छु । त्या सरकाे घर कुन स्थानीय तहमा रहेछ सम्पर्क नम्बर र स्थानकाे बारेमा जानकारीकाे अपेक्षा गरेको छु ।

  • @udayapaudel5558
    @udayapaudel5558 5 місяців тому

    यस्तो मल को उत्पादन र उपयोग प्रवद्र्धन गरेर यो देशका भ्रष्ट नेता, मन्त्री र घुस खोर अथवा कमिसन खोर कर्मचारीको कमिसनको बाटो नै समाप्त गर्न सकीने छ।

  • @brahmakumar5000
    @brahmakumar5000 4 роки тому +1

    यो जैविक मलको माऊ वा बिऊ कसरी बनाउनु पर्छ ?

  • @durgasapkota6190
    @durgasapkota6190 3 роки тому +1

    बीउ काँहा पाउछ? चितवनमा

  • @abineekalama7420
    @abineekalama7420 4 роки тому

    Kura bujhena ho Maile ta ,tyo banaisakeko jhol lai sidhai balima halne ki feri tyo jholma pani misaune?

  • @rajendrashahi1534
    @rajendrashahi1534 Рік тому

    कहाँ पाइन्छ यो d composer मोल

  • @namrtarai794
    @namrtarai794 2 роки тому

    सुरुमा चोई बीउ कहाँ बाट कसरी लेउने होला सर?

  • @kanchigurung5640
    @kanchigurung5640 Рік тому

    डि.कम्पोजर मलको बिउ कस्तो पसलमा पाइन्छ?